सागर बि सी र सुमन दादा नभाकाे भय रमाइलो नै हुदैनथ्यो हाेला सुमन दादा र रेजिना दिदि काे नयाँ गित पनि हेरेको थिय ।मनै छुने शब्द त्येसमा पनि सुमन दादा काे अभिनय बबाल ❤❤❤❤❤❤
आहा कति सार्है रमाइलो सम्पुर्ण कलाकारहरुलाइ धेरै धेरै धन्यवाद मनै देखि उच्च सम्मान यसरी नै अगाडि बडदै जानू सफलताले शिखर चुमोस सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना सबै सबैमा मेरो हिर्दए देखि नमन 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵(((🇦🇪)))
कति रमाइलो हजुर हरुको ग्रुप त क्या खत्रा टुक्काहरु भन्नू हुन्छ हेरिरहु सुनिहरु लाग्ने हजुरहर सबैको ट्यालेन्ट देख्दा मलाइ एकदम हासो लाग्यो अनि सार्है रमाइलो पनि लाग्यो म यो कर्यक्रम हजुर हरु जति पनि हुनुहुन्छ त्यो सबै च्यानल बाट हेर्ने गर्छु तर झनै हासो के लाग्यो भन्दा बालचन्द्र दादा र सिला दिज्जु को हासेको देख्दा त पेट दुख्ने गरि हासो लागेर आयो कति कडा हास्नु भाको सधै यसरी नै हसाउनुस रमाइलो गर्नुस all timlai best if luck
असाध्यै राम्रो प्रस्तुति सबै टिमलाई शुभकामना छ ! बिषेश गरी सुमन , बालचन्द्र , श्याम , सागर , ईन्द्र जिसी , जानकी , शिला आले सबैलाई मिठो सम्झना हृदय देखि नै समान्न छ 🥰🥰🥰🥰🥰
धेरै धेरै धनेबात कलाकार मित्रहरू लाई रमाइलो गर्नु भाको हामी प्रदेश मा हुनेहरु दिनभरिको थकान अनि साज हजुर हरुको गाना हेरेपछी धेरै खुसी लाग्छ दिन भरिको थकान भुलाई दिनुहुन्छ धनेबात जेठा बा
🙏🙏🙏 सारै रमाईलो लाग्यो आजत हजुरहरुको दोहोरि गित नसुन्दा त कस्तो नरमाइलो लाग्छ आजभोलि किन होला मलाई त मोहनि लगायछकि केहो हजुर हरुको दोहोरि गित ले 👌👌👌❤️❤️💜💜
श्यामे र बाले बिनाको दोहोरी खल्लो लाउच आजभोलि ।
जति नै टेन्सन भए पनि म यो टिमको दोहोरी सुनेर सारा कुरा भुलेर खु:सी हुन्छु ।बदाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕
श्याम भाइ र बालचन्द्र भाइको हासो नै राम्रो
सागर बि सी र सुमन दादा नभाकाे भय रमाइलो नै हुदैनथ्यो हाेला सुमन दादा र रेजिना दिदि काे नयाँ गित पनि हेरेको थिय ।मनै छुने शब्द त्येसमा पनि सुमन दादा काे अभिनय बबाल ❤❤❤❤❤❤
कति राम्रो तिजको गित जति टेनसेन भऐ पनि योगित हेरे पछि टेनसेन दुर हुन्छ होलटिम धेरै हसाउने रमाईलो अनि बाल भाइ शुभ कामना छ❣️🙏🇳🇵
आहा कति सार्है रमाइलो सम्पुर्ण कलाकारहरुलाइ धेरै धेरै धन्यवाद मनै देखि उच्च सम्मान यसरी नै अगाडि बडदै जानू सफलताले शिखर चुमोस सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना सबै सबैमा मेरो हिर्दए देखि नमन 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵(((🇦🇪)))
हार्मनी बजाउने दाईलेत धेरै राम्रो बजाउनु हुन्छ धेरै धन्नेबाद छ ल ।।
आछ्या लेकिन् बच्चाई देखिन्
दोहोरि भने पछि अति मन पर्नि
डिउटी गर्दै हजुर हरुको लाइभ दोहोरि
हेर्दै। best of luck all tim 🥰🥰🥰
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Aaha aaha kati mitho tijj git 🙏🏼🙏🏼👌👌🌺🌺🌺
Wow balchandradae ramaeli git mayro namliyakovery good suman dae biss renukadg sabae timlai
Balchandra daju ko hasai mitho lauxa 💌💌Namaste mero favourite team 🌹
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
ताराजि खई😍😍😍😍😀😀😀😀
Dhery ramaelo lago balchandra ji
आहा क्या रमाईलो सम्पुण टिम लाई धन्यबाद🎤🎤🎤🎶🎶💃💃👌👌गित सकियको पनी पत्तै पाईन मत 🎈🎈🎈🎈
श्याम रानालै साह्रै हसाउने !! उपमेयरको बुढालाइ के भन्छन हअ !!
सागर भाइ र रेनु बैनी क्या मिलेको😎😎😎
Aaja Tara khai ta balchandra ji
अति नै मिठो रमाइलो आहा जता कोब्रा तिम उतै रमाइलो आहा
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Shyam rana is the most innocent person of this whole planet🥰
Dami xa sampurn team lai badhai xa👏👏
यस्मा बाले हुनुपर्ने हो❤
Aaja voli yo team ko dohori naheri manai mandaina tq all team lai 🎊 👏 💐
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
सागर र कुर्कुरे बैँस को जोडी मिल्छ बिहे गरे हुन्छ😀😀
सुमन र सागर दाइले देस खानी भो शब्दको खानी इ दुई टोलि 😄😄सम्मान छ दाइ हरु लाई💕💕
धेरै राम्रो छ
Wow nice yo timi malai sarai manparxa
udhumai ramailo tapai haruko team ko live rile dohori
आहा कति रमाइलो दोहोरी अनि गाउदै बिच बिचमा हासेको रेनुका अनि सबै लाई कति राम्रो देखिएको छ सुभकामना है दिन को थकाइ हराउने औसधि बनेको टिम लाई धन्यवाद छ ।
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Sagar bro ra renuka ko dami jodi😍😍
Renu Ra Sagar yasari nai khulera aghi badnu hai ♥️♥️♥️
Wow nice nikai ramailo dohori
Sagar Suman are best....
बालु दाइ को हासो चाहिँ खतरा नै हो क्😁😋
आहा कति रमाईलो सम्पुर्ण टीमलाई धन्यबाद एति मिठा मिठा गीत गाएर हामी प्रदेशी लाई आनन्द मनोरन्ज दिनु हुनुन्छ फेरि पनि सबैजनामा नमन 🙏🙏🙏
आनन्द आउछनि सर
@@surajkc2905 होनि 👏👏🤝
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
@@surajkc2905
Sarai ramailo tem
सागर र सुमन भए जम्ने दोहोरी 💖💖❤️😍
यस टिमको रिले दोहोरी अति राम्रो लाग्छ, धेरै भन्दा धेरै प्रगतिको शुभकामना।।
कति रमाइलो हजुर हरुको ग्रुप त क्या खत्रा टुक्काहरु भन्नू हुन्छ हेरिरहु सुनिहरु लाग्ने हजुरहर सबैको ट्यालेन्ट देख्दा मलाइ एकदम हासो लाग्यो अनि सार्है रमाइलो पनि लाग्यो म यो कर्यक्रम हजुर हरु जति पनि हुनुहुन्छ त्यो सबै च्यानल बाट हेर्ने गर्छु तर झनै हासो के लाग्यो भन्दा बालचन्द्र दादा र सिला दिज्जु को हासेको देख्दा त पेट दुख्ने गरि हासो लागेर आयो कति कडा हास्नु भाको सधै यसरी नै हसाउनुस रमाइलो गर्नुस all timlai best if luck
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
दुखि भयर बसेको बेला एक छिन भयनि मन खुसि भईन्छ ..रमाइलो छ ❤️
अाहा सारै रमाईलाे तिज विशेष दाेहाेरी सबै जना काे उत्कूष्ट प्रस्तुति छ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌👌
😀😀😀हाँसेरै मार्यो धेरै राम्रो छ धन्यावाद 🎤 कलाकार टिमलाई 🙏🙏🙏
Taaraa yo group ma xutnu vaye xn
Malai dhari haso lagko ramro x
yo tem kahile nachhutosa sarai man parne tem thakanko bela yo temko git sunesi sarai aananda aauchh
badhai chh yo temlai
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
आह आह क्या दामि
असाध्यै राम्रो प्रस्तुति सबै टिमलाई शुभकामना छ ! बिषेश गरी सुमन , बालचन्द्र , श्याम , सागर , ईन्द्र जिसी , जानकी , शिला आले सबैलाई मिठो सम्झना हृदय देखि नै समान्न छ 🥰🥰🥰🥰🥰
Hahaha... kati hasayako ho k Suman ra sagar le
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Aaha kti ramailo
Derai ramailo teej geet 👍👍👍👍👍👍👍❤️
Shyam ra suman best hai mero tw
सबै कलाकार लाई बधाई छ सारै रामरो टिम कैले नछुट्टिनु
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
असाध्यै रमाइलो भयो सबै कलाकार हरुको तिजको गित
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
kya ramailo dohori hai sabai timalai dhannebad chha hai
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
पुरै टिमलाई धेरै धेरै धन्यवाद छ ।बालचन्द्र जीको हासो चाहीँ पुरै चाहियो है।।।
धेरै धेरै धन्यवाद यो टिमलाई अस्तै अस्तै रमाइला प्रस्तुति को लागि फेरि फेरि अगामी दिनको पर्खाईमा छु❤️❤️❤️❤️
Opoop
Kati ramaelo ho sabai teem
तारालाई मिस गरे
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
dami xa suman ko jodi last babal renu hereko herai 😁🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
कति रमाइलो यो टिमको गित धेरै राम्रो छ मलाई त यसपालिकाे तिज पिढाकाे तिज अायाे यस्तै हुदाे रछ जिन्दगिमा
सार रमाइलो दोहोरी सुन्न पायो ❤️❤️❤️❤️❤️💕💕💕💕सबैलाई सुभकामना
झक्कास रिले दोहोरी 💙👌💙👌💙👌💙👌💙👌
Wow 🥰🥰🥰
Mero best team Dherai ramailo rela teej song ❤️🔥🤟
सिंदूर हालेको कति suwooko hoke रेनुका g le badhaai x सम्पुन timlaai
nice song
प्रदेशको ठाउँमा दिनभरि काम गर्दागर्दै थकित भयको बेला यो टिमको दोहोरी सुन्यो भने सबै थकान मेटिन्छ।सुभ कामना छ पुरै टिमलाइ
धेरै धेरै बधाई छ सम्पुर्ण लाइ ❤️❤️😍 कति रमाइलो हो भाको अलि छोटो भयो अर्को चोटि लामो ल्याउन पर्यो
हार्दिक बधाई छ सम्पूर्ण टीमलाई साथैं उत्तर उत्तर प्रगतीको कामना छ
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
अत्यन्तै मार्मिक छ दोहोरी !!
So nice👌👌👌
तिम्रो छाता हावाले उडायो छाता हरायो👍️👍️❤️
दर्शन नमस्ते सम्पूर्ण मा धेरै माया छ
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Sagar sanga kurw garaidinu na plz mon parxa lastai 🥺🥺🥺❤️
Badhde badak ju namaskar
खुसि लायाे सुमन सिला सङै
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Yo team sadaiba yettikai charchit rahos...
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
हे...तिजको भाका छोप्नु भयो, सबै जना मिली,
छाता हरायो
भयो आज रोधी घर, पुरै झिलिमिली, छाता हरायो ...🙏🤘❤️🎸-Pravat Jolanta
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
यस्तो रमाइलो गीत छ । शिर्षक अल्लि राम्रो मिलाएर राखेको भए हुने।
सागर र रेनुका को जोडी मिलेको छ है।
hahahahaha khatara sarai khatara
ramro ati ramailo
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
ठेल अरे ! 😊😊
सागर र सुमन न हुने हो भनी कहाँ रमाइलो हुनेथियो होला
तारा खोइ????????
रमाइलो छ दोहोरी
याे टिम लाई धेरैधेरै समझना छ है याे परदेशिकाे
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Congrarulations whole team best of luck, best wishes🙏🙏
बधाई छ यो टिमलाई
Yesko pani part 2 aaunu paryo hae
Sagar and Renuka best 👌
Malae mann parne lok dohori team❤️❤️
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
यो ग्रुप कहिले पनि नहराओस सधै यसरी नि देख्न हेर्न पाउ 🙏🙏🙏
धेरै धेरै धनेबात कलाकार मित्रहरू लाई रमाइलो गर्नु भाको हामी प्रदेश मा हुनेहरु दिनभरिको थकान अनि साज हजुर हरुको गाना हेरेपछी धेरै खुसी लाग्छ दिन भरिको थकान भुलाई दिनुहुन्छ धनेबात जेठा बा
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
🙏🙏🙏 सारै रमाईलो लाग्यो आजत हजुरहरुको दोहोरि गित नसुन्दा त कस्तो नरमाइलो लाग्छ आजभोलि किन होला मलाई त मोहनि लगायछकि केहो हजुर हरुको दोहोरि गित ले 👌👌👌❤️❤️💜💜
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Shyam rana ko sabda र bal chandra haso ni ramro
कति रमाइलो हो लु सबै जाना लाई मनै देखि नमस्कार
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Sabita pariyar vayako Vaya jhan kati ramailo hunthiyo
कोब्रा ग्याङ्ग को दोहोरित म खोजी खोजी हेर्छु।तर अलि छोटाे भयो के अलि लामो बनाउनु पर्यो
Kati ramailo layo aajat sadai yastai gari ramailo garirahanu sampuda kalakarlae subakamana cha
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
NYC
Ramilo lagyo