काउली बुढी र राजु परियारको पहिलो पटक भिडन्त ।। पाँडे बनेर कुशलले काउलीलाई दिए झड्का ।। ०१.१०.०७६ HD

Поділитися
Вставка
  • Опубліковано 29 гру 2024

КОМЕНТАРІ • 1,5 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  5 років тому +314

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @didibahiniyoutubechannelga5867
      @didibahiniyoutubechannelga5867 5 років тому +10

      Raju pariyar Lai jahile inderni ma lyaunus yakdam mitho sabdha gaunu hunacha both of u dami

    • @BUDHASUBBA123
      @BUDHASUBBA123 5 років тому +3

      पसुपती सर्मा इन्द्रेणी मा आको जस्तो लागेको थियो कहिले अबलोड गर्नु हुन्छ youtube मा

    • @krishnalohar6461
      @krishnalohar6461 5 років тому +2

      मेरोत आज बोलि एऊटैई मात्र गाएको गीत सुन्नि बानि छ राजु दाई मेरो सलाम छ म सानो हुदा खेरीको मन परनि गाएक हो राजु दाई

    • @nabinbhattaraiofficial115
      @nabinbhattaraiofficial115 5 років тому

      Ma kapilvastu ko ho ahilea India ma xu yo inderni naherenea din nai naramailo lagxa ma Kathmandu auda 1 patak auna manxw

    • @nonkwt7530
      @nonkwt7530 5 років тому

      Good vai

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 років тому +486

    राजु दाइ यति मीठो गित गाउनु हुन्छ तर राजु दाइ सग घमण्ड भन्ने पिटिकै छैन मलाइ निकै मन पर्ने गायक राजु दाइ vs काउली अनि इन्देनी लाई माया गरौ है जय इन्देनी😍😍😍

    • @rambudhathoki1063
      @rambudhathoki1063 5 років тому +4

      Sahi kura ho ni

    • @pramilabasnet502
      @pramilabasnet502 5 років тому +3

      Mero nee

    • @ravitamang6702
      @ravitamang6702 5 років тому +6

      हजुर होनी कलाकार मध्ये मा राजु परियार कसै सँगा घमण्ड देख्दिन यो वहाँको एउटा गहना पनि हो

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 5 років тому +4

      कला र गला अनि मीठो बोलिको धनी राजु दाइ

    • @naushadansarinaushadansari9921
      @naushadansarinaushadansari9921 5 років тому +3

      Ho ni hajur

  • @misscallr.m9628
    @misscallr.m9628 5 років тому +164

    अबको बसाइँमा राजु दाइ र फुलन्देको आमा इन्द्ेणी मा देख्न पाउँ भन्ने जति यता हाजिर हुनु होला।

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 5 років тому +298

    कमेन्ट पढ्दै गितमा रमाउने कति छम हामी ।।।

  • @Dipendrathapamagar172
    @Dipendrathapamagar172 5 років тому +79

    क्यासेट को जमानादेखी आफ्नो नामलाइ एकछत्र राज गर्दै आउनुभएको King of Nepali Folk Song आदर्णिय दाइ राजु परियार साच्चिकै आखामा राख्दापनी नबिझाउने असल ब्यक्ती हुनुहुन्छ उहसङ्ग अवस्यपनी एउटा एल्बम मा सहकार्य गरेर उहालाइ संमान गर्ने मेरो प्रतिबद्धता छ साथै सन्ध्या बैनी पनि उत्तिकै सालिन मिननसार र क्षमतावान गाइका हुनुहुन्छ उहासङ्ग पहिलेपनी सहकार्य भैसकेको छ अझै सहकार्य गर्नेछु साथै इन्द्रेणी को आदर्णिय दाइ कृष्ण कडेल प्रती आभारी छु यो कार्यक्रम आजिबन अजम्बरी रहोस सबैको कलागला लाई स्थान दिने चौतारी बनोस र अन्त्यमा सबै जोजती नाम छुटेको कलाकार हरु हुनुहुन्छ उहाहरुको पनि आत्मदेखी प्रगती उन्नति भएको हेर्न चाहन्छु धन्यवाद 🙏
    साथै आत्मैदेखी उहाहरुलाइ मन पराउने हरु यता हाजिर हुनुहोस हैत कतिजना रहेछम हेर्नुपर्यो ❤️
    #Dipendrathapamagar

  • @aashikagautam649
    @aashikagautam649 5 років тому +208

    कस्तो नाम राखेको काउली
    आफै काउली तरकारी के खाउली
    wou राजु को गीत निकाल्ने शैली कति सरल अनि मिठास हो के साथमा सानो भाइ र काउली बुडिको कलालाइ सम्मान ।

  • @kalabudha8908
    @kalabudha8908 Рік тому +2

    लोक गित का धरोहर राजु परियार र सन्ध्या बुढा

  • @being_Nepali
    @being_Nepali 5 років тому +1010

    काउली बुढी बैनिलाइ सक्किगोनिमा हेर्न चाहाने डाम्नाहरु हाजिर गरौ त😍✋✋✋

    • @kunwarsandy5947
      @kunwarsandy5947 5 років тому +4

      Haha

    • @sureshphuyal8593
      @sureshphuyal8593 5 років тому +3

      म छु पाडे ब्रो

    • @coronavid1932
      @coronavid1932 5 років тому +1

      आजको बाल प्रतिभा सानो भाइको र तपाइँको उस्तै उस्तै लाग्यो त!

    • @pandavnepal4030
      @pandavnepal4030 5 років тому +1

      Ma pani ho

    • @nabinthakuri9080
      @nabinthakuri9080 5 років тому +1

      fake id use गर्ने मुला भाग

  • @rambahadurbc5906
    @rambahadurbc5906 5 років тому +75

    टुक्रा बनाउन त राजु परियार जित्न कसैले सक्दैन कति राम्रो मिलाउन जानेको ।

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 5 років тому +208

    राजु परिवार vs सन्ध्या बुढा (काउलीबुढी)
    को दोहरी मनपराउने यता हाजिर

  • @basantashrestha5972
    @basantashrestha5972 4 роки тому +5

    राजु र सन्ध्याको दोहरी सार्है मन पर्यो

  • @being_Nepali
    @being_Nepali 5 років тому +693

    सकिगोनी नछुटाइ हेर्नुहुने डम्नाहरु हाजिर गरौ त😍😍✋✋✋✋

    • @arjunmagar7460
      @arjunmagar7460 5 років тому +2

      Arjun Ghimire Pade aruko name bechnelai khoji khoji unsubscribe garau hai ta 😂😂😂

    • @santoshmahat2292
      @santoshmahat2292 5 років тому

      ✋✋✋✋✋

    • @nareshmahatchhetri1088
      @nareshmahatchhetri1088 5 років тому

      Namaskar arjun ghimire sir arthat pade ba ma herxu ni pradesh vaya pani I like it sakkigoni

    • @yubarajpokhrel3375
      @yubarajpokhrel3375 5 років тому +1

      म छु अजुन जि सबै आउदैन त के हो सकिगोनी का पात्रहरु

    • @pun_mgr2080
      @pun_mgr2080 5 років тому

      👉✋

  • @pradippanthi1768
    @pradippanthi1768 5 років тому +89

    राजु परियार दाजु पछिल्लो समयमा फेरि आफ्नो प्रभुत्व जमाउनु भएको छ धेरै खुसी छु 😍😍अब कैले कहि कतै नहराउनु है त तपाईं बिना लोक गित अपुरो छ

  • @deepakrajgiri8007
    @deepakrajgiri8007 5 років тому +169

    इद्रेणिमा काउलि र राजु परिवारलाई स्वागत गर्ने जति यता है

  • @suryabogati3743
    @suryabogati3743 5 років тому +97

    राजु परियार भन्दा लमजुङ को नाम पनि पैला आउछ राजु परियार लमजुङको मात्रै नभए र देश को सान

  • @अर्याललक्ष्मण
    @अर्याललक्ष्मण 5 років тому +75

    काउली र राजु दाइको दोहोरी पहिलो पटक हेरियो
    अत्याधिक मन पर्यो

  • @ramsapkota5954
    @ramsapkota5954 4 роки тому +5

    कुशल भाइलाई पनि कलाकारिताको सुभकामना ।

  • @being_Nepali
    @being_Nepali 5 років тому +345

    इन्द्रेणीमा दोहोरी नछुटाइ हेर्ने डाम्नाहरु हाजिर गरौ त ✋😍😍😍😍

  • @shivakc5038
    @shivakc5038 5 років тому +99

    साच्चै कीङ्ग भनेको कीङ्गनै हो गीत गाउने शैली सरलता कत्ती घमण्ड छैन स्वर त भन्नै पर्दैन सायद कोही जन्मेको छैन राजु परीयार सङ्ग टक्कर गर्ने म देख्छु अहीलेका गायक एक दुई गीत हीट हुनी बीतीकै कति गमक्क फुलेर हीन्छन तर राजु परीयार जहीले हेरे पनि उस्तै माहान छन म यहा बाट सरकार सङ्ग अपील गर्छु लोक सम्राट उपाधी सम्मान दीन अनुरोध गर्दछु साथै मेरो यो भनाइलाइ समर्थन गर्नु हुन्छ भने लाइक कमेन्ट शेयर गरि दीनु होला जय लोक गीत जय राजु परीयार .....

  • @arjunmagar7460
    @arjunmagar7460 5 років тому +569

    राजु परियार भन्ने नाम देख्ने बित्तिकै जस्तोसुकै अवस्थामा पनि नहेरी चित्त बुझ्दैन सायद म मात्रै हैन होला?

  • @rameshrai1970
    @rameshrai1970 4 роки тому +4

    Multi Talented काउली सन्ध्या .. सदा सफलताको शुभकामना.. राजु त दोहोरीको राजा नै हो..

  • @laxmibhusal5300
    @laxmibhusal5300 5 років тому +153

    सन्ध्या बुडा को आवाज अत्ति नै मीठो छ।
    राजु दाईको भन्नै पर्दैन।

  • @9841822006
    @9841822006 5 років тому +33

    आज भोलि राजु परिवारलाई इन्द्रेणीमा खुबी देख्न पाएका छौ खुसि लाग्छ प्रतिभाशाली मान्छे पुन उजागर देख्दा

  • @purangurung1118
    @purangurung1118 5 років тому +80

    माया गर्छु भन्दै मन डुलाउने..
    तिमी मुला पेट मात्र फुलाउने...
    वा काउली वा....मन पर्यो......

  • @nirmalaacharya6065
    @nirmalaacharya6065 4 роки тому +3

    सब्य,भब्य सिस्ट , बिम्ब ,प्रतीक सबै मिलाएर गाउने राजु दाइ राजा नै हो दोहोरी

  • @annapurnaupdate899
    @annapurnaupdate899 5 років тому +73

    राजु परियार जस्तो लोकदोहोरी क्षेत्र को बादसाह छन र त नेपाली गित सगींत ले हिजो आज बिस्व बजार मा आफ्नो छुट्टै हिस्सा ओगटेको छ ।
    यस्ता कला र गला का धनी भयकै कारण नेपाल
    एक बहु साँस्कृतीक देश भनेर चिनीयको छ ।यीनीहरुलाई अझ धेरै सफल्ता को शुभकामना

  • @luridon2262
    @luridon2262 5 років тому +2

    राजु दाइको शब्द चयन शैलीले मन जित्यो 🙏🙏🙏

  • @abinashab6171
    @abinashab6171 5 років тому +134

    उत्ताउली काउली लाई एक लाइक 👍️दिम👍️💕

    • @radhapaudel8089
      @radhapaudel8089 5 років тому +2

      उत्ताउलो भन्नु पर्ने केही छैन यसमा सकारात्मक सोच राखौं नराम्रो पनि राम्रो हुने गर्छ कतिपय अवस्थामा।

  • @harikoirala9206
    @harikoirala9206 5 років тому +2

    राजु दाइको स्वर शब्द नै सारै राम्रो छ गाउने शैली झन राम्रो

  • @bindushrestha6099
    @bindushrestha6099 5 років тому +49

    कति मिठो सुमधुर आवाज मा मार्मिक गीत सुन्न पाउँदा कस्लाई मन नपर्ला र राजु सन्ध्या कुशल लगायतका सम्पूर्ण इन्द्रेणी टीमलाई धन्यबाद छ 🌹🌷👌👌💕💘

  • @suryaranabhat6646
    @suryaranabhat6646 4 роки тому +2

    ज्यादै सुन्दर दोहोरी भाई राजु परियार र बैनी सन्ध्या (काउली)।जय गित,जय संगित !

  • @लछुमानसुनार
    @लछुमानसुनार 5 років тому +79

    😍🙏राजु परियार दाइ र सन्ध्या दिदिको big fyn हाजिर गरौत्😍😍😍😘😍😍😘😘

    • @sujanadhikari1262
      @sujanadhikari1262 5 років тому +3

      - B

    • @JK-co8er
      @JK-co8er 5 років тому +2

      किश्न दाईकाे छाेरालाई बधाई भबिश्यकाे कणधार बाबू ।।। धेरै राम्राे छ

    • @लछुमानसुनार
      @लछुमानसुनार 5 років тому +1

      @@prakashrasaili7187 ओहो होर दाइ हामी फेस्बुकमा साथी छौ कि नाई नभए मलाई रिकोव्स पथाउनु होला laxman Seti मा

    • @लछुमानसुनार
      @लछुमानसुनार 5 років тому +1

      @@prakashrasaili7187 मलाई sms गर्नुस दाई🙏😄

    • @dipakarunnepal7886
      @dipakarunnepal7886 4 роки тому +1

      O hoiiii चै त

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 років тому +59

    *_काउली बुढी संध्या बुढा एकदमै ट्यालेन्टेड कलाकार हुनुहुन्छ आज राजु परियार संग दोहोरी निकै राम्रो गाउनु भयको छ बधाई छ सम्पुर्ण ईन्द्रेणी समुह अनि ईन्द्रेणी हेरी रहनु भयको म जस्तै परदेशी दर्सक श्रोता हरुलाई पनि धन्यवाद_*

  • @anishadawadi
    @anishadawadi 5 років тому +51

    राजु परियर अनि काउली बुढी को फ्यान यता आउनुश हैइ साथी 😘😍😍😍😍

  • @badalsunar9373
    @badalsunar9373 5 років тому +4

    आहा आज फेरि लोक दोहोरी को सम्राट राजु दाजु आगमन भएछ इन्द्रेणी मा बबाल रहने भो कार्यक्रम उपस्थित सम्पुर्ण दर्सक श्रोता हरु लाई धन्यवाद सबै को जय होस जय नेपाल्

  • @Alina-pq4tw
    @Alina-pq4tw 5 років тому +30

    वाउ सन्ध्या बुढा(काउली बुढी)र राजु दाईको दोहोरी बबाल छ।

  • @abiralsharma7796
    @abiralsharma7796 5 років тому +37

    नबुझेझै नगर काउली भेडा बाख्रा छोडदिदा चाल पाउली कडा दोहोरी अति मन पर्यो ।।सम्पुर्ण इन्देणी टिम लाई सम्मान छ ।।

  • @saranadhikari4143
    @saranadhikari4143 5 років тому +49

    राम्जी खाड लाई इन्द्रेणी देखन चाहानु हुनि को को हुन्छ।।🤚🤚🤚🤚🤚👉️👉️👉️

  • @depakkaflee3306
    @depakkaflee3306 5 років тому +2

    नेपाली मौलिक लोकदोहोरी को बादसाह सदाबहार गायक राजु परियार लाई उच्च सम्मान अनि नमस्कार छ।

  • @runjithunter4262
    @runjithunter4262 5 років тому +40

    राजु परियार मेरो होइन हाम्रो हिरो हो...
    पोखरा देखी😉

  • @netrarai2954
    @netrarai2954 5 років тому +2

    प्रत्येक्ष दोहोरि गाउनेहरुको क्षमता देख्दा अचम्म लाग्छ हौ मलाइ त

  • @tilaksonar5636
    @tilaksonar5636 5 років тому +47

    राजु दाइ जस्तो गायक जन्म लिन सात बर्ष तपास्या गनु पछ हजुर

  • @सुन्दरनेपाल-घ8ब

    अति मिठो गित गाउनु भयो हाम्रो सन्ध्या सिस्टर face same like हाम्रो सम्झना लम्छाने मगर दिदी जस्तै छ।

  • @arjunmagar7460
    @arjunmagar7460 5 років тому +100

    काउली बुढी नया लुक्समा राजु परियार सङ्गको भिडन्त कडा होला जस्तो छ सुन्दै कमेन्ट गर्दै 😂

    • @karanrukhmeli938
      @karanrukhmeli938 5 років тому +2

      राजु परियार मेराे मन परने कलार

    • @AvassTelevision
      @AvassTelevision 5 років тому +1

      @@karanrukhmeli938 ua-cam.com/video/-OumOqhsYNE/v-deo.html

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 5 років тому +2

    सारै मन परने गायक राजु दाइ र संन्धया लाई धेरै धेरै माया ईन्णी टिम लाई विशेष धन्यबात छ

  • @cheftejthapa77
    @cheftejthapa77 5 років тому +48

    आहा आज आउने भो मजा त
    राजु दाइ
    काउलि बुरि
    दामि छ है

  • @KumariKumari-kt5ff
    @KumariKumari-kt5ff 5 років тому +1

    राजु दाजु को गौदा आँखा र मुस्कान साराइ राम्रो लाग्यो अनि सन्ध्या दिदी को अस्लि दात चै खोइत 😍😍😍😍😍😍😍😃😃

  • @imkumaroli959
    @imkumaroli959 5 років тому +1

    राजु दादा को त के कुरागर्नु मेरो मनपर्ने कलाकार हो र काउलिको सोर सारै मन पर्छ I miss you kaulii

  • @ReshmaSapkota
    @ReshmaSapkota 4 роки тому +31

    Tiktok bata herera yeta aauni jatii hajir hum ta 🥰🥰🥰✋✋✋

  • @anishbohara2609
    @anishbohara2609 5 років тому

    राजु दाइ र काउली बुढि को इन्द्रेणी मा घम्सा घम्सी दोहरी कति ले मन पराउनु हुन्छ खै हात माथी गर्नुत 🌹🌹🌾🌹💐💐💐💮💮

  • @ramkumarshrestha7267
    @ramkumarshrestha7267 5 років тому +26

    सबै कुरामा अब्बल नारि काउलि बुढिलाई बधाई छ सारै राम्रो गित गाउनु भो राजु दाजु त झन लोक गित को किङ नै हो । 👏👏👏🙏

  • @mohanmagar6488
    @mohanmagar6488 5 років тому +14

    राजु भनेको राजु हो always king 👈️👈️🎤🎤🎤🎤

  • @okilokil681
    @okilokil681 4 роки тому +3

    सहज,साटिक र सार्थक शब्दहरुको बारुद हो राजु परिवार!

  • @mantmro6065
    @mantmro6065 4 роки тому +2

    जब राजु परिवार को स्वर सुन्छु मन नै आनन्द हुन्छ लोक दोहोरी को राजा राजु लोक दोहोरी संरक्षक कृष्ण कडेल हृदय देखि नै सम्झना अनि सलाम

  • @thapamagar3038
    @thapamagar3038 5 років тому +18

    राजा हो राजा मन पर्यो 👍️👍️👍️

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 4 роки тому +1

    राजु दाई भनेको जुन्सुकै गीत पनि king हो के त्यसै पनि नेपाल को king हुनुहुन्छ love you राजु दाई

  • @mohanchand186
    @mohanchand186 5 років тому +29

    बल्ल पो आयो मन परेको गाइका सलुट छ सन्ध्या (काउली )

    • @sandhusingh3563
      @sandhusingh3563 5 років тому

      Mohan Chand राजु दाई लाई सोलोट छ म ईराक बाट

  • @athahasagar4211
    @athahasagar4211 5 років тому +2

    राजु परियारको स्वर जति मीठो छ शब्द चयन गर्ने क्षमता पनि अदभुत छ। huge respect...!!!

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 5 років тому +23

    Wow raju dajuko sathma kauli budi ko dohori babal👍️👍️

  • @happydon2331
    @happydon2331 4 роки тому +1

    पसुपति शर्मा आउदा को दोहोरी एकदम उतौलो नसुहाउने थियो।आज को दोहोरी हेर्दा एकदम राम्रो र सध्या बुड़ा को आवाज अत्तीउत्तम

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 5 років тому +29

    सम्पुर्ण इन्द्रेणी टिममा नमस्कार 🙏🙏🙏 राजु परियार जि का गित सुन्दा शरीर को पीडा दुख नि हराउछ

  • @zsen2438
    @zsen2438 5 років тому

    काउली घुमी घुमी फेरि इन्द्रेणी आउली सबै मा धेरै धेरै धन्यवाद छ इन्द्रेणी नहेरी मन्ले मान्दैन दिन दुखी पीडित्त को सहारा इन्द्रेणी एक डम मन पर्ने कार्यक्रम सधै जय जय होस्

  • @achyutmahat5027
    @achyutmahat5027 5 років тому +18

    राजु भाइको दोहोरी क्या सरल भषामा गायको
    जय ईन्द्रेणी कार्यक्रम ।

  • @gomabhandari5993
    @gomabhandari5993 5 років тому +176

    पोहोर साल खुसी फाट्दा जतन गरि मनले टाले
    यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो मलाई असाध्यै मन पर्छ

    • @RajanGautam-u7m
      @RajanGautam-u7m 5 років тому +1

      दीदी नमस्कार होनी दिदी धेरै मार्मिक गीत छ

    • @hbbhandaribishal2829
      @hbbhandaribishal2829 5 років тому +1

      हैन दिदी तपाईं अाजकाल इन्द्रेणीमा देखेनु हुदैन कता हराउनु भयो?अाउनु होला है।

    • @jaybdrlama8858
      @jaybdrlama8858 5 років тому +2

      कति सरल र मिठास तरिकाले गित गाउन सक्ने राजु तिमी धन्न्य हौ तिमि

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому +1

      @@RajanGautam-u7m भाग्यमानी हुनु सुभ बिहानी सुभ दिन

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому +1

      @@hbbhandaribishal2829 हजुर नमस्कार सुभ बिहानी सुभ दिन आज भोलि इन्द्रेणीको स्टुडियो मा खुट्टा टेक्ने ठाउँ हुन्न तर पनि कहिले काँही जाँदैछु अब अलि दिन पछि आउँछ

  • @ranjuprj2105
    @ranjuprj2105 4 роки тому

    राजु परियार 🆚 सन्ध्या बुडा को दोहिरि मन पराउनु हुने जति यता हाजिर हुनु है लु...✍

  • @DhirajKumar-wh1wj
    @DhirajKumar-wh1wj 5 років тому

    वा क्रिसना कँडेल दाइ तपाइ वास्तवमा महान ब्यक्ती हुनुहुन्छ तपाइ को कुनै पनि कार्यक्रम मा तेस्तो गलत सब्द आउदै आउदैनन एउटा मात्र एस्तो कार्यक्रम छ तराइको indreni जो आफ्नो घर परिवार सङ्ग बसेर हेर्न सकिन्छ र राजा राजू परियार ले गरेको गित र सून लाइ कैले पनि खोट लाग्दैन गित एकदमै राम्रो छ गलत सब्द भन्ने केइ पनि छैन kishan kadel dai lai dherai dherai dhanyabad xa

  • @gomabhandari5993
    @gomabhandari5993 5 років тому +35

    इन्द्रेणी ले दिने मनोरञ्जन र दुःखमा मलम पट्टी हासो रोदन अरु कुनै बाट पनि मिल्दैन आज झन सन्ध्या बैनी राजु परियारको रमाइलो कुरै नगरम कति रमाइलो रमाइलो

  • @bhajanshah3167
    @bhajanshah3167 4 роки тому +2

    राजुजी तपाईंको लोक छेत्रमा सिखर उचाई नाम छ अहिलेका छाडा गित पर्ती सजग रहन अनुरोध छ

  • @laburajkhadka3684
    @laburajkhadka3684 5 років тому +13

    Multi talented सन्ध्या बुढा(काऊलि बुढि)

  • @fromchitwan1067
    @fromchitwan1067 5 років тому

    लोक दोहोरीका महागायक राजु परियार
    😍😍😍😍😍😍😍😍😍😍😍

  • @suryajoti3031
    @suryajoti3031 5 років тому +16

    सन्ध्या बुढा र राजुपरियार 👍️👍️💕

  • @depakkaflee3306
    @depakkaflee3306 5 років тому +1

    जय गित जय संगीत जय इन्द्रेणी जय मातृभुमी जय कृष्ण कंडेल सम्पुर्ण इन्द्रेणी टिमलाई सम्मान अनि नमस्कार छ।साथै सम्पुर्ण इन्द्रेणी हेरेर सुनेर बस्नुहुने सच्चा रास्ट्रभक्त नेपाली हरुमा सम्मान अनि नमस्कार छ।

  • @radhabshrestha
    @radhabshrestha 5 років тому +6

    आहा सब्द चयन मा राजु दाइलाई मान्नु पर्छ! "कस्तो नामहो बन्दा र काउली आफै काउली तरकारी के खाउली 😁😁" अनि सन्ध्या जी को स्वर त अति मिठास ! बधाई छ दुबैलाई !

  • @prakashsunar7185
    @prakashsunar7185 5 років тому +17

    राजु परियार इन्द्रेणी मा आयपछी त्यसै पनि रमाइलो हुन्छ आज काउली बुडि शीत रमाइलो शृगारिक दोहोरी भयो सन्ध्या बुडा ले सुरुमै अरुना लामा को गित सार्है राम्रो गाइन 😎😘😘😘

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 5 років тому +19

    ल म पनि हाजिर भए है, राजु दाई र काउली लाई हेर्न

  • @मायापौडेल-ण7र
    @मायापौडेल-ण7र 5 років тому

    राजु दाइ र काउली यी दुबै को फ्यान हु म त्यही भयर हेरियो मजा आयो?

  • @Alina-pq4tw
    @Alina-pq4tw 5 років тому +6

    वाउ राजु र काउली दुबैको साहित्यीक अनि ब्याङ्ग्य प्रहार दोहोरी सारै मन पर्‍यो

  • @abinashkarki8217
    @abinashkarki8217 5 років тому +1

    हैन यहि दोहोरी सन्ध्या जि को भनाइ कुनै अर्को गायक सङ अर्कै मिदियामा हुन्थ्यो भने धर्म सुन्न नसक्ने हुनेथियो धन्न राजुदाइ गीत घुमाउन खप्पिस सलाम यो हो नि तरिका

  • @रामेछापरसाइलीपरिवार

    हे मन मुटुमा बसेकी काउली
    बन्दा जस्तो नहुनु उत्ताउली 😍😍❤️❤️❤️❤️माया ले मार्यो
    मायले मार्यो दिल बिगरो त्यो ज्यन्ले पार्नु पिर परो

  • @prakashgrg4163
    @prakashgrg4163 5 років тому +1

    अब फेरि राजु दाइ र फुल्देको अामाको दोहोरी हेर्न मन लाग्ने हरु को को हुनुहुन्छ ?

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 років тому +12

    सबैको जय हो
    राजु दाइलाइ सम्मान

  • @vivogp4115
    @vivogp4115 4 роки тому

    लमजुङको हिरो राजु ज्यु लाइ सलाम। साथै सबै जना लाइ।

  • @janutamang8244
    @janutamang8244 4 роки тому +4

    एउटा मनमा लागेको कुरा भन्न मन लाग्यो कृण दाजु तपाइले आफ्नो श्रीमती लाई त्यो पदमा राख्नु चाही उचित हैन जता पनि नाता बात मात्र हुदो रैछ है बरु कुनै बेरोजगारी लाई स्थान दिनुस त्यो राम्रो होला मेरो बिचार मा

  • @reshamnapal626
    @reshamnapal626 5 років тому +1

    राजु दाजु लोक गित को हिरो हुनु हुन्छा कति राम्रो गकिलो सब्दले ले झटारो हान्नु हुन्छा केर सम्पुर्ण ईन्द्रेणि टिम्लाई मेरो सलाम छ

  • @rameshkarki4246
    @rameshkarki4246 5 років тому +14

    रमाइलो दोहोरी सन्ध्या र राजु दा बिच।
    इन्द्रेणी नछुटाइ हेर्ने कोको हुनुहुन्छ नि?

  • @Shankarkumar-cf4hf
    @Shankarkumar-cf4hf 4 роки тому +1

    राजू परियार ज्यू को नाम देखेपछी हाजीर भाछू म ऊहालाई सिर निहूराई नमन अनी सम्मान् छ 🙏🙏🙏

  • @krishregmi9198
    @krishregmi9198 5 років тому +35

    कस्तो नाम राखेको काउली, आफै काउली तरकारी के खाउली ( Great word ... starting ) nice smile काउली बैनी

  • @alemgrpadam6094
    @alemgrpadam6094 4 роки тому

    दुबै पक्छ बाट मिठास शब्द हरु आउँदा बैनी तिका लजाउलु हुँदा धेरै धेरै स्रोता हरु झन आकर्षक हुनुहुन्छ !

  • @aswingiri3517
    @aswingiri3517 5 років тому +12

    दिनभरि गरेको काम को थकाइ मेटाउने इन्द्रेणी ,क्या रमाइलो दोहोरी ,यो नहेरी आज खाना खाइन्न,प्रतिमा भाउजु को हँसिलो अनुहार ,भाउजुको हाँसो मन पार्ने कोको हुनुहुन्छ,दाई भाउजु म सम्मान छ,राजु दाइ र सन्ध्या सिस्टर मा पनि सम्मान,साथै इन्द्रेणी का संपूर्ण टीमलाई सम्मान अनि सम्झना छ,

  • @rudhangharti6148
    @rudhangharti6148 5 років тому

    टीका सानू र सनध्या बुढा काउली बुढी लाई मन पर्ने हरु हाजिर हौ

  • @Girisarkaar
    @Girisarkaar 5 років тому +4

    वाउ क्या दाम्मी राजु दाइ अनि सुर्खेती चेली काउली ( सन्ध्या बुढा) को दोहरी सारै आनन्द आयो अनि सधै हासिमात्र राख्न्ने टीका किन आज सिरियस छिन

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 5 років тому +1

    शेर भनेकै राजु परियार हो

  • @lekhnath4663
    @lekhnath4663 5 років тому +29

    राजु परियार ले जस्तो दोहोरी गाउने माइकालाल कोहि छ

  • @akashkarki4838
    @akashkarki4838 5 років тому +4

    राजु परियार भन्ना बित्तिकै भिडियो नहेरी मन बुझ्दैन लोक प्रिय बरिस्ठ गायक राजु दाइ संमान छ

  • @RajanGautam-u7m
    @RajanGautam-u7m 5 років тому +2

    कस्तो नाम हो बन्दा र काउली आफैं काउली के तरकारी खाउली 😁😁आहा कति रमाइलो ईन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्ण मा नमस्कार आज ईन्द्रेणी मा काउली बुडी लाई देख्न पाउँदा पुरानै प्रोग्राम को याद आयो मिस you काउली बुडी

  • @Somtmg-ce5xg
    @Somtmg-ce5xg 5 років тому +9

    Raju dai ta dohori ko raja nai ho lamjung ko san👍👍👍👏👏👏

  • @harimayathapa5314
    @harimayathapa5314 5 років тому

    काउली बुढी र राजु परियार ज्यू लाई फेरी ल्याउनु होला कृष्ण सर 🙏🙏🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 5 років тому +57

    हाम्रो कृष्ण सर को छोरा पनि कम्ती छैन है जे होस् बाबाको विडो थाम्नु है बाबु अझ राम्रो प्रगति गर्दै जानु

  • @reshamroka1081
    @reshamroka1081 5 років тому

    हाजिर हुनेहरु यता है👈️

  • @jibrajdangi9670
    @jibrajdangi9670 5 років тому +20

    राजु ले राज गर्ने भय !