SAKAS || सकस || Episode 09 || Nepali Social Serial ||Raju,Tara, Binod, Kamala, Anita | 13 Jan 2024
Вставка
- Опубліковано 12 січ 2024
- Master TV Presents:-
SAKAS || सकस || Episode 09 || Nepali Social Serial ||Raju,Tara, Binod, Kamala, Anita | 13 Jan 2024
Special Thanks
Kumar Prasad Gautam
Bhakta Bahadur Gautam
Debimai Gautam
Cast
Laxminath Timilsina
Tara K.C
Deepak Sharma
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anita Basnet
Pramila Khanal
Mukesh Hamal
Amrita Shrestha
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Bishnu Shrestha
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Rahul Rai
Ghanashyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE09
© Master TV, 2023
--------------------------------------------
Social Link:-
UA-cam:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed. - Розваги
आजको कथा हजुरहरुलाई कस्तो लाग्यो अनी अब कस्तो भैदिय हुन्थ्यो जस्तो लाग्छ Cmt गर्न नभुल्नु होला🙏🏻🙏🏻🇳🇵
जुनसुकै सिरियलमा पनि सम्झिने सिन राख्न भयन के मास्टर साब, बाकी अरु त सुधार भैराकैछ, सफलताको शुभकामना
❤❤❤❤❤❤❤
आजको special कथा हेरुन्जेल मन भारी भयो आँखा भरी आँसु जमि रह्यो 😥 साइली बुहारी माथी जुन आशा राखेको थिए त्यो आज पूरा भयो , मन खुशी भयो l धन्यवाद मास्टर जि यस्तो रोचक कथा हामी दर्शक को लागि पस्किनु भएको मा 🙏
धेरै धेरै राम्रो छ सब को घर घरको कथा बेथा
To much good Raju sir
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
Ham jesa xotey UA-camr 💀 koi help nahi karta 💀. Ham be thoda aacha vidio bana sakethye hey but koi help nahi karta 😭😭
Help nahi karta ham jesey xotey UA-camr ko be help Karo na please please please please please please please please 🙏🥺
@@5gclipllllllllllll
सकस सिरियल भाग 1 बाट अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤
Hjr ni herna viyaunu hunxa ra??
Me❤
Me too
सबैको अभिनय रियल जस्तै छ,,सारै मन पर्छ,,आमा को अभिनय सारै मन पर्छ,,,
मन थाम्नै सकियेना अासु ले सिरानि भिजेयेा मेरेा त येात रिल मात्र हाे रियल मा त म यानि हामी ले गाउमा काेति भेागे का छेाउ ताे दिन याद वाे जेा दिन दुखा भाेगे का थियेा दाइ हरु काेति राम्रेा याक्टिङ छ है हजुर हरु काे येा सिरेल मा याे टिम छुउटि नु हुदैना है दाजु अनि अामा काे याक्टिङ काे त म फेन हैइना छाेरा हाे म अामा काे बाेल्ने सहिलि सारेै राम्रेा लाक्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
❤❤❤ म्यानमार वाट 🕉️🌹❤️🌹🕉️🙏🙏🙏🕉️
सकस सीरियल यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोश त यता❤❤❤❤😂😮😮😮😮😮😮😮😅😅😅😅😊😊😊😊😊😊😊
Ma xu hjr
Ma Pani ho nachhutai Herne
समाजमा घटिरहेको घटना हरुलाई सिरिया मार्फत प्रकट गर्नू भयको मा यस सिरियल का सम्पुर्ण टिमहरुमा धन्यवाद एण्ड शुभाकामन। अनि आमाको अभिनय लाई लाखौं लाख सलुट छ
सिरियल हो । थाहा हुदाहुँदै पनि ऑसु नै थामीएन । ❤❤❤🎉🎉🎉 अद्भभूत !!!
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई रक्षा गर्नु।🎉🎉🎉🎉🎉🎉
यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् ❤😊
आहा कति राम्रो सिरियल आमा र चन्द्रेलाइ केही नहोस् 🙏यो सपना होस 🙏👌👌
मेरो त कस्तो मन मै छोयो दाई तपाईंको कथा हेरेर।आगामी दिनमा यस्तै राम्रो राम्रो कथा हेर्न पाइयोस् ❤
कति राम्रो कहिले 7:30 होला जस्तो हुन्छ हो कस्तो राम्रो कथा अनि बेथा मिलाएर बनाएको परिवार को कथा हाम्रो समाज भैरहेको घर झगडा ❤❤❤
हो है साच्चिकै घरमा माइला छोराछोरी सबैको दुख पाको नै हुन्छ राजु दाजुलाइ 10 तोप को सलाम बबाल छ रोल 😢😢😢😢
हाम्रो मा चै कान्छोले सबै व्यबहार धान्न परेको छ!!
सकस सिरियल अत्ति नै राम्रो छ
सकस सिरियल धेरै राम्रो छ
अरु भन्दा पनि मास्टरको बुढा बुढीको पो माया लाग्यो 😢😢😢😢😢
मलाइ साह्रै मन पर्छ यो सकस सिरियल समाज र परिवार मा घतेको घतना लाई सिमित पारियको छ यो सिरियल ले🙏🙏🙏🙏🙏
Ho ni hjr rmailo vanda pni ramro x gau samaj ghar pariwar ma hune ghatana lai सामेल गरेर बनाको छ यो सिरियल ले🙏🙏🙏
Malai ni ekdam man parxa yo sirel bhunti ra kanxi bhanda ni ramro hunxa hola
याे सिरीयलबाट सबैले सकरात्मक कुरा सिकाैं र अाफ्नाे सफल परिवार कनाअाैं।🙏🌺🌺
ua-cam.com/video/3Lj1qy860f0/v-deo.htmlsi=ejaHH5oByO2mDZSm
भाग १ देखी ९ सम्म नछुटाई हेरे भन्ने केहि शब्द नै भेटिन 😢 धेरै मेहनत गर्नु भाछ सम्पूर्ण टीम ले अनि सारै मन् छोयो मेरो सफलताको शुकामना सम्पूर्ण टीम हरुमा 🙏💐
सकस सिरियल को को लाई मन पर्छ ❤
यो सिरियल मन पर्ने जति हाजिर हुनु होला
यो सीरियल आउदा खुसी हुने कोको हुन्छ साथिहारू ❤😊
यो सिरियल हेरेर आशु न आउने कोहि छैन होला धेरै राम्रो लगेउ
😢😢😢😢😊
सान्चै माइलो हेलाको नै हुन्छ
सकस नछुटाई हेर्ने जत्ती यत्ता मुन्टिनु त हेरुम कोको छ ??
कति राम्रो सिरियल बबाल राम्रो 👌👌👌👌👌
एकदमै मन पर्छ यो सिरियल मलाइ ❤❤❤❤
Namaste daju tapaiko fan ma siriyal Vanda pani tapaiko sms padna garxu
❤❤❤❤❤छिटाे छिटाे
दामी छ राजु दाई❤
कस्तो दामी दामी कलाकारहरु खेलाएछ यो सिरियलमा।सबै एकसय एक छन अभिनयमा अब्बल भाको कलाकारहरु छन। बुहारिहरुको अभिनय को रोल चाहिँ बबाल नै देको छ र बबाल नै अभिनय गरेको छ जय नारि😊
मलाई यकदमै मन पर्छ सकस सबै कलाकार टिम लाई सफलता को सुभकामना छ ।तेसमा नि बिनोद श्रेष्ठ सर यकदमै मन पर्छ मलाई काठमाडौ आयको थिए आज सनिवार उहाँको अनामनगर स्थित परिवतित नेपाल भन्ने अफिस छ भन्ने सुनेको आज खोजेको देख्दै देखिन भन्या उहालाइ भेट्ने धोको पूरा भयन नि मेरो त।।।।❤❤❤
सुन्दर सुदूरपश्चिम my favourite miss u all
माइलो लाई गारो छ 😂
सकस ठिक छ तर सधै नकारात्मक मात्रै र नराम्रो मात्र भन्दा राम्रो नराम्रो दुबै देखाको भए समाज परिवर्तन म सघाउ हुन्थ्यो यहि भित्र दुई परिवार एकातिर झगडा ले घर मा असान्ती र तनाव र अर्को तिर मेलमिलाप ले घर स्वर्ग भाको भए यसरी हैन यसरी बस्न पर्छ भनेर सामाज ले सिक्ने मौका पाउथ्यो
समाजमा घटिरहेको यथार्थ घटनालाई सिरियल मार्फत प्रकट गर्नुभएकोमा यस सिरियलका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना साथै धन्यवाद❤❤❤
ua-cam.com/video/VBu9dP-BUqg/v-deo.htmlsi=vlTlexTACG0Hvv7n
Ham jesa xotey UA-camr 💀 koi help nahi karta 💀. Ham be thoda aacha vidio bana sakethye hey but koi help nahi karta 😭😭
Help nahi karta ham jesey xotey UA-camr ko be help Karo na please please please please please please please please 🙏🥺
Real story which is happening in our families and societies...प्रगति ko धेरै शुभकामना र अझ धेरै Real तर तीतो सत्य हेर्नै मौका मिलोस् 🙏🙏💫🪷💐
Sarai ramro lagyo sabai dukha haru sametiyako rahexa herda lagyo aafnai dukha jasto
sakas kati ramro sireyel ho malai ta sarai maan pareyo
कुर्दा कुर्दा बल्ल हेर्नू पाय धन्यबाद समपुर्ण टिम लाई ❤ सामाजिक गाउघर लगायत शहरमा पनि हुने समसामयिक कथाको चरित्र पस्कनु भयो , सारो मन पर्यो यहाहरुको सिरियल नछुटाइ हेर्ने गर्छु 👏
यस सिरियल मा आमाको भुमिका निर्वाह गर्नु हुने दिदी को आवाज साथै अभिनय एकदमै उत्कृष्ट लाग्छ हो नाम भने थाहा पाउन सकिएन दिदी को❤🎉🙏धेरै धेरै सफलताको शुभकामना दिदी
सुभद्रा
ua-cam.com/video/3Lj1qy860f0/v-deo.htmlsi=ejaHH5oByO2mDZSm
Tara KC
सामाजिक तथा पारिवारिक कथामा आधारित "सकस" कार्यक्रमलाई हजारौं-हजारौं शृङ्खलाको शुभकामना🎉
आजको शृङ्खला सधैं झैं राम्रो लाग्यो❤
राम्रो छ राजु दाइ।
Chandre ko aamako avinayalai chai yakdam ramro xa.hunata sabaiko ramro xa Tara uhako chai best xa
सकस सिरियल म पनि नछुटाई हेर्ने गर्छु तर 3 जना बुहारीहरु नै खत्तम परेछन् 😢😢😢 कतै बुहारीहरु गर्दा घर भाँडिने त हैन 😢😢😢😢😢
ho t vnya😢😢
Tehi naii vaeraaxa
Tehi naii vaeraaxa
Tehi naii vaeraaxa
Yo buhaari haru sabai autaii 😢😢😢
Molie ni tesii lageko x
राजु दाजु लाई धेरै धेरै धन्यवाद छ धेरै
हर घर कि काहानि
एउटि बुहारी चाहिँ साशुलाइ माया गर्ने भयो भने अल्लि राम्रो हुने थियो
कति राम्रो धेरै मन पर्याे सकस सिरियल ।समाजमा घट्ने घटनालाई समेटियकाे यथार्थ कथा 👌👌💖💖💖
मन पर्ने सिरियल्❤️❤️❤️❤️❤️
निकै राम्रो लाग्छ यो सिरियल तर एउटा सम्म भए पनि बुहारी राम्रो हुनुपर्ने,सबै बुहारी खत्तम हुन्छन् भन्ने हुदैन नि समाजमा।
सबै बुहारी उस्तै यउता बुहारी त राम्रो भयपो
Very good worth watching serial! Thanks & Best wishes to the entire Sakas team!
कथा एकदमै राम्रो लागि राखेको छ है सकस को टमलाई धन्यवाद
समाजमा हुने कथा बस्तु जस्ता को तेस्तै छ यसरी नाइ अगाडी बधाउनु
अब देखि सकस कहिले नि नछुटाई हेर्नेमा परियो
I LIKE @MASTER TV NEPAL
My favourite serial ❤❤❤❤🎉🎉🎉
सार्है राम्रो सिरियल।
सारै मार्मिक यथार्थ सत्य घटनामा आधारित सकस सिरियल बबाल मात्र हैन महा बबाल होल टिमलाइ मिलियन दर्शकको माया पाउन सफ़ल होस अग्रिम सुभकामना
समाजको यथार्थ घट्नालाई सिरियलमा उतारेकोमा सकस टिमलाई धन्यवाद । आउदो दिन्मा अझै प्रगतिको शुभकामना।
सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई
बुहारी हरु चाई सबैको एस्तै नै हुन्छ हो ई तीन बुहारी हरु सुध्रिनु परिवर्तन हुनु परो एस्तो पाराले घर चल्छ जिन्दगी चल्छ बा आमा भनेको बा आमानै हुन जे होस राम्रो छ सिरेल 🎉❤❤
बिनोद श्रेष्ठको सीरेल साहरै मन पर्छ हामीलाई
जे भएनि एउटा न एउटा बुहारी ले आमालाइ चाहि माया गर्नु परेउ है😢 बिचरaama
Hone lastama saili buharile maya garlan jasto lagyo malai tw😂😂
अति उत्कृष्ट समय सान्दर्भिक बनेको छ यो सिरियल, आगामी दिनहरूमा पनि यस्तै यस्तै कथावस्तुहरूलाई निरन्तरता दिँदै अगाडि बढोस यो टिम हार्दिक शुभकामना। म झापा दमकबाट।
आफू रोइस माइला चन्द्रे मलाई नी रुवाइस यार😢😢😢😢
राम्रो छ सिरियल
मन साह्रै छोयो अन्तिम का दृश्य ले 😢😢😢आमा र चन्द्रले ससक्त अर्को पाट मा ❤❤❤
अन्तिममा आमालाई एक्लै पार्ने रैछन 😢😢😢😢
V nice scrial I like it v much
वास्तविक जीवन मेल खानु गयो अझ धेरै हेर्नु पैहोस्
यो मास्टर को बुढिले मास्टर लाई त माया गर्छ तर बुढीको आमा नै खत्तम (मास्टरको सासु )
उता भुन्टीले हेप्छीन् यता यिनले हेप्छीन् भुपेन्द्र दाईले कति सहन सक्नु भा होला नि बरै 😢😊❤तर मैले दुवै सिरियल औधी मन पर्छ नछुटाई हेरेकी छु है 🙏😘❣️
आमा को कठा ले आँखा बाट आँसु झरेको पत्तै भयन सैहि मेरो मेल खानि कठा आँमा सलाम छ
शुभरात्री❣️❣️
my febret siriyel ayo ayo ayo❤❤❤
ua-cam.com/video/3Lj1qy860f0/v-deo.htmlsi=ejaHH5oByO2mDZSm❤❤
Dami xa 1 dekhi 9 sammako vag..
धेरै राम्रो लाग्यो मलाई आज भोली धेरै जसो गाउँ घरमा घतने घतनाहरू यस्तै हुन्न अझ धेरै राम्रो गर्दै जानू होला सबैलाई मनै देखि धन्यबाद🎉🎉❤❤
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
Ma xu
❤❤❤❤
आजाको कथा बस्तुले आशु रोकिन सकेन 😢😢🙏🙏❤️❤️❤️
Sarae ramro serial
सिरियल राम्रो छ , यो सिरियल ले छोटो समयमा नै मिलियन दर्शक पाएको छ , लाग्छ अबको 3 महिना भित्र यो सिरियल ले 2 मिलियन दर्शक हरू पाउँछ होला , सम्पूर्ण टीम लाई धेरै धेरै बधाई तथा शुभकामना
यो सिरियल आउदा खुसी हुने को को हुनुहुन्छ ❤
सकस सिरियल एकदम मार्मिक घटना यथार्थ रहेको छ मैले आज सम्म हरेक मास्टर टिबि मा आएको भिडियो हेर्दै आएको छु
अब सकस सिरियाल हेर्नू फेरि अर्को सनिवार कुर्नु पर्ने भयो( संखुवासभा )
हाल =मलेसिया
माईला र माईलीको पिडा कसैले बुज्दैन यहाँ 😭😭😭😭
यथार्थ पारिवारिक घटनामा तयार भएकाे सिरीयललाई उत्तराेत्तर सफलताको शुभकामना ❤❤❤❤
ua-cam.com/video/3Lj1qy860f0/v-deo.htmlsi=ejaHH5oByO2mDZSm
मास्टर मैले सकस सिरियल मा चन्द्रे 😂😂😂
धेरै धेरै राम्रो लागेयो❤❤❤❤
दुनिया टपछ याे शिरेल ल कति दादिछ छ नि तर अलि छाेटाे भयाे अज अलि 1 घनटा जति भय अज गजब हुने थियाे
धेरै राम्रो छ यो सिरियल ❤❤ सम्पूर्ण टिमलाई शुभकामना 🎉🎉🎉
बुहारी लियो पछि सब को घर मा योस्तै होला होइ 😢😢😢😢
मैले पनि सबै भाग हेर्ने गरेकि छु अरु त सबै ठिकै लायो तर 3वटै बुहारि नराम्रो भयको चाहिँ राम्रो लागेन तर सबै नभयनि यउटा बुहारि चाहिँ सुध्रिनु पर्छ है❤❤❤😊😊
सकस सिरियल हेरेर राम्रो लाग्यो तर सबै परिबार लाइ सफलता होस
❤❤❤❤❤❤ wow
Kati ramro sirel manai xoyo sabai tim lai suvakamana 🙏🙏👌
कति मन छुने सकस मेरो घरको कथा उरादिनु भयो धन्नेबाद
सारै राम्रो छ यो सिर्यल
Raju master g ko acting kasto ramro ❤❤
My favourite serial ❤❤❤❤
❤❤❤❤❤❤😂❤❤