देउवा र ओलीको गोप्य प्लानको खुलासा : साना दल निमिट्यान्न पार्ने ! प्रचण्ड र माधव चट्

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै साना दलहरुको बार्गेनिङ पावर सक्किएको छ । संसदका प्रमुख दुई दल कांग्रेस र एमाले नयाँ सरकार गठन गरेसँगै को च्याँखे थापेर सत्ताको नेतृत्व गर्ने साना दलहरुको खेल सकिएको छ । मुलुकमा दुई दलीय प्रणाली स्थापित गर्ने कांग्रेस-एमालेको मिसन छ भने उक्त मिसनमा दुई ठूला दलहरु सफल हुदै गएको देखिन्छ । अब माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु सत्ताबाट पर धकेलिएका छन् ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our UA-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

КОМЕНТАРІ • 11

  • @LoveNepal-u4z
    @LoveNepal-u4z Місяць тому +2

    गुड👍️👍️👍️

  • @ramchandrapokhrel8962
    @ramchandrapokhrel8962 Місяць тому

    यकदाम सहि भयो

  • @tikasedai6570
    @tikasedai6570 Місяць тому

    Good👍👍🌹🌹

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 Місяць тому +1

    च्याखे थाप्नेहरुलाइ ठिकै भयेकोछ

  • @mahendrakandel7600
    @mahendrakandel7600 Місяць тому +2

    यो सुखद खवर नेपाल र नेपालिका लागि❤

  • @npsapkota5852
    @npsapkota5852 Місяць тому

    पत्रुकार पनि जे पायो तेही समचार बनाउछन् जनता जनार्दन भन्ने कुरा सामन्य हेक्का पनि छैन ।

  • @user-rq6cv8wc9n
    @user-rq6cv8wc9n Місяць тому +1

    Dev gurung ko kuro milen.

  • @15Bijaya
    @15Bijaya Місяць тому +1

    च्याखे थापेर लुड्याउन खोज्नेको चित्कार!

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq Місяць тому

    Bikas ra estheerata ko lagi 2 party system

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 Місяць тому

    patrakar pani mg goti vairax yr duitarfi lekhnu

  • @akkalrawal8979
    @akkalrawal8979 Місяць тому

    यो भतुवालाइ च्याखे दाउ थापेर घिउ खाने लोभ रैछ ।