नमस्कार म बिष्णु नेउपानेको तर्फबाट दिपावलीको हार्दिक मंगालय शुभकामना सहित मैले लय शब्द सृजना गरि आदरणीय दाइहरु इन्द्र जिसी ,बद्रि पंगेनी ,खुमन अधिकारि अनि दिदि हरु रिता थापा ,अनि श्यामकला भण्डारी बहिनि अस्मिता डल्लाकोटिको स्वरमा नया देउसी भैली गीत सृजना गरेको छु भगवान रुपी तपाइँ दर्शकहरुलाई कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गरि सल्लाह सुझाब पाउ है
यश गितका सर्जक अनि कलाकार हरुमा 🙏🙏🙏छ।दिपाबलिको हार्दिक मंगलमय शुभ कामना सबै जना लाई मैले यो देउसि मलेशिया बाट हेरेर,सुनेर भरिपुर्ण मनोरञ्जन लियँ।यकदम रमाईलो लाग्यो।देउसि धेरै राम्रो छ।👍️♥️👍️♥️👍️♥️👍️।
खुमन रीता पङ्गेनीकाे स्वरै मिल्ने मिठाे।रीताजस्तै भद्र शालिन शहनशिला शुशिला गायिका हुनुपर्छ।जीउडाल रुप स्वर वनाअाेट अावरण पुरै अत्यन्त राम्राे। याे देउसी भैलीमा सहभागी सबै देउसे भैलेकाे रुप स्वर जीउडाल पाेसाक लुवाइ पाेसाक रङ्ग ज्यानकाे वर्ण सबै मिलाएका रहेछन।अति धेरै मिलेकाे देउसी कार्यक्रम।यति मिलेकाे पहिलानि थिएन,अबपनि नहुन नमिल्न सक्छ।
तिहार पनि तपाई हाम्रो घर आगनमा नजिकै आउदै छ❤ लहै देउसी खुमन दाजु र इन्द्र जिसी दाजु रिता थापा दिदी बद्री दाजु अस्मिता दिदीको स्वर सारै राम्रो छ🙏🙏🙏🙏🙏❤️🌹👌🌺🥀
शुभ दिपावलि भाइ टीका तिहार 2081 सालको उपक्ष्यमा तपाईं लगायत सम्पुर्ण परिवार लाई सुख सान्ति समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना छ !! Happy Dipawali2081 ❤️🙏💐❤️🎉❤🎉❤
धेरै राम्रो छ हजुर सबैलाई तिहार को सुभ कामना छ येस्तै गित सदै तिहार मा सुन्न पाइयोस हाम्रो सास्कृती जोगाउन हजुर हरु ले गर्नु भयेको कार्यकरम हेर्दा आनान्द लाग्छ मेरो सुभ कामना छ।❤❤🙏🙏
सबैमा नमस्कार 🙏 साथै न्यानो माया ❤️ म यस गीतको कोरियोग्राफि / निर्देशक 'जेरी भण्डारी ' तपाईहरुलाई हाम्रो मौलिक तिहार गीत कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतीक्रिया दिनु होला 🙏
नमस्कार 🙏 म पुरुषोत्तम साखकर्मीको तर्फबाट सम्पुर्ण टिमलाई बधाई तथा दिपावलीको शुभकामना दिन ❤🎉🎉 चाहन्छु ॥प्यारा दर्शक महानुभावहरुलाई पनि तिहारको शुभकामना 🎉🎉🎉🎉॥
नमस्कार म बिष्णु नेउपानेको तर्फबाट दिपावलीको हार्दिक मंगालय शुभकामना सहित
मैले लय शब्द सृजना गरि आदरणीय दाइहरु इन्द्र जिसी ,बद्रि पंगेनी ,खुमन अधिकारि अनि दिदि हरु रिता थापा ,अनि श्यामकला भण्डारी बहिनि अस्मिता डल्लाकोटिको स्वरमा नया देउसी भैली गीत सृजना गरेको छु भगवान रुपी तपाइँ दर्शकहरुलाई कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गरि सल्लाह सुझाब पाउ है
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭🙏😭🙏😭
L@@Pabina01Khatri
❤❤❤❤😢😢@@RajKumar-np2gg
राम्रै छ। शुभकामना 🌺🌺🌺🌺🌼🌹🌼🌹🌼🌹🌼🌹🌼🌹🌼
Pokhara 😊¹
L
यश गितका सर्जक अनि कलाकार हरुमा 🙏🙏🙏छ।दिपाबलिको हार्दिक मंगलमय शुभ कामना सबै जना लाई
मैले यो देउसि मलेशिया बाट हेरेर,सुनेर भरिपुर्ण मनोरञ्जन लियँ।यकदम रमाईलो लाग्यो।देउसि धेरै राम्रो छ।👍️♥️👍️♥️👍️♥️👍️।
@@Jogendrakc धन्यवाद यति मीठो प्रतिक्रियाको लागि
यकदम राम्रो छ नेपालको मौलिक झलकाको छ धन्यवाद अनि बधाई छ सबै टिमलाइ❤❤❤❤❤
ल अब चै तिहार आएको जस्तो हुन थाल्यो सफलता शुभकामना सम्पुर्ण टिमलाइ❤❤❤
रमाइलो तिहार२०८१को शुभकामना ।।
अब चै तिहार आएको जस्तो हुन थाल्यो सफलता शुभकामना सम्पुर्ण टिमलाइ❤❤❤love you all teem
❤❤❤❤
अाहा याे हाेत अाफ्नु संसकूति बचाउने सबै जना लाई तिहार काे शुभकामना छ ❤❤
खुमन रीता पङ्गेनीकाे स्वरै मिल्ने मिठाे।रीताजस्तै भद्र शालिन शहनशिला शुशिला गायिका हुनुपर्छ।जीउडाल रुप स्वर वनाअाेट अावरण पुरै अत्यन्त राम्राे। याे देउसी भैलीमा सहभागी सबै देउसे भैलेकाे रुप स्वर जीउडाल पाेसाक लुवाइ पाेसाक रङ्ग ज्यानकाे वर्ण सबै मिलाएका रहेछन।अति धेरै मिलेकाे देउसी कार्यक्रम।यति मिलेकाे पहिलानि थिएन,अबपनि नहुन नमिल्न सक्छ।
भाइ तिहारको सम्पुर्णमा शुभकामना ।
धेरै राम्रो छ।सबै टीम लाई धेरै शुभकामना छ।❤❤🇳🇵🇭🇷😮
आहा खुमन को स्वोर अर्कै तर यो गितले गाउँ घर्को झल्को दिलायो!😥
तिहार पनि तपाई हाम्रो घर आगनमा नजिकै आउदै छ❤ लहै देउसी खुमन दाजु र इन्द्र जिसी दाजु रिता थापा दिदी बद्री दाजु अस्मिता दिदीको स्वर सारै राम्रो छ🙏🙏🙏🙏🙏❤️🌹👌🌺🥀
आहा यस्तो पो हो नि देउसि त बधाइ छ सम्पूर्ण टिमलाइ❤❤❤❤
नेपाली सस्कृती परम्परा झल्काउने देउसी गीतलाइ सलाम छ❤❤❤❤🎉
आहा !!! कति राम्रो छ
आहा .. अत्यन्तै मिठो गीत बिस्नु सर लगाएत सम्पूर्ण टीमलाई अपार सफलताको शुभ कामना ❤❤
सम्पुर्ण कलाकारहरु प्रति संमान छ्🙏🎄🎇
dami Dami xa hi hjr❤❤❤❤❤❤❤❤
दिपावलीको सुभकामना
आहा ❤❤ क्या मिठो गीत "जोगाउदै सस्कृती सस्कार" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
आहा🎉🎉🎉🎉🎉🎉
शुभ दिपावलि भाइ टीका तिहार 2081 सालको उपक्ष्यमा तपाईं लगायत सम्पुर्ण परिवार लाई सुख सान्ति समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना छ !!
Happy Dipawali2081 ❤️🙏💐❤️🎉❤🎉❤
पुरानो सर्जक बिष्णु न्योपाने दाजुको धेरै पछि नयाँ गित सुन्न हेर्न पाउँदा खुसि लागेको छ ,,तेसैमाथि खुमन दाजु ,,आहा 🇳🇵❣️🌷🕉️सफलताको शुभकामना 🇳🇵🇳🇵❣️
अत्यन्तै राम्रो छ ।
Badhai xa all team lai ❤
नमस्कार म पश्मी चेली पुज राना हजुर हरु को बिग फेन असाध्य राम्रो गित miss you all
धेरै राम्रो छ हजुर सबैलाई तिहार को सुभ कामना छ येस्तै गित सदै तिहार मा सुन्न पाइयोस हाम्रो सास्कृती जोगाउन हजुर हरु ले गर्नु भयेको कार्यकरम हेर्दा आनान्द लाग्छ मेरो सुभ कामना छ।❤❤🙏🙏
माइला दाईको टिकटक लाइभमा सुनेर आएको यो गीत एकदमै राम्रो लाग्यो
all the best all team ।❤❤❤
👌👌👌👌👌👍👍👍👍👍🎆🎇🎆🎇🎍🎇 happy tihar happy diwali. gaun ghar ko didi bainee ko dherai yaad aayo❤❤❤❤❤
अत्यन्त मौलिक देऊसी भैलो 🎉 पुर्ण सफलताको शुभकामना विष्णु दाई अनी टिमलाई 🎉
Kati Ramro geet ho ❤ happy Tihar ❤🎉
❤❤❤❤❤❤❤अाहा मत सुनेर ने े अगाईना धेरै राम्रो गित सबै जनालाई दिपावालिकाे सुभकामना छ
Hi😅😅😂😂
Namaste sampurna daju vaii de bhaini ma happy dipawali KO suvha kamana mero tharfa bata hal Saudi Arabia bata herdai chu 🙏🙏🙏🌺🌺🌺🙏🙏🙏🌺🌺🌺👏👏👏
अतीनै मनछुयाे सबैहजुरहरूलाई शुभकामना तीहारकाे धेरैमनपराईदिनुहाेस सबैले
Geet vaneko yesto sansriti jhalkaune hunu parxa sachi saarai rambro ☺️🙏🙏🤗
चारैतिर रबि लामिछानेलाई पक्राउ गरेको सममचार मात्रै हेर्दा तनाब भएको बेला यो भिडियो हेरेपछि मात्रै तिहार आएको जस्तो लाग्यो।
आहा!! राम्रो छ
आहा रमाइलो देउशी भैलो गित बधाई तथा सफलताको शुभकामना दाजु बिस्णु न्यौपाने लगायत सबै जना लाई
🎉🎉wow
Badhai x ❤❤❤❤❤❤saphalta ko shubhakamana❤❤
कति राेमाईलाे हाे देउशि बल्ल♥️♥️♥️♥️♥️♥️♥️
प्रिय मित्र विष्णु न्यौपाने को शब्द सगै सुप्रसिद्ध कलाकार हरुकाे संयुक्त आवाज मा बनेको निकै मिठो गीत बधाइ तथा शुभकामना entire teem
🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫🚫
⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️⚠️🚸🚸🚸🚸🚸
Sarai ramro deusi kisi lago yo deusi sunda ta
हाम्रो रचु पनि रचिन बाई अाग्गिम सुभकामना छ छाेरि❤❤❤❤
धेरै राम्रो
लौ है साथी भाई हो साचिकै तिहार आइ सको रमाइलो गर्नु पर्छ
निकै राम्रो ❤
धेरै धेरै रमाइलो सबैलाई हृदय देखि दिपावोली को हार्दिक शुभकामना 🙏🙏🙏🙏
happy tiyaar🙏🙏
निकै मन खुसि पार्ने देउसि भैलो, आहा ❤
Mitho geet❤@bishnuneupane❤🎉
Yam Thapa Magar Ji Deusi Bhailo Ko Sampurna Daju Bhai Tatha Didi Bahini Haruma Depawaliko Hardik Hardik Mangalmaye Subha Kamana Jhorle Jhorle🙏🙏🙏
pangeni dai big fan ho hai mata😊😊😊😊😊😊😊😊
Wow Tihar song Dherai ramro xa
नि कै राम्रो छ मेरो तर्फबाट सबै लाई तिहारको शुभकामना सबैलाई2081 ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
सबैमा नमस्कार 🙏 साथै न्यानो माया ❤️ म यस गीतको कोरियोग्राफि / निर्देशक 'जेरी भण्डारी ' तपाईहरुलाई हाम्रो मौलिक तिहार गीत कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतीक्रिया दिनु होला 🙏
could you please mention the lyrics for this song ?
Happy tihar 2081 suppre❤❤❤🎉🎉
२०८१ साल्को तिहारको सम्पुर्ण नेपाली जनलाइ हार्दिक मङ्गलमय शुभकामना ब्याक्त गर्छु आहा कति रमाइलो तिहार गित सम्पुर्ण टिमलाई शुभकामना ❤❤❤❤
निकै राम्रो
आयो आयो तिहार आयो।❤❤
Tuuarki shuvkamana ❤🎉
राम्रोछ धेरै❤❤❤
उत्कृष्ट गीत
इन्द्र जि सि दाइ लाई देख्दा मनमा खुसी लाउछ
सारै राम्रो सुन्दा सुन्दै घरको याद आयो 😢😢😢🎉🎉🎉🎉
super ❤happy tihar all of you ❤
🎉🎉🎉🎉🎉❤❤❤❤यो गितले समजे पछि घर को याद आओ छ
आहा कति राम्रो गीत सम्पुर्ण मा तिहर को शुभकामना ❤❤❤
यो सालको 👍️👍️👍️
आहा कति रोमाइलो देउसि बल्ल तिहार आय जस्तो भो गाउघरमा यो गित सुन्दा सम्पूर्ण टिमल शुभ दिपावली शुभकामना🙏🎉🎉❤❤❤❤❤
Amz one of the most favourable tihar song.❤❤❤❤
Nice song 👌
Best wishes all team 🙏🍀
तिज र देउसी गीतको राजा खुमन अधिकारी ♥️
Happy Tihaar to all from Assam ind
धेरै राम्रो 🇳🇵👏👏👏
❤❤❤❤ nice
Waau yo ho ne tw shaskarti.........
मिठो आनन्द आयो❤❤
great ryxg?❤❤❤❤
Very Very interesting deusi bhailo
Hapoy tihar
Wow super song 👌👌👌❤❤❤🌹🌹🌹
धेरै धेरै रामरो छ सबैलाई शुभकामना ❤❤❤❤
नमस्कार 🙏 म पुरुषोत्तम साखकर्मीको तर्फबाट सम्पुर्ण टिमलाई बधाई तथा दिपावलीको शुभकामना दिन ❤🎉🎉 चाहन्छु ॥प्यारा दर्शक महानुभावहरुलाई पनि तिहारको शुभकामना 🎉🎉🎉🎉॥
"जोगाउदै सस्कृती सस्कार" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🥰🥰❣💞।
Happy Tihar song❤🎉🎉❤❤
❤❤❤❤❤❤❤❤कति रोमाइलो हो देउसि बल्ल
राम्राे ❤❤❤सफलताकाे शुभकामना ❤❤❤
सारै राम्रो छ सफलताको शुभकामना
नमस्कार सबैजना लाई राम्रो अनि रमालो छ तिहार गीत एकदमै मन परो missyou नेपाल and happy Tihar सम्पुर्णलाई
नमस्कार, म यो गीतको एरेन्जर याम थापा मगर! ! हाम्रो टीमले मेहनत गरेको भैली गीत कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला है! !
Voice 😅 lil bit nt good
राम्रो छ🎉🎉
Very nice song
Dherai ramro xa 🎉🎉🎉🎉❤
Namskar sabai janama dherai subhakam na xa hajr haruko yati dherai ramailo geet sunda ta nepal ma nai bhaya jasto lago ❤❤❤❤
Congratulations
Ati dherai mitho deusi geet❤❤❤
geet ramailo lagyo sampurna team lai shubhakamana
Aaha sabee vanda mitho indra daju ji le bhattayako kati manee xune ilove you ♥️ ❤️ ❤❤ indra दाजु
2:08 😅😊😊😊😊