विजय एफएम १०१.६ को कार्यक्रम अतिथि देवो भवमा भाइरल भिम।।Bhim Bk

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • विजय एफएम १०१.६ को कार्यक्रम अतिथि देवो भवमा भाइरल भिम।।Bhim Bk

КОМЕНТАРІ • 265

  • @sammyl913
    @sammyl913 5 років тому +177

    भिमे जस्तोले त मागेर भए पनि आमा बाउ लाई पालेका छन हुने खानेले अमेरिका युरोप बस्ने हरुले आमा बाउ बृदाआस्राम मा राखेका छन बधाई छ भीम लाई

    • @bikasgrg7523
      @bikasgrg7523 5 років тому

      Congratulations bhim bro

    • @sahadevkhatri9872
      @sahadevkhatri9872 5 років тому

      Øæi å

    • @bharatlimbu4561
      @bharatlimbu4561 4 роки тому

      @@bikasgrg7523 las anderen allowing alas allowing anderen anderen lastly anderen lastly allowing anderen lastly zich lastz

    • @ShakarSunar-cd4ik
      @ShakarSunar-cd4ik 4 роки тому

      हजुर को हुनुहुन्छ मलाइ थाहा भयने तर हजुर्ले गरेको कमेन्ट म मेरो कुब चित्त बुझ्यो

  • @himaltilanjali964
    @himaltilanjali964 4 роки тому +1

    अन्तरबार्ता लिने तरिका धेरै राम्रो छ यसरी हो सम्मान तरिका ले बोल्नु भयको छ हजुर लाई सम्मान छ र भिम दाइ लाई सम्झना है

  • @sonylebanon3641
    @sonylebanon3641 5 років тому +201

    भिम को माया कति लाग्छ मीठो बोली अनि लजालु सोभाब का छ्न

    • @user-ft4eb5fc1m
      @user-ft4eb5fc1m 5 років тому +2

      Sony Lebanon राम्रो छ

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 5 років тому +1

      दाजु हजुर को लजालु पन मलाई यक दम मन पर्छ म नेपाल आयर भेट्छु लो

    • @sonylebanon3641
      @sonylebanon3641 5 років тому

      @@youtubekiro777 bolnu sik khate kasle biheko kura garya cha

    • @sonylebanon3641
      @sonylebanon3641 5 років тому

      @@youtubekiro777 khate kasle biheko kura garya cha mancheko kura garya

    • @youtubekiro777
      @youtubekiro777 5 років тому

      @@sonylebanon3641 tero bau kaslai Kate bhaneko ta bolna sik sale

  • @uttarabudhathoki1718
    @uttarabudhathoki1718 5 років тому +2

    सोझो मान्छेको सिधा कुरा भिम दाईको कुरा सुन्दा दुख पनि लाग्यो अनि आमा बुवा पाल्छु भन्दा गर्ब लाग्छ कति धन का धनिहरुले त आमा बुवालाई बिद्धआस्रम लगेर राख्छन आफ्ना बुवा आमा लाई भिम दाइ त मन का एकदम धनी ब्यक्ति हुनुहुन्छ ।।।🙏मागेर भए पनि आमा बुवा पाल्नु भन्नुहुन्छ गर्ब लाग्यो मलाई भिम दाइ प्रति 🙏

  • @bhojnathbasnet1134
    @bhojnathbasnet1134 5 років тому +43

    इ भीम दाजु लाई मन पराउने को को हुनुन्छ ?
    यो बीजय यफ यम का सबै परीवार मा धन्यबाद

  • @xopanatimro7468
    @xopanatimro7468 5 років тому +5

    भिम दाइ एकदम मन पर्छ मलाई सबै बोली वचन हासो मिठो ।सबैभन्दा महान काम मागेर भए पनि बुबा आमालाई पल्नु भएको छ।नत्र पढ्ने लेख्ने बुधी मानी छोराछोरिले रोड छोडेर हिंडछ।

    • @krishnabahadurbohara5681
      @krishnabahadurbohara5681 5 років тому

      xopana timro Ho hi ..Kate ramro bolako fm ma ...

    • @sabkakura9510
      @sabkakura9510  5 років тому

      प्रतिक्रियाको लागि धन्यवाद कृपया हाम्रो च्यानल लाई SUBSCRIBE गरि🔔🔔घण्टी चिन्हमा थिच्नुहोस र हाम्रो परिवार बन्नुहोस ।

  • @nabinmagar1294
    @nabinmagar1294 5 років тому +6

    बिचरा उमेर ले ५० भयनी भिम दादा को बोल्ने पारा चाहिँ बच्चाको जस्तो छ धेरै रमाईलो लाग्यो सफल्ताको कामना छ

  • @pujapun2321
    @pujapun2321 4 роки тому

    भिमे दाई लाईपनि जिउन सजिलो भयछ सबैको मायापनी पाउनुभाछ भाग्य त रैछ भिमदाइकोपनी...

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 років тому +17

    आजको अन्तरबार्ता राम्रो लाग्यो ,भिमजि बाट धेरै नेपालीले पाठ सिक्नुपर्ने मा धेरैले मजाकको पात्र बनाएका छन ,भिमजिले कमसेकम मागेर भएपनि बुबाआमा त पाल्नु भएको छ

  • @kulmanshreepali4833
    @kulmanshreepali4833 5 років тому +19

    छोरा भनेको भिम दाइ जस्तो हुनु पर्छ

  • @bnachautari7824
    @bnachautari7824 5 років тому +67

    यो हो वास्तविक Interview
    दामि भीम दाईं
    सरू बौनीको स्वर nice

    • @kumarmagar3351
      @kumarmagar3351 5 років тому

      यो मेरो कुरा हो तपाइलाई धनेबात छ दाइ

    • @sabkakura9510
      @sabkakura9510  5 років тому

      प्रतिक्रियाको लागि धन्यवाद कृपया हाम्रो च्यानल लाई SUBSCRIBE गरि🔔🔔घण्टी चिन्हमा थिच्नुहोस र हाम्रो परिवार बन्नुहोस ।

    • @krishnalalnwear8921
      @krishnalalnwear8921 5 років тому

      @@sabkakura9510 ww

  • @dhaminlamichhane114
    @dhaminlamichhane114 5 років тому +9

    आफु हास्ने सबैलाई खुसी पार्ने भिम जि ले आज सारै ब्याबहारिक कुरो गर्दै हुनुहुन्छ

  • @adityaacharya1826
    @adityaacharya1826 5 років тому

    सधै रमाइलो कुरा गरने भिम जि अनि सारै मिठो बोल्ने भिमजि को कुनै पनि भिडियो अईले सम्म हेन छुटाको छैन

  • @yadavthapa6880
    @yadavthapa6880 5 років тому +8

    अन्तर्बार्ता गर्ने तरिकाचाँहि सही छ उहाँ सरको। एकदम सहज र सरल तरिकामा।

    • @sabkakura9510
      @sabkakura9510  5 років тому

      प्रतिक्रियाको लागि धन्यवाद कृपया हाम्रो च्यानल लाई SUBSCRIBE गरि🔔🔔घण्टी चिन्हमा थिच्नुहोस र हाम्रो परिवार बन्नुहोस ।

  • @bharatb.c6824
    @bharatb.c6824 3 роки тому

    भिम बि क दाइ को सोबाब धेरै मायालु छ
    छोरा भनेको भिम दाइ जस्तो हुनु पर्छ आमा बुवा को राम्रो ख्याल राख्नु भाको छ

  • @mayagrg1946
    @mayagrg1946 5 років тому +1

    सारै रमाइलो भिम दाइ
    त्यो मुना सङग को फोटाे मैले नि देखे को थिए
    भिम दाइ को मन दुखेछ बिचरा

  • @anuraggurung4296
    @anuraggurung4296 5 років тому +4

    भिम दाजु 16:16 मा के को डर हो बाघ हैन भालु हैन 🤣 गजबको जवाफ 😍 भिम बिस्वकर्मा दाजुको जय होस् 🙏

  • @harishkhadyat5131
    @harishkhadyat5131 5 років тому +41

    कति राम्रो कुरा गर्नु हुन्छ हजुर को बोली सुन्न पाउँदा धेरै खुशी भाको छू

  • @mohanthapa4328
    @mohanthapa4328 5 років тому +6

    भिम दाजुकाे बालक पन अनि हासाे धेरै मन पर्छ।

  • @shreedharpanday5149
    @shreedharpanday5149 3 роки тому

    सानो मान्छे परिवार नभएको भिम दाजु साथमा बुबा अामा पनि हुनुहुन्छ गरि खान दिनुपर्छ ।।

  • @rajusapkota7711
    @rajusapkota7711 5 років тому +6

    भिमले सबैको यो माया पाउनु पनि ठूलो भाग्यको कुरो हो।

    • @sabkakura9510
      @sabkakura9510  5 років тому

      प्रतिक्रियाको लागि धन्यवाद कृपया हाम्रो च्यानल लाई SUBSCRIBE गरि🔔🔔घण्टी चिन्हमा थिच्नुहोस र हाम्रो परिवार बन्नुहोस ।

  • @premmagarsanggitpremi1499
    @premmagarsanggitpremi1499 5 років тому

    भिम जि काे बाेलि चालि र बाेल्ने शैली धेरै राम्राे हजुरलाई हेर्दै अाएकाे छु nice vim ji

  • @gurungbidhan1853
    @gurungbidhan1853 5 років тому +12

    मत लातो मुन्छे क्यार्नी आज सम्म रेडियो कार्यक्रम सन्चालन कसरी गर्छ भन्ने पनि थाहा थियेन भिम अन्कल जि ले गर्दा आज जान्ने बुज्ने मौका पाइयो धेरै धेरै धन्यवाद भिम जि लाई 😊😊

  • @shantirai7825
    @shantirai7825 4 роки тому

    कति साेझाे भिम दाई बिचारा साेझाे भयर नै सबै ले माया गरे काे

  • @KaranKaran-dn5pf
    @KaranKaran-dn5pf 5 років тому +2

    ल आजत कति मिठो बोलेको भिम दाजु

  • @menukalama2336
    @menukalama2336 5 років тому +2

    धेरै राम्रो भीम।

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 5 років тому +2

    Thank you redio fm bhim bk nikai ramailo manxe ho

  • @PanchaGvlog
    @PanchaGvlog 5 років тому

    वो कति राम्रो सुहायाको भिम दाइ त हाम्रो हिरो

  • @user-ki6tz8ss4o
    @user-ki6tz8ss4o 5 років тому +1

    भिम बाजे चै सारै राम्रो हुनुहुन्छ ।

  • @gautamthapa9471
    @gautamthapa9471 5 років тому

    सारै मजाको अन्तरबार्ता लिनु भो भिम जि सग ।।।।।।।बधाइ छ हजुर हरुलाइ

  • @jeevanpaudel
    @jeevanpaudel 5 років тому +1

    भिम जि लाई यस्तै गर्दा गर्दै कुन्नै पाटी ले फयाट् टिकट दियर नेता बनाउछ्न अब

  • @milanneupane9412
    @milanneupane9412 4 роки тому

    Your voice is magical ...@$aru jee..... just come to hear you.....keep going.

  • @sarasarapal4541
    @sarasarapal4541 5 років тому +28

    ल खुसि लागे धन्यवाद

  • @homprasad9948
    @homprasad9948 5 років тому +10

    सरु बईनि भिमदाईलाई जताततै नहिडनु जाेसगनि नहिडनु भन्नू है अनिता बईनि र सरु बईनिले हामी लैजानछुम अनि मात्रजानु भन्नू है सबैले बिल्ला गरन थाले भिमदाईकाे

  • @santipandey7349
    @santipandey7349 5 років тому +2

    Wow yo po ho vim dai lai ejjat le bolne tarika interview line dai lai dhannyabad xa

  • @chandrakala1308
    @chandrakala1308 4 роки тому

    जे भयपनि आफ्नो बाबा आमाको सेबा त गरेका छन बिचरा 👍👍👍🌹🌹🏵🌺🌺🌻❤❤❤

  • @ilam_nepal
    @ilam_nepal 5 років тому +19

    बाघ हैन भालु हैन किन डराउनु हौ 😛गजब भीम बिचारा म्याडम लाई मिस भन्दै

  • @sinasau9982
    @sinasau9982 5 років тому +1

    Kati ramro dhekhinu bhako bhim bahadur ji sadhai healthy Rahanus

  • @asmichhetri1149
    @asmichhetri1149 5 років тому +1

    Kati khushi lagxa ...bhim daiko boli...kura sunda...kati..saral...sabya...bolni saili...😍😍

  • @bishanpariyar1933
    @bishanpariyar1933 5 років тому +8

    vim dai dami xa ..... Lot of love from Japan

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 5 років тому +11

    सारै मिठो बोलि interviw लिने सर को

  • @dipakghimire3405
    @dipakghimire3405 5 років тому +5

    Interview nice khushi lagyo FM interview

    • @sabkakura9510
      @sabkakura9510  5 років тому

      प्रतिक्रियाको लागि धन्यवाद कृपया हाम्रो च्यानल लाई SUBSCRIBE गरि🔔🔔घण्टी चिन्हमा थिच्नुहोस र हाम्रो परिवार बन्नुहोस ।

  • @keshabpun8073
    @keshabpun8073 5 років тому +14

    धेरै रमाइलो हुनुन्छ हजुर भिम दाइ

  • @jibrajdangi9670
    @jibrajdangi9670 5 років тому

    दात को कुरा मा सरु मिस ले भगवानले नै तेस्तो बनाको भन्दा साचिकै आँखा रसाय ! कस्तो भावुक कुरा गरिदिनु भयो

  • @kharkasingh8429
    @kharkasingh8429 5 років тому

    आम्मैनी भिम दाइ

  • @premgajmer6247
    @premgajmer6247 5 років тому +1

    Waw bhim dai kati mitho boleko

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 5 років тому +1

    *भीम दाजु लाई मन पराउने सबैलाई एता स्वगात छः हाजिर गर्नुस हामी लाई पनि माया गर्दीनु होला😢😢😢😢😢😢😢😢😢😢😢*

  • @rameshgiri9518
    @rameshgiri9518 5 років тому +1

    Ati nai romantik bhim dai

  • @anjurai213
    @anjurai213 5 років тому +6

    Wow ekdam daami lagyo Bhim ji God bless you always

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 5 років тому

    धेरै धेरै धन्यवाद प्रेम दाइ अनि बिजय एफएम होल युनिट लाई

  • @deepaksolta5293
    @deepaksolta5293 5 років тому +2

    धेरै राम्रो छ

  • @deepaknepali1553
    @deepaknepali1553 5 років тому +3

    आहाँ रमाईलो भिम बहादुर दाई ❤❤

    • @sabkakura9510
      @sabkakura9510  5 років тому

      प्रतिक्रियाको लागि धन्यवाद कृपया हाम्रो च्यानल लाई SUBSCRIBE गरि🔔🔔घण्टी चिन्हमा थिच्नुहोस र हाम्रो परिवार बन्नुहोस ।

  • @prabinlimbu3097
    @prabinlimbu3097 5 років тому +3

    Bhim ji babal xa 😍😍

  • @kamalrai3880
    @kamalrai3880 5 років тому +6

    खुशी लागो भिम बि क लाई पनि कर्येक्रममा लियर

  • @shivagautam3158
    @shivagautam3158 5 років тому +4

    भिम दाइ ले आमा बाबू पाल्ने र बिहे नगर्ने निर्णय गर्नु भएको छ यो नै उहाँको महान सोच हो। सबैको प्रेरणा को श्रोत भिम दाइ महान हुनुहुन्छ।

    • @sabkakura9510
      @sabkakura9510  5 років тому

      प्रतिक्रियाको लागि धन्यवाद कृपया हाम्रो च्यानल लाई SUBSCRIBE गरि🔔🔔घण्टी चिन्हमा थिच्नुहोस र हाम्रो परिवार बन्नुहोस ।

  • @surendraadhikari4827
    @surendraadhikari4827 5 років тому

    म्यारोडोना को जस्तै मुस्कान भिम दाजुको

  • @mamatastha7926
    @mamatastha7926 5 років тому +3

    भिम को एउटै राम्रो बानी छ बा आमा लाई पाल्न पर्छ भन्नी

  • @nepaliman5091
    @nepaliman5091 5 років тому

    Man safa bhako vim Daju malai manparo ani medya Daju Hari lai ni mero salam xa

  • @jibrajdangi9670
    @jibrajdangi9670 5 років тому

    बिचरा भिम दाइ ! पैसा कमायर बुबा आमालाइ पाल्छु भन्ने कति राम्रो सोच !

  • @tektimsina1036
    @tektimsina1036 5 років тому +5

    Happy to see Bhim ji on interview.

  • @panerutoyantha4716
    @panerutoyantha4716 4 роки тому

    Good job sir ati ramailo lago

  • @bhiuraj
    @bhiuraj 5 років тому +2

    Thik thauma lanu vayexa thanks sis

    • @sabkakura9510
      @sabkakura9510  5 років тому +1

      प्रतिक्रियाको लागि धन्यवाद कृपया हाम्रो च्यानल लाई SUBSCRIBE गरि🔔🔔घण्टी चिन्हमा थिच्नुहोस र हाम्रो परिवार बन्नुहोस ।

  • @poojasingh9623
    @poojasingh9623 3 роки тому

    From India 🇮🇳

  • @birgorkhali1218
    @birgorkhali1218 5 років тому +6

    बिचरा यो मान्छे साच्चै नै अति मार्मिक स्वभाव को छ

    • @kumarmagar3351
      @kumarmagar3351 5 років тому

      मिडिया ले कमाउने मोउका पाको छ

  • @TV-kf9sm
    @TV-kf9sm 5 років тому +2

    सधै हास्ने मान्छे म
    आज आशु आयो दाजु ले
    हेरेनन रे कठै न जे होस आफ्नो दाजु
    भयन र ठिकै लाग्यो।

  • @mayarai6512
    @mayarai6512 4 роки тому

    राम म्राे छ भिम दाई दाम्मि कुराका नि गछ

  • @anushree186
    @anushree186 5 років тому +9

    Nice video lovely voice bhim ji ko.

  • @lokendrathapa1893
    @lokendrathapa1893 5 років тому

    Very nice Bhim Dai

  • @avelinakhadka8311
    @avelinakhadka8311 5 років тому +2

    Nice program cute bhim

  • @santoshbhattarai7979
    @santoshbhattarai7979 5 років тому +5

    Oho vim ge ta ya samma aaunau vaya6 khuse lageyo .ra vim ge ko jiban ko afno gunaso 6en ra parebar pane khuse love katte pane rish daha katte pane6en ra relle satya bole .

  • @anuplamichhane3484
    @anuplamichhane3484 5 років тому

    भीम दाईंले अपांग भएर मागेर खानु भाछ ।तर राम्रो माँछे सपांगले माँगी खाने भांडों बनाय भीमदाईंलाई अब भीमदाईंलाईं अलि फरक किसिमको कदम चाल्ना पर्यो मीडिया कर्मी हरूलाई मेरो अनुरोध छ ।

  • @indraghetimagar9702
    @indraghetimagar9702 4 роки тому

    Mahan bekti bhim dai

  • @arjunbhattarai264
    @arjunbhattarai264 5 років тому +1

    Sarai ramro ..
    Bhim dai lai namskar mero 💖

  • @HELLOLAMKI
    @HELLOLAMKI 5 років тому +9

    सारै मिठो बोल्नु हुन्छ भिम दाई 💕💕

  • @Gameplayer-dw6po
    @Gameplayer-dw6po 5 років тому +1

    we love you bhim dae ❤️❤️❤️❤️❤️❤️😘

  • @laxmibandari3098
    @laxmibandari3098 4 роки тому

    Good.bless.you.bhim.dai

  • @raypn111
    @raypn111 5 років тому +3

    Bichara bhim dai dherai kura bhuje bhako jasto lagyo , testo hasmukh mance aja ta alik senti dheke jasto lagyo , thnks for soru , u help him a lot ,

  • @premmager1903
    @premmager1903 5 років тому +4

    w0w best of luck bhim g....

  • @user-xo8xk6jf5t
    @user-xo8xk6jf5t 5 років тому +1

    Kati ramro bhim g

  • @chandratamang1139
    @chandratamang1139 5 років тому +6

    Thanks prem dhai Malai ta ramro po lagyo .

  • @bhagwatikhanal6721
    @bhagwatikhanal6721 4 роки тому

    Buwaaama lae maya garni xoro 🙏🙏👍👍

  • @anjanasubbarai5455
    @anjanasubbarai5455 5 років тому +1

    Dharai ramro bhim g

  • @chandchandchand7722
    @chandchandchand7722 5 років тому +4

    Vim daju sarai ramailo dai 🙂🙂

    • @sabkakura9510
      @sabkakura9510  5 років тому

      प्रतिक्रियाको लागि धन्यवाद कृपया हाम्रो च्यानल लाई SUBSCRIBE गरि🔔🔔घण्टी चिन्हमा थिच्नुहोस र हाम्रो परिवार बन्नुहोस ।

  • @sugamRai-fj3jt
    @sugamRai-fj3jt 5 років тому

    Waw aathiti deba bhaba program

  • @bikashkumarsindhulinepal5854
    @bikashkumarsindhulinepal5854 5 років тому +6

    Hjr le eadam ramro kam gardai hunu hunxa hjr le

  • @kalpanarawal9453
    @kalpanarawal9453 5 років тому +6

    Wow vim dai supper nice

  • @bishwashgiri7417
    @bishwashgiri7417 4 роки тому

    पढ्दै नपढेको मान्छे हरेक शब्दमा सर भन्ने शब्द नछुटाइ प्रश्नको जस्ताको तस्तै उतर भिम भगवानले पनि एउटा उपाए लगाउनु हुन्छ भन्थे हो रैछ ।

  • @harishkhadyat5131
    @harishkhadyat5131 5 років тому +9

    हजूर को सधै सधै ऊतर ऊतर प्रगति को कामना गर्दछु सधै यसरी हजुर को भिडियो हेर्न पाऊ हजुर लाई रक्षा गनून भगवान ले

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi 5 років тому +19

    बीचरा भीम जी बल्ल आज सीरीएस हुनु भाछ

  • @sabitrikhatri9098
    @sabitrikhatri9098 5 років тому +4

    good job both of you bro

  • @ShakarSunar-cd4ik
    @ShakarSunar-cd4ik 4 роки тому

    मागेर भय पनि बुवा आमा पालेको त छन बिचारा कतिपय मनिस ले बाबा आमा को बिचल्ली पारेका पनि देखियको छ

  • @sajansapkota429
    @sajansapkota429 5 років тому

    Vijaya fm ma bhim dai

  • @sushilaghale5998
    @sushilaghale5998 4 роки тому

    Bijay fm Ramro lagxa herdai xu ma Dhading bata sushila Ghale

  • @reshamneupane2621
    @reshamneupane2621 5 років тому +6

    Kya dami sanga vnnu bha KO Bhim Dai le munako r mero bihe vo vni thaki photo haldyeka re😁😁😃😃😃😃😄

  • @dilkumarrai8294
    @dilkumarrai8294 5 років тому +2

    Aahaa...vim.ge...ko kura. kati ramro vim ge...batw siknu prx bau aama lai brida aasrm ma rakne haru le asto mana letw bau aama lai palxu vnx

  • @rekhasunar7119
    @rekhasunar7119 3 роки тому

    Ramailo bhim ji

  • @BirendraKhadkaBestu
    @BirendraKhadkaBestu 5 років тому +7

    Miss you vim ba

  • @stranger4665
    @stranger4665 5 років тому

    Saru Mem hjr mahan hunuhunxa

  • @tiktokmasti447
    @tiktokmasti447 5 років тому +1

    Bhim Dai ko interviewe hern naxuteyeuny jate yata hau