SAKAS || सकस || Episode 31 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 15 June 2024

Поділитися
Вставка
  • Опубліковано 21 вер 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 31 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 15 June 2024
    Tara K.C
    Shree Prasad Thapa
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anju Niraula
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    Spot
    Laxman Chaulagain
    Meke Up
    Gitanjali
    Lights
    Shiva Neupane
    Management
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director
    Sandesh Lamichhane
    Cinematographer
    Ghanshyam Pokharel
    Writer/ Director
    Raju Poudel
    #SAKAS #SAKASEPISODE31
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    UA-cam:- tinyurl.com/yb...
    G+:- tinyurl.com/y9...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

КОМЕНТАРІ • 1,6 тис.

  • @MasterTVNepal
    @MasterTVNepal  3 місяці тому +898

    आज को भाग सकस हेर्नु भयो त? सकस कस्तो लाग्दै छ प्रतिकृया दिन नभुल्नु होला 🙏🏻 हजुरहरुको यो माया प्रती हामी सकस परिवार आभारी छौँ 🙏🏻❤️ कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला🙏🏻

    • @premaryal3355
      @premaryal3355 3 місяці тому +60

      ❤❤❤🎉

    • @malashrestha3187
      @malashrestha3187 3 місяці тому +36

      Chandra muna ko happy marries hos vaneko hai.....❤❤❤❤❤❤
      afno afno. Ansa liyera. Gari khanus hai.. happy ending hunu parecha❤

    • @nepaltvksb5665
      @nepaltvksb5665 3 місяці тому +4

      Super ❤❤❤❤❤❤

    • @JayantiKarki-b8i
      @JayantiKarki-b8i 3 місяці тому +3

      Dherai ramro 💗 ma Dhangadhi dekhi 🎉❤😊

    • @ReshamAdhikari-os1du
      @ReshamAdhikari-os1du 3 місяці тому +1

      one of the best short movie

  • @bindashamrit4536
    @bindashamrit4536 3 місяці тому +171

    जे गरेर हुन्छ जसरी हुन्छ मुनालाई चन्द्रेले नै बिहे गरेको अर्को भागमा हेर्न चाहानेहरूले भटाभट लाईक ठोकेर यता सहमति जनाम् त गाईज।हाल म चाहिँ दोहाबाट है🙏🙏🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦

  • @Kausilapoudel299
    @Kausilapoudel299 3 місяці тому +46

    चन्र्दे को बुबा आउनु पर्छ भन्ने को को हुनुहुन्छ❤❤❤

  • @PrakashChaudhary147
    @PrakashChaudhary147 3 місяці тому +409

    चन्द्रे र मुनाको बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुनु होला है।

  • @TuphanRaskoti
    @TuphanRaskoti 3 місяці тому +33

    चन्द्रे र मुनाको बिहे भै घर जम भएको हेर्ने मन छ। चन्द्रे र मुनाको बिहे हुनु पर्छ।

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 3 місяці тому +204

    सकस सीरियल को बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 31 नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र मुना र राजु चंद्रे दादा को बिबाह भयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त

  • @bhimk.c.634
    @bhimk.c.634 3 місяці тому +6

    झन् झन सकस बढ्दै पाे छ त कुनै कुनै बिषयमा अलिकति सरल बनाउनु नि उता सासू आमा सकारात्मक भएको बेला यता दाजुले बिराेध नगरे नाम अनुसार काम नहुने हाेला कथा पात्र परिवेश सबै काल्पनिक भए पनि यथार्थपरक कहानी छर त मन जित्छाै राजुमास्टर ♥️♥️🙏

  • @samjhanarana5103
    @samjhanarana5103 3 місяці тому +57

    माइला र मुनाको मिलन भाको मलाई मात्रै होकि हजुरहरुलाइ पनि हेर्न मन छ ❤❤❤❤हेर्न मन हुनि जति यता 👍️लाइक गरम है साथीहरू 🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @SobitaKhadka-s7n
    @SobitaKhadka-s7n 3 місяці тому +2

    साँच्चै यो चन्द्रेकै पाप लागेको अझै साइलीले पनि दुःख पाउनुपर्छ।🙏🙏🙏

  • @Sharda-q9h
    @Sharda-q9h 3 місяці тому +2

    सकस सिरियल मन छूने कथा छ। अब चंद्रे र मोना को मन मिले पछी त्यो आमा र शिवे कूकुर लाई कीनो फटास परे को।त्यो चंद्रे को आमा ले पहले तो मोना र चंद्रे बिहा गरनु राजी भये को थी अब तेस्को बुद्धि किनो भ्रष्ट भयो।😢❤

  • @nanutamu6949
    @nanutamu6949 3 місяці тому +39

    मुना र चन्द्रेको जोडी छुट्टीनु हुदैन मुना र चन्द्रेको बिहे भयर चन्द्रेले सुख पायको हेर्न मन छ ❤❤❤❤

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 3 місяці тому +6

    कति राम्रो लाग्छ ❤❤यो गाउले परिवेश को कथा बस्तु ,सलाम छ राजु लाई यो कथा लेखन निर्देशन र पात्र छनोट को लागि ❤❤मलाइ त एक हप्ता आउन धेरै जस्तो लाग्छ ❤❤

  • @Puju-subu
    @Puju-subu 3 місяці тому +140

    चन्द्रे र मुना को बिबाह हुनुपर्छ 😊😊😊

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @anjanamainali5943
      @anjanamainali5943 3 місяці тому +1

      ❤❤❤❤❤Hoho

  • @itsmelinaamu
    @itsmelinaamu 3 місяці тому +5

    अर्को भागमा मुना लाई चन्द्रेले जसरी नि आफ्नो बनाएको देख्न पाइयोस्।❤😊

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 місяці тому +166

    शिव पनि पहिलाको जमानाको मान्छे रहिछन यार बिधुवा रे कहिले केहि रे यस्तो नि हुन्छ। अबको दिन चन्द्रे र मुनाको बिहे हुनुपर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @UniqueVlogs463
      @UniqueVlogs463 3 місяці тому

      पागल रहेछ थ्यो दाइ भनाउदो 😡

    • @sandeshgaming4829
      @sandeshgaming4829 3 місяці тому

      हाचीर हो

    • @susmaidhingo88
      @susmaidhingo88 3 місяці тому

      उम भनेया

  • @dipendranepali5563
    @dipendranepali5563 3 місяці тому +10

    बिदुवा हुनुमा मुनाको के दोस बिदुवा चाहि के केटि होइन मान्छे होइन र
    मुना को र चन्द्रे को बिहे जसरि नि हुनै पर्यो र अब आउने सनिबार को भाकमा मुना को र चन्द्रे को बिहे भएको हेरने मन छ हयि ❤❤❤

  • @dudhrajshah876
    @dudhrajshah876 3 місяці тому +66

    यो सकस सिरियल एक भाग देखि आज सम्मको भाग एउटै नछुटाई हेर्ने जतिले Like गर्नुस् है।❤❤🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @SukMan-z3o
      @SukMan-z3o 3 місяці тому

      Mani.chu

  • @nakramgahamagar
    @nakramgahamagar 3 місяці тому +16

    चन्द्रे र मुना बिहे हुनु पर्छ भन्ने जति हाजिर हुम त

  • @anilbaraili7554
    @anilbaraili7554 3 місяці тому +87

    मुना र चन्द्रे को बिहे चाहिँ हुनु पर्छ है जसले गर्दा समाज मा सकारात्मक सन्देश जान्छ र यो हुन जरुरी पनि छ जसले गर्दा समाज मा रहेको नकारात्मक सोच हटेर सकारात्मक सोच को निर्माण होस ❤ भन्ने मेरो विचार रहेको छ!!

  • @jayantikhanal3208
    @jayantikhanal3208 3 місяці тому +2

    सकस धेरै राम्रो हुदै अाएको छ ❤️ पहिला त ठिकै थियो अहिले कथा बुझ्दै अायो धेरै राम्रो हुदै गइरहेको छ है ❤️।म सितापाईला रामकोट बाट । म्यासेज लेखि रहेको छु 💕

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 3 місяці тому +277

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ 🎉मुस्ताङ

  • @delmadaldal8523
    @delmadaldal8523 3 місяці тому +2

    सबै ठिक छ है तार भाउजू र दाजु मिलेर नै चन्द्रे को बिहे गर्नु पर्छा माया र प्रेम मा तेस्ता बादा बिरो ता केर पाड ले पनि छेक्न सक्दै ना प्रेम लाई ❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🇳🇵🇳🇵👍️👍️🙏

  • @BalaramKhanal-f7k
    @BalaramKhanal-f7k 3 місяці тому +58

    चन्द्रेकाे सासू सुदृएकाेमा खुसी हुने यता लाईक हानुम❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ganeshshrestha7048
    @ganeshshrestha7048 3 місяці тому +2

    चन्दे र मुना को मिलन खुप हेर्न मन छ तपाईं हरु पनि यस्तै सोच्नु भाको छ भने यता आउनु होला

  • @Balen2079
    @Balen2079 3 місяці тому +158

    याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤

    • @Sushantbhatta0900
      @Sushantbhatta0900 3 місяці тому

      🙏🙏🙏

    • @Cr7_Nepal977
      @Cr7_Nepal977 3 місяці тому

      youtube.com/@cr7_nepal7?si=rgVSC07tvu5RWhde

    • @lopsansherpa8319
      @lopsansherpa8319 3 місяці тому +2

      Hami jantako aasha varosha sabai tpima xa balen sir
      Aisha gareko6u ab pakkkai desh la muhar fernexa
      Tpily kahila galat batola angalna nasakosh yhi kamana xa Jay nepal🇳🇵

    • @budhbahadur880
      @budhbahadur880 3 місяці тому +2

      ​@@lopsansherpa8319 fek balen ho yrr kina jukeko😂😂😂

    • @maheshmangola9903
      @maheshmangola9903 3 місяці тому +1

      Back

  • @PariyarHira
    @PariyarHira 3 місяці тому +5

    आहा धेरै नै राम्रो लागाे चन्रजि❤❤🎉बिहे चै उनैसङ्ग हुनुपर्छ है झन दामि हुन्छ 👍️❤️❤️🎉🎉🎉🎉

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 місяці тому +34

    यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 😊

  • @sitabaraili3531
    @sitabaraili3531 3 місяці тому +2

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @nabinbastola1154
    @nabinbastola1154 3 місяці тому +23

    जुठे र सकस सब भन्दा मन पर्ने सिरियल❤❤❤❤

  • @sushilathapaliya6675
    @sushilathapaliya6675 3 місяці тому +3

    चन्द्रेले मुना बिबा अर्को भागमा देख्नपाम

  • @Kajalofficial7
    @Kajalofficial7 3 місяці тому +38

    सकस सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @PrakashMagar-fn7mz
      @PrakashMagar-fn7mz 3 місяці тому

      ❤❤❤❤❤❤❤😅

  • @bharatbohara4830
    @bharatbohara4830 3 місяці тому +4

    अब आउने भागमा चन्दे अनि मुना को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Anudeepneupane
    @Anudeepneupane 3 місяці тому +26

    सबैभन्दा मन पर्ने नेपालि सिरियल ❤🩷😘

  • @jonishrayamajhi3720
    @jonishrayamajhi3720 3 місяці тому +6

    सर्वप्रथम त सकस सिरियल लेखक तथा निर्देशक राजु सरलाई हृदय देखि नै नमन। अर्को हप्तामा चन्द्र र मुनाको विबाह सफल भएको देख्न पाउ।सकस सिरियल एकदमै राम्रो छ निरन्तरता दिदै जानुहोला सफलताको शुभकामना 🎉🎉🎉

  • @vijay-Chhetri
    @vijay-Chhetri 3 місяці тому +19

    चन्द्रेलाई गरिखान नदिने भए आमा दाइ र कान्छि बुहारिले भाउजू धेरै समझदार

    • @govindabhujel5567
      @govindabhujel5567 3 місяці тому +1

      आमा पछीको आमा भाउजू भन्छन तेहिभयेर होला भाउजुले सासुलाइ पनि सम्झाउनु हुन्छहोला

  • @BarshaGurung4444
    @BarshaGurung4444 3 місяці тому +3

    सकस आउँदा खुसी हुने जति एता हाजिर हुम है❤❤

  • @DipakthapadipakthapaDipa-jo4td
    @DipakthapadipakthapaDipa-jo4td 3 місяці тому +13

    मुना र चन्देको बिहे भको र साईलिले दुख पाको हेरन कसकसलाई मन छ यता हाजिर हौत

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 3 місяці тому +17

    जस्ले यो कमेन्ट लाई हृदय देखि पढ्नु हुन्छ उनी हरुको आमा बाबाको धेरै लामो आयु होस भनी पलान्चोकी भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @hiralama368
    @hiralama368 3 місяці тому +4

    जसरी नि मुना र चन्दरे यक हुनुपर्छ है bless you both 🎉❤😊

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 місяці тому +11

    बल्ल मुना को आमाले मुना लाई राम्रो व्यवहार गर्न लागिन् खुसी लायो 😊

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 3 місяці тому +4

    मुना सङै बिबाह गर्नु पर्छ चन्द्रे ले ,❤❤

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 місяці тому +12

    यो कान्छी बुहारी धेरै छुच्ची हुँदै गाकी छि 😢

    • @UniqueVlogs463
      @UniqueVlogs463 3 місяці тому +2

      गाला फुट्ने गरि दिनु पर्ने देखिन्छ है 😆

    • @dipikapunmagar10
      @dipikapunmagar10 3 місяці тому

      @@UniqueVlogs463 होनि 🤣

  • @chndilaltamang7950
    @chndilaltamang7950 3 місяці тому +6

    अबाेता सकस सिरेल अासदे हेर्नुमन लाग्ने भाे
    सकस सिरेल परिवार लाई धन्यवाद ❤️👍️👍️👍️❤️

  • @amarlama335
    @amarlama335 3 місяці тому +28

    सकस सिरियल आजभोलि किन ढिलो आउँछ आफूलाई हेर्नु भने कति हत्तर हुन्छ भन्ने कोको हुनुहुन्छ🧡
    💓😱👉️🙏🙏🙏

    • @Cr7_Nepal977
      @Cr7_Nepal977 3 місяці тому

      youtube.com/@cr7_nepal7?si=rgVSC07tvu5RWhde

    • @PujaRana-r1h
      @PujaRana-r1h 3 місяці тому +1

      ho tanii❤❤❤

    • @dhanarajkerung1967
      @dhanarajkerung1967 3 місяці тому +1

      mi ramila yek dam thulo fan

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @sanuthakuri8971
    @sanuthakuri8971 3 місяці тому +7

    अर्को भागमा चन्द्रे र मुनाको बिहे नभय यो सिरिएल नहेर्ने जति यता हाजिर हुनु है साथि हरु🙏🙏🙏

  • @bishalgurung9263
    @bishalgurung9263 3 місяці тому +9

    चन्द्रे सङ्ग मुना को जोडी मिल्चा जसरी पनि मिलाउनु राम्रो हुनेछ ❤❤❤❤❤

  • @Dhru987
    @Dhru987 3 місяці тому +8

    मुनाले ऐनामा रातो टीका राखेर कल्पना गर्दा--
    कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन ।
    कहिले होला त्यो दिन जब होला मीठो मिलन ।गायक-- बच्चुकैलाष

  • @bishnushrestha8070
    @bishnushrestha8070 3 місяці тому +6

    मैले त एक भाग पनि नछुटाइ हेर्ने गरेको छु, काठमाण्डौ धेरै धेरै माया सकस परिबार प्रति❤❤

  • @Pabi333
    @Pabi333 3 місяці тому +14

    master दाइको नयाँ सिरियल सकस मनपराउने कोको हुनुहुन्छ❤❤❤

    • @Cr7_Nepal977
      @Cr7_Nepal977 3 місяці тому

      youtube.com/@cr7_nepal7?si=rgVSC07tvu5RWhde

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @SukraLama-q8k
    @SukraLama-q8k 3 місяці тому +4

    कङ्ग्रेजुलेसन बधाई छ हजुर मलाई साह्रै मन पर्‍यो।

  • @yogeeramvlog
    @yogeeramvlog 3 місяці тому +12

    चन्द्रे र मुना को बिहे हुनु पर्छ

  • @sitagurung6165
    @sitagurung6165 3 місяці тому +2

    चन्द्रे सर र मुनाको विवाह हुनुपर्छ मुना खुशी भएको हेर्ने मन छ❤❤❤❤❤❤

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 3 місяці тому

    चन्द्रे र मुना को बिबाह हुनुपर्छ र चन्द्रले सुख पाएको हेर्न चाहाना छ❤❤❤❤❤❤

  • @MongolGsan
    @MongolGsan 3 місяці тому +5

    Kanchi vani ktilai chai herdai resaudxa hoo molai

  • @kulbahadur1125
    @kulbahadur1125 3 місяці тому +1

    चन्द्रे र मुना को बिहे भको हेर्न पाय सबैभन्दा धेरै खुसी मलाई हुनेछ ❤❤❤

  • @jiten265
    @jiten265 3 місяці тому +9

    यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।

  • @restimsina-675
    @restimsina-675 3 місяці тому +1

    सबैभन्दा दामी राजु मास्टर सरको है। मलाई चाहिँ साह्रै मनपर्छ। अझै राम्रो गर्दै जानुहोला अनि हजुरको जेठो दाईको साह्रै मनपर्छ फेरि उहाँलाई त म पहिलेदेखि नै मन पराउँथेँ। तर बेस्ट लाग्ने चाहिँ राजु सर सम्पूर्ण सकस परिवारलाई धेरै धेरै माया

  • @sanjayrai-n1h
    @sanjayrai-n1h 3 місяці тому +10

    बधाईछहै चद्रेसर हजुरहरुको राम्रो जिन्दगी बितोस।म खुसिछुहै ल।

  • @RamBibash
    @RamBibash 3 місяці тому +1

    सकसले नेपाली समाज व्यक्ति घरको यथार्थ चित्रण गरेको छ बधाई सफलता मिलोस शुभकामना❤

  • @HemuPulami-x3l
    @HemuPulami-x3l 3 місяці тому +13

    सकस त सकस नै भो तर यो सकस सिरियल कुर्नु सारै गारो भयो छिटोभन्दा आउनु नि❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @diwakargurung4537
    @diwakargurung4537 3 місяці тому +1

    सकस पछिल्लो भाग हरु एकदम राम्रो र मर्मस्पर्शी बन्दै गएको छ। नेपाली समाजमा घटेको यथार्थ घटना लाई जस्ताको तस्तै सकस टेलिसिरियल भित्र देख्न र सुन्न सकिन्छ। सकस भित्र जीवन्त अभिनय गर्ने सबै कलाकार देखि यस सिरियल लाई नेपालीहरूको मन लाई जितेर अझै यस्तै सामाजिक पारिवारिक कथालाई समेटन सफल निर्देशक लगायत टिमको सम्पूर्ण व्यवस्थापक र सहयोगी हरु लाई हार्दिक धन्यवाद।नेपाली कला र संस्कृति लाई माया गरौ। कलाकारलाई सकेको साथ सपोर्ट र माया गरौं।

  • @Kajalofficial7
    @Kajalofficial7 3 місяці тому +8

    सकस सिरियलको टिमलाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤

  • @dangerousgamer8274
    @dangerousgamer8274 3 місяці тому +1

    हरेक कलाकार ले राम्रो कला प्रदर्सन गर्नु भएकाले सार्है मन छुने सब्द र भका छन नछुटाई सबै परिवार काे सथमा हेर्ने गरेका छाै🙏👍️

  • @ParveshTiwari-i1h
    @ParveshTiwari-i1h 3 місяці тому +6

    दामीछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ राजु माशटर जी

  • @pardeepac3336
    @pardeepac3336 3 місяці тому +2

    पाेखरा बाट धेरै राम्रो लाग्यो अब मुना र चन्र्देकाे विवाह हुन पर्छ एक्कल महिलालाई सम्मान गराै खुशी दिउँ 🙏🎉🎉💐💐👍️👍️❤️❤️

  • @saugatneupane2254
    @saugatneupane2254 3 місяці тому

    मुनाकाे विहे चन्द्रेसँगै हुनुपर्छ भन्दापनि दुबैले एक - अर्कोलाई बुझ्ने जीवनसाथी पाउन दुबैकाे बाँकीकाे जीवन राम्रो हाेस् । घरपरिवारकाे सहमति बिनाकाे सम्बन्ध पनि कहाँ सफल हुन्छ र हजुर । राधे !!! राधे !!! 🙏🙏🙏

  • @Bhujelcandy
    @Bhujelcandy 3 місяці тому +14

    राम्रा दिनको खोजीमा उमेर बित्छ,पछि थाहा हुन्छ कि बितेको दिनहरू नै राम्रा थिए।❤️🌸

  • @prakashrimal3792
    @prakashrimal3792 3 місяці тому +1

    कथा अनि सम्पूर्ण पात्रको अभिनय धेरै राम्रो र उत्कृष्ट छ,अझै उत्तरोत्तर प्रगतिको कामना 👏👏

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 3 місяці тому +7

    🎉🎉 कहानी र कलाकार अती राम्रो छ ।यो भन्दा राम्रो हुनै सक्तैन ।🎉🎉🎉सबै लाई बधाइ तथा शुभकामना गर्दछु ।🎉🎉🎉

  • @HemrajAgr-mg1rd
    @HemrajAgr-mg1rd 3 місяці тому +1

    धेरै खुशी लाग्छ यो सिरीयल हेर्दा धेरै राम्रो ❤️♥️

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 місяці тому +7

    मुना र चन्द्रे को सपना मा मात्र हैन विपना मा नै बिहे हुनु पर्छ 😊

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 3 місяці тому

    सन्देश को मन कति राम्रो देखीयको छ यो सिरियल मा बधाई छ सबैलाई

  • @sarjanbatala59
    @sarjanbatala59 3 місяці тому +10

    सबै मिलेर अघि बढ्म है साथीहरु 💓🙏

  • @grishmaroka8744
    @grishmaroka8744 3 місяці тому +1

    अईलेआएर❤यो जेठो दाईलाई मनैपरेन❤किनभने अहिलेको❤जमानामा❤पनि❤यस्तो होलार

    • @govindabhujel5567
      @govindabhujel5567 3 місяці тому

      सबै कारन बुजेपछी दाइलेनी स्वीकार्नु हुन्छ बिदेशतिर बसेर सबै कुरा नबुजेकोनी हुनसक्छ

  • @MaheshDhanuk57
    @MaheshDhanuk57 3 місяці тому +11

    कुनै सिरियल मन पर्छ लाइक र कमेन्ट गर्नुहोला साथीहरू 🎉🎉😂❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @YamunaDangi-y2q
    @YamunaDangi-y2q 3 місяці тому +3

    असाधै राम्रो छ सिरियल अबो आउने हप्ता जसरी नि मुना सङ बिहे हुनु पर्छ्😘😘😘😘

  • @RACHANADAHAL1234
    @RACHANADAHAL1234 3 місяці тому +9

    एक अर्कालाई सपोर्ट गरौँ है

  • @SubbasdhaulaKoti-e2o
    @SubbasdhaulaKoti-e2o 3 місяці тому +2

    🎉🎉🎉मलाई यो सिरेल सकस यकदमै मन परछ सुरू देखि हेरदै आयेको छु ❤ मचाहि हल साउदी अरब बाट हरदै छु है 🎉🎉🎉🎉🎉

  • @RamailoOnlineTV
    @RamailoOnlineTV 3 місяці тому +7

    Youtub मा 1k भन्दा कम भएकाहरु सबै आउनु है आज 1k पुर्याउन पर्छ सबैको🙏🙏🙏🙏❤️❤️❤️❤️

    • @Deepika1991
      @Deepika1991 3 місяці тому +1

      Ok 👍🏻

    • @SLOVESTORIES
      @SLOVESTORIES 3 місяці тому

      Malaie pni support grdinu hola 🙏

  • @khyambhandari2766
    @khyambhandari2766 3 місяці тому

    क्रान्ति गर्नु छ भने विधुवा बाट गर्नुस, र हेराइ र बुझाइ मा परिवर्तन होस्।।❤❤❤

  • @budhbahadur880
    @budhbahadur880 3 місяці тому +8

    My favourite siriyal❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @netrabogati2989
    @netrabogati2989 3 місяці тому

    सार्है मनपर्दो छहै मास्टरसाब मेरो फुर्सद भयोकी हेरीहाल्छु❤❤❤

  • @UnikMobile-s4p
    @UnikMobile-s4p 3 місяці тому +6

    ❤❤❤ सराई राम्रो छ यो सिरियल 🎉🎉🎉

  • @bholaghimire9075
    @bholaghimire9075 3 місяці тому

    खै मेरो सपना कैले पूरा हुनेहो चन्द्रेर मुनाको बिहे भहेको हेर्ने सपना सिबले यो पुरानो सोचबाट बाहिर निस्कन अाबस्यक छ बिधुवा हुन कुनै नारिलाई रहर हुदैन र यो पनि बुज्न जरुरि छ कि भोलि अाफु केही भय श्रिमतिको पनि यहि अबस्था हुन्छ भनेर सबै टिमलाई अज सफल्ताको सुभकामना।।

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 3 місяці тому +9

    काभ्रे को पलान्चोकी माई भगवती ले यो कमेन्ट पढ्ने जति सबैको सोचेको चिताको पूरा हुनेछ्🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Chandrab.kB.k-d5i
    @Chandrab.kB.k-d5i 3 місяці тому

    बिनोद सर तुलसा बहिनीले गरेको कुरा एकदम सही छ। चन्द्रलाई नि एक फेरि सोध्नुपर्छ।

  • @chakrakottari
    @chakrakottari 3 місяці тому +3

    यो पार्वतीलाई अझै दुःख र कष्ट पाएको हेर्न मन हुने जति यता हाजिर हुन त ।

  • @laxmanpaneru5429
    @laxmanpaneru5429 3 місяці тому +2

    भगवान् ले यहाँ हरु सम्पुर्णको रक्षा गरुन् ।🙏🙏

  • @Manisanp1234
    @Manisanp1234 3 місяці тому +6

    My favourite serial ❤sakas

  • @GaneshBc-kd8ev
    @GaneshBc-kd8ev 3 місяці тому +1

    यक्दमै राम्रो छ यो सिरियल अझै उन्नति पर्गती को सुभकामना🎉🎉 यौता घर परिवार मा हुने घतना समेतेर बनायको सिरियल धेरै राम्रो छ ❤❤❤❤❤

  • @NandaRolpali
    @NandaRolpali 3 місяці тому +4

    चन्द्रे र मुना को बिहे हेर्नू पर्छ अर्को भाग मा ल दामी

  • @SosbinRai
    @SosbinRai 3 місяці тому +1

    समाजमा धट्ने घटनालाई आधारित सियल मेरो बेस्ट ❤

  • @gokarnaojha1724
    @gokarnaojha1724 3 місяці тому +8

    यो भाग मा बिहे पो हुने भएछ त ल हामी प्रतिक्षा मा छौ ।

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @namratarai8943
    @namratarai8943 3 місяці тому

    जसरी नि चन्द्रे र मुनाको बिबाह हुनु पर्छ किनकी छोरा मान्छे ले बुरि मरेपछि बिबाह गर्छ भने छोरी मान्छे ले गर्नु मिल्छ मजाले सुभकामना सकस teem लाइ❤🎉❤

  • @narayanbc4503
    @narayanbc4503 3 місяці тому +6

    अलि अपलोड गर्नुहोला धन्यवाद सकस सिरियल भयपनि सबै ले मन पराउनुहुन्छ

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @BirBudhathoki-o2v
    @BirBudhathoki-o2v 3 місяці тому

    आजको भाग राम्रो छ अब चन्द्रे र मुना को बिहे भएको हुनुपर्छ।चन्द्रे ले आफ्नो जीवन को निर्णय आफै गर्नुपर्छ घरपरिवार बाधक हुनुहुँदैन भन्ने टाइपको हुनुपर्छ।म मलेसिया देखि हेर्दै छु।

  • @rosikdongtamang8874
    @rosikdongtamang8874 3 місяці тому +7

    एकले अर्को लाई support गरम अगाडि बदम हाइ सथी हरु🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @SLOVESTORIES
      @SLOVESTORIES 3 місяці тому +1

      Malaie pni support grdinu hola 🙏

    • @DIYDurga
      @DIYDurga 3 місяці тому

      Ok support me

  • @TankeshMahar
    @TankeshMahar 3 місяці тому

    धेरै राम्रो छ गाउघर तिरको तटस्थ भाई भाइ मा हुने झगडा लाई कथा मार्फत देख्न पाईएको छ❤❤

  • @रुकुमकाेराजाहाे

    सबैले एक अर्कालाई मिलेर support गरौं !

    • @sarjanbatala59
      @sarjanbatala59 3 місяці тому

      ओके ❤

    • @prajitawagle394
      @prajitawagle394 3 місяці тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @yatrinbin8813
    @yatrinbin8813 3 місяці тому

    सानो बेला म सनिबार आउदा छुट्टी भनेर जति खुशी लाग्थ्यो आजकल सकस आउने दिन भयर आजकल नि तेति नै खुशि लाग्छ❤❤🙏🙏🙏सम्पुर्न सकस परिवार लाई नमन्🙏🙏🙏🙏