कूलमानलाई अख्तियार लगाइने, टिम नै ‘किक आउट’ हुने ! बालेनलाई काम गर्न सिकाउँदै विद्यासुन्दर |

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • कूलमानलाई अख्तियार लगाइने, टिम नै ‘किक आउट’ हुने ! बालेनलाई काम गर्न सिकाउँदै विद्यासुन्दर - SIDHA KURA JANTA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV

КОМЕНТАРІ • 400

  • @user-nc4bp8cd1e
    @user-nc4bp8cd1e Місяць тому +8

    हजुरको पत्रकारिता लाई सम्मान छ

  • @dibashkhadka8785
    @dibashkhadka8785 Місяць тому +120

    पुर्ब मेयर बिद्या सुन्दर शाक्य लाई सम्मानका सायदै साथ बिहान बिहान गु खान विनम्र अनुरोध छ केहि गर्ने होइन बोल्ने मात्र

  • @dpsamansiwakoti
    @dpsamansiwakoti Місяць тому +28

    राजपरिवार अन्त्य संगै देश र जनताले अभिभावक गुमायो ! यी दलेहरुलाई अभिभावक मान्न सकिन्न

    • @pongchong8883
      @pongchong8883 Місяць тому

      Ki gernu sadi kp perchanda sari le jetaya paxi ani kati palta pm vaeu desh ra janata ko lag I ki gari

  • @bharatkhatri6332
    @bharatkhatri6332 Місяць тому +54

    लोकतान्त्रिक देश हो ! भोट हाल्ने हक र अधिकार जन्ताको हो ! हामि आफै भोट गर्छोै र नेतालाई आफै गालि गर्छोै !पहिला आफ्नो भोट बद्लोै अनि देश बद्लिन्छ! नेता लाई गालि गलोज गरेर केहि हुनेवाला छैन! पहिला हामि जन्ता सुर्दिन जरूरि छ यो देश मा! कहिले सम्म यि पुराना नेतालाई भोट गर्ने ३५ बर्ष भन्दा धेरै भयो भोट गरेको अझै गर्दैछोै अनि आफै भन्छोै देश बनेन् भनेर ! जय राष्ट्र ❤🇳🇵

    • @prakashdhungel7755
      @prakashdhungel7755 Місяць тому +2

      😮😮 यो सबै झोले पल्टु राम् काे
      कारण ले गर्दा हुने गरेकाे हो! नागरीक सचेत हुन जरुरी छ!😊

    • @arunbelbase12
      @arunbelbase12 Місяць тому +3

      सहमत्☝️🙏☝️सबै भन्दा भेडा त हामी नेपाली भोटर जनता हरु हो🙏 अब हामी सुद्र्नु जरुरी छ्🙏

    • @radhakhadka1106
      @radhakhadka1106 Місяць тому +2

      उमेदवार नै यिनै अपराधी मात्रै हुन्छन्।भेडाहरूलाई मासु भात र दुइ चार लिटर पेट्रोल भय पुग्छ।

    • @shahbalkrishna8160
      @shahbalkrishna8160 Місяць тому +1

      धेरै ठिक कुरा गर्नुभयो

    • @saru__rana
      @saru__rana Місяць тому +1

      यहाँ भोट् हाल्ने जनता भन्दा झोले कार्यकर्ता धेरै हुनाले र झोलेहरु मासु रक्सिमा बिक्ने हुनाले सदै इ भ्रष्ट हरुलेनै जित्ने गर्छन मेरो बिचारमा

  • @bharatkhatri6332
    @bharatkhatri6332 Місяць тому +40

    जब सम्म नेपालि जन्ता झोले बाट मान्छे बन्दैन तब सम्म यो देश बन्दैन !

    • @chakratamang6833
      @chakratamang6833 Місяць тому +2

      100%

    • @yadrana3063
      @yadrana3063 Місяць тому +3

      Akdam sahi kura ho.

    • @chandra8234
      @chandra8234 Місяць тому

      Nepali laai bharat ko jogi ley je bhaneypani jey garepani pachaya hunchha kahi pakhandi haru ko netritwaa ma

    • @dkmb6498
      @dkmb6498 Місяць тому +1

      Kuro thik ho

  • @Dhondub
    @Dhondub Місяць тому +34

    भारतीय नाङ्गोबाबाहरुको भक्तहरुले चलाएको नेपाल कहिलेसम्म यस्तो? अझै यिनीहरू देश भक्त रास्ट्रवाद रे

  • @tsanam
    @tsanam Місяць тому +36

    भक्तबहादुर पुन जी सर्वोच्च जानुहोस्। यी चोरहरू देखेर नडराउनुस्। जनताको साथ छ तपाईँलाई।

    • @sanjukeeran7808
      @sanjukeeran7808 Місяць тому +1

      Oli sasan ma jaha gayeni kehi hune wala chaina janta nai uthe matra kehi hola

  • @arpanghale1641
    @arpanghale1641 Місяць тому +75

    देशको एकमात्र प्रतिपक्ष न्युज 24 टेलिभिजन परिवार अझै बिसेस गरि कुसल , जुझारु प्रस्तोता बिरेन्द्र जैरु सर 🙏🙏🙏🙏🙏

    • @jayprakashkurumbang3214
      @jayprakashkurumbang3214 Місяць тому

      Tero lado

    • @tmsingh8422
      @tmsingh8422 Місяць тому

      Bidhya sundar lai ajja pani oliko aachi khaana pugeko chaina ??? Thukka !!! Yo aachi khane anuhaar na dekhaunu please !!!!

  • @chandrakumarchandrakumar2133
    @chandrakumarchandrakumar2133 Місяць тому +3

    तपाईं जस्तो पत्रकारलाई सलाम छ।ईन्डियाको जून बाबा आए पनि नेपालको हितको बारेमा कहिले बोल्दैन।

  • @gagansen9536
    @gagansen9536 Місяць тому +11

    बाहुनबाद ले लुटेको देशमा तमाङले उज्यालो छरेको उनिहरुलाई किन मन पर्छ र ?

  • @dipendraaa
    @dipendraaa Місяць тому +55

    केपि र शेरे नमरे सम्म देश बन्दैन।

    • @necessaryitems2441
      @necessaryitems2441 Місяць тому +2

      यसमा प्रचण्ड माकुने झले बाबुराम आदि पनि थप्नुपर्छ होला ।

    • @user-gn9xw5nn6s
      @user-gn9xw5nn6s Місяць тому

      Marnu paryooo chhittai yi deshdrohilae.

    • @chandratamang2487
      @chandratamang2487 Місяць тому +1

      Yesta xito mardainan raxan hau ma 5/6 ma huda dekhi yo neta haru ko barema news sunthey ahilay bachelor sakida samma yini haru kai barchasos kayam x

  • @solukothulesolukothule1049
    @solukothulesolukothule1049 Місяць тому +25

    यो दुईटा कर्मचरीलाई सय तोपको सलाम छ जागिर गए पनि❤❤❤❤

  • @filmytips8900
    @filmytips8900 Місяць тому +34

    केपी ओली सरकार मुर्दाबाद। भ्रष्ट सरकार राजीनामा दे। कुलमान सच्चा नेपालीको छोरो हो, नचला आगोको भुमरीमा जल्छस्।

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t Місяць тому +11

    कुलमान घिसिङ लाई साथ दिन जनता जाग्न जरुरी छ। भक्तबहादुर पुन सर कानुनी प्रक्रियामा जानू जनता तपाईको साथमा छन। बिद्यासुन्दर शाक्य लाई दिन दिनै बिहान एक चम्मच गु खानुहोस तपाईं को बुद्धि को ढक्कन खोल्न मदत गर्नेछ।

  • @basantalama7076
    @basantalama7076 Місяць тому +16

    के पि को निरंकुशता प्रष्ट देखिन्छ….लोकतन्त्रमा वाक स्वतन्त्रताको खिल्लि उडाउंदै नोट अफ डिसेन्ट लेख्ने कर्मचारिको बर्खास्त गरेको छ ,यस्को लागि धन्यबाद के पि बा लाई…।

  • @premkaucha6156
    @premkaucha6156 Місяць тому +14

    कुखुराको चाक्जसो अनुहार भायको मान्छे सुन्दर साक्के

  • @rudrakhanal2276
    @rudrakhanal2276 Місяць тому +16

    बिद्याले सिकाउने भनेको काम बिगार्नु, भ्रस्टाचार ,गर्नु अनि आफु सम्मपन्न हुनु हो नत्र आफ्नो कार्या कालमा एउटा त राम्रो काम हुन्थ्यो ।

  • @bigyanthulung3783
    @bigyanthulung3783 Місяць тому +3

    अब हामी जन्ता जागौ अनि भ्रष्टाचारि नेता लाई लखटौ।

  • @ramesharyal4811
    @ramesharyal4811 Місяць тому +5

    नेपाली आमाको सच्चा पत्रकार बिरेन्द्र जैरू

  • @dhrubarai
    @dhrubarai Місяць тому +7

    हाम्रा सबै नेताहरूलाई देश प्रेम सिकाउन भारतीय गुरूहरूकहाँ पढ्न पठाउनु पर्छ ।

  • @indrajoshi8119
    @indrajoshi8119 Місяць тому +2

    विद्या सुन्दर शाक्यले काम गरेको भनेको केही छैन

  • @hiteshrajgiri706
    @hiteshrajgiri706 Місяць тому +7

    अब हामी सबै सर्वसाधारण जनता हरुले बिधुत महसुल बुझाउन बन्द गर्नु पर्छ। लाइन काट्न आए भाटा हानेर खेद्नु पर्छ जाग नेपाली जाग अब त जाग । साला चोर सरकार। केपि ओलि मुर्दाबाद

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 Місяць тому +1

    सहि र साचाे कुरा गर्ने न्युज 24 लाइ धन्यवाद ।🇳🇵🇳🇵🇳🇵🇳🇵।

  • @dillimbu5163
    @dillimbu5163 Місяць тому +6

    यो ओली प्रधान मन्त्रि हुन्जेल माफिया र भ्रस्टाचा संस्थागत भएर जान्छ । जति लामो बाच्छ देश कंगाल हुन्छ।

  • @ChandraPrakashyadav-oc9cd
    @ChandraPrakashyadav-oc9cd Місяць тому +3

    आज सम्म हामी लाई थाहा थिएन, कि महानगर काे पूर्व मेयर विधा सकिए थियो

  • @binottamang2665
    @binottamang2665 Місяць тому +7

    बिस्य सुन्दरको राम्रो काम चै के थियो साथीहरूलाई थाहा छ भने भन्नुस है

  • @yugalrana4717
    @yugalrana4717 Місяць тому +1

    राष्ट्रप्रति कुठाराघात हुँदा त्यो केवल कुनै एकल सरोकारको बिषय होइन प्रत्येक न्यायप्रेमी सजग उत्तरदायि नागरिकको हो।

  • @mankumarshrestha391
    @mankumarshrestha391 Місяць тому +1

    जलमातालाई हेपेपछि यस्तै त हो नि। बालेनले राम्रो काम गर्दा यिनीहरूलाई पच्दैनन् यस्तै हो।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Місяць тому +1

    यस्ता अबुझ स्वाथ लाई पशुपति मा ल्याएर कथा बाचन गर्ने गराउने अनि करोडौं पैसा बिदेश पठाउने हामी नेपाली नै दोषी छौं !

  • @bikramthapamagar9805
    @bikramthapamagar9805 Місяць тому +4

    जस्तो गुरु तेस्तै चेला😂😂😂

  • @yurajmahat3521
    @yurajmahat3521 Місяць тому +1

    पुन सर र आचार्य सर न्याइक अधिकारको लागि अगाडि बड्नै पर्छ

  • @ratankotethito2293
    @ratankotethito2293 Місяць тому +1

    यस्तो पाखण्डी हरुलाइ नेपाल छिर्न नै प्रतिबन्ध गर्नु पर्छ😢😢😢

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb Місяць тому +1

    बंगला देशमा सेनाले विद्यार्थी लाई साथ दिएपछि प्रधान मन्त्रीले देश छोडेका समाचार सुनियो अब त्यही अवस्था नेपाल मा हुनु पर्यो तर विडम्बना पीडित जनताको नेतृत्व कुन देश भक्त ले गर्छ ।त्यस्तो व्यक्ति नेपालमा छ त?

  • @ghanaguragai376
    @ghanaguragai376 23 дні тому

    विद्या सुन्दरले काम सिकाउनुभन्दा आफै गरे त्यत्रो जेल मेयर भएर बस हो। नगरपालिका काठमाडौँको महानगरपालिकाको त्यतिखेरै गरे भइहाल्थे नि अब के सिकाउनु।

  • @baburambhusal267
    @baburambhusal267 25 днів тому

    बाबा बिरेन्द्र जैवु!कति बिष घोल्न न मायिर छौ?तिमी जस्तो... भारत बर्ष कहिले जन्मेको थियो?थु थु।म सनतनि हुनुमा गर्व गर्छु अनि तिमी नि!

  • @kedarbhattarai5654
    @kedarbhattarai5654 Місяць тому +1

    देखिने गरि केही काम भयन,लुटने काम मात्र गरे ? राधे राधे

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Місяць тому

    समाचार २ दिन को अगाडी को भए पनि अहिले सुन्दै छु किन कि समय भएन जे होस म प्राय यो प्रोग्राम (सिधा कुरा जनता संग) प्राय नियमित सुन्ने गर्दछु १दम राम्रो लाग्छ तर हामी नेपाली को बिडम्बना कि जति नै कराए पनि यो अन्धो र बहिरो सरकार को कान मा पुग्ने होइन रहेछ के गर्नु यी भ्रष्ट नेता हरु लाई तह लगाउन कोइ जन्मेन नेपाल मा।

  • @user-zd8vx9et8u
    @user-zd8vx9et8u Місяць тому +1

    साके भने मानछेले बालेनको अाचि खुवाय रामरो होला जसतो लागेयो

  • @santoshranpal6618
    @santoshranpal6618 Місяць тому +1

    Ekdam satya tathya bolne ek matra media news24❤🙏

  • @singgurung7206
    @singgurung7206 Місяць тому +3

    We saport baalen shah 💪💪💪

  • @kalakbhandari3073
    @kalakbhandari3073 Місяць тому

    सायद यो गुरुलाई आफ्नो बाजेको नाम पनि थाह छैनहोला।

  • @prakashdhungel7755
    @prakashdhungel7755 Місяць тому +1

    ताली र गाली को लागि के जनताकाे निर्णय ले, गृह मन्त्री रमेश लेखक ज्यु ले बुझ्लान् त??😂

  • @user-dh1fw1bb7m
    @user-dh1fw1bb7m Місяць тому

    अख्तियारपनि सहिगगलत छट्यउने स्स्थाहाेलनि कुलमानले सहिकामगरेकि गलतगरे छटिन्छ हाेला

  • @rupsauden2856
    @rupsauden2856 Місяць тому

    यो खरानेहरुलाई खरानि बाहेक अरु राजनितिको कुरा गर्नु बादरलाई नरिवल जस्तै हो

  • @NabinRai-mq5rh
    @NabinRai-mq5rh Місяць тому +1

    काँग्रेस र यमाले यी दुई पार्टी मिलेर बनेको सरकार मै सँका छ मलाइ इनिहरुले केही गरने हैनन

  • @ashishkashi5730
    @ashishkashi5730 Місяць тому

    कमिलाको पनि प्वॅाख आयो भने त्यसको मृत्यू आईसक्यो भन्ने बुझिन्छ त्यस्तै अब यो दलाल सरकारको पनि आयू बंगलादेश कै हबिगत न होला भन्न सकिन्न चेतनाभयॅा?

  • @user-yp9ot5nl6v
    @user-yp9ot5nl6v Місяць тому

    यस्ता पात्र ले नै हाे संबन्ध बिगार्ने,अल्पज्ञानी...

  • @arunpant-t1u
    @arunpant-t1u 27 днів тому

    A b pant right version and right discussion

  • @Santa968
    @Santa968 Місяць тому

    अहिले नि भ्रष्ट गरेको सम्पति पोको पार्दै गर सेरेको प्रधानमन्त्री हुने बितिकै भाग्नु पर्ला

  • @kamalparsadbaral341
    @kamalparsadbaral341 Місяць тому

    जनता काे एक मात्र सच्चा न्युज 24

  • @archanadevkota5422
    @archanadevkota5422 Місяць тому +1

    Sahi kura ho birendra ji dhes ko satha papi haru ko hath ma cho so sad hamiharu nepali haru jay NEPAL

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 Місяць тому

    बि पि अस्पताल धरानको पनि त्येस्तै हालत छ हामी सर्बसाधारण जनताहरुले आइ सि यु बेड छ अरे भनेर सुन्ने मात्रै हो आवाश्यक परेको बेला कहिल्यै पाइदैन निजि क्षेत्रमा रेफर गर्दिन्छन्

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 Місяць тому

    देशका जन्ता ले आफू पहिले स्वामानी जन्ता वन्न सिक्नु पर्याेझाेले वन्नु भएनतब मात्र देश वन्छ ।

  • @rbvlog779
    @rbvlog779 Місяць тому

    यो बन्दित को त इंडिया मै यति गनी नसक्नु ट्रोल बनिरहेको छ त्यही पनि पछि लाग्न छोड्दैनन्

  • @pathak777
    @pathak777 Місяць тому +1

    Dues amount lenu parxa..

  • @samsherlama9598
    @samsherlama9598 15 днів тому

    गर्ने लाई त गर्यो भन्ने सिकाना हो आखा फुटेको झठा

  • @yatra6203
    @yatra6203 Місяць тому

    यो नेता हरुलाइ देश बाट लखेटनु परछ।

  • @padamrana3245
    @padamrana3245 Місяць тому

    पाखा शाक्य ।तैले बनाइस धरहरा।।

  • @tarakhanal9844
    @tarakhanal9844 Місяць тому

    नीति वनाउदैमा हुन्छ ?कार्यन्नयन को ?

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Місяць тому +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

    • @gokulthapa9580
      @gokulthapa9580 Місяць тому

      कस्तो मान्छे पठाउछौ है ओखलढुंगा बाट अङ्ग्रेजी बोल्न नजान्ने तर बोल्न खोज्ने , अनि घडि चोर ....!😊😊😊😊❤❤❤❤

  • @MotivationTv471
    @MotivationTv471 Місяць тому

    थाह नभएको कहाँ हो र ? नेपाललाई हेपेर आफ्नो देशको बडिनै हित गर्न खोजेको हो धोतीहरुले, नेपालमा आएर नेपाल कै खाएर , भुमिमा टेकेर यसरी बोल्नु कसरी हिम्मत गर्च्जन? यो त भ्रस्ट नेता ,देश द्रोही नेताहरुको गतिछडा पनले धोतिहरुको एक ब्यक्तिले समेत यसरी बोल्छ।

  • @homgurung8885
    @homgurung8885 Місяць тому

    यो देशमा काम गर्नेलाई गल्यात्याउने र जो फाटाह छ जो चोर छ तेस्लाई मात्रै प्रोत्साहित गर्ने प्रबितिले देश दुबिरहेछ किन यो सरकारमा बस्नेहरु बुज्दैनन अचमैको कुरो छ???😅😢😂

  • @user-pu7br8uh8k
    @user-pu7br8uh8k Місяць тому

    सरखारले पाराबिधिक किन निकालियो दिलेनदन जैरुकोगलतछ योपऋकारको सहिइसपटिकरन सहिछैन उसकोइस पसटिकरन ठिकछैन जसतोमलै यो कुरोको मलैबिससवासलागेन

  • @ramgurung8516
    @ramgurung8516 Місяць тому

    आर्यघाट जाने बेलाको नेताहरुले देशको जिम्मेवारमा बसेपछी हुने यहि हो छुद्र शब्दप्रयोग गर्न बाध्य छ। अहिले देशको हालत देखेर।

  • @rala1313
    @rala1313 Місяць тому +1

    Kul mam is great

  • @loksagar2945
    @loksagar2945 Місяць тому +2

    पुलिसमा नाम निकाल्ने निरीक्षकले जे गरेको छ राम्रो गर्यो।दलित मधेसी कोटा के का लागि ?गरिब कोटा हुनुपर्छ ।अरु सबै खारेज गर्नुपर्छ ।सबैले यसैगरी दलित र मधेसी कोटा हुताउनु पर्छ।

  • @chudamarahatta1198
    @chudamarahatta1198 Місяць тому

    आफ्नै पैसाले बनाए जस्ताे गरेर कति सजिलै लाजै नमानि भन्नसकेकाे हाेला।

  • @punamchaudhary407
    @punamchaudhary407 Місяць тому

    Being जनता हाम्रो आसा छ कि without hesitation चोर ओली सग यो कुरा स्पष्ट रुपमा सोध्नु, चोर को बरता लिनु ,येसतै रातो पिरो हुने गरि question garnu ke..

  • @birajjsyangtan4999
    @birajjsyangtan4999 Місяць тому

    ग्वाचा मुला लुटेर... बिद्या सुन्दर होईन बिद्या बिबेक नैतिकता सबै नस्ट भएका फोहोरी मान्छे हुन ....😡😡😡

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb Місяць тому

    हामीले पुराना फिल्म हेर्दा सिनेमा भिलेनले होरो को आफन्त लाई अपहरण गरेर पुत्ला मा बम बा नेर पड्काउने र तेरो आफन्त लाई पनि त्यसै गरी उडाई दिन्छु भनेर तर्साउ थियो । त्यस्तै लाग्यो यो सरकारले कुलमान लाई तर्साएको ।अब बंगलादेश को घटना नेपाल मा पनि हुन जरुरी छ।नत्र यो देश को अबस्था अब कस्तोहुन्छ ।भन्न गाह्रो छ,

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 Місяць тому

    कुलमान ३ करोड नेपाली को सान हो।

  • @bhattarai1953
    @bhattarai1953 Місяць тому

    साधुको भेषमा धर्मको नाममा राजनीति गर्ने यस्ता बाबा भन्ने RAW का एजेण्टलाई कसैले बिश्वास गर्दैनन् ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 12 днів тому

    एउटा राजा हटाएर हजारौं छोटे राजाहरु राज धेरै भो काम भएन मात्र भ्रष्टाचार कमिसन ले देश खोक्रो बनाए।

  • @lilapaudyal8469
    @lilapaudyal8469 Місяць тому

    Kulman is a light of Nepal.

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc Місяць тому

    गुहु काजी ले के हेरेको रैछ त्यति बेला??अहिले त खुब सम्पदा को कुरा गर्छ त??

  • @binayagautam396
    @binayagautam396 Місяць тому

    केपि वोलि सरकारमा आय देखि महगिले आकश छुनी भयो यो सरकार कहिले ढल्छ भन्ने पर्तिछ्यामा छु म यो बिसयमानी खोजी गर्नु पर्यो किन महगी बदिरख्या छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mohanshiva4996
    @mohanshiva4996 Місяць тому

    डाँकाहरूको गणतन्त्र, सुसासन।

  • @ranjitthapa6839
    @ranjitthapa6839 Місяць тому

    मियर बालेन सा लाई बिकास के सिकाउनु। अाफु मियर हुदा बिध्यासुदर जि के गर्नु भयाे बिकास खाेईत के ।

  • @lalchhantel
    @lalchhantel 29 днів тому

    यि चोर हरूलाई त्यहां पुराउने मा म पनि सामेल छु तर भाषन एउटा काम अर्को गर्ने लाई के भनु चुनाव मा मासुभात खाएर हालेको भोट को नतिजा हो हजुर।

  • @SuryaKumarPatel-k3t
    @SuryaKumarPatel-k3t Місяць тому

    I believe to Nepali Media ❤

  • @humlalthapa6776
    @humlalthapa6776 Місяць тому

    Thank you
    Sidha kura Janta sanga ka prasota BIRENDRA Jiu.
    Non stop Aaphno KAAM ma pratibadata hunu Hola

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Місяць тому

    अहिले को उर्जा मन्त्री दिपक खड्का अहिले को प्रम वलि भनौं अहिले सरकार नै गलत छ विद्युत प्राधिकरण को निर्णय सहि छ।

  • @prakashgurung7214
    @prakashgurung7214 Місяць тому +1

    ति दुई कर्मचारी लाई सम्मान सहित फिर्ता नलिए ओलि सरकार काे दिन गन्ती सुरु हुनेछ ।

  • @Jharana33love
    @Jharana33love Місяць тому

    ❤❤❤

  • @bharatkhatri6332
    @bharatkhatri6332 Місяць тому +4

    रवि को जस्तै ईस्टनट गगन आरजु , देउवा , र ओलि ले पनि गरनु! local बस चडेर आउनु सामसद भवन भित्र ! यस्तो ईस्टनट सबै नेताले गरनु! सरकारको गाडि चड्न बन्द गरनु सबैले 🙏

    • @jash980
      @jash980 Місяць тому

      Mero acchi khaa

    • @bharatkhatri6332
      @bharatkhatri6332 Місяць тому

      यस्तो सोच भएका लाई मेरो भन्नु केहि छैन! तिमिहरू जस्ता झोले गर्दा देश क‍ो हालत यस्तो भयो आज​@@jash980

  • @user-zn3eb1lu8x
    @user-zn3eb1lu8x Місяць тому

    देशमा अनदाेलन भयाेभने
    यसकाे डडाल्नुमा सिस्नुपानि लाउने आऊनेछ

  • @kbchauhan4261
    @kbchauhan4261 Місяць тому

    ठुला पार्टीहरुको भ्रश्टचारले देशलाई सक्ने परे, नेपाली जनताको चाहना बिरुद्धमा विश्वमा एकमात्र हिन्दू राष्ट्रको गौरभलाई डलर र स्वार्थमा लागेर भ्रष्टचारि पार्टी नेत्रित्वले समाप्त गरे ।good question Birendra sir

  • @dhrubagc382
    @dhrubagc382 Місяць тому

    Very Good man paryo

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc Місяць тому

    Yes

  • @user-zw5cp2vi1j
    @user-zw5cp2vi1j 29 днів тому

    Good luck 🤞

  • @sudarshanadhikari2419
    @sudarshanadhikari2419 Місяць тому

    मदेश मा बस्ने मधेशी भाषा बोल्नी अधिकारि चै मधेसी नहुने भनेको ?? मधेश मा बस्ने लाई मधेशी भन्नि होइन र कसरी किर्ते भयो ??
    एस्ता पाडे कोटा

  • @lalitoli3730
    @lalitoli3730 Місяць тому

    नेपालीको जनाताको अबाज news 24।

  • @arjunshrestha8804
    @arjunshrestha8804 22 дні тому

    शाक्य भएर गौतम वुद्धको ज्ञान सुनेको भए पो दिमाग ले सहि काम गर्थ्यो होला केपी ओलीको झोले भए पछि फटाहा वाहेक के बोलोस।

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k Місяць тому

    यदी बालेन सरले अगाडीका मेयर केही गरेको काम गरेको हो भने तिमीलेलाइ मेरो च्यालेन छ भने आउंदो चुनाबमा बालेन सरले जुन पदमा उम्मेदवार भएर त्यसैको पदमा उम्मेदवादी भएर जितेर देखाउ ? जय बालेन सर जिन्दावाद शुभाय

  • @bhuwanthulangrai
    @bhuwanthulangrai Місяць тому

    याहाँ, मानव, देश र विश्व हितका सत्य काम कुरो गर्न मिल्दैन थियो, तपाईं हरुले भुल गर्नु भएछ...

  • @rabindrashrestha2675
    @rabindrashrestha2675 Місяць тому +1

    अर्को जोकर आयो विद्या सुन्दर ...

  • @kapilgurdhami7965
    @kapilgurdhami7965 Місяць тому

    बिद्या सुन्दर साक्यले बिहान बिहान एक एक चम्चा गु खाएर मात्रै बोल्न विनम्र अनुरोध

  • @bikalshrestha4654
    @bikalshrestha4654 Місяць тому

    हो पत्रकारिता भने को यस्तो हुनु पर्छ यथार्थमा पुगेर बोल्नु पर्छ good l..

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw Місяць тому

    Balen ji jindabad ❤❤❤🎉🎉🎉🎉

  • @saru__rana
    @saru__rana Місяць тому

    सबै निकायमा भ्रष्ट नै भ्रष्ट नियुक्ति गरेको छ तेसमा दुइ चारजना राम्रा मान्छे गयपनी केही गर्न सक्दैनन् इ भ्रष्टचारी हरुलाइ जरै देखि उखाल्नु पर्दछ😊