नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा पोखरामा बसोबास गर्ने र काठमाडौं मा बसोबास गर्ने चर्चित गायक गायिका बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
सबैकाे राम्रो गित मलाई त सुमन भाईकाे गितकाे टुक्रा तेस्तै राम्रो छ स्वाेर तेत्तिकै राम्रो छ अब सुमन भाइ र निरा बहिकाे गित सुन्न पाउ है आज त सुमन भाईकाे पालै आएन अरूले गाउदै समए सक्कि गयाे❤❤
100%प्रसेन्ट यो भाकामा गीत गाउन श्याम राना र माया गुरुङ्ग ले मात्र यो भाका गीत गाउनु न। अरूले यो भाकामा गीत गएको म्याच गर्दैन । सुमन भाइले झ्यालमा पर्दा छ भाकामा गीत गाउँदा एक दम राम्रो लाग्छ मलाइ। ❤❤❤ very beautiful सम्पूर्ण टीमलाई
सर्बप्रथम त धेरै धेरै धन्यवाद दिन चाहान छु हाम्रो बाल कुमार सर लाई सधै आफ्नै ई रोधि घर को प्रङ्गर बाट दोहोरी देखाउनु हुन्थे भने आज चाई स्याङ्जा बात देखाउनु भाको रैछ खुशी लाग्यो राम्रो लाग्यो र सम्पुर्ण टिम लाई सफलता को शुभकामना दिन चाहान छु
सङ्गीत थियो सुर थीयो एउटा मिठो धुन थियो मात थियो मदहोस थीयो आगमनमा तिम्रो खास थियाे आलिङ्गन थियो नशा थियाे बदन भरि तिम्रो खुश्बू थियाे हराए म तिमीमा छुट्टै सुकुन् थियो जब झस्किएर हेरे खाली थियो आभाष भयाे एउटा सपना थियो ।।
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा पोखरामा बसोबास गर्ने र काठमाडौं मा बसोबास गर्ने चर्चित गायक गायिका बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
😅😊
@@sujanthapa1457SQ of like
P@@sujanthapa1457
Xz❤❤
@@Vijay.779.e7😊
दोहोरीको मर्म र सवाल जवाफको हिसाबले पोखराको टिम अगाडि हो जस्तो लाग्यो मलाई।
जय लोकदोहोरी
काठ्माण्डौका भन्दा पोखराका कलाकारको खत्रा लाग्यो।बधाई छ पोखरेी टिमलाई।
सुमन सर भयपछि रमाइलो नहुनेकुरै भयना ❤❤ सुमन सर नयाँ पुस्ताकाे हिराे हाे शुभकामना सुमन सर❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😂😂😂😂😂😂😂😂😂😂😂😂
😢😢😢😢😢😢😢😢😢
😮😮😮😮😮😮
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
सारै राम्रो दोहोरी । आज अग्राज कलाकार घनश्याम दाइ र राजन दाइ पनि देख्न पाउँदा खुसी लागो❤ सबै लाई सम्मान छ।
नीरा र सुमन जी को दोहोरी सुन्ने चाहाना छ भन्नेले लाईक कमेन्ट गर्नुस ल। सम्पुर्ण महान कलाकार प्रती सम्मान छ जय गीत जय सङीत 🇳🇵 🙏
❤❤❤
अब सुमन र निराकाे जाेडि हुनुपर्छ ❤❤र अब दाेहाेरि आउनु पर्याे सुमन निराकाे❤❤
कोही भन्दा कोहि कम हुनुहुन्न सबैलाई सम्मान छ🙏 तर पुरानो कलाकार राजु सिला अनि नयाँ सुमन अस्मिता को दोहोरीमा छुटै मिटास मेरो ब्यतिगत बिचार्🙏
जसले जे भनेनि श्याम राना र माया गुरुङ लाई जति अरुलाई यो गित सुहाउँदैन
हो 100% हो
दोहोरी त कडा आयो।सुमन र निरा को संगीत जोडी चाहिँ बबाल हुन्छ। अर्को भाग पनि चाहियो होइ
सुमन भको दोहोरी नराम्रो हुने कुरै भएन ❤❤
आजभोलि इ नेपाल लोक दोहोरी मा बबाल रमाइलो हुन्छ ❤️❤️❤️❤️
सबैकाे राम्रो गित मलाई त सुमन भाईकाे गितकाे टुक्रा तेस्तै राम्रो छ स्वाेर तेत्तिकै राम्रो छ अब सुमन भाइ र निरा बहिकाे गित सुन्न पाउ है आज त सुमन भाईकाे पालै आएन अरूले गाउदै समए सक्कि गयाे❤❤
आहा गित भनेकोत येस्तोपो हो।जति सुने उति सुन्नमन लाग्ने।सबै भाइ बहिनी हरुलाई धन्नेबाद छ।
माया दिदि को गित अत्यन्तै रमाईलो र आन्रदआउछ सधैं समझना छ❤❤❤❤❤😊
My Bast gayak suman pariyar dai lai maya garne manxe le yata aaunus hai ❤❤
❤❤❤नमस्कार ।
है हजुर आज बहुतै रमाइलो छ है।
खई के रमाइलो भन्नु आज भोलि इनेपाल मा धादिङे भाले देख्न छोडियो भाले को टुक्का पक्कै मिस हुनेछ❤
@@ThaqureeBimarshbabu Pokhara bhaera dhding xutyo😀😀
दाइ नमस्कार 🙏 म गित गाउन ठूलो सपना छ कसरी इ नेपाल मा आउन सकिन्छ दाजु
हाइलाइट्स धेरै लामो भयो।
लोकदोहोरी प्रवर्द्धनमा हजुरहरुलाई शुभकामना
यस्तो पो होत दोहोरी भनेको त आहा कति जमेको दोहोरी दस पतक भन्दा धेरै फेर सुने तर थाकेन म अजै
100%प्रसेन्ट यो भाकामा गीत गाउन श्याम राना र माया गुरुङ्ग ले मात्र यो भाका गीत गाउनु न। अरूले यो भाकामा गीत गएको म्याच गर्दैन । सुमन भाइले झ्यालमा पर्दा छ भाकामा गीत गाउँदा एक दम राम्रो लाग्छ मलाइ। ❤❤❤ very beautiful सम्पूर्ण टीमलाई
श्याम राना को गित सारै दम को हुन्छ झोर्ले
सम्पुर्ण कलाकार प्रति सम्मान साथै रमाईलो दोहोरी को लागि धन्यबाद
धेरै रमाइलो छ सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभ कामना। ❤❤❤❤❤❤❤❤❤
अत्यन्तै मार्मिक लाग्यो सम्पुर्ण कलाकारहरुलाई हार्दिक बधाई तथा शुभकामना ।
Suman dai syam rana dohori ko Raja ❤❤❤❤❤
सर्बप्रथम त धेरै धेरै धन्यवाद दिन चाहान छु हाम्रो बाल कुमार सर लाई सधै आफ्नै ई रोधि घर को प्रङ्गर बाट दोहोरी देखाउनु हुन्थे भने आज चाई स्याङ्जा बात देखाउनु भाको रैछ खुशी लाग्यो राम्रो लाग्यो र सम्पुर्ण टिम लाई सफलता को शुभकामना दिन चाहान छु
सहि हो दिदि
ई नेपाल लगायत सबै टिमलाई शुभकामना साथमा सुमन दादा भए शीत धेरै रमाइलो हुने गछ
स्याम राना दाजु देखे पछि त गित नहेर्ने कुरै भएन ❤❤🙏🙏 सफलता को धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई ❤❤
जहाँ स्याम राना, त्यहा रमाइलो नहुने कुरै भएन।
नमस्कार म सरिता सारु मगर धेरै धेरै धन्यवाद मेरि प्यारी दिदी माया गुरुङ्ग सगाएत सम्पुर्ण युनिट लाइ
Wow nice दोहोरि फस्ट चोति दोहोरि हेरेको साह्रै मन पर्यो ❤️❤️🌹🥀🥀
Abo suman ji ra nira thapa sis ko Dohori herna manxa la yaka choti ra aajako Dohori ramailo xa👌👌♥️♥️♥️
कला कार हरुमा अनुसासन र मर्यादित शब्द हरु भएमा अझ सुगन्दित हाेला ।
अति सुन्दर जय हाेस हजुर दाेहाेरिका सबै टिमलायि संमान ❣️🙏🙏🙏❣️
सारयि ।रमायिलो । ।लोकदोहोरि ।सदयि ।सफलहोस❤❤❤❤❤
Only Maya Gurung ra Shyam Rana lai suhauxa relai salalalala
मायाॅ गुरुड. तगडा हुन् ।
Dherai paxi mittho dohori sunna paiyo❤❤❤
आजकल केटो घुमाउछ थारु झै wa😄👍️
आहा कति रमाइलो दोहोरी ।🙏🙏🇳🇵🇳🇵🇳🇵
अब सुमन दाइ र निरा को जोडि हुनु पर्छ दोहोरि मा होकि हैन 😂❤
❤❤❤❤❤❤
7😊@@dipkumarisoti
😮😊@@MilanSunar-v5l
Rajan karki ra maya gurung ko singal bhayko bhaya balla maja aauthyo .rajan karki ra maya gurung ko live dohori damdar laucha .😙😚
Syam dada and suman dada is king
Rajan karki ko aawaj tukka ma damdar cha aaha single Maya vs Rajan Sunna man lagyo
आहा अति नै मिठो रमाइलो आहा विग फ्यान श्याम राना दाजु❤❤❤❤❤😂
Ramailo cha dohori hajur haru ko 👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️
जाेडि त रेनुकासँग हिट हुन्छ सुमनकाे❤❤❤❤
यो भाकाको गीत सिर्फ श्याम दाइले मात्र राम्रोसँग गाउनुहुन्छ ❤🙏
सुन्दर छ सम्पूर्ण मा समान मेरो 🙏🙏🙏
Naya anuhar sabaiko sor sabda ramro lagyo ❤
अब अर्काे बसाई मा सुमन दादा र निरा काे दाेहाेरी चाहियाे भन्ने जति यता अाम त गाईज❤
Je hoss nature's ghar dekhera derai khusi lagiyo maya dd Kota kurai nagarum 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉dami
१० पटक हेर्दा पनि अझै धित मरेन❤❤❤
Bibak dhatal pane hunu parne ho ❤❤dohori ma
geet धेरै राम्रो छभाग २पनि लेरौन पर्यो
Pokhara ko jit 😊
❤❤❤❤❤wow 👌 👏 dami
Ati ramro Ani ramailo dohori❤❤❤
अाहा बिजाेग रमाईलाे सबै जना काे प्रस्तुति राम्राे छ 👌👌♥️💔🇳🇵🌹
Aaha kati mitho dohori all temlai❣️❣️❤️❤️❤️❤️👌👌👌👌🙏🙏🙏
राम्रो लाग्यो सबै लाई बधाई छ
अरुले गाएको नराम्रो भन्न मिल्दैन तर यो भाका श्याम रानाले गाउदा चाहिँ अचम्मै राम्रो सुनिएको छ।
पोखरा ❤❤❤❤vs Kathmandu पर्खाइमा छु ❤❤❤❤😂😂😂
So🎉great song Hajur.that’s teach the my heart Hajur
east or west shyam rana is very very very very bestttttttt
Vairal kalakar lai vanda purana sabaiko man mutuma baseko kalakar lai leunu hunxa tesaile yakdam ramro lagax.
आज धेरै रमाइलो भयो
Ab sumn r nira ko hit hune palo ❤🎉❤😅❤❤❤
Dherai ramailo rally dohori 👍🎉🎉
sabai jana ko voice pni tetikai ramro xw ani geet hit vako gaunu vako xw ❤❤❤
Thanks for all with bal Kumar shrestha
Watching from Scotland uk
Ex sub major na gurung
Wah hajur Wah uttam Aatti uttam Sundar Nepali Nepal ko lagee ❤❤❤❤❤❤❤
Suman missu ❤❤❤❤gorkha 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
सुमन भाइ जित्नु पर्छ
1000%sahi ho sheya r Maya guru lai suwane ho relai sssslll ❤❤
Wah hajur Wah uttam Aatti uttam syam rana magar jiyuo super very good so much thenk you
Tukka sunda ta kati khera aaula jasto vaisako!!!!❤❤❤😂😂😂pokhra vs Kathmandu 😂😂
Shyam rana ko big fan❤
Big fan suman dai❤❤hajur sanga vetna man xa😊
kati ramailo ❤❤❤❤ kati ramro tukka kati ramro awaj sabai ko
राम्रो छ 🎉🎉🎉
Ahaa kati ramailo ho ,safaltako suvakamana vai 🎉
कडा राम्रो छ🎉🎉
Dherai ramro dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaj ko geet ramro x asthi geet hunuparx sir m Saudi bat
मायाको शब्दमा दम छ
Ramailo dohori ❤❤❤
Shaym rana awllys best❤❤❤❤
Saourn Lai badai xa❤❤❤❤
सुमन भाइ कडा आयो
Kamala ghimire ra prince lamsalko dohori chahiyo ❤❤
आहा. रमाइलो
Wow Kati ramailo ho super nice ❤❤❤❤❤❤❤❤❤❤❤
Rajan da ko fyn ma🙏
Suman ko big fan❤❤❤
स्याम को लय राम्रै लाग्छ
Dhoriko razaa nai suman dai ho❤
सङ्गीत थियो सुर थीयो
एउटा मिठो धुन थियो
मात थियो मदहोस थीयो
आगमनमा तिम्रो खास थियाे
आलिङ्गन थियो नशा थियाे
बदन भरि तिम्रो खुश्बू थियाे
हराए म तिमीमा छुट्टै सुकुन् थियो
जब झस्किएर हेरे खाली थियो
आभाष भयाे एउटा सपना थियो ।।
Ha HaHaHaHaHa uttam mithoo sundar Nepali Nepal ko lagee chhori chhora syam rana
सबै कलाकार हरु प्रती सम्मान छ तर स्वर चाहिँ सबै कलाकार हरुको कता कता लत पत भय जस्तो लागेओ किन यस्तो 😂😂😂😂😂