Ep 323 Prof. Shiva Gopal Risal परमात्मा प्राप्त गर्ने सजिलो उपाए | Easiest Path of Self Realization
Вставка
- Опубліковано 15 лис 2022
- #TheSecretsOfLife323 #shivagopalrisal #swadharmaTV www.swadharmatv.com
Guest : Prof Shiva Gopal Risal
Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Camera : Babina Sapkota
Location : Bhaisepati, lalitpur, Nepal
---------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ
---------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
----------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-----------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/ - Розваги
यस्ता महापुरुष पनि हाम्रै देशमा हुनुहुन्छ । हे परमात्मा ! आज दर्शन पाइयो । मन, आँखा र कान पवित्र भए। ज्ञानका सागर ऋषितूल्य गुरुदेवमा सादर प्रणाम । उहाँबाट यस्ता ज्ञानका कुरा सुन्न पाउनु हाम्रो अहोभाग्य हो । सुवासज्यूमा हार्दिक आभार छ। 🙏🙏🙏
कस्तो राम्रो, कस्तो राम्रो, यी दुबैको आयु, कल्प कल्प सम्म रहोस 🏵️👏हे भगबन्, सुबास् सर, यी भगबान् तुल्य, गुरु बुवासङ्ग, अरु पनि यस्ता अमृत्का भण्डार रुपि ग्यान्का, अरु रसहरु, लेराउनुहोस् है, 👏
कति राम्रो कमेन्ट जयहोश
@@hariadhikari6342 😊❤ your 😢
बाबा कालेश्र्वर महादेवले सबै भक्तजनहरुकाे कल्याण गरून् ,जय शम्भाे !! जय भाेले !!
ॐ नमाेनम
जय जय गुरु देव सत् सत् नमन🙏🙏
अ.......उ......म्......ॐ.......नमाे भगवते बासुदेवाय रिसाल गुरुज्यूमा नमन, अगम जी लाई लाख धन्यवाद ।जय श्री राधे जय श्री कृष्ण !!! सत् सत् प्रणाम ।
आहा! अती सुन्दर
ॐ नम शिवाय
मैले चाहिँ उहाँसगकाे तेस्राे अन्तर्वार्ता अत्यन्त राम्राे लागेपछि याे दाेस्राे भेटें र हेर्न थालें । नमन हजुरहरूलाई ।
अउम नमः शिबाय ! पूर्ण ब्रम्मकि जय !
Guru parameswor lai koti koti DHANNYABAD
Jay hos sabai ko
ॐ नमो भगवते वाशुदेव नम म❤
गुरु वर सत् सत् सत् नः मन
अउम नमः शिबाय!
ॐ नमाे नारायण नारायण नाराय्ण
Om jai swadarma🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Subash sir ek satsang,'suresh satyal 'sir sanga pani garnu na.rajan ko jigyasaa program maa hunuhunxa..ekdamai dibyaa xa uhako pani
गुरूनमसकार जयजयगुरू हरीसरणम नारायण हजारों-लाखों
ॐ नमो नारायण गुरुदेव 🙏🙏🙏दिव्य
प्रणाम
🌹卐🙏||हरि:ॐ||🙏卐🌹
दुईजना आदरनिय हजुरहरूलाई नमस्कार :
Aaha gajab badhiya atyantai dherai utkrist pranam guruji
गणेश विस्णु शिव सुरय काली इन्मै नुहिं भक्ति गरेर खाली गरछु र मके तरपनी यहिबिन्तिगरछु अाधार पांऊभवविसे भनिपाउ परछु राम राम राम 🙏🌄🌹🙏
Om nama sivaya om namo vagabate basudebaya nm
Jài guru dev narayan 🙏
Yanhanharu jasta. Mahan. Aatma janmaune aama buwa. Parti. Ma. Ram Prasad ko. Naman
ॐनमो नारायणाय
koti koti naman gurubar🙏🙏❤️❤️
ॐ नमो शिवाय❤️🌺😍🙏
Jay guru dev jay jay hos....shobha Devi (Assam )
Jay shree Ram...guru ko jay hos
He vagawan hajurko Jay hos
गोपाल रिसाल जी ले जे भन्नु भयो ब्रम्ह्मतत्वको मुल स्वरुप निराकार ब्रम्ह्म जो साकार रुपमा शिब जी, कृण्ण जी, दुर्गा माता, हनुमान जी, नारद जी, मिरा माता अन्य विभिन्न ब्रम्ह्मज्ञानि देवि देवताहरु नै निराकार ब्रम्ह्मको साकार रुपहरु हुन जो सृष्टि रचना मा व्यवस्था, र संचालन गर्न निरन्तर खटि रहन्छन् । उनिहरुको भेदमा कुनैपनि जिव भवसागर पनि पार गर्न पनि सक्षम छैन् । जो जुन अवस्थामा छ भक्ति मार्गमा, साष्टाङ्ग योग मार्गमा, ज्ञान मार्गमा र कर्म मार्गमा ति साधकहरुलाई पनि मोक्षको लागि ब्रम्ह्मज्ञान को गहिरो ज्ञान नितान्त आवश्यक छ यदि यस्ले मोक्ष खोजेको हो भने । ब्रम्ह्मतत्वसंग योग हुन ब्रह्मात्मैकत्व बोध हुन नितान्त आवश्यक छ । जो सिर्फ सिर्फ ब्रम्ह्मज्ञानको गहिरो ज्ञानबाट मात्र प्राप्त हुन्छ । जय शिब जी ।
नमन गुरु देब
गुरु पर्णाम
Om shanti 🙏🙏🙏🌹🌹🌹❤️❤️❤️
राम राम ❤❤❤❤❤
Beautiful karyakram 🙏🙏🌺🌻
हरी हरी हरी🤚
यति राम्रो सत्सङ सुन्ने भाग्य रैछ मेरो धन्य धन्य परमात्मा धन्य धन्य
9849844777
Sarai man paro😍😍
Om namo Shiva
नमो नारायण
Sat sat pranam ba
Namaskar guru deb
अहो भाग्य!!!🕉️🕉️🕉️ 🙏🙏🙏
Om namah shivaya
निकै नै उपयोगी र ज्ञानमय लाग्यो गुरुदेवसंगको यो साक्षात्कार। हृदय आल्हादित र मस्तिष्क आर्द्र भएर आयो। गुरुदेवका कुरा सुनिरहुँ सुनिरहुँ जस्तो लागिरहँदो रहेछ। कति विनयशील, कति हार्दिक, कति विद्वान र कति अहंकाररहित हुनुहुँदोरहेछ गुरुदेव। उहाँमा प्रणाम चढाउन पाउनु पनि हाम्रो भाग्य हो।
गुरुदेवमा शाष्टाङ्ग दण्डवत चढाएँ। 🙏🙏🙏
यति गहकिलो कार्यक्रम प्रस्तुत गर्नु भएकोमा सुवासज्यूमा पनि हार्दिक कृतज्ञता छ।🙏🙏🙏🙏🙏
लोमस ऋषिको कमण्डलुमा औँठी राख्नुभएको भनी मैले सुनेको।
मलाई पढाउनुहने मेरा गुरुलाई सत सत नमस्कार छ ।
Om om hajur
जय रामराम
Haa Kati ramro
अति उत्तम कथा सुनाइ दिनुभयो गुरुको पर्णाम
Topic: Satsang Parivaar Zoom Meeting
Time: This is a recurring meeting Meet anytime
Meeting ID: 898 3922 5214
Passcode: 560020
अति सुन्दर ग्यान गुरुबरहरुबाट नमनः 🙏🌹🔔🙏
सुन्दर।
जय श्रीराम।
ॐ नम शिवाय अति सुन्दर अति सुन्दर धेरै धन्यवाद फेरी पनि आसा छ🙏🙏🙏🙏🙏🌹🌹♥️♥️🌺🌺
ॐ नमाे नारायण ॐ नम शिवाय ॐ नमाे भगवते वाशुदेवाय 🙏🙏🌹🌹🌺🌺🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
कस्ता गहन बिषयहरु काे बारेमा छलफल ! हामीले पनि सुनेर कस्ताे आनन्द आयाे ज्ञानका कुरा आहा जय,जय हाेस् गुरुजीकाे🙏
नमन गुरुदेव🙏
Ati sundar dibya margadarsan
उहाँको दर्शन पाउन ठेगाना बताउनु होस ।
गुरुबरलाइ सत् सत् पर्णाम🌹🙏
ॐ नमाे नारायणाय गुरुदेव 🙏🙏🌷🌷🙏🙏
Thank you Guroo.
नमों नारायण गुरुदेव।
धन्यवाद पत्रकार ज्यु लाई 🙏
कयौ अल्प ज्ञानी लाग्यो उहाँको अगाडी । बास्तवमा पूर्ण ज्ञान उहाँ संग रहेछ । सरल भाषामा उहाँले दिएको तत्व ज्ञानको उद्दाहरण ले नै छर्लंग आँखा खोलि दिनु भयो ।अति राम्रो सत्संग ।
Sarba pratham Subas hajur hurrulai naamhajurko phayra la ghada saatha ghuru harruko phabaa bhari suuna phayya chhaum ghurbar ma naam
Om namo namah 🌺🕉🙏🌼🕉🙏☘️🕉🙏
ब्रह्म सत्य जगत् मिथ्या ते न ब्रह्मै व नापर
Koti koti naman guruji hajur ko Amrit bani suner sahi marg darshan paiyo Subash sir lai dherai dhannybad
ॐ नमो नारायण 🙏🙏🙏
ॐ श्री जय राम जय जय राम पतित पावन सिताराम 🕉️🌹🌼🥀🌷🙏
राम राम राम हरे कृष्ण हरे , सुन्दर सत्सङ्ग!
Jai guru gorakhnath🙏🙏🌺🌺🌺naman both of you🙏🙏🇳🇵🇳🇵🇳🇵🍁
दुवै गुरुवरलाई सत् सत् नमन 🙏🙏
Jay gurudev koti koti naman 🙏🙏💐💐❤️❤️
🙏🙏🙏🙏🙏🙏🙏
🙏
मलाई पनि प्रेरना जागेको छ
हे भगवान हे गुरुवर मे क्या जानु तु जानो, म त भगवान अाईजा, मेरो मन खाइजा भन्नेमा पर्छु गुरुवर म केही जान्दिन, प्रभु, म सँग एउटा मन छ, त्यही मनको पछी लागेको छु,मेरो मन बचन् कर्म ले गर्दा अरु लाई कस्ट नहोस, सचेत हुन्छु जय होस् मेरो भगवान,जय होस् मेरो गुरुवर 🌹❤️🪔👏
ॐ नम:शिवाय🙏🙏🙏🙏
कथा धेरै सुनाउनु भयो बाबाले बिकासे जपको कुरा पनि भन्नु भयो । राम नाम हनुमानले पनि जपे वाल्मिकिले पनि जपे तर जप विधि तरिका गुरु विना हुँदैन । दिक्षा दिन सक्ने गुरु कहाँ हुनु हुन्छ त्यो भन्नु पर्याे बाबा । रामको गुरु वशिष्ठ हुनु हुन्थ्यो । त्यस्तै गुरु चाहियो त्यो नेपालमा को हुनु हुन्छ भन्नु पर्यो ।
अति ज्ञानी परम पवित्र आत्मामा सादर नमन।
ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
🌷🌷🙏🙏
👀🙏🙏
Santa haruka aanubhaviye kuraharu sanchhikai satya abam jeevan upayogi huun.Tara aajkal kinho najanidari samanye isthitima aapamanit chhan,jun galti ho.Manishharule health ra economic bandobasti bhayepani sarbabyapak nirakar devlai aafno hirdayema prapta garepachi ram naam bhakti karma le vaikuntha ko bato ma sahayog gardachha.
नमन गुरुदेव🙏
Sat sat pranam guru dev
Thank you
❤❤🙏🙏
🙏🙏🙏
Paramprabhu Parmeshower ko jaya
गिता मा त सबैभन्दा ठुला कृष्ण हुन भनेको छ त बैकुण्ठ भन्दा माथी गोलोक धाम भनेको चै केत गुरुज?
सर्व श्रेष्ठ तत्व चै के होला त
Ahamta ka karanla auda xa
Guruko phone number pauna
मेरो एउटा असाध्यै कोैतुहल्ता छ कृपया : प्रष्ट्याई दिनु भए आभारी हुने थिए : जस्तैः लोैकिक आय आर्जन धेरै छ गर्दछ, तर दान पुजा हवन केही नगर्ने ,तर ध्यानमा मात्रै बिश्वास गर्नेु कति सम्म ब्रम्ह्म ज्ञानी मान्नु उचित हुन्छ होला ??
दान गर्नै पर्छ भनेको हैन । तर ध्यान गरेर जागृत या करुणा ले भरिएको हो भने अरु लाई दिन मन लाग्नु पर्ने हो । ग्यान दिनु , सिकाउनु, काम गरेर सेवा गरेर पनि दान हुन्छ । पैसा मात्र दान हैन । ग्यान दान सर्बोच्च दान हो । सेवा उच्च दान हो । तर मूल भूत कुरा के हो भने प्रेम बढेको हो भने दिन मन लाग्छ । म पनि त धनी छैन मैले ग्यान दान गरिरहेको छु । आफू सङ्ग जे छ तेहि दान गर्नुस ।
Malai janna man lagera???
Kun thau hola ???