सबथोक गुम्यो मेरो त के छ र | चरीले गुँड |Sunita Budha VS Mansingh Khadka | New Dohori 2079
Вставка
- Опубліковано 18 вер 2022
- सुनिताको आँखामा आशु मानसिंहले लुकाए यति ठुलो गल्ति | Sunita Budha VS Mansingh Khadka | New Live Dohori 2023
=======================================
Original Song : Charile Gund Sarisakdani
Singer - Sirjana Birahi Thapa/Rajan Thakuri
_________________________________________________________________
#Chhahari
#sunitabudhachhetri
#mansinghkhadka
#CharileGundSarisakdani
#newlivedohori2079
#newlivedohori2023
_________________________________________________________________
Live Dohori Singer
★ Sunita Budha Chhetri
★ Mansingh Khadka
_________________________________________________________________
Camera
♬ Mahesh Mahara
♬ Krishna BC
___________________________________________________________
Edit
Bishal Nath Yogi
_________________________________________________________________
♬ Recordist : Bhupendra Sunar
_________________________________________________________________
♬ Mix : Samit pariyar
_________________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
_________________________________________________________________
Managment- Nabaraj Basnet - 9861082363
_________________________________________________________________
© Chhahari-2022,
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - Розваги
यहाँहरुकै माग अनुसार बहुचर्चित गायिका सुनिता बुढा र मानसिंह खड्का बिचको अत्यन्तै मार्मिक लाईभ दोहोरी चरीले गुँड सारी सक्दानि प्रस्तुत गरेका छौं हेरेर प्रतिक्रिया दिनुहोला।
अब चाडै जाेडी काे रुप मा देख्न पाउ दाम्पत्य जिन्दगी सुभकामनाा छ मानु सुनु लाई ❤️❤️
Po
⁷⁹⁹⁹⁹⁹⁹⁹⁹9
@@bikashjeni ppr
आहा सारै मार्मिक दाेहाेरि जति हेर्छु झनै हेर्न मन लाग्ने हजुरहरुलाई बधाइ छ 🙏🙏
मान सिङ्ग र सुनिता बुढा काे गित सुनेर कहिले नि थाक दिन जति सुनाे उति सुनिरहन मन लागछ याे टिम लाई धेरै धेरै धन्यवाद छ।
जसरी गितले बियोगान्त टक्राब लियको छ त्यसको ठिक उल्टो भयर हामी बिग फ्यानले सोचेको हवस कामना मानसिँङ र सुनिताको दाम्पात्य जिवनमा बाधिएको हेर्न पाम ।
Aha kati marmik sabda duby Jana Lai safalta ko Suva kamana xa hus 🌹💐💐😍❤️❤️😍
बधाई छ।सुनिता ,मान सिंह लगायत सबैलाई ।
Sabaile maya gardinu hola
मन छोयो वास्तविक जिवनमा भोगेका भोगाई खूलेर प्रस्तुत गर्नू भो सफलताको शूभकामना 🙏❤️
Thank you so much
मेरा अति प्रीय दुई जोडी , शुभकामना अनि बधाई 💖💖💖
अाहा मान सिंह खड्का जि र सुनिता बुढाक्षेत्री जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो ,सारै मार्मिक छ,दुवै जनालाई शुभकामना छ,साथै सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ❤️❤️❤️
Thank you so much ❤❤❤❤❤❤
इतिहासले आउने समयमा मुल्य निर्धारण गर्ला ।
यी दुई प्यारा जोडी गितमा थेगो अनुसार जे जे शब्द आए पनि रियल जिवनमा यस्ता कुरा कल्पनामा पनि नआओस्।
Nice jodi
धेरै दिन्काे प्रतीक्षा पछि अाज
मानसिह भाईर बैनि सुनिताकाे गित
सुन्नपाइयाे सारै खुसिलाग्याे तर गित
निरासा बादिअायाे याे रिलमा मात्रै सिमितहाेस रियलमा नहाेस ।अपार
सफलताकाे शुभकामना दुबै भाइबैनि तथा सम्पुर्ण कलाकार भाइबैनि हरुमा।
Thank you so much ❤❤❤❤❤
Good
यि कलाकार हरु देश द्रोहि हरु को विरुद्ध किन गीत गाउदैन देश सिधा्यायीसके देश द्रोहिले
आजको गित मा भाई बहिनी ले आफ्नो यथार्थ भन्नुभयो छ मानसिंह भाई को दाम्पत्य जीवन सुखमय रहोस् र अब मानु र सुनिता असल साथी बनि गित संगीत मा अगाडि बढ्नु हाम्रो शुभकामना
Thank you so much ❤❤❤❤❤❤
Mansingle bihe gareko hora??
@@kaluvai2305 ho ho hajur ho
Mansingh lai ramro hun sunita sister lai yadi dhoka diya ko vaya
Thank you so much ❤❤❤❤
मलाई मन पर्ने जोडी गितमा भनेझै नहोस यो जोडीको कला गलाको उच्च सम्मान गर्दै यो जोडीको लगनगाठो छिटै गसियोस शुभकामना 🙏🙏🙏♿️♿️♿️♿️
Mansing ko bihe vaisakyo hajur
tesai bihe bhayore
भावुक बनायो ती मार्मिक शब्दहरुले
सुनिता र मानसिंह सुमधुर स्वरमा गीत सुन्दा आनन्द आयो।
छत्र शाही र काजल जोशी विवाह भए जसरी यी दुबै जनाको पनि छिट्टै विवाह भएको देख्न पाउँ।भगवान।।🙏।।
कति राम्रो छ मेरो भाइ बहिनि को गीत को भनाइ मेरो तर्फ बात धन्यवाद छ है
Thank you so much
साची नै माया थिइयो र
आहा first cmnt meri pyari didi ani dai ko dherai ramro dohori🌏️😘🤗❣️❣️
आहा कति मिठो लोकदोहोरी सफलताको शुभकामना दुवै जना लाइ
बधाई छ दुबै जन मा सम्पुर्ण मा न म नमस्कार ह्जुर
मन पर्ने बबाल जोदि तर कहिले हो जोदि बन्नि छितो देख्न पाइयोस
आहा कति राम्रो दोहोरी बधाई छ दुबै जनालाई 💋💋💔💋💋💋
गित मार्मिक छ तर मानसिहकाे यथात खुलेपछि खल्लाे लागेयाे बिहे भयकाेरहेछ सुनितालाइ कि धाेका
जति पनि माया पिरती को गित सुन्छु तर पनि सुनिता बहिनी र मानसिङ्ग भाइ को गित खास लाग्छ हुनत कसै ले चाहेर कसै को भागेमा मेल नखानु शोभाबिक हो तर पनि यिनी जोडि रियल मा नभय पनि रिल मा सबै दर्सक हरुको मन मुटु बस्न सफल भयर पनि दर्सक हरुले चाहेको जति मनोरञ्जन दिन नसकेकै हो आउने दिन हरु मा भाइ बहिनी ले यसै गरि दर्सक हरु को चाहना बुज्दै जानू होल धन्नेबाद
Thank you so much ❤❤❤❤❤
आजा आज धेरै दिन पछि बल्ल मन प्रने जोडि को प्रस्तुति देख्न पाइयो खुसी लागो
आहा सारै मीठो दुबै जान लाई सुभकामना
मलाई सारै मन पर्ने जोडि धेरै दिन पछि हेर्न पाइओ
Dhary din paxi sunna paeyo love story geet man Singh and sunitako very goodxa
Thank you so much ❤❤❤❤
सुनिता र मानसिङ्गकाे दाेहरि धेरैदिनपछि हेर्नपाइयाे दुबैलाइ धन्नेबाद
Very..Very ..Emosel .Songs ..
waa marmik sabda
Dharai ramro git mero pareyo dai mansingh all the best
Biyoganta marmik dohori... Mansingh & sunita Baini ko
हैट यस्तो पनि के सुन्नु जे नसोचेको तेहि भएछ मानंसिङको बिहे आर्को सङ रे पत्ताउन सकिन
❤❤❤❤
आहा सारै राम्रो
यथार्थ परक दोहोरी बधाई छ सम्पुर्ण टीमलाइ 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🤣🤣
आहा कति राम्रो मार्मिक गित धन्यवाद कलाकारहरुलाई सम्मान छ
धेरै समयको प्रतिक्षा पछि मानसिङ भाइ र सुनिता बैनिको दोहोरी सुन्न पाउँदा अति नै हर्षित छु । तर बास्तबिकता यस्तो नहोस् ।साथै महान चाड बिजयादशमी तथा शुभ दिपावलीको धेरै धेरै शुभकामना ।
Thank you so much
आहा आहा अत्यन्तै उत्कृष्ट
Ow👍👍👍
मायालु जोडि ।
Sunita dd ra mansing dada ko sweet voice ko lagi hirdae dekhinai samman x. miss u so much
Thank you so much ❤❤❤❤❤
Wow
सारै मार्मिक सब्द
Kati mitho dihiri😍😍😍😍🤗🤗🤗🤗🤗🤗🤗🤗
Git ko sabdha vaneko asto po honi mahan xau sutita sis hjrlai vagwon ko bardan nai pako xau besta of luck vai n baini😍😍😍😍😍😍😍
Aaha......♥♥♥♥♥
Mitho dohori badhai xa Bhai rw baini lai
कसैलाई रुवायर आफु हास्नु उचित लाग्दैन,
आहा कति राम्रो दोहोरी
सलाेछ ई दुबै गायक गाईका सार लाई🌺🌺🌺🌺🙏
Wow very nice song and video
धनयबात दुबैजना लाइ
Yo Jodi AK हुन जरूरी थी
ठियाओ गुड वीडियो जोड़ी लाई बधाई छह गुड सोंग नाइस टिम टिम लाई बधाई छह गुडसुपर कला कार एक सर्जक नाइस सोंग मान सिंह 👍 से 🙏🌟 सुनीता जी लाई बधाई छह
भाई बैनी लाइ सजाना छ है
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
मीठो dohori
Dherai ramro lagyo
जनम जनम उसैको बन वाउ👌 सेम मेरो केस😭😭
सारै राम्रो
Aaha
यथार्थ जिबनकाे काहानि गितमा उतारदा धेरै भाबुक बनायाे सुनिता बहिनी यस्तै गरिअगाडि बढनुल धेरै धेरै शुभकामना
Geet Sarai ramro xa yo jode ko geetma vane jasto maya asafal na hos Safalta ko Shuvakamana xa
असाध्यै राम्रो जोडी कहिले छुट्नु नपरोस
आहा कति मीठो गित
Goodsunita
Aaha ...
दामी छ भिम सर ढिलो आयो कडा पो आयो लु बधाई छ सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना यस्तै खुलम खुल्ला दोहोरी अरु पनि धेरै सुन्न पाउ🙏🙏🙏🌺👈
Thank you so much
मार्मिक मिठो दोहोरी सुनिता बहिनी र मानसिङ जि को
Nce
दुवैजना काे वास्तविक जीवन सङ्ग मेल खाने सब्द हरु भन्नु भको छ ।
Aaha ...🥰🥰🥰🥰🥰🥰🥰🥲🥲😋😍
Aaha...🤩🤩🥰🥰🥰😍😍😭😭😭😭😭
Wa Sarai man parni jodi
yo jodi riyal manaia ek hunuparxa
Aaha ma ta Roya Pura video suner ❤️❤️❤️❤️❤️🥰🥰🥰❤️❤️❤️❤️❤️🥰🥰🥰❤️❤️❤️🥰❤️🥰❤️🥰🥰❤️🥰❤️❤️❤️❤️❤️❤️
dami
😊
❤from Hong Kong 🇭🇰
एसपछी अर्को भागपनि हाल्नु होला है
आहा कति मिठा शब्द
Nice ♥️
So beautiful sister so nice u allows
जे नहुनु थियो तेहि भयो तर माया एक अर्कामा झन प्रगाढ बनोस जीवन साथि बन्न नसकेपनि असल साथि भएर लोकसंगीतलाई अझै जर्गेर्न गर्दै जानु होला हार्दिक बधाई दुबै जनालाई
Ak bara gevan sathi navay k vora asal sathi vayra sahakary garnu
सपना जस्तै लाग्यो 😭😭😭😭❤️❤️❤️❤️❤️
Aaja Kati method geet
गुड❤❤❤
Very nice
Aaha kati marmik sabada
वावो सुनि मानु😘😘😘❤️❤️❤️👌👌👌
Best jodi ho maro lagee 2janai malai dharai manparxa
Man xune dohori
Nice voice vi boine all tim li bhadai
धेरै रार्मो दोहोरी
Hira xodera kira rojexa mansing khadka le sunita vneko Hira ho Hira ♥
Sarai naramroo laghoo..mansing bhai la beha garako kura sundaaa.....dharai dhukaa laghoo
Kate ramro jodi 💞💞💞💑💞💞
Yo geet maa jasto reality maa sunnu na paros🙏🙏🙏💖❣️
Beautiful Song Namaskar ♥️♥️🙏🙏🎉🎈🎈🎊👍👍
P0