ओलीका पुग्ने नेताको गतिविधी नेपालले निगरानीमा राखे, प्रचण्डसँग एकताको कुरै छैन्, ओलीको कुरो यो

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • ओलीका पुग्ने नेताको गतिविधी नेपालले निगरानीमा राखे, प्रचण्डसँग एकताको कुरै छैन्, ओलीको कुरो यो #stvchat #jayantirai #sunildahal #sagarmathatv #nepalnews #nepalbreakingnews Please Subscribe our UA-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

КОМЕНТАРІ • 28

  • @user-qp5pv4ee3h
    @user-qp5pv4ee3h 8 днів тому +2

    विचारमा कटिबद्ध बौद्धिक ब्यक्ति हुन जयन्ती राई।

  • @suryanyaupane1671
    @suryanyaupane1671 9 днів тому +4

    निर्णय अविवेकी देखिन्न है।यी जयन्ती कमरेड इमानदारीका साथ कम्युनिस्ट आन्दोलनले मा लागेकि हुन्।खटेको कारण धेरै भोट पाएकि हुन्। झाक्री जी अरु कुनै पदमा लड्या भए हुन्थ्यो नि

  • @shesharajbhandari6385
    @shesharajbhandari6385 9 днів тому +4

    तीन बर्ष अघि पाटि खाेल्छन् १०सै माहादिबेसन भन्छन् अचम्म अरु महादिबेसन राति राति गर्छन् किके हाे।

  • @user-qp5pv4ee3h
    @user-qp5pv4ee3h 8 днів тому +1

    माधब नेपालले टीका लगाएका टिके केन्द्रिय सदस्यले निर्बाचित गरेका पधाधिकारीहरु पनि टिके पधाधिकारीनै हुन।
    महाअदिबेसन प्रतिनिधि बाट पधाधिकारी निर्बाचित भएको भए झाक्रीले सर्बाधिक भोट ल्याउने थिन।

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs 9 днів тому +3

    ए मानन्य ज्यु तपाइँको सम्मानित नेताले 78 करोडको सर्पा काहा पुर्यायो खोजी हुनु प्रदैन

  • @binodkhulal
    @binodkhulal 9 днів тому +3

    महाधिबेशन हल बाट प्रतिनिधि लाई भोट हाल्न दिएको भए यो पार्टी अलिक बेर बच्थ्यो!!

  • @nayanthakulla2152
    @nayanthakulla2152 8 днів тому

    जयन्ति राई जितको हकदार हुन चाहे राम कुमारि वलीको जुता पालीस गर्नु गयपनी जाउन फरक प्रदैन किनकी मंत्रि पद बाट हटेदेखी राम कुमारी पाटीलाई कमजोर बनाउन निऱतर लागेको छर्लंगै छ

  • @chijkumarshrestha8555
    @chijkumarshrestha8555 8 днів тому

    एकीकृत समाजवादी पार्टीको अस्तित्व कहिले सम्म रहला ?

  • @Comedyking22817
    @Comedyking22817 7 днів тому

    यो खुइलिएको पार्टी र नेता अर्को चुनाव मा समाप्त ,चिम्पान्जी पार्टी स्वार्थ मा लुकामारी खेल्दै गर्नु।

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c 9 днів тому +1

    10 % मात्र किन 20 % राखे राम्रो

  • @user-oc5nr2nn3t
    @user-oc5nr2nn3t 8 днів тому

    ललिता निबाश र सर्प कान्डमा मुसिने नेता चै को को रहिछ तेसोभा ?

  • @narendrapandey8055
    @narendrapandey8055 9 днів тому

    Sunil Dahal asal patrakar ❤❤hun
    Dhannebad ❤patrakar jiu ❤❤

  • @suryashiwakoti8423
    @suryashiwakoti8423 7 днів тому

    सकियो माकुने को पार्टी

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c 9 днів тому +1

    15 साल एकलैइ अध्यक्ष खाधा मजा भाे बहुमतकाे एमाले फुटाउने अध्यक्ष मात्र मलाई चाहियेा अरुु लाइ नमान्ने दलाल हरुु अब सकिने दिन अाउदै छ सकिनै परने हाे संसद बिगठन गराउन लगाउने मेन तिमिहरुु नै हाेउ पाटि 84 मा हेर बाबुराम भन्धा पनि खतममा पुगने देखिन्छ

  • @babukajishrestha1073
    @babukajishrestha1073 9 днів тому

    झाँकूिलाई कुनैपनि हालतमा एमालेमा पूबेश गर्नु हुन्दैन , कालाे सर्पले सबैलाई सखाप पार्छ ।

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c 9 днів тому

    माधबकाे गुनगान गार कामछइन कति दिन गाउने माहाेबादिमा जाधा भाे बाटेा तेहि हाे अरुु त उहि

  • @narayanneupane150
    @narayanneupane150 9 днів тому

    समाजमा एउटासङ घरजम गर्नेअनि अर्को ब्वाइफ्रेन्ड्को तारिफ गर्ने , लुकिलुकी भेट गर्ने घटना पनि एदाकदा देखिन्छ भने समाजबादीको नेतृत्वमा रहेर एमालेको तारिफ गर्न किन नमिल्ने?सकिने मेसो।

  • @tulasidahal6015
    @tulasidahal6015 8 днів тому

    100-/-better than jakree

  • @fulkumar7353
    @fulkumar7353 9 днів тому +1

    एकिकृत समाज पाजि पाटि!

  • @ashokkoirala9059
    @ashokkoirala9059 9 днів тому +1

    Jhakri lai haranu ramro ho

  • @krishnathapa3469
    @krishnathapa3469 9 днів тому +2

    आँसु को ट्याङ्की झाक्री दिदी

  • @rambdrpun1673
    @rambdrpun1673 9 днів тому

    पार्टी फुटुनु टुट्नुको मुख्य कारण यहि हो चुप चाप लागेर बसे भयोनी .. किन थुतुनो चलाउदै बस्ने ...

  • @renukakarki5047
    @renukakarki5047 5 днів тому

    भुसुडि आईमाई किन ठुलो कुरा गर्छे तेरो पाटि को यस पाटि के छ ८४ मा खरानि हुने पाटि

  • @NabrajBohara-wb8op
    @NabrajBohara-wb8op 8 днів тому

    Namardk0 Srimati Hunu Bhanda Mardko kamari hunubes

  • @binasherchan945
    @binasherchan945 9 днів тому

    RAMKUMARI JHAKRI AMALEMA AAUNUTA RAMRAI HO. TARA PAHILE KP KO KHEDO KHANEKO SAMJHADA RIS UTHXA

  • @tulbahadurbudhathoki7695
    @tulbahadurbudhathoki7695 9 днів тому +1

    लोभिपापीहरुको झुन्ड हो नेकपा एस। महाँधिबेसनको हलबाट पदाधिकारी चुन्दा सेलेक्टेड ब्याक्तिहरुले हार्ने निस्चित भएपछि गरिएको सडेन्त्र हो यो चुनाब।

  • @binasherchan945
    @binasherchan945 9 днів тому

    JHAKRI LAGAYET ARU AMALEMA AAYE HUNXA. MAKUNE ALAPATTRA PAREKO HERNA CHAHANXU. KINAVANE AAFNO BAHUMAT KO SARKHAR FUTAYERA, BIRODHI LAI SATTA SUMPEKO FAL PAUNAI PARXA.