Sarangi Sanga Krishna Pariyar | Hemanta Kanchha Rasaily S01 Episode 1 2078/1/17 सारङ्गी संग
Вставка
- Опубліковано 29 кві 2021
- Watch Sarangi Sanga Episode 1| Nepali Talk Show | Hemanta Kanchha Rasaily 2078
--------------------------------------------
Contact :
Hemanta Kanchha Rasaily
+977 - 9849008725
Program - Sarangi Sanga सारङ्गी संग
Guest - Krishna Pariyar
Created By
Hemanta Kanchha Rasaily
Producer
Sapana Rasaily
Avishekh Rasaily
Director / Host
Hemanta Kanchha Rasaily
Director Of Photography / Online Editor
Miraj Aryal
MUA
Mina Kauchha
Narration
Sarmila Aryal
Camera Persons
Miraj Aryal
Deepak BTL
Sound Engineer
Rubin Magar
Recordist
Bikram Kauchha
Kamal Kauchha
Audio Mixing
Bikram Kauchha ( Manjari Studio )
Recording Studio
Studio Sarangi
Promo Mixing
Kumar Rana ( Maruni Studio )
Musician
Bharat Budathoki ( Madal )
Anil Magar ( Madal )
Sanjeev Mainali ( Flute )
Hemanta Kanchha Rasaily ( Sarangi )
Blessing
Narayan Rayamajhi
Special Thanks
Kiran Mainali ( Sound )
Kiran Kandel ( Pragya Studio )
Aakash "Guru" Rasaily UAE
Ramkrishna Rasaily UAE
Indra Patel UAE
Kajiman Budathoki UAE
Prakash Kharel ( Music Nepal )
Narendra Rasaily
Nabin Baniya
Chuman Kauchha Magar ( Manjari )
Chandra Bohora
All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi
सम्झन चाहन्छु
लोक दोहोरी प्रतिस्ठान
अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका
-------------------------------------------------
Social links:-
UA-cam:- ua-cam.com/channels/gFk.html...
Facebook:- / hemanta-kanc. .
© Hemanta Kanchha Rasaily, 2020
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )
#SarangiSanga
#KrishnaPariyar
#HemantaKanchhaRasaily - Розваги
नमस्ते सम्पुर्ण गीत संगीतप्रेमी दर्सकहरुमा म आफु सारङ्गी बादक भएको नाताले मैले जानी नजानी गरेको यो सारङ्गी सँग कार्यक्रम लाई कस्तो लाग्छ मन परे लाइक कमेन्ट सेयर गरी साथ दिनुहोला साथै हजुरका मनमा लागेका कुराहरु तल कमेन्ट गर्दिनु भयो भने मलाई अझै सजिलो हुनेछ तपाईं हरुको भाबना अनुसार यो कार्यक्रम लाई अघी बढाउन धन्यबाद
Daju namaskar malai Pani hjr KO sarangi ma Sarai gauna man xa
प्यारो भाइ सांरगी को संरक्षण र मौलिक लोक संगीत को प्रंबर्धन का लागी सुरु गर्नु भएको यो कार्यक्रम अति प्रंसनिय छ। यो कार्यक्रम तथा भाइ को उत्तोतर प्रगति को सुभकामना छ।
Badhai ani subhakamana Hemanata jee.
Krishna Pariyar DiDi Ko Live Performance Le Kasto Mutu Nai Chasakka Chhoyo ! Krishna Pariyar DiDi Ra Hemanta Kanchha Rasaily Bhai Prati Ma ( GARBA ) Gardachhu ! Krishna Pariyar DiDi Ko Swor Shrijana Kalaa Galaa Lai ( Samman ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Allways Respect Krishna Pariyar DiDi Ra Hemanta Kanchha Rasaily Bhai ! Aaja Krishna Pariyar DiDi Lai Nimto Dinu Bhayakoma Hemanta Kanchha Rasaily Bhai Lai Bishesh ( Samman ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Krishna Pariyar DiDi Hemanta Kanchha Rasaily Bhai Lagaayat Sabai Jana Musician Kalakaar Haru Lai ( Samman ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Krishna Pariyar DiDi Ko Hemanta Kanchha Rasaily Bhai Ko ( FANS ) Shuva Chintak Sabai Kalakaar Haru Ko ( FANS ) Shuva Chintak Sadhu Ram Khadka ! Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko Popular Great Abbal Queen Singer ( Gayika ) Krishna Pariyar DiDi Allways Evergreen Nepali Shining Star Artist ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko Hero Popular Great Abbal Sarangee Player Musician Sarjak Singer Hemanta Kanchha Rasaily Bhai Allways Evergreen Nepali Shining Star Artist ! Jaya Geet Jaya Sangeet Jaya Sarangee Jaya All Sarangee Players ! I LOVE SARANGEE ) Sabai Ko Jaya Hos !
सार्है मीठो छ भाई
बहुचर्चित गायिका कृष्णा दिदिलाई मन पराउने जति एता हाजिर हौ त!!!🌷🌹🌷🌹
म
कृष्णा परियारको एकल गित सार्है मन पर्छ ।
बधाई छ सर निकै मन पर्यो पहिलो भाग नै
कमल दाइ हजुर ले गीत गाउनुहुन्न हो?इन्द्रेणीमा जानुहुन्छ तर गीत गाउनुभएको जस्तो मान्दिन।
Kamal vai hjrle ni geet gaunu pryo kya
बधाई छ हेमन्त जि सारङ्गि कै प्रचार प्रसार र प्रबर्द्वनका लागि यति धेरै मिहेनत गरेर अाफ्नै स्टुडियाे बाट कार्यक्रम सन्चालन गर्नुभयकाेमा । उत्तर उत्तर प्रगतिकाे शुभकामना ।
कृष्णा परियार जी को सुमधुर आवाज
कार्यक्रम सारङ्गीसङ्ग एकदम राम्रो लाग्यो बधाई ,तथा सफलताको शुभकामना हेमन्त भाई🙏🙏 अझै कार्यक्रम निरन्तरताको शुभकामना है हजुर्🙏🙏
सारंगी संग को साथ मा किष्न परियार दीदी को मिठा -मिठा गीत को साथमा हेमन्त दादा को सारंगी को धुन सुन्न पाउदा धेरै नै खुसी लागेको छ ।। सफलता को कामना पनी गर्न चाहन्छु ।।।
Q1q1q 26
बधाई छ। हेमन्त सरको सारङ्गी धुन र कृष्ण दिदिको सुमधुर आवाजले मनै छोयो
ल बधाई छ हेमन्त सर सारै रमाइलो लाग्यो अनि कृष्ण दि दि को गित सुन्न पाउँदा खुसी लाग्यो
जति जति सारङ्गिको तार रेतिन्छ उति उति यो मन चर्किन्छ सायद सारङ्गिको धुनले मन भित्रै चसक्क छोयर होला । ❣️❣️💘💓कार्यक्रमको उच्च सफलताको कामना सधै सधै । 🎻🎻🎻🎻
आहा मेरो प्यारो दाजुको सारङ्गी को धुन अनि प्यारी दिदी को आवाज सारै मन छोयो पहिलो भाग नै उत्कृष्ट आयो सुभकामना😍😍😍
धेरै धेरै शुभकामना छ ् धेरै राम्रो छ गित र दिदीको आवाज 🙏🙏🙏
आहा कति मन पर्यो कार्यक्रम दाई बधाई छ सफलरहोस ❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
सोचे भन्दा फरक आहा उत्कृष्ट दाजु सम्मान छ
बदाई छ दाजु म्याग्दीली singer हजुको प्यान म
Wao लास्ट को गित मेरो मन छुने गीत हो मैले धेरै मन पराउँछु र राजु परियार पनि मेरो एक दमै ठूलो फ्यान हुनुहुन्छ 🙏 ❤️❤️❤️❤️
चैत बैशाख निर्माय हो पात खस्यो बनभरी तिम्रै माया निरमाया हो थियौ नि मनभरी ### सम्मान छ गायिका प्रति र सम्पूर्ण टिमलाई ।
सम्पुर्ण भगवान रुपी दर्शक हरुलाई नमस्ते 🙏🙏 यो हाम्रो तपाईहरुको आफ्नै कर्यक्रम हो सबैले माया गरीदीनु होला है😍😍
आहा धेरै समयको अन्तराल पछि प्रतीक्षाको घडी समाप्त भएको छ,आदरणीय कृष्णा दिदीको आवाजको म ठूलो फ्यान हुम,त्यसैगरी हेमन्त दाजुको त्यो सारङ्गीको धुनको त म कुनै बयान नै गर्न सक्दिन, मौलिक बाजा मध्ये कै मलाई असाध्यै मन पर्ने बाजा सारङ्गी हो,खुसी लाग्यो दाजु,सफलताको अग्रिम शुभकामना👏
आहा कस्तो खुसी लाग्यो कृष्णा दिदिको आबाज धेरै पछि सुन्न पाए सुनेर आनन्द महसुस भयो। सबै टिमलाई सुभकामना
मेरो एकदम मन पर्ने गायिका हुन् किस्ना परिबार उनको आबाज नै मिठो जादुमय छ म छ सुन्दा एकदम मन्त्रमुग्ध हुन्छु।
बदाइ छ हेमन्त जि हजुरलाइ हजुको सार्गिको धुन कतिमिटो छ जतिसुनेपनि पुग्दैन अबसुनिराख्न पाउनी भयो ध्नेबाद
सारङ्गिसङ्ग सारङ्गी आफैमा उत्कृष्ट बाजा त्यसैमा कृष्णा परियार सारङ्गिसङ्ग पहिलो पाहुना सुनमा सुगन्ध के भनौ दुदैजना उत्कृष्ट चर्चित ब्यक्तित्व निशब्द छु सबैको जयहोस र सारङ्गिसङ्गलाई उत्तर उत्तर प्रगतिको कामना गर्दछु💝💝🌺🌺🌺🌺
सामाजिक संजाल मा पनी म हेमन्त दादा को सबै गतिबिधी हरु फलो गर्दै आएको मान्छे म R Chandra sahi गुगल आइडी मा Ritesh pariyar को नाम मा छ हजुर को यो कार्यक्रम को बेसब्री प्रतिक्षा गरेर बसेको थिए आज हेर्न र सुन्न पाउदा असाध्धै खूशी लागेको छ । फेरी पनी सफलता को शुभ कामना ।।।
धेरै राम्रो लाग्यो सर आगामी अरु भिडियोहरू पनि हेर्न पाइयोस्।🙏🙏🙏🙏🥰♥️♥️❤️❤️🇳🇵
Aaha kati mitho swor mitho git hami Nepali ani Nepali lok dohori xetra ma sadhai nirantarta dinu hola didi suvakamana xa.
नमस्कार दाजु राम्रो लाग्यो पहिलो भाग नै सफलताको धेरै धेरै शुभ-कामना
क्या दामी सोर सफल्ता को शुभकामना मिस
तपाईंको सबैलाई रुवाउने हसाउने गितहरु नियमित सुन्ने गर्दछु,मिठाे स्वर,हशिलाे अनुहार भाषागत सेलि ,एकदमै मन पर्छ,🙏🙏🙏
I salute to you Krishna ji. How bullet voice with you and Hemanta ji thank you so much hjr lai for great platform to Krishna
धेरै राम्रो लाग्यो सफलताको शुभकामना!!म्याग्दिमा अझै लुकेका गित यो कार्यक्रम ले खोतल्दै जावस !सफलताको शुभकामना!!!
Aaha nikai mann paryo🥰 best wishes Hemanta Ji
सारङ्गी सङ्ग कार्यक्रम ले सफल्ताको शिखर चुमोस सुभकामना , कृश्न परियार ज्यु को यो गितले मन छोयो ।।
उदिराम खड्का तथा दर्पण परिवार
Nikai ramro prastuti!! Namaskar Hemanta ji ani Krishna dijju ma 🙏🏻🙏🏻🎶🎶
wao kushal sirko saragiko dhun ani kirshna didko voice and song i like miss too badhai xa ehaharulai
अाहा सुमधुर स्वार कि धनी कृष्ण परियार जि काे सुमधुर अावाजमा मिठाे गित सारै मन छुने मार्मिक छन् ।कृष्ण परियार जि लाई मन पराउने फेन जति यता हाजिर हौँ ,है।।सारङगी सँगै टिमलाई बधाई छ।।
साह्रै राम्रो कार्यक्रम लियर आउनु भाकोमा हेमन्त सर लाई मनै देखि सलाम गर्दछु हाल UAEआबिधबि बाट हेर्दै छु ।
नाम नै काफी छ सारङ्गी सङ्ग ,,अति मन पर्यो सर,,,सफलता को शुभकामना सर
ल है निकै रमाइलो लाग्यो हेर्दा अझै धेरै को मन मा बस्न सफल होस है !!
आहा दिजुको सुमधुर स्वर मन छोयो।
Hemanta Kanxa All Team बधाई तथा सफलता को शुभकामना छ सारङ्गी सङ्ग।🙏💕👍️👍️👍️👍️
दिदी को स्वर ले बरर आँसु झर्छ मन आनन्दा हुन्छ जदु मय स्वर
बधाई छ हेमन्त जि। miss you कृष्ण दिदि
राम्रो अति राम्रो सपुर्ण टिमलाइ धन्नेबाद ।
Krishna didi ko sabai geet malai man parxa ma thulo fan ho uhako
बढो गजब छ हेमन्त कान्छा रसाइली लागायत सम्पुर्ण टिमलाई उच्च सफलताको कामना
खुब राम्रो कार्यको सुरुवात। बधाई अनि हजारौं episode सम्म चलोस यहि शुभकामना छ हाम्रो। श्रष्टाप्रतीको सम्मान र लोक बाजाको संरक्षण गर्न यहाँको भुमिका प्रसम्शनिय छ।
हेमन्त सर नमस्कार म पडम श्रीपाली घर बाग्लुङ ढोरपाटन हाल दुहा कतार देखि हेर्दै छु अनि किष्णा परियार दिदिको कुहिली को जस्तो स्वर अनि तपाइको सारङ्गी को धुन कति मीठो अझै अगाडि बधिराख्नु
सफल्टाको सुभकामना छ तपाइलाइ
कृष्ण दिदिको कालजही गित कालजही आवाज आज सुन्न पाइयो हार्दिक धन्यवाद हेमन्त जि अनि दिदी प्रती सम्मान छ।
कति मीठो कृष्ण दिदिको स्वार र गाउँने शैली
बधाई छ सर , निकै राम्रो लाग्यो ।
कती मीठो आवाज दीजु 💕💕💕💕💕🙏🙏🥀🥀💐💕❤
पर्खाइमा बस्ने जति एता आम है 🙏
namasty sabai team lai mero palo partham ta hemat dai lai badhai xa ra yasari gari sabai purana kalakar lai liyar bhala kasari garnu hola malai akdam man paro hai ta yo krarekam
बधाई का साथै सफलता को सुभ कामना हेमन्त ज्यु लाई
आहा! सर हजुर मेरो मन पर्ने कलाकार हुनुहुन्छ ।।
बधाई छ हेमान्त जि
बधाई छ मेराे भाइ सफलताकाे शुभकामना
निकै लामो पर्खाइ पछि आज कार्यक्रम released भयो र हेर्दै छु दाइ ।पहिलो episode निकै मन पर्यो ।हजुरको प्रगतिको कामना सङ्गै कार्यक्रम सफल बनोस् हार्दिक शुभकामना दाइ।❤️❤️🎶🎶
अति मिठो आवाज दिदि को 👌👌👌समपूर्ण टीम लाई शुभ कामना ।
धेरै राम्रो छ
यो खोलीको पानी कोइ नखानु ..मैले छोको छु मेरि मन परेकी दिजु कृष्ना परियार दिजु 🙏🙏🙏🙏
हाम्रो लोक सङ्गीत कति मीठो छ, र सरल पनि छ!! सारङी, बासुरी , मादल ,माइक र मीठो स्वरका धनी गायक गायिकाहरु को सङ्गम मा मात्र पनि यति मन छुने लोक झन्कार निस्किन्छ! यहाँ नत कुनै बिदेशी सङ्गीत साधन हरु प्रयोग गरिएको छ यो त शुद्ध अर्गानिक सङ्गीत साधन बाट निकालिएको धुन हो, बधाइ छ "सारङ्गी सङ्ग" होल युनिट लाइ🌹🌹
साथै कृष्णा परियार दी को मीठो स्वर ले त झन सबैको मन जितिरहेको छ!!
सबै जना नया प्रतिभाको खोजी भन्दै त्यसैको पछि मात्र दौडिने होइन यसरी आफ्नो जीवन गित सङ्गितमा नै अर्पण गर्दै आउनु भएका आदरणीय, सम्माननिय सदाबहार हाम्रा लोक गायक गायीकाहरु लाई सम्मान स्वरुप यसरी नै दर्शक श्रोताहरुको माझमा ल्याउने प्रयास गर्नु भएको छ, विशेष गरेर हेमन्त कान्छा जि लाई धन्यवाद दिदै आगामी शृङ्खला हरु को प्रतीक्षामा रहदै उत्तरोत्तर प्रगतिको कामना🙏🙏🙏🙏🙏🙏🙏🙏
ati ramro badhai xa sarangi sansar team sabai lai
आहा दाइ सफलता को शुभकामना छ!
Nice 👍 I watched full episode
Wow supp heet song veyri beutifull 👌👌👍️👍️🎤🎵🇳🇵🇳🇵🌹🌹🙋♂️🙋♂️
धेरै राम्रो छ दाजु हजुर को यो पहिलो कार्यक्रम ,
तपाईं को त के बयान गरु कुनै शब्द छैना , म त तपाईको सारङ्गी को थुलो फ्यान हो ! we see all tha best ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
सारै मिठो आवाज👌बैनीको आवाजले मन छुन्छ l बधाई अनि सुभकामना सम्पूर्ण टिमलाई 🙏🙏love from Hk😍😍
आहा कति मिठो सारङ्गि को धुन संगै कृष्णा दि को आवाज हेमन्त सर लाई धन्यबाद ।
हेमन्त सर बधाई छ ल खुसी लाग्यो दिदिलाइ ल्यानु भको मा
Wow manai xoyo ni yo geet ko bol le dami sunau sunau lageyo 🎤🎵👍️👍️👌👌🇳🇵🇳🇵🌹🌹
कृष्ण दिदी को रेसुङ्गा को बन मलाइ असाध्यै मन पर्छ / सफलता को सुभकामना साराङ्गी सङ्गग लाई
यस्तो पिडा कसैलाइ पनि नपरोस गित सुन्दा दुख लागो बधाई छ हरेस नखानु हजुरको आबज सधबार गुन्जि रहुन
Organic singer krishna pariyar Didilai naman chha, kasto melodious voice krishna Didiko, best up luck for your musical journey Di !
धेरै राम्रो छ सफलता को सुभकामना
wow nice best of luck
आहा ! यो भाइ र कृष्णा दुबैको स्वर कति मिठो छ,कति भावुक छ ! म त भुतुक्कै हुन्छु नि !
क्षमतावान कलाकार हो कृष्णा दिज्यु मीठो स्वरको धनी मलाई साह्रै मन पर्छ।
💝💝💝💝💝💝💝💝💝💝💝
Wow beautiful vocal of Krishna Didi ko🙏🙏🙏
Wa wa awesome Krishna Didi excellent ,best wishes Didi .Thank you Hemanta Kanchha je, go ahead bdr you do a good job.
मलाइ सारै मन पर्ने गाकिया हो कृष्ण परियार सारै राम्रो छ ।
सुमधुर अावाजकि धनी कृष्ण परियार दिदिकाे स्वर सुन्न पाउँदा खुसि लाग्याे ।
we are waiting
nice.sng
Hemant sir lagayat krishna diju sabailai dherai dherai dhanebad ati mitho ......🌷🌷🌷♥️♥️😭😭😭😭
अती मिठो सारङ्गी हेमन्त जी को,त्यसै माथी सारै मीठो स्वर कि धनी कृष्णा परियार,,,, सम्मान छ, यहाहरुमा,,,,,,,,,
Wow sarba partham ta namaskar krishna jiu & hemanta kanxa hjrko thulo fan hu ma pahila dekhikai ati man parxa hjr ko song haru best singer krisna jiu heart touching lyrics best of luck all team gorkha now hongkong
दिदी लाई नमस्कार फेरि ६0 / ६४ साल तिरकाे याद अायाे दिदी
कति मिठो सुरिलो समधुर आवाज दिदिको प्रगति हुँदै जाओस दिद्जु को best of luck sister
She is one of the best folk singers of Gandaki Lumbini Dhoulagiri region. I love her all songs.. I wish your bright future.
अति राम्रो हजुर्को सारङ्गी बजाउने कला हेमन्त सर सारङ्गि सङ्ग कार्यक्रमले प्रगती गर्दै जावोस सुभकामना भन्न चाहन्छु कृस्ना दिदिको आवाज पनि अति राम्रो लाग्यो बाद्द्य्बादक सरहरुले पनि सबैजनाले अति राम्रो बजाउनु भयो
Koile ko jasto sor chha krishna dd ko..thanks sarangi sansar
सर नमस्ते कस्तो गित कस्तो सारंगी दिदी भगवान ले बर्दान दियको सबै दुख भुलाउने
Sarai mitho swar tatha sarangi dhun sunera ananda lagyo.
सफलता को शुभकामना सबै लाइ
हार्दिक बधाई हेमन्त जि अत्यन्तै उत्कृष्ट कार्यक्रम लियर आउनु भयको छ।
आहा मलाई मन पर्ने गाएर गायिका
हेमन्त सर बधाई छ, सफलातको शुभकामना।
Dharai ramro chha