अन्ततः गृहमन्त्री रविको कांग्रेसलाई झट्का - आरजु र जयबिर देउवाको फाइल खोल्ने तयारी | Rabi Lamichhane

Поділитися
Вставка
  • Опубліковано 15 тра 2024
  • अन्ततः गृहमन्त्री रविको कांग्रेसलाई झट्का - आरजु र जयबिर देउवाको फाइल खोल्ने तयारी | Rabi Lamichhane | Prachanda | Deuba | Kp oli | Aarju Rana Deuba
    #rabilamichhane #samsadlive #todaysnews
    ----------------------------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

КОМЕНТАРІ • 554

  • @bindradevi6369
    @bindradevi6369 15 днів тому +132

    रबि लामिछानेले छिटो भन्दा छिटो काग्रेस हरु सलगन सबै फाईलेहरु तुरुन्त जनताहरुअगाडी खोल्नु पर्छ।

  • @user-lz9ij8hs9c
    @user-lz9ij8hs9c 15 днів тому +58

    अब त अतिभयो ! छिटोभन्दा छिटो भ्रष्ट कांग्रेसीहरुको फाइल खोल्नु पर्‍यो गृहमन्त्री

    • @nawarajshivakoti1174
      @nawarajshivakoti1174 15 днів тому +2

      Asia Kai vrasta OLi ko giribandhu tea state ko file chai kholnu pardain

    • @NarayanPoudel-ee3qm
      @NarayanPoudel-ee3qm 15 днів тому +1

      ए मा ले को पनि फाइल खोल्नु पर्छ

  • @amarkhatri5850
    @amarkhatri5850 15 днів тому +83

    गृहमन्त्रीज्यु नडराउनुस जनता साथमा छन् । अब सबै फायल खोल्नुस । सबैलाई जेल हाल्नुस । यी दलाल , भ्रष्टाचारिहरुलाई पाता कस्नुस्।

    • @ganeshkumarpaudel4200
      @ganeshkumarpaudel4200 15 днів тому +2

      Very good

    • @mahendrabhandari33
      @mahendrabhandari33 15 днів тому +2

      I also support of your statement

    • @shrestharajendra
      @shrestharajendra 15 днів тому

      Khel bujheko xaina badhi bolera hunxa ?
      Yo sab congress ra UML ko settings ho. UML Ravi laai uchalne ra Congress sansad chalna nadine.
      Yaso huda Ravi pani badnaam ra niskriya hunxa. Prachanda le pani budget pass garna sakne xaina.
      Antim ma Ravi ra Prachandalaai yasari nikamma banayera Congress /UML le milera sarkar banayera Maobadi ra aru sano party ko dokan banda garne khel ho.

  • @raibimala5703
    @raibimala5703 15 днів тому +38

    यो काङ्ग्रेस को सबैभन्दा चाडो फायल खोल्नु नेपालि जनता गृहमन्त्री रबिलामी को साथमा छौ ।

  • @KeshabJoshi-pk8cx
    @KeshabJoshi-pk8cx 15 днів тому +58

    भ्रस्टाचारीहरुको फाइल खोल्नु पर्छ सरकार।।।

    • @suku564
      @suku564 14 днів тому

      Rabi sir we all the nepalis people's with you

  • @chetanathacharya4589
    @chetanathacharya4589 15 днів тому +36

    बोल्ने मात्र होइन रबि जि छिटो भ्रष्ट चारको खोज्न पर्यो अति गर्यौ कालो काग्रेसले

    • @ganeshkumarpaudel4200
      @ganeshkumarpaudel4200 15 днів тому

      Good

    • @debikanpulami2482
      @debikanpulami2482 12 днів тому +1

      30/35 barsh raj gareko purano party le yo nya party laae teti sajilo kaha kam garnu dinx.. nepal desh banaunu garho xn

  • @user-lz9ij8hs9c
    @user-lz9ij8hs9c 15 днів тому +39

    भुतप्रेतको भोट प्राप्त धनराज गुरुङको चुरिफुरी निकै बढेको छ।

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 15 днів тому +101

    तयारी मात्रै होईन भ्रष्ट का फाईल खोल्नै पर्छ , खोलेर दोशी लाई कडा कार्वाही हौश ।।।।

    • @anoj4sanju
      @anoj4sanju 14 днів тому

      आज गुला एकदम चिलाई रहेछ,५ औंलाको छानविन समिति बनाउनु पर्‍यो !

  • @user-vp4qi9rh8o
    @user-vp4qi9rh8o 15 днів тому +10

    रबिजी तपाईंले आफ्नो काम अगाडी बडाउनुस जनता तपाईंको साथमा छ । याद गर्नुहोला राजिनामा चाई कुनै हालतमा पनि नदिनुहोला , यिनीहरू को भुक्नेकाम हो भुक्नु दिनोस । जय रबि 🔔🔔🔔

  • @sadanshrestha34
    @sadanshrestha34 15 днів тому +6

    पुरानो फाइल खोल्दिउ खोल्दिउ मात्र होइन छ भने खोल्दिनुस ८४ नपर्खौ आजै देखि शुरु गरौ यसमै रास्ट्रको हित हुन्छ कि आफुलाइ असहस हुँदा मात्रै खोल्दिउ खोल्दिउ जुन जोगि आए पनि कानै ........... होकि

  • @user-cf3ov2hb3e
    @user-cf3ov2hb3e 15 днів тому +50

    रबि जी सरकार छोडनु कारयता हो

  • @ramkandel7671
    @ramkandel7671 14 днів тому +3

    अब संसदमा बोल्न पाय पनि नपाय पनि भ्रष्टाचारी को फाइल धमा धम खोल्नु पर्यो गृहमन्त्री ज्यु । कांग्रेस,एमाले र मावबादिले स्वतन्त्र पाटि लाई पद दिने काम गर्न नदियर प्रयोग गर्न खोजेका छन्। अब रास्वपाले यीन लाई नै प्रयोग गरेर भ्रष्टाचार का फाईल खोलेर कार्बाहि गर्ने हिक्मत गरोस।

  • @urmilaacharya6854
    @urmilaacharya6854 15 днів тому +22

    पटि हटन हुदैन गृहमन्त्रि जय 🔔🔔🔔🔔🔔🔔🔔

  • @Well_born.
    @Well_born. 15 днів тому +5

    आफ्नो जिउको भैँसी नदेख्ने अरुको जिउको जुम्रा खोज्ने भन्ने उखानको बेहोरा काँग्रेसले देखाइरहेको छ

  • @user-lh4ko7gt9s
    @user-lh4ko7gt9s 14 днів тому +4

    बोलेर मात्रै हुदैन गृह मन्त्रीज्यु कार्यान्वयन गर्नु ढिलो भै सक्यो । Go Ahead

  • @padamtiwari6513
    @padamtiwari6513 14 днів тому +4

    कुनै पनि पार्टी या कुनै नेताहरु लाई पनि देश लुट्ने हरु कुनै लाई पनि छाड्नु हुँदैन जेल भरो आन्दोलन शुरु गर्नु हुन अनुरोध गर्दछु

  • @SpiderNepal608
    @SpiderNepal608 15 днів тому +7

    काँग्रेस लाई माटोमा मिलाउनुपर्ने देखिन्छ। गिरिजाप्रसाद को चिहानमा पुर्याईदिनु रबि दाई।

  • @thapark4719
    @thapark4719 15 днів тому +5

    तयारी मात्रै होइन तकालिन काम गरेर देखाउनु पर्यो र छानविन गरेर यिनिहरुको सम्पत्ति सरकारीकरण गर्नु पर्छ ।

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 15 днів тому +5

    भ्रष्टाचारीलाई कुनै पनि बाहाना छुट दिनु हुँदैन !!!

  • @yuddharai6613
    @yuddharai6613 15 днів тому +6

    "फाईल खोल्छु फाईल खोल्छु " भनेर मिडियाबाजी गर्ने होइन । गर्नेले नबोली गर्छ बरु छिटो गर

  • @rajustha4300
    @rajustha4300 14 днів тому +5

    कालो काङ्ग्रेसको भ्रष्टाचार लाई जेल हाल्नु पर्छ सर🎉

  • @premsingh-qf7nd
    @premsingh-qf7nd 15 днів тому +6

    खोल्ने तयारी गर्ने होइन सबै का फाइल खोल्नु पर्छ छुट्टै

  • @user-wf2jz6mj3k
    @user-wf2jz6mj3k 15 днів тому +6

    फाइल खोल्नुस् रवि सर काला कांग्रेस को ज्यादती सहन गारो भो

  • @sangitaraiofficial8621
    @sangitaraiofficial8621 15 днів тому +4

    रबि सर तपाईले राजिनामा दिने कुरा अलिकति पनि नसोच्नुस्।।।।।।
    जनता साथमा छन बस द

  • @user-to1cy6iz4c
    @user-to1cy6iz4c 15 днів тому +5

    ज्ञानेन्द्र शाहीको जस्तो हिम्मत र साहसी हुनुपर्यो रबि सर नडराउनुस् सब भ़स्ट लाई जेल हाल्नु पर्छ

  • @BhumiAdhikari-lp3ul
    @BhumiAdhikari-lp3ul 15 днів тому +6

    बोलेर होइन कि गरेर देखाउ रबि जि दोशीलाई पुर्ण रूपमा कारबाही गर्नु पर्छ।

  • @user-ek2ir6nk4b
    @user-ek2ir6nk4b 15 днів тому +6

    भ्रस्टाचारिलाइ के को खोल्ने तयारी भटाभट खोलेर समाउदै जेल कोच्दै गर्नु नि किन रोकिएको हो कांग्रेस ले खोजेको त्यही हो

  • @BharatJaishi-yo2nl
    @BharatJaishi-yo2nl 15 днів тому +9

    काग्रेश का सबै नेता देखि झोले सम भस्टचारी हुन ईनि हरुको फायल खोलेर सिधा सिधा खोरमा आदि बन जेल सडादेउ रबि सर

  • @TunganPathak
    @TunganPathak 15 днів тому +5

    रबी पछी हट्नु हुदैन hatee कायर् हुन्छ जनता साथमा छ

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 14 днів тому +1

    रबि दाइ जिन्दावाद भस्टचारि नेपालि काँग्रेस हो अब पहिला नेपालि काँग्रेस नेता लाई कडा भन्दा कडा कारवाही होस् देश भक्त जनता मिलेर भस्टचारि नेपालि काँग्रेस का नेता लाइ कानुन बमोजिम कारबाही गरियोस्

  • @user-cy7on1ro9t
    @user-cy7on1ro9t 15 днів тому +9

    काङग्रेस काे अराजकता कहिले सम्स हाे ल काङग्रेस लाइ भाेट दिने जनता हरु हेर्नुस रमिता

    • @user-bn1gb5hg2t
      @user-bn1gb5hg2t 15 днів тому

      Aba congress Lai vote Garni jantale bujna jaruri xa.desh Lutera party congress ho

  • @user-si4ji6bs9n
    @user-si4ji6bs9n 15 днів тому +7

    रबि सर अडिक हुनुपरछ

  • @khemdhital46
    @khemdhital46 14 днів тому +1

    यो फाईल खोल्ने तयारी मात्रै होइन खोलेर सत्यतथ्य छानबिन गरेर दोषी लाई कडा भन्दा कडा सजाय हुनुपर्छ ,,जय रा स्वा पा ,,जय रबि सर🎉🎉🎉🎉

  • @premneupane4436
    @premneupane4436 14 днів тому +1

    आरजु देउवा को फाएल निकाल्नु होस। रबि जी नडराउनुहोस् ।

  • @keshabghimire4465
    @keshabghimire4465 14 днів тому +2

    नेताहरु झगडा हैन देश राजालाई दिन तयार भएका छन तयार

  • @pankajsubba-wj9wv
    @pankajsubba-wj9wv 14 днів тому +1

    सबै पार्टिको भ्रस्ट को पर्दा फास होस र कडा भन्दा कडा कार्बाहि होस्।पारदर्सि होस

  • @yagyasharma4845
    @yagyasharma4845 15 днів тому +3

    दल जुनसुकै होस भ्रस्टचारिलाई नछोड रवि

  • @narayanrai3380
    @narayanrai3380 14 днів тому +1

    रबि लामिछाने ले यो काङ्ग्रेसको भ्रष्टाचारी नेताहरूको एक एक गरेर छिटो फाईल खोलेर एका एक देखाइदिनु पर्‍यो जय रबि लामिछाने जय घण्टी 🇳🇵🔔🔔🔔🔔🇳🇵

  • @ameerkc5033
    @ameerkc5033 15 днів тому +3

    हो सबै भन्दा पहिला कङ्रेसी हरु को फाइल खोलेर भटा भट थुन्नु पर्छ

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 15 днів тому +8

    सबैभन्दा पहिलोपल्ट त गगन थापाको फायल खोलेर बाख्रा चोरको छानबिन समिति बनाएर कारबाही गर्नुपर्छ।

  • @subba3880
    @subba3880 15 днів тому +3

    ल ठिकछ,
    अब बल्ल मज्जा आयो !
    रबि जि गो अहेड !!!

  • @sukadevnepali7786
    @sukadevnepali7786 15 днів тому +9

    नछाेड रिव नछाेड अब यहि माैका हानाै अब हामी साथमा छाै

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn 15 днів тому +12

    पक्राउ गर्नु परो तुरुन्तै

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 15 днів тому +7

    फायल खोल्ने तयारी मात्रै होइन छिटोभन्दा छिटो हतकडि लगाएर जेलमा कोचेर सक्त कार्बाहि गर्नुपर्छ।

  • @user-us6gp6fp4r
    @user-us6gp6fp4r 15 днів тому +2

    नेपाली जनता साथमा छन नडराउ रबि।

  • @minyba4134
    @minyba4134 15 днів тому +7

    तुरुन्तै पक्राउ गरि छानबिन गर्नु पर्छ यिनिहरुल।इ

  • @devrajadhikary437
    @devrajadhikary437 15 днів тому +8

    रबि लामिछाने एमाले र मावाेबादिकाे ढाडमा टेकेर काङ्ग्रेसकाे भरष्टचारि ,चाेर डाकाहरुकाे टाउकोमा मुर्याउनुपर्याे।

  • @bedshrestha1111
    @bedshrestha1111 15 днів тому +7

    मिडिया ले भरसटचारी हरु खोजी खोजी बाहिर निकाल्न सहयोग गर हावा तालमा नेता पुछेर वनेर भुकेर हुदैन

  • @surajkarki367
    @surajkarki367 15 днів тому +1

    कालो काङ्ग्रेस बाट नै सुरु गर्नु पर्छ रबि सर छिटो सरु गर्नु परो🔔🔔🔔

  • @user-wu6po8ro9p
    @user-wu6po8ro9p 15 днів тому +2

    छिटाे खाल्नु पर्याे रबि सर गुड लक👍️👍️👍️

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd 15 днів тому +7

    Good work Mr. Rabi Sir . 🎉🎉🎉🎉🎉🎉🎉welcome 🎉🎉🎉🎉🎉🎉🎉

  • @user-mh6sv1cw5y
    @user-mh6sv1cw5y 13 днів тому

    सरकार छोड्नु कायरता हुन्छ संमानिय ग्रीह मंन्त्री ज्यु काला कांग्रेसहरू को कस्को फाईल खोल्न पर्ने हो तुरून्त खोल्नुस् देश विदेशमा भएका सारा जनता तपाईको साथमा छन्

  • @devsanudev6889
    @devsanudev6889 13 днів тому

    कांग्रेसको सबै छानबिन गर्नुस् रवि दाई हामी छौँ।

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 14 днів тому

    रबि सर हजुर नडराई अघि बढनुस आम जन्त साथ्मा छौ ई नेपाली काङ्ग्रेस को भर्स्ट हरुलाई भट्टाभट जेल कोच्नुस अब

  • @mayabasnet56
    @mayabasnet56 14 днів тому

    छोटो भन्दा छोटो काँग्रेस को कालो कर्तुत हेर्न नेपाली जनता आतुर छन्

  • @rajkumarkhatri1415
    @rajkumarkhatri1415 14 днів тому

    गर रबि गर काग्रेस को सबै फाइल खोल्नु नै तिम्रो मिसन 84 बलियो हुनेछ

  • @krishnagurung1019
    @krishnagurung1019 14 днів тому

    Good Rabi sir❤❤❤ jai ghanti❤❤

  • @dipakchhetri1843
    @dipakchhetri1843 15 днів тому +1

    छिटो गर काङ्ग्रेस लाई तह लगाउ नेपाली जन्ताले यहि चाहिँ रहेको छ 👍️

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 14 днів тому

    खान सम्म खायेछन हो बरू गरीब लाइ दियेको भये बाचने आधारत हुन्थियो होला र सबै सरकारी बनाउ नबनाये जनता एकजुट हौ लखेटौ गल्त। गर्नेलाइ 🎉

  • @luckkumarrai
    @luckkumarrai 15 днів тому +1

    काम नै गर्ने हो भने गृहमा बसेर के मिडिया मा बोली राख्नु आवस्यक छ काम गर्नु पर्‍यो सुईका सुई।भुक्ने कुकुरले टोकदैन भन्थ्यो तेस्तै होला जस्तो छ्

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 15 днів тому +1

    फाईल खोल्ने भनेर हल्ला गर्ने होइन खुरुखुरु सवै भ्रष्टाचारको फाइल खोलेर देखाउनु नि के को हल्ला हो ।

  • @user-hu8fj2wr1f
    @user-hu8fj2wr1f 14 днів тому

    गृहमन्त्री लाई हटाउन सके अहिले लाई बच्ने थियौ भनेर यी काङ्ग्रेस हरु उफ्रि रहेका छन् गृहमन्त्री ज्यु छिटो भन्दा छिटो फाईल खाेल्नु पर्याे ।

  • @ronilgamingnepal
    @ronilgamingnepal 14 днів тому

    Good luck rabi dai shereko fayal kholnai parx

  • @Officesl966
    @Officesl966 15 днів тому

    कालो काङ्ग्रेस को फाय्ल खोल्नु नै पर्छ
    सहर्कार यो कालो काङ्ग्रेस को कालो दिन सुरु हुन्दै छ नेपाली आमा बाबा दाजु भाइ दिदी बैनी सबैमा मेरो 10
    औला जोरि बिम्रता अनुरोध छ कि
    यो कालो काङ्ग्रेस लै अबो आउनी दिन्मा 0% प्रसान पार्नु पर्छ
    नडरानु रबि दाइ हजुर को साथ मा हामी
    छु हजुर्ले य्क फेरा मात्रा य जनता
    भन्नू होस आनि था हुन्छ रबि को
    पाउर कति रछ भनेरा

  • @RajanBharati.rajan21
    @RajanBharati.rajan21 14 днів тому

    अबत अति भयो काङ्ग्रेस को चुरिफुरी काङ्ग्रेस बाट सुरु गर्नुपर्छ रबिले फाइल खोल्नी नै भए खोल्छु मात्रै भन्ने हो भने काम छैन सब फाइल हरु खोल्न थालेपछी राजनीति दल रबिको साथमा नभए पनि केही फरक पर्दैन नेपाली जनता हुन्छ साथमा

  • @ramharikarki3559
    @ramharikarki3559 15 днів тому +1

    भ्रष्टाचारकाे फाईल रिसईबिमा खेाल्ने र मिलाेमताेमा ढाकछाेप गरिन्छ भने निर्ममतापूर्वक भन्नै पर्छ चाेखाे र सहिकाे खाँचाे छ ।

  • @chakgurung3175
    @chakgurung3175 15 днів тому +1

    Good luck Rabi God bless you 🙏 jai hos jindabad jindabad ❤

  • @gokarnachhetri5965
    @gokarnachhetri5965 15 днів тому +1

    जहिले तयारी तयारी भनेको छ खोल्नु परो नि कि डर छ

  • @rabitimsina3765
    @rabitimsina3765 14 днів тому

    गणतंत्र को अन्त्य हून्छ अब रबीलाई बोलन नदिया अघी बडनू रबी जी जीत हून्छ

  • @nirmalgautam6110
    @nirmalgautam6110 15 днів тому

    Ravi ji don't give up.go ahead against corrupted ones.otherwise they will finish u. U r in do or die condition.people r with u.

  • @user-ib9yq4jl9e
    @user-ib9yq4jl9e 15 днів тому

    रा स्व पा पाटिले गृहमन्त्रीमा अाफ्नाे पटिकाे अर्को नेतालाई गृहमन्त्री बनाउने र सरकारमा रहेर भ्रष्टाचारको फाइल खाेलिने र जनतामा रवि मात्र नभएर सबै नेता ठिक छन्् भनेर देखाउनकाे लागि रविले राजिनाम दिनु राम्रो हुनेछ ।

  • @chokhbahadur1052
    @chokhbahadur1052 15 днів тому

    Good rabi ji thunnu parcha

  • @dharmarajpaudel2400
    @dharmarajpaudel2400 13 днів тому

    हुतिहारा रवि । फाईल खाेल्न केस्ले अड्कियाे ? सबै भ्रष्टाचारीकाे फाईल खाेताल्नु पर्याे । कहिले खाेताल्ने त भ्रष्टेहरूकाे फाईल रविले ? यतिकै नबिलावस छानविन । पहिला शेरे र शेरेकाे बुढि, गगँटाे (गगने) प्रचण्डे, केपि लगायत ४६ साल यता सबैकाे आन्द्राभुडि खाेताल्नु पर्याे ।

  • @raibimala5703
    @raibimala5703 15 днів тому

    अब हामी नेपाली जनता पनि तयारी मा छौ यो काङ्ग्रेस को ज्याती सहन सक्दैनौं ।काङ्ग्रेस ले खोजेको नै जेल हो अब ।

  • @bibasgauli1779
    @bibasgauli1779 14 днів тому +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤Good

  • @pratimarana424
    @pratimarana424 14 днів тому

    Shubhakamna rabi sir

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 14 днів тому

    तुरुन्तै कांग्रेसका सबै सांसदहरुको फाएल खोलेर जेल हाल्नुपर्छ देश डुबाउने चोरहरुको

  • @bhumirajkumal8290
    @bhumirajkumal8290 14 днів тому

    अहिलेसम्मन सबै प्रमाण जुटाएर तुरुन्तै फायल खोलिसक्नुपर्ने थियो गृहमन्त्री ज्यू यसमा ढिला सुस्ति न गर्नु जसरी हुन्छ छिटोभन्दा छिटो फाईल खोलेर कारबाही गरिहाल्नुस् यो नेपाली कांग्रेसको साह्रै अन्याय अत्याचार र दादागिरी गुन्डागर्दी बढी भयो

  • @dorjelama2878
    @dorjelama2878 14 днів тому

    बोलेर मत्रै भयन गृहमन्त्री मन्त्री ज्यु तात्काल भ्रष्टाचार हरु लाई खोरमा कोचेको हेर्न छ

  • @user-uz4hf1qb5g
    @user-uz4hf1qb5g 14 днів тому

    Good.rbisir❤❤❤❤serbahadurko.khandansabailai.samptijafat.rjel.halnuprxa❤❤❤❤

  • @user-hp8fq8yc7i
    @user-hp8fq8yc7i 15 днів тому

    फायल खोल्ने तयारी मात्र हैन, खोली हाल्नु पर्छ र काङ्ग्रेसका भ्रष्टहरुलाइ जेलमा जाकी हाल्नु पर्छ। फेरि गृहमन्त्री हुन पाइन्छ पाइदैन ? - गृहमन्त्रीलाई मेरो सल्लाह ।

  • @mahabir566
    @mahabir566 15 днів тому

    के गर्ने होकि नगर्ने हुन जे गरे नि प्रूफ भको भये सबै हुल्ने नि केको डर हो पद जाला जाओस ऐतिहासिक काम हुन्छ सबै जो काम गर्ने हो छिटो गर्नु पर्यो हजुर

  • @lalitmagar1962
    @lalitmagar1962 15 днів тому

    Jay rabi sir

  • @sitabasnet4302
    @sitabasnet4302 15 днів тому +1

    किन तयारी हो सुरु गर्नु जनताको आदेश छ

  • @tankarajpariyar3340
    @tankarajpariyar3340 14 днів тому +1

    नेपाल को राजनीति देखे बिश्व नै छक्क परिराको छ

  • @RudraBk-kb3um
    @RudraBk-kb3um 15 днів тому +2

    अगाडि बढ्नुहोस रबि ज्यु,हामी तीन करोड जनता तपाईको साथमा छौ।

  • @suku564
    @suku564 14 днів тому

    We are all the nepalis people's with Rabi sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤don't worry rabi sir GAGAN thapa lai thankot kataunu parxa

  • @Darshan-Entertainment
    @Darshan-Entertainment 14 днів тому

    थुक्क देश चलाउन भनेर हामिले पठाएको सम्सदको बिमाख। सम्सदहरुले यस्तो गर्छन भने साधारण जनताले किन नगरोस।

  • @megalaldhital7076
    @megalaldhital7076 14 днів тому

    गिर्ह मन्त्री रबिलाइ साथाछ टिकापुरको कडनिकालोस

  • @kshetragharti4978
    @kshetragharti4978 14 днів тому

    देउवा आर्जु जयविर ब्यबशाय गरि पैसा कमाय तर रद्दि लामिछानेले चिया बिस्कुट बेचेर सहकारिमा जम्मा गरेको रकम ठगेर धनि बन्न खोजे ।ब

  • @bhekbahadurthapa-jb6he
    @bhekbahadurthapa-jb6he 15 днів тому +1

    सबै खोल्नु पर्छ ।

  • @GanshDhakal
    @GanshDhakal 2 дні тому

    Jay rhabi je

  • @user-ml2ev2gq1n
    @user-ml2ev2gq1n 14 днів тому

    सहि

  • @DevindarLabad
    @DevindarLabad 14 днів тому

    Jai ghanti

  • @ganeshbahadurkhtri
    @ganeshbahadurkhtri 14 днів тому

    रबि जी एक रम पनि पछि नहट्नु होला तपाईको साथमा जनता छन फसाउन खोजीएको छ नफस्नु होला।

  • @bhubansharma8933
    @bhubansharma8933 13 днів тому

    अब भ्रषटाचारी चाहे जाे सुकै हाेस नछाेड रबि जी चाहे तिमी नै जेल जान किन नपराेस।

  • @BhojrajDhakal-bw9md
    @BhojrajDhakal-bw9md 14 днів тому

    टिकापुर जग्गाको छानबिन तुरुन्त होस अध्यादेश मार्फत कानुन फेरेर भ्रटचारीलाई फासि दिनुपर्छ नत्र अपराधीहरू मनपरी चलिरहन्छ

  • @user-sk5bi1lp6y
    @user-sk5bi1lp6y 14 днів тому

    Rabi sar xitoxito fayel kholnu🙏🙏

  • @chandrashorrai2723
    @chandrashorrai2723 15 днів тому

    गृहमन्त्री ज्यूलाई यत्ति काङ्ग्रेसले हेपेन भने भ्रष्टाचारीहरुको फाइल खुल्दैन

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 14 днів тому

    फाइल तूरुन्रत खोल्नू परो🎉जय बिर सिंह को