चर्चित गायक कुलेन्द्र बि.क ले सुन्दै कहालीलाग्दो अतीत यसरी पोखे, सबै सामु ।०७५.१२.२७ HD

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #KulendraBKDeviAale #LiveDohori

КОМЕНТАРІ • 1,7 тис.

  • @sureshsk2704
    @sureshsk2704 5 років тому +8

    आहा आज सधैं झै एकदमै उज्यालो देखियको छ इन्द्रेणी टीम ... किन की त्यांहा कुलेन्द्र बिक दाई आउदा होला .....💫 मलाइत नम्बर एकमा मन पर्ने र मेरो मन मुटुमा बास गरेको मान्छे पनि कुलेन्द्र हुन...💘👪 धेरै पहिला बाट कुलेन्द्रको प्रखाइमा थिय आज पुरा पनि भयो म धेरै खुशि पनि छु . होल इन्द्रेणी टीमलाई धन्यबाद पनि छ ... अब धोको नेपाली लोकगितका पहिलेका किंग राजु पिरयार र अहिलेका जल्दा बल्दा एक छत्र राज गर्न सफल गायक नायक किंग कुलेन्द्र लाई संगै देख्न पाए हुनि थियो ...... र संगै देख्न पाउने अपेछामा पनि छु... पुरा हुनु पर्यो हजुर......👌 फेरी पनि धन्यबाद 🙏🙏🙏🙏💘

  • @sureshsharki2279
    @sureshsharki2279 5 років тому +5

    पहिलाको लोकगित किंग राजु परीयार र अहिले आयर राजु परीयारको त्रिसना मेटाउने अहिलेको गायक कुलेन्द्र बिक हुन..इमानदार सरल स्वभाबका सबैको मन मुटुमा एक छत्र राज गरेर बस्न सफल गायक नायक कुलेन्द्र बिक हुन........ मैलेत कुलेन्द्र बिकलाइ मन्द मन मुटुको दैलोमा सजायर राखेको छु...... जिन्दगी हजुरकै छ कुलेन्द्र दाइ हजुरको यो कला गलालाइ सलाम छ .....

  • @turmakhandachham3651
    @turmakhandachham3651 5 років тому +6

    इन्द्रेणी सांस्कृतिक कार्यक्रम लास्टै मन पर्छ धन्यवाद कृष्ण दादा
    पहिले पटक कुलेन्द्र दाई मन पर्यो ।

  • @narbahadursewa4042
    @narbahadursewa4042 5 років тому +1

    कुलेन्द्र दाइ लिनु भयो धेरै खुशी लागियो कृष्ण दाइ धेरै मिलनसार कलाकार मा पर्नु हुन्छ कुलेन्द्र दाइ बधाई छ अज यसै गरि सफल पाउदै जानू होला ।।

  • @Technicalpkcom
    @Technicalpkcom 5 років тому +377

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति जाना छ्म 🙋🙋✋✋

  • @dilbahadurbishwokarma3393
    @dilbahadurbishwokarma3393 5 років тому +2

    कुलेन्द्र बिस्वकर्मा सादा जीवन उच्चका धनी , यति सफलताको शिखर चुमेता पनि आफ्नो बिगतलाई नभुल्ने, सुन्दर शुसिलका, महान सोचका धनी हुनुहुन्छ ! उहाको सरल उदाहरणिय सरल ब्यक्तित्व सबै नेपालिको लागि प्रेरणादायी छ, अझै शिखर चुम्नको लागि हार्दिक शुभ कामना !!

  • @dineshraj6925
    @dineshraj6925 5 років тому +12

    आहा कति इमानदारीता छ कुलेन्द्र वि.क. मा।यहि इमानदारीता ले देश तथा विदेश मा लोकप्रिय हुनु भएको छ,इन्द्रेणी पर्ती आभार व्यक्त गर्दछौं ,सात समुन्द्र पारी बाट हेर्दै छौ।

  • @dbthapa2007
    @dbthapa2007 4 роки тому +1

    माहान बिचार र सुमधुर आबाज का धनी आदरणीय दादा कुलेन्द्र बिक अनि मिठो स्वर कि धनी देबि आले बैनी अनि आदरणीय दादा कृष्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद मिठो गित सुनाउनु भएको मा 🙏 👌💕🌷👌अति राम्रो लागेयो बिदेशी मुलुक बाट हेरि रहेको छु

  • @bishalchhetri1193
    @bishalchhetri1193 5 років тому +38

    ओ कुलेन्द्र दादा आज इन्द्रेणी मा ।।
    निकै रमाइलो अनि कुलेन्द्र दादा को गित निकै मिठो । इन्द्रेणी मा हुनु भाको सबै जाना लाई मेरो नमेस्ते छ है ।।

  • @manojkcc7422
    @manojkcc7422 5 років тому +1

    पूरा भिदियो हेरे एकदमै खुशी लाग्यो कुलेन्द्र दाईको गीत र संघर्षका दिनहरु सुन्न पाउँदा । चर्चाको शिखरमा हुनुहुन्छ दाइ कहिले पनि हजुरको उचाई नघटोस धेरै धेरै शुभकामना ।

  • @radhagurung8562
    @radhagurung8562 5 років тому +5

    आज नि मज्जा आउने भो इन्द्रेणी हेर्न साह्रै मन पर्छ आजको दुबै कलाकार 😍😍😍

  • @sahapun7702
    @sahapun7702 4 роки тому +2

    यो सुन्दर video हेरेर अति मन पर्यो साच्चै मन छोयो!गायक कुलेन्द्र बि क को स्वर र संघर्ष को कथाले अति मन छोयो!!

  • @gomabhandari5993
    @gomabhandari5993 5 років тому +97

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ल है साथीहरु आउनुहोस् इन्द्रेणी हेर्न आज पनि बेलैमा आयो हाम्रो घर आगनमा इन्द्रेणी आज पनि रामाइलो छ एकछिन नाच्नु पर्छ
    इन्द्रेणी टिम सबैलाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस
    इन्द्रेणी मन पराएर हेर्नु हुनेको जय होस
    सहयोगी हातहरु सबैको जय जय होस
    राधा कृष्णको जय जय जय होस।।
    👏👏👏👏👌👌👌👌👍👍👍✋

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 років тому +2

      नमस्कार दिदी आजा तपाईं पो पहिला हुनु भएछ त ल बधाई छ दिदि

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому +5

      @@user-so6ht7zn5k हजुर नमस्कार जे होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैलाई ढिलो चाडो इन्द्रेणी मा भेट हुँदा खुसी लाग्छ हजुरलाई धेरै धेरै धन्यवाद

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 років тому +3

      हजुर नमस्कार सन्चै हुनु हुन्छ भन्ने पुर्ण आश मा छु हजुर को जय जय होस्

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому +2

      @@pramikarokaya9886 हजुर नमस्कार ठिकै छु हजुरलाई के कस्तो छ नि हजुरको सधैं जय होस भगवानले सधै कल्याण गरुन

    • @sijanshrestha6601
      @sijanshrestha6601 5 років тому +2

      Goma Bhandari नमस्कार म्याडम

  • @kiranthapa4331
    @kiranthapa4331 4 роки тому +1

    कुलेन्द्रजी मेराे जिल्ला पर्वतकाे हिरा हुनुहुन्छ । पर्वतमा यस्ता प्रतिभा हुनु हाम्रो गाैरव हाे । हार्दिक नमन. ।

  • @reshamregmi2074
    @reshamregmi2074 5 років тому +11

    धेरै रमाइलो लाग्यो इन्द्रेणिको सम्पुर्ण टिम अति मन पर्छ आज हाम्रो गाउले दाजु कुलेन्द्र जि वाआ अति विशेष छ

  • @dhillirokayal4669
    @dhillirokayal4669 5 років тому +1

    लाेकपृय गायक कुलेन्द्र जी अनि चर्चित गायिका देवी जी काे घम्साघम्सी सुन्दासुन्दै लठ्ठै भएछु , बधाइ छ इन्द्रेणी परिवार अनि कलाकार द्वयलाई 🌹🌹

  • @bashantadhikari241
    @bashantadhikari241 5 років тому +47

    निकै मन पर्यो आज को कार्यक्रम कुलेन्द्र दाइ भएर । गीत गाउन राजु परियार पछि को हिरो हो कुलेन्द्र दाइ

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 4 роки тому

    सर्ब प्रथम त आदरणीय कृष्ण कडेल सर लाई हार्दिक धन्यवाद किन कि नेपाल मा भएको सम्पुर्ण कलाकर लाई यो लोक सास्कृतिक को मन्दिर इन्द्रेणी मासबै सबै लाई निम्त्यौदा हजुर लाई मन देखि नमन गर्द छु र हाम्रो लोकपृया श्री कुलेद्न्द्र बिस्वकर्मा ज्यु यहाँ उपस्थिती हुद खुसिले सिमा छैन र सबै बद्याबादक सङित कार कलाकार मा हार्दिक धन्यवाद गर्दै सम्पुर्ण नेपाल कला प्रेमी गाएक गाइका सबै सबै मा मिठो सम्जना 😍😘💐🌷🌹💐🌷🌹

  • @anjuthapa2333
    @anjuthapa2333 5 років тому +8

    स्वार चाहिँ भन्नै पर्दैन है कुलेन्द्र दाइको।दामी छ।अनि देबि दिदी तपाईको नि कमि छैन।एकदम राम्रो छ।सधै संगीत छेत्रमा देखिरहन पाउ हामी लोक पाराखी सबैले।

  • @saudmin6031
    @saudmin6031 4 роки тому +1

    साह्रै मन पर्याे दाेहरी ,दाेहरी भनेकाे यस्ताे पाे हुनुपर्छ । सलाम छ दुबै जना गायकगायिकालाई ।।

  • @kumarithakuari168
    @kumarithakuari168 5 років тому +20

    सर्बप्रथम इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई दर्शन गरे आहा कति रमाइलो मलाई धेरै मन पर्ने कलाकार कुलेन्द्र जि

  • @tsheringmalamasherpa2104
    @tsheringmalamasherpa2104 5 років тому

    कुलेन्द्र दाइको पहिलो गीत मैले (डाँफे नाच्यो कल्की झल्काउदै, दिल चोरी लै सक्यो मायालु आउन यतै जोवन ढल्काउदै )बोलको गीत सुनेको थे। उहाँको आवजको ठूलो फ्यान त्येही बेला देखि भाको थे। जस्तो आवाज उस्तै सरल र सालिन व्यावहार। उहाँको व्यक्तित्व बाट धेरै कुरा सिके आज।धेरैधेरै धन्यवाद इन्द्रेणी टिम😍😍😍

  • @gopalxinal4347
    @gopalxinal4347 5 років тому +37

    मेरो मन पर्ने गायक राजु परियार दाई पछि को कुलेन्द्र दाई हो सलुट छ दाजु हजुर को voice लाई

  • @netraachyot271
    @netraachyot271 5 років тому

    कुलेन्द्र विश्वकर्मा दाजुको कुराले सरै मन छोयो ।मलाई मन पर्ने गायक कुलेन्द्र वि.क गायिका देवी अाले

  • @user-sv5od5vx8e
    @user-sv5od5vx8e 5 років тому +7

    वाह साच्चिकै भगावानले दियकै हुन कला kulandra bk दादा लाई सुलट कति मिठाे अावाज

  • @akashkarki4838
    @akashkarki4838 4 роки тому +2

    कुलेन्द्र दाइ धेरै राम्रो स्वभाव को हुनुछ मलाई धेरै मन पर्छ दाइ को स्वर प्रति म धेरै हृदय देखी सम्मान छ राजु परियार जस्तो बरिस्ठ गायक लाई सम्मान गर्नु भो अझै खुशी लाग्यो

  • @mohanthapa4328
    @mohanthapa4328 5 років тому +4

    कुलेन्द्र दाजु काे सबै गित मन पर्छ अाज ईन्द्रेणीमा देखियो खुशी लागेउ।

  • @somthapamagar4745
    @somthapamagar4745 5 років тому +18

    कुलेन्द्र भाईलाई सलाम गर्छु तिम्रो हरेक कुराहरुलाई सम्झदै कुनै दिन पक्कै भेट गर्ने छु भाई संगीत प्रेमी

    • @tikarana8278
      @tikarana8278 4 роки тому

      ल भाइ राम्रो गरि राख्नु भाछ।अझ राम्रो गर्दैजानु।

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 5 років тому +7

    आहा कति रमाइलो हार्दिक नमन ईन्द्रेणी परिवार अनि साथै समस्त इन्द्रेणी हेरेर बस्नु हुने प्रती र आजको विशेष अतिथि कुलेन्द्र सर देबि आले जी लाई मिथो सम्झना

  • @laxmanbc2648
    @laxmanbc2648 5 років тому

    wow अति रमाइलो देबि दिदी लाई कुलेन्द्र दाइ सङ गा को देखेर अति धेरै खुसी लाग्यो देबि दिदी सफल्ता को सुभ कामना छ

  • @laluggorkhaliuparkoti1252
    @laluggorkhaliuparkoti1252 5 років тому +12

    अति मीठो, शालीन कुलेन्द्र भाइ! धेरै धेरै बधाई अनि शुभकामना ।

  • @jitbahadur3333
    @jitbahadur3333 4 роки тому +1

    उत्कृस्ट सर्जक कुलेन्द्र जी तपाइका सबै लोक गितहरु हामी सबै नेपालीका मन मुटु र धड्कन छुने छन। डाडा पाखा गुन्जिने ती आवाज साचिकै कालजयी छन।

  • @karansunuwar4580
    @karansunuwar4580 5 років тому +55

    आहा कति राम्रो आजको भाग कोको हुनुहुन्छ ईन्द्रेणि लोक भाका मन पराउने ✋✋✋

  • @dganraj4475
    @dganraj4475 5 років тому +3

    के छ हालचाल सुन भन्दा महँगो रहिछ जिउडाल दामी गित छ बधाई छ कुलेन्द्र जि लाई साथै इन्द्रेणी टिम लायत सम्पुर्ण लाई हार्दिक बधाई

  • @santabir1233
    @santabir1233 5 років тому +15

    कुलेन्द्र दाईको जिबन कॉहनि प्रेरण लयक छ ईन्द्रटिम लाई धन्ने बाद

  • @krishnarana9375
    @krishnarana9375 4 роки тому +1

    कुलेन्द्र जि साच्चैकै लोक बिधामा उदयमान गायक हुन 5 करोड जनताको ढुकढुकीमा बस्न सफल स्वरको धनि र उहाँको सालिम बोलीले म एकदम भावुक भए,अझै उहाँको जीबनस्तरमा श्री स्वोस्तानी माताले बाँस गर्नेछ भन्दै उत्तर उत्तर प्रगतिको कामना गर्दछु

  • @subasrana7820
    @subasrana7820 5 років тому +34

    कुलेन्द्र बिक साच्चिकै कलकारमा हुने सम्पुर्ण गुण ले भरिपुर्ण हुनुहुन्छ।

  • @rajendrabc4305
    @rajendrabc4305 5 років тому +3

    कुलेन्द्र जि को गितले त सबैको मन जितेकै छ झन बोल्ने शैली ले पनि मन लोभ्याउनु भयको छ उहाँ को उत्तर उत्तर प्रगतिको कामना !

  • @rajibadki
    @rajibadki 5 років тому +7

    बहुप्रतिभाशाली लोक गायक तथा सर्जक कुलेन्द्र दाईलाई अझै सफलताको शुभकामना 🌹🌹

  • @ganeshmagar8384
    @ganeshmagar8384 4 роки тому

    कुलेन्द्र दाजु देबि दिदी दुबै जना मलाई मन पर्ने गायक गायिका हुन हजुर हरुको त्यो बुलन्द आवाज सुन्दा मनै हर्सित हुन्छ हजुर हरु पर्तो सलाम छ

  • @user-rh5wc8lw5i
    @user-rh5wc8lw5i 5 років тому +50

    साचिकै भन्नू पर्दा लाेक दाेहाेरी पिता हुन राजु परिवार र कुलेन्द दादा लाई म सम्मान गर्छछु उहाहरुकाे गित जति सुने पनि धित मर्दैन

    • @binodchhetri8856
      @binodchhetri8856 5 років тому +1

      तपाई को कुरा मा सहमत तर कुलेन्द्र दाइ लाई अहिलेइ यो सम्मान दिन मिल्दैन किनकी दाइ ले अझै धेरै दिन बाकी छ लोक संगित मा । राजु दाइ ले रक्सी छोड्ने भने अझै पनि कसैले आट्नु पर्देन । कुलेन्द्र दाइ बाट अझै धेरै आशा छ

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 роки тому +2

    कुलेन्द्र दाजु को कुरा सुन्दा मनै रसायो आँखा bat आँसु खस्यो मन यति खुसी भयो बयान नै गर्न सकियन यस्ता हुनाहार सपूत जो सयौ सयौ बर्स आयु होस्🙏🙏🙏

  • @gopalthapa8070
    @gopalthapa8070 5 років тому +4

    ईन्द्रेणी परिवार लगायत कुलेन्द्र बिश्वकर्मा देबि आले अनि देश बिदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदिबहिनी सम्पुर्ण लाई आउदै गरेको नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना 🌻

  • @altafraza4619
    @altafraza4619 4 роки тому

    कुलेन्द्रा सर को काहानी ले एक दाम मन छोयो मिठो सोवार को धनी सलाम छ कुलेन्द्रा सर

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 5 років тому +3

    अत्यन्तै रमाइलो कार्यक्रम इन्द्रेणी तेसैमा पनि कुलेन्द्र बि क दाइ को गीत मा सारै रमाइलो लाग्यो धन्यवाद सम्पुर्ण टिमहरु ।।

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 роки тому +1

    बधाई छ ! इन्द्रेणिका संचालक कृष्ण जि लगायत ! लोकपृय सुपर गायक भाई कुलेन्द्र सबैमा !! अझ अगाडि बढने कामना छ !!!!
    प्रदेश 5 दाङ्गको तुल्सिपुरबाट ।

  • @bungkshyangchha
    @bungkshyangchha 5 років тому +62

    कुलेन्द्र जि धेरै खुल्ला मन भको ब्याक्ती हुनुहुदो रहेछ राम्रो लाग्यो

  • @gynendraneupane3977
    @gynendraneupane3977 5 років тому +2

    कूलेन्द्र भाई सधैं यस्तै अनुशासित भयर काम गर्नु सुभकामना ।

  • @shrashwatipandey8250
    @shrashwatipandey8250 5 років тому +4

    हाम्रो पर्वतको कुलेन्त्र भाईको गीद सारै मन पर्छ

  • @thapa8867
    @thapa8867 5 років тому

    Indreni team le dherai ramro ramro kalakar launu huncha dherai dherai dhanyabad 👍

  • @dhaminlamichhane114
    @dhaminlamichhane114 5 років тому +12

    वाह ईन्द्रेणी
    एउता यहि कार्यक्रम होला जो जति लामो भयपनी छोटै लाग्छ किन होला

  • @chimlal9706
    @chimlal9706 5 років тому +2

    नेपाली लोकदोहोरी क्षेत्र मा राजु परियार पछिको स्वरसम्राट कुलेन्द्र दाइ हुन।

  • @nirmgr1546
    @nirmgr1546 5 років тому +51

    अरु भन्दा पनि मालाई सबै बासुरिको धुन सारै मन पर्छ अरुको को लाई मन पर्छ

  • @rishabagreali9052
    @rishabagreali9052 5 років тому +1

    कुलेन्द दाजु धेरै धेरै सम्मान छ र बहिनी देबि र विशेष विशेष धन्यवाद किष्ण दाजु लाई अनि सम्पुण टिम लाई

  • @harimagar69
    @harimagar69 5 років тому +28

    देवि आले अनि कुलेन्द्र बिस्वकर्मा दादालाई हृदय देखुन शुभकामना छ अनि गरिव दुखी र असहाय पीडित को सहारा इन्द्रेणी को सम्पूर्ण टिमलाई सलाम छ मेरो

  • @prabinthapa5653
    @prabinthapa5653 4 роки тому

    कुलेन्द्र नेपाल मै एक नम्बर स्वोर भएका गायक हुन मलाइ एक नम्बर मा मन पर्छ

  • @nirmayagurung9761
    @nirmayagurung9761 5 років тому +17

    ईन्द्णी न हेरी त सुतनै सकीन आज को कलाकार आउछ भन्दै आज को ईन्द्णी त अती रमाईलो निरमाया गुरुड॰ यूके

    • @sumitraramesh4322
      @sumitraramesh4322 5 років тому

      कुलेद काे कति रामाे गित सुनदा अानद लागेयाे धने बात

  • @himbahadurbk6968
    @himbahadurbk6968 5 років тому +1

    धेरै राम्रोत छदैछ कुलेन्द्र बिस्वकर्मा जिको स्वोर साथै स्वाभाभ पनि अति सालिनता रहेछ धेरै खुशी लाग्यो अझै प्रगतिको कामना गर्दछु सथै देभी आले बैनिको पनि सरै राम्रो छ कला n प्रतिभा

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 років тому +17

    सर्बप्रथम हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।कुलेन्द्र बि.क लाइ स्टेजमा देख्न पाउँदा सारै खुशी लाग्यो।कुलेन्द्र बि.क र देवि आलेको दोहोरी अनि पूरानो एकदम मन पर्ने भाका सुन्दा मन नै आनन्द भएर आयो।इन्द्रेणी परिवारलाई धेरै-धेरै धन्यवाद छ साथै सफलताको कामना।

  • @gnmannu764
    @gnmannu764 5 років тому +3

    कुलेन्द्र दाजु कति सरलता .कति महनता ;कति राम्रो सोच विचार, गित पनि पनि सोहि खालको गाउनु हुन्छ सफलताको कामना छ दाजु 👏👏👏👏👏👏

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 років тому +17

    सलामछ कुल्यान्द्र ज्यु यो जम्नाम सते सते आफ्ना स्टकल हरु बताउने कलाकार हजुरलाई नै देखियो धेरै खुशिलाग्यो र सात पिरी सम्म हजुरको सफल्ता हवस हाल साउदी

  • @bharatkp1007
    @bharatkp1007 2 роки тому

    आहा कति मिठो सब्द ञनि जति सुने पनि सुनिरम जस्तो my favorite singer big fan

  • @chochangemagar3079
    @chochangemagar3079 5 років тому +11

    देबि आलेको स्वर र गित को तुक्का माने मैले धित नमर्ने सधै सुनी रहु लाग्ने

  • @krishu609
    @krishu609 5 років тому +2

    आजै दिउँत मायाँको चिनो
    फुल्यो भने टिपेर सिउरिनु
    आहा कति मिठो स्वर कति मिठासयुक्त शब्द जति सुन्दा पनि मन नअघाउने ।
    धन्यवाद इन्द्रेणी लाई

  • @kamalkarki3716
    @kamalkarki3716 5 років тому +8

    आज मलाई अति मन पर्ने कलाकार कुलेन्द्र दाइ को आगमन भयछ अब आनन्द सङ्ग हेरिन्छ

  • @jeetphal3585
    @jeetphal3585 4 роки тому +1

    तरुनी देखेर लजाउने कस्तो स्वभाव होके कुलेन्द्र जि दोहोरी धेरै राम्रो छ देबि आलेको स्वर शुद्ध छ

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 років тому +8

    इन्द्रेणी सर्बाधिक मन पराएको कार्यक्रम हो भने अझै धेरै रुचाएको सालको पात टपरी हुने हे बरै को गायिका तीन करोड नेपाली को ढुकढुकीमा बस्न सफल अति मीठो आवाजको धनी विष्नु माझी इन्द्रेणी को हलमा देख्न चाहने कति नेपालिहरु हुनुहुन्छ यता हाजिर गरौम त!इन्द्रेणी को कृष्ण कंडेललाई विष्नु माझीलाई पनि यश महत्त्वपूर्ण कार्यक्रम मा ल्याउन अनुरोध छ।यो सबैको रुचि र चासोको विषय हो।धन्यवाद

  • @kailashmahata4520
    @kailashmahata4520 4 роки тому +1

    कुलेन्द बिक अति मीठो अवाज भय का कलाकार लाई very.good very nice song

  • @kasukirati7974
    @kasukirati7974 5 років тому +243

    कुलेन्द्र जिको बोल्ने शैली सारै राम्रो । सारै मिजासिलो ब्याक्तित्व भएको मान्छे।

  • @ganeshpokhrelofficial5922
    @ganeshpokhrelofficial5922 5 років тому

    अाकश धतिको दुरि मात्रै हो माया उसतै छ तिमि परतिको परदेमा बसेर गित सुनदा मन भुलाउने बाटो भको छ ।। ध्न्यबद inrdrai unit lai

  • @s.b.channel4227
    @s.b.channel4227 5 років тому +29

    अति राम्रो लागेयो कुले दाई र देबि जि को बधाई छ ! सबै लाई

  • @MrKhumkc
    @MrKhumkc 5 років тому +1

    डांडैफुर्के सल्लो , मायाको गाउँ त चिने घर चिन्नै सकिन वल्लो हो कि पल्लो। आहा यो गित फेरि सुन्न पाउँदा सारै खुसी लाग्यो। धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लगाएत सबैलाई ।

  • @minakhadka8423
    @minakhadka8423 5 років тому +140

    कुलेन्द्र बि .क का सबै गित मन पर्छन् झन् सालको पातको टपरी त कति चोटि सुनियो कुनै हिसाब् किताब छैन ।एस्तै एस्तै गितको लागि कुलेन्द्र जि लाई अझै शुभकामना 😍😍 र अब इन्द्रेणी मा पशुपति शर्मा लाई पनि ल्याउनु पर्यो कृष्ण कडेल दाइ।।

    • @keshavsilwal9591
      @keshavsilwal9591 5 років тому +1

      रमेश बि जि लाई यक्महिना इन्द्रेणीमा राख्न पाय सबै कलाकारले गित गाउन सिपालु हुन्थे होल

    • @yamkumarisherchan4476
      @yamkumarisherchan4476 2 роки тому

      @@keshavsilwal9591 म्ि

    • @neetunepali2428
      @neetunepali2428 2 роки тому

      8

  • @sujankoral4022
    @sujankoral4022 5 років тому

    सबै तिमलाई धन्यवाद ,, लोक गीतका एक धरा रा हुन ,,, कुलेन्द्र बि क पनि सधै मिठास सोर सुन्न पाईयोस यही छ अासा ,,,,

  • @himkumarthapa7096
    @himkumarthapa7096 5 років тому +5

    आदरणीय कुलेन्द्र दाइ प्रती हार्दिक सम्मान छ।।

  • @tekrajthakulla4242
    @tekrajthakulla4242 5 років тому

    चर्चित लोकेन्द्र दादा को गीत एकदमै चर्चित रहेका छन् मेरो मन पर्न कलाकार लोकेन्द्र दादा हो

  • @avyashsharma7718
    @avyashsharma7718 5 років тому +65

    आहा कुलेन्द्र दाजु हाम्रो पर्बत को इज्जत अझै राख्नु होला सुभकामना 🌷🌷🌷

  • @mahendrathapa3769
    @mahendrathapa3769 3 роки тому

    हेल्लो दाइ नमस्ते म महेन्द्र थापा नेपाल को घर दैलेख र हाल दक्षिण कोरिया बाट हजुर को कार्यक्रम indrani म सधै हेर्ने गरेको छु। सबैभन्दा पहिला krishna kandel लगायत indrani परिवार सबैलाई नमन गर्दछु। म सधै दिनभरिको थकान लाई बेलुका indrani हेरेर मेटाउने गर्दछु। krishana kandelne दाईले दुखी पीडितलाई गर्नु भयको सहयोग र हरेक पीडामा भयकालाई विभिन्न संगीत को तालहरु बजायर दुखीहरुको घाउमा मलम लगाउनु भाको छ krishana दाइ को यो कामलाई फेरि पनि सलाम गर्छु ।
    कुलेन्द्र दाइलाई पनि हृदयदेखी नमन गर्द छु।
    अबको केही समय 1 वा 2 बर्ष मा कोरिया देखि नेपाल आउनेछु र नेपाल् आइसकेपछी indrani मा केही सहयोग रकम लिएर आउने छु र indrani मा गीत पनि गाउने बिचार गरेको छु। indrani परिवार लगयत सबै लाई यसै comment बाट जानकरी गराउदछु।धन्यवाद !🍒🍓🍇🍇🍇👏

  • @treshamranju2160
    @treshamranju2160 5 років тому +22

    साच्चिकै जस्तोसुकै थकान लागेको बेला पनि थकान मेटाउन लोकगित सुने पुग्छ ।।।अनि त्योमाथी शान्त अनि शलिन दाजु कुलेन्द्र को गित साच्चिकै सबै मिठो सिर्जनाहरु।।।

    • @bhimshahi8849
      @bhimshahi8849 5 років тому

      Lokdohori legend such a awesome voice kulendra bk daju

  • @khumankhumansunar3479
    @khumankhumansunar3479 5 років тому +3

    कुलेन्द जी को मिठो voice सुन्दा अचम्म लाग्न शुभकामना व्यक्त गर्दछु सर

  • @ranenderkc6659
    @ranenderkc6659 5 років тому +39

    डाँडै फुर्कै सल्लो बाट सुन्दै आएको छु राम्रो लाग्छ।

  • @kumarmagar3275
    @kumarmagar3275 5 років тому +1

    सर्ब प्रथम ईन्द्रणी लगायत सम्पुर्ण दर्शन नमस्कार आहा कति रमाहिलो सरै मन पर्छ कुलेन्द्र सर को गित तेसै माथी देबि जि सफलताको शुभकामना आउदा दिन हरुमा अझै राम्रो गित सुन पाहियोस ?? आज रमाहिलो सङै हल्क मन खिन भयो खिमा जि को हासो देख्न पाहिय के भछ आज सिरेस देखिन्छ खिमा जि😍😍😍😍

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 5 років тому +13

    धेरै राम्रो बिगत सम्झे उहाँको गित ले आज मन छोयो मुतु चिरियो
    पच्छिम पुर्ब को अबफेरि भेत कहिले होलार ..... उन्को र मेरो 😭😭😭 आकास धर्ती को माया उस्तै छ तिमी प्रती को
    सम्मान छ कुलेन्द सर हजुर को आवज को म पनि भोगी नै हु नि देबि आले
    र सम्पुर्ण तिम प्रती मेरो सम्मान छ

  • @basantbohara129
    @basantbohara129 5 років тому

    आजको ईन्द्रिणी साजले मेरो बिगतलाई कोट्याउनु भो अनि कुलेन्द्र दाई मेरो best singer हुनुहुन्छ अहिले सम्मको गित मन पर्ने "डाडै फुर्के सल्लो जुन दिन यो गित आयो बजारमा मैले मोबाइन राखेको थिए यो गित म नया ठाउगाउ थियो अनि मैले त्यो डाडै फुर्के सल्लो सुनाएको थिए यो गित ले मलाई कसैले माया गर्थी यो गीतले साथै अरुले नि माया गर्थे त्यो बेला मलाई तिन जना केटीले माया गर्थे I miss old memories

  • @binodparajuli8669
    @binodparajuli8669 5 років тому +12

    राम्रो छ है पुराना पुराना कलाकार लाई समय मिलायर बोलाउनु उतर उतर पर्गति को कामना जय इन्द्रणि

  • @kanxakhagu8273
    @kanxakhagu8273 5 років тому +1

    Wowo कति राम्रो स्वर छ कुलेन्द्र सर को

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t 5 років тому +6

    कती मिजासिलो दुबै जना..अनी मिठो स्वर
    भेट हुदैनकि लाइराथियो पीर
    तिमी रूखमा म परे भुईतीर...
    कती मिठो स्वर देबी आलेको नी...

  • @lankabhai539
    @lankabhai539 5 років тому

    कस्तो राम्रो सोभाबको कलाकार कुलेन्द्र दाइको सोच्र गित पोनितेस्तै शाहरैमनपरेयाे मलाई अाेहाकाेबाेलाई र साेज हाे कलाकारहरु यस्तै शाेभाबकाेहुनुपरच बेस्तओपल्क कुलेन्द्र जि👌👌👌👌👌

  • @yamunasunar9905
    @yamunasunar9905 5 років тому +37

    खै पशिम पुर्व को बोलको गीतले त मनै छोयो😭😭😭 nice songs and best wishes legendary kulendra sir best of luck

  • @kishorkhatri5965
    @kishorkhatri5965 5 років тому

    सारै राम्रो छ सबैलाई सफलताको सुभकामना कतार बाट हेर्दैछु सबै यपिसोड नछुटाई हेर्नेगर्छु

  • @kamalnepali9599
    @kamalnepali9599 5 років тому +6

    आहा कति मिठास शव्द ,,
    कुलेन्द्र जी,,,
    हजुरको स्वरको बयान गर्नी कुनै शब्द नै छैन,,

  • @kishanmalla7336
    @kishanmalla7336 5 років тому

    एकदमै राम्रो लाग्यो मलाई हजुर को यो करेकराम हाम्रो कुलेन्द्र विश्वकर्मा र देवी आले लाई m एकदमै मिस गर्दै छु खुशी लाग्यो फेरी फेरी पनि यस्तै कारेकरम हेरिरहनु पाउ है

  • @birendrapunmagar3373
    @birendrapunmagar3373 5 років тому +63

    दामी । कुलेन्द्र बिक जीको फ्यान ।

  • @kumarithakuri197
    @kumarithakuri197 2 роки тому +1

    कुलेन्द्र बिक भाई सारै राम्रो हुनु हुन्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💝💝💝💝💝💝🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😘😘😘😘

  • @seemalamalopchan2268
    @seemalamalopchan2268 5 років тому +17

    कति उच्छ बिचार अनि सारै मीठो बोल्ने शैली कुलेन्द्रा दाजु गित हरु पनि धेरै राम्रो छ

  • @gyanupariyar9939
    @gyanupariyar9939 5 років тому +1

    Kulendra dai lai dekhera yati khushi lagx ki ..bhannai sakdina...miss you dai...😘😘😘😘

  • @m.gbishobisho764
    @m.gbishobisho764 5 років тому +9

    आहा कति रमाईलो कुलेन्‍द्र दाई लगाएत ईन्‍द्रणी टिम लाई धेरै धेरै धन्‍यबाद

  • @khumtamu4138
    @khumtamu4138 4 роки тому

    Afno gaule daju ko geet sunna pauda dherai khusi laghyo...
    Safaltw ko dherai dherai suvakamana kulendra daju...
    Ani indrani team lai ni dherai dherai dhandaybat ..

  • @tekendrasunar404
    @tekendrasunar404 5 років тому +12

    आहा खुसी लाग्यो कुलेन्द्रलाइ देख्दा मुन्द्रे को कमेडि क्वलप देखि सबै सके खुसी लाग्यो

  • @basundaratech243
    @basundaratech243 2 роки тому

    सर्बप्रथम त ईन्द्रेणीटिम का कृष्ण कणेल सर र प्रतीमा र सम्पूर्ण उहाँ का सम्पूर्ण परिवार लाई मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद र शुभकामना और सम्पूर्ण ईन्द्रेणीटिम लगायत त्याहाँ उपस्थित हुनुभएको सम्पूर्ण कलाकार र बाद्यबादन लगायत बूवा आमा दाजु भाउजू भाई बैनी हरुलाई मेरो तर्फबाट हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु र कूलेन्द्रबिकभाई लाई पनी मिलियन भन्दापनि अझैं बढी आशिर्बाद छ शुभकामना र सम्मान ब्यक्त गर्दछु धन्यवाद सूखी नै सुखी रहनु खुसी नै खुशी रहनु भाग्यमानी हून निरोगी हुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै बिदा हून्छू धन्यबाद 🤩🤗🤩🤗🤩🤗🤩🤗🤩🤗🤩🤗🤩🤗🤩🤗🌺🇳🇵🙏🙏🌺🇳🇵🙏🙏🌺🇳🇵