बालेन वडाध्यक्षले च्यालेन्ज गरेपछि कडा एक्सनमा - पार्किङ माफियाको उतारे मुकुण्डो Balen Shah

Поділитися
Вставка
  • Опубліковано 18 гру 2024

КОМЕНТАРІ • 718

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 6 місяців тому +366

    बालेन को फ्यान जति यता हाजिर हुनु है जय बालेन जय नेपाल् ❤❤❤❤

    • @chalofroyo-rv1yq
      @chalofroyo-rv1yq 6 місяців тому +6

    • @NarayanRai-l5i
      @NarayanRai-l5i 6 місяців тому +2

      Garib maara balen ahangkari balen

    • @keshartamang560
      @keshartamang560 6 місяців тому

      सोर्स फोर्क घुस नाता पाता केही चल्दैन है☝️ पाटी को धम्की पनि चल्दैन यो कुरा हेक्का होस्✋मेयर पढे लेखेको मान्छे हो,नियम कानुन राम्रो सङ बुझेको छ,वाडा अध्यक्ष हरु पाटी मा लिफ्त भएर होला तेति बुझेको जस्तो लागेन | 84,को चुनाब मा 90%वडा अध्यक्ष हरु स्वतन्त्र बाट जिताउन काठमाडौं बासी लाई म अनुरोध गर्द छु🙏 एक्लो मेयर स्वतन्त्र लाई घेरा बन्दी गर्दै छन ☝️कामै गर्नु न दिने?

    • @playersumit3835
      @playersumit3835 6 місяців тому +4

      ​@@NarayanRai-l5ibalen garib mara ho vane timi desh mara ho aaba vana desh thulo ki moh nepali hami rahau laa kaha nepalai narahe ani k garib mareko dekhis haah van footpath ma sabji bechne garib ho vane tini haru lai footpath bata hatayerw euta chutai ramro thau dinu garib mara ho vane malai yo balen maan parcha ki tw jasto janta lai gush khori nai maan parxa moh pani khanxu toh ni ali kati khana bhane bichar xa haah

    • @JANMjG818
      @JANMjG818 6 місяців тому +3

      यो वार्ड अध्यक्षलाई अर्काको वार्डमा भैरहेको काममा पनि के को आपत्ति हो के, कस्तो कुरै नबुजे जस्तो गरेर खाली उल्टो उल्टो मात्र कुरा गर्छ , सायद आफूले लुट्न नपाएर पागल हुन लाको हो कि क्या हो

  • @gamerfreefirenooblife9233
    @gamerfreefirenooblife9233 6 місяців тому +252

    २२ नं वडाको जनताहरू सचेत हुनुहोस
    यो वडा अध्यक्ष होइन सत्ताको दलाल बढी लाग्दै छ

    • @jamesthapa2891
      @jamesthapa2891 6 місяців тому +10

      Sahi kura but veda haru le kahile na bujne vaye 😢😢😢

    • @freewill1365
      @freewill1365 6 місяців тому

      Yo wada adhakshya chai GORU nai rahecha. Trying to play victim. What a CUNT?

    • @capirarai4709
      @capirarai4709 6 місяців тому +3

      22 ko woda guthaa Lai thikk parnun parchaa . Dimak kharab vako guthaa

    • @aakashmaharjan9016
      @aakashmaharjan9016 6 місяців тому +2

      22 ko party jhole guethe raixa. Mulale aila chirippa parera aayejasto xa…

    • @MayaUpadhyaya-c9p
      @MayaUpadhyaya-c9p 6 місяців тому +2

      Yo jhole le afno Malik deubako boli boldaichua..yeslai taha lagau.. janata ho.

  • @adhikarilaxman64
    @adhikarilaxman64 6 місяців тому +135

    समाजको चिन्ता लिएर बसेको 35 वर्ष भयो रे? ए 35 वर्षमा गर्न नसकेको काम बालेनले एकैछिनमा भ्याउने शक्ति देखेपछि अत्तालिएको भन्ने स्पष्ट देखें जनताले।भो अब अति भो महानगरपालिकाको साँच्चै राम्रो चाहन्छौं भने यस्तो वडा अध्यक्ष राजीनामा दिएर घरमा बसे हुन्छ ।

  • @ثامان7163
    @ثامان7163 6 місяців тому +85

    बालेनको vision मुर्खहरुले बुझ्न सक्तैनन् ।

  • @sbrai8048
    @sbrai8048 6 місяців тому +211

    कमाउन नपाएपछि मेयरकाे बिराेध गरेकाे हुन ।

  • @RameshTamang-dm7cy
    @RameshTamang-dm7cy 6 місяців тому +15

    पर्किङ्बाट आउने पैसा कोमिसन नआउने भएकोले बिरोध गर्दै छन मेयर बलेनलाई।जय बलेन।

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 6 місяців тому +38

    जय बालेन साह, प्रधानमन्त्री हुनुपर्छ अब

  • @meghrajbhandari8737
    @meghrajbhandari8737 6 місяців тому +23

    यस्तै मानिसका कारणले आज नेपाल, अरु देशको तुलनामा २०० बर्ष पछि परेको हो,

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 6 місяців тому +46

    टोट्ले झोले वडाअध्यक्ष चीनकाजी महर्जन मुर्दावाद!
    मेयर बालेन शाह जिन्दावाद!

  • @chakratamang1418
    @chakratamang1418 6 місяців тому +17

    यो मुला दले माफिया हो भन्ने कुरा छर्लङ्ग देखियो, जय बालेन।

  • @surakshya536
    @surakshya536 6 місяців тому +106

    लुटेर खान पल्केका भ्रष्टाचार पार्टीको डन हरुलाइ ठिक पर्यो

    • @saraswotichaulagain3548
      @saraswotichaulagain3548 6 місяців тому +2

      बालेन शाहा लाई बधाई छ बालेन शाहा जिन्दावाद

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 6 місяців тому +40

    कमाउ धन्दा हरायो 🤣।। मियर बालेन शाह 👍️🙏🇳🇵🙏🇳🇵

  • @pradipchapagain4100
    @pradipchapagain4100 6 місяців тому +14

    बालेन काे सपाेट हाजिर हुम है जय नेपाल🙏

  • @biradhikari5466
    @biradhikari5466 6 місяців тому +42

    स्याबास बालेन जि धन्यवाद हजुर। नेपाल र नेपालीको हितमा सदा कामगरी रहन अनुरोध हजुुर नमस्कार । राम्रोगर्दा किन बालेनको बिरोद हजुर बिकासमा बिरोध नगरौं राजनिती ननगर्नेहोकी हजुर।

  • @gitabaralpaudel666
    @gitabaralpaudel666 6 місяців тому +49

    जय बालेन जय काठमाडौ बासी भाेटर । उता रबिलाई यता बालेनलाई धेराबन्दि लुटेराहरुले

    • @mr.skeletonman375
      @mr.skeletonman375 6 місяців тому

      Vote balen lai tah thikai ho tahrah ravi bhane ghanti 🔔 ko jantu Pahni CIA ko dalal ho hai. Ghanti ghanti bhanerah dherai ghanti 🔔 ko tariff nahgernu hola. Tapain ko tahlah ko bhaya ko duie otaa ghanti 🔔🔔 Pahni ravi bhane jantu le chudayerah lahgla ani tapain Pahni khasi 🐐 hola. Teskaran ghanti dekhi hosiyaar rahhanu hola.😂😂😂😂😂😂😂

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld 6 місяців тому +28

    म बुढी पनी बालेन शाह को साथ मा छु अगाडि बढ्नुस

    • @completenepal238
      @completenepal238 6 місяців тому

      आउनुस मेडम साथी बनम म pkr देखि हो !

  • @hariaryal4023
    @hariaryal4023 6 місяців тому +18

    यी पाटिका झोलेहरुले लुट्न न पायर बिरोध गर्दै छन !जय बालेन सर 🙏

  • @devirijal7227
    @devirijal7227 6 місяців тому +21

    यस्ले अब खान नपइने भो भनेर हो भष्टहरु , जे गर्छन अब बालेनले गर्छन

  • @udayendrasingh2560
    @udayendrasingh2560 6 місяців тому +34

    यो स्वाठले पार्किङको कमिसन खान नपाएर बौलाहा भएछ।

  • @ثامان7163
    @ثامان7163 6 місяців тому +47

    भ्रष्टाचार गरेको खुल्छ भनेर चिन्ता छ यो 22 नम्बरे गोरु लाइ

  • @Rameshjparsadjoshi
    @Rameshjparsadjoshi 6 місяців тому +14

    बालेन सर लाई धन्यवाद छ

  • @kamalshrestha2639
    @kamalshrestha2639 6 місяців тому +34

    Good job बालेन सर्🙏🙏👍️👍️

  • @bhimsinghthakur6505
    @bhimsinghthakur6505 6 місяців тому +37

    भ्रष्ट, लुटेरा, माफिया, शोषक, र राष्ट्र घाती हरु मात्र, बालेन् को विरोधी हुन

  • @gaurishankerdhungel4752
    @gaurishankerdhungel4752 6 місяців тому +10

    35 बर्ष को बिकाश खोइ झोले काम गर्न देउ बालेन लाई जय होस

  • @sharada5383
    @sharada5383 6 місяців тому +48

    ल है ,२२ वडा को भष्ट्राचारी फाइल खोसेर लगेकै ठिक लाग्यो , पोल खोल्ने भयो है ।
    त्यसैले रीस उठेको बुझियो।
    निहु मात्र न्यूरोड को सडक अगाडि राखेको देखियो।

    • @shardashrestha4266
      @shardashrestha4266 6 місяців тому +1

      100% sahi kamauna napayako ris ho

    • @anushrestha1272
      @anushrestha1272 6 місяців тому +1

      Sahi vannu vayo Yo thag haru sabai khulx vanera

    • @thapathapa2923
      @thapathapa2923 6 місяців тому +1

      Aba yesko sabai poll kholiyo aba jel ko. Kitha khali gardai garnu yesko lagi .... pls 22 oda ka janta sachet hunus... 3 lakh ta niyem anusar paryo kin sunaunu paryo ta ... ta sidhai paris.... chor bhayera aatiyeko bujhiyo .. Jay balen shah ✊💪

  • @rameshsilawal2315
    @rameshsilawal2315 6 місяців тому +13

    बालेनको काम अति राम्रो!

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 6 місяців тому +36

    दिउँसो बाटो बनायो भने बाटो जाम हुन्छ।यहाँ राती बाटो बनाउछ।चक्रपथ तिर हो ठग वडा अध्यछ ज्यु।

  • @its_me_ashok
    @its_me_ashok 6 місяців тому +19

    पार्किंग गर्न ठाउँ पुग्दैन भनेर रोकेको हो. पार्किंग माफियाहरु छन् यसमा

  • @birashatrana
    @birashatrana 6 місяців тому +2

    बालेन शाह मेयर ज्यु समक्ष हुनुहुन्छ जिदाबाद

  • @soltaentertainment4635
    @soltaentertainment4635 6 місяців тому +12

    देश बन्न लाई पहिले देश भत्काउनु पर्छ राजधानी जस्तो सहर एकदम सहर जस्तो हुनु पर्यो। जय बालेन

  • @JK-co8er
    @JK-co8er 6 місяців тому +9

    येा 22 वडा शचेत रहनुस ,जय बालेन

  • @tejbahadurraut8606
    @tejbahadurraut8606 5 місяців тому +1

    अब चुनाब मालागेको खर्च उठ्ने अबस्था न भय पछी वडा अध्यक्ष बौलाउने नै भयो।

  • @prakashGamre
    @prakashGamre 6 місяців тому +8

    जय बालेन सर जय नेपाल

  • @RamkrishnaDhakal-w4c
    @RamkrishnaDhakal-w4c 6 місяців тому +21

    वडा नम्बर 22 को वडा अध्यक्ष पार्किङ माफिया हुन्।

    • @thapathapa2923
      @thapathapa2923 6 місяців тому

      Spasta dekhiyo .22 oda ka janta utrinu paryo hajur Jay balen✊🙏

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 6 місяців тому +4

    जनता ठगेर खान पल्कीएका राजनीतिक दलका झोलेहरू
    ऐतीहाँसिक सहर न्यूरोड, जुद्धसडकलाई सुन्दर,
    व्यवस्थित र आकर्षक वनाउने
    कामको विरोध गर्छन ।

  • @KhagendraJoshi-nn1bo
    @KhagendraJoshi-nn1bo 6 місяців тому +1

    बालेन को जय होस ।

  • @trustme145
    @trustme145 6 місяців тому +9

    लुटेर खान पल्केका थिए जिल खायो वडा अध्यक्ष ले ठीक गर्यो बालेन् दाई । एकचोटी प्रधानमन्त्री भएको देख्न पाए हुने यहाँ पुरानो फोहर लाई सफा गर्ने पर्ने भएको छ।

  • @ivanPratap-s3l
    @ivanPratap-s3l 6 місяців тому +3

    जय बालेन शर 🇳🇵🇳🇵🇳🇵

  • @ChhatraRaj-sg7sn
    @ChhatraRaj-sg7sn 6 місяців тому +2

    जय बालेन जय मातृभूमि 🙏

  • @chiranjibiAdhikari-y8p
    @chiranjibiAdhikari-y8p 6 місяців тому +23

    यो चोर ले नगर को लागि 35 बर्ष देखि चिन्ता गरेछ। काम चाहिँ के गरेछ बोका बुद्दी ले????

  • @GaneshBanjade-m5x
    @GaneshBanjade-m5x 6 місяців тому +26

    बालेन शर यश्ता हराम अध्यक्षलाई तह लगाएर छाडनुस ।

  • @Mahendra-supriya
    @Mahendra-supriya 6 місяців тому +2

    हार्दिक श्रदान्जली वडा अध्यक्ष ,
    अब वडा मा पनि स्वतन्त्र ले जित्नुप्रर्छ

  • @subashmagar3526
    @subashmagar3526 6 місяців тому +6

    जय बालेन सर ❤️❤️

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un 6 місяців тому +36

    जस्ले baalen शा ले येस्तो hepaha वर्ड अध्यक्ष ले धम्की दिने lai धुलो चटाउनु पर्छ सर यो कुन पार्टी को हो

    • @subodhthakur2775
      @subodhthakur2775 5 місяців тому

      Male ko ghole ho sir jay balene saha 🇳🇵

  • @Kathmandunepal-yc7ts
    @Kathmandunepal-yc7ts 6 місяців тому +26

    बालेन हजुर देसकाे पर्म हुनैपर्छ🙏🙏🙏🙏🙏🙏

  • @ramsita8198
    @ramsita8198 6 місяців тому +2

    जय बालेन हामी छम आफ्नो बिकाश रफ्तार न छोडनु सर इतिहासकै पहिलो ब्यती बन्दै! हुनुहुन्छ नेपाल को बिकाश गर्ने मा जय बालेन सर❤❤❤❤❤❤❤

  • @dineshrana5097
    @dineshrana5097 6 місяців тому +2

    याे वडा अध्यक्ष पर्किङ माफिया हो।
    वडा अध्यक्ष लाई बहिस्कार गरौ।

  • @charliieelee9284
    @charliieelee9284 6 місяців тому +6

    sab janta ko sath cha Mayor Balen lai jay hos Balen ko

  • @gamsabitra9484
    @gamsabitra9484 6 місяців тому +19

    फुट पार्क अनि बारे हुन्छ बालेन भनेको थिक लायो।

  • @bikashshrestha8619
    @bikashshrestha8619 6 місяців тому +2

    बालेन मेयर ले गर्न खोजेको यति राम्रो कामलाई बिरोध गरेर न्युरोड को मुटु लाई जतिबेला पनि फोहर र घिनलाग्दो गरेर राख्न खोज्ने हरुको न्युरोड बासी हरुले स्प्रस्ट भएर बिरोध गर्न जरुरी छ

  • @gyanendragurung3859
    @gyanendragurung3859 6 місяців тому +6

    Very Good मेहर साहेब Solute Chha

  • @मैलेनचिनेकाेमान्छेतिमी

    लाखौ खर्च गरेर ओडा जितेको होला अहिले सुक्को उसल्न पिएको छैन चुनाबमा खर्च गरेको बिटाको ब्याजलेनै टाउको घेरीसकेको होला तेही भयर बिकासको बाटोमा तगारो हाल्दैछ । अब जे गर्छ बालेनजीलेनै गर्छ

  • @RamBahadurThapa-xl1uz
    @RamBahadurThapa-xl1uz 6 місяців тому +4

    जय बालेन जय जय

  • @malaburja6247
    @malaburja6247 6 місяців тому +10

    जय बालेन शाह👍️👍️👍️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @KbpariyarSalyan
    @KbpariyarSalyan 6 місяців тому +2

    चोक्टा खान नपायपछि बालेनको बिरोध गरेकानहुन तर अब बालेन अाईसके तीन करोड नेपाली बालेनको साथ सपोट छ

  • @hazeekhanal8701
    @hazeekhanal8701 6 місяців тому +4

    राम्रो काम बालेन सर

  • @nirugkc
    @nirugkc 6 місяців тому +1

    35साल देखि राज निति ले के गरे छ गफ दिए। जे गरे बालेन ले ठिक गरे छ।बालेन जी ले गरिएको काम देखे र रिस गरेको हो। यो अपराधी हरु को देश लुटेर खाने हरु को दिन गोयो जय बालेन जी ❤❤❤

  • @ramanshahi939
    @ramanshahi939 6 місяців тому +6

    अध्यक्ष ज्यु 35 वर्ष सम काम गरेपनि तपाईं संग आदिया छैन इन्द्रचोक मा फुट पात बाटो देरै सागुर छ बालेन को काम हामी लाई त राम्रो छ

  • @ujjwolrawat3144
    @ujjwolrawat3144 6 місяців тому +38

    यस्ले ३५ बर्ष मा के नाप्यो मु....

    • @pbrobel1
      @pbrobel1 6 місяців тому +2

      sahi 😅

  • @dipendrathapa3491
    @dipendrathapa3491 6 місяців тому +5

    Good job great man balan sir badhai 6🎉🎉🎉🎉🎉

  • @yamsherchan6898
    @yamsherchan6898 6 місяців тому +2

    जये बालेन 🙏🙏

  • @SapanaAryalSharma
    @SapanaAryalSharma 6 місяців тому +8

    अब खान नपाइने भयो भनेर के को रोइलो हो वडा अध्यक्ष ज्यु हरु को ? अनि चिनिकाजी श्रेष्ठ ज्यु ३५ बर्ष मा तपाईंले गरेको सामाजिक कामहरु के के हुन ? बेलिबिस्तार लगाउनुस न ? अनि अन्तिम मा बोल्नु भएको महानुभाव को हुनुहुन्छ ? वहाले अरु ले बोलिसकेको सुगा रटाइ किन नि ?

  • @rdckc5674
    @rdckc5674 6 місяців тому +6

    Very very very very very very good balen jiiu ♥️❤️🙏🙏🙏

  • @anishMgr-b3v
    @anishMgr-b3v 6 місяців тому +9

    समाचार मात्रै नबनाउ सबैले सात सपोर्त दिउ बालेन जिलाई माफियालाई दोति खोलेर लखेतौ

  • @yubrajmagar9329
    @yubrajmagar9329 6 місяців тому +14

    पार्टीका नेताकार्यकर्ता भ्रष्ट बिकास बिरोधि हरूले गर्दा नै हाम्रो देशको बिकास हुन नसकेको अब हामी जनता हरु सचेत नभए सम्म देशले काचुली फेर्दैन,सलाम छ बालेन दाइ अब ०८४ मा प्रधानमन्त्री भएको हेर्न तीन करोड जनता लाई ठुलो रहर छ जय बालेन्❤️🙏🇳🇵

  • @GaneshLama-xb1ms
    @GaneshLama-xb1ms 6 місяців тому +4

    Balen sir asta fatah haruko kura nasuni aghi badhnu janatako sath pura xa sir never give up i love balen .. balen jindabaad

  • @rsdulal5295
    @rsdulal5295 6 місяців тому +12

    पार्टिका झोले का दिन गए ।

  • @amarkunwar844
    @amarkunwar844 6 місяців тому +1

    बलेन जिन्दाबाद ❤❤❤❤ बलेन ले जो गरेका छन् ठिक गरेका छन् बलेन सिंगो देशका जनताका भगवान hun अब यस्ता अनपढ वार्ड अडक्षे का कुरा सुन्न हुन्न पछी हाेइन अघि बाँड्नुहोस्

  • @hirathapa4966
    @hirathapa4966 6 місяців тому +6

    नेपाल आमाको छोरा 👌👌👌👌👌👌👌

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 6 місяців тому +4

    खोल्नै पर्छ नमुना सहर बनाउ बालेन ज्यु

  • @deepamainali980
    @deepamainali980 6 місяців тому +11

    कमाइ खाने भाँडो नछोड्ने भएपछि तछाडमछाड गरिरहेका छन वडा अध्यक्ष

  • @RajKumar-ge2jd
    @RajKumar-ge2jd 6 місяців тому +9

    अब बालेन सर ले भस्ट्चारी को चाक बाट पसिना आउने भयो

  • @sandip9863
    @sandip9863 6 місяців тому +6

    त्यो हाइवे होइन पब्लिक प्लेस हो। मार्केटिङ ठाउँ हो। त्यो ठाउँमा खुल्ला र हिँड्ने ठाउँ धेरै हुनुपर्छ..धेरै ओपन हुनुपर्छ तीन लाइन मान्छे हिँड्ने हुनुपर्छ साइकल पनि हिँड्न सक्छ सजिलो हुन्छ। बजार ठाउँ हो भित्र ओपन हुनुपर्छ..सजिलो हुन्छ छिटो घरमा पुग्छन् मान्छेहरु चोरी छ क्यारे धेरै कम हुन्छ त्यहाँ लाइट हाल्नुपर्छ क्यामेरा फिटिङ गर्नुपर्छ राम्रो हुन्छ गर्मीको ठाउँमा ओपन हुनुपर्छ..बालेन्सर गुड❤

  • @sedivillagepokhara3725
    @sedivillagepokhara3725 6 місяців тому +7

    पार्किङ शुल्क झ्वाम पार्न नपाएको झोक

  • @rajendrakarki6174
    @rajendrakarki6174 6 місяців тому +8

    ३५ बर्षेलाई खादा माला चाहिएछ बुझियो

  • @kamalaluitel5052
    @kamalaluitel5052 6 місяців тому +1

    अध्यक्ष ज्यु हजुरलाई अझैपनि न्युरोडलाई पैतिस वर्ष अगाडि कै जस्तो चाहियकाे छ अनि फायलकाे कुरा गर्नुहुन्छ तपाईले राम्रो काम गर्नु भयकाे भय किन यति धेरै अातिनु हुन्छ

  • @preciousreading1934
    @preciousreading1934 6 місяців тому +14

    'घनाजन्संख्या सहर भित्र कि घरहरु लडाएर बाटोठूलो पार्नु पर्ने हुन्छ कि बाटोको चौडाई घटाएर फुटपाथलाई ठूलो पार्नु पर्ने हुन्छ।'
    लण्डन बेजिङ्ग टोकियो हंकंग सिंगापुर पेरिस र निउयोर्क समेतका मेयरहरुले बाटोको चौडाई घटाएर नै फुटपाथहरुलाई ठूलो बनाउदै आएका छन्। नेपालका मेयरहरुले पनि अबदेखि गर्ने तरिक्की त्यस्तै हो। बिकल्प जस्तै- ओभर हेड र अण्डर ग्राउँड रोड महँगो पर्ने भएको हुँदा रास्ट्रियबजेट योजनाले गर्ने हो।
    स्थानीय सरकारको संरचनामा कम्तिमा वडासदस्य हुन ओभरसियर र मेयर हुन सिभिल इन्जिनियर योग्यता अनिबार्य गर्नु पर्छ। नत्र अपेक्षाकृत भौतिक बिकास काम गर्न तालमेल सङ्कट परिरहन्छ।

  • @sabikamanandhar9405
    @sabikamanandhar9405 6 місяців тому +9

    चन्द्रागीरी १५काे पनि छानबिन गर्नु पर्छ

  • @tanishalama6750
    @tanishalama6750 6 місяців тому

    जय बालेन साहा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmishrestha6681
    @laxmishrestha6681 6 місяців тому

    Jay Jay Nepal Jay Jay Balen Shah Sir Good Work Balen Shah Sir Team

  • @chandabhattarai7959
    @chandabhattarai7959 6 місяців тому +4

    God bless you balen keep it up 🙏🙏

  • @shivachaudhary7304
    @shivachaudhary7304 6 місяців тому +6

    ३५ वर्ष रे ??? ३५ वर्ष सम्म के हेरेर बसेका थिस २२नं वडा अध्यक्ष झोले।।।

  • @zinzinfun8555
    @zinzinfun8555 6 місяців тому +9

    झाठा ओडे ३५वर्ष शम्म के नापिरको थिएश मूजी
    अरूको ओडाको तँलाई के काे खसखस

  • @princepandey5586
    @princepandey5586 6 місяців тому +1

    एक जना मेयर बात संघीय सरकार हालियो । यस्तै सरकार हल्लाउने मेयर सबै पालिका मा भए देश ५ बर्ष भित्रै विकास हुन्थ्यो हाेला ।

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 6 місяців тому +1

    समाचार जस्तो भिडिओ वनाउंदा यथार्त धरातलमा टेरेर वनाउंदा सहि कुरा वाहिर आउंछ ! अनि पार्किंगको विषयमा वडाअध्यक्षले दिने हैन यति कुरा वुझ पहिला !

  • @pradeepneupane346
    @pradeepneupane346 6 місяців тому +1

    Good job team Balen....go ahead

  • @balrambhattarai2130
    @balrambhattarai2130 6 місяців тому +2

    बालेन स्भ जिन्दावाद

  • @dhrubabhattarai5178
    @dhrubabhattarai5178 6 місяців тому

    बालेन जी को जयहोस!

  • @umakantakoirala4
    @umakantakoirala4 6 місяців тому +4

    यी किन बहादुर ले तुरुन्त राजिनाम दिए हुन्छ यो छिम्पन्जी अध्यक्ष जन्नता मुखी भएन

  • @madhugurung2219
    @madhugurung2219 6 місяців тому +3

    Jay balen shai ho balen KO kuar

  • @sotantrashah3798
    @sotantrashah3798 6 місяців тому +1

    हेक्का रहाेस् गाेबर काजी !आबश्यक परेमा नगरपालिकाले आफ्ना मातहतका वडाकार्यालयबाट आबश्यक कागजात लिन सक्छ।

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj 6 місяців тому +2

    येस्तो पनि ward चेयरम्यान हुन्छ,बिचारा,न properly debate गर्ने क्षमता छ,न ईन्जिनियर जस्तो chairperson सित judicial knowledge कै तर्क पेश गर्न सक्छ,पार्टीकै झोले हुनु लायकको पनि छैन रहेछ।interview मै ल्याउनु पनि सरमलाग्दो।बिकास बिरोधि त धर्तीलाइ भार मात्रै हो।

  • @upendrachaudhary1807
    @upendrachaudhary1807 6 місяців тому +8

    शिवरात्री त धेरै टाढा छ कसरी लग्यो यो मुलालाई शिवरात्रि 🙏🙏

  • @RamKarki-qu3di
    @RamKarki-qu3di 6 місяців тому +6

    अहिले नेता जतिलाइ स शनि को चाक टालन नसकमिभए अनिरिस उठेकोहोला

  • @rajukarki6118
    @rajukarki6118 6 місяців тому +3

    Jaye balen🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @keshavkarki1370
    @keshavkarki1370 6 місяців тому +2

    यो २२ वडाको वडा अध्यक्ष कुन पार्टीको नेताको नाजायज रहेछ विकास बिरोधी

  • @dhankarki1672
    @dhankarki1672 6 місяців тому +1

    यो वडा नं 22 काे वडाध्यक्ष न्युरोड बारेमा कि यसकाे टाउ दुखे फटाहा रहेछ ।।।।

  • @sureshtandukar6083
    @sureshtandukar6083 6 місяців тому +3

    Very very very good Balen ji.

  • @sarushtamang7969
    @sarushtamang7969 6 місяців тому

    यो 22 को वडा अध्यक्ष लाई बहिस्कार गर्नु पर्छ

  • @kishanrai6864
    @kishanrai6864 6 місяців тому +4

    यो वडा अध्यक्ष वडा कोे र वडा को जनता को उन्नति को लागि हैन