झाँक्रीको यात्रा कता ? माधव सँग फायर ! ओलीलाई फकाउँदै ! काँग्रेस जाने हल्ला के हो ?

Поділитися
Вставка
  • Опубліковано 2 лис 2024

КОМЕНТАРІ • 32

  • @rajkumarshrestha6250
    @rajkumarshrestha6250 Місяць тому +4

    यता न उता अब ढ्याङ्ग्रो ठटाउन गए हुन्छ । यी झाँक्रीबाट नेपाल अनि युवा वर्गले अाश गर्ने कुरा केही छैन । युवा नेता अनि युवा राजनीतिज्ञ प्रति अनुदार यी झाँक्रीको लक्ष्य पद मात्रै हो । यी झाँक्री महोदयालाई युवाहरु राजनीतिमा अाएर यीनको भाग खोसे जस्तो लाग्छ । हामीले ढुङ्गा हानेर ल्याएको परिवर्तन अरुले उपभोग गर्न पाउँदैन भन्ने मानसिकता बोकेकी नेतृ हुन् । राजनीतिमा यी झाँक्रीको काम छैन । अब नेपालमा सबै धर्म , लिंग , संस्कृति , वर्गको नेतृत्व गर्न सक्ने व्यक्तिको खाँचो छ ।

  • @bijaykarki5360
    @bijaykarki5360 Місяць тому +5

    जसपा मा जादा राम्रो हुनेछ झाक्री लाई

  • @surajlama1668
    @surajlama1668 Місяць тому

    पद नपाए पछि अडिनै नसक्ने अराजक र अस्थिर चरित्रका यस्ता मान्छे कहि गए पनि टिक्दैनन् ।

  • @GyanBahadur-h4s
    @GyanBahadur-h4s Місяць тому +4

    अबो रामकुमारि को राजनीति सकियो

  • @kamalyatriyoutube
    @kamalyatriyoutube Місяць тому +4

    केही लुतो लाग्दैन जता गए पनि 😢😢😢

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Місяць тому +1

    नेताको इज्जत लिलाम बिक्री मा हेर्नुहोस म बिकाश गर्छु भन्ने नेता को सङ्ररक्षेण को ठाउ खोज्दै यस्ता चोरलाइ भोट हालेर पठाउने हामि जनता कति सोझा मलाइ त लाज लाग्छ । नेता भन्दा सडकमा मागेर हिँड्ने को इज्जत बढि होला उसले काम गर्दा पुगेन मागेर हिड्छ यिनिहरु सिदै देश लाइ चिथोर्न लाग्छन । धन्यवाद

  • @ramkrishnatamang3764
    @ramkrishnatamang3764 Місяць тому

    यस्ता मान्छे जहाँ गएपनि घर न घाटको हुन्छ अबसर बादि वलितिरै जादा वलि सँग मिल्छ

  • @Mr.Torryent
    @Mr.Torryent Місяць тому

    सम्दी सम्दिमात्र ने .क .पा .एसमा आखिर रहने अबस्था नरहला भन्न सकिन्न ।

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n Місяць тому +1

    वाख्राे हरायाे, चितुवा करायाे ,केकरायाे वुद्दिहरायेा मनडरायाे !

  • @PaudelKrishna-e7i
    @PaudelKrishna-e7i Місяць тому

    जता गए फाईदा हुन्छ त्यतै जाने

  • @KrishnaGurung-t9k
    @KrishnaGurung-t9k Місяць тому

    काङ्ग्रेस सग डील भन्ने कुरात कसैले पत्याउदैन ने क पा एमाले माजिवन भरी लागेको हाे केही हिचकिचाउन परदैन

  • @bashulamshal2265
    @bashulamshal2265 Місяць тому

    यत्तिको जुझारु नेत्री काङ्ग्रेसमा जादा ठिक होला।

  • @organicsanu
    @organicsanu Місяць тому +1

    If she can, stay neutral for some time and be active for strong democracy (not for the federal republic) in the country. Then, she will find a better destination for active politics in the country. Because she has a charming personality.

    • @mattsmith1826
      @mattsmith1826 Місяць тому

      charming personality re 😂😂😂😂 sathi april 1 katisakyo jasto lagcha malai ta je bhaye ni joke kada cha

  • @kamalyatriyoutube
    @kamalyatriyoutube Місяць тому +1

    पाटी छोड्ने कै पनि राम्रो हैन 😢

  • @MukeshMuki-u2y
    @MukeshMuki-u2y Місяць тому

    यों राडी यस्तै हुन

  • @mabarsunuwar4301
    @mabarsunuwar4301 Місяць тому

    यस्ता झ्याउरी जता गए पनि केही लछारपाटाे लाग्दैन। उपमहासचिव उठ्नुकाे बदला किन उपाध्यक्षमा उठ्नु!?

  • @RitaThapa-e6g
    @RitaThapa-e6g Місяць тому

    झाक्री राम्रो भयो

  • @Redmimobile-e5e
    @Redmimobile-e5e Місяць тому

    झाकृ बुइनि तिमी अलि उल्किएर काम गर्दिरहिछेउ। माकुने हाताहात्ति नगदानगदिलाइ तिमीले मन्त्री बन्दा नजराना नचडाएको सजाय भोग्दै छेउ। ओलिले पनि फिरिमा त काम गर्दैनन तर माकुनेभन्दा अलिक अथवा राम्रा हुन।आउ , आउ।पुरानु घर फर्क तर केके न पाउछु भन्ने आशा चाहि तुरुन्तै नगर्नुहै।

  • @SureshLimbu-y7m
    @SureshLimbu-y7m Місяць тому

    Aadibasi janjatiho thauchhaina gharjanu didi

  • @megharajshreepali5151
    @megharajshreepali5151 Місяць тому

    Sagarmatha television cominut burodhi justo lagyo.

  • @PharamChhantyal
    @PharamChhantyal Місяць тому

    त जस्तो धरातल नभएको आइमाईको काम छैन त आफैलाई महत्त्वपूर्ण ठान्ने सडियल😮

  • @gurungparu4141
    @gurungparu4141 Місяць тому

    Ram Kumars jhakree ko nirnaya Dheree ramrow hp

  • @hemantkattal9556
    @hemantkattal9556 Місяць тому

    झाक्री भिम रावल 👉️👉️म मौनातामा अल्झिरहेकाे एउटा जीवन 🤣🤣🤣🤣

  • @ombahadurgurung8819
    @ombahadurgurung8819 Місяць тому

  • @Suman_Darlami_Magar510
    @Suman_Darlami_Magar510 Місяць тому

    जनमोर्चा जस्तै भाको पार्टिको समाचार नबानायेको राम्रो😂

  • @amritsunuwar21
    @amritsunuwar21 Місяць тому

    Yasta vaduwa awasarbadi luteraharuko kam xaina yastalai kick out garnuparxa

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh Місяць тому

    Dr. Mukul Dhakal KO halat k hola? Marcha hola Bichara yo

  • @kamalyatriyoutube
    @kamalyatriyoutube Місяць тому

    😂😂😂

  • @durgapaudel4348
    @durgapaudel4348 Місяць тому +2

    यता झाक्री उता रावल उस्तै भए

  • @Syangdan136
    @Syangdan136 Місяць тому

    Natak chor haruko 😂