भाग २ , दमाई र कामीको झगडाले उग्ररुप लिग्यो , झगडामा अरु थपिएपछि झनै बबाल भो , Rile Live Dohori

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Present :- भाग २ , दमाई र कामीको झगडाले उग्ररुप लिग्यो , झगडामा अरु थपिएपछि झनै बबाल भो , Rile Live Dohori
    ...................................................
    #Suman_Pariyar #Rile_Live_Dohori #Sagar_BC
    🎙गायक/Singer
    Sagar BC
    Suman Pariyar
    Indra Gc
    Balchandra Baral
    Surya Pariyar
    🎙गायिका/Singer
    Shila Ale
    Tara Thapa
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,

КОМЕНТАРІ • 1,2 тис.

  • @srijanakhadka6205
    @srijanakhadka6205 2 роки тому +40

    धर्ती ओछ्यान आकाश हो छानो
    हुन्न जात ठुलो र सानो
    आहा कति राम्रो शब्द चयन सम्मान छ गाइका सिला आले जि लाइ🙏

  • @sanjitatamang3814
    @sanjitatamang3814 Рік тому +7

    अत्यन्तै राम्रो छ र कामी दमाई भन्दा अति नै मार्मिक लाग्यो आफुले आफुलाई जात खुलाउने कुरामा चाहिँ सारै चित्त बुझ्यो मलाई धन्यवाद 🙏🙏🙏😊

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 роки тому +185

    के दमाई के कामी
    हामी सबै नेपालि🇳🇵
    गित बाटै भएनी राम्रो सन्देश हो यो
    धन्यबाद सम्पुर्ण टीम लाई 🙏🙏🙏

  • @DineshNepali-y9k
    @DineshNepali-y9k Рік тому +2

    सागर दाजु को अति मन छुने सब्द मा रमाइलो उतिनै हुने गर्छ बबाल सबै को

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial  2 роки тому +182

    नमस्कार म सुमन परियार आज दमाई vs कामी लिएर आएको छु। माया गर्दिनु होला है। लाईक कमेन्ट सिएर अनि सस्क्राईब पनि गर्न नभुल्नु होला है

    • @chandalimbu9658
      @chandalimbu9658 2 роки тому +5

      Maile ta surumai subscribe garehai Suman jee

    • @krishnakharel2177
      @krishnakharel2177 2 роки тому +1

      उत्कृष्ट दोहोरी ❤❤❤❤❤❤❤

    • @taragrg7934
      @taragrg7934 2 роки тому +3

      तपाईंको दोहोरी यकदम मनपर्छ खोजी खोजी हेछु👌👌👌🙏

    • @rupamagar8242
      @rupamagar8242 2 роки тому

      hjr ko big fan ma😍😍

    • @saritarai2214
      @saritarai2214 2 роки тому

      Very nice 👌👍..u r right

  • @parbatagautam9061
    @parbatagautam9061 2 роки тому +46

    सक्छ्यम छाैँ हेप्न पाँईदैन ,
    दलित काेटा हाम्लाई चाँहिदैन "
    सुमन भाईकाे शब्द चैन अति गम्भिर र गहकिलाे छ शुभकामना भाईलाई ।शब्दमा मात्र सिमित नरहि याे भनाई सदन सम्म पुर्याउने प्रयत्न गर्नुहाेला ,सफलता मिलाेस शुभकामना शुमन भाई ।

    • @joshansunam3368
      @joshansunam3368 Рік тому

      Dictionary ,website meaning batai hatnu parxa "search : dalit : no result found"

  • @sureshsunarofficialvlogs7800
    @sureshsunarofficialvlogs7800 2 роки тому +111

    'सक्षम छौ हेप्न पाईदैन'
    'दलित कोटा हाम्लाई चाईदैन'
    अत्यन्तै अर्थपरक अनी समय सार्न्दभिक बिषय उठान गरी समाजको यथार्थ चित्रण गर्नुभयकोमा धन्यबाद सुमन जी, जातिय दलन र दमनकारी सोचलाई जरैदेखी निकाल्नु छ !👍🙏

    • @sanuthapa1149
      @sanuthapa1149 2 роки тому +1

      आह सरै राम्रो छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @shovathapa8358
      @shovathapa8358 Рік тому

      चाहेकै यै त हो सारै राम्रो

  • @chandikapaudel946
    @chandikapaudel946 2 роки тому +6

    भाइहरूको शब्द र विचार सारै राम्रो लाग्यो दलित कोटा होइन गरीब कोटा ल्याउनुपर्छ सरकारले👍👍👍👍

  • @kajiramdam2850
    @kajiramdam2850 2 роки тому +31

    दोहोरी एक दमै सान्दर्भिक लाग्यो जसले समाजमा रहेका विभेद लाई देखाएको छ, सबैले आ-आफ्नो जात नढाँटी लेख्न सक्नुपर्छ, तर जातको आधारमा बिभेद हुनु हुदैन , र हामी आफै सछ्यम हुनुपर्छ भन्ने जनचेतना फैलाउने प्रस्तुतीको लागी सम्पूर्ण टिमलाई हृदय देखिनै धन्यवाद, यो प्रस्तुतिले दलितको नाममा डलरको खेति गर्ने हरुको भने नपच्न सक्छ है ‌।

  • @binabsk9197
    @binabsk9197 2 роки тому +12

    सर्बप्रथम त सुमन दा लाई सम्मान छ🙏🙏🙏🙏धेरै राम्रो दोहोरि छ💕💕💕💕💕💕सधै भरि यस्तै दोहोरि सुन्न् पाऊ दा हजुर🙏🙏🙏🙏👌👌👌👌👌💕💕💕💕💕💕💕💕

  • @sarurana4013
    @sarurana4013 2 роки тому +18

    जोसुकै ले जेसुकै भनुन सुमन दाजु चिन्ता नलिनु होला अझै राम्रो गर्दै जानु सागर बिसि दाई र सुमन सुमन दाजु भको दोहोरि गित मात्र हेर्ने गर्छु Best of luck both of you 😘😘

  • @rupapulami8535
    @rupapulami8535 2 роки тому +56

    भाग तीन चाहिन्छ सुमन जि ।बिरोध गर्नेहरु को मुखलाई गित ले प्रतिउत्तर गज्जब छ फेरि हेरेको म त 🤣😍

  • @Bikashpariyar1711
    @Bikashpariyar1711 Рік тому +3

    अत्यन्तै सन्देश मुलक कार्यक्रम:सुमन दाई र सागर दाई को शुभचिन्तक यता हाजिर हुम त❤❤❤

  • @simrann842
    @simrann842 2 роки тому +1

    सुमन भाइ राम्राे छ है शब्द एकदम मन पर्छ गित गाउने तरिका तर सुमन भाइ अलि भुँडी घटाउ है माेटायाै के

  • @pusparaee8591
    @pusparaee8591 2 роки тому +15

    अब भाग 3 कहिले आउने होला पर्खाइ लामो होस् तर भाग 3 पनि छिट्टै औंस है दाजै ज्यू

  • @sandhyak.c.4897
    @sandhyak.c.4897 2 роки тому +40

    सुमन दाइ को कन्फिडेन्ट देखेर खुसी लाग्यो कसैको डर धम्की को प्रवाह नगरी आफ्नो बाटोमा लाग्नुहोला बधाइ छ दाइ साथै सफलताको शुभकामना ।।

  • @tikadahal
    @tikadahal 2 роки тому +31

    भाग 3 को पर्खाईमा सार्है रमाइलो दोहोरी समाजलाई चेतना मुलक सन्देश दिएको छ आगामी दिनमा अझ धेरै प्रगतिको कामना

    • @newaccount8589
      @newaccount8589 2 роки тому +1

      Good

    • @samirdon572
      @samirdon572 2 роки тому

      @@newaccount8589 𝒂𝒂𝑨𝒋𝒍𝒍𝒍𝒍.

    • @bkcomdey9933
      @bkcomdey9933 2 роки тому

      @@newaccount8589 )

    • @rasailiambik1898
      @rasailiambik1898 2 роки тому +1

      जति चेतना मुलक सन्देश दिय पनि मै हु भन्ने अबुज यो समाजले कहिल्यै बुज्नी होईन ।

    • @keshabkhadka6206
      @keshabkhadka6206 2 роки тому

      त्त्त्तंत्त्ँंर्‍र्‍्र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र

  • @akashmagar6441
    @akashmagar6441 2 роки тому +40

    सुमन जि र सागर जि को सब्दहरु अति कडा हुन्छ !मलाई सारै मनपर्छ!अति रमाइलो लाग्यो सम्पुर्ण तिमलाइ सफलताको धेरै धेरै शुभकामना !!!

  • @ritikasunar8910
    @ritikasunar8910 2 роки тому +12

    हामीले आफ्नो जातलाई खुलाएर भन्नु एकदमै राम्रो हो र समाजमा रहेको गतिबिधि लाई उतार्नु भएको छ धन्यवाद सम्पूर्ण टिमलाई बिशेष गरी सुमन परिवार दाईलाई 🙏

  • @bikalpsimali1961
    @bikalpsimali1961 2 роки тому +1

    लेजेन्ड भनेको लेजेन्ड हो सिला म्याम को पहिलो शब्द ले मन छोयो always love you myam and 🙏❤️

  • @29gaming87
    @29gaming87 2 роки тому +6

    सम्मान छ अब जात होइन नेपाल नेपाली भएर देसको लागि अघि बढ्नु पर्छ।हरेक क्षेत्रबाट नेपाल नेपाली भन्नी कुराको बिकास गरुम

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 2 роки тому +8

    जात भनेको दुईवटा मात्र छन, नर र नारी रगत छ सबैको रातो दुध छ सबैको सेतो,बधाई छ पुरै टिम लाइ 🎉🎈🎊💐💕👏

  • @k.mbaral9545
    @k.mbaral9545 2 роки тому +56

    सुमन र बालचन्र्द को गित अाज भोलि सुन्ने गरेको छु हजुर समय ले साथ दिए सम्म खुसि लाग्छ साथीहरु को राम्रो कला र गला भएको मा सुमन जि धेरै धेरै धन्यवाद (हाल 🇧🇷 ब्राजिल बाट )

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 роки тому +13

    आहा कति रमाइलो मिठो दोहोरी गाउनु भो लु बधाई अनि लाखौंलाख शुभकामना छ हजुर्हरु सबै होल टिम लाई 🙏🙏♥️♥️💞💞🌺🌺🌺🌹🌹🌹🌹😍😍👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 роки тому +37

    मन परेकाे दाेहाेरि हेर्न पाइयाे खुशी लागाे दामि 👍️👍️👌👌सुमन र सागार भय पछि त के चाहियो अागाे दाेहारि यस्तै यस्तै दाेहारि धेरै धेरै भाग पाइयोस् शुभकामना छ।

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +2

    आहा कति राम्रो गित गाउनु भयो र सम्पुर्ण टिम अगरच ईन्द्र जिसी अनि बालभाई अनि सागर भाइ अनि सुमन भाइ अनि सिला बैईनी अनि सबिता बैईनी अनि तारा बैईनि योगित सबै फुलहरुका रङ्ग समेटेर फुत फुल्ने यउटै फुलबारीहो सुमन भाईले भनु भयो त्र गईराईमा पुगेर हेरनस त्र हाम्रो नेपालमा केमदेस के पाहाड मात्र पुरुस अनीमईला मात्र जातहो बधाईछ सुमन भाइ सलाम छ👌❤️🙏🙏🙏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 роки тому +8

    सबैको शब्द चयन राम्रो छ तर बरिस्ठ गायिका शिला आले र बरिस्ठ गायक इन्द्र जिसी को शुरूका शब्द हरू एकदम मन छुने र यथार्थमा उतार्नु पर्ने शब्द थिए सबैलाई सफलताको शुभकामना जय गीत जय संगीत जय नेपाल

  • @parbatachimoriya5486
    @parbatachimoriya5486 2 роки тому +6

    ल बधाई छ सुमन भाइ सागर भाई। यो गीत गाउँदा अलि कति।भ ऐ नी समाज मा। जनचेतना आउने छ।की भन्ने लाग्यो। धेरै धेरै धन्यवाद छ।भाग तिन पनि लेउनु होला।

  • @rameshchhinal7385
    @rameshchhinal7385 2 роки тому +3

    कमेन्ट नगरि सुखै पाईना सिला दिदीको सब्दले।सारै मन छोयो। सबै कलाकार टिमलाई हृदय देखी सम्मान छ

  • @nirasunuwar6838
    @nirasunuwar6838 2 роки тому +2

    धेरै राम्रो अनि रमाइलो छ अब अर्को भाग पनि हेर्न पाउ सबै जना लाई नमस्कार 🙏🙏🙏🙏❤️❤️💘💘❤️

  • @sandhaya4034
    @sandhaya4034 2 роки тому +12

    💕🙏💕नमस्कार छ है सबै अग्रज हरुमा आहा दामि छ दामि यो टिम अझै जमेको देख्न पाइयोस आजको दोहोरि एकदम मन पर्याे एकदम राम्रो सन्देश दिनु भएकोछ हजुरलाई धेरै धेरै धन्यवाद 👏👏👏👏❤️❤️❤️❤️🙏🙏🙏🥀

  • @motilaltiruwa314
    @motilaltiruwa314 2 роки тому +10

    लाईभ दोहोरीको ४ जना king 👑सुमन,सागर , बालचन्द्र, श्याम राना भनेको त king हुनुहुन्छ ! छनलाई अरुपनि हुनुहुन्छ! सबै टिमलाई शुभकामना छ 🥰🥰 असाध्यै राम्रो गित त्यसै माथी सबै कलाकार हरूको प्रस्तुति !

  • @bboys9508
    @bboys9508 2 роки тому +20

    सुमन र सागर को शब्द👍️👍️
    शिला र बाले को हासो😄😄
    यो दोहोरी सुनेर कसैलाइ छ गुनासो?
    समय सान्दर्भिक छ यो गित।
    बधाइ छ सम्पुर्ण टिमलाइ सफलता को शुभकामना ।
    💕💕💕💕
    अब भाग 3 को पर्खाइमा छौ हामी।

  • @manjusunar5369
    @manjusunar5369 2 роки тому +2

    सछ्याम छौ हेप्नु पाइदैन
    दलित कोता हामीलाई चाहिदैन ।
    अत्यन्त समय सान्दर्भिक छ सुमन दाजु🙏🙏🙏❤️💚💙💙💚💛💛🧡

  • @अनमिकाशर्मा
    @अनमिकाशर्मा 2 роки тому +6

    कामी ,दमाई भन्ने अरु काे मुख त्याग्नुपर्छ ,अब अतेन्तै मार्मिक छ सुमन ,सर, सागर ,लगयात सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ सुमन सर आफ्नाे काम लाई निरन्तर दिनु हाे 👌👌👌💖💖💖💖🙏🙏🙏🙏

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 2 роки тому +10

    सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ रमाइलो लाग्यो suman ji ❤️❤️❤️❤️❤️❤️

  • @l.b.hamalthakuri9529
    @l.b.hamalthakuri9529 2 роки тому +25

    जाे जाे ले जे भने पनि हाम्राे गाउँ समाज याे जातिय विभेद बाट कत्ति माथि उठ्न सकेको छैन अझै समाज परिवर्तन काे लागि धेरै गर्नुे छ सबैलाई धन्यवाद

    • @sharmasamaryoutubechannel
      @sharmasamaryoutubechannel 2 роки тому

      जातिय विभेद विस्तारै हट्दै छ हजुर नहटेकाे होइन
      परिवर्तन भन्ने कुरा एकैपटक हुदैन
      हाम्रो हजुरबाकाे पालामा मान्छेसङ्ग मान्छे पनि छोइन हुन्न भन्ने कुरिति थियो
      बाबाकाे पालामा मान्छेसङ्ग मान्छे छोइन प्रर्था हट्याे मात्रै छाेएकाे खाना हुदैन भन्ने कुरितिमा सिमित रह्याे
      अहिले मेराे पालामा म सबैसङ्ग बसेर खाना खान्छु सबै कुरा बिस्तारै हट्दै छ हजुर 🙏🙏🙏🙏

    • @sumitradevkota3473
      @sumitradevkota3473 Рік тому

      @@sharmasamaryoutubechannel जोज

    • @DevRaj-dq9rb
      @DevRaj-dq9rb Рік тому

      @@sharmasamaryoutubechannel I 29 50 yiop

    • @mario_yt07
      @mario_yt07 Рік тому

      @@sharmasamaryoutubechannel is

    • @bimaladevipun1564
      @bimaladevipun1564 Рік тому

      ?

  • @jeevankumar3883
    @jeevankumar3883 2 роки тому +14

    बिग फ्यान सुमन दाई 🙏💖 भाग ३को पर्खाइमा ।।😊😍

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 роки тому +8

    सुमन जि, "काेशिस गर्नेहरुकाे हार कहिल्यै हुँदैन ।"
    हजुर याे नेपाली समाजकाे एक एेना हाे । एेना हेर्दा दाग देखिन्छ भने साच्चिकै ती हेरीने अनुहारकाे दाग पुछ्न जरुरी छ । एेना पुछ्ने हैन !
    सबैले मनन गर्नै पर्ने गहकिला टुक्काहरु अाकाे छ यहाँ ....
    अाउँदा भागहरुमा अझ धेरै भण्डाफाेर गर्न जरुरी छ । जय लाेक दाेहाेरी, जय नेपाली 🙏🙏🙏
    बिधुवा भाग - 2 पनि हेर्न पाए अाभारी हुने थिएँ !

  • @Laxmikafle20
    @Laxmikafle20 2 роки тому +4

    धेरै राम्रो छ आजभोलि बालचन्द्र दाइको र सुमन दाइको दोहोरी खोजी खोजी सुन्न मन लाग्दछ धेरै रमाइलो हुन्नु हुन्छ दादाहरु शुभकामना !

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 роки тому +4

    ल अब हेर्न सुरु गरियो हैत सुमन सर लगायत सम्पुर्ण तिम लाई बधाई छ

  • @shibabhattarai740
    @shibabhattarai740 2 роки тому +14

    सन्देश मुलक दोहिरी गित सम्पुर्ण टिम लाई सफलताको सुभकामना। आज भोलि सुमन र सागर जि भए पछि टिम मा धेरै रमाइलो लाग्छ।♥️🙏

  • @padamtamang9528
    @padamtamang9528 2 роки тому +14

    अब भाग 3 पनि चांडो ल्याउनु पर्यो है सुमान जि♥️

  • @bimalabhandaririjal172
    @bimalabhandaririjal172 2 роки тому +11

    सुनिरहु लाग्ने दोहोरी👍️👍️👍️👍️🙏🙏

  • @सुन्दरनेपालमेरो

    अर्को भाग पनि आउनुपर्छ आजै कति शब्दहरू नियाल्नु छ। एकदमै राम्रो छ प्रस्तुति बधाई छ सबै टिमलाई एकदमै रमाइलो लाग्यो मलाई चाहि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @puspachapai2814
    @puspachapai2814 2 роки тому +4

    आहा कति राम्रो दोहोरी मनै छुने सानो ठूलो कोही हुदैन सबै बराबरी हो❤️🙏🏼

  • @pusparaee8591
    @pusparaee8591 2 роки тому +34

    भाग 2 को पर्खाइ मा बस्ने म मात्र होकी अरु पनि हुनुहुन्छ मत हेर्न सुरु गरे है ❤️❤️❤️सागर दा अनि सुमन दा लभ यू

  • @subhadraadhikari757
    @subhadraadhikari757 2 роки тому +12

    प्यारा प्यारा मान्छे हरु धेरै धेरै सुभ कामना युटुब terningen नम्बर 1 पुगोस् यो गित ❤️😍🙏

  • @anilmanumagar6660
    @anilmanumagar6660 2 роки тому +7

    ल हेर्न पाईयो ❣️

  • @rabindrakc6880
    @rabindrakc6880 2 роки тому +7

    सारै सन्देश मुलक गीत सफलता काे शुभकामन मेराे प्यारो गायक सुमन भाई लाई

  • @bedanaraee7540
    @bedanaraee7540 2 роки тому +4

    भाग २ को पर्खाईमा थियौ आज भने बल्ल पूरा भयो।सारै रमाईलो लाग्यो अब चाडै भाग३ पनि आउनु पर्यो।सम्पुर्ण टिमलाई अग्रिम शुभकामना।

  • @munagurung868
    @munagurung868 2 роки тому +13

    यकदम मिठाे सन्देश मुलक गित ❤️
    सुमन भाइ सफल्ताकाे कामना हाम्रो भाई

  • @sabitagurung531
    @sabitagurung531 2 роки тому +4

    हिजो आज म पनि खुब तपाईहरुको दोहोरी हेर्ने भाछु म, रमाइलो सँगै तपाईं हरुको टिम हसिल रसिला

  • @saraswatidiyali5481
    @saraswatidiyali5481 2 роки тому

    wow wow ❣️❣️❣️❣️❤️❤️🙏🙏🙏धेरै राम्रो हाम्रो समाज मा आज सम्म पनि जातिये भेदभाब हराको छैन l रगत त सबै को रातै छुन्छ नि मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन l हामी सबै ले यो बुझुम कि जात जुन सुकै भयेनी हामी सबै नेपाली हौं l आफ्नो जात भन लाई लाज मानु पर्दैन खुलेर भनु पर्छ धेरै रार्मो दोहोरी गित मैइले सोचेको पनि थिइन कामी दमाइ को पनि येति मिठो गित बन्छ भनेर सम्पुर्ण टिम लाई धेरै धेरै सुभकामना❣️❣️❤️❤️🙏🙏👍️

  • @lilagurung3055
    @lilagurung3055 2 роки тому +12

    लु हाई आजानि मज्जा आउनि भयो😃😄भाग 2 हेरेरा

  • @anitakumari9162
    @anitakumari9162 2 роки тому

    जस्ले जे भनेनी सारै राम्रो छ है यो गितको कुरामा मान्छे हरु किन नराम्रो भनेको होला मलाई त सारै मन पर्छ अब 3 पनि चाइयो है

  • @sreeshtyss9125
    @sreeshtyss9125 2 роки тому +21

    आहा कति रमाइलो हो, श्याम दाजु अनि बबिता दिजुलाई नि ल्याउन पाए अझ दामी हुन्थ्यो। अब पार्ट 3 नि चाहियो दाजु ।😊😂😍

  • @rajubardewa6642
    @rajubardewa6642 2 роки тому +2

    विशेष गरि ठेट नेपालि गाउघर मा गुन गुनाउने उकालि ओरालि गर्दा प्रयोग हुने सब्द विशेष गरेर दोहोरि मा समाबेश भाको छ अतन्तै रामाइलो गित बनेको छ सुमन बाबु धेरै धन्यवाद जुन दोहोरि को भाग 2 को चाहाना गरेका थियो त्यो आज पुरा भाको छ दमै vs कामि गित लाइ उजागरन गर्ने बाबु सुमन प्यारो भाइ सागर आदरणीय दाइ इन्द्र सबै सबै टिम लाइ सलाम

  • @mitrathapa9772
    @mitrathapa9772 2 роки тому +41

    च्यालेन्जको साथ अर्को प्रस्तुति धेरै राम्रो लाग्यो तपाईंको शब्द संकलन उत्कृष्ट हुन्छ पक्कै पनि यो इतिहास बन्ने छ काम भनेको सानो ठुलो हुदैन 👍️keep it up

    • @parbatidhanuke3991
      @parbatidhanuke3991 2 роки тому +1

      असाध्यै सन्देश मुलक गित गाउनु भयो सुमन र सागर सरले तपाई हरूले गित उतारेको सब्य सब्द जस्तै कानुन ले पनि उतार्यो तर यो समाजमा अझै पनि परिवर्तन अायको छैन यो सन्देश मुलुक गित छिटै परिवर्तन अावोस एहिछ मेरो सुभकामना🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️❤️👍️👍️👍️

    • @sunarshivaraj2085
      @sunarshivaraj2085 2 роки тому

      @@parbatidhanuke3991 ुछिछ

    • @prakashk.c.9245
      @prakashk.c.9245 2 роки тому

      @@parbatidhanuke3991 ⁶⁶⁶⁶⁶qaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaAaaaaaaaaaaaa9.

    • @krishnabdrkhadka4937
      @krishnabdrkhadka4937 2 роки тому

      @@parbatidhanuke3991 rt

    • @minatimilsena
      @minatimilsena 2 роки тому

      @@parbatidhanuke3991 been m BB.

  • @baniyanarayan156
    @baniyanarayan156 2 роки тому

    भगवान कसम कस्तो कञ्चन मन छ भाइ हरुकाे।हाे परिवर्तन आफैबाट गर्नुपर्छ। मलाई जातीयता मन पर्दैन तर समाजमा म सहज स्विकार्न सक्छु तर समाजले कहिले बुझ्छ।जाति २मात्रै हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ।

  • @dharmadevshah9107
    @dharmadevshah9107 2 роки тому +38

    हृदय देखि सम्मान छ खुलेर गाउने सुमन र सागर भाई लाई।

  • @sitapanthi4883
    @sitapanthi4883 2 роки тому +1

    मलाई नि एकदम रमाइलो लाग्यो good जे गाउनु भयो सहि र राम्रो भयो जय गीत जय सगित

  • @रामुभन्डारि
    @रामुभन्डारि 2 роки тому +4

    सम्पुर्ण कलाकार प्रति नम्सते दोहोरि गित का राजा हरू सुमन सागर को दोहोरि गित अति महत्वपूर्ण लाग्छ
    जात पटि कोईपनि नजानु होला म ब्हमण भयो पनि सबै जात लाई समान गर्छु

  • @saritaxettri9733
    @saritaxettri9733 2 роки тому

    सारै रमाइलो लाग्यो अब भाग तीन कहिले हो छिटो आओस है भन्देको छु😄😄😄😄कडा नि अति भो my favourite suman r sagar💕💕

  • @kingredam6123
    @kingredam6123 2 роки тому +6

    ल आयो भग 2 पनि 🙏🙏❤️❤️

  • @parishrestha9762
    @parishrestha9762 2 роки тому +1

    आहा कति रामरो गित हों सुमन जि रामरो लाकछ मलाई सागार त मेरो मन मा बसेको मानछे हो खैके भनि यो अनदो सममाजल ई

  • @sarmilaghimire6311
    @sarmilaghimire6311 2 роки тому +7

    वाहा कति रमाइलो गीत ल्याउनु भयो सुमन दा धेरै धेरै धन्यवाद आगामी दिनको शुभकामना ।

  • @krishnaneupane7059
    @krishnaneupane7059 2 роки тому +1

    धेरै के लेखउ र हजुर हरु काे साेच राम्राे लाग्याे सबई काे साेच ऐस्तई हाेस

  • @deepakranamaski6464
    @deepakranamaski6464 2 роки тому +6

    बिरामी हुदा खुन सरिर्मा हाल्न मिल्ने, चल्ने, पानी नचल्ने यो देशमा एस्ता संदेशको खाचो छ, दोहोरि गितबाट एती राम्रो संदेश दिनु भयो होल टिमलाई धरै धेरै धन्यवाद ।

  • @prem9209
    @prem9209 2 роки тому

    आह कति राम्रो खतरा छ दोहोरी यो टिम आए पछि त दोहोरी नहेरी बस्नै सक्दैन आजै आर्को भाग पनि आउनु पार्‍यो सुमन दाजै।।

  • @pratimatamang2194
    @pratimatamang2194 2 роки тому +4

    🙏🙏🙏🙏🙏🙏नमस्कार सुमन भाइ ल्हासो फ्याफुल्ला म पनि हेर्दै छु । एक दम मन पर्ने टिम ।

  • @LovelySheruSurkht
    @LovelySheruSurkht Рік тому

    सुम्पुर्न दाजु दिदि हरुलाइ समान छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️ suman daai lai misssss you ........😊

  • @jeevankumar3883
    @jeevankumar3883 2 роки тому +5

    हजुर हरुको यस्तै यस्तै गित मार्फत सामाजिक कुसंस्कार र बिकृती लाई चिरेर यस्तै चेतनामूलक सन्देश ले केही मलम् लगाउन मद्दत गर्नेछ अति राम्रो दोहोरी सबै टिम लाई सफलता को धेरै धेरै शुभकामना ।।🙏💖🇳🇵

  • @sitasharma1944
    @sitasharma1944 2 роки тому

    कति राम्रो टिम हो यो टिम ले तहल्का मचाउछ शब्द शब्द का खानी सुमन सागर रामचन्द्र तारा सिला एक भन्दा आर्को कडा जात भात सानो ठूलो भन्नी मन हो सबै भन्दा आफ्नो मन ठूलो हुन पर्छ छुआछुत भन्नी त मन्छे को सोच हो सबै कलाकार अब्बल हुनुहुन्छ बधाई छ अझै प्रगति गर्दै जानू

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +9

    असाध्यै मन पर्ने सुमन दाजुकाे याे टाेलि
    उत्पातै रमाइलो रिले दाेहरि 🙏🤗👌😍

  • @Girisarkaar
    @Girisarkaar 2 роки тому +2

    एउटै होनि सबैको आत्मा गर्भ गर्छु म आफ्नो जातमा ❤️❤️ वाउवाउ

  • @pramilamagar9350
    @pramilamagar9350 2 роки тому +11

    सुमन दादाको गीत सारै मन पर्छ छिटै हेर्न नपायपनि ढिलै भयपनि खोजिखोजि गेर्ने गर्छु धन्यबाद छ सम्पुर्न टिमलाई

  • @mansingthapamagar4152
    @mansingthapamagar4152 2 роки тому

    नमस्ते सुमन जि आती रम्रो मानछुने दोहोरी रमाइलो लग्यो बस्तबिक कुरा जमाना काँदेखी कांहाँ पुगिसके आझैपनि जत्कै कुरा गरि रहान्छ हम्रो देश दुख्यशो धेरै धेरै बधाई सबै सबै तिमलाई ।। फेरी आझै भग धेरै सम्म पुगोस् भन्न चहन्छु पहिलो गिटलाइ जस्तो योलाइपनि मायाँ गरुम बिबाद हैन जै नेपाल 🇳🇵

  • @gopalgurung4227
    @gopalgurung4227 2 роки тому +3

    अति राम्रो दोहोरी।जय होस नेपाली।

  • @keshabthapa2037
    @keshabthapa2037 2 роки тому +1

    केही समय अघिकाे सबै यथार्थ कहानि हाे नबुज्निले त अझैपनि जातभात काे कुरा गर्छन त्याे तुच्छ साेच राख्नि ठुलाे जात भन्नि मान्छेहरुलाई झटाराे अनि यकदम सन्देसमुलक समयले साथ दियसम्म हेर्नि सुन्नि गर्छु सबै दाेहाेरि खुसि लाग्छ तपाईंहरुले हामी पर्बासमा बस्नि नेपालिलाई दैनिक नयाँ नयाँ गित सुन्नि अबसर मिलेकाे छ ।।

  • @garimamagar7022
    @garimamagar7022 2 роки тому +3

    सागर , बाचन्द जिकाे गित जुनसुकै भय पनि राम्राे लाग्छ घरमा नेट त छैन तर पनि mb लियर दाअाेन्लाेद गरेर पछि सम्म हेर्ने गर्छु भाग 1 पनि हेरेकि थिय अब भाग तिन पनि चाइन्छ हजुर😘😘

  • @rajubardewa6642
    @rajubardewa6642 2 роки тому +2

    अति नै राम्रो सुमन वाबु लगायत सम्पुर्ण टिम लाइ हामि हरु को चाहना मुताबिक दमै vs कामि को रमाइलो दोहोरि गीत माग पुरा भाको छ सबै लाइ विशेषगरी धन्यवाद दिन चाह्न्छु

  • @keshuraskoti8873
    @keshuraskoti8873 2 роки тому +9

    समाजलाई राम्रो नैतीक सन्देश सहितको यो दोहोरी सदैब सफलताको शुभकामना

  • @Durgadt
    @Durgadt 2 роки тому +1

    Vary good 🔥🔥👏🙏🏻 manchi autai ho💯🇳🇵🙏🏻

  • @RupaNepali6126
    @RupaNepali6126 2 роки тому +3

    धेरै राम्रो प्रस्तुति सुमन जि अनि सबै टिम लाइ धेरै धेरै शुभकामना अझै अगाडि बढदै जानू खुसी लाग्छ रमाइलो पनि हुन्छ हास्दा हास्दै सकिन्छ दोहोरी 🙏🙏👍😁😁

  • @radhagautam3971
    @radhagautam3971 2 роки тому

    कति राम्रो सोच छ हामी जुन जात को भए पनि मन मिल्नु पर्छ नराम्राे विचार त्यागौं हामी नेपाली हौं सब्बै लाई धेरै धेरै धन्यवाद छ अनि मिठो माया 🙏🙏🙏🙏

  • @devikatuwal461
    @devikatuwal461 2 роки тому +4

    सुमन र सागरलाई साहारै रमाईलो हुनुहछ सब बधाई छ

  • @langhalimagar5596
    @langhalimagar5596 2 роки тому

    दामी सब्द लायो भाका पनि राम्रो wou सागर मा सब्दको खानी छ सुमन पनि उस्तै

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 роки тому +4

    अति नै रमाइलो सन्देश मुलक दोहोरी प्रस्तुत गर्नु भएको सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद , अब भाइ ३ पनि यस्तै सन्देश मुलक दोहोरी को प्रतीक्षा मा छौँ !

  • @sushantsunar2336
    @sushantsunar2336 2 роки тому +1

    क्या रमाइलो लाग्यो अब भाग 3 पनि छिट्टो चाईयो म पर्खाईमा छु ।

  • @निष्ठुरीमन
    @निष्ठुरीमन 2 роки тому +3

    असाध्यै राम्रो छ । सबैले गएका गित टुक्का पनि एक दम राम्रो छ । कलाकार टिमलाई सुलेट छ सबैलाई समान छ @ निष्ठुरी मन को तर्फ 👏👏👏👏❤️❤️😂😂 धन्यवाद कलाकार टिमलाई आगामि दिनहरुमा पनि उत्तिकै गीत सुन्नु पाईस्

  • @dbkarsang6187
    @dbkarsang6187 2 роки тому

    मैलेत एकदमै रमाईलो गरे धन्यवाद सम्पुर्ण टिम लाई नै । जमाना का पुगि सक्यो हाम्रो मा अझै यो जात त्यो जात प्रथा कहि कतै छदै नै छ। 10 बर्षे जनयुद्दले धेरै परिवर्तन आको मान्छु म चहि तर पनि साच्चै यो दलित कोटा राख्नु गल्ति थ्यो। मान्छे जात ले ठुलो कामले सानो हुने ठाउ कतै छ भने पनि नेपालै मात्र होला। तेसले कला र गलाको सम्मान गर्न म चहि कन्चुस्याई गर्निन ।

  • @sagunsijali25
    @sagunsijali25 2 роки тому +8

    सम्मान स्वरुप कसैको जात उच्चारण गर्दा लाग्ने कानुन पनि परिमार्जन गर्नु पर्यो र सबैले अा-अाफ्नो जात प्रति गर्व गरौं ।

  • @DeepakBk-f1d
    @DeepakBk-f1d 25 днів тому

    अाहा कति रमाइलो गित म कामी हो अाफ्नो जात मा बहुत गर्व गर्छु जात लुकाउने ढाट्ने कहिल्यै गरिन त्यति बेला बाहुन क्षेत्री ले अलि कति छोया छुत गरे पनि माया पनि गर्थे अहिले कसैले कसैको मतलब राख्दैनन् मे

  • @balkrishnasoni8863
    @balkrishnasoni8863 2 роки тому +7

    आहा यो गित बाट मत मन्त्र मुक्त भए धन्यबाद सम्पुर्ण टिम हरु लाई ❤️❤️❤️🙏🙏🙏

  • @khadgaghimire5077
    @khadgaghimire5077 Рік тому +1

    समय सान्दर्भिक र सन्देश मुलक गित र टुक्काहरु पनि उत्कृष्ट छन् ! सबै कलाकार मित्रहरू लाई सम्मान !

  • @rajushrestha7819
    @rajushrestha7819 2 роки тому +5

    Tyo mitra vanne daka ko sekhi jharnu parxa mero gorkhali suman vai

  • @srijanakhadka6205
    @srijanakhadka6205 2 роки тому

    सुमन or यो teem को धोहोरी छुट्टाउनै मन लाउदैन i liove lok dohori❣️❣️

  • @xetryVlogs56
    @xetryVlogs56 2 роки тому +12

    I am big fan suman pariyar

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому

    धेरै राम्रो छ गित सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभकामना छ