आहा कति मार्मिक र मिठो गीत त्यसमाथि सुनिता बहिनीको सुरिलो स्वर यो गीत पनि करोडौं क्लबमा पुगोस्। सम्पूर्ण टिम लगायत सुनिता बहिनी सम्पूर्णलाई धेरै धेरै शुभकामना❤❤❤🙏🙏🙏
नमस्कार म यही गित लेख्ने मान्छे .. भाबनामा डुबेर लेख्दै गर्दा आफ्ना शब्दहरु आफै लाई असाध्यै मन परेका हुन, तपाई हरु लाई कस्तो लाग्यो कुन्नि ?? Cmnt गर्नुस है ! धन्यबाद 🙏❤️
Dami dami badhai xa 🎉🎉 🙏❤❤
मिडो गित ❤❤❤
Wow voice ko k bayan garu tesai mathai modeling pani utekai daami xa ❤❤❤❤
आहा कति मार्मिक र मिठो गीत त्यसमाथि सुनिता बहिनीको सुरिलो स्वर यो गीत पनि करोडौं क्लबमा पुगोस्। सम्पूर्ण टिम लगायत सुनिता बहिनी सम्पूर्णलाई धेरै धेरै शुभकामना❤❤❤🙏🙏🙏
नमस्कार म यही गित लेख्ने मान्छे ..
भाबनामा डुबेर लेख्दै गर्दा आफ्ना शब्दहरु आफै लाई असाध्यै मन परेका हुन, तपाई हरु लाई कस्तो लाग्यो कुन्नि ?? Cmnt गर्नुस है ! धन्यबाद 🙏❤️
अाहा सर❤❤❤
Aasu roknai sakiyna na sar 😢😢
Wow very nice song ❤❤❤❤
आहा कति मीठो शब्द उति कै मीठो गित त्यस माथी संतोष सर को अभिनय निकै राम्रो छ सर सफलताको धेरै धेरै सुभकामना 🎉🎉🎉🎉
धन्यवाद 🙏हजुर
आहा अति मिठाे गित बधाई सम्पूर्ण टिम लाई🎉🎉🎉
wow very song🎉❤suvakamna ❤
सच्चै मन छोयो यस्तै पिडा त मन भित्र धेरै को छ तर बहिरा हस्नु पर्नेे बाध्यता छ। सफलताको शुभकामना छ🎉🎉
आहा कति राम्रो गीत गीत अभिनय उस्तै राम्रो सन्तोष सर बिजय सर लगायत सम्पूर्ण टिमलाई सुभकामना गीत धेरै चलोस् ❣️❣️❣️❣️❣️❣️🙏🏻
धन्यवाद 🙏🙏हजुर
आहा कति राम्रो गीत शुभ कामना❤❤❤
Malai pani यस्तै एकल नारी चाहिएको छ 25 देखी तलको ❤
आहा ❤❤ कति मिठो "धोका बारम्बार" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
आह कतिमिठो गित❤❤❤
मीठो गीत, बधाई छ्💞💞💝💝🌹🌹🕺💃🕺💃👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️
All the best
Dami❤🎉
भिदियो आए देखि अहिले सम्म 15 पटक हेरी सके तर अझै पनि धित मरेको छैन हिजो रोए आज नि रुदैछु अब रुन्न कठोर हूँदैछु 😭😭😭😭मन मुटुमै विझ्यो यो शब्द
Mero jiban ma Mel khayo yo song le 😢😢
धोका बारम्बार आहा मन छोयो गितले भिडियो पनि समय सान्दर्भिक बनेको छ सफलताको शुभकामना सम्पुर्ण टिमलाइ ❤❤
Nice song❤❤❤❤
aaha kati ramro song
wow😊❤❤
आहा मीठो सब्द त्यो माथी सन्तोस सर को अभिनय सम्पुर्ण टिम लाई धेरै धेरै सुभकामना 🎉🎉🎉🎉
धन्यवाद 🙏हजुर
Wow very nice song🎉🎉🎉🎉❤❤🎉🎉🎉🎉🎉❤🎉🎉❤🎉🎉
आहा मिठो गित बधाई छ सन्तोस सर अनि सम्पुर्ण टिमलाई👏❤️
Aundar xa sabda
सर यो गितले सारै मन छोयौ सेम मेरो जिनदगीमा घटेको घटना हो
आहा बिजय सर को आवाज मीठो शब्द मीठो गित त्यसमाथी सन्तोस सर को अभिनय धेरै राम्रो छ सर सुम्पुर्ण टिम लाई सफलता को सुभकामना 🎉🎉🎉🎉🎉
धन्यवाद 🙏हजुर
Aaha Dami Lovely Song❤❤❤❤
मीठो माया दादा❤❤🎉🎉
आहा कति मिठो गीत सफल्ताको सुभकामना सन्तोष जि
आहा अति मिथो गित समए अनुसार उस्तै शब्द उस्तै लय अनि उस्तै अभिनए पर्गतिको कामना एल्बम तिम लाइ❤❤
आहा मिठो गीत विजय सर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ
अत्यन्तै सुन्दर गीत अभिनय 😢❤
Congratulations 🎊
Mero t katkai man khayo hjur yo video let ❤❤❤❤❤❤❤❤❤❤❤ miss you
आहा कती राम्रो गीत आगामी दिन मा पनी यस्तै गीत सुन पाऊ ❤❤❤ लोक dohori गीत भने को यस्तो हुनू प्रछ सफलता को सुभ कामना
Congratulations venaju❤❤❤
आहा कति मिठो शब्द अनि अभिनय 😮😮 सबैजनाले माया गरिदिनुहोला 🙏🏽❣️
So Nice song❤❤🎉best of luck all team
अत्यन्तै मार्मिक 😍😍👍️👍️👍️👍️👍️ सलाम छ यस गीतमा सहभागी सम्पूर्ण सहकर्मीजनहरुमा 🙏🙏🙏🙏🙏
धन्यवाद 🙏🙏हजुर
राम्रो छ सफलता को सुभकामना
आह कति राम्रो गित जति सुने उति सुन मन लाग्ने आभिनय पनि राम्रो छ सबै तिम लाई बधाई छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Wow nice song ❤❤❤❤
Wow nice
Aaha ❤❤❤
Aaha ❤❤best of luck all team🎉❤
लोक दोहोरीको हुन्हार फ्यान हु म! लय सब्द साथमा सुमधुर स्वर सुन माथी सुगन्ध ❤❤
फेरि फेरि विधि र तरिका
कति दिन्छौ चोट थरि थरिका,,
" धोका बारम्बार " ❤❤❤
So Dami Song ❤❤❤
Congratulations all Team ❤❤❤
धन्यवाद 🙏🙏हजुर
Aaha man xoyo nice song sem me😢😢
आहा मनै छुने गित हार्दिक बधाई बिजय राजा सन्तोश राजा सफलता को शुभकामना 🎉❤❤
धन्यवाद 🙏हजुर
❤😢😢❤dami git
Dami raja farak bisayema rahexa ❤
धन्यवाद 🙏🙏हजुर
Wow ❤❤❤❤❤❤❤❤
❤❤
Aha nic song
धन्यवाद 🙏🙏हजुर
❤️❤️❤️❤️🙏sup. Best luck ❤️🙏
❤❤❤❤❤❤❤❤
Sarae Ramro git aasunae jhharne hoet❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अब त मन ले पनी कसो न बूज्ला र 😰😰
@Ranjana Ranjana dahal:@Ranjana Ranjana dahal:🙏🙏❤️❤️❤️❤️❤️❤️भोलि जिन्दगीले कहाँ पुर्याउछ🌺 थाहा छैन बाचुन्जेल सधै🥀 येस्तै सुन्दर🍀 भिडियो हेर्न पाउ शुभकामना💐 र मिठो सम्झना छ🌺 हजुरलाइ❤️❤️🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉😂😂❤❤❤
Dheroi mitho song ani aaviny pani jhanai man chudo aauda din haru ma pani yastai khal ka song suna ra herna pau dhaniwat sampurna tim harulai 🎉❤🙏❤️
Wow🥲🥲🥲🥲❣️💔💔💔🌹🥀🥀🥀🥀🌹🌹🌹🌹❣️❣️💕💕💗❤️❤️❣️💔💔💔💔🌹♥️♥️♥️👍👍
Mat aaj 5 choti vanda pani dheree here nikee man xoyo merot
आहा मीठो सब्द त्यो माथी सन्तोस सर को अभिनय सम्पुर्ण टिम लाई धेरै धेरै सुभकामना 🎉🎉🎉🎉
So Dami Song ❤❤❤
Congratulations all Team ❤❤❤❤
nice song❤❤❤❤❤❤❤
लोक दोहोरीको हुन्हार फ्यान हु म! लय सब्द साथमा सुमधुर स्वर सुन माथी सुगन्ध ❤❤
Aahaa❤❤❤
Nice song❤❤❤❤