गणेशले आत्माह.त्या गर्छु भन्दै निस्के पछी, आशाको रुवाबासी ! भाइरल जोडीको बास्तबिकता यस्तो !!

Поділитися
Вставка
  • Опубліковано 8 січ 2025
  • नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : ganesh babu bk and aasha bk
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

КОМЕНТАРІ • 158

  • @preetanjuli6893
    @preetanjuli6893 Рік тому +15

    यो जोडीलाई इन्द्रेणीमा देख्न पाइयोस् छिटो भन्दा छिटो गोबिन्द्र सर ❤❤

    • @SuryeMayaGurung
      @SuryeMayaGurung 5 місяців тому

      ❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😢

  • @dbkhadka7566
    @dbkhadka7566 5 місяців тому +1

    आहा कति मीठो कला गला सुन्दर जोडि दुबैजना धेरै बुझ्ने हुनुहुदो रहेछ हजुर हरु लाई भगले सधै रक्षा गरून् र्हजुर हरु सङ्ग एकपट्क भेट्ने अबसर पाए हुन्थ्यो ❤️🙏

  • @gokulbk241
    @gokulbk241 Рік тому +19

    यो जोडी सधै खुसी भको सुन्न र देख्न पाइयोस

    • @BishalThapa-u9z
      @BishalThapa-u9z Рік тому

      Sai ho❤❤❤

    • @SuryeMayaGurung
      @SuryeMayaGurung 5 місяців тому

      😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤😢

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 8 місяців тому +1

    सुन्दर जोड़ी गणेश सरले शहरी या बुहारी मा जडिया नसुध्रेको देख्दा श्री मतीलाई माया नगरेको देख्दा कहीले सुध्रिनुहोला भन्ने आशामा राम्रो सिरियल छ शुभकामना🙏🌹 ऐले देख्न पाउदा खुशी लाग्यो गणेश जी को जोडी🙏

  • @takgurung8196
    @takgurung8196 4 місяці тому +2

    Good vai baini🙏🙏🙏🙏🙏🙏

  • @yubarajbishwokarma2002
    @yubarajbishwokarma2002 Рік тому +4

    लुकेर दबिएर रहेको प्रतिभालाई बाहिर देखाउन ठूलो भूमिका खेलेको मीडिया खरो मिडियालाई धेरै धेरै धन्यबाद साथै गोविन्द पंगेनी दाईलाई धेरै धेरै धन्यबाद 🥰🙏🙏🙏,,

  • @bimalaachhami468
    @bimalaachhami468 Рік тому +4

    आहा यस्तो राम्रो गला र कला भएको सुन्दर जोडी कहिल्यै पनि छुटि्एको देख्न र सुन्न नपरोस्। सधैं भरी ईश्वरको आषिस लागी रहोस् 🙏🙏

  • @rajusunchiury9899
    @rajusunchiury9899 Рік тому +3

    यो जोडि को सधै खुशि भयको देख्ना पाइयोस गणेश भगवान भन्नु र आशा देबि जस्तो हुनु जीवन मा हर कुरा हर पल सङ्घर्स नै जीवन को सफलता हो फलोस फुलोस एउटा छोरी देख्ना मन छ

  • @mohanshrestha6792
    @mohanshrestha6792 Рік тому +1

    धेरै दिन पछि देख्न पाइयो अलि छिटो छिटो देख्न पाय हुन्थियो मलाइ अति नै मन पर्ने जोडी हजुर हरु को उज्जल भबिस्य को हार्दिक शुभकामना छ

  • @KhadakThapa-zp6yz
    @KhadakThapa-zp6yz 11 місяців тому +1

    धेरै राम्रो जोडी छ। हजुर ❤

  • @HamiBalbalika
    @HamiBalbalika Рік тому +7

    अझै धेरै प्रगति गर्दै जानु होला
    कुनै दिन अरुहरुले पनि तपाइहरुबाट सिक्दै जाउँन कि
    संघर्ष नै जीवनको खुड्किला हो भनेर। शुभकामना !!🙏❤

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +4

    भाईर बैहिनी सदै हासि खुसी रहनु किनकी बच्चाको भबिस्से बनाउनु परछसदै अमर रउस गणेश भाइ आसा बैहिनी दुबै जाना लाई बधाइछ र खरो मिडीया अनि गबिन्द जी शुभ कामना छ

  • @bhimrisal8258
    @bhimrisal8258 Рік тому +1

    Haar khanu hudaina Bhai yakvhhoti pako jindagi ho gobinda sir Indreni ma lanu Bhai bahinilai dubai janako voice ramro xa ❤🙏🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪💗🙏🙏🙏

  • @KhadgaThapa-q1q
    @KhadgaThapa-q1q 11 місяців тому +1

    बाबू जीवन सुख र दुखकाे यात्रा हाे

  • @reshambabustha4946
    @reshambabustha4946 Рік тому +2

    दामी जोडी केही पाठ सिक्नु पर्छ यो जोडी बाट

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +1

    यो जोडि अब यो देश को उदारणिय बन्नु पर्छ। हिम्मत हार्न हुन्न भाइ। अब दुबै जान लाइभ दोहोरी मा आउनु परो स्वार राम्रो छ।

  • @arjunpun5168
    @arjunpun5168 Рік тому +3

    हाम्रो प्युठानि महान ठिटो गणेस भाई म हाल साउदि देखी हेर्दै छु

  • @munnamunna9780
    @munnamunna9780 Рік тому +2

    सुन्दर जोडी सधै एस्तै हसिलो सुखी खुशी देख्ना पायो स गित छोटो भयो हजुर एति मीठो स्वर छ अलि दुई चार टुक्का सुन्न पाए अलि मजा आउथ्यो अलि लामो गित सुन्ने ईच्छा छ

  • @rabinchepang4541
    @rabinchepang4541 3 місяці тому

    सफलता को सुभकामना दुबै जनालाई❣️❣️💗🙏🙏🙏

  • @haribk5820
    @haribk5820 Рік тому +2

    जिन्दगी संघर्श हो
    जीवन मा सबै कुरा खानु तर हरेस नखानु । मर्नु समस्या को समाधान होइना कोसिस गर्दै जानू सफल अबस्य भइन्छ

  • @humbahadursunar1009
    @humbahadursunar1009 Рік тому +1

    नाइस जोडि यो जोडि कहिलै नछुटोस ❤❤❤

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 Рік тому +2

    6/7 मैना पुरानो स्टोरि हो यो कुरा गर्दै जादा ई कुरा निस्कि हाले जिन्दगी पक्कै सफल रहने छ मिठा मिठा कमेन्ट को लागि धन्यवाद सबै सबै लाई

  • @gangaadhikari6389
    @gangaadhikari6389 11 місяців тому

    Ganesh babu and madam ko kura ta dherai dukha ko rahe chha. Malai ta dherai naramro lagyo.

  • @arjunpun5168
    @arjunpun5168 Рік тому +1

    भाई र बुहारिलाई धेरै धेरै बधाई छ यो जोडि कहिले पनि न छुटोस सधै अमर रहोस तर बुहारिको बोल्ने सैलि सारै राम्रो लाग्यो गणेस भाई तिम्रो घर प्युठान कहा हो मेरो पनि प्युठान बाग्दुला हो घर

    • @pariyarbirubiru2929
      @pariyarbirubiru2929 Рік тому

      झिमरुक गाउँ पालिका तिन मा हाे सर

    • @arjunpun5168
      @arjunpun5168 Рік тому

      @@pariyarbirubiru2929 ए होर अनि काठमाण्डौ कहा हो बसाई म नेपाल आए भने मिल्नु पर्ला भाई तिम्रो नम्बर देउन भाई ल

    • @pariyarbirubiru2929
      @pariyarbirubiru2929 Рік тому

      @@arjunpun5168 मेरो कलास मेड साथी हुन तर म पनि भेट नभएको धेरै साल भाे मत अहिले दुवै तिर छु

  • @gangaadhikari6389
    @gangaadhikari6389 Рік тому

    Atma hatya garnu nai samasya ko samadhan hoina. Himmat garnu parcha. Parishram gardai gaye pachi samasya tardai jancha. Dukha ta sabai manche ko jindagima aucha. Be strong to do struggle and will be success. Thank you for share this video to kharo media unit.

  • @rupeshthapa1657
    @rupeshthapa1657 Рік тому +2

    गोबिन्द सर एकपटक ईन्द्रेणि कार्यक्रममा लियर जानू गणेश सर र म्याम लाई। श्रीमान् श्रीमाति को दोहोरी सुन्न मन लाछ।

  • @RajkumarsunarRajkumarsunar-o5p

    Tastoiii ho dai khai nachonu dukha peda dharoiii hunxa naatinu aak din ramro din aauxa aafno gar pariyar lai khausi dinu Kati ramro x jode hajur hajur ko sadaii variii aastoiii dakhna pau❤❤❤❤❤

  • @ismritishrestha5642
    @ismritishrestha5642 Рік тому +2

    मर्ने कुरा नगर सानू
    के नै छ र मरेर लैजानु❤❤❤

  • @balbahadur8057
    @balbahadur8057 Рік тому

    बिगत ले नै ब्रतमान र भबिस्य को सफल बाटो को निर्धारण गर्छ जस्तो लाग्छ तर बिगत जो असफलता भै परि आउने घटना हरु लाई सम्झेर हरेस खानु हुन्न ! पृथ्वी गोलो छ भन्छन् दुखिको नि एक्दिन सुख फर्किन्छ धैर्य गर्नु पर्छ हजुर हरु अब रोदन मात्र होइन अब खुसीको इन्टरभिउ हेर्न पाइवोस बिस्तारै दर्सक स्रोतको मन मा बस्दै हुनुहुन्छ सो अब अगाडि बड्नु होला सुभ कामना छ स परिबार मा उज्ज्वल भबिस्य को कामना मन खिन्न हुने कुनै पनि काम नगरिदिनु होला सुन्दर जोडि यहाहरुको सुन्दर भबिस्यको फेरि पनि कामना 🙏🙏🙏💐💐💐👏👏👏👏👍️👍️👍️💕💕🙏🙏

  • @JitendraNepali-c2z
    @JitendraNepali-c2z 9 місяців тому

    Bhai ganesh himmat naharnu hola man thulo garnu hola hami tapaiko sathma xau

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Рік тому

    जीवन भन्दा धन ठुलाे होइन गणेश भाइ धन भन्दा मन ठुलाे हाे ।

  • @sandipsunar1865
    @sandipsunar1865 9 місяців тому

    आहा मीठो आवाज

  • @AnjuPun-u3o
    @AnjuPun-u3o Рік тому

    Bahni Sarai runu vayo tar aaba ko deen khusemya vayara pargati garda janus hai and god bless you both of you

  • @bikashbote9167
    @bikashbote9167 Рік тому

    धेरै मन पर्छ मलाई आशा दिदी

  • @debendragurung2454
    @debendragurung2454 Рік тому

    प्रगतिसील गायक जिबन शर्मा जी को एउटा अत्यन्त चर्चित गित छ, जस् को बोल, सँघर्ष हो जिबन्, जिबन् सँघर्ष हो भन्ने गित जस्तै, मनुष्य चोला भए पछी बिभीन्न प्रकार का उत्तर चढाव अबश्य आउँछ नै तर जस्तो सुकै कठिन परिस्थिती आए पनि त्यो परिस्थिती लाई दुवै जना मिलेर समाधान् गर्न सक्नु नै जिबन को सफल्ता हो । त्यसो हुनाले सँघर्ष सँग डराएर हैन कि सँघर्ष लाई सामना गरेर, समाधान् गरेर अघि बढ्नु नै सफल्ता हो । त्यसो हुनाले यति राम्रो सुन्दर जोडी लाई सफल्ता को शुभकामना छ ।

  • @bhimghartimagar5806
    @bhimghartimagar5806 Рік тому +2

    यि दुबैको जिवन कहिल्यै नराम्रो नहोस। भन्ने मेरो आशा छ।

  • @birtamang3403
    @birtamang3403 9 місяців тому

    गणेश भाई रिन गरेर ठूलो काम नगर्नुहोला रिनले आफु खान्छन् हमेशा भगवान लाइ प्रथाना गर्नु होस् सबै काम ठिक हुन्छ तपाई सुन्दा नेपाली जनताहरुको मन रुन्छ हमेशा तपाईको परिवारमा मनकामना माताले रक्षा गरुन् फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन

  • @indrathapa7992
    @indrathapa7992 Рік тому

    aunda din haru ma pani asty sath sapport garde janu dubay jana dampati ko surwat ranro x soch akdam ramro rayexa srimati ko tq

  • @MohanGurung-e7f
    @MohanGurung-e7f Рік тому

    Sarai ramro jodi Lagyo ramro gardai janu dabai janako yeti ramro prativa rahexa sor pani sarai ramro rahexa buda budi kai

  • @lords5951
    @lords5951 Рік тому

    Zaati ramro x hajur

  • @santagurung5014
    @santagurung5014 Рік тому +1

    किरण को नयाँ गित कैले आउने हजुर

  • @mohanwanem6730
    @mohanwanem6730 Рік тому +1

    धेरै राम्रो जोडी छ, जीन्दगीमा हार नखानु होला बरू संघर्स गरेर खानु होला । we are watching from ENGLAND

  • @lilaghatani514
    @lilaghatani514 Рік тому

    यो जोडी कहिले नछुटोस सुभकामना ।

  • @PrakashRanpal-ye4sp
    @PrakashRanpal-ye4sp Рік тому +1

    Nice Jodi sadhi Khushi hunu ❤️❤️❤️❤️❤️

  • @bhimsunar9386
    @bhimsunar9386 Рік тому +1

    नमस्कार गणेश भाइ अनि आसा बैनीलाई !!
    तपाईंहरुको अन्तर्वार्ता लगभग सबै जस्तो हेरीसकेको छु !! माईला सिरियल हेरी रहेको छु तपाईंहरुलाई सफलताको शुभकामना भन्न चाहान्छु !!
    साथै गणेश भाई र आसा बैनी दुबैजनालाई नै एउटा सुझाव दिन चाहन्छु !! जस्ले जिबनमा धेरै दु:ख ठक्कर खाएर पनि हासी खुसी बस्छ त्यही हो भाइ जिन्दगी तपाईंहरुको प्रेमका कुराहरु सुनेर आज हामी पनि रोईरहेका छौं तसर्थ तपाईंहरुको जिबनमा कहिले पनि यस्तो मोड नआओस् जुन कुरा यो अन्तर्वार्तामा सुन्नु पर्यो !! यो कुरा म बिशेश गरि गणेश भाईलाई भन्न चाहन्छु !! भाई तपाईंले आसा बैनीलाई जुन साहारा दिनु भएको छ नी सबैमा यस्तो आट हुँदैन भाई त्यसै कारण म सलाम गर्न चाहन्छु तपाईंलाई तर तपाईं बिना बैनी अनि छोराहरुको कस्तो अबस्था हुन्छ यो कुरालाई पनि ख्याल गरिदिनु होला भन्दै तपाईंहरुको दाम्पत्य जिबनमा कसैको नजर नलागोस सदै हासी खुशी तपाईहरुको जीवन बितोस हाम्रो पनि माया अनि आशिर्वाद छ धन्यवाद !!
    खरो मिडियालाई पनि धेरै धेरै धन्यवाद

  • @rajendrashahi4656
    @rajendrashahi4656 Рік тому

    Jibanma dukha sukha audai garchan 2 Romro jodi lai safaltako suvakamana 👍👍❤️❤️

  • @kamalranamagar4224
    @kamalranamagar4224 4 місяці тому

    Good News sir Namaste

  • @Aashisrai-p1d
    @Aashisrai-p1d 11 місяців тому

    Soc bicar dherai ramro chha

  • @kalpanashiwakoti4990
    @kalpanashiwakoti4990 Рік тому

    यो जोडिले अन्तिम सम्म सङ्गै बाचेको र जोडिको दोहोरि ईनदेणिमा हेर्न पाउ

  • @laxmanbk2409
    @laxmanbk2409 Рік тому

    हुन्छा दुखा अाउछा सुखा अातिना हुदैना

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 Рік тому

    Bichara.....!! God bless both of you 🙏🙏🌹🌹

  • @hiralalpunmeroyoutubechann6293

    आशा धेरै सुन्दर रहिछन् गनेसता भागेमानी हुन गेसले आशालाई पाउनु

  • @ganeshkumar-ne1fn
    @ganeshkumar-ne1fn 11 місяців тому

    ganesh sir hajur maro ka bhanar sambodhan garam lakhau llakh salot cha yo bhaini lai yati satha denu bhayo ke bhana sabdha ni chaina love you jodi lai

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 Рік тому

    Hajur hajur ko jodi sari ramroxa sadhi happy hunuhola

  • @sunaryoutubechannel2752
    @sunaryoutubechannel2752 Рік тому

    रमाइलो जाेडि 🔔🔔

  • @rpshrestha8843
    @rpshrestha8843 Рік тому

    Bina dukkha , sukkah hunddai hundaina.
    Kohi dhani mani pariwaar ma, chhora ya chhori le sukkah dekhalan , tara tyo sukkah anubhab nai gareko hundaina.
    Kinabhane “ Life is normal “ to live as such for them, isn’t it ?
    I come from one of the biggest joint family, and reasonably rich from externally appearance.
    However, to be successful for own life , I had to struggle like a hell, and thoughts very negative at that time.
    Yes, after couple of years struggles in foreign ( living as Lahure jindagi) country, things are now opposite, yet I never ever forge5 my struggle years, and do my best to remain on the ground.
    Yes, as you said , donation are done, as much as I can , specially for orphanage students in Kavre, Coincidently my home district is Kavre too.
    Wish you both lots and lots of success for your activities.
    Kaharoo Media is one of my favorite one, Govinda Pangeni Bhai one of the best interviewer, who can fulfill a dream and wish of the dreamer, and wishful thinker for succes. I salute to him from bottom of my hart.
    Namaste to all of you, from abroad.

  • @RajkumarsunarRajkumarsunar-o5p

    Ramro x jode❤❤❤❤

  • @gamgurung1607
    @gamgurung1607 Рік тому

    jodi chaahi ramro mileko chha.❤❤❤❤❤❤❤❤❤❤

  • @ishubk5338
    @ishubk5338 Рік тому

    voice ramro cha

  • @KrishnaTamangChannel
    @KrishnaTamangChannel Рік тому

    Ramro Jodi

  • @airram5549
    @airram5549 Рік тому

    अझै अर्को interview ल्याउनु पर्यो

  • @ArjunSingh-ij1lc
    @ArjunSingh-ij1lc Рік тому

    Sadahi khuse rano hola
    Govind sir yak live geet pani video halno n sir ani tapai ko yo mahan kam le sadahi bhagwaan le hajur ramro hos govind sir

  • @gurungjung70
    @gurungjung70 11 місяців тому

    Good Guid😊

  • @kwtny3722
    @kwtny3722 Рік тому

    सफलताको कामना 💝🙏💝🙏

  • @birbalrai1453
    @birbalrai1453 Рік тому +1

    Nice Jodi

  • @mohanshrestha6792
    @mohanshrestha6792 Рік тому

    गोबिन्दा भाइ गित पनि गाउन लगाउनु न

  • @debendrasunar1073
    @debendrasunar1073 Рік тому +1

    Bichara🎉🎉

  • @khimprasad7026
    @khimprasad7026 Рік тому

    Good luck bhai baini ❤️❤️🌹🌹

  • @limbubhim2771
    @limbubhim2771 Рік тому

    Kasti dami Voice xa bhaiko 👍👍

  • @ramkarki3335
    @ramkarki3335 Рік тому

    नानीको त स्वर मीठो रहेछ गित संगितमा लाग्दा राम्रो होला कि ।

  • @kumarbhora8708
    @kumarbhora8708 Рік тому

    Great couple don’t lose hope you’re the right way for athers we all support both nice person sosaity

  • @KusumThapa-l7j
    @KusumThapa-l7j Рік тому

    Nice jodi ❤

  • @dhanghale2013
    @dhanghale2013 Рік тому

    duwailai dherai suvakamana xa

  • @keshavkhatri5315
    @keshavkhatri5315 9 місяців тому

    Keep it up couple dukh na dinu haii sir nari laii

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Рік тому

    Hajur haru sandhai khusi rahanu. be strong❤❤❤😢

  • @shreeramkunwar92
    @shreeramkunwar92 Рік тому

    तिमी छाै र पाे बाँचेकाे छु भन्छन गाेबिन्द तिमिलाई

  • @laxmanb.k265
    @laxmanb.k265 Рік тому

    Ramro Jodi ❤

  • @avishankc3397
    @avishankc3397 Рік тому

    Yo jodiko geet chhitai sunna pa❤❤❤

  • @laluyogi6813
    @laluyogi6813 Рік тому

    Nice jodi

  • @NeermalChand-p7m
    @NeermalChand-p7m 10 місяців тому

    Nicejodi❤

  • @raiamita8268
    @raiamita8268 Рік тому

    Dheroi Khusi lagxa yo jode dekhda❤❤

  • @sujangssn3137
    @sujangssn3137 Рік тому

    Vai bahini hajur haru sang dhan po xaina Ra yati ramro man yati safa man xa Vai dhan vaneya ta haatako mahila ho aaj xa voli xaina yati bujhane budi paunu vako xa babu haru ko lagi sochanu Vai ❤❤❤❤

  • @agrgaming7899
    @agrgaming7899 Рік тому

    Good dami jodi

  • @mdbahadur4437
    @mdbahadur4437 Рік тому

    nice jodi

  • @CiatiChalaune
    @CiatiChalaune 8 місяців тому

    Namaste salyan Hal malasiya Yojodi mairko jatsokxa aakati Sundar jodil

  • @singagurung1872
    @singagurung1872 Рік тому

    What a lovely couple God bless both of you 🙏🙏🙏❤️❤️🙏❤️ please keep it up.

  • @jyotigrg3673
    @jyotigrg3673 Рік тому

    Good luck sir mom

  • @प्याजकुमारजी

    जो अल छिना हुन्छन् त्यसले मात्र आत्म हत्या को बाटो रोज्छन😡😡😡

  • @amarkhadu2366
    @amarkhadu2366 Рік тому

    Very nice Jodi ❤❤❤🎉

  • @AmbikaKc-u8p
    @AmbikaKc-u8p Рік тому

    Jindagi nai samgharsa ho , gardai janu sab thik hunx

  • @kishanrai7623
    @kishanrai7623 Рік тому

    Katy ramro mayalu jodi KO jay hos.

  • @gokulbk241
    @gokulbk241 Рік тому +3

    पुरुष होइन माहपुरुष हुन गनेश

  • @kavitaupreti854
    @kavitaupreti854 Рік тому

    सधै खुशी रहनुहोला

  • @narayanimayalu6291
    @narayanimayalu6291 Рік тому +1

    Nice song

  • @NeermalChand-p7m
    @NeermalChand-p7m 10 місяців тому

    Nice❤🎉

  • @narayangurung6287
    @narayangurung6287 Рік тому

    Best wishes both of you👏👏❤️❤️

  • @rinishyam
    @rinishyam Рік тому

    God bless both of you 🙏

  • @KaranbhattBhatt-i3j
    @KaranbhattBhatt-i3j 11 місяців тому

    सहीछ

  • @PabanRana-e1w
    @PabanRana-e1w Рік тому

    सधै

  • @MohanMagar-q4l
    @MohanMagar-q4l Рік тому

    Asha ko chai alikati ramro swor raix