राष्ट्रिय परिचयपत्रविरुद्ध मेरो रिट जिवितै छ,खारेजको अफवाह फैलाइयो ।।गृहमन्त्रीलाई अल्टिमेटम_Ramesor
Вставка
- Опубліковано 8 лют 2025
- Churo Kuro Tv
सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rameshworrautmatridas
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Rameshwar Raut Matridas
Camera : Roshan Sharma Poudel
Editor : Roshan Sharma Poudel
Don't forget to Like, Comment, Share and Subscribe.
यो राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ उठाै बस्ती बस्ती बात आन्दोलन मा
हामी सङ्ग नगरिक्ता छदैछ मतदाता परिचयपत्र पनि छ आखिर के का लागि चाहियो यो राष्ट्रिय परिचयपत्र यो सबै चलखेल कमिसनको खेल हो ।
राष्ट्रिय परिचयपत्र त खारेजी हुनै पर्छ ।
खारिज हुनु पर्छ जय मातिदास
ठुलो धनराशि कमिसनको खेल हो । खारेज हुनुपर्छ ।
खारेज हुनु पर्छ....राष्ट्रिय परिचयपत्र...!!
यो भ्रष्ट सरकार लाई उत्तानो पारेर घोप्टो पार्नु पर्छ यो रास्टीय परिचय पत्र आफै खारेज हुन्छ जय मातृकाप्रसाद दास 🌹🙏🌹
मात्रिदाष सहित दुबै टिमलाई हिर्दय देखिनै नमन् गर्दछु, सत्यको विजय अवस्य हुनेछ् 🎉
समाननिय वरिष्ठ अधिवक्ता मातृदास ज्यू कोटी कोटि प्रमाण छ।यहाँसंग कडोरौं जनता साथमा छन।
बहुसंख्यक जनता र विज्ञहरूको बिरोधमा पनि जवरजस्ती देश हित विपरीतको राष्ट्रिय परिचयपत्र बनाउन लगाउनुले शासकहरुले समाप्त हुने बाटो खोज्नु हो ।
यो गरिबमारा, नेपालीमारा, विदेशीदलालको मतियारले ल्याएको कमिशन कुम्ल्याउने खेलको राष्ट्रिय परिचय पत्र तुरुन्तै खारेज गर। 🙏🙏
Hami sanga Nepali nagarik vaya paxi chalky parne ho Tehi nagarik her xa Banaune bela ma
राष्टिय परिचय पत्र खारिज हुनै प्रछ
Yo राष्ट्रिय परिचयपत्र बहिष्कार गर्नुपर्छ.
Thank you Matrdas Sir and Subediji of Churo kuro.
मातृदासजी एक माहान धार्मिक, सांस्कृतिक, न्यायिक राष्ट्रवादी, नेपालीलाई दुःख बाट बचाउने व्यक्तित्व हुनुहुन्छ। राष्ट्रिय परिचय पत्र खारेजगरी जनताको 😢नागरिकता यथावत राख्नुपर्छ भनी
रामेश्वर राउत ज्यू, म तपाईको यो कदमलाई दिलदेखि हार्दिक सलाम गर्दछु। जय नेपाल ।
राष्ट्रिय परिचयपत्र भनेको हामी सबै नेपाली नागरिक नस्ल सिध्याउन परिचालित दस्तावेज हो अब सबै नेपाली नागरिक ले बुझ्न जरुरी छ जय_नेपाल 🇳🇵🇳🇵🇳🇵
ल है नेपाली जनता यश बिसैम तपाईं हामी एक जुट हुनु पर्यो यो बिसैमा बोल्नु पर्यो कहाँ बसिरहेको छन नेपाली जनता भबिसेको लागी सोज्ने कि न सोज्ने बेलैमा बुद्धि पुरौ र पुराउ
राष्ट्रिय परिचयपत्र खारेज हूनूपर्छ
Excellent job done 🙏🙏🙏 we always remember attorney rameros sir keep it up 👍 against those criminal gangs members who are involved in this country
मलाई आशा एवं विश्वास छ, अराष्ट्रिय परिचय पत्रको यो गल 50:03 पासो एकदिन खारेज हुने नै छ,, यसको श्रेय रामेश्वर राउतसहितको देशप्रेमी समूह साथै चुरो कुरो परिवार उमेशजीको लगनशीलता लाई देशले अवश्य नै बिर्सने छैन।।। धेरैधेरै शुभकामना।।।
रास्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ ।👃
अहिलेकाे पहिलेकाे जे भएपनि भ्रस्ट सरकार हरुले मिलिजुलि कमाउनकै लागि ल्याइएको र नेपालीको पहिचान नै मेटाउने याे अरास्ट्रीय परिचयपत्र लाइ आम देशभक्त नेपालीहरुले बहिस्कार गरी जरैदेखी उखेलेर फल्न एकजुट हुनु अति आवस्यकछ ।
Rameshswor Raut jyu lai hardik dhannyabad! Rastra, rastriyeta ra Nepali nagarik ko bhalai ko lagi Mattridas jyu ko yogdaan ko uccha samman garau. Yo kirte jaalsajhi kapat pattra lai turuntai kharej garnu parcha. Yeslai 1,2,3 kharej garnu parcha. Baru chip halne nai bhaye Nepali Nagarikta ma halda huncha ta! Commission khor, bhrasta neta ra karmachari loot tantra ko antya garau. Mainstream media bhanda Churo Kuro 100 guna rastrabadhi !
ठिकै छ पहिला सर्वसुलभ तरिकाले उपलब्ध गरा अनि 90% नेपाली को हातमा परोस त्यसपछि अनिवार्य लागू गर्दा हुन्छ
देश र जनता चरम-स्वार्थी बिदेशिका पक्षपोशक नेताहरुको कारण घोर दुर्भाग्यको स्थिती भोग्न वाध्य छन ! जय न्यायदेव शनी !
ठगि लामीछाने लाई यो राष्ट्रीय परिचय पत्र मा ल्यायको पैसा पनि तिराउनु पर्छ ?
बाँकिलाई पनि ल्याएर बोल्न लाउनु परॐयो डा सुरेन्द्र केसि लगायत
नेटवर्क नभए सबैकाम देश र जन्ता गाेल।
जनतालाई वचाउन अभियानकै कार्यमा हुनुहुन्छ।
Hajur haru lai dhanybad 🙏🙏🙏
यो राष्ट्र र नागरिकको स्वाभीमान विरुद्ध छ देशबेच्ने षडयन्त्र हो
सर,अहिले बिना परिचयपत्रकाे अनिवार्य लागू गरेछ,खाेई के हाे,अाम जनतामा अन्याैल सृजनाकाे साथै मान्यता देखिदैन
अदालतले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिसक्यो भन्नुहुन्छ अदालतको आदेश कुनै पनि निकायले मानिरहेको छैन। सर्वसाधारण जनताले सरकारी कामकाजमा बैंकमा खाता खोल्न जाँदा त्यही परिचय मागिरहेको छ भएको यो के हो?
🙏🇳🇵🙏माता सरस्वतीका बिद्ययताले यो राष्ट्र प्रती कु-दृस्ठि राख्ने स्वदेशी बिदेशी तत्वको अन्त्यस्टिगरी 🙏यो राष्ट्र सुरक्छित अवतरण तर्फ ध्यान जाओस् भन्दै सम्पुर्ण राष्ट्रबादी मित्रहरूलाई मंगलमय शुभकामना टक्राउन चाहन्छु 🙏🇳🇵🙏
🙏🇳🇵❤️🏔️❤️🇳🇵🙏
🙏🇳🇵🙏अब बेतिथी बिसंगती अन्याय अत्याचार भ्रष्टाचार र राष्ट्रघाती तत्वाको खत्मा सफाया गर्नका लागि टाउकोमा कफन बाधेर राष्ट्रिय एकताको लागि अतिनै अवस्यक भएकोहुँदा राष्ट्रबादि मित्रहरू अब जो पार्टीको भएपनि यो राष्ट्र त सबैलाई चाहिन्नर🙏
🙏🇳🇵🏔️🇳🇵🙏मित्रहरू 🙏
अब पुनः त्यो बिरताको गौरवसाली गाथा बोकेको वीर गोर्खालिको इतिहास ब्युत्याउदै पहिलेको पिडिले बिदेशी बैरिहरु लखेट्न पहिलेका युद्ध लडाइँहरु लडेका थिए भने अब नयाँ पिडिका कोइ बृद्दा हो या बच्चा के महिला त के पुरुष सब हातेमालो गरि स्वदेशी पाखण्डिहरु लखेट्न र राष्ट्रधर्म निभाउन एकेबद्दता जनाउनदै मैदानमा निस्किन पुर्ण अनुरोध गर्दछौं 🙏🇳🇵
🙏🇳🇵🙏जय जगत जननि🙏🇳🇵
🙏🏔️🙏जय मातृ भुमि🇳🇵🏔️🇳🇵
🇳🇵🏔️🇳🇵जय देश जय नरेश 🙏🇳🇵
नेपालको सान राष्ट्र हुनदिन्नौ अपमान
यहित हो हाम्रो बिर गोर्खाको पहिचान
🇳🇵🙏हामी छौँ तयार्🇳🇵🏔️🇳🇵
🇳🇵🏔️संयुक्त भुपु परिवार्🙏🇳🇵🙏
Good. Sir
Dhanya Baad Matri dash jiu Lai sampurna nepali Le sdaa samjhi Raha e xan.
सत्य सँग आफूलाई जोडौं असत्यलाई छोडौ.....
Rashtriy parichay Patra purn Roop mein band hone
Rameswer sir 🙏🙏🙏🙏🙏
हेरि सकेको हो
❤❤❤❤❤❤❤❤❤
MATRIDAS JUI RA SUBEDI VAAI MERO SALAM CHA❤❤
Good job
जयमातरिदाससरनमन
Good luck
Hajur haruko jay hos
घरमा देवता छदैछ किन चहियो, राक्षस??? अब देश बेच्ने, देश लुट्ने , जनता बेच्ने दिन धेरै छैन,स्मरण रहोस् !
Ek dam Sahi bhanu bhayo
Yehi bisay ma jeshon sir ko vanai sunna atur xu🙏
Good
के कामका लागि हाे जनतालाई दु:ख दिन हाे।
hajur haruko Jay hos
NEPAL AAMA ZIÑDABAAD
NEPALI ÑAGARICK ZIÑDABAAD
HINDU BUDDHA KIRAT DHARMA ZIÑDABAAD ❤️💗
Good sir
गलत काम नागरिकता हुनैपर्छ ।
Yo parichaya patre kharej garum
Yo Rastiya parichya patra kharej garnu parx
देश सकियाे 😮😮😮
खारेज गर 2
Karagea. Hane. Paurcha
MAFIYA DESHDROHI VRÀSTACHARI JYANMARA BALATKARI HARULAI NAÑGO BANAYARA SISNU PANI LAGAYARA SADAKMA GHISARNU PARCHA RA SAMPATI SARBASSWO HARAÑ GARERA TUDIKHEL MAA GOLI THOKNU PARCHA CHETANA VAYA SATHIHARU ❣️💕❣️💗
Rashtriy parichay Patra kharij hone ka rashtriy
Reject parichaye patara
Kharig garnu parcha
Rashtriy parichay Patra purn Roop mein band hone per
Karagea. Hane. Paeche
Jaba samma jantaharu skishit Ra sabindhan samsodhin dubai jaruri, yo Samaye hoina. Fataa sarkarle gareko lidedhipi dekhera hairan xu.
बंसज गायब।
Yo kharej hunu patch's 🙏🙏🙏
Rashtriy parichay Patra purn Roop mein band hone isko Nepal mein kam China
Karegea hunuparcha
Kararagea. Hane paurach
khoi kharej bhayeko
maile banayeko xin
Good sir