वाह शब्द,वाह संगीत ,वाह स्वरमा जादु,वाह निर्देशन,वाह अभिनय 🙏🙏 कुनै शब्द नै छैन मसंग यो गितको प्रशंसा गर्न।यो मेहेनति टिमलाई सांगितिक सलाम।बृहत् सफलताको शुभकामना💐💐
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭खै के भनेर कमेन्ट गर्नु हजुर निकै भावुक बनाउनु भयो झन तेस माथी प्रदेशमा बसेर सुन्नु पर्दाको पीडा कस्लाई थाहा हुन्छ र थाहा नै भएन कति खेर आँसु झरेछ धेरै सुभकामना छ हजुरलाइ ❤❤❤❤❤
मन त्यसै चस्कायो यो गित र भिडियो ले। शान्ति जि को आवाज ले अझै सुगन्धित बनायो। सबैको जिन्दगी मा कुनै पल दुःख कुनै पल सुख लेखेको हुन्छ। विगतका ती दुख का दिनहरू को पाना पल्टाइदियो तपाईँ को यो सिर्जना ले ❤
होइन यो गीत अनि यसमा भएका शब्दहरू मेरो लागि बनाएका हो कि क्या हो सबै मेरो जिन्दगी सग मेल खान्छ त सार्है मन छोयो,अब यो गीतको टुक्का टुक्का मेरो story मा राख्छु, धन्यवाद सम्पूर्ण टीमलाई र विशेष धन्यवाद जस्ले यो सब्द लेख्नु भयो उहाँलाई🙏🙏❤️
आहा ❤❤निकै उत्कृष्ट मौलिकता झल्कियको छ गुरु भिडियो पनि उत्कृष्ट बनेको छ सफल्ता को सुभ कामना नेपाली गित संगीत लाई र नेपाली कलाकार को सम्मान गरौ जय गित जय संगीत ❤❤🙏
नमस्कार सम्पूर्णमा 🙏🏾 काल्पनिक तर यथार्थ जिबन कहानी झल्काउने प्रयास मा मेरो भाका सिर्जना आदरणीय गीतकार नारायण कडेल दाइको उत्कृस्ट सब्द सिर्जना, मेरो र लोकप्रिय गायिका सान्तिश्री परियार को आबाज सँगै, देबेन्द्र र स्मारिका ढकाल को अभिनय बिशाल घिमिरेको निर्देशन मा हामीले धेरै मेहनत का साथ😢 आज बाट यहाहरुको माझ रुदै गयो जिन्दगि गीत पस्केका छौं कृपया कस्तो भयो होला अमुल्य सुझाब दिनुहोला है 🙏🏾
एउटा मिठो र मन छुने सहकार्य रुदै गयो जिन्दगी , कुनै कुनै सृजना हरु मुटु छुने बन्दा रहेछन यो मिठो सहकार्यको लागी इस्वर सिँह दाइ, नारायण कँडेल दाइ, र अडियो भिडियो संग सम्बन्धित सम्पुर्ण मा आभार संगै यो गीत सफलताको शुभकामना ❤❤
आहा यो गीत ।जति सुन्यो उति सुनम लाग्ने ।यो गित का सर्जक लाई ह्रिदय देखि नमन अनि गायक ईश्वर सिहं र गयीका शान्ति श्री लाई पनि नमन मिठो स्वर को लागि। सम्पुर्ण सङ्गित टीम लाई हार्दिक बधाई तथा सफलताको कामना
नेपालमा अझै पनि अधिकांश मान्छे गाउँ मै बस्छन् , आजभोलि गाउँघरको पीडा बोक्ने अनि वनजंगल गर्दा मनको बेथा पोख्न मिल्ने यस्तो गीत बन्नै छोड्यो । लामो समयपछि नेपाली माटोको सुगन्ध आउने गीत सुन्न पाएँ खुशी लाग्यो ।❤❤❤
असाध्यै राम्रो लाग्यो शब्द सँगित समग्र मा भिंडियों पनि ॥ समाज मा हुने यथार्थ घट्ना लाई गहन रुपमा चित्रण गरीएको रहेछ ॥ सबै टिम लाई हार्दिक बधाई तथा शुभकामना ॥॥
धेरै भाबुक बनायो मैले सयौं पल्ट सुने अझ धित मरेन बधाई छ इस्वर हजुरलाई यो गीत बाट नै हजुरको अति मिठो आवाज रैछ भन्ने थाहा भो❤❤❤❤❤❤ अझ आउदा दिन हरुमा पनि अस्तै मिठो आवाज सुन्न पाहिरहु🙏🙏🙏🙏🙏🙏🙏
(सबै जनाले एक एक टुक्का दिनु है) कहिले घाम जिन्दगीको कहिले झरी पानी आँसु आउदा एकान्तमा मलाई सम्झ सानी ए हो ज्योतिषा....... ❤❤❤❤❤❤❤❤❤❤❤ सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई।।
नमस्कार म रोल्पा बाट धन बहादुर बि,क ....नेपाली सुगम संगितको भिडमा फेरि पनि अत्यन्तै उत्कृष्ट शब्द लयमा मार्मिक गित आएछ धेरै खुसि लाग्यो।गित अलिक लामो छ तर...जति सुन्दै जानू उति मन छुदै र रुदै जान्छ। धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई ,,र चाैटर्फि सफलताको शुभकामना ,,,,❤❤❤❤❤❤
वाह शब्द,वाह संगीत ,वाह स्वरमा जादु,वाह निर्देशन,वाह अभिनय 🙏🙏 कुनै शब्द नै छैन मसंग यो गितको प्रशंसा गर्न।यो मेहेनति टिमलाई सांगितिक सलाम।बृहत् सफलताको शुभकामना💐💐
धन्यवाद हजुर ❤️❤️
मन छुने सृजना 😢
शुभकामना प्रिय ईश्वर सर 🙏❤️
nice song ishwor singh best of luck
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭खै के भनेर कमेन्ट गर्नु हजुर निकै भावुक बनाउनु भयो झन तेस माथी प्रदेशमा बसेर सुन्नु पर्दाको पीडा कस्लाई थाहा हुन्छ र थाहा नै भएन कति खेर आँसु झरेछ धेरै सुभकामना छ हजुरलाइ ❤❤❤❤❤
धन्यवाद हजुर share गरेर सहयोग गरिदिनुहोला
😢
अत्यन्तै मर्मस्पर्शी शब्द संगित रहेको उत्कृष्ट मिठो गित सिंगो टिमलाइ धेरै धेरै शुभकामना 🙏💓🎤👏
बहुत मार्मिक लाग्छ दाजु हजुर को हरेक सिर्जना ❤❤❤❤
मन त्यसै चस्कायो यो गित र भिडियो ले। शान्ति जि को आवाज ले अझै सुगन्धित बनायो।
सबैको जिन्दगी मा कुनै पल दुःख कुनै पल सुख लेखेको हुन्छ। विगतका ती दुख का दिनहरू को पाना पल्टाइदियो तपाईँ को यो सिर्जना ले ❤
धन्यवाद share गरी सहयोग गरिदिनु होला
सम्पुर्ण टिमलाई सुभ कामना ❤❤❤❤❤❤❤
होइन यो गीत अनि यसमा भएका शब्दहरू मेरो लागि बनाएका हो कि क्या हो सबै मेरो जिन्दगी सग मेल खान्छ त सार्है मन छोयो,अब यो गीतको टुक्का टुक्का मेरो story मा राख्छु, धन्यवाद सम्पूर्ण टीमलाई र विशेष धन्यवाद जस्ले यो सब्द लेख्नु भयो उहाँलाई🙏🙏❤️
Milxa Kasai kasaiko jindgima
अत्यन्तै मनछुने गित बधाई छ ईश्वर सिङ ज्यु लगायत सबैलाई 🙏🙏
जति हेर्दै गयो,त्यति नै आँसु आउछ😢😢😢 नंया गितको लागि आदरणीय ईश्वर दाइ लगाएत सम्पूर्ण टिम लाई अझ धेरै सफल्ताको सुभकामना🙏💐❤️
आहा कति मन छुने गित अनि उत्तिकै राम्रो भिडियो पनि ❤❤❤❤
बधाई छ🎉🎉🎉🎉🎉
Dami🎉🎉🎉🎉
आहा कति मिठो गित, जति सुन्यो तेति सुनिरहु लाग्ने!
साह्रै भावुक बनायो गित अनि भिडियो ले
गित निकै फरक र राम्रो बनेको रहेछ ❤❤❤
Tar nepalma yti ramro git ka chalxar jo jhapre mundere gitpo chalxa malai yo git motho lageyo yo gitlai maya garne jti yta jodiu la❤❤❤🎉🎉
सत्य यथार्त मा अधारित मर्म इस्पर्सि गित ❤❤❤❤❤
कति मिठो मन छुने आहा
धन्यवाद राजा
धेरैको बिगत बल्झाईदियो यो भिडियोलेः शुभकामना सम्पुर्ण टिमलाई…
आहा ❤❤निकै उत्कृष्ट मौलिकता झल्कियको छ गुरु भिडियो पनि उत्कृष्ट बनेको छ सफल्ता को सुभ कामना नेपाली गित संगीत लाई र नेपाली कलाकार को सम्मान गरौ जय गित जय संगीत ❤❤🙏
धन्यवाद हजुर
Aaha ❤❤❤
Heart touching song and what a amazing voice ❤️🙌 sabai team lai dheerai dheerai shubhakamana Ishwor venaju and Shantishree Didi you both are gem ❤
नमस्कार सम्पूर्णमा 🙏🏾
काल्पनिक तर यथार्थ जिबन कहानी झल्काउने प्रयास मा मेरो भाका सिर्जना आदरणीय गीतकार नारायण कडेल दाइको उत्कृस्ट सब्द सिर्जना, मेरो र लोकप्रिय गायिका सान्तिश्री परियार को आबाज सँगै, देबेन्द्र र स्मारिका ढकाल को अभिनय बिशाल घिमिरेको निर्देशन मा हामीले धेरै मेहनत का साथ😢 आज बाट यहाहरुको माझ रुदै गयो जिन्दगि गीत पस्केका छौं कृपया कस्तो भयो होला अमुल्य सुझाब दिनुहोला है 🙏🏾
Ramro cha iswor ji
एउटा मिठो र मन छुने सहकार्य
रुदै गयो जिन्दगी ,
कुनै कुनै सृजना हरु मुटु छुने बन्दा रहेछन यो मिठो सहकार्यको लागी इस्वर सिँह दाइ, नारायण कँडेल दाइ, र अडियो भिडियो संग सम्बन्धित सम्पुर्ण मा आभार संगै यो गीत सफलताको शुभकामना ❤❤
धन्यवाद बैनी कोइली सँग सहकार्य गरेका छौं अबस्य मन छुन्छ हामि तेसै खुशी छौं
ल आयो❤❤❤
आहा कति मिथो सोर का धनी कलाकार लगायत सम्पुर्ण तिम लाई सफलता को कामना miss you all❤
माया प्रेम सङ्ग सङ्गै समाजमा घटेका यथार्थ घट्ना लाई शब्दमा उतार्न सक्ने यस गितका सर्जक अनि कोरियोग्राफर प्रति सिर निहुराएर उच्च सम्मान 🙏💕
Wow नारायण कंडेल सरको सृजना र उहा सङ्ग जोडिएको गीत सधै अब्बल हुन्छ ❤️❤️🙏🙏❤️❤️
🎉🎉सम्पुर्ण टिमलाई बधाई सफलताको शुभकामना 🎉🎉
आहा!! कस्तो मिठो गीत, उस्तै राम्रो भिडियो ले मन छोयो
यो गित ५० पटक सुने तर मनभरिएन❤❤ Love you सम्पुर्न होल टिम्लाइ
गीत साह्रै मन पर्यो❤❤
धन्यवाद दाजु 🙏🏾🙏🏾
आहा यो गीत ।जति सुन्यो उति सुनम लाग्ने ।यो गित का सर्जक लाई ह्रिदय देखि नमन अनि गायक ईश्वर सिहं र गयीका शान्ति श्री लाई पनि नमन मिठो स्वर को लागि। सम्पुर्ण सङ्गित टीम लाई हार्दिक बधाई तथा सफलताको कामना
@@kumarpoudel5643 धन्यवाद
Waiting
Big fan 🇳🇵🇳🇵🇳🇵💙🇳🇵🌹😴😘
ईश्वर दादा लाई मन् पराउने कोको हो
👍️सफलताको शुभकामना हजुरलाई धेरै धेरै ❤️❤️❤️🌹👌👌👌
Devendra Bablu sathy lai suvkamana xa 🎉❤
हृदय बिदारक कोसेलि सर साथमा सफल ताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई 💞🎤😭👏👏
भगवन कुनै सब्द छै ❤सफल ताकोको धेरै धेरै सुभकामना 😂😂😂😂😂
सार्है मार्मिक गित यथार्थ मेरो जीवन नि यस्तै छ
Dherai ramro ishwor g ko junsukai get ustai ramro
आहा कती मीठो गीत
आहा मीठो गीत शुभकामना प्यारो दाइ ❣️🙏
जति सुन्यो त्यति रुन मन लाउछ इस्वर दाई यो गित ले 🙏😓😞😭❣️
Aaha safaltako subhakamana❤❤❣️❣️
कडा आयो❤❤❤🎉🎉🎉🎉🎉
मिठो गित बधाई टिमलाइ
हामी प्रदेशीको मन छुयो 👍🎤
नेपालमा अझै पनि अधिकांश मान्छे गाउँ मै बस्छन् , आजभोलि गाउँघरको पीडा बोक्ने अनि वनजंगल गर्दा मनको बेथा पोख्न मिल्ने यस्तो गीत बन्नै छोड्यो । लामो समयपछि नेपाली माटोको सुगन्ध आउने गीत सुन्न पाएँ खुशी लाग्यो ।❤❤❤
धन्यवाद हजुर मीठो कमेन्ट को लागि 🙏🏾
ईश्वर साह भाई रसान्तिश्री परियार बैनी लाई धेरै धेरै धन्यवाद छ 🇳🇵😘😘🌹❤🎉🇳🇵🦋🦋❤
Ma xu hai
असाध्यै राम्रो लाग्यो शब्द सँगित समग्र मा भिंडियों पनि ॥ समाज मा हुने यथार्थ घट्ना लाई गहन रुपमा चित्रण गरीएको रहेछ ॥ सबै टिम लाई हार्दिक बधाई तथा शुभकामना ॥॥
धन्यवाद share गर्नुहोला
Aha mitho geet subhakamana🎉
धेरै भाबुक बनायो मैले सयौं पल्ट सुने अझ धित मरेन बधाई छ इस्वर हजुरलाई यो गीत बाट नै हजुरको अति मिठो आवाज रैछ भन्ने थाहा भो❤❤❤❤❤❤ अझ आउदा दिन हरुमा पनि अस्तै मिठो आवाज सुन्न पाहिरहु🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद मीठो कमेन्ट को लागि
🙏🙏🙏🙏🙏🙏
(सबै जनाले एक एक टुक्का दिनु है)
कहिले घाम जिन्दगीको कहिले झरी पानी
आँसु आउदा एकान्तमा मलाई सम्झ सानी
ए हो ज्योतिषा.......
❤❤❤❤❤❤❤❤❤❤❤
सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई।।
आहा मीठो सब्द धन्यवाद हजुर
शान्तिश्री परियार दिदीको big fan को को छौं हाजिर गर्यौँ त यता❤❤❤
म त तिम्रो बिग फ्यान है❤❤❤❤❤
As madam
❤❤❤🙏🙏🙏
Hjr ❤❤❤
❤
गित मार्मिक छ कलाकार सबै टिम लाइ शुभकामना छ
कति मार्मिक शब्द अनि सुमधुर आवाजका धनि इश्वर र शान्ति को यो गित सारै मन छोयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा! मेरै लागि कोरेका शब्द हो कि जस्तो लाग्यो त गित भनेको यस्तै मुटु छुने हुनुपर्छ !सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏
Nice song 🎉❤❤congratulations
आहा❤
केटा मान्छे रुदैन भन्नेहरु सुन्नु हाेला बेला बेला हामी पनि रुन्छै धेरै धेरै सम्झना ईश्वर दाजु सफलताकाे सुभकामना
धन्यवाद भाई 🙏🏾
नमस्कार म रोल्पा बाट धन बहादुर बि,क
....नेपाली सुगम संगितको भिडमा फेरि पनि अत्यन्तै उत्कृष्ट शब्द लयमा मार्मिक गित आएछ धेरै खुसि लाग्यो।गित अलिक लामो छ तर...जति सुन्दै जानू उति मन छुदै र रुदै जान्छ। धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई ,,र चाैटर्फि सफलताको शुभकामना ,,,,❤❤❤❤❤❤
धन्यवाद हजुर लाई share गरेर सहयोग गरिदिनु होला
मन परेको गीत आज पुरै सुने हेरे मन छोयो ! सम्पूर्ण टिमलाई बधाई अनी शुभकामना 💐
धन्यवाद हजुर
आहा उत्कृष्ट शब्द अनि सङित को साथमा सुमधुर स्वर मा सजियको गित धेरै नै मन छोयो 😢😢सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️😘🙏🙏
धन्यवाद हजुर 🙏🏾
आहा कति राम्रो भिडियो ❤❤आति मिठो स्वर र गित शन्ति जी को❤❤❤🎤🎤🎶🎶🎵🎵❤❤❤❤❤❤
❤❤❤❤❤❤ badae xa all timlae🎉🎉🎉❤❤❤
निकै मार्मिक गीत सफलताको शुभकामना❤❤🎉🎉🎉
आहा कति मिठो गित ❤❤❤बधाई तथा सुभ कामना
सुनिरहु जस्तो लाग्यो यस्ता गीत विरलै कमै सुन्न पाइन्छ आज भोली
मीठो गित शुभकामना ❤❤
आहा क्या दामि लाग्यो शुभ कामना❤❤🎤🎵
हो र सबै कलाकार हरु
❤😊
फेरि बजार हल्लाउने भयो है त शुभकामना सम्पूर्ण टिमलाई 😊❤🎉
धुरुक्कै रुलायो बिशाल भाइ तपाइको भिडियो प्याकेजले ले म ठुलो फ्यान हु अब अडियोकोत के कुरा गर्ने मुटुमै हान्यो ल बधाइ छ सम्पुर्ण टिमलाइ
धन्यवाद हजुर
आहाँ ❤❤ मिठो गीत रुदै गयो जिन्दगी।
आहा मिठो गीत ❤❤❤❤❤❤❤❤
Good luck
अमूल्य समय दिएर बनाउनु भएको❤मामिक गितको साथमा रहेको भिडियोको उच्च सम्मान गदै सफलता को शुभ कामना🙏🙏🙏🙏 म पनि पूर्व धनकुटा बाट हो🙏🙏
Wow super song and video 👌👌👌👌👌👌👌💕💕⭐⭐⭐⭐❤️❤️❤️
साह्रै मन परेको गीत सफलताको शुभकामना दाई 🙏❤
नमस्ते म विशाल घिमिरे यस गितको कथा / निर्देशक । सके सम्म गितलाइ न्यायदिने कथा बनाएको छु । के कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला ।
🙏🙏😊
एकदम मन परेको गित 😢❤
आह! चस्कियाे छाती बहुत शुभकामना सबैलाई हेरिरहे सुनिरहे मात्रै ताेलाइरहे....
धन्यवाद हजुरलाई
अत्यन्तै राम्रो मनमोहक गित कटकै मन छोयो!♥️♥️♥️♥️
आहा कति मार्मिक गित सुनिरनम लाक्ने👌👌👌👌👌
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ❤
Wow सफलताको हार्दिक सुभकामना सारै मन छोयो ❤️🙏🙏🙏🙏🙏
Ahaah man chuni song 🎉🎉❤❤
Ramro cha geet safaltako suvakamana sabai lai ❤️❤️❤️❤️❤️🙏🙏👌👌👌
मार्मिक ❤
❤🎉🎉🎉🎉🎉
आह बधाई छ दाइ🎉
आहा सिर्जना आवाज भिडियो
Aaha❤❤🎉🎉
आज मात्र अडियो सुनेको आजै भिडियो सार्बजनिक हुँदै रैछ रुदा रुदा दिन बित्यो यो गित सुनेर
धन्यवाद हजुर लाई
सफलताको हार्दिक शुभकामना !❤❤❤