पशुपतिमा दिउसै ठगिए पुण्य गौतम हे भगवान बचाऊ भन्दै मागे गुहार आखिर को हुन् ठग्ने व्यक्ति ?

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • भिडियाे हेर्नू भएकाेमा धन्यबाद । हाम्रो च्यानल SUBSCRIBE गर्नु भएकाे छैन भने नयाँ - नयाँ भिडियाेकाे लागि हाम्रो च्यानल SUBSCRIBE गर्नुस र त्यहि छेुउमा रहेकाे Bell Icon पनि दबाउनुहाेस ।#ANAUTHOKHABAR सबैका लागि , सधैका लागि ।
    Camera : Rabindra budha
    Edit :krishna rokaya
    #ANAUTHO_KHABAR #anauthokhabar
    Follow Us on :
    UA-cam ➡️️LINK: / @anauthokhabar380
    Facebook ➡️ • कैलाश शिरोहिया पक्राउ ...
    Instragram ➡️

КОМЕНТАРІ • 114

  • @anauthokhabar380
    @anauthokhabar380  2 місяці тому +7

    पशुपतिमा दिउसै ठगिए पुण्य गौतम हे भगवान बचाऊ भन्दै मागे गुहार आखिर को हुन् ठग्ने व्यक्ति ?
    ua-cam.com/video/Iel4cIwrnbY/v-deo.html

  • @shinynackoz1331
    @shinynackoz1331 2 місяці тому +18

    एकदमै ठिक कुरा ,पुण्यजि ,धन्यवाद ।

  • @jaygorkhakali947
    @jaygorkhakali947 2 місяці тому +12

    धर्ममा लूटतन्त्र चलेको छ र धर्म को नाउमा ठग भैरहेको छ येस्मा छानबिन हुनुपर्छ

  • @gitagyawali7119
    @gitagyawali7119 2 місяці тому +4

    कुरा एकदम ठिक हो यो कोटिहोम गर्ने समय हैन सुर्य उत्तरायण हुनुपर्छ अनि बिधिबिधान नपुर्याइकन कसरी भाग्वत कथा हुन्छ त्यसैले अनिष्ट भयको हुनसक्छ ।कस्ता ज्योतिषले यो निणय दियको हो उहाले र आयोजक समितिले यसको जबाफ दिनुपर्छ ।सबै पैसाको लागि भगवान लाई नै छ्ल गर्छ्न पापिहरु।🤛🤛🤛

  • @shinynackoz1331
    @shinynackoz1331 2 місяці тому +14

    ठिक हो पुण्यजि ।

  • @beyondinfinity3876
    @beyondinfinity3876 2 місяці тому +7

    एकदम ठिक लाग्यो।

  • @shambhujoshi9445
    @shambhujoshi9445 2 місяці тому

    THANK U , PUNYA.

  • @bhalakshrestha5615
    @bhalakshrestha5615 2 місяці тому +4

    मैलेपिहलानै कमेन्ट गरेको थिँए। यो कोटिहोमले भगवान श्री पशुपतिानथको चित्त शुद्दभएकोछैन कोटिहोमका अलाब ,देशमा अशान्ति ,भए दु:ख क्रोध,क्षति होला,अनिष्ट छाउला भनेको थिए।कोटिहोम सुरु भएपछि हेर्नुहोसत के के भएकोछ।अझै हुन्छ केही समय पछि नेपाल आमाको छाति भित्र लाठि मुङ्ग्रि आउला हताहत होला सरकारपक्षमा खडबडहोला र भागवत कथाकार भित्र पनि केहिहुन सक्छ होसियार अपनाउनु जोतिष,पण्डितहरुलेत राम्रै जुराउनु भएकोथियोहोला तर समय ,बेला ,परिष्तिति खराब छ। ॐ म शिव ॐ म शिव ॐ नम शिवाय

  • @purnatamang8100
    @purnatamang8100 Місяць тому

    एकदम सहि हो

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 2 місяці тому +4

    पुण्य गौतम को अभिव्यक्ति एक दम सहि र सत्य हो ।

  • @ramluramlu5899
    @ramluramlu5899 2 місяці тому +2

    पुन्य जि एकदम सहि कुरा गर्नु हुन्छ

  • @AnilShrestha-sy5wu
    @AnilShrestha-sy5wu 2 місяці тому

    Anautho khawar Sunday ma ta dhannya bhayna khas khaskura garnubho nepalmai yestai hunchha kahin nabhayko jatra hadigaunma

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 2 місяці тому +1

    भगवान को नाउँ लिएर जनता लाई दु:ख दिने लाई दण्ड दिदै जानू हुने छ सबै को जय होस् ॐ नम शिबाय

  • @ritadhakal3384
    @ritadhakal3384 2 місяці тому

    ल यसका कुरा सब बिराेध काे मात्र हन्छ याे भगवान् काे बिराेधि दानव हाे

  • @dhanajirel-pw5ys
    @dhanajirel-pw5ys 2 місяці тому +3

    अाजै हाेला यसले सत्य बाेलेका।अाज पासमार्क्स पायाे।35%लाै जा।

  • @HariSunar-jo6vi
    @HariSunar-jo6vi 2 місяці тому

    100% sahi kuro punneya ji 🙏🙏🙏🙏🙏❤🙏❤🙏❤

  • @roshansunar4364
    @roshansunar4364 2 місяці тому

    Right पुण्य sir 👏👏👏👏

  • @nirmalabista5692
    @nirmalabista5692 2 місяці тому +3

    यस्तै धर्मको नाममा ठगी गर्नेहरुलेनै, हाम्रो सनातनी धर्मलाइनै सत्यानास पार्न लागेका छन्

  • @shantikalarai1717
    @shantikalarai1717 2 місяці тому +1

    Sahi vannuvayo hajurle.

  • @DepakVhata-jp8cr
    @DepakVhata-jp8cr 2 місяці тому +1

    G

  • @HomKhsi
    @HomKhsi 2 місяці тому

    पुण्य सरले सही कुरा गर्नुभएको छ भगवानको समान गर्नुपर्छ हामी सबैले तर भवनको नाम बेचेर पर्वतन गर्नेहरूले लाखौ रुपियाँ चाहिँ खाना चलन ठिक होइन भगवानको नाम लगेर दुःखी गरिबहरूलाई अशक्तहरूलाई खान लाउन दिनुपर्छ त्यही ठुलो धर्म हो। भन्छन् भगवानले

  • @gladyslama7880
    @gladyslama7880 2 місяці тому +1

    I agree punya Gautam for this.

  • @krishnanshrestha2047
    @krishnanshrestha2047 2 місяці тому +1

    त जस्ता पागल २८गते गाडी त्रिशूलीमा खस्दा शोक नहुने प्लेन खस्दा चाई शोक मृत्युमा पनि विभेद हुन्छ।

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 2 місяці тому

    सही बिश्लेषण पुण्य जी...

  • @akkshyashree
    @akkshyashree 2 місяці тому +2

    वाचक खाँटी कलाकार हुन् । उनिहरुको अभिनयले भक्त रुपि दर्शक जति नाच्ने हाँस्ने र रुने गर्दछन् । त्यति टिप्स झार्दछन् । आफूले बोलेको आफै पालना गर्दैनन्

  • @dambargiri4856
    @dambargiri4856 2 місяці тому

    🇳🇵नेपाल मा यि कथाबाचक ले जे जति कथा बाचन गरेपनि तिनको कमाउने नै धन्दा हो। नेताकार्यकर्ता अनि सहभागी जनता सेल्फि लिने देखाउटि पुजा गरेपनि उनिहरु एकछिन रमाउने र ,आनंद लिनेहुन सुध्रीने त हुदै होइनन। यि कसैलाई देश र जनताको रतिभर पनि चिन्ता र दुरगामि भिजन छैन।यो मेरो सत्य कथन हो। जयहोस!

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 місяці тому

    ❤ati sundar

  • @jaygorkhakali947
    @jaygorkhakali947 2 місяці тому +1

    Sahi ho hajur

  • @originalmagicalscience1
    @originalmagicalscience1 2 місяці тому

    आजको महान अभिव्यक्तिलाई धेरै-धेरै धन्यवाद!"O"M´science

  • @bimalakandel7004
    @bimalakandel7004 2 місяці тому

    सहि कुरा भनुभयो

  • @RekhaNeupane-q5x
    @RekhaNeupane-q5x 2 місяці тому

    येकदम सहि कुरा गर्नु भो , धर्म को नाम मा ठगि धन्दा नै हो , म पनि हिजो गयेको थे , यति पैसाको दान दिनु ऐले दान न दिये कैले दिने भन्दै मागी रहेको छन, करोडौं को गाडि चडेर सयाै बढीगार्ड राखेर हिनेको छन , भगवान को नाम मा लूटतन्त्र नै चलेको छ

  • @chandakattel1908
    @chandakattel1908 2 місяці тому

    Yekdam sahi kura. Dherai chitta bujyo🙏

  • @hemprasadrai9111
    @hemprasadrai9111 2 місяці тому

    पुण्य गौतमजीले बोलिसकेपछि पक्कै त्यो पाखण्ड नै रहेछ भन्ने बुझियो। हिरण्य कश्यपका दर्शन्तानहरू परेछन् कि कसो हो।

  • @GyanBahadur-h4s
    @GyanBahadur-h4s 2 місяці тому +5

    बिज्नेस ब्यापार राम्रो हुने ठाउँ धर्मका ठेकेदार मालामाल हुने ठाउ नै पुराण रैछ !

  • @bimlakhanal1613
    @bimlakhanal1613 2 місяці тому

    Yakdam sahi kura

  • @laxmiprasaddhakal1618
    @laxmiprasaddhakal1618 Місяць тому

    पूण्यजी रामचन्द्र गौतमले भनेका कुरा शास्त्रसम्मत छन्।तर के गर्नू

  • @RatnakarAdhikari
    @RatnakarAdhikari 2 місяці тому

    संकल्प भैसके पछि कुनै पनि धार्मिक कार्यक्रम रोकिन्न।

  • @tirthrajupreti7950
    @tirthrajupreti7950 2 місяці тому

    अति जाननिय पुण्य जि

  • @bimalakandel7004
    @bimalakandel7004 2 місяці тому

    होनि कुरात

  • @Rajughimire-ip5od
    @Rajughimire-ip5od 2 місяці тому

    भन्डारी महा ठग नै हो प्रमाण छन् हामि सँग।

  • @tilakrana312
    @tilakrana312 2 місяці тому

    Good puti sir

  • @BhawanaMaharjan
    @BhawanaMaharjan 2 місяці тому +2

    गुद गाैउतम

  • @bijayathapa2987
    @bijayathapa2987 2 місяці тому

    GREAT talks punya ji👍👍👍

  • @Nepal-e5z
    @Nepal-e5z 2 місяці тому

    Sahi ho kura

  • @rachanasunam6187
    @rachanasunam6187 2 місяці тому

    Om namoh shivay.

  • @manaharibaral7184
    @manaharibaral7184 2 місяці тому

    पुण्य सर! नमस्कार छ तपाइंलाइ।काम क्रोध लोभ मोह मद मात्सर्य यी छ वटा ठूला दोष हु्न् जुन चाहिँ अद्यात्म संग जोडिएका ब्यक्तिमा हुनु हुंदैन।भागवत् महांपुराण लगायत् सबै पुराण पारयण ज्ञान महायज्ञ हु्न् र ज्ञान यज्ञमा अथवा कुनै पनि यज्ञमा नाच गान हांस परिहास हर्ष वढांई विल्कुलै बर्जित छन्।जो व्यासका आशनमा विराजमान हुन्छन् ती पुरुषमा सम्पूर्ण अंश नभए पनि व्यासका धेरै अंश हुनु आबश्यक हुन्छ।व्यासजी अथाह ज्ञानका भण्डार भएर पनि कुटिमा बस्नु हुन्थ्यो दुब्लो पातलो शरीरमा एकसरो बस्त्र ,कौपिन धारण गर्नु हुन्थ्यो भने भगवान एवं पर उपकारको ( प्राणी मात्रमा दया,सम भावले सबैको कल्याण र उध्दार कार्यमा मन वचन कर्मले सदा समर्पित)चिन्तन बाहेक व्यासजीको जीवनको अर्को लक्ष नै थिएन,तेस्ता हुन् व्यास।आजकालका व्यास फिल्मका हिरो भन्दा कम हुंदैनन्।पैसा कमाउने एकमात्र ध्येय भएको हुंदा हिरोका माद्यमले सबैलाइ आकर्षित गर्छन्,व्यवशाय नै भएकोले यो पनि जायजै मानिन्छ। व्यवशाय हो भन्नू पर्यो ,ज्ञान महायज्ञ भन्नी अनि व्यास चाहिँ सेलिवृटी हुनु पर्नी,यसैबाट थाहा हुन्छ कि मात्र पैसा तान्ने धन्दा भैराखेको छ।जहांसम्म पुराणवाचन,पारायणको कुरा छ संस्कृतका श्लोकहरु मन एकाग्रका पारेर श्रवण गर्ने हो भलै केही नबुझियोस्।निश्चित समयमा विश्राम हुन्छ तो बेला भगवन्नाम संकीर्तन गर्नी हो। बेलुका विश्राम पछि पुष्पाञ्जलि आरती पश्चाद भजन कीर्तन महात्म्य श्रवण गर्न सकिन्छ।यहाँ त के देखिन्छ भने बिहान देखि बेलुका सम्म नाच गान ,अनि त्यो पुराण कस्ले कति खेर सुन्ने हो।वाचकको सम्पूर्ण ध्यान दान कति आयो,बढी भन्दा बढी कसरी झार्न सकिन्छ तेता मात्र केन्दृत छ भने उस्ले कसरि ज्ञान देला।बरु दोहोरी सांझ भन्न सकिन्छ कोटि होम वा ज्ञान यज्ञ भन्न कदाचित् सकिन्न।यस्ता कामहरु गर्न पाइन्छ तर पशुपती नाथ र भगवानको नाममा पाइदैन।जे मन लाग्यो गर्न पाइन्छ ,लुट्न लुटिन पनि पाइन्छ भगवान् शिवका सान्निध्यमा यस्ता कार्यहरु गर्न पांइदैन।पण्डित,बडागुरु पञ्चाङ्ग निर्णयाक समितिका पूर्व अध्यक्ष विध्वान गुरु रामप्रसाद गौतम ज्यूका विचार पनि सुन्न पाइयो,वहांले विल्कुल अस्वीकार गर्नुभएकोमा गुरुज्यूमा सहस्र दण्डवत् प्रणाम अर्पण गर्दछु।संस्कृत अद्ययन नगरिकन पनि यस सम्बन्धमा गहिरो रुचि ज्ञान भएका पुण्यजीमा साधुवाद अर्पण गर्दछु।ॐ नम: शिवाय।हरि ॐ तत्सन्नारायणम।

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 2 місяці тому

    केही कुरा त सहि भन्छन् है यिन्ले 🤗

  • @mukundabhandari9275
    @mukundabhandari9275 2 місяці тому

    Punyajiko kura thik ho

  • @Susma-ss6cg
    @Susma-ss6cg 2 місяці тому

    Sahi vannu vo...dharma ko name ma kamau dhanda vairako xa

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 2 місяці тому

    Yo kura sahi ho.

  • @JibanBidha
    @JibanBidha 2 місяці тому

    Yesko intevew leni khate kasto ho. Taile jhai kp ko khutta dhognu parni ho sabaile? Dharma sabaile mannu paunu parxa. Pandit manxe hoina? Taile matra padeko xas? Kina chaiyo pustak? Jaslai purna gyan xa.ta jasto pustak herare sabailai padnu pardena. Ra yesko intervew leni patrukar kun hotel bata patrukar gareko bujna man lagyo😊

  • @maiyaniraulapokhrel9246
    @maiyaniraulapokhrel9246 Місяць тому

    Dharmako namma thagi nikkai maulako chha!

  • @devendrajoshi6162
    @devendrajoshi6162 2 місяці тому

    Yo des ma thula thula le khola nala jagga haru des khane haru lai kas kas le kha ko bol na pakhanda terima

  • @saradabam7409
    @saradabam7409 2 місяці тому

    Jada kheri jane gaisak si birodha garne kin badi bolnu paryo jole birodha garirax teslai bhagwan le kahile mafee ngarnu hola vgawan j vairax pasupati ma ramro kai lagi vairax jay samvo

  • @shantak6081
    @shantak6081 2 місяці тому +2

    तो त हो कपाल mundan गर्नु पर्छ ब्यास मा बस्ता

  • @Devalone143
    @Devalone143 2 місяці тому

    Yo sop thagi Ra Nepal ma sop chor chorni matra xan aaba Hindu dharma nai samapta garne yo Maya game ho so Nepali haru jaga bholi dhoti haru ko khutta ko jal khaula Nepali ho napal Lai jogau.nepa l matra ho Hindu Teo indea le Khel khalxa Tara des ma dhoti haru ko dan Khana chodau.jay gorakhnath baba Ki jay.jay Nepal.

  • @rupabhandari7504
    @rupabhandari7504 2 місяці тому

    करायो स्याल

  • @sangitachaudhary1090
    @sangitachaudhary1090 2 місяці тому +1

    Tai hosss thagi duniya natak garxass

  • @DevikumariPoudel
    @DevikumariPoudel 2 місяці тому

    चाेर चाेर कतिले पाए नपाएका ले जथाभाबि बाेलन पाए याे पनि चाेर हाे फट फट गरिएको छ लजपनि छ कि साेच गनु

  • @netrapoudel7945
    @netrapoudel7945 2 місяці тому

    Thagi dhanda daka haru ko kam

  • @rajendrathapaliya4963
    @rajendrathapaliya4963 2 місяці тому

    Man.laage.jhani.man.napare.najane.fathaa

  • @saraswatiadhikari8518
    @saraswatiadhikari8518 2 місяці тому

    Punya ji sakaratmak hoibaksiyo na etro maha yegya lagai rahnu bhayechha .hamile eklai le lagauna sambhao chhaina .yo sabai nepali janata le yegya chalaune ho .kin birodh garne ho ra .khurukka hjr le ni ek hajar daan di baksela .bigarne bhatkaune kaam na garibaksela

  • @shantak6081
    @shantak6081 2 місяці тому

    महिला ले भाग्व्त भन्न मिल्छ रे तर ब्यास म बस्न मिल्दैन रे

  • @rajchhetri8681
    @rajchhetri8681 2 місяці тому

    Rimate legu Gautam

  • @RekhaNeupane-q5x
    @RekhaNeupane-q5x 2 місяці тому

    मलाई त हिजो कोटि होम मा जादा भमिट भयेर बिरामी पो भये मत अब कैले पनि जान्न कोटि होम मा

  • @saraswatiadhikari8518
    @saraswatiadhikari8518 2 місяці тому

    Yo maha egya ni pashupatinath ko ichchha na bhai bhayekai chhaina ..

  • @bikashacharya5943
    @bikashacharya5943 2 місяці тому

    जे गरेपनि अालाृेचना

  • @indreshpradhan2541
    @indreshpradhan2541 2 місяці тому

    Vajan vaneko pahile manchele bujhnu paryo ni sir bagawan ko vajan kunaipani paristithi aayo vanepani banda garnu hudaina ajhai tyaso belama vajan garnu parcha yo naramro hoina 🙏🙏

  • @saraswatiadhikari8518
    @saraswatiadhikari8518 2 місяці тому

    Bridha asram banauna honi hau punya ji . Sarkarle gardaina ni ta .baru Kati paisa uthyo Kaha kasari use hunchha bhaner hjr pichha lagnu ni

  • @thadamagarchannel
    @thadamagarchannel 2 місяці тому +1

    Dharma bhaneko kamaikhane bhado ho

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 2 місяці тому

    १००००सहि

  • @bishnukunwar3107
    @bishnukunwar3107 2 місяці тому

    Shastriye gyan tw punya g lai ni dherai raxa.

  • @dipendrakc7121
    @dipendrakc7121 2 місяці тому

    yo dharma namaane adharmi lai kin bolnu paryo hamro sanatan dharma ko bisayama

  • @SHANKAR-h4i
    @SHANKAR-h4i 2 місяці тому

    यो फ्याउरो करायो किन हो? यसको के बिगारेछ र हो

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 2 місяці тому +6

    अरूले दान दिँदा तिमीलाई किन टाउको दुख्यो? आफूले दिनु नसक्ने के भुकी रा हो?

    • @beyondinfinity3876
      @beyondinfinity3876 2 місяці тому

      शोकको बेला नि दान दिन्छ मुजि?दिमाग छैन तेरो?

    • @rabeenvai9618
      @rabeenvai9618 2 місяці тому +1

      Thiukk tero gu vareko dimag

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 2 місяці тому

      @@rabeenvai9618 कसलाई भनेको?

  • @rakeshmaharjan8080
    @rakeshmaharjan8080 2 місяці тому

    Man chey Pani tyahe polni ra puja dharma pani thahe garni

  • @chetnarayanbaral9351
    @chetnarayanbaral9351 2 місяці тому

    पुण्य जि बरणभैसकेपछि भागवत रोकिदैन

  • @nanugaire4960
    @nanugaire4960 2 місяці тому

    देखावटी हो सबै

  • @bhalakshrestha5615
    @bhalakshrestha5615 2 місяці тому

    हजुरहरुले जेमनलाग्यो त्यो नलेखिदिदा राम्रो भगवान सबैको एउटै हो नाम मात्र फरकहो,दान दिन,भगवानको,दर्शन गर्न आ आफ्नो ईच्छा हो।

  • @dineshkarki2439
    @dineshkarki2439 2 місяці тому

    tasho ta tya nagikai aarya ghat panixa

  • @rajendrabhojpurw1414
    @rajendrabhojpurw1414 2 місяці тому +2

    मान्छे मरिरन्छन पोलिरन्छ भनेर पशुपति दर्शन पुजा गर्न नजानु अब के भनेको खुस्केछ

  • @RBmagar_Official
    @RBmagar_Official 2 місяці тому

    😡😡😡😡

  • @SanuRaut-z2i
    @SanuRaut-z2i 2 місяці тому +1

    कति पैसा पायेर बिरोध मा उत्रिनु थाल्यो मुला त

  • @AAGSLN
    @AAGSLN 2 місяці тому

    Tero ta boli nai sunda ris uthera aauxa sathi patrakar.

  • @sabtrilamachhane2763
    @sabtrilamachhane2763 Місяць тому

    याे डाका पनि खान नपाएर पाेलेछ यस्लाई पनि याे चाेर हाे

  • @surajadhikari2640
    @surajadhikari2640 2 місяці тому +1

    यस्ले क्रिश्चियन को दानापानी भेटेजस्तो छ ! केरा खान गएको त त्यो उद्घाटन मा? थालेको सप्ताह प्लेन झर्यो भनेर छोडेर हिड्न मिल्छ ?? पागल ।।

    • @rabeenvai9618
      @rabeenvai9618 2 місяці тому +1

      Tero Kan vaye pahila Kura clear sunn jhar

  • @DipakKandel-q1g
    @DipakKandel-q1g 2 місяці тому +1

    यो खाते रनडिको छो तेरो बाउ मरो भने दुनियाँ ले किरीए बस्छ र

  • @samirtimalsina-vb9iz
    @samirtimalsina-vb9iz 2 місяці тому +1

    हिन्दू धर्मको विरोधी युरोपियन युनियनको डलर ठूलो कुरो नगर

    • @chhalimaya2789
      @chhalimaya2789 2 місяці тому +1

      पुन्य गौतम वैदिक सनातनी हिन्दु हो त समिरे पापी धार्मिक ठग होस

  • @bamdevmagar4366
    @bamdevmagar4366 2 місяці тому +1

    यो पागलै हो हिजो अस्ति घाति भरि माला लगायर मंचमा बसिराखेको थियो ।

  • @mukundapaudel7687
    @mukundapaudel7687 2 місяці тому

    यस्ले बिरोध गरेर केही फरक पर्दैन !

  • @Aandayt999
    @Aandayt999 2 місяці тому

    पागल करायो।

  • @ninja-gb1zw
    @ninja-gb1zw 2 місяці тому

    Dherai ramro bishleshan

  • @NamsuMagar
    @NamsuMagar 2 місяці тому

    good sir good yo khateni dharm ko nem ma kalngka ho yo muji paisako lagi gareko ho yo sabai kura yeslai jel halnu parxa

  • @LeonardGarcia-s1j
    @LeonardGarcia-s1j 2 місяці тому

    Punne sir puran lagauda puran roknu hundai ghar ma puran thale paxi ghar ko manxe mare pani puran roknu mildain

  • @LeonardGarcia-s1j
    @LeonardGarcia-s1j 2 місяці тому

    God le chahiyo ra vayo

  • @jaygorkhakali947
    @jaygorkhakali947 2 місяці тому +4

    धर्ममा लूटतन्त्र चलेको छ र धर्म को नाउमा ठग भैरहेको छ येस्मा छानबिन हुनुपर्छ

  • @jaygorkhakali947
    @jaygorkhakali947 2 місяці тому +2

    धर्ममा लूटतन्त्र चलेको छ र धर्म को नाउमा ठग भैरहेको छ येस्मा छानबिन हुनुपर्छ