भर्खरै सहमति : टि आर सी मा प्रचण्डबारे नसोचेको PRACHANDA TRC

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • Prachanda
    TRC
    Oli
    GyanendraShah
    A1TimeTv
    a1time
    #Prachanda
    #TRC
    #Oli
    #GyanendraShah
    #A1TimeTv
    #a1time

КОМЕНТАРІ • 215

  • @labkushthapa7992
    @labkushthapa7992 2 місяці тому +63

    अब जागौ जनता दलको नावमा दलाल मात्र रहे अब यिनि हरुलाई हानि हानि खेदने हो

  • @सलबहादुरबुढाथोकी

    ईनेपालि जनता नै गलत बाटोमा छन किनकिई पूराना नेता गलत छन भनने जानि जानि ईनैको पछिलागनू हामि नेपालि नै गलत छौ।

  • @durbahakesh7395
    @durbahakesh7395 2 місяці тому +16

    TRC विधेयक जनतालाई ठीक लागेन,,फौजदारी मुद्दा लागेका लाई फांसी कै सजाय हुनुपर्छ,,भ्रष्टाचारी लाई पनि त्यस्तै सजाय काे कानुन संशोधन गर्नु आवश्यक छ,,पीडित काे कुरा लाई पनि सहकार्य गरेर लैजानु पर्छ,,यो कस्तो खाले कानुन हो ३ दल का नेताहरु मात्र बसेर विधेयक पास गर्ने,,।

  • @shivarimal8011
    @shivarimal8011 2 місяці тому +8

    राजतन्त्र जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @म्याथ्यु
    @म्याथ्यु 2 місяці тому +43

    यो टी आर सि खारेज गराउनु पर्छ जनताहरु कहिले सम्म यसरी बस्ने यसरी नै चुप लाग्ने हो भने यिनि भ्रष्टहरुले जनताहरुलाई यसरी नै दुख दिने र लुट्ने गरी रहने छ।

  • @PadamPandey-u1e
    @PadamPandey-u1e 2 місяці тому +40

    अब वङलादेसकै जस्ताे नगरे आर्काे उपाय नहुने देखियाे।

  • @kamalshakya5546
    @kamalshakya5546 2 місяці тому +27

    पिडीतहरुलाई शब्दजालमा राखेर यो केसलाई फासफुस गरी मुख बन्द गराउने प्रपञ्च हो।

  • @bhimgurung1234
    @bhimgurung1234 2 місяці тому +6

    यि दुष्टहरुकोअन्त्य नगरुँजेल यि दुष्टहरुले लुटिनै रहने छन्।यिनीहरुले सोँचेका छन् हामीले जे गरेनी हुन्छ भनेर।अब बङ्गलादेशको रणनिती नअपनाए देशमा कहिँ कसैको हित हुने छैन।अब जाग्न पर्छ यदि देश बचाउने हो भने।

  • @tuksedai4811
    @tuksedai4811 2 місяці тому +15

    हत्याराहरुलाई मृत्युदंडको कानुन बनाएर मात्र TRC को मान्यता हुनेछ।

  • @keshavdahal5164
    @keshavdahal5164 2 місяці тому +71

    हत्यारो, नव सामन्ती , गरिब/ सर्वहाराको प्रमुख दुश्मन "प्रचण्डे" लाई फाँसी नदिइ TRC सम्झौता फलदायी हुँदैन !

    • @nirmalaadhikari9374
      @nirmalaadhikari9374 2 місяці тому +2

      Sahi kura

    • @prashtasandesh6543
      @prashtasandesh6543 2 місяці тому +5

      अनि बिना सुझ-बुझ नाइटभिजनबाट जनता मार्ने सेना प्रमुख तत्कालीन राजा ज्ञानेन्द्र नि ?

    • @lifechangingvideo7920
      @lifechangingvideo7920 2 місяці тому +2

      सहि कुरा हो ।

    • @lifechangingvideo7920
      @lifechangingvideo7920 2 місяці тому

      ​@prashtasandesh6543 आतंककारी माओवादी हरु लाई फाँसी दिनु नै पर्छ ।

    • @lifechangingvideo7920
      @lifechangingvideo7920 2 місяці тому

      ​@@prashtasandesh6543आतंककारी माओवादी हरु लाई फाँसी दिनु नै पर्छ ।

  • @indirakarki5858
    @indirakarki5858 2 місяці тому +6

    यी चोरहरु यस्तो सजाय दीनु पर्छ हसीनात भागी यीनीहरु लाई भाग्ने मौका पनि दीन हुँदैन राजा ल्याउने यी सबै दल का नेता कार्यकर्ता लाई जेल कोच्नु पर्छ

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr 2 місяці тому +2

    बङ्लादेश को जस्तो घटना नेपालमा पनि हुन अब झन आवास्यक हुन गयको छ

  • @dksharma8978
    @dksharma8978 2 місяці тому +8

    Raja chahiyo

  • @sharada5383
    @sharada5383 2 місяці тому +10

    अब कोठामा अनसन बसेर काम छैन।
    राक्षस अपराधी नेता हरू आफै न्यायाधिश भएकालाई अदालतले पनि न्याय नदिनेलाई
    सोझो औलाले ध्यू निस्कदैन भने , संगठन बनाएर थोक्नु पर्छ।।

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 2 місяці тому

      "SEEDHAA SADHA MARYO
      INSAAF PARYO !" MAOBADI RA KHAYO VADIO KO VIDHI SASTRA(JURISPRUDECE) CHHA! YEDUST AHARU MAKKYAKO KIRALAGEKO DAAT JASTAIHUN PIDAVAYA UKHALER FALLNUS YA PIDA KHAPER DUKKHYO BHANER MATRI KAGE JULISH KHEI HUDINA !

  • @djroyaljhanjhatpur7822
    @djroyaljhanjhatpur7822 2 місяці тому +3

    ३ ओटै दल लाई लखेट्नु पर्छ। जागौ जनता।

  • @bhattarai1953
    @bhattarai1953 2 місяці тому +2

    २०५२ देखी २०६४ सम्मको अबधिमा जनआन्दोलनका नाममा गरीएका हत्या, लूट, ठगी, ध्वंसात्मक कार्य, बैँक लूट गर्ने अपराधीहरुलाई चोख्याउन ल्याएका हुन , ई क्रूर नरपिसाचहरुले ।

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 2 місяці тому +4

    बङ्गला देश को जस्तो गर्नु पर्ने भयो जनता हो

  • @satyammahato9285
    @satyammahato9285 2 місяці тому +4

    यस्ता कीसीम को पिडक लाइ जसरी पनी कारबाही हुनै पर्छ चाहे जुन सुकै नेतृत्व को नेता भयपनी माफी हुनू भयन

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 2 місяці тому +1

    यी तिनै पार्टी लाई लखेट्यो भने उचित होला ... अब जनता सडकमा आउन आबस्यकता छ ..... धन्यवाद ।।।।।

  • @nabrajKhadka-w8n
    @nabrajKhadka-w8n 2 місяці тому +14

    नया पुराना सबै चोर हुन

    • @bhimgurung1234
      @bhimgurung1234 2 місяці тому

      तेरो बाउ भन न जाँठा जँडिया।कुरो छ आग्राहको यो जँडिया कुरा गर्छ गाग्राको।के बोल्छस् उता फर्कि गधा...!😅

  • @PuranDeuba-z6b
    @PuranDeuba-z6b 2 місяці тому +2

    चोर नेताहरू लाई नेपालबाट देशबाट निकाला गनुपछ सबैजना जागउ❤

  • @Gitamalla1956
    @Gitamalla1956 2 місяці тому

    संक्रमणकालीन न्याय अपहेलीत ।प्रचण्डे चोखीदै।अव जनता चप रहे अपराधमा पुरै देश होमिने छ।

  • @krishnasoti7434
    @krishnasoti7434 2 місяці тому +12

    यी जना र तीनै पार्टीका नेताहरुलाई बंगलादेशको जस्तै नगरे सम्म यीहरु सुध्रिने छैनन्। यिनीहरू लाई लगार्न पर्छ। १० वर्षे द्वन्द्वको पीडित परिवारलाई झन् पीडित बनाउने कामको बिरोध आन्दोलनमा उत्रिनै पर्छ।

  • @bishwoshrestha4562
    @bishwoshrestha4562 2 місяці тому +7

    बङ्गलादेश मा जस्तै लेखितिनु पर्छ 😂😂😂

  • @Gaurab369
    @Gaurab369 2 місяці тому +2

    अब नेताहरुलाई बङ्गलादेशको प्रधानमन्त्रीले देश छोडेर भागेको जस्तो हालत नेपालमा हुदैन भन्न सकिँदैन।
    अब जनताहरु जागौ र यि भ्रष्टाचारी र अपराधी नेताहरुलाई देशबाट खेदाउ जसरी बङ्गलादेशका जनताले खदाए।

  • @gyanthing48
    @gyanthing48 2 місяці тому +1

    पहील नेपालमा देश र जनता को सरकार नै नभएकोत धेरै बर्ष भयो कीन ? राज्य एकीकरण पछी बिदेशी मानव रुपी अदृश्य शक्ति को घुस्पैठी गराउदै पराधिन असुर वा दानव हरु विशाल बुध्द धर्ती भित्र पसेपछी को ईतिहास यस्तो छ पछील राष्ट्रघाती सुघाउली सन्धि भन्दै विशाल बुध्द धर्ती दुईतिहाइ भन्दबडी ठाडोखाएर तेस्रो हगेका प्रथम लेणडुपे हरु को थिए शाह बंशिय राजा हरु र प्रजाको नजर बन्दगर्दै बस त्याहा देखीनै पराधिन बिज्ञान बीनाको रंगैद र पानी देखीनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने नरधुब दीने काटो खाने मानव लाई अमानव बनाउने धर्म शिक्षा दिक्षाका कुसासन संस्कार पराधिन ल्याएर विशाल बुध्द धर्ती कब्जागर्दै आए देखीन को मात्र भएनी पुर्ब ईतिहास जानू होला तपाईं हरुले मानव अधिकार छ वा छैन भन्ने कुरा र यो देश देश र जनाता को सरकार छ वा छैन पत्तो लागछनी हामी उही बेला देखीनै हामी लाई बीरमसान वीर नेपाली बनाउदै ल्याएको होइनन् शाह बंशिय राजा हरुको त सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठोछोरा लाई नया राजा बनाउदै काटो खादै आएको होइनन् दरबार भित्र नै हजाराै लाई बलीका बोका बनाउदै दरबार भित्र बाट रगतको खोला बगाउदै काटो खादै कोदपर्ब र भणडार्णखाल पर्व मनाउदै आएको हामी जनता के मानव को हत्यागरी नरबली दीदै देश मा रगतको खोला बगाउदै विभिन्न पर्व मनाउदै आएको वीर नेपाली होइनन् काहाँ मानछ सभ्यताको कुरागर्दै हो बीरमसान वीर नेपाली साथी हरु ?

  • @khagendrarai9821
    @khagendrarai9821 2 місяці тому +1

    अब यो मुद्दा अन्तरराष्टीय अदालत नपुगे समस्याको निकास दे खिएन

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 2 місяці тому +4

    ३५बर्ष देखि यतस्कर माफिया ज्ञाङ्ग मिलेर देस र जन्ता भ्याउनी खेल
    खेलिरहेका छन।

  • @ShankarBhattrai-i7e
    @ShankarBhattrai-i7e 2 місяці тому +7

    याे बिधेयक पासगर्ने अपरादि लायि छिटाे घाँटी काटेर मार्नु पर्छ नत्र जन्ता लायि फन्दा मा पार्नेछन् अपरादिहरु जाेगिने बिधेयक हाे

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay 2 місяці тому +2

    चाेर र दलाल ले बनाउदा बनाउने नै यहि हाे।

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 2 місяці тому +1

    ईलुटेराले जति झुक्याउनु झुक्याए अब जनताले ई अम्किने छैनन् जनताका सामु ,

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 2 місяці тому +3

    मेरो सोच मा राज संस्थाको केही गल्ती थियो।अब गल्ती गर्ने छैन।

  • @LadaJasto-dj8ee
    @LadaJasto-dj8ee 2 місяці тому +4

    सेना लगाएर भेडा गोठालो घाँस काट्ने सोझा कृषक लगायतलाइ मार्ने तत्कालिन सेना प्रमुख राजा ज्ञानेन्द्र ! तत्कालीन समानान्तर सरकार प्रमुख डा बाबुराम भट्टराई एमालेका नेता कांग्रेशका नेता सवैलाइ कार्वाही हुनुपर्छ ।

  • @rinusherchan1084
    @rinusherchan1084 2 місяці тому +1

    टिआरसी बिधेक ले सुरक्षा मा खटिनेमात्र निशाना बनाउने हो भने भोलि खटिने आन्दोलन मा सुरक्षाकर्मी सरकार पक्षमा खुलेर लाग्नु भन्दा विपक्ष मा उभिएर आन्दोलन मा एक्बध्दता जनाएर कठोर कदम नेतृत्व बिरुध्द मौकामा कुनैपनी कठोर निर्णय न लेला भन्न सकिन्न।

  • @Gaurab369
    @Gaurab369 2 місяці тому +1

    Thank you very much for this information ❤❤❤❤❤❤❤

  • @GhimireHome
    @GhimireHome 2 місяці тому +1

    हरीयो ,पहेलो ,रातो ,डस्बिन भित्र बेहिमानी ,जाल ,झेल का प्रमाणका आधारमा जनता कार्बाहि मा उत्रौ।

  • @gyanbahadur9367
    @gyanbahadur9367 2 місяці тому +1

    एदि नेपाली जनता यीतीन पुरानो पार्टी वा दल वा यी तीन नेता हरु को अन्तिम सस्का्र गर्ने इच्छा राख्छन् भने अब आउदो ८४ को चुनाव मा तीन करोड नेपाली पुरै ले नयाँ पार्टी रा स्वा पा या स्वतन्त्र पार्टी खडा गरि नंया condidate निर्माण गरि देश को मुहार बदल्न आबस्य्क छ

  • @RajanBasnyat
    @RajanBasnyat 2 місяці тому +1

    े गरे पनि सबै लाई चित्त बुझाउनत भगवनले पनि सक्दैनन ,त्यस माथि नेपाली ।

  • @aadityaadhikari4978
    @aadityaadhikari4978 2 місяці тому +1

    यो देशको कानून दुई प्रकारको हुने भो कानुन लेखक का मुताबिक ।

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 2 місяці тому +1

    १७ हजार जनता मारि सत्ता मात्र हत्याउने काम भएक‍‍‍ो देश र जनताक‍‍ो र देशक‍ो लागि काम सिन्को समेत भाचिएको नदेखिएको देश र जनता लुट्ने काम मात्र भएको हुदा जनता माराहरू लाई मृत्यु दण्ड र कडा सजाय दिनै पर्छ ।

  • @bhimsenadhikari-v5k
    @bhimsenadhikari-v5k 2 місяці тому +1

    भाइ लुटेरा नेताको सबैखेल खोज्दै बताउदैजानुहोला धन्नेबाद

  • @upendrasony7836
    @upendrasony7836 2 місяці тому +2

    Sir hamro Nepal ma raja hunuparoy ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @balrammagar9700
    @balrammagar9700 2 місяці тому +1

    यस्तै हो भने T r c ले दलहरु पतनको बाटोमा लाग्नेछ

  • @dbmalla1272
    @dbmalla1272 2 місяці тому +1

    टाइटल अर्कै कुराकानी अर्कै ,, राजा ज्ञानेन्द्रलाई नयाँ संदेश ?

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 2 місяці тому +1

    यो देश मा माओवादी नहुदा सम्म अरु कसै को काम छैन भने कुरा परस्ट थाहा भयको छ

  • @sureshnepal5424
    @sureshnepal5424 2 місяці тому +1

    आन्दोलन को लागि पीडित अरु फेरि जुदाओनी नेयत हो

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 2 місяці тому +1

    टि आर सि संझैाता नेपालका ३ दलिय नब सामन्ती हत्याराहरुकेा मुक्तिकेा पात्रेा मात्र हेा ।
    येा हत्याराहरुले गरेकेा संझैाता पात्रेा आम नेपाली तथाकथित जनयुद्ध पिडितकेा कात्रेा मात्र हेा !

  • @BinodKumarYogi
    @BinodKumarYogi 2 місяці тому +1

    टाउकाहरु आफू उम्किनको लागि ल्यएको हो यो बिधेयक।

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 2 місяці тому +2

    हजुर लेत धेरै दिन पछि आउनुभो आज ले 3 दिन भो र अरु दिन काहा हराउनुभको थियो

  • @gyanbahadur9367
    @gyanbahadur9367 2 місяці тому +1

    हामी नयाँ हुन नयाँ ल्याउन त खोज्छौ चाहन्छौ तर प्रतिनिधित्व भने पुरानो नै रोज्ने गर्छौ कसरी हुन्छ?????

  • @paudel4803
    @paudel4803 2 місяці тому +1

    अपराधीहरूलाई चोख्याउने कालो खेल ।

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo 2 місяці тому +1

    101%right answer

  • @k.padhikari9917
    @k.padhikari9917 2 місяці тому +1

    यस्तो पनि कुनै पिडित लाइ मलहम लगाउंने उपाए हुन्छ र ? यो त सरासर दान्द गराउंने पक्षलाइ मात्र फाइदा हुने गरि ल्याइएको यो टि आर सि पिडितका लागी कुनै न्याय पाउंने कुरै देखिदैन ।

  • @dilbhadur6095
    @dilbhadur6095 2 місяці тому +1

    माओवादीलाई ,साथसपोट दीनेझोलेहरूhयोबडियो यादराख

  • @sobkunwar9781
    @sobkunwar9781 2 місяці тому +1

    यदि TRC तीन जना नेताको खुसीको लागी ल्याउने हो भने पिदितको पच्छेमा त ल्याइएको चैन अब पालो यही तीन जना नेताकै हो। सेख हसिनाको मात्रै होईन यस्ता रास्त्र घाती नेताको पालो आएकै हो। आफ्नै अँखा अगाडी सम्पुर्ण गतिविधि देखेर पनि चेत आउदैन भने यिनका हालत उहिनै हो।

  • @manisapkota2642
    @manisapkota2642 2 місяці тому +1

    हे मेरा देश वासी हो उठ बेलैमा देश बर्बाद गरि सके ई बिदेशी सिद्धान्त का दास दलाल हरुले राजा ल्याहु देश जिगाउ🙏

  • @laxmihamalhamal9118
    @laxmihamalhamal9118 2 місяці тому +1

    राजा🎉🎉🎉🎉❤❤❤❤

  • @prashtasandesh6543
    @prashtasandesh6543 2 місяці тому +1

    तत्कालीन राज्य पक्षलाइ किन कसैले छुदैन हँ ???

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d 2 місяці тому +1

    Right

  • @sushmasen4266
    @sushmasen4266 2 місяці тому +1

    Good news

  • @kavrelithito5968
    @kavrelithito5968 2 місяці тому +1

    पत्रकार जु ❤️❤️🙏🙏

  • @lalbahadurshah3289
    @lalbahadurshah3289 2 місяці тому +1

    100%समर्थन छ।

  • @rajuparajuli4627
    @rajuparajuli4627 2 місяці тому +1

    trc पासगर्न प्रचण्ड ले सता के पिलाइ दिएका रहेछन।

  • @kalkalphe5960
    @kalkalphe5960 2 місяці тому +2

    यसतो नेता र दल लाई भोट हालेर आफ्नै खूट्टा काटने लाई अगाडी बडाऊने झोले नेपाली सपूतलाई नमन

  • @gyanbahadur9367
    @gyanbahadur9367 2 місяці тому +1

    यो सबै नयाँ तोरि पुरानो घट्ट भको हो अनि तेल खेर त गैहाल्छ नि .... कोल पुरानो नै चलाउने उखु नयाँ प्रबिधि को उब्जाउने कसरी तक्निकी निर्माण गर्न सक्छ ?????

  • @KailashSharama-pi7uo
    @KailashSharama-pi7uo 2 місяці тому +3

    ,,सब मिलिजुलि हो इ सब लाइ खेदेन‌भनि‌यो देश ले‌मायामारदा हुन्छ??

  • @InfoTechMTTS
    @InfoTechMTTS 2 місяці тому +1

    Yo TRC rutuntai kharej
    Garnu parchha. Yo hami sadharan Janta
    ka Nimita Nyay chhaina. Yo sarasar
    Janta lai phasaune
    tarika matra ho. Yo
    Turunta kharej garnu
    Parchha.

  • @LamahiDang-c9w
    @LamahiDang-c9w 2 місяці тому +1

    याे दसबचाउनला राजा ल्याउनुपर्याे

  • @jaysharbeshwor-samabiuniverse
    @jaysharbeshwor-samabiuniverse 2 місяці тому +1

    लौ लौ हेर्दै जाऊ के के हुन्छ

  • @BhimdattaBhatta-w5b
    @BhimdattaBhatta-w5b 2 місяці тому

    शान्तिसम्झौता अघिका सबै मानबअधिकार हननका घटना सरकार पक्ष हाेस वा अान्दोलनकारी पक्षबाट भएका हुन अाममाफी काे घाेषणाकाे
    घुमाउरो रुप टि अार सि।

  • @bharatbasnet2810
    @bharatbasnet2810 2 місяці тому

    यो टि आर सि बिद्द्यक हेरेर बुझोउ! आफ्नो अपराध लुकाउन्को लागि यिइ सबै अपराधिहरु एक जुट भोइ हल्छन। जनताको अगाडिचाही बाझे जअस्तै गर्चन। अब यिइ अपराधी हरुलाइ खेदी खेदी सबै यो बिद्देक पास गर्ने जति सबै लाई। मार्नु पर्दछ। यिइ सबै
    अपराधी एउटै हुन।

  • @royalkingonlinetelevision4915
    @royalkingonlinetelevision4915 2 місяці тому +1

    बधाइ छ😂

  • @laxmiprasadghimire4279
    @laxmiprasadghimire4279 2 місяці тому +2

    पिडीत लाई राहात छैन

  • @ChandrabdrKarki-nd9zp
    @ChandrabdrKarki-nd9zp 2 місяці тому +1

    यो trc बिधेयक पास भयको हो भने, ठुलो गल्ति,सरकारले गलत गर्यो। ( साँच्चै हो भने अति भयो) ।(एस , नेपाल)

  • @boharan1234
    @boharan1234 2 місяці тому +1

    100000000 right answer sir ji

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 2 місяці тому +1

    यो देश यी तीनवटा डाँकाहरुको बाउको बिर्ता हो र ?

  • @BiruThapa-ct7be
    @BiruThapa-ct7be 2 місяці тому +1

    Good

  • @nawarajgautam5525
    @nawarajgautam5525 2 місяці тому +1

    yo Desh ka gaddar daka haru lai khatam nagari yo Desh ma Santi hunna

  • @chitrarana8737
    @chitrarana8737 2 місяці тому +1

    E Bhstachari Deshdrohi Rastraghati haru lai Bangladesh ko jastai garnu parxa.

  • @UhdamPoudel
    @UhdamPoudel 2 місяці тому +1

    ह्त्यारो लाई कार्वाही हुन पर्छ , कार्वाही हुन्न भने देश परिवर्तन को नाम मा किन बिगार्यो त

  • @umeshkarki3368
    @umeshkarki3368 2 місяці тому

    अब जनताले नि उल्लु बनाउने दिन निकट आउदैछन्।

  • @MaheshLamichhane-wi9dy
    @MaheshLamichhane-wi9dy 2 місяці тому +1

    ❤❤

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 місяці тому +1

    ठिक हाे

  • @jayprasadbazgain4962
    @jayprasadbazgain4962 2 місяці тому +1

    Aparadhi lai umkyaune sadyantramulak agreement garne rajnitik dalharuko karya anyayepurna xa.aba yesko nirupan ka lagi janatako birod jaruri huna aayo.

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 2 місяці тому

    अब सबै बिदेशी दलाल पार्टी हरु लखेटेर खेदाउने समय आएको छ ।

  • @trishulsaaila2515
    @trishulsaaila2515 2 місяці тому

    टिअासि खारेजिहुनु ठिकछैनयाे।खारेज गर

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp 2 місяці тому +1

    Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!

  • @umeshkarki3368
    @umeshkarki3368 2 місяці тому

    द्वन्दरत् पक्ष मानव होइनन् कि कसो? ब्लड मनिको व्यवस्था गरेर पिडितले माफी नदिएसम्म उन्मुक्ति हुनुहुन्न ।अपहरणमा परेर फर्किएका मानिसले रु१/-पणि हालसम्म नपाएको घटना छ कस्लाई बाँडे राज्यको खरबौ रकम? 11:18

  • @norbulamajumli1768
    @norbulamajumli1768 2 місяці тому

    अब पालाे नेपालकाे बंगाला देस पछी,

  • @RoyelKhadka
    @RoyelKhadka 2 місяці тому +1

    Yo TRC bidheyak kharej hunu parxa

  • @bakhatshakya3064
    @bakhatshakya3064 2 місяці тому +1

    TRC भनेको के हो

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 2 місяці тому +2

    यो तिनतोइ पर्ती हित्म छैन्न बङ्लदेस को जस्तो हो

  • @GovindaSaud-e2n
    @GovindaSaud-e2n 2 місяці тому +1

    कुपात्र पत्रकार दोन्न्द काल बाहेक भनियको हो

  • @umeshkarki3368
    @umeshkarki3368 2 місяці тому

    आगामी दिनमा पिडित सडकमा उत्रनेछन्।

  • @SunitaDhakal-ec5eb
    @SunitaDhakal-ec5eb 2 місяці тому +1

    3 neta jogaune prapancha ho sathi ho jagou janata ko aankha ma xaro halne matra ma'am ho

  • @मसानेकेटो
    @मसानेकेटो 2 місяці тому +1

    जय देश जय नरेश

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 2 місяці тому

    खास केही काम देखियन।अपराधी उम्काउने पुरानै अबस्था देखियो।यस्ले पिडितलाई न्याय दिदैन र न्याय किनबेछ प्रकृयालाई जोड दियो भने पिडितको मनोबल झन गिराउने काम गर्‍यो।

  • @rupmanrai2675
    @rupmanrai2675 2 місяці тому +1

    Yo 3,4 neta haru lai yo desh bata nalakhetinjel yo rastra banidaina,

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 2 місяці тому +1

    Why the laws in Nepal are confusing and with double meanings ?? Why not be simple,clear and easily understandable even by a laymen ??? Why go round and round just to protect the culprits ???

  • @RamaSinghthakuree
    @RamaSinghthakuree 2 місяці тому

    खबर दार टि आ सि बिदेग 3 दलको मात्त हो आप्रादि जोगाउने बिदेग हो