विजय कृष्णमूर्ति को हुन्, प्रहरी किन पछि लाग्यो ? || Nepal Times

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • विजय कृष्णमूर्ति को हुन्, प्रहरी किन पछि लाग्यो ?
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Sanchita Shrestha
    Video Edited By : Shankar Parihast
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ • 87

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg Місяць тому +34

    जुनै धर्म भित्र यस्तै फटाहा हरु छन।यसमा धार्मिक पूजाहारी हरु सचेत रहनु पर्छ।

    • @jayachaudhary6802
      @jayachaudhary6802 Місяць тому +4

      @@DiktelKhotang-el2cg :- absolutely 💯 right yesta guru lai dandale lakhatanu parcha

  • @devbaha4959
    @devbaha4959 Місяць тому +7

    धर्मकाे नाममाअपराधिहरु पनि धार्मिक बनेर हिडेका छन😢

  • @sherpun1858
    @sherpun1858 Місяць тому +6

    एस्ता मान्छेहरुले गर्दा हिन्दु धर्ममाथी हमला भैरहेको छ। हिन्दु धर्म बाहिरी मान्छे ले भन्दा नि आफुलाइ धर्मको मतियार सम्झिने ढोङी , नक्कली बाबा माता हरुले गर्दा सकिने छ।

  • @manojregmi9376
    @manojregmi9376 Місяць тому +9

    पछि अनुसन्धान गरे पनि त हुन्थ्यो नि

  • @rajkumarkhatri1415
    @rajkumarkhatri1415 Місяць тому +16

    ठग र ढोगि लाई कसैले पनि धर्म गुरु मान्नु हुदैन

  • @Dearjindagi6778
    @Dearjindagi6778 Місяць тому +22

    यो बाबा पनि फटाहा रहेछ।

    • @sujeet4410
      @sujeet4410 Місяць тому +1

      फटाहा नभएको कोही बाबा छ र?

  • @tejendrasapkota9060
    @tejendrasapkota9060 Місяць тому +3

    प्रहरीले पक्राउ नपरे को वली हो कि शेरे हो कि को चाहिँ चोखो छ प्रचण्ड आरोप नलागेको हो कि कुन चोखो छ र।

  • @ParashBudha2061
    @ParashBudha2061 Місяць тому +3

    Respect for your work 💗🙏💗

  • @isssmriti_b3020
    @isssmriti_b3020 Місяць тому +3

    येस्तै येस्तै बेक्ती हरुले गर्दा हिन्दु धर्म पछाडि पर्दै गयकाेछ

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 Місяць тому +5

    नेपाल को सरकार मा बस्ने जति प्राय कृचियेन छन ,अमेरिका बाट फर्केका हरु मिसन लियेर आयेका छन,,चोरेका होइन पुर्याउनु जान्छन् ,,सेवा मान्नु पर्छ ,

    • @babulalbaraili5360
      @babulalbaraili5360 Місяць тому +2

      Dharmik ko nam ma aparadhi kaam garda ni samarthan ta garnu vayana ni 😡😡😡

    • @khagendraadhikari8957
      @khagendraadhikari8957 Місяць тому

      @@babulalbaraili5360 के गर्ने हजुर नेपाली को बाध्यता छ,,

  • @chandralimbu2794
    @chandralimbu2794 Місяць тому +12

    राम्रो गुरु भये भेडाहरुलाइ उचालेर भिड्न लाउछ

  • @binodkarki2013
    @binodkarki2013 Місяць тому +1

    यो मान्छे शंकाको घेरामा देखिन्छ, धर्मगुरु यति छिटै आवेश मा आउदैनन। यति छिटै आत्तिनुपर्ने कारण छैन। राम्रोसँग छानबिन हुनुपर्दछ।

  • @sandipbk691
    @sandipbk691 Місяць тому +1

    यदि कानुन बिपरित छ भने पुन पक्राउ गरी अनुसन्धान गरियोस!

  • @तार्किक_मान्छे

    काल्पनिक ईश्वरको नाममा कोटीहोम चलाएर सर्वसाधारणलाई ठग्नु ठूलो अपराध हो।

  • @hdhhhs3950
    @hdhhhs3950 Місяць тому

    प्रहरीको तरिका अल्लि राम्रो भयन किनकी जाना जान निउखोज्न गय जस्तो भयो कमाण्डर को बुद्धि पुगेन कोटिहोम सक्कियपछी जे गर्दापनी भै हाल्थ्यो त बिबादपनी हुदैन थ्यो बेला बेला यो प्रहरी कि न झमला गर्न तम्सिम्छ तेसै त बदनाम भैरहेको छ

  • @kesharbahadur7873
    @kesharbahadur7873 Місяць тому

    Good news

  • @HattibanLalitpur
    @HattibanLalitpur Місяць тому +6

    बिजय ठग हो

  • @manishabista2495
    @manishabista2495 Місяць тому +1

    Om

  • @CkRai-or5si
    @CkRai-or5si Місяць тому +3

    कुकुर खानेबेला लडाई गर्छ । त्यति पनि थाहा छैन ? पाकेकाे भातमा भाग नमिलेपछि टाेकाटाेक गर्नु त यिनीहरूका स्वभाव हाे नि त !

  • @santosh8054
    @santosh8054 Місяць тому

    Every one (GURUS) are disguise

  • @deepakmgr162
    @deepakmgr162 Місяць тому +8

    जय पशुपतिनाथ🔱🔱🔱💐🙏

  • @khatrakhatri1104
    @khatrakhatri1104 Місяць тому

    तेत्रो 1 महिना सम्म किन चुप बस्यो प्रहरि? समापनको दिन त्यो पनि रातको समयमा किन पुग्यो प्रहरि?
    यो सब पैसाको खेल हो। सावनको महिनामा मनग्य आम्दानि हुने पशुपतिमा यो बर्श कोटिहोमले गर्दा तेति राम्रो कमाइ नभएपछि, पशुपति दोहन गर्ने बरिष्टहरुको पारा तातिएर भएको घटना हो यो।

  • @nisheshregmi6318
    @nisheshregmi6318 Місяць тому +2

    व्यक्ति अपराधी भएको भए कुनैपनि ठाउँ बाट पक्राउ गर्नु उपयुक्त हुन्थ्यो 🙏🙏 मेशनरी दलालहरु , को हाहा र फु फु ले निको पार्छु भन्ने हरुलाई चाँहि के पक्राउ गर्छन😡😡 गरे पनि धार्मिक स्थल बाट गर्नु चाँहि अत्ति हो🙏🙏

    • @sankanxarana9297
      @sankanxarana9297 Місяць тому +1

      Shirlanka banai dinxu dinxu vanna milxa ta khate

    • @nisheshregmi6318
      @nisheshregmi6318 Місяць тому

      @@sankanxarana9297मुख सम्हालेर बोलौ bro🙏🙏 किन नेपाल देश कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा , लाशबेचुवा र तिनको झोले र भेडेहरु को राज्यमा श्रिंलका भन्दा पनि गैर गुज्रिएको भएको देश भएको था छैन 🙏🙏 युवायुवती लाई विदेश बेचेर ( पलायन ) जथाभावी सांसद को संख्या बढाएर देश टाट पल्टाएको था छैन र🙏🙏

    • @nisheshregmi6318
      @nisheshregmi6318 Місяць тому

      @@sankanxarana9297 मुख सम्हालेर bro🙏🙏 किन कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा, लाशबेचुवा, र तिनका झोले, भेडे ले नेपाल लाई श्रिलंका भन्दा कम बनाका छन नेपाल देश🙏🙏 युवायुवती बेचेर भुडि भरेको देश छ🙏🙏 अनि जनता भेडे त्यसै छन🙏🙏

  • @manishtimalsina4407
    @manishtimalsina4407 Місяць тому +3

    बाबा , साधु को भेष मा आफु बच्ने धेरै देखियो तर सोधपुछ , प्रकाउ पुर्जी गर्नु भनेको नितिनियम भित्र बसेर गर्नु पर्छ । चरीत्र हत्या र धार्मिक स्थल भन्दा बहिर गर्नु उचित हो। धर्म को नाम मा प्रकाउ गर्नु धर्मिक स्थल भन्दा बाहिर गर्नु नेपाल प्रहरी लाई बिनर्म अनुरोध छ। नत्र सोझा साझा जनता ले के सहि के गलत भन्ने छुट्टाउनन्न। धर्म र आस्था मा आच नपुर्‍याउन अनुरोध छ।🇳🇵🇳🇵♥️♥️

  • @villenbikash-ee9ij
    @villenbikash-ee9ij Місяць тому +3

    यो नेपालि हरुको हिन्दु धर्म मास्ने चलखेल हो। हिन्दु र हिन्दु धर्म को बिनास गर्न पश्चिम् मुलुक हरु लागि परेका छ्न।

  • @toplalkamal7669
    @toplalkamal7669 Місяць тому +1

    नेपाल मां अति दादा गिरी मन परी
    बो सुरु मां नै सोढ़ पूछ किन नगरे को हिज को कुरा आज गर्नु किन ।।

  • @basuneupane9190
    @basuneupane9190 Місяць тому

    जे भने पनि गलत गरेकै हो , राति यस्तो कार्य गर्नु सरकारको कमजोरी हो, हरेक कुराको समय हुनुपर्छ कस्तो काम कहिले गर्ने भनेर। दिउसो पनि त गर्न सकिन्छ नि सोधपुछ

  • @AayushVlog02-d8n
    @AayushVlog02-d8n Місяць тому

    Jai Shee Ram

  • @BhimBudhathoki-i2i
    @BhimBudhathoki-i2i Місяць тому +2

    यो सारै फटा हो जनाता उस्तै भेडा हुन

  • @kamalgautam3178
    @kamalgautam3178 Місяць тому

    कमिसन मा कुराकानी न मिलेर होला । कति पैसा आयो मिलेर खाम न भन्ने पार्टी र प्रसासन को

  • @ganeshbist8172
    @ganeshbist8172 Місяць тому +1

    सामान्य हुँदै होइन यो sp ले कुरा घुमायो

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 Місяць тому +7

    चाेर विजयकृष्णमुर्ति भन्ने भण्डारि लाई कानुनि वमाेजिम हुनै पर्छ।यदि भयन भने पुर्व चाेर नाइके कसरी यज्ञमा गयाे।किन जनतालाइ झुकाउछन्।साले चाेर हाे।

  • @rupchandrapandey3044
    @rupchandrapandey3044 Місяць тому

    नारायण पोखरेल,राम ब बम्जन।सापकोटा ।भन्डरी ?किन ।🎉

  • @pawanrai4240
    @pawanrai4240 Місяць тому +1

    Yahi hindudharma ho bhane malai chaahiyana ma baru christian hunxu Buddhist hunchhu
    पर्थ ! हे भागिरथ ! जो कम बोल्छ शान्त र सौम्य रहन्छ उ नै सत्त्व आत्मा हो । जो सरा प्राणीलाइ समान दृष्टिले हेर्छ जो कर्मयोगी हुन्छन् उनीहरु नै सत्त्व आत्मा हुन । But yaha ta raixa ek din hindu dharma haraayar janxa dhukkai huda hunchha yahi para ho bhane aafu ta ek udahariniya byakti bannu paryo ni khoi 😢

  • @mohandipkafle8091
    @mohandipkafle8091 Місяць тому

    galat sahi tyo ta paxi thaha hola tara yesto belama police le khojnu rahasya x

  • @beautifulworld4039
    @beautifulworld4039 Місяць тому

    एस्तो गनाऊने पनि गुरु

  • @diwanraut1021
    @diwanraut1021 Місяць тому

    देवता अनुसारको पुजारी ठिकै हो ।

  • @thirraut2074
    @thirraut2074 Місяць тому

    🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪🙏

  • @lwangbal8397
    @lwangbal8397 Місяць тому

    यस्तो खाते लाई पशुपतिनाथ भित्र छिर्न दिनु हुँदैन!

  • @Yubrajkandel
    @Yubrajkandel Місяць тому +1

    अ्मेरिकाले खोजि खोजि सन्सार भरिको उत्कृष्ट बिधार्थि लान्छ र देश धनि समृद्ध बनाउछ, नेपालले भारत बाट नागा बाबा र माता येस्ता ढोङ्गी खोजि खोजि भित्राउछ अनि देश कङाल र स्वाहा बनाउछ !
    प्रजातान्त्रिक देशहरूमा हरेक दिन कहिं न कहिं हिंसा भड्किरहने अवस्था नरोकिने हो भने अब आउँदा दिनहरूमा विश्वका प्रजातान्त्रिक देशहरूले देश चलाउन चिनिया कम्युनिष्ट पार्टीसँग सिक्नुपर्ने अवस्था आउनसक्छ ।

  • @purnapariyar4464
    @purnapariyar4464 Місяць тому

    सतीले सपारेको देश

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Місяць тому +1

    फटा गुरु रैछ्न

  • @sagarbagale6433
    @sagarbagale6433 Місяць тому

    हावा कुरा

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx Місяць тому

    के यसै बेला बुझ्नुप्रछ

  • @kirandahal5590
    @kirandahal5590 Місяць тому +1

    यो विजय फटाहा ठग हो, म साक्षी छु

  • @anjanamainali6976
    @anjanamainali6976 Місяць тому +1

    पुलिस प्रशासनले यो गलत गरिरहेको छ। उज्यालो हुँदैन सुरक्षा दिने ठाउँमा सुरक्षाको दिने हो त

  • @SomTmg-c9t
    @SomTmg-c9t Місяць тому +2

    Baba nai fata xa jhan bhakta jan lai kati thageko hola😂😂

  • @ritraut6114
    @ritraut6114 Місяць тому

    धर्म को आडमा भ्रष्टाचार

  • @sandipkatel1069
    @sandipkatel1069 Місяць тому

    Fataha raixa

  • @kamalrai55
    @kamalrai55 Місяць тому

    लाडोको माला लगाइदिनु पर्ने😅😅😅

  • @ordinarylayman9352
    @ordinarylayman9352 Місяць тому

    Congratulations 👏 all Nepal's National immigrants politicians bureaucrat's people's Republic of Nation's 🇳🇵 overcrowdedly migrated in capital for the organised CHAO's amongst innocent People's.... Corruption based impunity...

  • @babushrestha8931
    @babushrestha8931 Місяць тому

    Testo manxe lai xodnu nepal parahari ko kamjori ho paisa line xodne napalko neta parahari haru lai nai janma kaid ko sajaye hune kanun hos.

  • @binodthapa6853
    @binodthapa6853 Місяць тому +2

    Sabi bahunu haru chora hoo

  • @shrutee3780
    @shrutee3780 Місяць тому

    Laaj pachekoharu Pashupatima ragat bagaunii yo ko ho 😡😡😡
    Tmiharuko samasyaa xa vane bahira aayera milaa hamro pabitra thalo lai durghandhitt nabanaa 😡😡😡

  • @AshokRai-eh6ot
    @AshokRai-eh6ot Місяць тому

    Yo dharm ko nauma fataha haru Jhund nai hudaraixa ani andhovakta vayera lagne yo veda samaj !!!

  • @lachhanrajbanshi1137
    @lachhanrajbanshi1137 Місяць тому

    Yo sodhpuch adhinai ki t paxi garnu parthayo warant notice dinu parthayo kina tyahi bela sodhpuch garnu paryo yo sab kharab niyatle gareko ho Hindu dharmama prahar garnalai

  • @jack-g8m
    @jack-g8m Місяць тому

    Yasta fata baba lai karbai hos

  • @laxminakarmi2892
    @laxminakarmi2892 Місяць тому

    Hunu parne nai yahi ho. Nepal yastai thug haru ko lagi ho. Kaha gayo hindu Dharma ka thekedaar Bhatuwa haru ? Yahi ho Nepal ko hindu Dharma ?

  • @santeegurung952
    @santeegurung952 Місяць тому

    Hinduism 😂😂😂😂😂😂❤❤

  • @kokilajuwa2736
    @kokilajuwa2736 Місяць тому

  • @ChandraTamang-i9v
    @ChandraTamang-i9v Місяць тому

    Police Lai ta kick out garnu parxa police haru ta Neetako bouncer ho

  • @RupakKarki-vd7sw
    @RupakKarki-vd7sw Місяць тому

    Bhartdekhiko Dlbl Liera ksko Lagi tyo hom edi thg hoinavane

  • @sumankanwar9552
    @sumankanwar9552 Місяць тому

    Another one😂😂😂

  • @muktitv1304
    @muktitv1304 Місяць тому

    Yestai thag haru banne na ho dharmik guru

  • @rajkumarthapa6643
    @rajkumarthapa6643 Місяць тому

    😂 dharam KO nam ma adharma garney manxey haru KO Kami xaina Nepal ma 😅

  • @renukathing9567
    @renukathing9567 Місяць тому

    Hindu dharma nai satendra kaari haru hun

  • @dineshchapagain8830
    @dineshchapagain8830 Місяць тому

    Krischiyan ko khel

  • @mingmarlopcham
    @mingmarlopcham Місяць тому

    Hindu dharma ko name ma yauta thagilai jogaudai thiyo anta bhaktale samraxyan gareko thiyo tara gu khane harule kaha pachxara?

  • @kabitadhimal6142
    @kabitadhimal6142 Місяць тому

    Lau hera dharma ko byapar

  • @lalitbogati6791
    @lalitbogati6791 Місяць тому

    Samaya pani ahile nai payo

  • @avikhatiwada1731
    @avikhatiwada1731 Місяць тому +1

    Nepal’s everyday script🤣
    1st day, People be like= Oh you are a god yourself , you are very helpful and very good to people. You are very kind
    2nd day, TikTok viral and UA-camy patrakars revolving around themself be like= how did you got this power and you have a great knowledge you have a great future ahead. We need more people like you🤣🤣
    3rd day, More people’s engagement and more public interaction.
    4rth day, Spread news whole over all the parts of the country and get positive reviews and response. And people wanted to meet the person and take selfies and posting Facebook and putting Instagram tagging the person.🤣🤣
    5th day, Mixed reviews and criticism starts coming and gradually slowly showing the motive and past deeds 🤣
    6th day, People started realizing the person was from negative intention and found they come to scam people and fool.
    7th day, When all thing is shown and public know the reality public🤡 started spitting the person and swearing them and declare them the worst person on the earth.🤣🤣🤣and it continues the cycle 🔃 and repeat with new characters.🤡🤡🤣🤣this is the bitter truth and cause of back-warding of country nepal.
    That’s why so some people say”Nepal ka janta bheda🐏” translation “nepal’s citizen are sheep 🐏🐑🐏” who follows one person and whole people follow.
    Advice for nepali citizens and youths Do your duty properly and don’t follow anyone randomly. And think positively that’s much.
    Otherwise the more increment of time for Nepal’s development and more increase the number of unemployment and foreign employment.