सुभ होस! मंगल होस! कल्याण होस भजन उकृस्ट छ🕉️💐🙏 हाम्रा बाउ बाजे र पुर्खाले मान्दै आएको धर्म संस्कार संस्कृती हस्तान्तरण पनि योगदान होस भनी यो भिडियो बनाएका छौ! हामिले मान्दै आएका भुमे, भयर नाग वायु कुल पित्री , झाक्री ग्रह पंन्चतत्व देबि देवराली सहित पंन्चायन भगवान लाई सम्जिएर बनाएको देश को विभिन्न शक्ति पिठ समेटिएको यो भनज सबै समक्ष पुर्याउन सबैले सहयोग गरौ🙏🕉️
🙏🙏🙏आहा आहा आहा wow कति राम्रो भिडियो बनेछ हाम्रो नमुना गाउँ बाँस्टारी को सम्पुर्ण गाउँ बासिलाई धन्यवाद सम्पुर्ण 33 कोटि देवि देवता लाई कोटि कोटि नमन🙏🙏🙏 दुर्गा पन्चाञ को चरण👣👣 मा मेरो सरण 🙇♀️🙇♀️🙇🙇🙇अति उत्कृष्ट भजन मजा आयो भजन सुनेर
टिकटकमा सुनेर खोज्दै आएको भजन भनेपछि पर्लय मन पर्छ
Jaya hos.
सुभ होस! मंगल होस! कल्याण होस भजन उकृस्ट छ🕉️💐🙏 हाम्रा बाउ बाजे र पुर्खाले मान्दै आएको धर्म संस्कार संस्कृती हस्तान्तरण पनि योगदान होस भनी यो भिडियो बनाएका छौ! हामिले मान्दै आएका भुमे, भयर नाग वायु कुल पित्री , झाक्री ग्रह पंन्चतत्व देबि देवराली सहित पंन्चायन भगवान लाई सम्जिएर बनाएको देश को विभिन्न शक्ति पिठ समेटिएको यो भनज सबै समक्ष पुर्याउन सबैले सहयोग गरौ🙏🕉️
जय श्री दुर्गा पञ्चायन जय श्री सनातन ।
Aafnai gau thau dekhiyo dherai ramro bhajan💗🙏🙏
जय जय हो 🕉️🕉️🕉️🙏🙏🥀🥀
आहा,मनै आनन्दीत भो,उत्कृष्ट भजन। जय होस।
I am watching from dubai 🎉🎉
Om nama vagwate basudebaye sabaiko rakshya kalyan hos
टिकटकमा सुनेर खोज्दै आएको ,,,भजन भनेपछि पर्लय मन पर्छ ❤️🕉️🙏
Thank you so much 🙏
please share in your profile so other people can see
#हाम्राे गाउँ हरु राम्राे ठाउँ मिठाे भजन ❣️🙌जय दुर्गा पन्चायन👏कालीगण्डकी,स्याङ्जा
ATI ramro kirtan jay jay hos 10 patak heresake ❤❤❤
उत्कृष्ट भजन हाम्रो मन्दिर मा बज्ने छ
जय होस् सनातनीहरुको ,
जय होल् बाँसटारी वासी भक्तजनहरुको,
जय होस् सहयोगी हरुको ,
- 🪔श्री दुर्गा पञ्चायन मन्दिरको जय होस् 🪔 -
राधे
साह्रै राम्रो भजन बनेको छ सबै मठ मन्दिरहरूलाई समावेश गरियको
जय होस सबैको ❤🎉🎉🎉🎉🎉❤❤❤❤
जय जय होस्।
जय पन्चायन देवता ! जय होस सबैको । अप्रतिम
Aaha Sarai mitho vajan👌💃💃🙏🙏🌺🌺
धन्यवाद दिदि🙏🙏🙏
धेरै राम्रो भजन ❤❤
ॐॐॐ नमो भगवते वासुदेवाय सबै को रक्षा गरुन् पन्चायन देव ले
सारै राम्रो भजन🙏मनै आनन्दित भयो।जय दुर्गा पन्चायनले सबैको कल्याण गरून्।
आहा हाम्रो स्याङ्जा जिल्लाको धार्मिक स्थल हरु समेटेर बनेको भजन सून्दा साहै खुसी लाग्यो जय माता हामी सबै को कल्याण गर्नू ❤❤❤❤
Jay Hos❤
Ramro xa dherai maya sathi Devilai ani subhakamana😊
हाम्रो गाउँ ❤❤ यति राम्रो गीत ल्याएको मा सबैलाई धन्न्यबाद ❤
Nice👍
भजन भने पछि हुरूकै हुने म खुमन दादा हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏❤❤ अबका दिन मा पनी अझै भजन का गितहरू हजुर को सुन्न पाउ 🙏🙏🙏
सरै राम्रो छ है🙏🙏
मेरो जन्म जिल्ला स्याङजा आलम देवि को नि भजन सुन्न पाउदा भिडियो हेर्दा खुशि लाग्यो। जय होस सबैको
Thank you so much .please share
आहा कति रमाइलो सुन्दा अनि हेर्दा अति रमाइलो हुनि भजन गित❤❤
very nice presantation , beautiful village, lovely scenes .keep it up ,
yubi nice act
जय जय हाेस हजुर❣️👌🙏🙏🙏🎇👌🌹❣️
Wow dilo aayo kada aayo touching song ❤my favorite
Dami xa maulikta jhalkaune vajan 😘😘😘
जयजयकार राम्रो छ भजन
Nice bhagan
wow 🙏🙏🙏
अति सुन्दर भजन जय होस् सबैको
शुभ मंगल ! जय होस 🙏उत्कृष्ट भजन 👌
हरि ॐ तत् सत्
जय होस सबै को कल्याण होस भजन अति मीठो छ जय दुर्गा माता पंचायन्👌🙏🙏🙏
Kati ramro prastuti❤❤❤sarai man pryo
जय होस सबै को कल्याण होस
🙏🙏🙏आहा आहा आहा wow कति राम्रो भिडियो बनेछ हाम्रो नमुना गाउँ बाँस्टारी को सम्पुर्ण गाउँ बासिलाई धन्यवाद सम्पुर्ण 33 कोटि देवि देवता लाई कोटि कोटि नमन🙏🙏🙏 दुर्गा पन्चाञ को चरण👣👣 मा मेरो सरण 🙇♀️🙇♀️🙇🙇🙇अति उत्कृष्ट भजन मजा आयो भजन सुनेर
Divine power #krishna jiue ❤
सारै ऊत्कृष्ट भजन जय होस कल्याण पन्चायन भगवान ले सदै कल्याण गरून जय होस
आहा रमाइलो भंजन
जय हो🙏🙏🌺
जय होस् 🕉️🙏
Dharmik aacharan sampada sabd chayan prakritik mad mandirko saudaryata kala gala sab utkrist chha sablai dhanyabad
जय होस पञ्चायन देवता ❤❤❤❤
Jay shree krishna
जय होस❤
जय श्री दुर्गा पञ्चायन!!
सबैको कल्याण होस।
Jay Matadi 🙏
ॐ
Wow ❤
Jay hos
धर्म रक्षाको लागि आफ्नो कर्तव्य पूरा गरौ।हाम्रो धर्म हाम्रो संस्कार हामिले नै बचाउनु पर्छ।
आहा हाम्रो गाउ❤
Wow!!
😊😊😊😊😊😊😊😊😊
❤❤❤❤❤❤❤
स्याङ्जा मा भएका सम्पुर्ण धार्मिक स्थल लाई समेटेर एउटा भजन बनाउनु पर्यो 🙏
@@YubRajSubedi450 huncha ni
Aahaaaa❤
Gulmi KO hola
सबै को कल्याण होस् 🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
स्याङ्जाको सम्पुर्ण धार्मिक स्थान लाई समेटिएको भजन राम्रो लाग्यो सबै ले सुन्नुहोला 🙏
❤❤❤
Sunna aatur xau
❤
TikTok ma sunyra khjodi aako ma 😇😇😇🌺🌺🌺🙏🙏🙏❤️❤️❤️ram
जय जय हो🙏🙏🙏
Wow sarai ramro bhajan
Jay hos
❤❤
❤❤
❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤