पुण चन्द्र देखि बाट सेनाले केही गर्छ कि भन्दा भन्दै अर्को पनि अब काद मा पुग्यो अह केही भयन हुदैन भन्ने थाहा भो यी आर्मी पुलिस यीनै भ्रष्टाचारी दल का नेता कर्याकर्ता को सुरक्षा गर्ने रैच अब जनता नै आर्मी पुलिस हुनुपर्छ साथ छ
आन्दोलन भन्दा प्रमुख एजेण्डा जस्तै १८१६ मा गुमेको भू भाग फिर्ता अनि त्यो सन्धिले देशलाई अर्ध औपनिवेशिक को अवस्था खारेज १९५० संधि बाट नेपाललाई भारत को एक राज्य जस्तो भएको अवस्था खारेज त्यस पछि देश र जनता बिरोधी संधि खारिज हुनु पर्छ देशमा उद्योग खोल्ने खानी हरु खनने नाफामुखी व्यापार नाफामुखी खेती हुनु पर्छ।
पन्चायत मा बोल्न नपाउने भए २०२८ सालमा कसरी केपी सीपी हरू ले झापा मा नीर्दोस जनता काटदै छप्काउदै मार्दै हीडे ३५/३६ सालमा आन्दोलन भएर जनताको चाहाना अनुसार राजाले जनमत सग्रह गराएका थीए नीर्दल र बहुदल को ? बोल्न नपाउने भए २०४६ सालमा ठाउ ठाउमा कसरी आन्दोलन भयो भारतको बीदेस मन्त्री आएर ठाउ ठाउ मा भासण गर्दै हीडेको थीयो
उमेश भाई तपाई कहीलेकाही नेपाली भावनाको राष्ट्रवाद भयका सफा र सोच्छ मानिसहरु को अन्तरवार्तामा रमाउने काम गर्नूहोला ।यी विदेसीको डलर मा विक्री भयका 12वूदेका भरियाहरू को विश्वासमा लविङ्गमा समर्थन नगर्नुहोस् ।जय राष्ट्रवाद ।चेतनाभया ।
राजसंस्था स्थपना गर्ने हिन्दुराज्य बनाउने मान्छे हरु केही परिचालित झुन्ड हरुसंग मिलेर आन्दोलन गर्छन तर राजसंस्था बादी हरुलाइ बोल्न दिदैनन भने कसरी पट्याउनु हाम्ले,,,,राम नाथ जि को तर्क राम्रो छ
सात साल,४६,साल,६२,६३, सालको आन्दोलन बिदेशीको बलमा भएको र ६२,६३, मा मात्र राजसंस्था र राजा फालेर बिदेसी सफल भएको,छ, घामजस्तै छर्लङ्ग भयो अबत, अब नेपालमा रास्ट्र बादि आन्दोलन सफल हुन् दिदैनन्, किनकी बंशजका नागरिकलाई बिदेसिन वाध्य बनाईयो, नागरिकता खारेज गरीयो, बिदेसीलाई नागरिकता बेचियो, अब नेपालमा राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, धार्मिक, न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्,, सक्नुहुन्छ रास्ट्र बादि, राजा बादि, भ्रष्टाचार बिरोधी, न्यायाप्रेमि, बैदिक सनातन हिन्दू बौद्ध किरात, गोरखनाथ, ऊँकार परिवारका बुध्दिजिबि भनौँदा नालाएकहरु एकजुट हुनुहोस्,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर
नेवार समूदाय हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏 अब चाहिँ सफल हुने आशा लाग्यो। हामी पनि तपाईँहरूको साथमा छौँ। पत्रकारले बोल्नेछ स्वतन्त्रता पाउनुभयो भन्दा यहाँहरूले गद्दार नेताहरूले देस बेच्ने स्वतन्त्रता पाएन भन्नुपर्ने। अनि यदि राजा वा राजपरिवार ०६२, ०६३ सालमा नै विदेसीको पलायन भएको भए र हिन्दु धर्मावलम्बीको संख्या कम भएको भए राष्ट्र रहदैनथ्यो। राजा सक्रिय नभए पनि उनी आफ्नै धर्तीमै बस्नुभयो नेपाल र नेपालीको ठुलो भाग्य हो। उपत्यकाका सबै नेवार समूदाय र अन्य अब जुरुक्क उठ्नुपर्छ🙏🙏🇳🇵🇳🇵🙏🙏
राष्ट्रिय प्रजातन्त्र पार्टी त तर उसलाई पनि आदेश मान्नुपर्नेछ। देशभरि छरिएर बसेका पार्टीका संगठनका जनता छन्। बुढापाका छौँ। स्थानीय युवा र नागरिक समाज उठ्नुपर्छ अनि मात्र देशले सार्थक पाउँछ। यो आन्दोलनमा साथमा हुनुपर्छ। नागरिक अगुवाहरू पनि हुनुपर्छ एकदम अर्गानिक आन्दोलन हुनुपर्छ यसमा छलकपट गरेर वार्ता गर्न पाइँदैन विशुद्ध नेपाली हुनुपर्छ। जय देश जय मातृभूमि जय जननी नेपाल सबैको कल्याण होस्।
यी दुई पात्र विशुद्ध अर्गानिक रहेछन् उहाँहरू नेता बन्न आउनुभएको होइन नेपाली जनतालाई परेको पिरमार्क बुझेर नै आउनुभएको हो। उहाँको बोलीले प्रष्ट हुन्छ। नागरिकले विश्वास गर्नुपर्छ उहाँहरु जस्तोलाई यी दुई पात्रलाई म लाखौं लाख नमन गर्न चाहन्छु। उमेश सरले पनि निर्दय तरिकाले प्रश्न नगर्दिनुस्। उहाँहरू चोर ढाँट्ने त बन्न आएको होइन। उहाँहरूसँग कुनै बात छैन छ त खाली राष्ट्रवाद मात्रै छ। उमेश सरले भन्दिनुस् घुसपैट होला तपाईहरुको जस्तो ठाउँमा यसबाट हरदम सचेत रहनुस्। भन्दिनु पर्यो
राजाले सधै सैनिक पोसाकमा निस्कन्थिय। राजाले सनसद भङ गरेको होइन देउबाले राजालाइ चलाउन सकिन भनेर सन्सद भङग गर्न सिफारिस गरेका हुन। राजालेत सम्बिधान अनुसारनै कामगरेकाहुन।
संविधान जति संशोधन गरेपनि काम छैन किनकि यो देशमा संविधान ले काम गर्दैन बिदेशी काे ईशारा र अकांक्षा अनुसार काम हुन्छ यो अबस्था यिनै गणतन्त्र बादीहरूले ल्याएको हाे
उमेश जी यस्ता अर्ध बुद्दि भएकालाइ प्रश्न साेधेर हुन्छ। प्रश्न बिज्ञ कि लाटा साेझालाइ साेध्नुस जवाफ सटिक अाउछ। दुइटैलाइ भनि दिनुस राजा कतै गएका छैनन् त्यही निर्मल निबासमा छन्। बाटाे बाटै बाेलाए पनि सुन्छन्।
यो चुलो बहस मा कुन पाटिको भात पाक्छ य माले को कि काङ्ग्रेस को के पि ओलिको कि सेरे देउबाको पुत्रकार ज्यु यक पटक देसमा आन्दोलन को जरुरी छ दुर्गा सर ब्याक्ती होइन उहाको सोच बिचार लाई साथ दिनु पर्छ तेस्मा काठमाडौ,भक्तपुर,ललितपुर, क्रीतिपुर का नेवार जनताले मङ्सिर 7 मा दुर्गा सरलाइ साथ दिनुहुन्छ भन्ने आसा गर्दै जय दुर्गा सर
बजार हल्ला देश र बिचार उभो लागेको हो कि उदो भन्न गार्हो हुन लागिसक्यो। बहुदल आउदा देश स्विटजरल्याण्ड र सिहापुर सम्म बनाउने भनेको सुन्न पाइन्थ्यो। तर हिजो आज भन्न नजानेर हो कि बिर्सिएर हो सडक सदन सबैतिर बङ्गलादेश र श्रीलङ्का बनाउन पर्छ भन्ने मात्र सुनिन्छ। मान्छे बेचेर पैसा कमाउने, रेमिटेन्स मार्फत आएको बैदेशिक मुद्रालाइ उतै फर्काउने कला भएका मुलुकका संमृद्द धनाढ्यहरुले जमिन बिदेशिलाइ बेच्ने निति कहिले देखि लागु गर्छन होला त्यो छिट्टै अनुसन्धानको बिषय बनाउनु पर्ने भएको छ। कतै संबिधान संसोधनको नाममा मुलुकको समृद्दिको लागि भनि नेपालको भुमि गैर्ह आबासिय नेपालिमात्र हैन बिदेशि नागरिकलाइ समेत बिक्रिगर्न मिल्नेगरि संसोधन हुने त हैन? राजनिति गर्ने, प्रशासक, निति निर्माता सबैको सन्तान बिदेशमा भएपछि यहाको जमिन के काम, बिदेशिलाइ बेच्न मिल्नेगरि संबिधान संसोधन भएमा बिदेशि सङ्ग उतैतिर डलरमा कारोबार गर्न पनि सजिलो। बिभिन्न अन्तराष्ट्रिय कम्पनिहरुको नाममा उध्योग चलाउनभनि जमिन लिजमा दिएर भित्र भित्र उत्खनन गर्न दिएमा जग्गा खासै किन बेचेको देखाउन पर्यो र सुरुसुरुमा, नागरिकहरुलाइ थाहापत्तो हुने कुरापनि भएन र थाहा पाउने बेलासम्म कतिवटा निर्णयकर्ता फेरि सकेको हुन्छ र जिम्मेवरिवाट सजिलै पन्छिन्छ। बिभिन्न अन्तराष्ट्रिय सङ्घ सस्थाको नाममा अनुसन्धान र अन्वेषण गर्ने भनेर पश्चिमका नदिहरुमा भैरहेको श्रोतको दोहनमा कसैको चासो छैन। माइतिघरमा उफ्रेर सिमानाको कुरागर्नेहरुलाइ देशको मुटुभित्रको प्राक्रितिक दोहन र उत्खननको अत्तोपत्तो छैन। पर्यटन प्रबर्दन र हिमाल सफागर्ने नाममा उत्त्ररि भेग र हिमाल बरिपरिका बहुमुल्य बस्तु र जडिबुटिहरु महत्वपुर्ण धातु र ढुङ्गाहरुको निकासि भैरहेकोकुरा बिदेशि पत्र पत्रिका र सन्चार माध्यमबाट समय समयमा सुनिन्छ। यस्तो काम भित्रभित्रै धेरै पहिला देखिनै सुरु भैसकेको भन्ने बजारमा ब्यापक हल्ला छ। सेलिब्रेटि भएर सिप, मेहनत र जाङ्गर सहितको ढङ्ग प्रदर्शनि गर्नु पर्नेमा अंग प्रदर्शनको अनाबश्यक होडबाजि चलेको देखिन्छ। बुद्दिजिविहरु बिभिन्न अध्ययन र अनुसन्धानको नाममा अन्तराष्ट्रिय सरकारि तथा गैर्हसरकारि सस्थाहरुलाइ देशको संबेदनशिल सुचनाहरु बेचिरहेछन भन्ने आरोप छ। पहुँच र विस्तारको चरण पार गरेको नेपाली शिक्षाको गुणस्तरको विषय निकै पेचिलो छ। शैक्षिक थलो बाल मनोविज्ञानका बगैंचा हुनुपर्नेमा नपढी पास हुने सोच विद्यार्थीको मन मस्तिष्कमा कस्ले भरिदियो, अचम्म छ। शिक्षामा कार्यरत जनशक्ति बिषेसगरि शिक्षक पेशा सबैभन्दा अपमानित छ, कतै काम नपाएमात्र शिक्षक हुने चलन छ। राजनितिक नेताहरु सदाबहार आफ्नो बिचारको पछिलाग्ने कार्यकर्ताहरु जन्माउन चाहन्छन्। शिक्षाका आधारभूत गुणस्तरका लागि निर्धारित मानकहरू कसका कारण, किन र कसरी उल्लंघन भएको छ? खोजी हुनुपर्छ। बिध्यालय शिक्षा समेत पुरागर्न नसकेका युवा युवतिहरुलाइ असफल करारगरि श्रमिक बनाएर मुलुकले निर्यात ग रिरहेको छ भन्ने बजार हल्ला छ।
yeha harule ramrari explain with justification dinu saknu vayena, Umesh ji le uha haru ko opinion lai kotyaunu vayeko ho. Umesh ji ekdam ramro questioning garnu vayeko cha
झोला फालेर आउछौ तर बिस्वास प्रात बुद्धिजिबि सरकलको स्वतन्त्र व्यक्ति र राज्य सन्चालन का लागी भिजन तयार गरि दल बिनाका व्यक्ति हरु सहितको बिज्ञ टोलि तयार गरी नेपााली जनमानसमा भरोसार आस्था बोकेको व्यक्तित्वको लिपडर सिप हुनु पर्छ
सबै भन्दा पहिलो कुरो त राजा, राजा हुन चाहनु पय्रो। राजा आउंदैमा यो दरिद्र अबस्था तुरून्त परिवर्तन हुनेवाला छैन,त्यसैले सबैभन्दा पहिले बाहिरने रोकौं र उद्योग स्थापना गरौं। दोष् थुपारेर केहि फाईदा छैन।४६ अर्काको दलालीमा आयो।
उमेश सर बोल्न पायर मात्र के गर्नु आफ्नो परीवारमा छोराछोरी बुहारी बस्न रहर भयो ।कर बाध्य बाहिर बिदेश जानु परीरहेको छ् राजाको पालामा किन बोल्न पाइदैन थियोे राजाले राम्रो काम गरेर आत्मा निर्भर हुँदै थियो देशमा यहि देखेर बिदेशी को आखा लाग्यो यी दलाललाई किनेर आज यो अवश्था भयो
Jay hos ma pani samel chhu Hindu rastra ek dum jaruri x e neta le gardainan tukra tukra vayera aandolan garera Hamro Raja launa sakidaina ma pani Bidesh maxu Tara malai mero desh ma mero Raja chaiyeko chha
चुरो कुरो चुरो वहस केवल भियूज वढाउने मात्र होकी ?यसमा प्रसारण भयका कुराहरू कत्तिको यथार्घपरक हुन? सरकारले केही सुनेको जस्को लागेन , जस्तै राष्ट्रिय परिचयपत्र सम्वन्धी सर्वोच्वको आदेस यसको कार्यान्वयन गराउने तर्फ लाग्नु पर्यो
❤ RAJA 😢KO PALA PANI BOLNA PAYINTHYO ... MADAN KRISHNA DAI RA HARI BANSE LE STAGE BATAI BOLERA KARAYERA BICHARA RAJA LAI KUM DUKHA DIYE THIYO ....YO PATRAKAR LAI THAHAI CHAINA RAHECHA.....BARU AHILE HARI BANSA RA MADAN KRISHNA DAI NETA KO AGADI BOLNAI DARAUCHA . BICHARA KASTO BIJOG VAI SAKYO .....🎉🎉
Ex-King Gyanendra Shah is not qualified to sit on a Hindu throne due to his crime of the legalization of abortion in Nepal . Nepal is not ripe for any fruitful revolution in the streets . Nepal needs to rejuvenate itself as a Hindu Republic , the Capital of the Hindu World from the Fiji Islands in the Pacific to the United States in the Western Hemisphere . Unuses of Nepal need to contribute 1 percent of their time and earnings as a seed for the peace and happiness of the Nepalese forever .
लौन आन्दोलन छिटो गर्नुपर्यो तयार छौ।
माहान गेटर नेपाल बालेन शाहको जय🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
ठीक हो हजूर राजा चाहिन्छ ।
पुण चन्द्र देखि बाट सेनाले केही गर्छ कि भन्दा भन्दै अर्को पनि अब काद मा पुग्यो अह केही भयन हुदैन भन्ने थाहा भो यी आर्मी पुलिस यीनै भ्रष्टाचारी दल का नेता कर्याकर्ता को सुरक्षा गर्ने रैच अब जनता नै आर्मी पुलिस हुनुपर्छ साथ छ
यी पुरुषलाई मेरो हृदयदेखी नै नमन।हेमराज
We need king
दुर्गा पर्साइ बालेन हरु जस्ता देशभक्त हरु को कार्यगत एकता बिना गफै मा सीमित रहने छ समय मै एकता गर्नु होस , सम्भव छ
ओली देउवा लाई थाह न दिई
कन घर घर बाट निकाल्न सक्ने भैयो भने, अबस्था, ब्यबस्था
नेपाली जनता को इच्छा पूरा हुने विश्वास गर्न सकिन्छ!!🥰
आन्दोलन भन्दा प्रमुख एजेण्डा जस्तै १८१६ मा गुमेको भू भाग फिर्ता अनि त्यो सन्धिले देशलाई अर्ध औपनिवेशिक को अवस्था खारेज १९५० संधि बाट नेपाललाई भारत को एक राज्य जस्तो भएको अवस्था खारेज त्यस पछि देश र जनता बिरोधी संधि खारिज हुनु पर्छ देशमा उद्योग खोल्ने खानी हरु खनने नाफामुखी व्यापार नाफामुखी खेती हुनु पर्छ।
पन्चायत मा बोल्न नपाउने भए २०२८ सालमा कसरी केपी सीपी हरू ले झापा मा नीर्दोस जनता काटदै छप्काउदै मार्दै हीडे ३५/३६ सालमा आन्दोलन भएर जनताको चाहाना अनुसार राजाले जनमत सग्रह गराएका थीए नीर्दल र बहुदल को ? बोल्न नपाउने भए २०४६ सालमा ठाउ ठाउमा कसरी आन्दोलन भयो भारतको बीदेस मन्त्री आएर ठाउ ठाउ मा भासण गर्दै हीडेको थीयो
Dale harule Galat sanchar garer bolna paudain abhanidiye..yhike bolna napaye re hoina hoina ahile jasto bhrastachari bannabpayen re tyo chai 100% pakka ho hai gadatantrabadi haru ho😂😂😂
दलीय राजनीति ले राजा मार्नुर फ्याँक्नु को कारण लुटपाट गर्न रैच तसर्थ राजा साझा नै हुनुपर्छ चुरो कुराको पत्रकार अझै न बुझे झै गर्ने कीन
आन्दोलन सुर गनुस हामी गाउँबाट ऊठछउ।
सहि हो राजा चाहिन्छ।
Rajtantra jindabad
उमेस बाबू यो ब्यावस्था खारेज गर्ने कर्तव्य प्रतेक नेपाली को बनिसकेको छ। तपाईं पनि नेपाली होइन र?
उमेश भाई तपाई कहीलेकाही नेपाली भावनाको राष्ट्रवाद भयका सफा र सोच्छ मानिसहरु को अन्तरवार्तामा रमाउने काम गर्नूहोला ।यी विदेसीको डलर मा विक्री भयका 12वूदेका भरियाहरू को विश्वासमा लविङ्गमा समर्थन नगर्नुहोस् ।जय राष्ट्रवाद ।चेतनाभया ।
Thik ho
TAPAI HARUKO PAILA PAILA MAA SATH DINCHU KASAM!!🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
सबै समूह परिचालित हुन,त्यसैले बिचार मिले पनि एक ठाऊंमा आई रहेका छैनन्।परिचारितहरू कसरी एक ठाउंमा आउन सक्दछन।मालिक त अर्कै छन्।
हार्दिक नमस्कार दुबै जना लाई ❤❤❤❤
जय राष्ट्रवाद 🎉🎉🎉🎉🎉
Jay satya jay pashupatinath 🙏🙏🙏
Absolutely right both of you
पहिलो चरणमा आम जनताको गास, बास , शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नु पर्दछ र आमा जनताको सहयोगमा यो देशलाई स्वर्ग बनाउनु सकिन्छ ।
अहिलेका दलेहरुले जस्ले जे नै तर्कहरु राखेपनि देश भरिको बास्तबिक ९९% सम्रचना महेन्द्र बिरेन्द्र कार्यकालमा बनाए र त्यहि सम्रचना आधारमै चलिाआएका छन् !!
🙏🇳🇵
सहि बिचार हो , हाम्रो साथ समर्थन छ !!!!
राजसंस्था स्थपना गर्ने हिन्दुराज्य बनाउने मान्छे हरु केही परिचालित झुन्ड हरुसंग मिलेर आन्दोलन गर्छन तर राजसंस्था बादी हरुलाइ बोल्न दिदैनन भने कसरी पट्याउनु हाम्ले,,,,राम नाथ जि को तर्क राम्रो छ
राजनैति पारटि र नेताहरूले देश र जनताको बाचने अधिकर र देश मा बसने सममको अधिकार खोसिएको छ तेसकारण यो आनदोलन अपरिहारय छ।
❤❤❤❤❤
सात साल,४६,साल,६२,६३, सालको आन्दोलन बिदेशीको बलमा भएको र ६२,६३, मा मात्र राजसंस्था र राजा फालेर बिदेसी सफल भएको,छ, घामजस्तै छर्लङ्ग भयो अबत, अब नेपालमा रास्ट्र बादि आन्दोलन सफल हुन् दिदैनन्, किनकी बंशजका नागरिकलाई बिदेसिन वाध्य बनाईयो, नागरिकता खारेज गरीयो, बिदेसीलाई नागरिकता बेचियो, अब नेपालमा राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, धार्मिक, न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्,, सक्नुहुन्छ रास्ट्र बादि, राजा बादि, भ्रष्टाचार बिरोधी, न्यायाप्रेमि, बैदिक सनातन हिन्दू बौद्ध किरात, गोरखनाथ, ऊँकार परिवारका बुध्दिजिबि भनौँदा नालाएकहरु एकजुट हुनुहोस्,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर
लैा ईस्पात भयेा भने हामि पनि पछि लागैाला तर बिस्वास छैन
उहाहरूको अभियानलाई हामी बिदेश भएपनि पुर्ण समर्थन छ अब बिकल्प नै छैन
चाडै उठौं जुटौंमेरो पनि साथ सहयोग छ
आन्दोलन अपरिहार्य छ नेपाल बचाउने आन्दोलन !
नेवार समूदाय हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏
अब चाहिँ सफल हुने आशा लाग्यो। हामी पनि तपाईँहरूको साथमा छौँ। पत्रकारले बोल्नेछ स्वतन्त्रता पाउनुभयो भन्दा यहाँहरूले गद्दार नेताहरूले देस बेच्ने स्वतन्त्रता पाएन भन्नुपर्ने। अनि यदि राजा वा राजपरिवार ०६२, ०६३ सालमा नै विदेसीको पलायन भएको भए र हिन्दु धर्मावलम्बीको संख्या कम भएको भए राष्ट्र रहदैनथ्यो। राजा सक्रिय नभए पनि उनी आफ्नै धर्तीमै बस्नुभयो नेपाल र नेपालीको ठुलो भाग्य हो।
उपत्यकाका सबै नेवार समूदाय र अन्य अब जुरुक्क उठ्नुपर्छ🙏🙏🇳🇵🇳🇵🙏🙏
राष्ट्रिय प्रजातन्त्र पार्टी त तर उसलाई पनि आदेश मान्नुपर्नेछ। देशभरि छरिएर बसेका पार्टीका संगठनका जनता छन्। बुढापाका छौँ। स्थानीय युवा र नागरिक समाज उठ्नुपर्छ अनि मात्र देशले सार्थक पाउँछ। यो आन्दोलनमा साथमा हुनुपर्छ। नागरिक अगुवाहरू पनि हुनुपर्छ एकदम अर्गानिक आन्दोलन हुनुपर्छ यसमा छलकपट गरेर वार्ता गर्न पाइँदैन विशुद्ध नेपाली हुनुपर्छ। जय देश जय मातृभूमि जय जननी नेपाल सबैको कल्याण होस्।
आजको र अहिलेसम्मकै आन्दोलन आफ्नो नेपाली पन देश ले मागेको हावापानी माटो सुहाउँदो हाे उमेश सर
King is king
यी दुई पात्र विशुद्ध अर्गानिक रहेछन् उहाँहरू नेता बन्न आउनुभएको होइन नेपाली जनतालाई परेको पिरमार्क बुझेर नै आउनुभएको हो। उहाँको बोलीले प्रष्ट हुन्छ। नागरिकले विश्वास गर्नुपर्छ उहाँहरु जस्तोलाई यी दुई पात्रलाई म लाखौं लाख नमन गर्न चाहन्छु। उमेश सरले पनि निर्दय तरिकाले प्रश्न नगर्दिनुस्। उहाँहरू चोर ढाँट्ने त बन्न आएको होइन। उहाँहरूसँग कुनै बात छैन छ त खाली राष्ट्रवाद मात्रै छ। उमेश सरले भन्दिनुस् घुसपैट होला तपाईहरुको जस्तो ठाउँमा यसबाट हरदम सचेत रहनुस्। भन्दिनु पर्यो
गणतन्त्र फालेर स्थानीय तहलाई पुर्ण शक्ति दिनुपर्ने फटाह नेताकाे ठाउँमा राजा हुनुपर्छ प्रधानमन्त्री बालेन्द्र शाह लाई बनाउनुपर्छ ।
पत्रकार ज्यु लाई अहिलेकै अबस्थामा रुमलिरहन मनपरेकाे जस्ताे लाग्याे ।
धैरै राम रो कुरा गनुभो
भ्रष्टाचार गरेर बनाएका नेता हरुको घर भत्काउनु पर्छ पहिला । अनि चर्किन्छ आन्दोलन ।
जय देश जय नरेश राजा ल्याउदा बित्तिकै उद्योग हरु खुल्न लाग्छन् ।उहाँको पछि हृदयन्द्र लाई राजा घोषणा गरिन्छ ।
उमेश सर ईन्डो पश्चिमाको घेरामा राजालाई जन्तालाई बितिस्ना जागोश !चुनाब गराउछु भन्दा न दियको होईन !
दलिया ब्यबस्थामा भ्रस्टाचार अन्त्य गर्न सकिँदैन किनकी उनिहरु मिलि मिलि खान पल्केका रहेछ।
कुनै धर्म र जातिको नामबाट देश कहिल्यै अघि बढ्न सक्दैन।
२०६२/०६३ काे अान्दाेलन राजसँस्था हटाउने एजेण्डा कुनै पार्टिकाे थियन । याे बिदेशिकाे बुइ चढेर नेताहरुले ल्याय भन्नने छ यकदिन ति नेताहरुले जनताकाे माझमा बक्नु पर्नेछ ।
अभियानकालागि शुभकामना
राजाले सधै सैनिक पोसाकमा निस्कन्थिय।
राजाले सनसद भङ गरेको होइन देउबाले राजालाइ चलाउन सकिन भनेर सन्सद भङग गर्न सिफारिस गरेका हुन।
राजालेत सम्बिधान अनुसारनै कामगरेकाहुन।
मेराे कंपनि पनि लाेड सेडिङ काे कारणले कंपनि घाटामा गयाे कर्मचारि तलब बडाउनु पर्ने माग तलब दिनै नसक्ने भयाे र बन्द गर्नु पर्ने बाध्य भयाे ।
नेपाली असाध्यै भिमलिएका छन्।
har har mahadev
संविधान जति संशोधन गरेपनि काम छैन किनकि यो देशमा संविधान ले काम गर्दैन बिदेशी काे ईशारा र अकांक्षा अनुसार काम हुन्छ यो अबस्था यिनै गणतन्त्र बादीहरूले ल्याएको हाे
पन्चाएतलाइ भ्रष्टिकर गर्न पार्टी का झोले र कार्यकर्ता र बिदेशी घुसपैठ ले पन्चाएतलाइ बदनाम गर्न र राजालाइ बदनाम गर्न गरेकाथियो।
उमेश जी यस्ता अर्ध बुद्दि भएकालाइ प्रश्न साेधेर हुन्छ। प्रश्न बिज्ञ कि लाटा साेझालाइ साेध्नुस जवाफ सटिक अाउछ। दुइटैलाइ भनि दिनुस राजा कतै गएका छैनन् त्यही निर्मल निबासमा छन्। बाटाे बाटै बाेलाए पनि सुन्छन्।
Congratulations going on
Indooooo europian mccc attankabad gantantra nepal mission sikkim fiziiiiiii
यो चुलो बहस मा कुन पाटिको भात पाक्छ य माले को कि काङ्ग्रेस को के पि ओलिको कि सेरे देउबाको पुत्रकार ज्यु यक पटक देसमा आन्दोलन को जरुरी छ दुर्गा सर ब्याक्ती होइन उहाको सोच बिचार लाई साथ दिनु पर्छ तेस्मा काठमाडौ,भक्तपुर,ललितपुर, क्रीतिपुर का नेवार जनताले मङ्सिर 7 मा दुर्गा सरलाइ साथ दिनुहुन्छ भन्ने आसा गर्दै जय दुर्गा सर
पैला भिजन पर्सुतगर अनिभासन्गर ४७काे सम्मिधन बनेर काेचेालेानगर
Shubhakamana hajur
नमस्कार सर 🙏🙏🙏🙏🙏news good
गिरिजा ले माओबादी सङ मिलेर राजालाइ तर्साउन तोकि तोकि पुलिस चौकी र आर्मी पोस्ट हान लगाएकाथिए।यो पनि बुझ्नु पर्यो।
चोरहरु अब राजतन्त्र ? राजतन्त्र मुर्दाबाद ।
योपञकारकोप्रसनसोधनितरिकाठिकछइनमानुभाब
उद्से ठिकछ त्र जातिय कुरा ठिक छैन जातिय कुरागर्नेले देसबनाउदैन देसबानाउनेले जातिय कुरागर्नहुन्न
तपाइले देख्नु भएको थियो चाक्सी बारिमा बिदेशी ले उचालेर राजाको बिरोधमा यी भ्रष्टाचारि ले भ्रष्टाचार गर्न नपाएर राजालाइ लखेटेकाहु।
बजार हल्ला
देश र बिचार उभो लागेको हो कि उदो भन्न गार्हो हुन लागिसक्यो। बहुदल आउदा देश स्विटजरल्याण्ड र सिहापुर सम्म बनाउने भनेको सुन्न पाइन्थ्यो। तर हिजो आज भन्न नजानेर हो कि बिर्सिएर हो सडक सदन सबैतिर बङ्गलादेश र श्रीलङ्का बनाउन पर्छ भन्ने मात्र सुनिन्छ। मान्छे बेचेर पैसा कमाउने, रेमिटेन्स मार्फत आएको बैदेशिक मुद्रालाइ उतै फर्काउने कला भएका मुलुकका संमृद्द धनाढ्यहरुले जमिन बिदेशिलाइ बेच्ने निति कहिले देखि लागु गर्छन होला त्यो छिट्टै अनुसन्धानको बिषय बनाउनु पर्ने भएको छ। कतै संबिधान संसोधनको नाममा मुलुकको समृद्दिको लागि भनि नेपालको भुमि गैर्ह आबासिय नेपालिमात्र हैन बिदेशि नागरिकलाइ समेत बिक्रिगर्न मिल्नेगरि संसोधन हुने त हैन? राजनिति गर्ने, प्रशासक, निति निर्माता सबैको सन्तान बिदेशमा भएपछि यहाको जमिन के काम, बिदेशिलाइ बेच्न मिल्नेगरि संबिधान संसोधन भएमा बिदेशि सङ्ग उतैतिर डलरमा कारोबार गर्न पनि सजिलो।
बिभिन्न अन्तराष्ट्रिय कम्पनिहरुको नाममा उध्योग चलाउनभनि जमिन लिजमा दिएर भित्र भित्र उत्खनन गर्न दिएमा जग्गा खासै किन बेचेको देखाउन पर्यो र सुरुसुरुमा, नागरिकहरुलाइ थाहापत्तो हुने कुरापनि भएन र थाहा पाउने बेलासम्म कतिवटा निर्णयकर्ता फेरि सकेको हुन्छ र जिम्मेवरिवाट सजिलै पन्छिन्छ। बिभिन्न अन्तराष्ट्रिय सङ्घ सस्थाको नाममा अनुसन्धान र अन्वेषण गर्ने भनेर पश्चिमका नदिहरुमा भैरहेको श्रोतको दोहनमा कसैको चासो छैन। माइतिघरमा उफ्रेर सिमानाको कुरागर्नेहरुलाइ देशको मुटुभित्रको प्राक्रितिक दोहन र उत्खननको अत्तोपत्तो छैन। पर्यटन प्रबर्दन र हिमाल सफागर्ने नाममा उत्त्ररि भेग र हिमाल बरिपरिका बहुमुल्य बस्तु र जडिबुटिहरु महत्वपुर्ण धातु र ढुङ्गाहरुको निकासि भैरहेकोकुरा बिदेशि पत्र पत्रिका र सन्चार माध्यमबाट समय समयमा सुनिन्छ। यस्तो काम भित्रभित्रै धेरै पहिला देखिनै सुरु भैसकेको भन्ने बजारमा ब्यापक हल्ला छ।
सेलिब्रेटि भएर सिप, मेहनत र जाङ्गर सहितको ढङ्ग प्रदर्शनि गर्नु पर्नेमा अंग प्रदर्शनको अनाबश्यक होडबाजि चलेको देखिन्छ। बुद्दिजिविहरु बिभिन्न अध्ययन र अनुसन्धानको नाममा अन्तराष्ट्रिय सरकारि तथा गैर्हसरकारि सस्थाहरुलाइ देशको संबेदनशिल सुचनाहरु बेचिरहेछन भन्ने आरोप छ। पहुँच र विस्तारको चरण पार गरेको नेपाली शिक्षाको गुणस्तरको विषय निकै पेचिलो छ। शैक्षिक थलो बाल मनोविज्ञानका बगैंचा हुनुपर्नेमा नपढी पास हुने सोच विद्यार्थीको मन मस्तिष्कमा कस्ले भरिदियो, अचम्म छ। शिक्षामा कार्यरत जनशक्ति बिषेसगरि शिक्षक पेशा सबैभन्दा अपमानित छ, कतै काम नपाएमात्र शिक्षक हुने चलन छ। राजनितिक नेताहरु सदाबहार आफ्नो बिचारको पछिलाग्ने कार्यकर्ताहरु जन्माउन चाहन्छन्। शिक्षाका आधारभूत गुणस्तरका लागि निर्धारित मानकहरू कसका कारण, किन र कसरी उल्लंघन भएको छ? खोजी हुनुपर्छ। बिध्यालय शिक्षा समेत पुरागर्न नसकेका युवा युवतिहरुलाइ असफल करारगरि श्रमिक बनाएर मुलुकले निर्यात ग रिरहेको छ भन्ने बजार हल्ला छ।
😍Ram Nath sir Namaste ! Sarus travels- Na 1 Kha 9704 🥰 Jai JANAKPUR , 15 Barsa pachi churo kuro ma dekhera dherai khusi lagyo.
मात्र बाेल्न पाउँदा देशमा विकास र उन्नति हुँदैन पत्रकार भाइ,
यो पत्रुकार पार्टीको झाेले नै रहेछ ।राजनीतिक दल नेपाल को लागि अभिषाप हुन् ।पञ्चायले उद्योग खोलेको हो बेचेको होईन ।
yeha harule ramrari explain with justification dinu saknu vayena, Umesh ji le uha haru ko opinion lai kotyaunu vayeko ho. Umesh ji ekdam ramro questioning garnu vayeko cha
झोला फालेर आउछौ तर बिस्वास प्रात बुद्धिजिबि सरकलको स्वतन्त्र व्यक्ति र राज्य सन्चालन का लागी भिजन तयार गरि दल बिनाका व्यक्ति हरु सहितको बिज्ञ टोलि तयार गरी नेपााली जनमानसमा भरोसार आस्था बोकेको व्यक्तित्वको लिपडर सिप हुनु पर्छ
सबै भन्दा पहिलो कुरो त राजा, राजा हुन चाहनु पय्रो। राजा आउंदैमा यो दरिद्र अबस्था तुरून्त परिवर्तन हुनेवाला छैन,त्यसैले सबैभन्दा पहिले बाहिरने रोकौं र उद्योग स्थापना गरौं। दोष् थुपारेर केहि फाईदा छैन।४६ अर्काको दलालीमा आयो।
किनत्यो चलाउने असक्षम हाकिमलाइ कारबाही भएन।??किनकी त्यो हाकिन नै पार्टी को सदस्य र झोले कार्यकर्ता थिए।
लाेड सेडिङ र कर्मचारि हडतालकाे कारणले बेच्नु परेकाे हाे ,
Good
😂😂😂नमुना हरू
अहिले 30 खर्ब ऋण काे ब्याज 4 खर्ब दिनु पर्दछ यहि नेता नै भन्छन् अझै याे बेबस्था खराब भए र नै हाे नेताहरु ले लुटे
उमेश सर बोल्न पायर मात्र के गर्नु आफ्नो परीवारमा छोराछोरी बुहारी बस्न रहर भयो ।कर बाध्य बाहिर बिदेश जानु परीरहेको छ् राजाको पालामा किन बोल्न पाइदैन थियोे राजाले राम्रो काम गरेर आत्मा निर्भर हुँदै थियो देशमा यहि देखेर बिदेशी को आखा लाग्यो यी दलाललाई किनेर आज यो अवश्था भयो
Sena le kam Nanagare pachi Arkona sena Banx.
🙏🙏💐💐🇳🇵💐💐
Namaste sir
Jay hos ma pani samel chhu Hindu rastra ek dum jaruri x e neta le gardainan tukra tukra vayera aandolan garera Hamro Raja launa sakidaina ma pani Bidesh maxu Tara malai mero desh ma mero Raja chaiyeko chha
पत्रकार माेहदय जातिकुरा गर्नेहरुलाई नबाेलाउनुहाेस
३० बर्षमा देश पन्चायत मा देश कस्तो थियोे अाज देश बिदेशी काे हनतमा सुम्पियाे थाहा छैन याे ल्वादेलाई के कार्यक्रम चलाउछस
आँजत्त प्रश्न सुन्दै वि,पी, हाई भो खिस्याय जस्तो
तर अतिथिको उत्तरले सही ठाउँमा लेरायो
पंचायत भ्रष्टीकरण भाको थिऐन नेपालको प्रगती देख्न नसक्ने विदेशी दलाल हरूले देश र जन्ता विरूद्ध लागेको पाप थियो 2046 र 2063को कार्य पत्रकार जी
के हि फुलि पार्दैन चुपलाग चुपलाग साथि हरु कति झुट बाेल्छै
Desadrohi, Rastraghati,Rastriya Thaga Vrastra Dalalaharu lai Ghisarera Ghokretheya launa Sabai Nepali Janta eaka vai Andolana ma jutau .
Rada sasn thik gadatantra bhanda
🎉 ABA NEWAR HARU TAATE PACHI NETA HARU SAAF HUNE PAKKA ...❤❤
चुरो कुरो चुरो वहस केवल भियूज वढाउने मात्र होकी ?यसमा प्रसारण भयका कुराहरू कत्तिको यथार्घपरक हुन? सरकारले केही सुनेको जस्को लागेन , जस्तै राष्ट्रिय परिचयपत्र सम्वन्धी सर्वोच्वको आदेस यसको कार्यान्वयन गराउने तर्फ लाग्नु पर्यो
तिमी मुला ज्यापु। सक्छौ भने नेवार राजा ल्याउ। होइन भने भुत्राको राजतन्त्र? तिमी जस्ताहरु आन्दोलनमा आए पछि व्यवस्था परिवर्तन गर्ने आन्दोलन तुहिन्छ।
❤ RAJA 😢KO PALA PANI BOLNA PAYINTHYO ... MADAN KRISHNA DAI RA HARI BANSE LE STAGE BATAI BOLERA KARAYERA BICHARA RAJA LAI KUM DUKHA DIYE THIYO ....YO PATRAKAR LAI THAHAI CHAINA RAHECHA.....BARU AHILE HARI BANSA RA MADAN KRISHNA DAI NETA KO AGADI BOLNAI DARAUCHA . BICHARA KASTO BIJOG VAI SAKYO .....🎉🎉
आज पत्रकार महोदय एकपक्षीय देखिनु भो
Raja..Birendra..Ra..Madan.bhandari..ley.kasko.sampati.wa.srimati.bigareyko..theyo..ra.hatya..gareyko..ho
Ex-King Gyanendra Shah is not qualified to sit on a Hindu throne due to his crime of the legalization of abortion in Nepal . Nepal is not ripe for any fruitful revolution in the streets .
Nepal needs to rejuvenate itself as a Hindu Republic , the Capital of the Hindu World from the Fiji Islands in the Pacific to the United States in the Western Hemisphere .
Unuses of Nepal need to contribute 1 percent of their time and earnings as a seed for the peace and happiness of the Nepalese forever .
Jeson sir lai lyaunu