खुइलिको पोइले अर्कै केटीलाई भुडी बोकाई घर ल्याएपछि हानाहान र लुछालुछ हैट Khuili VS Sirjan Anuja
Вставка
- Опубліковано 27 сер 2024
- सिर्जन आले मगर युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
#sirjanalemagar
#khuili
#nawinasilwalkhuili
#anujakattel
______________________________________________________________
Official Song:- Alu Tamale
Vocal
Amrit Khati
Sujata Kc
Lyrics
Amrit Khati
________________________________________________
Live Dohori Singer:
♬ Nawina Silwal Khuili
♬ Sirjan Ale Magar
♬ Anuja Kattel
_______________________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Gem Thapa Magar - Keyboard
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Govinda Pariyar - Madal
♬ Mahendra Tiwari - Dholak
♬ Shyam - Oct Pad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Edit
Sirjan Ale Magar
9847446001
_____________________________________________________________________
©Sirjan Ale Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Khuili dd ko awaj ,tukka rw expression ekdam ramro lagxa
धन्यवाद मिठो कमेन्टको लागी
❤
रमाइलो दाेहाेरि🎉🎉🎉❤
नानु शब्दहरुमा ख्यलगर । मनाेरञ्जकाे साथसाथै हाउभाउ पनि सुहाउदाे मात्र गर । चारैतिर बिराेध भैरहेकाे ख्यालगर । प्रगतिकाे कामना ।
धन्यवाद सल्लाह सुझावको लागी
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद सल्लाह सुझावको लागी साना
खुईली मेराे good friends
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ, कलाकार लाइ धन्यवाद, अर्को भाग पनि छिट्टै ल्याउनु होला❤
सल्लाह सुझावको लागि धन्यवाद
राम्रै हो तर अली छादा भयो
धन्यवाद मिठो कमेन्टको लागी
यो गितका शब्द र हाउभाउको बारेमा सावधान गराउन तम्सिनेहरुले फिल्म, टेलीफिल्म र अरू प्रकारका नेपाली सामाग्रि हेरेका छैनन् की कसो। सतप्रतिशत सहज र सही छ त यो प्रस्तुति ।
सल्लाह सुझावको लागि धन्यवाद हजुरलाइ
Khuili ko duhori dame xa 👌
आज फरक् खालको दोहोरि सुन्न पाउदा सारै रमाइलो लाग्यो। धेरै धेरै बधाई छ।
सल्लाह सुझावको लागि धन्यवाद हजुर
धन्यवाद छ हजुर
यो खुइली त खतरनाक पो रइछ यार। एकदमै रमाइलो दोहोरी ब्याटल। सम्पूर्ण कलाकार हरु लाई धेरै धेरै बधाई।
सल्लाह सुझावको लागि धन्यवाद हजुर
एकछिन भएपनी मनहरुलाई रमाइलो बनाइराख्न सफल छ दोहोरी
धन्यवाद मिठो कमेन्टको लागी
दोहरी मा एतीको रमाइलो त हुन्नै पर्छ 😀😆
धन्यवाद मिठो कमेन्टको लागी
Manxe ni ramri dhori ni mito tora didi dhori ylik bicar garera gaunu hola ylik chada vye jasto lago❤❤
हाहा कस्ता कस्ता दोहरी गाउन थाले जे होस ठिकै छ ❤❤
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
खुइली ले अब सबै खुइलाउछे साबधान !खुइलिसङ तक्कर लिनेहरु !
धन्यवाद सल्लाह सुझावको लागी
हा हा हा....सारै मजा लाग्यो यो गित हेर्दै र दुन्दै जाँदा सेम सौता को बेबार देखाउनु भाको मा 🙏🙏🙏😂🙏🙏🙏
धन्यवाद
Khuili ❤you
धन्यवाद मिठो कमेन्टको लागी
Welcome
दोहोरीलाइ फोहोरी बनाउने ग्याङ्ग
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
K KO fohori hunu Ni
Dame
धेरै रमाइलो भो
❤️❤️❤️
रमाइलो दोहोरी
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
हाम्रो मौलिकता हराउदै गएको छ अजकल
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
राम्रो छ
धन्यवाद सल्लाह सुझावको लागी
Nice video
Tq
आहा हाम्रो दोहोरी सबै जनाले माया गरिदिनु ल ❤❤❤❤
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
दोहोरी को नाम कलंक हुने भो ।
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
येस्तो दोहोरीले समाजलाई बिगार्छ
धन्यवाद सल्लाह सुझावको लागी
यो गलत सोच हो ।तपाईंको उहाँहरुले समाजम घटेको सत्य कुरा दर्शको हो। नराम्रो नभन्दिनु होला 🙏🙏😊😊😊
दामि छ दोहोरी ❤❤❤❤❤
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Beautiful ❤️
यो लोकदोहोरि सस्थान भन्ने कहाँ सुतेर बसेको छ छ्याााछयााा ,यो छाडा ,उत्ताउलो पनि दोहोरी हुन्छ त्यतिकै दोहोरी गाउन बस्ने छया
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
खै भात मासु खाएर सुतेको होला लोक दोहोरी प्रतिष्ठान भन्ने भतुवा भन्दा फरक नपर्ला। गफ त कारवाई गर्छौ भनेर खोकछन् यता यि बिकृतीवादी नमुना हरुले झन झन छाडापन फैलाउदै छ। कुसंस्कार मा जन्मीएका बिकृतीवादी नमुना हरुले
Q ma k@@sirjanalemagar8957
पहिले पहिले म लोकदोहोरी हेर्दिन थिए , तर अहिले धेरै हेर्ने भकी छु।जे भनेनी धेरै राम्रो छ ।र अहिले समाजमा घटेको सत्यतथ्य झल्काको छ। all the best लोकदोहोरि टिम । सधै सफलताको शुभकामना 😊😊😊😊
यो भन्दा 100 गुना छाडा अपसब्द बोलेको नि छ त दोहरि तिन्लाइ किन केइ भन्दैनौ
लौ है जबर्जस्त मस्तै रमाईलो छ दाजु बहिनि को दोहरि ब्यातल्👏👏👏
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
आहा कति रमाइलो भयो ।❤❤
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Nice babal
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
आहा कडा दोहोरी आयो ।
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
❤खुईलि❤ बैनि ❤मलाईनि❤ दाेरिमा❤ बाेलाउनुस❤❤ म बनेपा बाट❤❤❤
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Best song I like?
सल्लाह सुझावको लागि धन्यवाद
Pat 2 banaunu pareyo
धन्यवाद मिठो कमेन्टको लागी
Omg
राम्रो दोहोरी गीत,नमस्कार सम्पुर्णमा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
सल्लाह सुझावको लागि धन्यवाद हजुर
यी त लोकदोहरिको नामका कलङ्क हुन
धन्यवाद सल्लाह सुझावको लागी
Good 🎉🎉
सल्लाह सुझावको लागि धन्यवाद
❤❤❤❤❤❤
धन्यवाद सल्लाह सुझावको लागी
दोहरिको नाममा जे पायो त्यहीँ गर्दा दोहरीको महत्व नै धरापमा पर्न जान्छ ।
सल्लाह सुझावको लागि धन्यवाद
यस्तै मौलिक, संकृति का बिकृतीवादी नमुना, उताउलो अजारकता हरुलाई बहिष्कार गरौं ।
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Maila dhoori git kam ghar jhaghada dhari dakhxu hai hai any way kalyug ko dhoori ho J vaya pani thekai xa❤
सल्लाह सुझावको लागि धन्यवाद हजुर
यो त अति भयो यार जता पनि viral हुने दाउमा संस्कृति माथी ठाडो प्रहार भको छ
धन्यवाद मिठो कमेन्टको लागी
Dami 🫰 dherai ramailo ❤😂🎉 khueiliko action t jhan Khatra ind bat🇳🇵🙏👋♥️♥️♥️
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
धुम मचाले❤❤❤
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
❤
सल्लाह सुझावको लागि धन्यवाद
🎉रमाइलो दोहोरी ।
धन्यवाद सल्लाह सुझावको लागी
यो दोहोरी हो कि के हो एस्तो पनि दोहोरी हुन्छ भाक लोक दोहोरी सस्थानले छिटो केहि कदम चाल्नु परो
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
❤❤❤❤❤❤❤❤very nice ❤❤❤❤❤❤
धन्यवाद मिठो कमेन्टको लागी
Khyal thatta ramro xa ka kexa xada
धन्यवाद सल्लाह सुझावको लागी❤️❤️
यस्ताृ ता रतलि पनि हुदइन
खुईलिले कुनै वेला राम्राे शब्द निकाल्छिन ।तर ❤❤
सल्लाह सुझावको लागि धन्यवाद हजुर
लोक दोहोरी यस्तो पनि हुन्छ र ??? दोहोरी मा आर्को अराजक तत्व हो खुइलि😮😮😮😮😮
धन्यवाद सल्लाह सुझावको लागी
सृजन आलेको स्वर दामी लाग्यो
सल्लाह सुझाबको लागि धन्यवाद
❤❤❤❤❤❤❤❤❤❤beautiful is nice ❤❤❤❤❤❤❤
सल्लाह सुझावको लागि धन्यवाद
सल्लाह सुझावको लागि धन्यवाद
आगो बल्यो त😊
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Very Very nice song ❤❤❤❤
सल्लाह सुझावको लागि धन्यवाद
मनाेरञ्जनकाे नाउमा अलिक धेर भयाे ।
Part 2 pani hai
सल्लाह सुझावको लागि धन्यवाद
छिछि खुइली भालुको पारा लाज पचेकी त गाउन को लागि होइनस पारा नदेखा
सल्लाह सुझावको लागि धन्यवाद
लोक दोहोरीलाइ उत्ताउलो बनाउने कलङ्कहरुलाइ बहिस्कार गरौं
सल्लाह सुझावको लागि धन्यवाद
Wow nice
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
खुईलि को बारा ठिक छैन
धन्यवाद सल्लाह सुझावको लागी
यस्तो दोहोरी गाउनेहरु लाई दोहोरी को ससथाले छानबिन गरि कारबाही गरनु परछ नत्र दोहोरी को नाममा समाज बिगारछन छानबीन होस यस्ता दोहोरी गाउनेहरु लाई
धन्यवाद सल्लाह सुझावको लागी
खुईलि ,रिया जस्तो खातेनि कलाकारको बेईजेत गर्ने अब 2,3 दिन भित्र के हुदै छ हेर्दै जानु
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Ramailo lagyo hasda hasdai sakiyo❤
धन्यवाद सल्लाह सुझावको लागी
Ati ramailo
सल्लाह सुझावको लागि धन्यवाद
Kada Kada Bai Baini haru ❤❤
धन्यवाद मिठो कमेन्टको लागी
खुइलीको acting seems real
सल्लाह सुझावको लागि धन्यवाद
यो सम्म चाहिँ थिकै छ
सल्लाह सुझावको लागि धन्यवाद
❤❤❤🙏🙏 आहा कति mitho दोहोरी मैले 10 choti हेर्दा नी हेरुम हेरुम लाकोछ म हजुउर हरुलाइ सहयोग गर्न चाहान्छु हाल म बेलयतमा छु नेपाल आउने बितिक्कै vetna चाहन्छु म सिर्जन आलेको धेरै धेरै ठृल फ्यान हो उपहार मायको चिनो pathauna चाहन्छु thegana adress pathaunu hola hai
धन्यवाद मिठो कमेन्टको लागी
A Kata ho khueli Lai khuelyauna sakne kohi xaina ati bhayo ta........
Good manornjan thik xa
सल्लाह सुझावको लागि धन्यवाद
Nice👍
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
❤मलाईनि❤बाेलनु❤खुलिमिस❤
धन्यवाद मिठो कमेन्टको लागी
❤❤❤😂😂😂😂😂😂😂
❤️❤️❤️
दोहोरी होके केहो आज भोली को पारा
धन्यवाद सल्लाह सुझावको लागी
अति माथि अतिचार त,नगाउ न,हाे खुईलि माेरी।😅
सल्लाह सुझाबको लागि धन्यवाद
अलि कति पनि सरम छैन यस्तो दोहोरी युटुबमा हाल्न ?पैसाको लागि गरेको होस् भने पोर्न भिडियो बना बुजिस्
WOW Dami dami
सल्लाह सुझावको लागि धन्यवाद हजुर
Geet khasai ramro lagena . aali chada bho khuli baaine.
Hos garera gau hai
सल्लाह सुझावको लागि धन्यवाद
राम्रो शब्दहरु उच्चारण ।
सल्लाह सुझाबको लागि धन्यवाद
के हो खतरा छ त
सल्लाह सुझावको लागि धन्यवाद हजुर
भेलु बा जस्तै बनाउने भो लोक दोहोरी गित ।
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Kada kada🎉
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Dami Dami Dami 😂😂🤣🤣😂😂
सल्लाह सुझावको लागि धन्यवाद हजुर
Ramailo dohori ❤❤aahaa .
Sabai janaa. GM entertainment sanga pani jodinu holaa dhanyabad .
सल्लाह सुझावको लागि धन्यवाद हजुर
सल्लाह सुझावको लागि धन्यवाद हजुर
Khuili aako dekhi dohori pani sunnu man lagena yr bigridai gako vaneko nai yahi bat ho
सल्लाह सुझावको लागि धन्यवाद हजुर
सांच्चैकेा घटना जस्ताे देखिने प्रस्तुती गीति नाटक जस्ताे देखिने दाेहाेरी राम्राे लाग्याे। नविना बहिनीकाे अाेभर एक्ट र शब्दलाई केही लगाम लगाई अघि बढनकाे लागि कामना
धन्यवाद मिठो कमेन्टको लागी
Nice dhori
धन्यवाद सल्लाह सुझावको लागी
Hor
सल्लाह सुझावको लागि धन्यवाद
मलाइ त राम्रो लागो यो दोहोरी खुइली ले राम्रो गाकिछिन 😂😂
सल्लाह सुझावको लागि धन्यवाद हजुर
केटीहरु नाङ्गा भए केटाहरू बाङ्गा
केटीहरु छाडा भए केटाहरु भाडा
छाडा दाेहाेरी।
धन्यवाद सल्लाह सुझावको लागी
छाडाकाे नि हद नाघ्याे, घिन लाएर आयाे। शीष्टता हराएको दाेहरी
धन्यवाद सल्लाह सुझावको लागी
❤❤❤❤❤
सल्लाह सुझावको लागि धन्यवाद हजुर
wow nice ❤❤❤❤❤❤❤
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Dee your expression damii
सल्लाह सुझावको लागि धन्यवाद
खुईलिको शब्द अलि सुधार्नु पर्यो
धन्यवाद मिठो कमेन्टको लागी