म चाहिँ यही विषयलाई लिएर दुई चार शब्द केही बोल्न जान्छु हैन। हाम्रो देशका नेपालीहरू धेरै जसो धर्म चेन्ज गर्नेमा पर्छ christian धर्महरू अन्माउँदै छन् कतिपय हाम्रो धर्म पनि नबुझेर कतिपय कृषि धर्म बन्दाखेरि पैसा पाउँछ कि भन्ने लोभले पनि धर्म परिवर्तन गरेको होला अनि कतिपय हाम्रो जुन हिन्दू समाजमा ठूलो जातले सानो जातलाई हेप्ने प्रवृति छ नि। त्यसले गर्दा पनि हाम्रो नेपालमा धर्म चेन्ज गर्दै गएका छन् अहिले त त्यही नेपालमा हुर्किएका नेपालीहरुले समेत त्यही नेपालमा हुर्केका नेपालीहरु समेत विदेशमा गएर हिन्दू धर्मबाट क्रिस्चियन धर्म अनुमाएर उल्टै हिन्दू धर्म प्रतिका मान्छेहरूलाई गाली गलोज गर्न थालेका छ। मलाई लाग्छ जतिले पनि धर्म परिवर्तन गर्नुभएको छ नि त्यसमा होला तपाईँहरूलाई फाइदा होला तर नेपाललाई घाटा हुँदैछ है किनभने अमेरिका एउटा शक्तिशाली देश अमेरिकाले हाम्रो नेपाललाई क्रिस्चियन राष्ट्रिय बनाउनलाई धेरै पैसा खर्च गरेको छ अब हजुरले केही अगाडि बढी देख्नुभयो। त्यो christianहरूले दिएको पैसाहरुले एउटा कुन ठाउँमा हो एउटा सरले विद्यार्थीहरूलाई जाडोको कपडाहरु दिँदै christian धर्मको प्रचार प्रचार गरेको थाहा पाइएको छ। परिवर्तन गर्दैछन् सबैजनाले तर त्यसबाट चाहिँ नेपाललाई धेरै देखाइदा हुँदैछ किनभने अमेरिका भनेको आफै क्रिस्चियन धर्मको बारेमा मान्ने मान्दैन। प्रत्येक अरुलाई धर्मावल्दा लडाउने कोसिस गर्छ हाम्रो देश स्वतन्त्रता देश कसैसँग गुलाम पनि छैन तर पछि हाम्रो देश क्रिस्चियन भयो भने अमेरिकाले अरु देशसँग दुश्मन बनाएर हामीलाई लडाई दिन्छ यदि हाम्रो नेपाल क्रिस्चियन हुनेबित्तिकै हैन चीन र इन्डियाले समेत हेप्न सुरु गर्छन् अधिकतम नेपाललाई सबै भन्दा सहयोग गर्ने देश भनेको चिन हो त्यही अमेरिकाको कारणले नै यदि हाम्रो देश चीनसँग दुश्मनी भयो भने नि हामीलाई चिनले खतम बनाउन १० मिनेट पनि लाग्दैन। भारतले त स्वतह हेप्छ हामीलाई उता अमेरिकाले अरु देशसँग लडाउन खोज्छ यता चिम र इन्डियासँग दुश्मन बढ्दै जान्छ। त्यसपछि अहिलेसम्म जति पनि चीनले हाम्रो लागि नेपाललाई गरेको छ नि। त्यो सबै कहिले पनि गर्दैन चीन र हाम्रो दुश्मनी बनाएर नेपाललाई नै सक्काइदिनेछ हेर्दै जानुहोला। नेपालमा क्रिस्चियन धर्म बढ्नु भनेको नेपाललाई हानि हुनु हो त्यसैले जे छ त्यसैमा खुसी हुन सिक्नुस्। हामी हिन्दू हो। हिन्दु भएर बाँच्नु पर्छ
Pahilo Kura christains dharma hoin 2number ,Christian vayapaxi aaphano desko lagi phaida xa 3kura prabhuyasule sansarka sabai Kura banaunu Vako ho uhama udar ra muktti chha 4kura christionko birod garnu vaneko ama buwalai lat hannu jastai ho 5tyasaile christion KO birudama nabolekai ramro American ma aako lageko christionko birod boler ho yadi hatya hissa Chor phatahaka Kura hataune ho vane Nepal christiona desh hunuparxa jamro prathana yahixa.tapaile je bolnu vayako xa bichara mabujer bolnu vayako xa tapailai prabhule xema dinuvayako hos dhannenad
त्यही त के हजुर हाम्रो नेपालीहरू के हुनुभएको खै यो हामी क्रिस्चियन बन्दाखेरि नै चाइनाले हामीलाई हट्याक गर्छ के किनभने अमेरिका अमेरिका christian बनाउन चाहन्छ अनि क्रिश्चियन बनाएपछि नेपालमा त फेरि आउन पाउँछ अनि आएपछि चाइनाको कुरा सबै थाहा पाउँछ। अनि चाइनासँग दुश्मन गर्न सजिलो हुन्छ त्यो भयो भने नि china ले हामीलाई छोड्दैन धेरै होइन दुई बम हान्यो भने हामी गयो भनेर जाने हुन्छ।@@barnatho8331
पहिला नेपाली लाई खेद्नु ट्रम नेपाल लाई हेला गरेर बिऊन जाने नेपाली लाइ
राम्रो भो अब चै
राम्रो।
😂
Thanks you so much for news 🙏🏼💟🙏🏼💟🙏🏼💟
BEST U TUBE CHANNEL
Daily news !! Good
Good news keep it up voice is to good to listen
Very good bislesan thanks
Good
Very good u s a
❤
Good news
Long live chinaaa ❤❤❤❤❤❤❤❤❤❤❤jay nepal 🇳🇵
नेपालमा भबिस्य छैन सिस्टम छैन भन्दै अमेरिका ब्याउन जानेहरुको बिजोक हुने भोत
Good work Trump !!
😢एम सिसि को करामत डोनाल टम को निती
Bahula Jo kohi marchhou ki janma line jokihihosh sablai bachna deu.
बौलाहा रहिछ
अमेरिका सकियाेस
🎉🎉🎉🎉
२७ करोड डलर होईन म्याम २७० अर्ब डलर खर्च गरेका हुन
म चाहिँ यही विषयलाई लिएर दुई चार शब्द केही बोल्न जान्छु हैन। हाम्रो देशका नेपालीहरू धेरै जसो धर्म चेन्ज गर्नेमा पर्छ christian धर्महरू अन्माउँदै छन् कतिपय हाम्रो धर्म पनि नबुझेर कतिपय कृषि धर्म बन्दाखेरि पैसा पाउँछ कि भन्ने लोभले पनि धर्म परिवर्तन गरेको होला अनि कतिपय हाम्रो जुन हिन्दू समाजमा ठूलो जातले सानो जातलाई हेप्ने प्रवृति छ नि। त्यसले गर्दा पनि हाम्रो नेपालमा धर्म चेन्ज गर्दै गएका छन् अहिले त त्यही नेपालमा हुर्किएका नेपालीहरुले समेत त्यही नेपालमा हुर्केका नेपालीहरु समेत विदेशमा गएर हिन्दू धर्मबाट क्रिस्चियन धर्म अनुमाएर उल्टै हिन्दू धर्म प्रतिका मान्छेहरूलाई गाली गलोज गर्न थालेका छ। मलाई लाग्छ जतिले पनि धर्म परिवर्तन गर्नुभएको छ नि त्यसमा होला तपाईँहरूलाई फाइदा होला तर नेपाललाई घाटा हुँदैछ है किनभने अमेरिका एउटा शक्तिशाली देश अमेरिकाले हाम्रो नेपाललाई क्रिस्चियन राष्ट्रिय बनाउनलाई धेरै पैसा खर्च गरेको छ अब हजुरले केही अगाडि बढी देख्नुभयो। त्यो christianहरूले दिएको पैसाहरुले एउटा कुन ठाउँमा हो एउटा सरले विद्यार्थीहरूलाई जाडोको कपडाहरु दिँदै christian धर्मको प्रचार प्रचार गरेको थाहा पाइएको छ। परिवर्तन गर्दैछन् सबैजनाले तर त्यसबाट चाहिँ नेपाललाई धेरै देखाइदा हुँदैछ किनभने अमेरिका भनेको आफै क्रिस्चियन धर्मको बारेमा मान्ने मान्दैन। प्रत्येक अरुलाई धर्मावल्दा लडाउने कोसिस गर्छ हाम्रो देश स्वतन्त्रता देश कसैसँग गुलाम पनि छैन तर पछि हाम्रो देश क्रिस्चियन भयो भने अमेरिकाले अरु देशसँग दुश्मन बनाएर हामीलाई लडाई दिन्छ यदि हाम्रो नेपाल क्रिस्चियन हुनेबित्तिकै हैन चीन र इन्डियाले समेत हेप्न सुरु गर्छन् अधिकतम नेपाललाई सबै भन्दा सहयोग गर्ने देश भनेको चिन हो त्यही अमेरिकाको कारणले नै यदि हाम्रो देश चीनसँग दुश्मनी भयो भने नि हामीलाई चिनले खतम बनाउन १० मिनेट पनि लाग्दैन। भारतले त स्वतह हेप्छ हामीलाई उता अमेरिकाले अरु देशसँग लडाउन खोज्छ यता चिम र इन्डियासँग दुश्मन बढ्दै जान्छ। त्यसपछि अहिलेसम्म जति पनि चीनले हाम्रो लागि नेपाललाई गरेको छ नि। त्यो सबै कहिले पनि गर्दैन चीन र हाम्रो दुश्मनी बनाएर नेपाललाई नै सक्काइदिनेछ हेर्दै जानुहोला। नेपालमा क्रिस्चियन धर्म बढ्नु भनेको नेपाललाई हानि हुनु हो त्यसैले जे छ त्यसैमा खुसी हुन सिक्नुस्। हामी हिन्दू हो। हिन्दु भएर बाँच्नु पर्छ
सबै धर्मको शिक्षा प्रचार बाट नै फैलिएको हो खुसी ले बुझेर येसु को शिक्षा बिश्वास गर्नु गलत हैन। लोभ मा जाने हरु आज एक तिर केही महिना पछी अर्को तिर😂
Pahilo Kura christains dharma hoin 2number ,Christian vayapaxi aaphano desko lagi phaida xa 3kura prabhuyasule sansarka sabai Kura banaunu Vako ho uhama udar ra muktti chha 4kura christionko birod garnu vaneko ama buwalai lat hannu jastai ho 5tyasaile christion KO birudama nabolekai ramro American ma aako lageko christionko birod boler ho yadi hatya hissa Chor phatahaka Kura hataune ho vane Nepal christiona desh hunuparxa jamro prathana yahixa.tapaile je bolnu vayako xa bichara mabujer bolnu vayako xa tapailai prabhule xema dinuvayako hos dhannenad
त्यही त के हजुर हाम्रो नेपालीहरू के हुनुभएको खै यो हामी क्रिस्चियन बन्दाखेरि नै चाइनाले हामीलाई हट्याक गर्छ के किनभने अमेरिका अमेरिका christian बनाउन चाहन्छ अनि क्रिश्चियन बनाएपछि नेपालमा त फेरि आउन पाउँछ अनि आएपछि चाइनाको कुरा सबै थाहा पाउँछ। अनि चाइनासँग दुश्मन गर्न सजिलो हुन्छ त्यो भयो भने नि china ले हामीलाई छोड्दैन धेरै होइन दुई बम हान्यो भने हामी गयो भनेर जाने हुन्छ।@@barnatho8331
अमेरिका काे दादागिरी समाज्यवाद सरकार अातकसेना
Kuch time bad Mexico me bhi log bahase aneke liye pura muskil hojayega !
अमेरिका को घमण्ड ले सकाउने भयो अब नेपाली हरु लाई 🤔
Yo sudan ra nepal ko passport ranking barabar xa 😢
War war world
Aani Nepal ka nalayak kathit neta le lipulek bare kura uthauna saktainnaan..?
यो ट्रुम्प किन बौलाहा भाछ
Panama canal lina tyati sajilo xani doland tum lai😂😂
Aba teumpani khrea go
❤❤ARKO DUKHA MA RAMAUNE HARU ❤❤ARKALE GARIKHAKO JALNE HARU 😊😊SAITAN KA BACHHA HARU❤❤BHATE HARU ❤❤BIDESH KO PAISA BINA DESH MA GASPANI CHALDAINA❤❤
Purai americajal u parxa
ua-cam.com/users/sourcerGPn6Nim8Qc/shorts?si=T-QjQVCRUmuQPPKz
Sudanlai futaune ko America