हरि ढकालको संसदमा बबण्डर: जेल जाने डरले रातारात DIG मनोज हटाएको भन्दै कांग्रेस-एमालेको झाको झारे

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • #Haridhakal#RabiLamichhane#Onlinetvnepal
    Guest : Hari Dhakal
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

КОМЕНТАРІ • 206

  • @chakrachakra7509
    @chakrachakra7509 Місяць тому +65

    अपुताली भन्दा जुरुक्क उठ्ने त्यो कुन पुतली हो काङ्ग्रेस एमाले केपि र शेरेको पुतली परेछ केहो तेस्तै लाग्यो तेस्ले प्रश्न गर्दा जे होस हरि ढकाल सरले चाहिँ यो गठबन्धन कठपुतली सरकारलाई चाहिँ कडा झापड दियो है

    • @YonjanRaja
      @YonjanRaja Місяць тому +1

      😂😂😂 खोइ 😀👌

    • @comedyentertainvlog
      @comedyentertainvlog Місяць тому

      भुटानी होकि गिरिबन्धु पुतली हो 😂😂😂

  • @baniyakaji213
    @baniyakaji213 Місяць тому +22

    अपुतालीलाई अपुताली भनेको मा धन्यबाद

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Місяць тому +14

    कती माहान बिचार।हरी ढकाल सलुट छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Tikachaudhary470
    @Tikachaudhary470 Місяць тому +2

    खबरदारी को लागि मान्य ज्यु हरि ढकाल र रा स्व पा लाई धन्यवाद !

  • @user-gg3qq5sq5v
    @user-gg3qq5sq5v Місяць тому +18

    सहि भनछन हरि माननिया ले

  • @sharmiladhungana2568
    @sharmiladhungana2568 Місяць тому +12

    हरि ढकाल ले सहि बोलेका छ्न

  • @durgasaru7967
    @durgasaru7967 Місяць тому +15

    जे बोलेको छु ठिक बोलेको छन् जनता ले बुझ्ने भाषा बोल्नु भएको छन् माननीय सदस्य

  • @sumankhadka9226
    @sumankhadka9226 Місяць тому +9

    के का लागी यी चोर अपराधीहरुको गठबन्धन भएको भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुझेका छन् । नेपाली जनताले आपुताली शब्द राम्रोसँग बुझेका छन् ।

  • @jeevanbk2818
    @jeevanbk2818 Місяць тому +10

    जे बोले ठिक बोले 🛎️

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 Місяць тому +20

    भ्रष्टाचारी, ठग जस्ताे शव्द वाेल्न मिल्ने अपुतालि भन्न किन नमिल्ने ?

  • @nabinnepal3688
    @nabinnepal3688 Місяць тому +21

    अपुताली शब्द ठेट नेपाली शब्द हो यसमा कुनै टाउको दुखाउनु पर्दैन र यो भ्रष्ट बिचौलिया सरकारलाई पाखा लाउनैपर्छ

    • @debendrapakhrin4235
      @debendrapakhrin4235 Місяць тому +1

      पुल् पुलाको नातिनि लाई आपत्ती परेछ।

  • @nepalitube8750
    @nepalitube8750 Місяць тому +19

    जसलाई चोट परेर बोलिन् उनैलाई अपुताली मिलेको हुन सक्छ ,चोरको खुट्टा काट भन्दा खुट्टा ताने झैं भयो

  • @urmilaacharya6854
    @urmilaacharya6854 Місяць тому +5

    सहि छ ररा स्व पा🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @akashlimbu6649
    @akashlimbu6649 Місяць тому +3

    प्रतक्ष प्रधानमन्त्री/राष्ट्रपति चयन गर्नू लोकतन्त्र(Democracy)को मान्यता हो
    यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो
    तिथी,नियम,कानुन बसाल्न,बिकास गर्न र देश हाक्न बालेन र रबीको ऐक्यबद्धताको खाँचो छ देशलाई

  • @deeptamang1198
    @deeptamang1198 Місяць тому +6

    सहि भनाइ माननीय हरि सर❤❤🎉🎉

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w Місяць тому +2

    हरि दाईको कुरा एकदम सही हो ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Місяць тому +25

    खबरदार गरौ यो सरकार लाई अत्ति भो

  • @SapanaaRawat
    @SapanaaRawat Місяць тому +20

    यो सरकार नै भरस्टचरी ढाक छोप गर्ने हो ।छिटो सडक बाट ढालेर मध्याबधी मा जानू पर्ने

  • @shreeram8873
    @shreeram8873 Місяць тому

    माननीय हरि ढकालले सहि बोल्दैछन त सभामुख।

  • @ananathsapkota2032
    @ananathsapkota2032 Місяць тому +5

    नेपाललाई बिकाश, निकास, र नेपाल नेपालिको अस्तित्व जोगाउने रथ, प्रिथिबि र महेन्द्र पथ जिन्दावाद नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया

  • @yangdulama2385
    @yangdulama2385 Місяць тому +13

    जे बोले टिक बोले गुड जोब

  • @shreeramchhetri680
    @shreeramchhetri680 Місяць тому +7

    सदन भद्रगाेल हुन्छ अब जनताले सम्मान दिन सक्दैन किनकि डिअाइजि मनाेज के.सि. काे सरुवाले देशमा माफिया सरकारकाे प्रतिनिधित्व भैरहेकाे छ भन्ने ठहर जनताकाे छ ।

  • @qweeryyuiioppp
    @qweeryyuiioppp Місяць тому +3

    Good luck dhakal

  • @user-rg9pd3qe3j
    @user-rg9pd3qe3j Місяць тому +3

    भ्रष्टाचारी लाई बचाउन को लागि डि आई जि पी लाई सरुवा गरियेको हो यो सबै नेपाली हरु ले रामरो संग बुझेको छौ

  • @devrajjoshi4451
    @devrajjoshi4451 Місяць тому +2

    माननिय हरि ढकाल ज्यू म पनि रा स्व पा को ठुलो सुभ चिन्तक हो।हुने छु।भैरहने छु। तपाई ले प्रतिनिधि सभामा राखेको कुराको सम्मान पनि छ र सहि पनि छ। तर प्रतिनिधि सभा जस्तो सम्वेदनशील स्थानमा एक चोटि दायाँ बायाँ,तल माथि हेर्नुहोस्। त, कोट प्वाईन्ट वा दौरा सुरुवाल लगाई सके पछि नेपाल र नेपालीको सान र पहिचान झल्काउने ढाँका टोपी लाउन लाज लागेको हो? त्यो चाउचाउ जस्तो भनम्कि कुकुरको के जातिको भुत्ला भनम , सबै ले देख्नु भयो होला ।दिमाखमा राख्नु पर्छ है माननिय ज्यु। देस र जनताको पहिचान त्यहि टोपी हो । सब जनालाई जानकारी भया।।।।।।।।।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Місяць тому +5

    सत्य वोल्न हिम्मत चाहिन्छ र सत्य सुनेपछी फटाहारूलाई पचाउन गार्हो पर्छ ।
    भ्रष्टहरूको मुटु कमजोरहुन्छ तिनीहरू आफुले गरेका अपराधहरूको सामाना गर्न
    सक्दैनन ।
    आफ्नु

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y Місяць тому +16

    अपुताली शब्द नेपालिनै हो

  • @Bikash50004
    @Bikash50004 Місяць тому +1

    जे होस हरि डकाल जय होस

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Місяць тому +1

    सभामुख एमालेको स्वार्थ अनुसार चल्नु हुँदैन

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn Місяць тому +1

    यसको बारेमा गगन र विश्व प्रकाशलाई सोध्नुपर्छ। युवा नेता

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  Місяць тому +9

    भुटानी काण्डको फाइल खोल्ने डिआईजी रातारात हटाएपछि हरि ढकालको संसदमा मच्चाए बबण्डर: कांग्रेस-एमालेसंग पर्यो लफडा (भिडियो)
    ua-cam.com/video/I4sQJbpVwfs/v-deo.html

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l Місяць тому +4

    Great salut हरि dakal

  • @aadiprai8079
    @aadiprai8079 Місяць тому +13

    भर्स्ट चारी भन्न मिल्छ भने अपुतली भन्न के भो????

  • @Dipak90882
    @Dipak90882 Місяць тому +3

    Mananiya hari Dhakal le bhaneko 💯% sahi xa.

  • @yagyasorkhanal6613
    @yagyasorkhanal6613 Місяць тому +1

    Jay ghanty 🔔🔔🔔🔔🔔🔔🔔 good job gari sar

  • @nishashrestha7509
    @nishashrestha7509 Місяць тому +3

    😭🇳🇵🙏भ्रष्ट दलाल रास्ट्रघाती शासन जे गरे पनि हुने जनता के हेरेर बसेका छन पहिलो काङ्ग्रेस दोश्रो एमाले तेस्रो माओवादी नै हो देशको लागि अभिसाप भयो🙏

  • @pushkarrajdhital7504
    @pushkarrajdhital7504 Місяць тому +6

    भ्रष्ट तन्त्रमा इज्जतको पनि कुरा हुन्छ र

  • @suryanepal6841
    @suryanepal6841 Місяць тому +2

    हरि ढकालको प्रश्न र दावी ठीकछ / सभामुखको भूमिका पक्षपाति एमालेकरण भयो - जनताले नियमापति गरियो सभामुखलाई ?

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z Місяць тому +3

    Jag ta amale le hashaeko ho, lutna sakye lut amale, barsta ko parti.. Jay rabi ❤🎉 jay balen ❤🎉❤🎉❤🎉❤🎉

  • @damodarsunar5977
    @damodarsunar5977 Місяць тому +1

    यस्तो पुतली पनि छन नेता अनि देश बन्छ अपुतली भन्दा के चाहिँ गारो भएछ। 😂😂😂

  • @user-ok4uz1bh1v
    @user-ok4uz1bh1v Місяць тому

    Sahi vannu vayo hari dhakal

  • @jeevanmagar7599
    @jeevanmagar7599 Місяць тому +3

    Good Luck Hari Dhakal

  • @PremBisi-hr2si
    @PremBisi-hr2si Місяць тому

    Good 👍 hari dhakal sir

  • @KafleJP
    @KafleJP Місяць тому

    Jay ghanti

  • @rambdrkatwal
    @rambdrkatwal Місяць тому

    शहि भने तेस्तै गर्छ तिमिहरु काे देश सकाे अझै ठिक छ भन्छौ

  • @rudraneupane814
    @rudraneupane814 Місяць тому +2

    बा को छोरीलाई धेरै दुख लागेछ के नेपाली हरूले जानेको छैन,,?

  • @bawaniShrestha
    @bawaniShrestha Місяць тому

    रामढकाल लाई जेलहालनपरछ

  • @Whatisthiscountry98
    @Whatisthiscountry98 Місяць тому +2

    सम्मानीय सदनमा राडी, चोर हरु किन बसेछौ जाठ हरु

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i Місяць тому +1

    Good👌👌👌👍👍👍👍

  • @kumarkoirala4565
    @kumarkoirala4565 Місяць тому +2

    यो समानुपातिक फ्याउरी को रैछे।

  • @YonjanRaja
    @YonjanRaja Місяць тому +1

    चितवन मा घर छ बाल छ सुपर ❤❤

  • @arshadgujjar6544
    @arshadgujjar6544 Місяць тому

    Good job hari daju

  • @suryanepal6841
    @suryanepal6841 Місяць тому

    पुतली ,पुलपुलिएकि, महारानी ?
    सभामुखको भूमिका दलीयभये

  • @ptmwpmr
    @ptmwpmr Місяць тому

    औली र शेरेका झोला , झाम्टा र झोलीनी हरु लाई भनेको हो ! अपुताली शब्द ठेट नेपाली शब्द हो सही ठाऊ मा प्रयोग भएको छ

  • @GaneshBishwkarma-wx8vj
    @GaneshBishwkarma-wx8vj Місяць тому

    सम्सद मा गयेर जन्ताको काम गर्बे हो । सुद्द बोल्न पनि नजान्ने अपुताली धन खान को लागि मात्र गयेका हुन सम्सद मा

  • @RshCf
    @RshCf Місяць тому +10

    देश कंगाल पारी लुटेरा खाएका सम्पति लाई अपुताली भनिन्छ।

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 18 днів тому

    आम नेपाली ले सुनेको छैन हो चोर डाक हरु को कुरा के सुन्ने सबैत भ्रस्ट हरु हुन अपाती जनौउने पनि त भ्रस्ट नै हो

  • @PadamMagar-gk3sf
    @PadamMagar-gk3sf Місяць тому

    ❤❤❤

  • @khemapandey3847
    @khemapandey3847 Місяць тому

    good luck hari sir🙏🌹

  • @comedyentertainvlog
    @comedyentertainvlog Місяць тому

    यहि रैछ अपुतली धन खाने तेहि भएर उठेर बोल्नलाई 🤔🤔🤔

  • @user-pl9iw9xh6t
    @user-pl9iw9xh6t Місяць тому

    अपुतालि भन्दा पिर पर्नेलाई देश नै नागरिक विहिन हुँदा चाहिँ चुप्प..!

  • @ShankarBajgain-zz8bt
    @ShankarBajgain-zz8bt Місяць тому

    Thip

  • @katakrai4344
    @katakrai4344 Місяць тому

    याे केहि हाेईन मिलिजुली बाडिखाउ भनेर बनेकाे भ्रष्टाचारी सरकार हाे याे

  • @ramrai4809
    @ramrai4809 Місяць тому

    अोलीलाई भनेको र तीन करोड जनताले डिन्छन्।अब सम्मानित सदनमा सम्मानित मान्छ छैनन जो गए देखे भने नियामात्यि जनाउने अोली पुत्रीले दुधले नुहाइदिन जरुरी छैन

  • @user-of7nj3bt8h
    @user-of7nj3bt8h Місяць тому

    Good sahi kuro garnu vo 🙏🙏🙏❤️

  • @BimalkumarBist
    @BimalkumarBist Місяць тому +2

    यो घुसिया नेताहरूको काम छैन नेपालमा सैनिक शासन लागू हुनुपर्छ नेपालमा

  • @indrabista8797
    @indrabista8797 Місяць тому

    मेडम जग नहसाउने मञ्त्रिमण्ड गठन गर्न नियाम आपत्ति भए कति असल हुन्थ्येा ।

  • @babyqueengaming5137
    @babyqueengaming5137 Місяць тому

    अपतालीधन खाएको मध्ये कि परिछन्छमिया मेम😎

  • @user-ly3yf3ud2w
    @user-ly3yf3ud2w Місяць тому

    राठपालाई कत्ति लाज लाग्दोरहेनछ । ठगहरु, बिदेशी बुहारी, देश बेच्नुपर्छ भन्नेहरु जम्मा भएका छन् ।

  • @shantasangraulauprety5963
    @shantasangraulauprety5963 Місяць тому

    तिमी हरु ले गरेको बिबेक हिन निर्णय चै के पुतली माया।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Місяць тому

    अहिलेको प्रधानमन्त्री अपुताली हो केपिलाई भनेको हो के आपत्ति ?

  • @mithleshmahara3860
    @mithleshmahara3860 Місяць тому

    Thik bole x good jo

  • @devrajneupane3434
    @devrajneupane3434 Місяць тому

    अपुताली लाई अपुताली भान त पर्यो नि।

  • @user-zn3eb1lu8x
    @user-zn3eb1lu8x Місяць тому

    झाेलिनिलाई चत्तदुखेछ

  • @JagadishwarPaudel
    @JagadishwarPaudel Місяць тому +1

    भयजति अनपढ आइमाई पुतली हरूलाई अपुताली भन्ने शब्द पढेका छन् र????????

  • @ChudamaniNiroula-ws6dh
    @ChudamaniNiroula-ws6dh Місяць тому

    Good

  • @indrabista8797
    @indrabista8797 Місяць тому

    भ्रष्टलाई मञ्त्रि जनताले सुन्दैनन हेर्दैनन

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb Місяць тому

    जग हसाएकै छ त।

  • @user-xp1wk3ey2f
    @user-xp1wk3ey2f Місяць тому

    अबुतालिमुजिलाइ केभनेत अबुतालिनभने कुलङगार हो त्योअबुतालि

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 Місяць тому +2

    "अपुताली" भन्ने नेपाली शब्द हो,मजाले बोल्न पाइन्छ।

  • @khemapandey3847
    @khemapandey3847 Місяць тому

    Jay rsp🌹🙏❤️

  • @vinodwoad5945
    @vinodwoad5945 Місяць тому

    नालाई जन्ताहरु देखनुभोत

  • @sombhandari8153
    @sombhandari8153 Місяць тому

    Jay🔔🔔🔔🔔🔔🔔

  • @user-yo4yz4tp7n
    @user-yo4yz4tp7n Місяць тому

    Hari dhakal very nice

  • @jeevankhewa537
    @jeevankhewa537 Місяць тому

    यस्ता बाख्री दिमाखको सांसद भए पछि के काम?

  • @humgurung7361
    @humgurung7361 Місяць тому

    फटह ओलिको छोरा मात्रै छन् भनेको सुनेको थिएँ ,उत्तौलि छोरि पनि रहेछन् है छि छि।

  • @shivarajshahi4929
    @shivarajshahi4929 Місяць тому

    J boldai chha thik boldai chha.

  • @ramrijal2516
    @ramrijal2516 Місяць тому

    अपुताली भन्दा त्यस्तो अपमान हुनेरहेछ त? तपाईं का काजी साहब हरुले देश खाइसके उहीँ तपाईंको काम ताली बजाउने मात्रै हो? तपाईं एमाले को गतिलो झोले हुनुहुदोरहेछ.काजिसाहेब लाई खुसी पारेर मन्त्री पाइन्छ कि भन्ने आस होला उइस.

  • @saren9133
    @saren9133 Місяць тому

    Rip Nepal government

  • @SureshSunar-rb5yf
    @SureshSunar-rb5yf Місяць тому +1

    Dhekhai haalyoni yes sstkaarle

  • @user-gb5yp9nq4q
    @user-gb5yp9nq4q Місяць тому

    Good rsp good hari sar

  • @mohangiri5922
    @mohangiri5922 Місяць тому

    त्यो पुतली राम्री रैछिन कसैले मेरो घर मा पठाइदेउन यक रात को लागि भयनि😁

  • @bishnuniroula1593
    @bishnuniroula1593 Місяць тому

    यी रास्वपा भनेकै बोल्नमात्र सम्सदमा गएका रहेछन् ।अब कहिले समय सकिने हो पर्खाइमा जनता।

  • @user-vg6ws3ee7b
    @user-vg6ws3ee7b Місяць тому

    कांग्रेस एमाले को मिलीमट्टो सरकार को कार्यशैली देख्नु भयो नी यीनीहरुले के खोजेका छन भनेर के हामि जनता जे गरे पनि चुप लागेर बस्ने ??

  • @singhlopchan1783
    @singhlopchan1783 Місяць тому

    यी नानी पनि अपुतली का नातिनी रहिछे

  • @ajitparajuli6036
    @ajitparajuli6036 Місяць тому

    अपुताली लाई अपुतालि नभनेर खा पुतली भन्ने

  • @girithapa7899
    @girithapa7899 Місяць тому

    Haru mananiya ko bhanaii sabaii nepali janajana ma manamana ma vayako aabibekati ho

  • @user-yo9gm6hl2l
    @user-yo9gm6hl2l Місяць тому

    तोता थाहा छ हजुर

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 Місяць тому

    भ्रष्टाचार रीहरुलेनै भरीएकाहरु

  • @anjanamainali6976
    @anjanamainali6976 Місяць тому +1

    यो अपुताली सरकारै हो