राष्ट्रिय परिचयपत्रमा विदेशी कम्पनीसँग डरलाग्दो सम्झौता ।। हाम्रा प्रधानमन्त्री समेत सुरक्षित छैनन्
Вставка
- Опубліковано 9 лют 2025
- Churo Kuro Tv
सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#krishnaparajuli
#khemarajpokhrel
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest:
Camera : Roshan Sharma Poudel
Editor : Roshan Sharma Poudel
Don't forget to Like, Comment, Share and Subscribe.
सहि र सान्दरभिक बिषयबस्तु प्रस्तुत !!
सलाम छ तीन जना सर हरूलाई याे खारेज गर सरकार,
फस्यो हाम्रो नेपाली जनता रास्टिय परिचयपत्र को नम्म आगो को भुङ्ग्रो मा फस्यो नराम्रो संग फस्यो
जनता त कसको पछिपछि लाग्ने हो, लगाउने हो राजनीति हो, भेडाको चक्कर। कुरा सुरक्षाको मात्र होइन जे सुकै होस राष्ट्र जनतालाई थाहा नदिकन, ढाँटेर काम गर्नु राष्ट्र र जनताको हित विपरीत हो।
सरहरुलाइ धन्वाद !
रास्ट्रिय परिचय पत्र को डाटा सुरछ्या को बारेमा अर्को एक दिन रबि लामिछाने संग उहाहरु 2 जना प्राबिधिक को संयुक्त अन्तरबार्ता लिनु पर्यो पत्रकार ज्यु /
नेपालीलाई बिक्री गर्ने सबैभन्दा स्वीकृति दिने पहिलो रबि नै त हो। विदेशी कम्पनीलाई गृहमन्त्री भएको केही घण्टामा नै स्वीकृति दिने। यस कारणमा भन्दछु। नागरिकता नेपाली तर भित्रबाट सबै चिज विदेशी
यस्तो राष्ट्रिय हित बिपरित कार्य गर्ने रविलाई सपोर्ट गर्ने मान्छेलाई के भन्ने र खै !
एकदम सही कुरा🎉
यहाँ घण्टी का सपोर्टर गरुले तिम्रा भगवान ले कति राम्रो काम गरेका रहेछन राम्रो संग सुन् है
मनले खोजिरहेको विषय आज आरम्भ भयो खुसी लाग्यो , यस विषयको भण्डाफोर गरिनु पर्छ !
बहुसंख्यक जनता यसको बिरोधमा छन् तर पनि नेपाली शासकहरु बाट वास्ता नगरिदा यसै कारण नेताहरु नागरिकको नजरमा निन्दनीय बन्न पुगेका छन् ।
भोलिका प्रधानमन्त्री रवि लामिछाने उनका छोराछोरी उनका स्वास्नी उनका श्रीमती र भोलिको प्रधान सेनापति प्रहरी महानिरीक्षक उहाँहरूका छोराछोरी सन्तान छैन उहाँहरू पनि त बेचिराख्नु भएको रहेछ नि त। सम्माननीय अदालतका न्यायाधीशहरूका पनि त छोराछोरी वकिलका छोराछोरी हुन् तपाईहरुले आफ्नै सन्तानमाथि बज्रप्रहार गरिराख्नुभएको छ।
देशलाई गहिरिएर बुझ्न पाएकोमा एकदमै खुसि छु र त्योभन्दा धेरै दु:खि😢
100% Right
खारेज हुनुपर्छ राष्ट्रिय परिचयपत्र ।
हामी नागरिक सबै जागरुक नहुने हो भने दुई पैसा कमिशनकालागि हाम्रो टुप्पीसमेत बेचेर खानेभए लुटेराहरुले । अझ अर्को कुरा सुनियो- दक्षिणी छिमेकी राजदूतले उसको राशनकार्ड प्ररणाली र हाम्रो NID system लाई Integrate गर्ने रे, के भनेको यो? यसबारे गम्भीर खोजीनिति र छलफल हुनु पर्ने देखियो । कमिशनको घाँस देखाएर बाह्य षडयन्त्रमा यो सबै गर्न मरिमेटेर हतार साथ लागिपरेका देखिन्छन् । बिना स्वार्थ नेपालका पदधारीहरु यति जोडबलका साथ काम गर्छन?
याे सबै 3 कराेड नेपाली काे जिम्मा सहकारी ठग घण्टे रबि ले लिनु पर्छ दास नेपाली लाई अब दिन गन्ती सुरु भयाे!
याे अन्तर बार्ता घण्टे काे दास हरु सम्मा पुगाेस?
right awareness information given sir🙏🙏🇳🇵🇳🇵🇳🇵
हतार १६ अरवकोहो।
Ramro kura jankari gardinu bhayo
सोर अरबको चलखेल गर्दा यो सब थोक भएको हुनुपर्छ ।
राष्ट्रिय परिचयपत्रले सबैभन्दा पहिला यस देशका धनाड्य मान्छेहरुलाई कंकाल बनाउनेछ। वा तिनीहरुले मासिक रुपमा ठूलो रकम बुझाएर मात्रै सुरक्षित हुन सक्ने छिटै आउने खतरा छ
बिदेसी को दलाल सर्कार हो कि माहा मूर्ख जनता हो जे होस एथा शिघ्र यो कार्य खारेज होस
Sir harula ramro kura ko jankari garaunu bhyo dhanyabad 🙏🙏
बिदेशिवाट त खतरा छदैछ पहिलेत देश भित्रैवाट तँपाइकाे संपत्ति लुटिदिन्छन नेताका छाउराहरुले।। अब तँपाइकाे अाैंलाकाे छापै सुरछित नरहे पछि सिधिएन।।?
घन्टेहरु ।। अब त दिमागमा अल्लि बिउझिने गरी घन्टि बजाउ। पुराना त कुहिए कुहिए, तिम्राे भगवान झन् डुङ्डुङ्ती गन्हाएकाे छ।
देशलाई माथि राखेर साेच न अब त। कति झाेले बन्छाै ??
Yo Rastiya parichya patra kharej garnu parx
Top episode 👍, all arguments are great 👍
Salute to both of you for your great information to people
विज्ञानले उत्पत्ति गरेको वस्तु अपनाउने कि नपनाउने यसले मानवलाई क्षति पुर्याउँछ कि पुर्याउँदैन भन्ने कुरा हो। एकातिर फाइदा पनि छ एकातिर बेफाइदा पनि छ। वैज्ञानिक जेलखाना, धन्दा हो।
हदैसम्म लापरबाही हा्े तु क्यान्सिल गर्नु पर्छ।
मेराे नेपाली नागरिक्त प्यान नम्बर गाडिकाे लाईसन भाेट कार्ड SS कार्ड पनि छ नेपाली हैन कसले भन्न सक्छ र म चाहि नेपाल मै डेटा राख्ने सिस्टम न हुदा सम्म राष्ट्रिय परिचय पत्र मरे पनि बनाउदैन है !!
kharej kahile hunx
Good news
Lu sir haru hajur 🙏 nepali jati ABA Aaugolimal Ko rup dharan gareko bujiyo 😭 Jai Aaugolimal
This is not birodh, you are making people aware. Thakyou. Being a citizen you are taking responsibility.
Good sir
यस्तो गम्भीर कुरालाई पनि किन यस्तो गर्छन् हो यी नेता भनाउदा हरु हो ,के गर्न लागेको होला नेपालीलाई र नेपाल देशलाई,नेपाल देशलाई बर्बात नै पार्ने हो
नेपाली को अस्तितो बेचनु बन्द हुनु पर्छ सरकार
❤❤
Interesting Topic
यो राष्ट्रिय परिचयपत्र खारेज गर्नु पर्दछ
kharej gR nu paryo
Sabai lager yeslai tu lagna parxa.dai durga sanga yesko barema thulo aandolan garer matra kharej garna parxa......jai Nepal aama.
घण्टे ले 1 अरब खाएर दिएकाे हाे?
Go back.
Sahi bhaye , bhasmasere kaam bhayo..!
khoi kharej bha,eko
Rabi le pass gareko hoinara..
khArej khoi
यहां कुरा गर्दा देशको security data र personal security date नै बिदेशिलाइ हस्तरन गरि सकेउ। बाहिर देशमा यो सबै भन्दा जरुरि हो।
Kharej hunu parchha.
Bahut danger po rahecha ni yo prabidhi 🙏🙏🙏
🇳🇵🙏🙏🙏
IDEMIA lai becheyo . ARastriya parichaya patra kharej gar .
Rashtriy parichay Patra purn Roop mein band hone Bandhan picture
Yo sahiho yesma sandgad bhayeko charlanga ghamjastai6
Rashtriy parichay Patra purn Roop mein khari University
Human data is very important in today’s world.
Umesh Ji, by the way your guests are talking, Nepal Government is absolutely irresponsible about todays talk show. When we will become responsible?
Kharej vayen ani
Samsad bhupu pradhan mantri lagayat aru mukhya mukhya adhiri grihamantri pradhan mantri sang a pani chhalfal garnu aaosyak chha.
Got to be really serious and talk to government as soon as possible by the concerned organisations.
It is true that, Nepal has very capable individuals in cyber space with varieties of qualifications.
Privacy Law banaunu paro.
Data Security law hunu paro.
Internet security
Sabai hunu paro.
Umesh jile yesto talkma telephone ☎️ ma lyera. Sodna sakinchaki 🙏🙏🙏🙏
Nepal 🇳🇵 ko Rajniti ka Neta haru. Ombad gawar vaera Hooooo. Sir. 🙏🙏🙏🙏
Yo rastra ghati rahexa Nepali janatale rastraye parichaye patra banauna janu vayena nabanaune vanera adik basnu paryo
Yo bhaneko indirectly Digital colony ho Franceko.....Rin lida commission khana paayincha Afnai deshma garda khana paayinna siddhai thulo vhrastachar ho...
Nepali nagrikta parmarn pattrahunda hundai feri parichye pattra k ka lagi chahiyo?
Tapai haru tinai jana lai salaam yebam hardik dhannyabad! Nepal sarkar le thaha napaune, herna napaune, ani Bharatiya aadhar card sanga integrate garne kura haru sarai khataranak ra sadayentramulak lagyo. Yesari Nepali data asurakchit hune kura praya nischit cha, tesma pani blacklisted company ke ke kartut garne ho thaha chaina. Ma Ravi Lamichane ko samarthak hu tara waha le kura nabujhi kina sign garnu bhayo hola? Aru neta haru kina chuikka boldainan? Yiniharu ko khopadi ma desh ra janta prati uttardayi bhaye yesto galat nirdaye sayed line thiyena hola. Yo belaima sacchyayera agadi badnu parcha. Yo rastriya parichaye pattra lai kharej garnu parcha. Chip sahit ko attyadhunik banaune bhaye tehi Nepali Nagarikta lai nai banau...hamrai engineers bata banau, ani data hamrai desh bhittra rakhau.
कमिशन को खेल हो ।
Yesti karanle Nepali ko pahichan ,sindur pote,daura surreal bina ko photo khichieko rehecha.
जालमा फसिसक्यौ कति चुप लाग्ने हो?
poor mentality of the governance
Corruption ho?
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
YO RASTRIYA PARICHAYA PATRA PASS GARNEY HARULAI TUDIKHEL MAA GOLI THOKNU PARCHA CHETANA VAYA??😭😭😎😎😂😂
Rabi le napauni le k payeo bakrie sometimes khayeo upa p m pad.
Dhoti lie layera , interview na garanu sir
य भाइ पहिला सुन बुझ कुरा कति गम्भीर छ?