यो अन्धकार पाखण्डी समाजका एक महान क्रान्तिकारी विशाल हृदयका धनी टंक सर लाई सम्मानका लागी कुनै सब्दै छैन! ए पाखण्डीहरु हो जीवन भर कपोलकल्पित धार्मिक ग्रन्थहरु पढ्नु भन्दा टंक सरको जिवनी पढ एक सच्चा मानव बन्ने प्रेरणा मिल्ने छ धर्मको अर्थ के हो बुझ्ने छौ।
टपरेको सन्तान मध्ये टंक सर र म मात्र होला यो समाजबाट बहिस्कार भएर अति दुख खेपेको साक्षि मेरो मित्र बीर्ख दर्जी तिमीलाइ धेरै सम्झेको छु।उनलाइ मेरो मैले घर भित्र पसाउदा २ वर्ष बहिसकार भए।मेरो आफ्नो आफन्तहरू दशै तिहार र अन्य चाहाड पर्बमा आउदैन थिए।घरबाट गालि नखाको दिन हुदैन थियो।अन्तत मैले धर्म परिबर्तन गर्ने सम्म सोचिसकेको थिए र म चर्च जान थालेको थिए।मेरो परिवारमा मैले convienced गराइसकेको थिए यो बिबेध गर्ने समाजमा नबसौ भनेर जब धर्म परिवर्तन गर्छन भन्ने थाहा भए पछि आफ्ना आफन्ताहरू आउन थाले।सम्झाउन थाले अन्तत मैले धर्म परिबतन गरिन।जो जो यो समाजले तल्लो जात भनेर अछुत बनाएर बिडित बनाएका छन मेरोबाट बिध्रोह गर्न सहयोग गरिरहने छु।यो समाजमा बिभेद भैरहदा अझ अहिलेका पढन्ते घोकन्ते टपरेहरूले आफै परिबर्तन हुन्छ भन्दै बिकासमा अबरोध गर्दै छौ नि नेताले होइन देश बिगारेको तिमीहरूले हो।
Tehi ta santa ji, Sati partha ko antye garda hune, pahile pahile dosro biha garna nahune chalan todera biha garna hune, bidhuwa vaye pani rato tika kapada chalan chalauna hune, birthday manauda egg haleko cake katera egg nakhane le pani khayera manauna hune, sungur raksi khane chhora lai pani bahunnai vani swikarne, yesta dherai chhan change vako, Tara 😢 jatvat ko kahilai anta nahune
टंक सरलाई सम्बोधन गर्ने तारीफ गर्ने कुनै शब्द नै छैन् । महान् ब्यक्ति करोडौंको मन भएको ब्यक्ति जिउँदो भगवान भन्दा खासै फरक नपर्ला । असोक बाबुमा आएको परिवर्तन देख्दा गर्ब महसुस भएको छ तपाईं हरुको यो सुन्दर सम्बन्ध अजम्बरी रहिरहोस् ❤ धेरै मायाँ धेरै शुभकामना
टंक दाजुको यो कर्मलाई ईश्वरले त भुल्दैन नै तर यो स्वार्थी दुनियाँले पनि सलाम गरेको देखेर धेरै भावुक अनि नमन छ। 🙏🙏🙏 हजुरको सम्पूर्ण परिवारलाई ईश्वरले सँधै शुभ आशीर्वाद दिइरहुन्।❤❤
५२ मिनेट सम्म हेरि सके पछि मेरो आँखा बाट आँसु झर्यो असाधै राम्रो व्याक्ति टंक दाई अशोक बाबु आफ्नो दाईलाई सधै भरि साथ र सहयोग गर्नु बाबु भगवानको आसिर्वाद छ ❤❤ हेटौंडाबाट धेरै धेरै माया ❤❤
आज दुनियाँमा अशोक बाबू लाई अशोक बनाएर यो ठाउमा पुर्याउनु हुने टङ्क सर लगायत वहाँ को परिवारलाई नै धेरै धेरै ससम्मान गर्ने छौ।❤❤❤❤❤❤❤टङक सरको अशोक बाबू लाई यो ठाउमा पुर्उदा कति आँसु बगाउनु भको छ।अशोक बाबू ले जीवन भरि भुल्नु हुदैनन् ।❤❤❤❤❤
Jasto dekhinu hunxa Ni testo bilkul nai hunu hudaina tinka sir Maile dherai najik Bata dekheko xu wahalai kunai din ma wahako studiyo Bata aashu puxdai bahera niskeko xu jasle vogeko xa Ni uslai Matra tha hunxa garib ko Lagi vagawan ta vannu vayo Tara garib chai manxe nai hoina jasto bevhar garnu hunxa wahale dekhawati Maa yeuta ani dekhida arko hunu hunxa waha
कसम भनेको हजूर जस्तो मान्छे मैले अहिले सम्म देखेको छैन हजूर भगवन हो मान्छे हरू अहिले को जमाना क्यामेरा मा देखाउन काे लागि मात्र सहयोग गरेको गर्छन् तर रियल मा हजुर लाई मात्र देखें ❤❤❤
टंक बुढाथोकी दाई अशोक भाई को कुरा सारै रमाइलो लाग्यो पनि भावुक पनि भए है अशोकको लागि टंक बुढाथोकी भनेको त भगवन नै हो है।।किनकि कुनै जात, भात,नछुटाई कन आफनो छोरा सरी राखेर यतिको भविस्य सहिद को कोहीले पनि गर्न,र दिन सक्दैन।त्यसैले टंक बुढाथोकी दाईले गरेको गुण अशोकले बिर्सन पनि हुँदैन।अझ उजल भविष्यको कमान गर्छु।🙏🙏🙏
टङक सर असोक को भगवान धन्यवाद टङक सर यस्तै साथ सपोर्ट गरिराख्नु आखिर हामी लाई जति धन सम्पति भयपनि मरेपछि जाने नाङगै हो यदि तपाईं ले रार्मो काम गर्नु भयो भने त्यो युगौ युगौ सम्म तपाईं को याद गरिराख्छन very good sir❤❤🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
भगवान भनेको यस्तो हुनुपर्छ टंक बुढाथोकी जस्तो जुनी भर साथ दिएर कर्म दिनु सक्नु पर्छ अरूले २/४ पैसा को संयोग गरेर भगवान भनेर फोटो खिचे र facebook मा upload गर्ने हरु ले कुरा बुझ्नु जरुरी छ
नमन् छ समाज को रियल heroo टंक बुढाथोकी लगायल उहाँ को सम्पूर्ण परिवार चाहे भने के हुँदैन मात्र मन सफा भय अशम्बाव कै रैन छ उहाँ को सम्पूर्ण परिवार लाई पशुपति नाथ ले सदैव रक्षा गरून् ❤❤❤❤❤❤❤❤
पहिला पहिला टङ्काले असोक लाई कमाउने भाडा बनायो भन्थे कत्ति मान्छेले गलत गालि पनि गरेको थिए टङ्क दाजु लाई अनि देख्यौ होलानी अशोक लाई कुन लेबलमा पुर्याउनु भयो भन्ने कुरा टङ्क दाजुले omg पहिला हेरि अहिले त सबै कुरा बुझ्ने भएछ सलाम छ टङ्क दाजु लाई
Tanka Sir ko jasto Mahan soch sabai ko vako vaye jatya vetvab ko ante huntyo hula manish sabai barabar ho vanne kura tanka sir le parmadit garnu vako xa tanka sir lai dherai dherai धन्यवाद🙏💕
Ashok babu ruda ma pani roye😢😢 sarai man xoyo. Good luck for further life babu. Ani Tanka Dai lai dherai Samman ra maya. Sadhai yestai ramro kam garnu hola❤🙏
टङ्क बुढाथोकी साच्ची नै रियल भगवान हुन। भन्ने जति यता हाजिर हुम त
अशाेक बाबू लाई अशाेक बनाउनुमा टङ्क सर ले ठुलाे मेहेनेत गर्नु भयछ भगवन ले हजुर र हजुर काे परिवार लाई श्रि पशुपति नाथले रक्षा गरून्
🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
Film banauda dherai ramroo huncha Hola Sabai le vanne garau.....
Movie 🎥 banauna spots garum
यो अन्धकार पाखण्डी समाजका एक महान क्रान्तिकारी विशाल हृदयका धनी टंक सर लाई सम्मानका लागी कुनै सब्दै छैन! ए पाखण्डीहरु हो जीवन भर कपोलकल्पित धार्मिक ग्रन्थहरु पढ्नु भन्दा टंक सरको जिवनी पढ एक सच्चा मानव बन्ने प्रेरणा मिल्ने छ धर्मको अर्थ के हो बुझ्ने छौ।
वाह टंक जि मेरो एउटै मुटु कति पटक जित्नु भयो मलाई नै थाहा भएन,,
you are a great person.. ❤❤
टपरेको सन्तान मध्ये टंक सर र म मात्र होला यो समाजबाट बहिस्कार भएर अति दुख खेपेको साक्षि मेरो मित्र बीर्ख दर्जी तिमीलाइ धेरै सम्झेको छु।उनलाइ मेरो मैले घर भित्र पसाउदा २ वर्ष बहिसकार भए।मेरो आफ्नो आफन्तहरू दशै तिहार र अन्य चाहाड पर्बमा आउदैन थिए।घरबाट गालि नखाको दिन हुदैन थियो।अन्तत मैले धर्म परिबर्तन गर्ने सम्म सोचिसकेको थिए र म चर्च जान थालेको थिए।मेरो परिवारमा मैले convienced गराइसकेको थिए यो बिबेध गर्ने समाजमा नबसौ भनेर जब धर्म परिवर्तन गर्छन भन्ने थाहा भए पछि आफ्ना आफन्ताहरू आउन थाले।सम्झाउन थाले अन्तत मैले धर्म परिबतन गरिन।जो जो यो समाजले तल्लो जात भनेर अछुत बनाएर बिडित बनाएका छन मेरोबाट बिध्रोह गर्न सहयोग गरिरहने छु।यो समाजमा बिभेद भैरहदा अझ अहिलेका पढन्ते घोकन्ते टपरेहरूले आफै परिबर्तन हुन्छ भन्दै बिकासमा अबरोध गर्दै छौ नि नेताले होइन देश बिगारेको तिमीहरूले हो।
Tehi ta santa ji,
Sati partha ko antye garda hune, pahile pahile dosro biha garna nahune chalan todera biha garna hune, bidhuwa vaye pani rato tika kapada chalan chalauna hune, birthday manauda egg haleko cake katera egg nakhane le pani khayera manauna hune, sungur raksi khane chhora lai pani bahunnai vani swikarne, yesta dherai chhan change vako,
Tara 😢
jatvat ko kahilai anta nahune
सहि vannu vayo
🙏🙏❤❤
अशोक बाबू को भगबान नै हो टङ्क सर 🙏🙏❤️
केटो ले रूवायो मलाई नि 😢 धेरै भाग्यमानी हुनु असोक बाबु❤❤❤
असोक बाबुत धेरै बुज्ने भयछ कति राम्रो बोल्ने so sweet
अशोक भाइले टकसरको त्यो अभिभावकत्वलाइ कहिल्यै बिर्सनु हुन्न उहा जिउँदो भगवान् हुन 🙏🙏❤️❤️
हितकारी !! नमन!!! जातीयताको केही हैन मानव सबै एउटै हो जस्तो ऐना !!!!
Ekdam sahi❤
स्याबस टँक बाबु याे धर्तिजत्राे ह्रदय
भाकाे छाेरा रहिछ याे समाजलाई एउटा
उदारण दिनु भाकाे छ मान्छे सबै एउटै
भन्ने स्याबस बाबु
टंक सरलाई सम्बोधन गर्ने तारीफ गर्ने कुनै शब्द नै छैन् । महान् ब्यक्ति करोडौंको मन भएको ब्यक्ति जिउँदो भगवान भन्दा खासै फरक नपर्ला । असोक बाबुमा आएको परिवर्तन देख्दा गर्ब महसुस भएको छ तपाईं हरुको यो सुन्दर सम्बन्ध अजम्बरी रहिरहोस् ❤ धेरै मायाँ धेरै शुभकामना
Tanka is a main pillar of ashok 18:40
Thank you so much tanka sir
टंक सर एक मानिस हुनुहुन्छ,टंक सर लाई दर्जी भन्नेहरु न मान्छे हुन न जनावर
मानबता हराएको छैन समाज मा धन्यवाद टंक सर 😢 आज अशोक को जिन्दगी कायपलट भएको छ 😊 असोक बाबु कैले पनि दादा लाइ हेला नगर है । यहाँ जुधाउने बजाउने धेरै छ 😢
टंक दाजुको यो कर्मलाई ईश्वरले त भुल्दैन नै तर यो स्वार्थी दुनियाँले पनि सलाम गरेको देखेर धेरै भावुक अनि नमन छ। 🙏🙏🙏 हजुरको सम्पूर्ण परिवारलाई ईश्वरले सँधै शुभ आशीर्वाद दिइरहुन्।❤❤
५२ मिनेट सम्म हेरि सके पछि मेरो आँखा बाट आँसु झर्यो असाधै राम्रो व्याक्ति टंक दाई अशोक बाबु आफ्नो दाईलाई सधै भरि साथ र सहयोग गर्नु बाबु भगवानको आसिर्वाद छ ❤❤ हेटौंडाबाट धेरै धेरै माया ❤❤
टंक सर हजुर भित्र ईशवर को आशिर्वाद अनि अशोक तिमी प्यारो बाबू जय होस्🙏❤
tanka is real hero❤
टक सर भगवान नै हो यो सम्बन्ध सधै रहिराखोस भगवान ले सधै रक्षा गर्नुहुनेछ्❤️🙏❤️
❤❤❤❤🎉🎉🎉
Jyi
BBBBBBB
अशोक र टन्क सर लाई देखेर खुशि लाग्यो
वास्तव मा अशोक ले राम्रो मान्छे भेटेको हो
आज दुनियाँमा अशोक बाबू लाई अशोक बनाएर यो ठाउमा पुर्याउनु हुने टङ्क सर लगायत वहाँ को परिवारलाई नै धेरै धेरै ससम्मान गर्ने छौ।❤❤❤❤❤❤❤टङक सरको अशोक बाबू लाई यो ठाउमा पुर्उदा कति आँसु बगाउनु भको छ।अशोक बाबू ले जीवन भरि भुल्नु हुदैनन् ।❤❤❤❤❤
आहा कति सफा मन भको उहाँ त भगवान हो
कति राम्रो सोच भाको टङ्क बुडाथोकि❤❤❤❤❤
अशाेककाे भगवान हाे टङ्क दाजु कहिले नछाड्नु र धाेका नदिनु नत्र यति पाप लाग्छ कि याे ठाउमा पुर्यानु भएकाे छ
टन्कसर हजुरलाई सलाम 🙏🙏 हजुरको सोच बीचारको लागी
Real hero tanka ❤budhathoki
Love you so much tanka dai 🙏 yasarinai tapaiko haata ashok ko maathi rairaho sa tapainai bhagawan ko sorupa hunubhayako chha 🙏🙏🙏
असोक भाइ को जिउदो देउता हुन दाईको र भाइ को सम्बन्ध नङ्ग र मासु को जस्तै रहोस
अशाेक साचिकै भाग्यमानी हुन्🙏
आहा टक दाइ र अशोक भाइ को यो सम्बन्ध अझै माथी र राम्रो देख्न पाइयोस यो सम्बन्ध येस्तै रहिराखोस सुभकामना छ्❤️🙏❤️
Tanka dai ko maya care dekhera ma ta makkha xu sachi kai katti ramro sanskar payo ashok vaile ❤
अशोक बाबुको भगवान टक दाई सलाम छ❤️🙏
Ashok ko gana Lai धीरे-धीरे shubhkamnaen
तंक दाईलाई जहिले पनि म भन्ने गर्छु मन पनि भएको धन पनि भएको जय मन बिनाको धन ठुलो कि धन बिनाको मन❤
टंक जि जस्तो मान्छे साहित कम नाइँ होलान् राम्रो बिचार बुद्धिजीवी सालिन्ता र असोक को लागि भगवान नाइँ उत्पदन भको जस्तो छ सलाम छ हजुर लाई टंक जि ❤🎉❤
Jasto dekhinu hunxa Ni testo bilkul nai hunu hudaina tinka sir Maile dherai najik Bata dekheko xu wahalai kunai din ma wahako studiyo Bata aashu puxdai bahera niskeko xu jasle vogeko xa Ni uslai Matra tha hunxa garib ko Lagi vagawan ta vannu vayo Tara garib chai manxe nai hoina jasto bevhar garnu hunxa wahale dekhawati Maa yeuta ani dekhida arko hunu hunxa waha
मेरो एउटा मुटु पटक पटक जित्नु हुने हुन्छ टंक बुढाथोकी सलुट छ टंक जि
टंक सर लाई मुरी मुरी धन्यवाद , भगवान ले सदा साथ दिउन !!
कसम भनेको हजूर जस्तो मान्छे मैले अहिले सम्म देखेको छैन हजूर भगवन हो मान्छे हरू अहिले को जमाना क्यामेरा मा देखाउन काे लागि मात्र सहयोग गरेको गर्छन् तर रियल मा हजुर लाई मात्र देखें ❤❤❤
So respect Tanka sir 🙏🙏🙏Ashok babu ❤️❤️
I love tanka dai who can handle take Ashok darji in to bright way ❤
असको बाबू तिमी मनदिर जानू परदैना तिमरो भगवान नै टँक सर हुनुहुनछ
Tanka is best and real hero ❤❤❤❤❤❤❤❤❤❤❤
असाेक बाबु लाई राम्रो बनाऊन मा तपाईं काे मन ठूलो छ भगवानले। तपाईं लाई सधै खुसी दिनुहुन्छ।
टंक बुढाथोकी दाई अशोक भाई को कुरा सारै रमाइलो लाग्यो पनि भावुक पनि भए है अशोकको लागि टंक बुढाथोकी भनेको त भगवन नै हो है।।किनकि कुनै जात, भात,नछुटाई कन आफनो छोरा सरी राखेर यतिको भविस्य सहिद को कोहीले पनि गर्न,र दिन सक्दैन।त्यसैले टंक बुढाथोकी दाईले गरेको गुण अशोकले बिर्सन पनि हुँदैन।अझ उजल भविष्यको कमान गर्छु।🙏🙏🙏
टङक सर असोक को भगवान धन्यवाद टङक सर यस्तै साथ सपोर्ट गरिराख्नु आखिर हामी लाई जति धन सम्पति भयपनि मरेपछि जाने नाङगै हो यदि तपाईं ले रार्मो काम गर्नु भयो भने त्यो युगौ युगौ सम्म तपाईं को याद गरिराख्छन very good sir❤❤🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
The real hero of Ashok Bhai is Tanka brother🎉😇😇😇🙏🙏🙏🙏🫡🫡🫡🫡
Sachinai asok Banu le टङ्क दाईलाई धाेका दियो भनेत महा पाप लाग्छ है जन्म दिने बुबा भन्दा कर्मदिने बुबा महान हुन्छन् याे कुरा कहिले भल्नु हुदैन है ❤❤❤
Lov u tak g and asok ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😊😊😊😊😊😊😊
अशोक❤❤❤
भिडियो हेर्दा गेर्दै कति खेर आँखा बट आँसु खसयो पत्तै भयन😭😭
Yo maya shat kahile kam nahos Ashok vae ani tanka sar ko❤❤❤❤❤
Kind hearted tanka sir salut you ❤
भगवान भनेको यस्तो हुनुपर्छ टंक बुढाथोकी जस्तो जुनी भर साथ दिएर कर्म दिनु सक्नु पर्छ अरूले २/४ पैसा को संयोग गरेर भगवान भनेर फोटो खिचे र facebook मा upload गर्ने हरु ले कुरा बुझ्नु जरुरी छ
माहान सोचका धनी टँक सर हजुर सक्षात भागवान 🙏🙏🙏
धनि बन्नु ठुलोकुरा होईन असल मान्छे बन्नु र असल कुरा हो,🙏🙏
yo interview herera kasto bhabhuk vayera aashu aayo tanka sir ta asok ko lagi bhagawan nai ho ❤❤❤❤
Ashok ❤❤❤
भगवान को पछि लाग्छ मान्छेहरु, तर सच्चा भगवान टंक हो.
Great🙏♥️🙏👍️👏👏👏
नमन् छ
समाज को रियल heroo टंक बुढाथोकी लगायल उहाँ को सम्पूर्ण परिवार
चाहे भने के हुँदैन मात्र मन सफा भय अशम्बाव कै रैन छ
उहाँ को सम्पूर्ण परिवार लाई पशुपति नाथ ले सदैव रक्षा गरून् ❤❤❤❤❤❤❤❤
Tanka sir ko mahanta ra Ashok babu ko talented lai uchcha samman xa ❤🙏
सचै कति राम्रो सोच बिचार टांका दाइ को अनि अशोक बाबुको पनि सेम बिचार❤
W0w tanka sir is best man
पहिला पहिला टङ्काले असोक लाई कमाउने भाडा बनायो भन्थे कत्ति मान्छेले गलत गालि पनि गरेको थिए टङ्क दाजु लाई अनि देख्यौ होलानी अशोक लाई कुन लेबलमा पुर्याउनु भयो भन्ने कुरा टङ्क दाजुले omg पहिला हेरि अहिले त सबै कुरा बुझ्ने भएछ सलाम छ टङ्क दाजु लाई
Tanka Sir malai last man parxa .. keep it up aajai pragati dwkhna pau... love it❤❤
सबैको मन यो भए ❤ सायद समाजमा विभिन्न विभेद हुन्थेन होला, सध,यो सम्बन्ध रहिरहोस ।
Dear Tanka sir big respect 🙏🙏❤❤❤ really appreciate Ashok babu wishing you all the happiness ❤❤
So much respect 🫡 for you Tanka sir 🙏🏻🙏🏻🙏🏻🙏🏻
My favourite tank sir and Ashok 🎉🎉🎉
खास शुभ कास्त त दर्जिनै हो
Owo Ashok looks so handsome!👌I was waiting you and tanka Vai,s new project .I’m very proud of Ashok you compose your own music,good luck 👍❤️💐
टंक सर हजुरको मनोभावना प्रति सम्मान छ हाम्रो समाज र देशको एउटा उदाहरणिय अभिभावक हुनुहुन्छ वास्तवमा हामी सबैमा यस्तै भावना अनि मानवता हुनुपर्छ ।
Tanka brother real human and real hero!! Proud of him ❤❤
Tank bhai sarai ramro soch,sarai ramro man r udar bhabanako manxy❤❤❤🙏🙏🙏
Tanka Sir ko jasto Mahan soch sabai ko vako vaye jatya vetvab ko ante huntyo hula manish sabai barabar ho vanne kura tanka sir le parmadit garnu vako xa tanka sir lai dherai dherai धन्यवाद🙏💕
याे,भिदियाे,हेरेर,अशाेक,कति,रामाे,,बाेलने,भयछ,कति,रामने,बाेलेकाे,अशनेक,रुदा,मेराे,नि,अासु,अायाे,तङक,सरलायि,भेरे,धनेबाद।
❤❤❤❤❤❤ Ashok and Tanka sir great team. Watching from USA . Bata
best of luck both 🙏🙏👍️👍️👌👌❤️❤️
असाेक बाबू तिमी कुनै मन्दिर धाउन परदैन तिम्रो भगवाननै टङ्क सरनै हाे❤❤❤❤
टंक सर र असोक दुबै जना लाई बधाई छ ❤❤
असोक बाबू कति ठुलो भाको wow❤❤❤
Aasu nai aayo yo interview le sadhai yestai bond hos yekarkama😢❤❤❤
Tanka budhathoki❤❤
कति बुज्ने वाउ वाउ असाेक ❤❤❤
भगवान् ले सधैं खुशी राख्नु होस्
Hirdayadekhi tanka sir lai Ashok lai yati derai maya dinubayako chha....🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰
Great job tank sir ❤❤❤
टंक सर को जस्तो मन भएको मान्छे समाजमा हुने भए धेरै परिवर्तन हुने थियो। मानिस ठुलो दिलले हुन्छ जातले हुदैन 🙏❤️
tanka vai lai namaskar🙏🙏🙏🙏🤲🤲🤲🤲❤❤❤❤🙏🙏🙏🙏
Yati ramro soj tanka sir ko Ani yati Mitho boli ashok Bai ko God bless yati respect boli 2 Jana koi God bless hjr haru lai❤
Tanka dai is a example for the society he is god on this universe
Tanka sir is King for Ashok ko lagi
Ashok babu ruda ma pani roye😢😢 sarai man xoyo. Good luck for further life babu. Ani Tanka Dai lai dherai Samman ra maya. Sadhai yestai ramro kam garnu hola❤🙏
Tanka dada ❤
mahan bechra chha tankka sir ko ❤❤❤ keepit up both of you!😊
Kati Mitho conversation 🥰🥰 Both are amazing and Best whishes 🎉🎊
Bhauju ko lagi❤❤❤❤❤❤ plus huge respect ❤❤❤❤God bless you...
Ashok babu aakha bata aausu aauda mero pani aakha bata aausu jhareko thahai payana babu miss you dai n bhai lae❤❤❤❤❤
ashok babu aajai ramro pargati gardi janu best of luck❤❤