टिका सानु, कुलेन्द्र बि.क, जेरी लगायतको दमदार प्रस्तुती । कुलेन्द्र प्रती सबै किन फिदा ? ०१.०७.०७६

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #kulendraBK_TikaSanu_Jeri #RileDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

КОМЕНТАРІ • 2 тис.

  • @user-lb4nk1ih2b
    @user-lb4nk1ih2b 4 роки тому +58

    कुलेन्द्र दाजु टिका जेरि दिज्युलाइ मन पराउने र इन्द्रेणी हेर्ने कोको छ्म यता आउनुस स्वागत छ।

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 4 роки тому +26

    यो होनि त दोहोरी ... ३ जोडी को उस्तै खतरा टुक्का ... अहिले सम्म कै इन्द्रेणी को उत्कृष्ट दोहोरी लाग्यो मलाइ 😍😍😍😍 रमाइलो लाग्यो ... नाच्दै हेर्दै छु हैब

  • @magarrupesh2992
    @magarrupesh2992 4 роки тому +55

    राम राम कति रमाइलो हो यो उल्टो लाइक गर्ने कुन डाका हो😠 कृष्ण सर लागत सम्पुर्ण ईन्देणी टिम लाई सलाम छ।

    • @GopalGopal-if3pr
      @GopalGopal-if3pr 4 роки тому +1

      हाहाहा उल्टो लाइक 😂😂😂👍️👍️👍️

    • @shresthadil9582
      @shresthadil9582 4 роки тому

      Ulto janmera po hoki ulto like gareka😀😀😀😀😂😂

    • @anshugurung4919
      @anshugurung4919 3 роки тому

      K sarwo hasaunu vako ulltho liike

  • @minamina4558
    @minamina4558 4 роки тому +2

    टीका त यसै उज्यालि हुन कुलेन्द्र दाइ झनै कुरै नगरु रमाइलो दोहोरी धन्यवाद सबैलाई 🇳🇵💝💖💗

  • @sumangurung8808
    @sumangurung8808 4 роки тому +11

    जेरि जि को दोहोरी सुन्नालाई बेग्लै माजा आउँछ।

  • @bhusalsuwarna8183
    @bhusalsuwarna8183 4 роки тому +121

    जेरीसँग दोहोरी गाएर जित्न सक्छु भन्नु मुर्खता हो ।दोहोरी मा नं १ जेरी,,✋✋

    • @taraluitelgautantara6330
      @taraluitelgautantara6330 4 роки тому +1

      ✋✋✋

    • @premlimbu9182
      @premlimbu9182 4 роки тому

      Agree

    • @rajguragain7118
      @rajguragain7118 4 роки тому

      Yo vanai sahi ho jeri saga ta kasaile nasochr hunx

    • @hsvjsvsh7282
      @hsvjsvsh7282 4 роки тому +2

      गफ नगरे हुन्छ केटा हो जेरिलाइ भिम पौडेल र रबिन अर्जुन खड्काले हराउछ्न

    • @pramilabasnet502
      @pramilabasnet502 4 роки тому +1

      अतिभो

  • @dugatamuduga2897
    @dugatamuduga2897 4 роки тому +10

    टीका बहिनी र कुलेन्द्र भाईको निरन्तर भए के कसो हुन्थ्यो तर पनि जेरि सङ्ग पनि रमाइलो नै भयो ! रह्यो कुरा नाच्ने भाई र बहिनिको बहिनी सङ्ग नाच्ने दाजु हरुको दुईचार दिन पिडौला थला पर्छन् बरै पिरौलो मैले पनि भोगेको अनुभव ! धन्यवाद ईन्द्रेणी परिवार लगायत सम्पुर्ण देश बिदेशमा छरिएर रहनु भएको ईष्ट मित्रहरूलाई !

    • @mahenderthapa6900
      @mahenderthapa6900 4 роки тому

      Hahaha सही हो मैले नि भोगे को

  • @youngtigerchris1244
    @youngtigerchris1244 4 роки тому +6

    आज त जेरि ले पानी पानी बनाइ दिन कुलेन्द्र जि लाई धेरै रमाइलो लाग्यो

  • @upendrau5897
    @upendrau5897 4 роки тому +7

    याे दाेहाेरि अति राम्रो लाग्याे अनि सहयोगी मन हरु लाई सलाम छ

  • @karnavishwakarma9217
    @karnavishwakarma9217 4 роки тому +5

    कुलेन्द्र त कुलेन्द्र हो जेरि त जेरि हो
    इन्द्रेणी योस्तो कार्यक्रम कृष्णी दाइ फेरि होस

  • @juntaramoktan2111
    @juntaramoktan2111 4 роки тому +187

    बबिता बानियाँ जेरि शब्दको खानी हो सानोतिनोले नआँटे हुन्छ दोहोरीमा अजाको धेरै रमाइलो

    • @Sahity10
      @Sahity10 4 роки тому

      मिठो हासो गोर्खाली जेरिको
      मन कुलेन्द्र मायामा बेरियो
      दोहोरी मन पर्नले मलाइ पनि एउता सब्स्क्राइब गर्दिनुहोला ua-cam.com/video/MIt-c0V9AyU/v-deo.html

    • @devrajraj6550
      @devrajraj6550 4 роки тому

      कृष्ण कंडेल सर छन त

    • @rohanpanthi2698
      @rohanpanthi2698 4 роки тому

      साल को पात ले होला केटी फिदा हुने

    • @Sahity10
      @Sahity10 4 роки тому

      @@rohanpanthi2698 हिहिही हुन सक्छ

    • @Sahity10
      @Sahity10 4 роки тому

      @@devrajraj6550 हिहिही

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh78 4 роки тому +38

    नेपाल सग नेपाली जोड्ने
    काम ईन्द्रेणीले गरेको छ।
    कृष्ण कँडेल ज्यूलाई धन्यवाद।

  • @arunarayamajhi6592
    @arunarayamajhi6592 4 роки тому +27

    जेरी र टिकाले बिचरा केटाहरुको छाला उतार्नुसम्म उतारे गाँठे , हुनु रमाईलो भयो । हेर्दै हाँस्दै एक्लै म !!!

  • @janmayashreesh755
    @janmayashreesh755 4 роки тому +1

    हाहाहा जेरीको दोहोरीको शब्दत खतरा छहो

  • @parkhiGrgsurya
    @parkhiGrgsurya 4 роки тому +16

    लौ कुलेन्द्र दाजु ख्यापख्यापै पो पार्ला जस्तो छ आकबरे जिरे सबै रैछ

  • @napaal2235
    @napaal2235 4 роки тому +25

    बिदेशी ठाउँ बाट अाउनु भएका सबै बरिस्ठहरुमा पनि हार्दिक नमस्कार बधाई छ

  • @arunraj2230
    @arunraj2230 4 роки тому +264

    हाम्रो पर्बत को शान कुलेन्द्र दाजु को फ्यान हाजिर गरुम त

  • @gomabhandari5993
    @gomabhandari5993 4 роки тому +50

    धेरै समय पछि म पनि आए हैं हजुरहरू सबैलाई मेरो नमस्कार धेरै धेरै सम्झना छ हासेर मार्ने परे कति रमाइलो हो

    • @tarathapa3330
      @tarathapa3330 4 роки тому

      Dashain lager ho kya ho Goma ji dherai paxi

    • @gomabhandari5993
      @gomabhandari5993 4 роки тому

      @@tarathapa3330 हजुर दशैं टिकाको भोलि पल्ट बाट पुराण सुरु भएर पनि हो हजुर

    • @tarathapa3330
      @tarathapa3330 4 роки тому

      @@gomabhandari5993 ah hor hjur

    • @aashikagautam649
      @aashikagautam649 4 роки тому

      गोमा दिदि इन्द्रेणी मा नदेख्दा खल्लो हुदो रैछ।

    • @punbhakti5347
      @punbhakti5347 4 роки тому

      Hoina Kata haraunu bhayo Goma ji! Swagat chha hai dherai samayapachhi Indrenima!

  • @dhillirokayal4669
    @dhillirokayal4669 4 роки тому +3

    अब्बल गायक/ गायीकाहरुकाे बेजाेड प्रस्तुतिले लठ्ठै बनायाे । नृत्य त्यत्तिकै दमदार ।उपस्थित अतिथि दर्शकहरु पनि सारै भद्र,शालिन व्यक्तित्वहरु । बधाई छ कृष्ण सर तथा इन्द्रेणी परिवारलाई 🌷🌷💑👏👏

  • @santoshmagar2486
    @santoshmagar2486 4 роки тому +4

    आजको कार्यक्रम अत्यन्तै रमाइलो लाग्यो जेरी धेरै खतरनाक कुलेन्द्र दाजु लाई कृष्ण दाजु लाई हम्मे हम्मे पार्नु भयो आजको सम्पुर्ण बिशिष्ट पाहुना हरू पनि धेरै रमाइलो मान्नु भयो र सहयोगी सम्पुर्ण लाई धेरै धेरै धन्यवाद यसरी नै फेरि पनि सहयोग गर्नु हुने छ भन्ने विश्वास गर्दछु जय इन्द्रेणी जय नेपाल

  • @gangapanthi2064
    @gangapanthi2064 4 роки тому +22

    धेरैमा बैकुण्ठ महत लाई देख्न पाइयो खुशी लाग्यो

  • @balkrishnarasali1903
    @balkrishnarasali1903 4 роки тому +13

    wow जेरि भनेको जेरि नाइ हो कोति रमाइलो कुलेन्द्र जि लाई देखेर खुसी लायो

  • @santyasnty8105
    @santyasnty8105 4 роки тому +268

    जेरि दिजु त शब्दको खानि हाे जेरि संग सितिमिति मान्छेले नअाटे हुन्छ हाम्रो नेपाल भरिमा जेरि जस्तो गाइका अरु काेहि छैन कसम

    • @PIJNAS10
      @PIJNAS10 4 роки тому +8

      लाइभ दोहोरी मा भ्याउदैनन कसैले जेरि लाई,
      गाउन त सबै गाउछन, तर जेरि दोहोरी queen नै हो ।

    • @ajayrasaili3515
      @ajayrasaili3515 4 роки тому +3

      Tika pani kami xinn hai.ek arkalai tulna ngre hunx

    • @ambikachaudhary533
      @ambikachaudhary533 4 роки тому +1

      Sahi ho malai pani testai lagchha
      Ani man pani parchha jerry

    • @kcdimevielokahonarayan4666
      @kcdimevielokahonarayan4666 4 роки тому

      Kad yauo hoka

    • @aljazealotaibi7441
      @aljazealotaibi7441 4 роки тому

      santy asnty 9

  • @m.s6675
    @m.s6675 4 роки тому +3

    कंडेल दाई जिन्दाबाद,र सबै सहयोगी हरूलाई धेरै धेरै धन्यवाद (सालिम, साउदी)

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 роки тому +7

    टिका सानु र कुलेन्द्र बि क दाई र बबिता बानियाँ दिदी को फ्यान को को हुनु हुन्छ छ यता हाजिर गरम ॥

  • @premganpati6413
    @premganpati6413 4 роки тому +20

    आज कुलेन्द्र ले मन मनै भनेको कुरा ,, हे हैजा तो जेरि लाई छिटौ लैजा ,,,

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 4 роки тому +17

    ल आजको गायक कुलेन्द्र बिक र टिका सानू को फ्यान को को हुनुहुन्छ लै अाज अान्दले सुनुहाेस् ।

  • @sagarchhettri3295
    @sagarchhettri3295 4 роки тому +186

    जेरी को जस्तो पर्तिभा आज सम्म अरु कसैमा देखेन दोहोरी गाउने त हजारौं छन अरु।

    • @kamalabasnet8537
      @kamalabasnet8537 4 роки тому

      Wow nice

    • @devrajraj6550
      @devrajraj6550 4 роки тому +2

      टिका सानू पनि छन्

    • @devrajraj6550
      @devrajraj6550 4 роки тому

      मनमाया दिदी झन छन्

    • @sagarchhettri3295
      @sagarchhettri3295 4 роки тому

      @@devrajraj6550 sathi gayera matra vayena sabda pani hernu ni

    • @devrajraj6550
      @devrajraj6550 4 роки тому +1

      सब्द सबै हेरेको साथि जेरी एकदम राम्रो गायिका हून प्रतियोगितामा जितेकि पनि हून मैले जेरी भन्दा बढी भनेन कि यिनी हरू नि छन सब्द चयनमा टिका मनमाया जेरी झै कडा शर्मिला श्रेष्ठ छन

  • @DevSingh-sx6ix
    @DevSingh-sx6ix 4 роки тому +7

    कुलेन्द्र जि ले सकेन है अब पिडालु खुवाईदिनु जेरी लाई ।।
    सारै रमाइलो भयो सबै जना लाई धन्यबाद ।

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 4 роки тому +1

    बरिष्ट कलाकारहरुको संगम आजत खुशीको सिमानै छैन।कुलेन्द्र भाइ टिका बहीनी बबीता बैनी जेरी सलाम गरेरनै सकिएन ।नाच्ने पार्टीलाइपनी सलाम छ है स्विकार्नु है।

  • @kumarbahadur3980
    @kumarbahadur3980 4 роки тому +37

    कुलेन्द्र जिलाई आछु आछु बनाईन बरै जेरिले!

    • @sureshbhatt4585
      @sureshbhatt4585 4 роки тому

      शब्द को भण्डार कि खानि जेरि जि ले जित हात पारेको जस्तो लाग्छ हार जित को खेल भएको भए

  • @surajadhikari3565
    @surajadhikari3565 4 роки тому +59

    जेरिको सयौँ दोहोरिहरु सुनियो होला तर आजको जस्तो दोहोरि कहिल्यै सुनेको थिईन ...... एकदमै सम्मानका साथ वाउउ ... गर्न लायकको दोहोरि गाईन आज जेरिले... यो दोहोरि गाएसि जेरिलेलाई नि आज सम्मकै सबै भन्दा धेरै आत्मसन्तुष्टी मिल्यो होला ..!!! किनकि जेरिको प्रत्येक टुक्कामा कुलेन्द्र टाउको समाउन बाध्य भएका छन् ।।। सलुट... बबिता बानिया (जेरि) ।।।

  • @shresthadev691
    @shresthadev691 4 роки тому +21

    कुलेन्द्र ,जेरी ,को घम्मसा घम्सी लास्टै रमाईलो अनि टिका, कुलेन्द्र ,कृष्ण, राधिका,वैकुण्ठ लगायत सबै जना कलाकारको लाईभ दोहोरी घम्सा घम्सी धेरै राम्रो थ्यो अनि रमाइलो पनि सबै जना को को नृत्य पनि उस्तै छ राम्रो थ्यो इन्द्रेणी सफलता को सुभ कामना..........!!!!

  • @kusumbk1190
    @kusumbk1190 4 роки тому +3

    आहा कत्ति मज्जा आयो।यस्तो पो टक्कर त
    कुलेन्द्र सर u just brighten up the day

  • @jayalimbu5211
    @jayalimbu5211 4 роки тому +2

    Tika sanu ko gitte ko sabdha eakdam marmik hunxa waw radheka haml g ko sor sarai mitho ani jri ko eakdam kada waw

  • @napaal2235
    @napaal2235 4 роки тому +18

    गजब तीन तीन जना गायक गायिका धेरै राम्रो रमाइलो भएको छ

  • @rudraprasad4595
    @rudraprasad4595 4 роки тому +160

    टीका सानू इन्द्रेणी मा जब सम्म रहन्छन, इन्द्रेणी ले दिन दिनै प्रगती गर्दै जाने छ।
    टीका सानू हरेक कुराको प्रतिभासाली बेक्तित्यो भयको कलाकार हो।

  • @munamadan1675
    @munamadan1675 4 роки тому +169

    इन्द्रेनी को फ्यान यात हाजिर

  • @narayanjoshi1197
    @narayanjoshi1197 4 роки тому +4

    आदरणीय दाजु कुलेन्द्र विस्वकर्मालाई हम्मे हम्मे पारिन चर्चित दोहरी गायिका जेरिले सम्पुर्णको कलाप्रती उच्च सम्मान । साथै यस्तो गरिमामय उप्स्थिती जुराउने टीमलाई हार्दिक बधाई तथा सुभ कामना ।

  • @NoOne-sb4ur
    @NoOne-sb4ur 4 роки тому +2

    यो टीका सानू कति राम्री अनि innocent अनुहार मुस्कान पनि कति राम्रो है आहा कति सुहायेको

  • @santoshbk3909
    @santoshbk3909 4 роки тому +4

    अहा कती मिठो गीत बाटो छ भिरलो सर्बप्रिय गायक कुलेन्द्र दाई राधिका हमाल टिका सनु जेरी खुशी लाग्यो आजको दोहोरी हाम्रो भन्दा नि राम्रो कलाकार लाई साथ दिनु पर्छ धन्देबाद कृष्ण कडेल दाई

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 роки тому +377

    टीका सानू ,जेरि र कुलेन्द्र लाई मन पराउने जति हाजिर गरौ त ।

    • @kcdimevielokahonarayan4666
      @kcdimevielokahonarayan4666 4 роки тому +2

      Dame xho 2 janko geta

    • @kamalkumarshrestha6183
      @kamalkumarshrestha6183 4 роки тому +3

      Super

    • @rudraprasad4595
      @rudraprasad4595 4 роки тому +4

      टीका सानू इन्द्रेणी मा जब सम्म रहन्छन, इन्द्रेणी ले दिन दिनै प्रगती गर्दै जाने छ।
      टीका सानू हरेक कुराको प्रतिभासाली बेक्तित्यो भयको कलाकार हो।

    • @bijaythapabijay4625
      @bijaythapabijay4625 4 роки тому

      @@rudraprasad4595 wow dami x

    • @pabitrabhattarai8859
      @pabitrabhattarai8859 4 роки тому

      रमाईलो दोहोरी कलेन्द्र जेरी टिका सानु ईन्द्रेणि लाई सलाम

  • @bikashsundash1342
    @bikashsundash1342 4 роки тому +4

    धेरै धेरै खुसि लागयो र अाज पनि रमाइलो भयो सबै टिम् लाई बधाई अनि शुभकामना पनि🌷🌷🌷🌾🌻🌻🌴🌼

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t 4 роки тому +4

    जती सुने पनि सुनिरहु जस्ताे लाग्ने जेरीकाे दाेहाेरी सार्है ट्यालेट❤️❤️

  • @asishshreesh7713
    @asishshreesh7713 4 роки тому +1

    Dumsi bhai ra bahiniko dance atti ramro xa bhane tika sanuko group ra kulendra group king n qeen thank u n congratulaitions words n vocal atti mitho xa ferini linuhola ho yo group

  • @balkrishnathapa2962
    @balkrishnathapa2962 4 роки тому +13

    अाज को कार्यक्रम धेरै रमाइलो भा छ। साथी ,,कतार देखि हेरिरहनु हुने यता हाजिर ,, ईन्द्रेणी का सम्पूर्ण कलाकार
    लगायत दोहोरी का अग्रज कलाकार कुलेन्द्र बि. क., राधिका हमाल र बिदेश देखि अाउनु भाका सहयोगी दाजुभाइलाई स्वागत ।।छ,,,

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 роки тому +8

    इन्द्रेणी कायक्रम भनेको सुन्दार देश नेपाल को लागि एउटा मुटु हो इन्द्रेणी टिम सबै लाई मिस यु हल अहिले म कुवेत बाट हेर्दै छु

  • @dolakhatatopani9812
    @dolakhatatopani9812 4 роки тому +66

    जब ईदेणी मा जेरी लाई देख्छु आज चैई के हि हुन्छ जस्तो लाग्छ I'm big fan Jeri ko washing froom Dubai 👌👌😍😍💞

    • @khemrajdong4408
      @khemrajdong4408 4 роки тому

      dolakha tato pani hahaha washing ki watching.

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 роки тому +1

    बैकुण्ठ महत एक वकिल पनि हुन लयु अल आज को प्रस्तुति अति रमाइलो भयो टीका सानू को डाइहट फेन यता हाजिर गरम ल अनि कुलेन्द्र बिक हिरो हो दोहोरी को

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 4 роки тому +3

    अन्तिम मा अलिक भावुक बनायो , कास यस्तै नेपाल प्रतिको माया हामिले चुनेर ठाउमा पठाइएका नेताहरुमा हुनेहो भने हाम्रो देश साच्चिकै कल्पना गरे भन्दा पनि फरक हुनेथियो सलाम छ सहयोगी मनहरुलाइ 🙏🙏

  • @ajaybasnet6727
    @ajaybasnet6727 4 роки тому +20

    हैट यो हो नि त दोहोरी😍😍😍
    कुलुकुलु🤣🤣
    जेरिको माया सुलुसुलु😊
    भाउजुले कुचो डाडु लेर आउला है😊
    कुलु दाजु😍🤣

  • @PIJNAS10
    @PIJNAS10 4 роки тому +40

    कुलेन्द्र दाजु को स्वर मात्र दामी हो, टुक्का खासै आएन
    दोहोरी को राजा पसुपती सर्मा लाई ल्याएर जेरि सङ्ग भिडेको हेर्न चाहान्छौ है कृष्ण दाजी 👏

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 роки тому +48

    साच्चिकै जेरि बहिनी शव्दकि खानी हुन उहाँको कलालाई मान्नुपर्छ यसैगरी अगाडी बढ्नुस बहिनी शुभकामना छ ।

  • @aayushthapa8011
    @aayushthapa8011 4 роки тому +2

    किसान दाजु हजुर काे मन धेरै ठाेलाे छ अलिकति नेपाल स्नेहि काखलाई पनि सयाेग काे अपिल गरिदिनु हुन अनरुध गर्दछु 🙏🙏🙏🙏🙏🙏

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 роки тому +8

    धेरै राम्रो मौलिक लोकदोहोरी ! आदरणीय श्रष्टाहरुलाई हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना !!

  • @suhanabudhathoki5090
    @suhanabudhathoki5090 4 роки тому +8

    आहा कति रमाइलो टीका 🆚कुले्द्र 🤣बैकुन्टे 🆚जेरी हैट कडा छ हो आजको दोहोरी

  • @mekhrana8141
    @mekhrana8141 4 роки тому +10

    दोहोरी मा जेरि लाई हारएरै जाउला सोच कोहि कसैले नसोच्द हुन्छ । कुलेन्द्र बिस्वकर्म एक्लै कुनै दिन जेरि सङ्ग एक्लै भिड्छु भन्ने मनमा खोट बसेको छ जस्तो लमाई लागेको छ । जेरि लाई सलुट छ ।

  • @sabinvai3788
    @sabinvai3788 4 роки тому +44

    कृष्ण दादा अब जेरि दिदि र पशुपति दादा को दोहोरि हेर्न मन छ

  • @manojbeek8305
    @manojbeek8305 4 роки тому +1

    लोकप्रिय कार्यक्रम इन्द्रेणी नियमित हेर्नेगरछु
    यो कार्यक्रम नेपाल मौलिकता बोकेकोछ 💖💖💖👌👌👌👌💖💖💖💖

  • @nirmalbabubabu2226
    @nirmalbabubabu2226 4 роки тому +1

    सारै रमाइलो दोहोरी टीका सानू को हासो मात म फिदा भय 🙏🌷🤔

  • @hioppo6046
    @hioppo6046 4 роки тому +52

    स्वरको धनी गायक कुलेन्द्र बि क र
    अहिलेको सब्दको धनि गायिका कमला घिमिरेको
    माग गर्ने कोको छम साथीहरू यता हाजिर है ?

    • @hioppo6046
      @hioppo6046 4 роки тому

      local place and culture ok sister thank you

    • @rajudhami4563
      @rajudhami4563 4 роки тому

      कमला नानु र कुलेन्द सर लाई पनि ल्याउन पर्छ

    • @umagautam5133
      @umagautam5133 5 місяців тому

      म छु उमागौतम

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 4 роки тому +422

    कमेन्ट पढ्दै गितमा रमाउने कति छम हामिहरु हेराै त ।।।

  • @netratarami1199
    @netratarami1199 4 роки тому +17

    इन्द्रेनी कार्यक्रम सारै लोकप्रीय कार्यक्रम हो म सधै हेर्छु सारै मन पर्छ।

  • @user-mw8oy3jj2g
    @user-mw8oy3jj2g 4 роки тому +2

    🙏🙏कुलेन्द्र सर को मीठो सोर मा तेस्मा झान जेरि जेरि भयसि इन्द्रेणी मा तहल्का मचियो फेरि😀😀

  • @limbooturman5634
    @limbooturman5634 4 роки тому

    इन्देनी कार्यक्रम अत्यन्तै लोकप्रिय कार्यक्रम हो स्वदेश तथा बिदेश सबै ठाउँमा बिश्वको सबै भागमा कामको सिलसिलामा पुगेर बस्नु भएको तमाम श्रोताहरुको मन जित्न सफल यो इन्द्रेणी कार्यक्रम जो कोहि को मन मुटुमा बस्न सफल भएको छ एसै माथी ख्याति प्राप्त लोक दोहोरी गायकहरुको प्रस्तुतिले अझ सुनमा सुगन्ध थपिएको छ मैले जतिसुकै गुणगान गरे पनि म अझै अपुरो नै छु यसरी नै अझै यो इन्द्रेणी कार्यक्रम ले उच्च शिखर चुमी रहोस् 👌🙏👈️

  • @nabinpaudel9904
    @nabinpaudel9904 4 роки тому +4

    कुलेन्द्र दाइ पर्वतको भविस्य हो...दाजुको बारेमा जति नै बर्णन गरेपनी काफी छैन । टीका जि पनि लोकदोहोरीको उदायमान हस्ती हो । दुबैलाई शुभकामना

  • @chhantyallalbdr3777
    @chhantyallalbdr3777 4 роки тому +36

    जेरि जि लाई जो सुकै ले नअात्दा हुने रहेछ भन्ने बुझियो यो दोहरी को सुनाइ बात!!!

  • @basantxeetree9547
    @basantxeetree9547 4 роки тому +8

    आजको दोहोरी र नाच मन पराउने हरु यता हाजिर हौ त

  • @iposharemarketinnepal
    @iposharemarketinnepal 3 роки тому

    कुलेन्द्रले सकेनन् जेरि लाई गित राम्रो गाउनु र दोहोरी गाउनु मा धेरै फरक रैछ

  • @savitribhandari5650
    @savitribhandari5650 4 роки тому

    ज होस ईन्नेणी हेर्दा खूसी लाग्छ् बिदेसि हतार हतार थकाइ मा भयपनी ईन्नेणी प्रोग्राम सूनिरहनू मन लागिरहन्छ हैनर सॅगी साथी हो 🌏👍🌏💃🏃‍♀️👩‍👦‍👦🏡👨‍👧‍👧🌹🌹🌹🌹🌹

  • @krishnakarki2389
    @krishnakarki2389 4 роки тому +9

    दोहोर्‍याइ हाल्यौ त्यही कुरा फेरी
    आफ्नो ज्योती देख्दैन जुनकीरी
    उत्कृष्ट शब्द चयन कुलेन्द्र सरको अतिनै रमाइलो दोहोरी हेर्न र सुन्न पाइयो

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 4 роки тому +305

    टीका सानू र कुलेन्द्र बी क को फ्यान जति ले यता लाइक गरुम है।🌷🌷🌷🌷🌷🌷🌷🌷

    • @rabinbista1051
      @rabinbista1051 4 роки тому +3

      Iove u

    • @ganeshgc8283
      @ganeshgc8283 4 роки тому +2

      Sakinna ho jery sanga

    • @sitapudasaini2183
      @sitapudasaini2183 4 роки тому +3

      कुलेन्र सर्लाइ सिकाको बाहिरै सुनियो अलि खल्लो भयो है

    • @pramilabasnet502
      @pramilabasnet502 4 роки тому +2

      मछु

    • @madinamiyamadinamiya3688
      @madinamiyamadinamiya3688 4 роки тому +1

      namste kishan dai lai ra sampurna inredi tim lai ra kulenar dai jeri dd lai

  • @shivabhusal6940
    @shivabhusal6940 4 роки тому +136

    पसुपति दादा ले पनि एसै गरि
    गाएको हेर्ने को को हुनुहुन्छ
    इन्देणि मा😍👉👇👍

  • @garimarijal7192
    @garimarijal7192 4 роки тому +1

    Jeri rocking 😁😁😁😁😁😁jeri ko jawaf ke hunchha bhanne matrai wait garchhu moh omg she is queen of Nepali lok dohari 😍😍😍lots of love ❤️

  • @Abingofficial
    @Abingofficial 4 роки тому +7

    बिमा दाजु र✌ जेरि को दोहोरी ✌सुन्न मान लग्ने जाती एता हजिर हाम है त।।।✌✌✌

  • @kishormagar7500
    @kishormagar7500 4 роки тому +275

    बिदेश बाट हेर्ने कोको हुनुन्छ हाजिर गरमत 👇️👇️👇️

  • @rambudha7073
    @rambudha7073 4 роки тому +48

    कुलेन्द्र बिक र तिका शानुको दोहोरी राम्रो अझै त्यसमा सुघन्ध दियो रोल्पाली कलाकार नृत्य दिनुहुने भाईबहिनी हरुको नाचले मोहित बनायो आहा ! धन्यवाद इन्द्रेणी परिवार प्रति

  • @kedarkc491
    @kedarkc491 4 роки тому +53

    यो जुनिमा बबिता बानिया जेरि लाई जित्ने सायद कोहि जन्मियको छैन होला।भगवान ले दियको यो अमुल्य कला गला को प्रगतिको सुभकामना।

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 4 роки тому +3

    टिका सानु र जेरी को fran यता हाजिर हुम त

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 4 роки тому +2

    सक्षयोग गर्ने दाताहरुलाइ पनी सलाम छ।।।

  • @dipakbohara1513
    @dipakbohara1513 4 роки тому +95

    टिका सानु को हासो मा फिदा हुने म मात्र कि अरु हुनुहुन्छ 👍👍👍👍👍👍

    • @susilalama4561
      @susilalama4561 4 роки тому +1

      👌👌👌👌👌

    • @dipakbohara1513
      @dipakbohara1513 4 роки тому

      Susila Lama ✅✅✅

    • @kuwaitjuwait9466
      @kuwaitjuwait9466 4 роки тому +1

      मछु टिका सानु को हासो नै मिठो कुलेन्द्र जी love you so much ❤❤

  • @rajantimsina8251
    @rajantimsina8251 4 роки тому +27

    धेरै राम्रो छ दाेहाेरि अब किस्ण दाइ रबि सरलाय यक पल्ट लिहाउनु पराे सर

  • @nageshwormahadevarva6807
    @nageshwormahadevarva6807 4 роки тому +4

    आजको कर्यक्र म धेरै नै मनपर्योधेरै धेरै धन्य वाद इन्द्रेणी लाइ

  • @sherubudha7851
    @sherubudha7851 4 роки тому

    टीका सानू कुलेन्द्र,बि,क, जेरि बबिता बानिया बिचमा भएको दोहरी सार्है राम्रो भयको छ, रमाइलो भयो ! बधाई छ, इन्द्रेणी टिम लगायत सम्पुर्ण उपस्तिथि हरुमा

  • @user-zq2bt1jy9t
    @user-zq2bt1jy9t 4 роки тому +8

    बिषेस कुलेन्र्द बिश्वकर्मा लाई देख्ने मन थियो,।

  • @ambikakarki9306
    @ambikakarki9306 4 роки тому +7

    दामि छ जेरि बैनिको कलाचाहि हो

  • @Thakuri_writes
    @Thakuri_writes 4 роки тому +4

    कुलेन्द्र आए मात्रै रमाईलो हुने
    आज त झन् दोहोरी नै चल्यो।
    साच्चै लोक दोहोरी को खन्बा हुन कुलेन्द्र॥

    • @lotustvhd8471
      @lotustvhd8471 4 роки тому

      तुक्का अर्को ले सिकाउदै छ कुलेन्द्र लाई

  • @srijananyaupane7612
    @srijananyaupane7612 4 роки тому +5

    ममा पनि थोरै जोस आकोछ
    इन्द्रेणीमा गाउन मन लाकोछ ।
    जय गित जय सङ्गित ,,,!!!!

  • @durgathakuri8191
    @durgathakuri8191 4 роки тому +1

    Hami sabaiko manmutuko dhukdhuki indreni ani tesai mathi sundar r utkrista lok gayek / gayikako dohori ati dherai vanda dherai ramro lagyo. Apeksha garxu feri pni herna pau.

  • @rajeshhamal1190
    @rajeshhamal1190 4 роки тому +11

    कुलेन्द्र सर र टीका सानू को गित मा एक अर्काको बर्णन गरेको देखेर मलाइ था भो कसरी वरिष्ठ कलाकार हुनुहुदो रहिछ भन्ने कुरा।

  • @kausilakarki7806
    @kausilakarki7806 4 роки тому +5

    सबै भन्दा मन पर्ने कार्यक्रम इन्द्रेणी

  • @sunilpandit-zv8oc
    @sunilpandit-zv8oc 4 роки тому +3

    आजको इन्र्देणी त बबाल हुन्छ महिले सुरुमै फैसाला गरि दिय है अनि मेराे अति मन पर्ने गायक गाईका अाका छन ।

  • @puspasunuwar9363
    @puspasunuwar9363 4 роки тому +2

    लु आजा ईन्देनि सारै रमाइलो भएछ ईन्देणी हेरेर रमाउने जति यता आउनु होला

  • @krishnarana7319
    @krishnarana7319 4 роки тому +2

    बस्तब मा यो सयोग अमुल्य छ !! दुख लाग्छ नेपाल सरकार काहा छ छकी छैन !

  • @gobinb.k2896
    @gobinb.k2896 4 роки тому +38

    टिका सानु र कुलेद्र दा को फेन को को हुनुहुन्छ कुनि म त सारै मन पर्छ बापरे जेरि पनि कतरा हुन मान्नै पर्छ नाच्नि ब्रो क्या दामि नाचेको

    • @khimgurung8781
      @khimgurung8781 4 роки тому

      एकदम राम्रो दोहोरी वेल डान👌👌👌

    • @buddhikc4544
      @buddhikc4544 4 роки тому

      Rolpali dans ho yo

  • @lalbahadurrawat9278
    @lalbahadurrawat9278 4 роки тому +7

    जेरि को नाम तेसै जेरि भाको होइन रहेछ। वाह!

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 роки тому +3

    अाज बरिष्ठ बरिष्ठ पुराना कलाकारहरूको उपस्थितिको अागमन भयको छ ! यहाहरू सबैलाई ईन्द्रेणिमा स्वागत छ !!! गायक / गायिका बिच घम्साघम्सि दोहरि चल्दै छ ? यो समयको चाजोबाजो मिलायर मिलन बिन्दुको संगम गराउने जनताको महादुत कृष्ण जि लाई स्यालुट छ !!!: हामी दर्शकहरूलाई बढि अानन्दित पक्कै अाउछ !!!! दाङ्ग तुल्सिपुर बाट !!!!!!

  • @surajtamang9325
    @surajtamang9325 4 роки тому +1

    टीका सानू को प्रस्तुती धेरै राम्रो लाग्छ

  • @bnamthapa5110
    @bnamthapa5110 4 роки тому +1

    Hoit jerir sisterlai dohori geet gayara nasakdo rahichha.best off louck.both.

  • @rameshkarki9493
    @rameshkarki9493 4 роки тому +182

    टीका र कुलेन्द्र बिचको बबाल दोहोरी।
    कुलेन्द्र बिकको गितहरु मनपराउने को को हुनुहुन्छ नि?