सुमन परियारको दिदि र भान्जाको बिचल्ली , यथार्थ कथा , संसार रुवायो , Rejina Vs Suman pariyar Dohori

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 343

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial  2 роки тому +93

    नमस्कार म सुमन परियार आज फेरि हामी दिदी भाइ तिज विशेष गीत लिएर आएको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है। अनि लाइक कमेन्ट सिएर अनि सस्क्राईब पनि गर्न नभुल्नु होला हैत।

    • @chandraadhikari1341
      @chandraadhikari1341 2 роки тому +1

      Dhari ramro x hajur

    • @minigurung6841
      @minigurung6841 2 роки тому

      Dheree ramro song dada

    • @meroonlineofficial9615
      @meroonlineofficial9615 2 роки тому

      धेरै मनै द्दूने गित मत सारै भाबूक भए सुमन जि अनि दिदी भाइलाई अग्रिम शुभकामना 👌🙏🙏🙏

    • @anjalidhakal5994
      @anjalidhakal5994 2 роки тому +1

      मनै रुहाउनी गित छ हजुर आफ्नै मन सम्हल्न गारो🙏👀

    • @nabinsundas7638
      @nabinsundas7638 2 роки тому +1

      Didi vai ko nai autai betha rahexa hajur le ni budi lai yastai garera xodeko hola

  • @kopilasunar1534
    @kopilasunar1534 2 роки тому +21

    साच्चिकै पिडा छ बहिनिको मन मा एतिकै कहाँ आँसु झर्छन र यी निर्दोष आँखा बाट ईन्टरभ्यु हेर्न पाए अलि मन निर्धक्क हुने थियो सारै हुन मन लाग्यो ।सफल हुनु दिदि भाइ लाई सुभकामना छ ।

    • @gorkhavillagelife4480
      @gorkhavillagelife4480 2 роки тому +4

      सही भन्नू भयो सर कतै बास्तबिक कहाँनी यस्तै त छैन?

  • @madan999
    @madan999 2 роки тому +11

    मेरो सबै भन्दा मन पर्ने कलाकार सुमन दाइ हो ,आज दिदी सङै गाउनु भएछ धेरै नै मन पर्यो गित अनि सब्दहरु😘😘😘😍😍

  • @yalanchapagain101
    @yalanchapagain101 2 роки тому +10

    दिदि भाइ को गित एक दम राम्रो छ सफलता को शुभकामना 🎄👍️👍️👍️

  • @saritauprati4484
    @saritauprati4484 2 роки тому +17

    दिदिभाईकाे अावाजमा जति दाेहाेरि हेरिन्छ यति मार्मिक हुन्छ।शब्द पिछे मुटु भकानिन्छ।यसरी नै सफलता को कामना गर्छु हजुर दिदी भाइको।शुभकामना छ सफलताको ❤️🙏🙏❤️

  • @kaluanjan8461
    @kaluanjan8461 2 роки тому +31

    फेरि आजको दिदी भाइको मिठो दोहोरीले शब्द शब्दले रुवायो हरेक दुखी चेलिहरुको मुटुमा हान्ने बास्तबिकता घत्ना शब्द छ धेरै राम्रो छ सधै सफलताको शुभकामना 🙋‍♂️🙋🙋‍♂️🙋🙏🙏🙏🙏🙏🙏🙏

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 роки тому +1

      धेरै धेरै मन पर्ने कलाकार सुमन परिवार

    • @sanuthapa1149
      @sanuthapa1149 2 роки тому

      👌👌👌👌👌🙏🙏🙏🙏

  • @निष्ठुरीमन
    @निष्ठुरीमन 2 роки тому +5

    कहिले हाँसो काे गीत र कहिले आँसुको गीत कति सान्दर्भिक गीत छ यथार्थ घट्ना जस्तो लाग्यो मलाई त। मनै थाम्न सकिएन यो गीत ले धन्यवाद कलाकार टिमलाई 👏👏👏🎤❤️🎤🎤

  • @mayathapaliya5853
    @mayathapaliya5853 2 роки тому +10

    दिदि भाई को यथार्थ बेथा 😭😭धेरै राम्रोछ सफलता को शुभकामना छ दिदि भाई लाई❣❣❣❣

  • @amritabk4867
    @amritabk4867 2 роки тому +6

    सारै। मार्मीक गित दिदि भाईको सफल्ताको सुभकामना छ सम्पुर्ण तिमलाई

  • @surendrakumark3895
    @surendrakumark3895 2 роки тому +3

    यथार्थ वियोगान्त गित है योस्तो पो होनि गीत मार्मिक गित सुनेर आँसु झरियो मेरो सायद मेरो घरमानी दिदि बैनि भैदेको आज सबैको घरको जस्तो खुसी आउथियो होला मेरो अनुहार मा बधाई सुमन भाइ अनि रेजिना दिदी लाई सधै हजुरको सपना हरु सफल हुन जिन्दगिमा कहिलेनी असफल नहुना ईच्छा चाहना हरु

  • @janukagurung2817
    @janukagurung2817 2 роки тому +6

    सबैको मन भावुक बनायो योटिमले यथार्थमा रहेर गाउनु भो अति राम्रो छ

  • @anbentertainment6462
    @anbentertainment6462 2 роки тому +13

    आहा कस्तो मन छुने दोहोरि सुमन दाइ प्यारी दिदी रेजिना र सबिता लगाएतको टिमले जे गर्छ धमका गर्छ बधाइ सम्पुर्ण टिमलाइ😍😍

  • @puspachapai2814
    @puspachapai2814 2 роки тому +23

    आहा कति मीठो यथार्थ बोकेको मार्मीक दोहोरी दीदी भाईको धेरै धेरै बधाई तथा शुभकामना यती मनछुने दोहोरी गीत गाऊनु भयको मा❤️😭🙏🏼

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +7

    असाध्यै मार्मिक मनै छुने दाेहरि सुमन दाजु रेजिना दिदि वास्तविक आशु थाम्नै नसकिने धेरै धेरै शुभकामना दाजु

  • @balkrishnasoni8863
    @balkrishnasoni8863 2 роки тому +9

    आहा सुमन दादा यो पस्तुति ले मेरो आँखा रसायो सुमन दादा म मन्त्र मुक्त भए धेरै धेरै सुभकामना छ दादा हजुर लाई 🥰🥰🥰❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @parbatipokhrel731
    @parbatipokhrel731 Рік тому +2

    आहा कति राम्रो दिदी भाइको दोहोरी रुदा रुदा गित सकिएको थाहा नै पाइन😥😥

  • @shantiregmi1261
    @shantiregmi1261 2 роки тому +31

    दिदी भाइ अति मन पर्ने कलाकार 😍😍😍एस्तो दुख कुनै चेलीलाई नपरोस कामना 🙏

  • @SuntaliBasnet-s1p
    @SuntaliBasnet-s1p Місяць тому +1

    Nice didi n vai ❤❤❤

  • @laxmikunwar5960
    @laxmikunwar5960 2 роки тому +4

    दिदी भाइको यथार्थमा आधारित लोकदोहोरी सुन्दा आँखामा आँसु रोकियन सलाम र सम्मान छ सूमन दाई रेजिना दिदी बिग फ्यान आ इ ल ब यू सूमन दाई उत्तर उत्तर प्रगतीको कामना छ सम्पूर्ण टीमलाई ❤❤❤❤🙏🙏🙏

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 роки тому +1

    हाम्रो समाज मा कैयौं चेली बेटि हरु ले यस्तो पिडा हरु खेपी राको पनि छ्न कसैको सासू पीडित त कसैको ससुरा पीडित त कसैको।बुदा नै पीडित त कसैको त आफ्नै माइती बात पनि पीडित छ्न हाम्रो दिदि बहिनी हरु अब यो गित सुनेर हाम्रो समाजमा केही सन्देश जावस अहि मेरो सुभकामना बाकी कुरा सुमन सर म हजुर ठुलो फ्यान हो अनि सागर सर रेजिना सिस लगायत सम्पुर्ण तिम लाई मनै देखि सम्मान भन्न चाहान्छु धन्यवाद जय गित जय सङ्गीत❤️❤️🙏🙏🙏

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 2 роки тому +7

    दिदी र भाइको यथार्थक बर्थ गीत , यो गीत सुन्दा मनै भावुक भयो 😭😭😭 बधाई छ सुमन दाइ लाइ र दिदी लाई ❤❤💐💐👏👏

    • @sushilakc9023
      @sushilakc9023 Рік тому

      थ घर रे

    • @ghimiresusila549
      @ghimiresusila549 Рік тому

      आफ्नु दुख गित बाट ब्याक्त गर्नु भो समाजमा छोरि मान्छे ले यस्तै अपहेलना सहन पर्छ अझै नि दिदि हिम्मत न हार्नु दुख पछि सुख अबस्य आउछ

  • @saritaxettri9733
    @saritaxettri9733 2 роки тому +3

    एथार्त पिडा नभई एति धेरै आँसु आउदैन 😌😌एति मन रोयो रुदिन भन्दा नि सकिन💕😌😌कहिले हसाउने कहिले रुवाउने सम्मान छ दादा दिदी💕💕

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 роки тому +10

    भावुक भए म 🙁
    दिदी भाईको एथार्थ बेथा 😓
    सुमन जि र रेजिना दि लाई मेरो नमन 🙏🙏
    अन्य सहयोगी सम्पुर्ण उहाहरुलाई पनि सम्मान 🙏
    अनि यो आउदै गरेको विशेष 2079 महिला हरितालिका तीज को अग्रिम शुभकामना सम्पुर्ण दिदी बहिनिहरुमा 🙏🙏🙏🙏🙏

  • @srijananeupane4883
    @srijananeupane4883 2 роки тому +23

    दादा हजुरको र दिदीको शब्द शब्दले धैरै मन छुन्छ। सधै रुवाउने गित हजुरको शब्द शब्दलाई सलाम छ दादा हजुर।

  • @devichhetri1283
    @devichhetri1283 2 роки тому +9

    निकै मार्मिक गित 😑😑 एकदम राम्रो छ सफलताको धेरै धेरै सुभकामना दाजु दिदी लाई 🌹

  • @khadkaarjun9634
    @khadkaarjun9634 2 роки тому +4

    सुमन दादा सारै मन छाेयाे गितले धेेरै राम्राे छ सबै टिम लाई तिज काे शुभकामना

  • @cosecose8453
    @cosecose8453 2 роки тому +3

    कति मामिक शब्द दिदी भाइ को मेरो अासु झरेको पतै पाईन सुभकामना छ दिदी भाइ लाई🙏🙏🙏😭😭😭😭😭

  • @rameshchhinal7385
    @rameshchhinal7385 2 роки тому +2

    सबै चेलिहरूको पिडा यउटै छ। ऐ भगवान श्रिमती कुट्नी श्रीमान कसैलाई नपरोस । समाजमा यथार्थ घटेको घटनालाई आधारित बनायर गाईयको छ।धेरै धेरै सुभकामना

    • @nareshaauji1438
      @nareshaauji1438 2 роки тому

      मनै रुवाउने शब्द मार्मिक बनायो

  • @ramaghimire8757
    @ramaghimire8757 2 роки тому +2

    कति राम्रो दिदी भाइको गित बधाई छ सबैलाई तिज पिनि अायछ मेरत यसपालिकाे तिजत अामा धेरै बिरामि हुनुहुन्छ भाइ मतराेयकाेराेय हो यस्तो छ मेराेत पिढा

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 2 роки тому +1

    सुमनजि दिदी भाइ यो मार्मिक तिजको गित ले मेरो घरको यथार्थ बोलेको छ साच्चिकै घटना यो गित हो सुमनजि दिदी भाईलाई सफलताको सुभकमना🌹🌹🌹🌹🌹🌹💕💕💕💕🙏🙏🙏🙏

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +3

    अाहा साचिकै समाज मा यथार हुने घटना मा रहेर मार्मिक दाेहाेरी गाउनु भयाे हेर्दा हेर्दै अाशु थाम्ना नै सकिना 😭😭😭😭😭😭 बधाई छ सुमन दादा अनि रेजिना दिदी लाई

    • @alokgyawali1727
      @alokgyawali1727 Рік тому +1

      भाइ बैनि हजुरकफ गानासुनेर सारै अासु अायो भाइ हजुरको नमर दिनु न भाइ

  • @rameshchhinal7385
    @rameshchhinal7385 2 роки тому +3

    कटक्कै मन खायो संग संगै रोय,😭😭😭 धेरै धेरै सुभकामना भाई बहिनीलाई
    ।सिरुबारी हाल जम्मू बाट

  • @saharakumal4784
    @saharakumal4784 2 роки тому +8

    आहा कति मिठो शब्द मा दिदी भाइ को प्रस्तुति मेरो त अँखा बाट आशु बगेको पनि थाहा पाइन सुमन सर लगायत सम्पूर्ण टिम लाई सफलता को शुभकामना

  • @Binita__Sunar
    @Binita__Sunar 2 роки тому +2

    हरेक शब्द ले मन दुख्यो सायद आफू सङ्ग केही मिलेर होला 🥺😭 आँसू आयो धेरै रोएँ म 😭😭😭❤️ thank you 🥺😭
    Keep it up all team and God bless all ❤️

  • @rabindrakc6880
    @rabindrakc6880 2 роки тому +5

    सारै मार्मिक दोहोरी निकै राम्रो छ सफलताको शुभकामना दिदी भाई लाई 🙏🙏

  • @anilrimal
    @anilrimal 2 роки тому +4

    कति गहिरो दोहोरी सुमन जि साच्चै यो सत्य घटना होकि होईन ?

  • @saraswatichalaune
    @saraswatichalaune Рік тому +1

    Wow wow vae baini ko hamro xa

  • @ritaadhikari9426
    @ritaadhikari9426 2 роки тому +1

    यो सत्य गीत हो अझै यसमा भिनाजु खोज्न अाको र भाइले भिनाजु लाइ तह लगाको गीत बनाउन पाए अझै नेपलमा रहेको महिला हिंसा अन्त्य हुन्थ्यो कि जस्तो लाग्छ सबै कलाकार हरुमा सम्मान जय नेपाल जय गीत जय सङ्गीत

  • @sitasita2004
    @sitasita2004 2 роки тому +10

    कति दुख लागदाे गाउनु भकाे सुमन दाइ र दिदी ले😭😭😭😭

  • @JayandraKhadka-np8xp
    @JayandraKhadka-np8xp Рік тому +1

    धेरै राम्रो

  • @himathapa2636
    @himathapa2636 2 роки тому +3

    सारै मार्मिक गाना दिदी भाइको आँसु नै आयो

  • @anjandilip4250
    @anjandilip4250 2 роки тому +2

    भाबुक तीज गीत दिदि भाईकाे सारै सालिन अनुशासित कलाकार लाग्छ सुमन सागर अनि रेजिना जी अनि सविता जी

  • @tilakgurung9541
    @tilakgurung9541 2 роки тому +41

    यो यथार्थ कथा मा आधारित गित सुन्दा कस्को आँसु रसाउदैन होला र । कुशल अनि अनुशासित गायिका रेजिना जि हजुर प्रती उच्च सम्मान छ 🙏🙏🙏

    • @ratnakarki5661
      @ratnakarki5661 2 роки тому +3

      तिजको गित भनेको यतै हुनुपर्छ

    • @pranivff322
      @pranivff322 2 роки тому +3

      @@ratnakarki5661 q

    • @basantpaudel2293
      @basantpaudel2293 2 роки тому +1

      @@pranivff322 ua-cam.com/video/xB-sw6zuK4Q/v-deo.html

    • @sushilakc9023
      @sushilakc9023 Рік тому +1

      @@ratnakarki5661 थी

    • @sushilakc9023
      @sushilakc9023 Рік тому

      @@ratnakarki5661 एज छु ईउच रण चै

  • @ramashivabhakti6311
    @ramashivabhakti6311 2 роки тому +2

    कति पिडा लुकाएर बाँच्नु पर्छ नारि ले ,धिक्कार छ हाम्रो जुनि 😭😭दुख्ख बिसाउने चौतारी नै माईति हाे चेलिले दुख पाएकाे दाजुभाइले कहाँ हेर्न सक्छन् ,😍रेजिना दि काे हरेक शब्द ले अाँसु अायाे 😭😭😭बच्चाको अगाडि यस्तो गित गायर नरुनु न दि ।

  • @janakkhadka1325
    @janakkhadka1325 2 роки тому +1

    कति पीडा लुकायर चेलि हरु।बाँच्नु पर्छ एक पटक पाउने हो मानिसको जिन्दगी बारम्बार पाउदैनौ हामिले जन्म तर पनि हाँसि खुसि जिन्दगी जिउन नसकिने कस्तो पापि सँसार हामीले रुद‌ जिन्दगी जिउनु पर्ने के यहि हो त जीवन जिउने बाटो

  • @AnushaKarki-i5w
    @AnushaKarki-i5w 9 місяців тому

    निकै मामिँक गित😮😮 एकदम राम् छ सफलताको धेरै धेरै शुभकामना दाजु दिदि लाइ❤❤❤❤❤❤

  • @sarurana4013
    @sarurana4013 2 роки тому +4

    Mero pyaro dajuharu suman & sagar love you 😍 ajhai ramro gardai januhola best of luck ❤️❤️

  • @fostergamerop805
    @fostergamerop805 2 роки тому +1

    कति राम्रो गित मन छने सारै राम्रो छ सफलताको शुभकामना छ दिदी भाइलाइ

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 2 роки тому

    तिजको गित सारै मन छुने खालको मार्मिक छ । चेलिबेटी को कर्म एकाइनास् नहुने सुख दुःख घर को माइती तिर दुई तिर को पिर चिन्ता लिन्छन् बिषेश गरी सिरिमान् गतिलो हुनुपर्छ।

  • @mithumithun9672
    @mithumithun9672 2 роки тому +2

    यो गित सुनेर मलाई पनि मेरो भाइ को याद आयो म मेरो भाइ सानो हुँदा आमा बित्नु भयो बाबा ले अर्को बिबाह गर्नु भो बाबा को माया कस्तो हो थाहा भएन हामी लाइ पनि

  • @sangitadhakal9289
    @sangitadhakal9289 2 роки тому +13

    सारै मार्मिक दोहोरी गित दिदी भाईको सफलताको शुभकामना छ सम्पूर्ण टिमलाई नै

    • @samjhanarumba2739
      @samjhanarumba2739 2 роки тому

      धेरै राम्रो सब्द 🌹🌹🌹❤️❤️

  • @bhimdiyakoti1112
    @bhimdiyakoti1112 2 роки тому +2

    राम्रो छ दिदी भाइ को गित

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 роки тому +12

    कति मार्मिक शब्दमा 🥺🥺 मिठो दोहोरी🥰

  • @shreyabasnet1344
    @shreyabasnet1344 2 роки тому +4

    गीत सुन्दासुन्दै कतिबेला आशु झर्यो पत्तो पाइन 😢 वास्तविक तीज गीत भनेको बल्ल सुन्न पाइयो ,, यो दोहोरिका हरेक शब्द समेटेर एउटा गीत निकाले हुन्छ 🙇‍♀️🙇‍♀️🥰🥰

  • @nisharn2229
    @nisharn2229 2 роки тому

    दिदी दादा हजुर हरुको सब गित मन पर्छ सधै हजुर हरु को गित सुन्न पाइयोस सुभ कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bramhanandsharma6200
    @bramhanandsharma6200 2 роки тому

    रेजिना दिदि हजुरको गीत धेरै मार्मिक हुन्छ अनि सुमन दाजु हजुर त सदाबहारको संगीत जगेर्ना गर्ने ब्यक्तिको रुपमा सम्मान गर्दछ ।🙏

  • @harikalabhattrai7497
    @harikalabhattrai7497 2 роки тому +1

    कती राम्रो दीदी भाईको तीज गीत यो माईती जहा गये पनी बीर्सन नसकीने केगरने

  • @dhanrajbk983
    @dhanrajbk983 2 роки тому +2

    Dherei ramro sabda gaunu vayo dada di hjr harule safaltako suvkamana xa hjr hurulai xeuma basnu hune di sarei pidama hununxa ki k ho derei runu vayo mero pani man royo di hjrlai dekher 💗💗💗💗💗💗💗💗💗💗💗💗💗

  • @nishabudhathoki6604
    @nishabudhathoki6604 2 роки тому +2

    कति मार्मिक शब्द😌😌मिठो दोहोरी❤️❤️

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому

    आहा दिदी भाईको यथार्थ गाउँ घरमा घटेका घटनालाई उतारेर गाउनु भयो योगित सुन्दा मनैछुयर आसु झरेको थाहा भयन सम्पुर्ण टिम अनि रेजिना बैहिनी सुमन भाईलाई शुभ कामनाछ🌷❣️🙏

  • @sharmilasharma5586
    @sharmilasharma5586 2 роки тому +1

    घर जति सुकै पीडा होस माइती सामु सुनाउन सकिन्न आफ्नै कहानी गित मा उतारे जस्तो लाग्यो 😥🙏सफलताको सुभकामना😊

  • @Manjuthingtamang123
    @Manjuthingtamang123 Рік тому

    गित सारै रामाे् छ दिदि भाई काे उनति काे कामना❤️❤️

  • @BeepanBhuzell
    @BeepanBhuzell 2 роки тому

    सुमन दाइ हजुर हरुको गित को शब्द सब्दले मन सुन्छ ।।।सागितिक यात्राको शुभकामना ।।

  • @gitagyawali6526
    @gitagyawali6526 2 роки тому

    यस्तै गीतको लयले मनमुटु भरिन्छ,कान सुनेर रआँखा हेरेर कहिल्यै अघाउँदैनन।

  • @nawarajkhadka7136
    @nawarajkhadka7136 2 роки тому +3

    Dharaii dharaii ramrlo xa Dohori ❤️ Suman dai best of luck suman dai & sagar dai

  • @samirkanchha448
    @samirkanchha448 2 роки тому +1

    😭😭😭😭😭..hartly congressional ddd..suman dai....yesto geet ngaunun...man thamna sakdinna.dd

  • @simachapagai4641
    @simachapagai4641 2 роки тому +4

    पहिलो पटक म पनि सङ्गै बसेर Live Dohori हेर्ने अवसर पाए
    एकदमै मार्मिक छ सबैले हेर्नुहोला ल
    Thank You So Much Indra GC Sir
    And Whole Members
    🙏🙏🙏❤️❤️❤️

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 роки тому

    धरधरी रुवाउने शब्द शब्द ले मुटु हल्लाउने कति भाबुक दिदी भाइ को दोहोरी , गित सुन्दा आँखा भरी आँसु भयो , सायद यो भन्दा उत्कृष्ट शब्द संयोजन दोहोरी मा कहिल्यै सुन्न पाइदैन होला , सुमन र रेजिना परियार लाई हिर्दय देखि नै उच्च संमान छ , जय लोक दोहोरी !!!

  • @VIBE_YT1
    @VIBE_YT1 Місяць тому

    यी दुई भाइ बैनि ले कति रुवाउ छन हाे मन परने कालकार

  • @gorkhavillagelife4480
    @gorkhavillagelife4480 2 роки тому +2

    सफलताको कामना दाजु दिज्यु लाई🙏🙏🙏

  • @ambikakhanal1865
    @ambikakhanal1865 2 роки тому +1

    क्यामरा अघि रुनि के होला अलि राम्रो लायन दुख कसलाइ छैनर

  • @samunapokhrel5146
    @samunapokhrel5146 2 роки тому +1

    अझै पनि यस्ता घटना भैरहेको छ हाम्रो समाज मा कहिले हुन्छ होला बुढा बुढी समान इनि हरु त यक अर्काको पुरक हो किन बुझ्दैन्न यहाका सम्पुर्न ..........

  • @sabitridahal3475
    @sabitridahal3475 2 роки тому +1

    यथार्थ कथा दिदी भाईको बिच मार्मिक शब्द 😭😭😭😭

  • @padamprasad1967
    @padamprasad1967 2 роки тому +2

    यथार्थ बधाई छ

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 роки тому +2

    के भएको होला आज भोली यस्तो मामिॅक दोहोरी हेनॅ नसक्ने पो भएछु म त

  • @radhikakoirala4014
    @radhikakoirala4014 2 роки тому +3

    kati मर्मिक गित 🙏👌👌👌

  • @tilakbasnet3113
    @tilakbasnet3113 2 роки тому

    मेरो पनि अाखा बाट अासु अायाे सुमन सर ।याे गित सबै जनाले हेरिदिनु हाेला राम्रो छ गित।

  • @bikrampokharel9574
    @bikrampokharel9574 2 роки тому +3

    आज कल को छडुलि हरुले बुझ्न पर्छ यस्तो गित

  • @rejinapariyar6807
    @rejinapariyar6807 2 роки тому +62

    नमस्कार मेरो भाइ सुमन परियार र मैले गायको दाहाेरि कस्तो लाग्छ like coment share subscribe garidinuholahaii

    • @Ashal_Vlog
      @Ashal_Vlog 2 роки тому +1

      Nikai ramro x didi

    • @निष्ठुरीमन
      @निष्ठुरीमन 2 роки тому +3

      एक दम राम्रो छ दिदि वास्तविक हो कि जस्तो लग्यो मलाइ त ।मेराे पनि आँखा बाट आँसु आयो। धन्यवाद सुमन दादा र रेजिना दिदी लाई 🎤🎤❤️

    • @gangapaudel9331
      @gangapaudel9331 2 роки тому

      Wow de ma hjr ko sor ko big fan love u so muchhh😍😘😘

    • @menukatimsina1346
      @menukatimsina1346 2 роки тому

      धेरै राम्रो छ दिदि भाईकाे प्रस्तुति सबैलाई भाबुभ बनायाे मन थाम्न धेरै गाराे भयाे 😭😭😭

    • @bimalprakashdevkota4413
      @bimalprakashdevkota4413 2 роки тому

      रेजिना नानी गीत सारै मार्मीक र श्रुति मधुर छ, जुन सुने पनि धर धरी रुवाउने मात्र , नानीका दोहोरी रएकल गीत म त खोजी खोजी हेर्छु नि ।

  • @pujathagunna1310
    @pujathagunna1310 2 роки тому

    सारै मार्मिक सब्द सुमन दादा र रेजिना दिदि❤️आसु नै रोकिएन😭😭😭😭😭

  • @gitashrestha2225
    @gitashrestha2225 2 роки тому +4

    Suman dai rejina di very good song

  • @kalikasharma8844
    @kalikasharma8844 2 роки тому

    दिदीको शब्द अति उत्कृष्ट रुवाओ यो दोहोरीले ❤️❤️❤️❤️❤️

  • @lokeshbohara2189
    @lokeshbohara2189 2 роки тому +1

    सुमन सर धेरै धेरै बधाई छ हजुर लाई

  • @puranbk9759
    @puranbk9759 2 роки тому +1

    धेरै धेरै राम्रो

  • @laxmikhulal1226
    @laxmikhulal1226 2 роки тому

    कति राम्रो शब्द सङ्गीत लय स्वर
    लोक दोहोरि को राजा सुमन

  • @shivanipandey9063
    @shivanipandey9063 2 роки тому

    कति राम्रो गित जती सुनेपनि नअगाउने

  • @khadkanepali8606
    @khadkanepali8606 2 роки тому

    कमेन्टले शब्द भेटिएन,तिज गितका शब्द सुन्दासुन्दै आँसु झरेको थाहै भएन,,दुवै जनालाई सम्मान सहित शुभकामना छ।

  • @sumitrakc8095
    @sumitrakc8095 2 роки тому +1

    दिदी भाईलाई धेरै धेरै शुभकामना

  • @sitasharma1944
    @sitasharma1944 2 роки тому

    म बल्ल सुन्दै छु है सबै सुन्नी छ

  • @suryashrestha6007
    @suryashrestha6007 2 роки тому +3

    पुरानो तीजको भाकामा गाएको गीतले मनै छोयो । हाम्रो सामाजिक यथार्थ बोलेकोले यो गीत सुनेर नरुने को होला र ।😭😭😭💖 श्रीमान श्रीमती एकापसमा आदरणीय साथी हुन तर अझै पनि श्रीमतीलाई दासको रूपमा हेर्ने पुरुषको दृस्ठिकोण परिवर्तन भएको छैन । त्यसैले हाम्रा चेलीहरु रुँदैछन ।

  • @shantatimalsina2765
    @shantatimalsina2765 2 роки тому +2

    कति राम्रो गित मन छोयो 😥😥😥

  • @laxmimagar4947
    @laxmimagar4947 Рік тому

    सबै भन्दा मन पर्ने सुमन जि सरै मन खायो

  • @sanjaygurang5091
    @sanjaygurang5091 Рік тому

    मैले त थहा थिएन अर्को अन्तरबाट थहा पयो रेजीना र सुमान दिदी भाइ रहेछ

  • @Laxmandilmaya
    @Laxmandilmaya 2 роки тому

    मेरो जिबनको कथा सुमनलाई कुन सब्दमा बधाई दिउ

  • @sherbohara5356
    @sherbohara5356 2 роки тому

    निकै मार्मिक छ बधाई छ

  • @nabitarai8910
    @nabitarai8910 2 роки тому +2

    Nabita Rai.
    I love suman vai.
    Bunu Rejina storing be so emotional performances God plays to you.

  • @bimalapariyara6914
    @bimalapariyara6914 2 роки тому +1

    Sarai man xoyo

  • @govinda5885
    @govinda5885 2 роки тому

    Wawwwwwww dheraiiiiii ramrooooo x ♥️♥️♥️♥️♥️♥️♥️ satltako suvkamana sbai teams lai

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 2 роки тому +1

    हप्ता मा एक दिन हास्नी बाकि दिन रोएर जान्छ दोहोरि हेर्दा र सुन्दा सुरू देखि अन्तिम सम्म रोएर गयो😥😥😥

  • @anitakatel668
    @anitakatel668 2 роки тому

    सारै रुहाउनि सुमन दादा को गित ले मन छुन