King Charles III को सुरक्षा नेपालीको काँधमा || Nepal Times

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ • 117

  • @kishanrai7623
    @kishanrai7623 6 днів тому +17

    जय गोर्खा।आर्मि दाइ।राम्रो सुर्क्षा गर्नुस।

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu 6 днів тому +42

    अरूले जति नाम कमाए पनि नेताले नेपाल को नाम गू मा मिलाएका छन् 😢

    • @oldisgold1533
      @oldisgold1533 6 днів тому +1

      Um tani

    • @gyanendrabasnet2697
      @gyanendrabasnet2697 5 днів тому

      @@BirPariyar-Bi7Tu तेहि भयेर त गुलाम गर्न वीर गोर्खली भनेको त

  • @sportsv1797
    @sportsv1797 6 днів тому +18

    अरूको गुलामीमा के गर्व गर्नु ???

  • @krishna-df5ug
    @krishna-df5ug 6 днів тому +6

    वहाउ हामराे नेपाल र नेपालि काे शिर उचच बनाउनु भयकाे ले उहा लाई सदैब समान छ

  • @ThapastationeryNepal
    @ThapastationeryNepal 6 днів тому +6

    जय गोर्खा जय नेपाली जय नेपाल ।

  • @bamagar4621
    @bamagar4621 6 днів тому +5

    Jay Gorkha Jay Nepal ♥️🇳🇵

  • @robinreshmi6948
    @robinreshmi6948 6 днів тому +6

    जय हो -गोरखा❤

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc 6 днів тому +3

    तर क्षेत्री बाहुनले देश नै बद्नाम गर्ने काम गर्छन के गर्ने हो,मेडम

  • @Eightyone5851
    @Eightyone5851 6 днів тому +6

    चौकिदार

  • @PrashantKhamchaMagar
    @PrashantKhamchaMagar 6 днів тому +5

    धेरै धेरै बधाई काका

  • @padamkandangwa4126
    @padamkandangwa4126 6 днів тому +5

    हार्दिक अाभार व्यक्त गर्दछौं !!

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 6 днів тому +8

    जय गोर्खा जय नेपाल आमा❤❤❤❤❤❤

  • @samansingp
    @samansingp 4 дні тому

    नेपाल भित्र भन्दा गोर्खाली सिपाई लाई बिदेश मा नै ईजज्त गर्द छन। यसमा गरव। गर्दछु।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 6 днів тому +2

    विर गोर्खाली स्वर्गिय बडामहाराजाधिराज पृथ्वीनारायण शाहको समयमा विरता प्रस्तुत गरेको ऐतिहासिक शेना जहाँ जान्छन नेपाल र नेपालीको शान र मान राख्छन ।

  • @sumanlama9722
    @sumanlama9722 3 дні тому

    नेपाल मात्रै हो अरुको गुलामी नबनेको देश तर कुनै नेपालीहरू नरहने भयो अरू देशको गुलामी नगरेको 😡😡

  • @Sujanunknown
    @Sujanunknown 6 днів тому +4

    पहिले नेपाली गोर्खाली भनेर चिनिन्थे राजाको पालामा अहिले भ्रष्ट कांग्रेस एमाले एमाओवादी र अन्य ले गर्दा भ्रष्टाचार कोे जनता भनेर चिनिन्छ

    • @Aassasinbaby-w3x
      @Aassasinbaby-w3x 6 днів тому +2

      Nepal ma na chineni laure haru lai gorkha nai vanera chininxa bidesh ma

  • @BhojrajPahadi-k6p
    @BhojrajPahadi-k6p 6 днів тому +5

    Jai nepal.

  • @keshabrai8064
    @keshabrai8064 6 днів тому +3

    जय वीर गोर्खाली !

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 6 днів тому +1

    अहिले को गोर्खाली वीर गुलामी हो आफ्नो देस ईन्डिया खाइ सको अरु को गुलाम गर्ने चही वीर गोर्खाली हुन्छ

  • @Rajan-n5n8e
    @Rajan-n5n8e 6 днів тому +7

    Jay Nepal❤❤❤

  • @gahavlogs95
    @gahavlogs95 6 днів тому +4

    Congratulations 🎊

  • @jeevanmagar1500
    @jeevanmagar1500 6 днів тому +3

    Jay mahakali, ayo gorkhali 🫡🙏

  • @gopronepal9579
    @gopronepal9579 6 днів тому +5

    Jai Gorkhali,

  • @pabitramobile5056
    @pabitramobile5056 6 днів тому

    अब आफ्नो देसको राजाको सुरक्षा गर्नु प्रछ ! अब बिदेसि राजा को शुरक्क्षा ग्रनि हैन ! जय नेपालि

  • @anandaRajbanshi-ky9bm
    @anandaRajbanshi-ky9bm 6 днів тому

    Jay Gorkha..Jay choukidar

  • @shijamela801
    @shijamela801 5 днів тому

    GREATER NEPAL❤❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashishupadhya2551
    @ashishupadhya2551 6 днів тому +4

    Rai limbu gurung tamang afai dash xha nepal ma . Aang kaji ko ragat piuna maan xha

  • @hamikirati2336
    @hamikirati2336 6 днів тому +1

    Gurkhali Haru Matra Rai,limbu,gurung,Magar haru ho yo bujnu jaruri xa.. these Caste Fought every world war

  • @sotantrashah3798
    @sotantrashah3798 6 днів тому +1

    बधाई छ

  • @argautam100
    @argautam100 6 днів тому +2

    छि छि छि छि आफ्नो देशको राजा खेदेर अर्काको देशको राजाको सेवा गर्नमा गर्व गर्ने? बुद्धि र स्वाभिमान बेचिएका मनुवा हरुको समाचार

  • @rajuachhami6888
    @rajuachhami6888 5 днів тому

    Nepali ko lagi gaurav ko kura ho jai gorkha jai nepali jai mahakali🙏🙏🙏

  • @sarojkoirala9014
    @sarojkoirala9014 6 днів тому

    आफ्नो मुलुक तीनै बेलाइति को कारण आज विश्व सामु माग्ने भएकोे छ ।त्य स्त राजा ले नेपाली को गरिबी को ,भौगोलिक विकटता को बिकास को लागी ,सुगौलि सन्धि खारेजी को लागी के गर्न सक्छन् ।र नाक फुलाउनु

  • @Zenith-q8y
    @Zenith-q8y 6 днів тому +6

    यो गौरबको कुरा हैन यो लाज सरमको कुरा हो!
    गोर्खाली शान भनेर नेपालीहरुलाई अब त भ्रम मा राख्न छाड्नुपर्छ!!

    • @sanjoghamal5401
      @sanjoghamal5401 6 днів тому +4

      तिनैको रेमीटेन्स बाच्या छौ मुला ठुला कुरा नगर आफु माखो नमार्ने अर्का गरेकालाई लाज सरम भन्ने

    • @Okhorgotekonati
      @Okhorgotekonati 6 днів тому

      @@sanjoghamal5401 jealousy hola

    • @Zenith-q8y
      @Zenith-q8y 6 днів тому

      @@sanjoghamal5401 यस्ता कुरा ले नेपालीको दिमाग भर्नु र आचिले दिमाग भर्नु उस्तै हो महोदय!
      यिनै गोर्खाली सेनाहरुलाई खास गरेर बेलायत र भारतले ढालको रुपमा मात्र प्रयोग गर्ने गरेको र यससँग सम्बन्धित अनगिन्ती समस्याहरुलाई नेपाल सरकारले समेत समाधान गर्न आँट नगरेको कुरा थाहा छ कि नाई ?
      यसको पृष्ठभुमि नै समेत अन्यायपुर्ण छ भन्ने कुरा थाहा छ कि नाई?
      गोर्खाली खास गरेर नेपाली उत्पत्ति का मानिस हुन् र तिनिहरुलाई सेनाकै रुपमा अन्य देश पठाएपनि नेपाल सरकारले समेत निगरानी गर्ने र व्यवस्थापन गर्ने गरि परिचालन गर्नुपर्छ भन्ने कुराबाट नेपाल सरकार लाई प्रस्ताब आएपनि नेपाल सरकार डराएर पछि हटेको भन्ने कुरा थाहा छ कि नाई? नेपालले रोयल्टी कमाऊन सिक्नुपर्छ न कि युवा बेचेर रेमिट्यान्स!
      अनि त्यसै रेमिट्यान्स भन्ने अनि वाह भन्ने!?
      नेपाल देश नेपालमा बसेका नागरिक का कारणले चलेको छ देश छाडेर भाग्ने हरुको कारण ले मात्र चल्दैन। पैसा कमाऊन विदेश गएको बाऊको घर परिवार बिग्रेको छ कि नाई?
      हो युवा जति सबै विदेश गएपछि यसरि नै हो नेता पनि बिग्रिने!!
      अहिलेसम्म नेपाल देश छ भन्न पाईएको छ यस्तै सोच राख्दै गर्ने हो भने १०/१५ वर्ष भित्र नै नेपाल देश थियो भन्ने स्थिति पक्का आऊनेछ!

    • @sajanrai100
      @sajanrai100 6 днів тому +1

      के मुजी गुलामी गरेरै मर्ने त?

    • @pratik11-v7x
      @pratik11-v7x 5 днів тому +1

      ​@@sanjoghamal5401butro tinarko remittance
      Nepal ma remittance aauni khadi muluk ma kam garna ra Europe, America ma padna gako students bata ho

  • @mukesh_kumar_patel8491
    @mukesh_kumar_patel8491 6 днів тому +2

    Jay Gorkhali Jay Mahakali🙏🇳🇵🔱🚩🕉️🙏

  • @mohankhawas1739
    @mohankhawas1739 5 днів тому

    jay gorkhali

  • @lankashah
    @lankashah 6 днів тому

    जय गोर्खाली

  • @bhimsenthapa3431
    @bhimsenthapa3431 4 дні тому

    Ja UK ❤ Uk

  • @manishdahal918
    @manishdahal918 5 днів тому

    Lu Ramro....

  • @seasonyangshian9946
    @seasonyangshian9946 6 днів тому +1

    good news

  • @renaisserai4146
    @renaisserai4146 5 днів тому

    Wow!

  • @prembhujel9257
    @prembhujel9257 6 днів тому

    गुलामी भए पछि नुन खाए पछि नुनको सोझो गर्नै पर्‍यो।

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 6 днів тому

    आठ प्रदेशको राजा फालेर होस् आफ्नो देशको राजा मारेर विदेशी देशको राजाको सुरक्षामा खटिने हामी नेपाली। भाग्यमानी भनौँ या अभागी बनाउ

    • @bhimprasadlimbu2829
      @bhimprasadlimbu2829 6 днів тому

      राजाले नै राजालाई मारेको हो।
      दाजु भाउजुको वंश नास गर्ने कोहो?

  • @NabarajRai-l8w
    @NabarajRai-l8w 6 днів тому

    यो कुरामा मलाई हैसला छैनर गर्भ पनि गर्दिन्न्😁😁😁

  • @birendrapun5867
    @birendrapun5867 6 днів тому

    Grand Salute

  • @MausamMqr
    @MausamMqr 6 днів тому +4

    ब्रिटिश गोर्खा सेना को सिनेर पद पुक्ने सबै मगर मात्र छ र

    • @Okhorgotekonati
      @Okhorgotekonati 6 днів тому

      Not true

    • @KhimNewphone-gb6ow
      @KhimNewphone-gb6ow 6 днів тому

      True

    • @anandthapa2929
      @anandthapa2929 6 днів тому

      So true

    • @harikajirai7596
      @harikajirai7596 5 днів тому

      पत्रकार को अद्यन पुगेन १ जना राजेश कुमार गुरुङ ऐले कार्यरत छ्न।

    • @pratik11-v7x
      @pratik11-v7x 5 днів тому +1

      ​@@harikajirai7596sabai magar xan ek jana gurung xan tara rai limbu koe ni xainan
      Hahaha

  • @BhupalRai-v1e
    @BhupalRai-v1e 6 днів тому +1

    hami jabo nepali haru bechiyeka hau k ko bahadur k ko gorkhali garib bhayeko le garda aruko lagi nokar kamaro sibaye khi hoinau kura bujau..

  • @zmczmc3856
    @zmczmc3856 6 днів тому +1

    Jay nepal

  • @RajuRamjali-Beni
    @RajuRamjali-Beni День тому

    Nice 😊

  • @NirojBasnet-rc2ty
    @NirojBasnet-rc2ty 6 днів тому

    नेपालको राजा खायो अब बेलायतको राजा पनि खान्छ गोर्खाली ले

  • @GurubhaktaRijal
    @GurubhaktaRijal 6 днів тому +1

    अरु देशले कस्तो सोच्छ थाहा भएन तर नेपालको बारेमा नेपालीको बारेमा सरकारको बारेमा हैन नेपालीको बारेमा साह्रै राम्रो सोचले भएको छ बेलायतकोua-cam.com/video/TEbq6WMEtOE/v-deo.htmlsi=FFVhQGkB1_D1cchO

  • @saraswatimanadhar8051
    @saraswatimanadhar8051 6 днів тому

    अहिले मात्र होइन ब्रिटिश सरकारको पुस्तौ पुस्तादेखि नेपाली गोर्खालीले नै गरेका छन् ,यति कुरा पनि थाहा छैन!??
    विश्वयुद्ध पछि नेपालीले नै संरक्षण गरेका छन् ।

  • @JangbuSherpa-dm9ei
    @JangbuSherpa-dm9ei 6 днів тому +1

    Congratulation🎉🎉🎉

  • @Zenith-q8y
    @Zenith-q8y 6 днів тому +2

    भाडाको सेना बन्नुमा गर्ब हैन लाज मान्नु पर्छ!!
    पैसाका लागि आफ्नो देश लथालिङ्ग भएको थाहा पाऊँदा पाऊँदै अर्काको देशको लागि सैनिक बन्नु लज्जास्पद कुरा!!

  • @kiranrana5108
    @kiranrana5108 6 днів тому

    Aru ko laddie lad dae .. Jane bho jindagani ❤❤❤

  • @PrakashLimbu-i6v
    @PrakashLimbu-i6v 6 днів тому

    Hamro Baau Bajey le NEPAL GURKHA BIR hunxa vanera SANSAR vari Ladera JITERA NEPALI ko NAAM इतिहासमा राख्यो तर अहिले को नेताहरुले सबै नाम र इतिहास खत्तम सखाप बनायो।

  • @DeepakJoshi-v8l
    @DeepakJoshi-v8l 6 днів тому

    अनि नेपाल का नेपालि भतुवा हुन

  • @CreativityIntelligence
    @CreativityIntelligence 6 днів тому

    आफ्नो राजा मारेर अर्काको राजा जोगाएर त देश नै गुलामी भैसक्यो

    • @AmarMagar-d4d
      @AmarMagar-d4d 6 днів тому

      Lado kha teri mackine khate 😮 ta mackine haru le mare ko raja
      Jay Nepal

  • @AshishTiwari-sl5uq
    @AshishTiwari-sl5uq 6 днів тому

    No proudest moment at all when Nepal as country is going down

  • @GurubhaktaRijal
    @GurubhaktaRijal 6 днів тому

    बकिङ्गम प्यालेस मा नेपथ्यको तालको पानी ब्याण्ड बज्ने गर्छ

  • @maheshbahadurshahi8916
    @maheshbahadurshahi8916 6 днів тому

  • @simonpunmagar
    @simonpunmagar 6 днів тому

    स्याङ्जालि हो अलि बिचार पुराम है😂

  • @DipendraRana-u3x
    @DipendraRana-u3x 6 днів тому +1

    मगर जात लाई नेपाल ले चिनदैन ।तर बिदेशी हरूले भने राम्रो धचिनको छ 3:15

  • @senrana9670
    @senrana9670 6 днів тому +1

    Je Garxa magar le Garxa

    • @anandaRajbanshi-ky9bm
      @anandaRajbanshi-ky9bm 6 днів тому

      Gulaami 😂

    • @senrana9670
      @senrana9670 5 днів тому

      @@anandaRajbanshi-ky9bmbro yeslai gulami hoina Bahadur vanxa sakxau vane timro samudaye bata pani tyo level samma pugera dekhau ?

  • @SabinThapa-f3p
    @SabinThapa-f3p 6 днів тому

    😊😊😊😊

  • @HenaryShrestha-k1b
    @HenaryShrestha-k1b 6 днів тому

    afno desh ko raja ko surakchaya matrai kina garna na sake ko holla

  • @technepsidesallinfo
    @technepsidesallinfo 6 днів тому

    Afnai raja jogauna sakena yeslai k vanni?? Nepali le afno laai jogaudaina arulaai jogauxa

    • @Aassasinbaby-w3x
      @Aassasinbaby-w3x 6 днів тому +1

      Garib nepal ko harib raja le uilei desh bikash gardeko vaye aja yo din dekhnu parthena

  • @kesharkc56
    @kesharkc56 6 днів тому

    Aafani desha ko raja ko surkchyaa din saken k bir gorkhali bhannu,

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 6 днів тому +2

    नेपालि को भाग्यमा एतिनै लेखिएको रहेछ हरुदेशका पाले चौके भरिया अनि बाहादुर अरे

    • @Aassasinbaby-w3x
      @Aassasinbaby-w3x 6 днів тому +1

      Hami le garib nepalma makho marna sakya haina britain ta powerful country ho yeti ko ta big achievement ho

  • @sajjannp
    @sajjannp 6 днів тому

    Aruko deshko lagi ladera k Gaurab garnu? Hami sabai British citizen ho ra proud feel garnu lai? Yeshle ta Nepali le Nepal mai opportunity na paeko reality jhalkaucha. Afno desh lai contribute garna sakepo vannu. Stop glorifying this

  • @anilmalla8898
    @anilmalla8898 6 днів тому

    Kasto bhasye ho aafno desko rajali galigrne ani raja bhayeko desma gulami garne ani rajako jutta uthaune wa chaukidar wa

    • @Aassasinbaby-w3x
      @Aassasinbaby-w3x 6 днів тому +2

      Garib nepal ko harib raja le uilei desh bikash gardeko vaye aja yo luttantra dekhnu parthena

  • @Keshav.Prashad
    @Keshav.Prashad 6 днів тому

    😮😮😮❤❤❤❤😮😮😮❤😮❤😮😮❤😮😮😮😮😮😮😮😮

  • @LokbahadurLok-t5d
    @LokbahadurLok-t5d 6 днів тому

    Badhaix

  • @ramlalpoudel7733
    @ramlalpoudel7733 6 днів тому

    Swasni lai ..... Garxan khairele

  • @durgalimbu4587
    @durgalimbu4587 4 дні тому

    Matwai le nam rakhne chetri bhaun le ijat falne

  • @ComedyReaction2080
    @ComedyReaction2080 6 днів тому

    kasari birata vayo nonsense ak bodyguard hunu ma Uk 🇬🇧 ko king ya prime minister vayo ra jo atro news 📰 banaunu parne

    • @Aassasinbaby-w3x
      @Aassasinbaby-w3x 6 днів тому +1

      britain ko pm ma kp oli aba que ma cha re

    • @deepmanimagar3937
      @deepmanimagar3937 6 днів тому

      Bir Nepali le royal gaurd pako vaneko ho . RG vaera birata vaneko haina .

    • @ComedyReaction2080
      @ComedyReaction2080 5 днів тому

      @@Aassasinbaby-w3x 😂

    • @ComedyReaction2080
      @ComedyReaction2080 5 днів тому

      @@deepmanimagar3937 it's doesn't matter teyo kunai san ya garva garne post hoina aafno desh ko lagi khi garya xaina aruko gulami garya xa

  • @Yangtze-k5m
    @Yangtze-k5m 6 днів тому

    😂😂😂😂😂😂😂

  • @alienvenom2677
    @alienvenom2677 6 днів тому

    Gluami ho aru kai hoina

  • @GurubhaktaRijal
    @GurubhaktaRijal 6 днів тому

    ua-cam.com/users/shortsSZ44EBZ793M?si=_FcpHKnNDwJ_1l2p

  • @AROSHLiMBU
    @AROSHLiMBU 6 днів тому

    🤣🤣🤣🤣🤣

  • @aanguroabungur9269
    @aanguroabungur9269 6 днів тому

    मात्र सेना जवान गोर्खाली,अरू सब caari