गीत रिलिज भयो है देश विदेश मा रहनुहुने सबैलाई यो गीत सुनिदिएकोमा धन्यवाद गायिका @TikaSanu ra शब्द /लय/गायक स्वर्गीय कमल सुनारले गाउनु भएको गीत "प्युठान सेरोफेरो"
प्रिय मित्र कमल सुनार ज्यु, हजुरले यो धर्ती छोडेर गएपनी हजुरको सम्झना स्वरुप यो मिठो भाका सबैलाई छोडेर जानुभएको छ | हजुरले "म मरेर गएपनी मैले गाएको गीत सबै सुन्लाननी सर" भनेको भर्खरै जस्तो लाग्छ | हजुर स्वर्गीय भए पनि म हजुरको आवाज आज संसार भरि फैलाउदै जमर्को गर्दै छु | यो गीत मनपराउनु भएमा यो भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्नको साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला धन्यवाद
प्यूठानी कलाकार हरु त धेरै आये तर कमल दाई ले जस्तो प्यूठान लाई समटेर कसैले पनी गायेका थियेनन कमल दाई न रहेता पनी सम्झना आईरहने छाप छोडेर जानु भाको छ स्वोर्ग मा बास मिलोस 😢😢दाजु को
कमल सुनार दाइको एक बचन सुइकारेर अडियो भिडियो बनाउनु भयो टिका बहिनिलाइ धेरै धेरै धन्यवाद यति मिठो गित सम्झनाको लागि छोडेर जानु भयो कमल दाइको स्वर्ग मा बास होस हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭
निकै मिठो स्वरमा सजिएको गीत सार्वजनिक भएको मा धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना तर दुर्भाग्य यो गीतका सर्जक गायक स्वर्गीय कमल सुनार पर्ति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु
प्यूठान र दाङ जिल्लाका चर्चित भौगोलिक स्थानहरु, तिनको महत्व एवं गौरव गाथा र संस्कृतिलाई जोडेर निश्छल प्रेमील भावमा गाइएको यो दोहोरी उत्कृष्ट लाग्यो ! जन्मभूमिको भावनात्मक नाताले प्यारो पनि त्यत्तिकै । दुबै आदरणीय श्रष्टालाई हार्दिक नमन् । तर धेरै दुःखद कुरा यति विषद् परिवेश र भावलाई शब्दमा समेट्ने सांगितिक श्रष्टा कमल सुनारलाई हामीले अब यिनै शब्दमा मात्र पाउन बिवश छौं । उहाँलाई असमयमै गुमाउनु पर्दाको पीडा शब्दमा ब्यक्त गर्नै सकिन्न । उहाँलाई हार्दिक सम्मान र भावपूर्ण श्रद्धाञ्जली ।
❤❤❤❤❤❤ WAO- WAO- WAO BEAUTIFUL SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI JI JI AND KAMAL JI. LOVELY. Stay safe and healthy: Health is a real Wealth. ❤❤❤❤❤
आहा दाङको सेरोफेरो लाई बयान गरेर गाउने पहिलो गायिका टिका सानु बहिनी लाई बिशेष सम्मान छ मिठो सम्झना छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद हाल साउदी अरेबिया बाट 💘🙏🪴🌷💋
कमल भान्जा यो गित सुन्दा कहाँ भटुउ लाई रहन्छ तर दैबको लिला प्रकृति को नियम पालना गर्नैप्रने रहिछ तपाईं मोरेर गयनी प्युठान को मायाले तपाईलाई अर्को जुनि मा छिट्टै जन्माउस प्युठान को हर कार्यक्रम मा उहाको तस्बिर लाई सजाई हार्दिक सर्दान्जली दिनुहोला भदै तपाईको सोर्ग मा बासहोस
Aaha Mitho Moulik git sarai man paryo.Arjun Sir Aru ni live dohori show Prastut Garnu Hola ra purana audio lai ni nirantarta dinu hola safaltako suvakamana xa Sampurna team lai.
गीत रिलिज भयो है
देश विदेश मा रहनुहुने सबैलाई यो गीत सुनिदिएकोमा धन्यवाद
गायिका @TikaSanu ra शब्द /लय/गायक स्वर्गीय कमल सुनारले गाउनु भएको गीत "प्युठान सेरोफेरो"
प्रिय मित्र कमल सुनार ज्यु, हजुरले यो धर्ती छोडेर गएपनी हजुरको सम्झना स्वरुप यो मिठो भाका सबैलाई छोडेर जानुभएको छ | हजुरले "म मरेर गएपनी मैले गाएको गीत सबै सुन्लाननी सर" भनेको भर्खरै जस्तो लाग्छ | हजुर स्वर्गीय भए पनि म हजुरको आवाज आज संसार भरि फैलाउदै जमर्को गर्दै छु |
यो गीत मनपराउनु भएमा यो भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्नको साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला धन्यवाद
Ta arjun ji
Nice song
Nice song
ओ
Wow dami song
Rest in place 😢
प्यूठानी कलाकार हरु त धेरै आये तर कमल दाई ले जस्तो प्यूठान लाई समटेर कसैले पनी गायेका थियेनन कमल दाई न रहेता पनी सम्झना आईरहने छाप छोडेर जानु भाको छ स्वोर्ग मा बास मिलोस 😢😢दाजु को
कमल दाई तपाईंको शब्द लेखन र लय सिर्जनामा यति धेरै खुबी रहेछ मैले तपाईंको जीवन पश्चात मात्र यो अनुभूति गर्दैछु।माफ पाऊँ दाजै।तपाईंको वैकुण्ठ बास होस्।
Sarai ramro pyuthan jillama janmeko manxe hunale sabai dharmik ra saskirtik abam pareytan sabai sameti git gaunu bhai xap xodera janubhaeko xa . Hardik sradanjali Kamal bhai.
कमल सुनार दाइको एक बचन सुइकारेर अडियो भिडियो बनाउनु भयो टिका बहिनिलाइ धेरै धेरै धन्यवाद यति मिठो गित सम्झनाको लागि छोडेर जानु भयो कमल दाइको स्वर्ग मा बास होस हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭
निकै मिठो स्वरमा सजिएको गीत सार्वजनिक भएको मा धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना तर दुर्भाग्य यो गीतका सर्जक गायक स्वर्गीय कमल सुनार पर्ति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु
प्यूठान र दाङ जिल्लाका चर्चित भौगोलिक स्थानहरु, तिनको महत्व एवं गौरव गाथा र संस्कृतिलाई जोडेर निश्छल प्रेमील भावमा गाइएको यो दोहोरी उत्कृष्ट लाग्यो ! जन्मभूमिको भावनात्मक नाताले प्यारो पनि त्यत्तिकै । दुबै आदरणीय श्रष्टालाई हार्दिक नमन् । तर धेरै दुःखद कुरा यति विषद् परिवेश र भावलाई शब्दमा समेट्ने सांगितिक श्रष्टा कमल सुनारलाई हामीले अब यिनै शब्दमा मात्र पाउन बिवश छौं । उहाँलाई असमयमै गुमाउनु पर्दाको पीडा शब्दमा ब्यक्त गर्नै सकिन्न । उहाँलाई हार्दिक सम्मान र भावपूर्ण श्रद्धाञ्जली ।
आहा कति राम्रो लाग्यो गीत त
सुनी रहुँ लागि रहने 💞💞
दुबै कलाकारलाई हार्दिक नमन् 🙏
प्युठान सग जोडिएको मेरो जिल्ला म अर्घाखाँचीबाट गित चाई सारै मन पर्यो miss you dai
नमस्कार सबैलाई कति मिठाेहाे सुउनुसुउनु लाग्यो
धेरै राम्रो गित जति सुनेनि सुनी रहुलाग्ने हार्दिक श्रध्दाञ्जली😭😭😭😭💐💐💐
आहा कति मिठो जती सुनेपनि सुनमसुनम लागने❤❤❤
गायिका टीका जि को अर्घ्यनिक आवाज ले सारै मन्छोयो। कमल सुनार जि को आत्मा ले शान्ति मिलोस श्रद्धाञ्जली 🙏
होर हजुर
आहै कति राम्रो प्युठान सेरोफेरो..😍😍
Tika Sanu Ko FB Bata aayeko sarai dukha lagyo bichara antim icha thiyo hola !
RIP 🙏💐Kamal Sunar Ji
यति राम्रो गित आइसकेको रहेछ मचाही हेर्न ढिला भएछु
अति मिलनसार अनुशासित मेहनती सहयोगी गायिका टीका सानू को हरेक भिडियो उत्कृष्ट लाग्छन
धेरै धेरै सम्झना कमल मामा
Hamro handsome hari uncle❤
Hamro Pyuthan like heaven
Pyuthan ❤❤❤❤❤sherophero❤❤❤loved it...❤❤❤❤
Pyuthan lai sametera gaunu bhayex ❤badhai x ajhai pyuthan ka dharmik sthal ka kehi views pani dekhanu hola sir
आहा नीकै मिठो गीत कमल सुनार प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु उहाँकाे गीत सधैँ अमर रहने छ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति मीठो सुनिराखु लागयो गित❤
❤❤❤❤❤❤
WAO- WAO- WAO
BEAUTIFUL SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI JI JI AND KAMAL JI.
LOVELY.
Stay safe and healthy: Health is a real Wealth.
❤❤❤❤❤
कति मोठो हो के गित पनि
So sweet song .I do solute
Very nice song i love my pyuthan
अति राम्रो छ सानु
राम्रो ।
Waw kya dami song hajurharu dubaijanalai dhannyabat x hai ❤❤❤❤❤❤
Miss you Kamal dai hajur ko sorga bass houss
असाध्यै मीठो गित बगालै ❤❤❤❤❤
🥰🥰 miss you uncle 😢🥰,
Rest in peace uncle 😥 support gardim hai sabai zana
Rest in peace 🕊️ baba
Please support ❤️
Rest In Peace fupaju 🥺🥺Sarai ramro geet gaunu vako raixa 😢😢 miss you
धेरै खु सी लाग्छ प्युठान गाउँ बेंसी को नाम बाट गित सुन्दा खेरी
ल बधाई छ हजुर हरु लाई
❤❤❤❤❤🎉🎉🎉❤
म चाहिँ । नौबहिनी 3
धम्चे बाट हेर्दै छु तपाई हरू को गित
अाहा सारै राम्राे गित स्वग्ये कमल दादा लाई हार्दिक श्रध्दाञ्जली छ यति राम्राे गित गाउने कलाकार लाई सलाम छ 👌👌👌💯🌹
आहा दाङको सेरोफेरो लाई बयान गरेर गाउने पहिलो गायिका टिका सानु बहिनी लाई बिशेष सम्मान छ मिठो सम्झना छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद हाल साउदी अरेबिया बाट 💘🙏🪴🌷💋
कमल भान्जा यो गित सुन्दा कहाँ भटुउ लाई रहन्छ तर दैबको लिला प्रकृति को नियम पालना गर्नैप्रने रहिछ तपाईं मोरेर गयनी प्युठान को मायाले तपाईलाई अर्को जुनि मा छिट्टै जन्माउस प्युठान को हर कार्यक्रम मा उहाको तस्बिर लाई सजाई हार्दिक सर्दान्जली दिनुहोला भदै तपाईको सोर्ग मा बासहोस
Pp
Ate metho laya ssbda lie sabila maya garum
Saarae mana paryo🎉myro ganma gellaako geta
sweet song💞 but sad kamal sunar 😥😥
kati mitho geet ho ❤️❤️❤️❤️🙏🙏🙏
Pyuthan serophero😍💃
बैकुण्ठ मै बास होस दाजु हजुर को। हाम्रो मन मा हजुर सधै जिवित हुनुहुन्छ।।।।।
Suppar kaml sunar
Kamal ji Hardik sardanjali
चार पटक सुने😍😍😍😍😍
हार्दिक श्रद्धाञ्जली दाजु 😭
Miss you uncle 😢 ❤
miss you uncel dheri mitho geet xa
❤❤❤❤❤
💓💓💓💖💖💕💕💖💖💖💖💖
Aaha Hajur ko geet suner sarai Ramro lagyo Dai But hajur Hunuhudaina Hajur ko Aatma le Sada Shanti paosa 😘❤
👍👍
Aaha Mitho Moulik git sarai man paryo.Arjun Sir Aru ni live dohori show Prastut Garnu Hola ra purana audio lai ni nirantarta dinu hola safaltako suvakamana xa Sampurna team lai.
Pyuthan ho ni
So qut song tika dee ♥️♥️♥️
Very nice songs
❤❤❤❤❤❤❤❤❤❤❤
Rest in peace dai❤️❤️❤️😭😭👌👌👌🙏🙏🙏🙏
Miss u xora kamal
wows 🎉🎉🎉
Iam rely miss you 😭😭😭😭😭😭
Rest in peace Vinaju 😂😂😂
Nice song
❤❤❤❤❤
Aha ❤️
Pyuthan कलाकार लाई धेरधेराई धन्यवाद
हार्दिक श्रद्धाञ्जली कमल सुनार गायक 😭😭😭😭😭🙏
❤Wow
Good
जति सुनेयो तेति सुन्न मन लाग्ने 😍😍😍😍😍😍
Rest in peace
kamal daju hjr ko yo rachana abasmaraniya xa
Bbal x o salo ji
Miss you sanobuwa😥😥
Rest In Peace uncal ❤😢 💐
beautiful song . Good job entire team and rest in peace Sir Kamal sunar
miss u
Nice
Very nice song i love my pyuthan
❤️❤️❤️❤️
आहा कति मिठो गीत प्युठान सेरोफेरो हाम्रो साथ मा नभय पनि दाजू हजुर का याद हरु अमर रहने छन्😢😢
Pyuthani always rock 🥌🪨🥌
Rest in peace mama ❣️❣️
Love you and miss you so muchh 😭
Rest in peace Dae i miss you dae 🥰🥰🥰👌👌😭😭😭😭😭
हार्दिक श्रद्धाञ्जली
आहा कति मिठो गित प्युठान सेरोफेरो 💜💜💜💜
tika sanu ko haaso ko big fan
😭😭😭❤️🙏🌷🎸🎻होर सर 😭
Ramro xa hamro pyuthani
Hardik shraddhanjali dai ❤️🕉️
Dheerai metho geet 💖🌹💕🙏💕
अति राम्रो
Dami xa geet
दामी छ गित