रविविरुद्व गम्भीर प्रमाण भेटिएको भन्दै झुटको सहारा लिएको खुलासा,जिबी राईबारे भर्खरै रविले यस्तो बोले

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • #nayashaili#janakmagar
    Host: Janak Magar
    Guest:
    Camera and Edit: Jeevan Magar
    यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
    Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
    For more news and videos you can visit the following.
    Our Website : nayashaili.com/
    Twitter : / nayashaili
    Instagram: / nayashaili
    Our Facebook Page : / nayashailinews
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 241

  • @chakgurung3175
    @chakgurung3175 8 днів тому +71

    सबै पार्टीहरूको मुख्य उदेश्य भनेकै जसरी तसरी रबि र नयाँ पार्टी र बिशेष रा.स्वा.पा. लाई सिध्याउने हो,

  • @jagatbahadurkc6356
    @jagatbahadurkc6356 8 днів тому +32

    एक दमै सहि विश्लेषण गर्नु भयो सर जय घण्टी

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 8 днів тому +5

    100 सहि किरा भन्नू भयो सर हजुर्ले रबि सर निर्दोश हुनुहुन्छ ई भर्स्ट चोर हरुले फसाउदैमा फस्दैन रबि सर किन कि रबि को साथ्मा आम जन्ता छौ कसैले हल्लाउन सक्दैन आम जन्ताको साचो नेता हो आसा र भरोसा भनेको हामिलाई रबि सर माथी छ अरु चोर माथी हामिलाई छैइन अब जय रबि जय घन्टि

  • @subashrana5319
    @subashrana5319 8 днів тому +39

    झुटो प्रमाण बनायर मात्रै रबिलाई जेल हाल्यो भने इनिहरुको भस्म हुनेछन हेक्का रहोस्

  • @chakgurung3175
    @chakgurung3175 8 днів тому +15

    अहा कति सरल र सहि तर्किक कुरा गर्नुभयो

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 8 днів тому +52

    अाेलि र शेरेनेे सबभन्दा मुख्य चाेर हुन ।

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 8 днів тому +33

    राइटकुरासरकाे❤❤❤❤❤❤

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 8 днів тому +29

    अदालत यदि निस्पक्क्ष छन् भने रबि लाई पक्राउ पुर्जी किन जारी गर्ने भनेर सरकार लाई प्रश्न गर्छ !

    • @balkumaridahal6598
      @balkumaridahal6598 7 днів тому

      रबि तnews sambhandi कार्यक्रम हेर्नै मात्र होला I Administration हेर्नै ta hoina होला ni

  • @Surya-fo7ds
    @Surya-fo7ds 8 днів тому +20

    दाेसि पत्ता लगाउन जिबि राईलाई ल्याएर साेधे भै गाे नि ।

  • @chakgurung3175
    @chakgurung3175 8 днів тому +35

    ठिक हो रबि लाई सिध्याउने एजेन्डा मात्रै हो हो हो ,

  • @lilanathpagenilila
    @lilanathpagenilila 8 днів тому +2

    ठिक भन्नुभएको छ सरले 🙏🙏🙏🙏जय रबि,जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @DambarGurung-k8p
    @DambarGurung-k8p 8 днів тому +12

    सहि कुरा रबिलाइ फसाउन खोजेको हो

  • @sashikalshrestha9094
    @sashikalshrestha9094 8 днів тому +21

    Rabi jindabad

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 8 днів тому +4

    नया पाटिलाई कसरि सक्ने हो भन्ने डिजाइन हो ।हामि जनता एक भएर लड्नु पर्छ।केपि शेरे लाई अबको चुनाबको पत्तासाफ गर्नुपर्छ।जय रबि

  • @dipakkafle6527
    @dipakkafle6527 8 днів тому +34

    यो कांग्रेस देश बेचुवा , मान्छे बेचुवा , नदि नाला बेचुवा को जनता ले खेद्नु पर्छ अब।

  • @dhanlo218
    @dhanlo218 8 днів тому +5

    GB राइ सङ्ग हेलमेल हुनु रबि सरको गल्ति थिएन र होइन ! यो चाँहि प्रेममा धोका भने जस्तै भएको हो ! यो माफियाको भरिया काङ्ग्रेस एमाले कै चाल हो !

  • @narayanbhandari440
    @narayanbhandari440 8 днів тому +9

    ३५० भन्दा बढी सहकारी र रू, २५० अरब भन्दा बढी घाेटाला भएकाेमा ,,,रू१अरब र ६/७ वटा सहकारीका जिबी र रबिकाे मात्र बाजा बजाउने,,,अरु सबका सबलाई मुक्त !!
    २ बर्ष भयाे ,, जिबी-- र र र र रबि मात्र....

  • @chakgurung3175
    @chakgurung3175 8 днів тому +6

    सहि तथ्य सत्य कुरा गर्नुभयो , जय होस❤

  • @completenepal238
    @completenepal238 8 днів тому +3

    आफै २०४७ देखि कुहेर झर्न झर्न लागेका यी लुटेरा डाका रास्टघातको नमुना कालो काग्रेस र भु-माफिया भर्स्ट एमाले ले रबि लामिछानेलाई अनेक तिगडम र षडयन्त्र गरि थुनेर आफ्नो लुट धन्दा र रास्ट घातको खेलवाड जारी राखेर मीठो निद्राको सपना देखेका होलान! जुन दिन यिनिहरुले कान्तीपुरले छापेको किर्ते कुराको साहारा लिएर रबि माथी ज्यादती थोपर्छ्न नि त्यो दिन देखि अहिले जती जनता जती रिसले आगो भएका छ्न त्यस्को तीन गुणा बढी युवाले आगो ओकल्ने छ्न पुलिसहरु पनि थाकेर सडक छोडने छ्न ! ओलि शेरे र बाख्रेको काल सुरु भयो भने हुन्छ त्यस पछि !

  • @ramkrishnathapa689
    @ramkrishnathapa689 8 днів тому +5

    100% right

  • @premjagari4620
    @premjagari4620 8 днів тому +9

    Good ❤❤ sahi kura

  • @GayatriDhungana-h3w
    @GayatriDhungana-h3w 8 днів тому +5

    Right

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o 8 днів тому +4

    Jay ghanti ❤❤

  • @ptmwpmr
    @ptmwpmr 8 днів тому +4

    रबी लाई सिध्याऊने खेल मात्रै हो । एमाले र कंग्रेस ले फसाऊने षडयन्त्र हो ! सही कुरा

  • @baburamaryal4742
    @baburamaryal4742 7 днів тому

    सहि हो रबि लाई कसरी सिद्धाउने र देस लुट्ने भन्ने मात्र उद्देश्य छ पुरानो पाटी को

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc 8 днів тому +3

    रवि लाई प्रस्न सोध्दा यो बुझिन्छ की 12 भाई र चोर नेता मिलेर सहकारी को सबै पैसा रवि ले नै खाएको हो भन्ने माहोल उत्पन्न गर्न खोज्दै छन् तर आजको जनता लाटो छैन 84 मा देखलास चोर हरु

  • @RamakantaGhimire
    @RamakantaGhimire 8 днів тому +1

    Yes you are right sir 👍🙏

  • @completenepal238
    @completenepal238 8 днів тому +1

    पोखरामा जस्तै देशै भरीका सहकारीमा काग्रेस र एमाले !
    -----------------
    हाम्रो पोखरा तिर पनि सहकारीको अध्यक्ष लगायत सबै पदाधिकारी सल्लाहकारमा कालो काग्रेस र एमाले कै मान्छेहरुको बोल वाला र कब्जाछ डुब्दै नडुबेर समस्या नभएका सहकारीमा पनि बार्षिक रु ५०/६० लाख रुपिया हिना मिना भएको कुरा बाहिर आउँछ अनि हरेक बर्षको साधारण सभामा बबन्डर मच्चीन्छ पछि बन्द सत्र भनेर सारा सदस्यहरुको आखामा छारो हालेर कालो काग्रेस र भु-माफिया कम्युनिस्ट एमालेका मान्छेहरु खास खुस कुरा गरेर बिबाद झगडा साम सुम पार्छ्न पोखराका हरेक सहकारीमा यो सामान्य दृश्य/घटना हो यो प्रतेक बर्ष हुने, आजकल फेसबुक लगायत सामाजिक सन्जालहरुमा रबि लामिछाने बारेको जुन सुकै भिडियो वा न्युज आउने बित्तिकै प्याच्च 'सहकारी ठग, सहकारी ठग, २ ओटा पासपोर्ट ...' ईत्यादी भन्नेहरु तिनै पोखरा तिरका जस्तै देश भरीका सहकारी कब्जा गरेर डकारेर बस्ने तिनै कालो काग्रेसी र भु-माफिया एमालेका अन्धभक्त कार्यकर्ता हुन जस्ले २०४७ देखि कान्डै घटाएर देशलाई यो निरीह नाजुक हालतमा पुर्याएका नब सम्भ्रान्त सामन्ती बर्ग हुन!!
    धन्यवाद !

  • @NarayanShrestha-gw7hg
    @NarayanShrestha-gw7hg 8 днів тому +2

    सहि कुरा हाे सर

  • @ChandraDev-w2u
    @ChandraDev-w2u 8 днів тому +2

    Good luck

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p 8 днів тому +12

    एकदमै सहि कुरा हो सर रबि कुनै पनि दोसि छन धन्यवाद

  • @devraj_poudel_
    @devraj_poudel_ 8 днів тому +3

    सत्य कुरा के हाे पत्ता अबश्यलाग्ला

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b 8 днів тому +2

    Sahi bichar

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 8 днів тому +2

    प्रमाण तत्थ्य हुनु पर्छ।यो राष्टिय स्वतन्त्र पार्टी लाई सिध्याउने एमाले काग्रेस का मनिस लाइ टाउको दुखाइ हो।

  • @chakgurung3175
    @chakgurung3175 8 днів тому +1

    अह सारै चित्तबुझ्दो कुरा गर्नुभयो , सलाम छ

  • @chhandaadhikari3717
    @chhandaadhikari3717 7 днів тому +1

    रबि हो रबि जुन प्रकाश जीवन vari रहि रहनेछ

  • @chakgurung3175
    @chakgurung3175 8 днів тому +2

    नेपाल मै मात्रै रहेछ नियम , जागिर खान जाँदा अन्तरवर्तमा साहुलाई तपाईंले यत्रो संपत्ति कहाँबाट आयो भनेर सोध्ने रहेछ , हरे राम ।

  • @ramitaphuyal210
    @ramitaphuyal210 8 днів тому +1

    ❤❤❤❤

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 2 дні тому +1

    एउटा टेलिभिजन चलाउने प्रस्तोता ले सहकारी को जिम्मा लिने कुरै आउँदैन।

  • @LaxmiParki-g7s
    @LaxmiParki-g7s 8 днів тому +1

    Right kura

  • @dhanbahadurbohara8445
    @dhanbahadurbohara8445 8 днів тому +1

    कामदार ले काम गरे बापत सेलेररि पाउने हो कहा बाट आयौ भन्ने सोधन मिल्दैन

  • @jagesworpulami9329
    @jagesworpulami9329 8 днів тому

    Good

  • @binodgurung6878
    @binodgurung6878 8 днів тому

    rabi dai ekdam nirdosh xa

  • @ishworpun8447
    @ishworpun8447 8 днів тому

    200%right

  • @radhakhanal5218
    @radhakhanal5218 8 днів тому

    Right vannu vayo

  • @PrakashShrestha-h3q
    @PrakashShrestha-h3q 8 днів тому +1

    रबि सर Galaxy TV मा बहाली नहुंदै सहकारी बाट ॠण लिइसकेको थियो भनिन्छ _ यो कुरा किन रबि सरले थाहा नपाउनुभएको होला ?

    • @SomBahadur-x8m
      @SomBahadur-x8m 8 днів тому

      hjrko bhannu bhako kura rabi ji ko okille bhani saknu bhayeko xa hjr rabi janu agadi nai jb rai le paisa hina mina gareko ho

  • @krishnadhakal6198
    @krishnadhakal6198 8 днів тому

    ठिक भन्नु भयो धन्यवाद

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 8 днів тому

    You are absolutely right ✅
    You have analyzed clear cut without if and but.
    Jai Ghanti 😊

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 7 днів тому

    जति यो विरोधीहरू बोलेको छ नि सहकारी ठगर यिनीहरु यिनीहरु लुटेर खाएको हो

  • @rabigautam7926
    @rabigautam7926 8 днів тому +1

    रबिको ब्यक्तिगत बैंक खातामा रकम गएको अबस्थामा रबि जिम्मेवार हुनुपर्छ ।

    • @user-rf5re7zl3h
      @user-rf5re7zl3h 8 днів тому

      Khata khole ko ra sabbai verify vaye paxi po khatama paisa janxa jatha tero partyko ta sabbai jel janxan tesaile rabi lai sakyo vane latthi pani navachine rabi pani jel kochne parpanch ho

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 7 днів тому

    सहि बिशेषण जय होस

  • @RaiBhuwana-le7nt
    @RaiBhuwana-le7nt 2 дні тому

    Good luck jaya rabi jay ghanti swatantra team 👏 👍🏾 🇳🇵

  • @gitabhandari934
    @gitabhandari934 8 днів тому

    सहि भन्नु भयाे सर यि भष्टनेताले रबिलाई कसरी सिधा्याउनु खेल रचेकाे रजनता माथि भ्रम छर्नेर जनताकाे अगाडि रबिलाई कमजोर बनाउन खाेजेकाे अजैपनि जनता सचेत छैनन्

  • @netragoutam1573
    @netragoutam1573 8 днів тому

    100% right , jay Rabi❤❤

  • @narayankarki5769
    @narayankarki5769 8 днів тому

    ❤❤सहि हो।❤❤

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x 8 днів тому

    सहि भन्नुभयो जय घन्टी

  • @NAREN20203
    @NAREN20203 8 днів тому +1

    सहि कुरा सर ... रबि जिन्दाबाद

  • @dipakkumarray5214
    @dipakkumarray5214 8 днів тому

    Great analysis Sir 👍👍👍👍👌👌👌

  • @narayanbhandari440
    @narayanbhandari440 8 днів тому +7

    १६ अरबमा १अरब जिबी र रबिले लिए रे..बाँकी १५ अरब कुन टाउकेले लग्याे त!!!

  • @Govinda-bs1ee
    @Govinda-bs1ee 8 днів тому

    सहि बिस्लेसन सर

  • @user-lt1uq8xq7d
    @user-lt1uq8xq7d 8 днів тому +1

    रबि दोसि भयेको भये भाग्नु पर्ने निदर भयेर राजनिती मा होमिनु भयेछ ,

  • @dipakkumarray5214
    @dipakkumarray5214 8 днів тому

    Good luck Rabi Sir 🙏🙏🙏🙏🙏🙏🙏👍👍👌👌

  • @krishnagautam6781
    @krishnagautam6781 8 днів тому

    भष्ट्रचारि लाई फासी दिने कानुन जब सम्म बन्दैन , तब सम्म जालि फटाहा हरु का यस्ता हर्कत हरु बारबार भइ रहन्छन्। भ्रष्ट जालि फटाहा को समुल नष्ट नभइ देश बन्दैन।

  • @yubakc3529
    @yubakc3529 7 днів тому

    Jay Ghanti
    Jay Rabi
    God bless you

  • @sitadarji3855
    @sitadarji3855 8 днів тому

    ek damai sahi kura ho sir

  • @prembahadurpariyar4792
    @prembahadurpariyar4792 8 днів тому +2

    ऋषि धमला काे भाई हो की के हो यो पत्रकार

  • @ShyamGurg
    @ShyamGurg 8 днів тому

    होइन हो। पत्रकार हो कि वकिल हो अरुलाई पनि बोल्न दिनुपर्यो नि सुन्ने सक्ने क्षमता राख्न पर्‍यो पुत्रकार मोहोदय।

  • @podverse69
    @podverse69 7 днів тому

    Good luck Rabi Dai 💖❤️❤️❤️❤️

  • @ramjibagale9014
    @ramjibagale9014 8 днів тому

    सरकारी कंपनी धाटामागयाे भनेकर्मचारी दाेषी हुनेहाेभने बायुसेवा निगमका कर्मचारी माथीकिन ठगिमा कारबाही किनहुदैन ।

  • @podverse69
    @podverse69 7 днів тому

    Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai 💖💖💖💖

  • @jagdishuraw
    @jagdishuraw 8 днів тому

    जय रवि ,,,,जय 🔔🔔🔔💪💪

  • @lokeshayer
    @lokeshayer День тому

    Good thinking ❤❤❤❤❤❤

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf 8 днів тому

    💯 right sir good luck rabi sir

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 8 днів тому +1

    Jay.rabi

  • @podverse69
    @podverse69 7 днів тому

    Jaye Rabi Dai 💖❤️❤️❤️

  • @Something-f9g
    @Something-f9g 8 днів тому

    रबि❤सर❤निरदाेश छन❤❤

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 8 днів тому

    Right kura ho sir good luck ravi sir god bless to you jaya ghanti

  • @user-tr2jr8hg5e
    @user-tr2jr8hg5e 7 днів тому

    चाेर हरुले रबिलाइ हामिसित मिल
    मिलिजुलि युवा बिदेस लखेटु आान्द
    भयर देसका हरचिज कब्जा गरुर बेचु
    भन्दा रकिले नमानेपछी भुस्याह बाट
    लियर एल्सिसेन समेत पछिलागे का

  • @shashiadhikari4323
    @shashiadhikari4323 8 днів тому

    प्रतिबेदन न दिदै संयाेजक ले सबै कुरा भन्न मिल्दैन भन्ने त थाहा हुनु पर्याे नि

  • @mahendrakarki9468
    @mahendrakarki9468 8 днів тому

    जिबि ल्याउदा भ्रष्टाचारि पार्टीका धेरै नेता हरु पनि समातिने छ नि त्यही भएर सबै दोस रबि माथी लगाएको यदि दोशी भए थुनेर देखाहोस यो भ्रस्टाचारि सरकारले ।।😡😡

  • @rewatipandit8668
    @rewatipandit8668 7 днів тому

    , रवि हर्का सामपाङ बालेन शाह यिनीहरूलाई सिध्याएपछि फेरि भ्रष्टाचारीको राज हुन्छ अनि त्यही कारणले यिनीहरू सिध्याउने पक्षमा छन्। खबरदार रबीलाई त्यहाँ झुटो आरोप लगायो भने

  • @rajaramghimire2599
    @rajaramghimire2599 8 днів тому

    जबरजस्ती रबिलाई सहकारी ठग बनाउन खोज्नु काङ्ग्रेस एमाले को दिबालिया पन हो , सक्किने बाटो खन्दैछन काङ्ग्रेस एमाले

  • @KaluramChaudhary-dx7ok
    @KaluramChaudhary-dx7ok 8 днів тому

    Right 👍👍👍

  • @balkumaridahal6598
    @balkumaridahal6598 7 днів тому

    You are right

  • @ujaldhami
    @ujaldhami 8 днів тому

    तीनै जना रबि काे बुबा बाजे काे नाम फरक फरक हाेला नि तिन पुस्ते उल्लेख गरेकाे हाेला

  • @chandagautam2915
    @chandagautam2915 8 днів тому

    Sahi ho sir🙏🙏

  • @IndraKhadka-s5o
    @IndraKhadka-s5o 8 днів тому

    Jay rabi jay ghanti

  • @HariprasadPathak-wh9mk
    @HariprasadPathak-wh9mk 8 днів тому

    कुरा सहि हो

  • @completenepal238
    @completenepal238 8 днів тому

    कालो काग्रेसको देशब्यापी सहकारी लुटको सन्जाल यस्तो पो रहेछ ल हेरौ यहाँ तल !!
    ------------------------
    सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ!
    -----------
    सहकारी ठग्न कालो काग्रेस र माफिया
    एमाले ले पालेका मफियाको नाली बेली!
    ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष
    आबद्द पार्टी: नेपाली काग्रेस
    ठगि/अपचलन रकम: ६ अर्ब रुपैया
    ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा
    पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस
    ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड
    ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस
    ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड
    ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था
    आबद्द पार्टी-नेपाली काग्रेस
    ठगी/अपचलन रकम: १६ अर्ब रुपैया
    हाल: जेलमा
    ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक
    आबद्द पार्टी- नेपाली काग्रेस
    ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड
    ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक
    आबद्द पार्टी: नेपाली काग्रेस
    अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको !
    ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया
    ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक
    आबद्द पार्टी: नेकपा एमाले
    ठगी/अपचलन रकम: ८ अर्ब रुपैया
    ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर
    आबद्द पार्टी: नेकपा- एमाले
    ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी
    हाल: फरार, नेपाल पुलिसको खोजीमा
    बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म !
    बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य ..
    अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+१२ भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ !
    अब बास्तबिक सहकारी लुटने ठग्ने फतक्क कुहेर झर्न लागेको कालो काग्रेस कि रबि लामिछाने !??
    जादा जाँदै अरु थप ++
    -----------------
    अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!?
    धन्यवाद !
    🙏

  • @GyansagarShakya
    @GyansagarShakya 7 днів тому +1

    Jasla aarulai bigarchh aaphai bigranchha satai kura ho .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-st3hn6tb3i
    @user-st3hn6tb3i 8 днів тому

    💯 right

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 8 днів тому

    यी पाटिकाे मुख्य उदेश्य भनेकाे रबिलाइ फसाउनु हाे देस लुटन पलकियका माफियाहरु फेरि पनि देस लुटन पाइछ कि भनी रबिकाे खेदाे गरि राखेकन छन तर रबि एउटा छैन अब याे देसमा हजाराै रबिकाे जन्म भएकाे छ अब दिवा सपना नदेखनु हाेला तिमी हरु जुन दिन सततामा हात हालेउ नि तेति खेर जनमेमाे बचचा अाज 32 बर्ष भै सकाे यानेकि उ मेचाेड भै सकाे

  • @prabinwaiba3808
    @prabinwaiba3808 8 днів тому

    honi shida soja manxele nai bujne kura honi.yo ta sab bram xarkera rabiko badhanam gareko ho 100%

  • @user-rp2nm4rv5l
    @user-rp2nm4rv5l 8 днів тому

    जनता तपाईहरु यदी स्वाभीमानी हुनु हुन्छ र देश को भलो चाहानु हुन्छ भने छात्तीमा हात राखेर आफ्नो धर्म ईष्त देबता सम्झेर २०४७ साल देखी आजको मिती सम्म यि देश बेचुवा जनता बेचुवा देश द्रोही हरुले जनतालाई के के दिय जनता लाई आज सम्म सहज जिबन बिताउन के के गरे देशमा रहेका युवा हरुलाई के के रोजगार दियर देशमै रहन के के भुमिका खेले यि सबै आत्मा समि़क्षा गरी नेपाली जनताहरुबाट मुल्यानकन गर्नु हुनु होला। अब आउने चुनाबमा यि देश बेचुवा जनता बेचुवा देश द्रोही गद्दार भ्ररष्टाचारी काला कांग्रेस र गद्दार ऐमााले दलालीहरु लाई स्वाभीमानी नेपाली जनताहरु बाट पुर्ण रूपमा बहिस्कार गरौं धन्यबाद।

  • @yagyarajsharma4915
    @yagyarajsharma4915 7 днів тому

    रबि र बालेन लाइ पाखा नलाए राजनितिक दल सकिने भएकाले रबिको पछि काङ्ग्रेस र बालेनका पछि एमाले लागेको हो।

  • @pramilathapa7929
    @pramilathapa7929 8 днів тому

    Sahi kura

  • @chakgurung3175
    @chakgurung3175 8 днів тому

    पोखरा र बुटवलको सहकारी मा रबि ो जस्तै धेरै को फर्सी झूटा नाम भेटिएको छ त्यो के हो त????????

  • @shaktima.ngurung4445
    @shaktima.ngurung4445 8 днів тому

    Good luck rabi सर जय घण्टी जय देश जय राष्ट्रिय स्वतन्त्र पार्टी जय होस्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nagendradudhraj7231
    @nagendradudhraj7231 7 днів тому

    याेशुर्य थापालाइ,चाहिँ,मान हानिगरेकाेमायाे,माननियलाइ,टुलु कारबाइहुनुपरछ यसलाईअगनि परिक्ष गरनुपरछ ,अनिगगन,थापालाइ समेत अग्नि परिक्ष गरिकारबाइ गरनुपरछ इफटाहरुकाे जाल,पापिखेल,गरेकाेथाछैर जनतालाइ।

  • @user-wf5vi6qm3u
    @user-wf5vi6qm3u 8 днів тому

    मिडिया साथिहरु अरुलाइ पनि बोल्न दिने गर्नुस, होइन भने फोनमा कुरा गर्ने गर्नुस,