नेपाल मास्ने काम ४० वर्ष अघि सुरु भयो, अब हामी यी सबैलाई लघार्छौं, हाम्रो सैन्य दस्ता तयारीमा छ ||

Поділитися
Вставка
  • Опубліковано 13 бер 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Dr Nicholous Bhusal
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire
    MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #DR_NICHOLAS_BHUSAL #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2024 YOHO TV. All Rights Reserved.

КОМЕНТАРІ • 588

  • @khempun4212
    @khempun4212 3 місяці тому +66

    बहुप्रतिभाकाे धनी यी अर्घाखाँचीका युवक डा.साहाबकाे ब्रम्ह बिचारकाे स्वागत गर्दै यिनका बिचारलाई नेपाल सरकारले व्यवहारिक रूपमा देश र जनताकाे हितका लागि लागू गर्नु पर्दछ । यस्ता दूर्लव बिधाका धनी युवालाई सदुपयाेग गर्नै पर्दछ ।

  • @kedarkc5485
    @kedarkc5485 3 місяці тому +104

    मैले खोजेको मानव यता पो भेटियो ! ल स्वागत छ डाक्टर साप एतिको ज्ञानी र शिक्षित मानव लाई साथ र सहयोग गर्न हामी जस्ता युवा तयार छौ ।।।।।।

  • @subhdrasingh4603
    @subhdrasingh4603 3 місяці тому +76

    उहाजस्तो ब्यक्ती यो देशले पाएर पनि चिन्न नसक्नु यो देशको दुर्भाग्य हो।

  • @khadkakale6999
    @khadkakale6999 Місяць тому +6

    सलाम छ डक्टर निकोलस तपाईको बिचार प्रतिभा लाई युवाहरूलाई मोटिभेट गर्ने विचार व्यक्त गर्नुहुन्छ।

  • @binodkarki4141
    @binodkarki4141 3 місяці тому +46

    जिबराम सर यिनीजस्ता बिध्वान लाई हाम्रा सांसद हरुलाई टिउसन पढाऊन लगाऊनै पर्छ

  • @user-or9kt8hl9e
    @user-or9kt8hl9e 3 місяці тому +82

    डा.साहेब हजुरकाे कुरासुनेर अहिलेका नरपिचासहरु तरसिनछ।

  • @harisitoula1172
    @harisitoula1172 3 місяці тому +21

    बैधिक ज्ञानले सचेत हूनूहूदो रहेछ।यतिगहन बिशलेषण गर्ने ब्यक्ति जस्ले बेदलाई निजीकैबाट महसुस गर्ने क्षमता राख्ने यूबालाई सम्मान छ।

  • @bhawanasharama1015
    @bhawanasharama1015 3 місяці тому +14

    ज्ञानले उच्च शिखर टेकेका हुनुहार युवा ,यस्तै युवा चाहिएकोछ अब हाम्रो देशमा।

  • @radhakhadka1106
    @radhakhadka1106 3 місяці тому +44

    यि बाबुले सोचेको र आँटेको सबै कुराहरु पुरा हुन् जय गोरख जय पसुपती नाथ ॐ नमः शिवाय ॐ शान्ति ॐ शान्ति ॐ शान्तिः 🙏🙏

    • @jhabilalgaire5775
      @jhabilalgaire5775 3 місяці тому +1

      अवश्य पुरा हुनेछ ❤❤❤

  • @kapilbhandari9196
    @kapilbhandari9196 3 місяці тому +28

    अयोग्यहरुको जमातमा सक्षम युवाको आगमनले मुटु काम्ने नै भयो।

  • @prakashpaudel8771
    @prakashpaudel8771 3 місяці тому +27

    म त हेरेर सुनेर टवा परेर क्या ज्ञान बौद्धिकता डा निकोलस उच्च सलाम छ तपाइलाई

    • @janardandahal9434
      @janardandahal9434 3 місяці тому

      निकोलसको कुरो धेरै तथ्यमा आधारित होइन । चालीस सालभन्दा अगाडि नेपाल धनी थियोे, हामी चामल निर्यात गर्थ्यौ भन्ने पूरा सत्य होइन । जनता भोकै राखेर गरिने चामल निर्यातले देशको समृद्धि देखाउँदैन !

    • @janardandahal9434
      @janardandahal9434 3 місяці тому

      योजना र उद्देश्य राम्रो छ तर तथ्य गलत छन डाक्टर निकोलस

  • @Educational_Platform1
    @Educational_Platform1 3 місяці тому +37

    यो एक घन्टा कति फलदायी भयो आहा❤❤। नमन डाक्टर साहेब मा

  • @nabarajprasain2251
    @nabarajprasain2251 3 місяці тому +17

    यस्तो बौद्धिक अंतर्वाता पहिलो चोटि सुनेको हो । अचम्म लाग्यो।

  • @narendrabhatta2903
    @narendrabhatta2903 3 місяці тому +22

    मनै आनन्द पार्ने अन्तरबार्ता ❤❤

  • @devk.bishwokarma2532
    @devk.bishwokarma2532 3 місяці тому +10

    मेरो सोच पनि देश मा विकास होस्, सबै जनता हरु धनी होस्, देश लाई विश्व सामु एउटा शक्ति सली राष्ट् को रूप मा चिनाउन सकियो भन्ने होस्। तर आफ्नो त्रफ बाट केहि गर्न सकेको छैन म पनि यस्तो टिम हरु संग जोडिए देश लागि केहि गर्न चाहने युवा हूँ। एकदम खुसी लयो हजुरको interview हेरेर। जुन संदेश हजुरले दिनु भएको छ अब सबै नेपाली युवा हरुले आत्मसाथ गर्दै अगाडि बढ्नु पर्छ देश को विकास गर्नु पर्छ। जय नेपाल
    प्राण भन्दा प्यारो छ मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖🌍

  • @chandra-1
    @chandra-1 3 місяці тому +17

    अगाडीको भासण दिने प्राथा बन्द गरेर सिधै अतिथि लाई प्रस्न सोध्ने गर्नु भए अलिक हेर्न मन लाग्थ्यो।
    निकोलस भुसाल त पृथक क्षमता भएका र साहसी योद्दा हुन।युवा पुस्ताले समर्थन गर्न जरुरी छ।

  • @nabarajprasain2251
    @nabarajprasain2251 3 місяці тому +19

    नेपाल बचाउँन भगवान्ले अवतार लिएका व्यक्ति डा निकोलस।

  • @shankarduttaupadhyaypoudel685
    @shankarduttaupadhyaypoudel685 3 місяці тому +14

    डा. निकोलस भूसालको बिचारबाट म अत्यन्तै प्रभावित भए, यस्ता विशाल ज्ञान बुद्धि विवेक भएका युवाहरुले साथ पाएमा साँच्चै देश कायापलट हुनसक्छ।

  • @user-hd3ei2qd5e
    @user-hd3ei2qd5e 3 місяці тому +5

    कुरो सहि लाग्यो गोरखनाथको एति धेरै सिद्दी रहेछ माटोलाइ सुनको पाहाड नै बनाउन सक्ने ,,भनाइ मा धेरै दम छ सत् साहेब

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 3 місяці тому +16

    सहि साेच ,हामी मै छ सबै थाेक जे साेचछौ तयहि पुगछ ,।।।

  • @gautamjanak8209
    @gautamjanak8209 3 місяці тому +6

    फेरि आय हजुर जति सुने पनि सुनी रहु लग्छ मन नै शान्त हुन्छ जीवन आनन्दित हुन्छ

  • @user-qh4qv9mi1m
    @user-qh4qv9mi1m 3 місяці тому +12

    डा भुसाल सर देशको माया भएको ब्यक्ति हो जनताले कहिले बुझ्ने यो देश चलाउने ज्यान मारा बल्लतकारी काठ ढुंगा तस्करी देशको ढुकुटी लुटेरा यस्ता लाई एक दिन फासी को समय आउँछ डाक्टर सर तपाईंले सोचेको कुरा सबै पुरा अबस्य हुनेछ तपाईंले भन्नू भएको कुरा म एउटा सालेप भएनि सोचिरहेको थिय तर तपाईंले आज राम्रोसँग बुझ्नु भयो तपाई सँग सहकार्य गर्नेछु ल

  • @sushilsubedi7462
    @sushilsubedi7462 3 місяці тому +4

    सलाम छ यि नव युवा हरुलाइ
    Dron बनाउ
    कौसि बाटै हान्न सकिन्छ

  • @arjunpandey6331
    @arjunpandey6331 3 місяці тому +7

    वैदिक सम्यवाद जिन्दावाद , धन्यवाद भण्डारी सर देशले खोजेको सपुत लाई अगाडी ल्याउनु भयो , निकोलोस को सपना पुराहोस जय गोरखनाथ

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 3 місяці тому +6

    निकाेलसजीले जस्तै हामी सवैले हाम्रो पुर्विय सस्कार नया पिढीमा शिक्षित गराउनु र हाम्रो पहिचान वचाउनु हामी सवैकाे जिम्मेवारी पनि हाे।

  • @pawanghimire6910
    @pawanghimire6910 3 місяці тому +7

    अध्भुत ब्यक्ति । अचम्म को बिचार ।

  • @tejnarayanghatane
    @tejnarayanghatane 3 місяці тому +8

    ❤❤कति राम्रो ज्ञानी कुुरा डाक्टर साब

  • @bharatkhanal1652
    @bharatkhanal1652 3 місяці тому +2

    यो युवा यो देस को लागि गहना साबित हुने निश्चिति छ । अदभुत बिद्वान

  • @bibeksharmanepal
    @bibeksharmanepal 3 місяці тому +18

    सारै राम्रो कुरा गर्नुभयो डा साब यस्तो मान्छेको भ्यालु नहुने भएछ कलियुग लागेर !!

  • @itscrispy1033
    @itscrispy1033 3 місяці тому +10

    डाक्टर निकोलश भुसाल
    नमस्कार

  • @omprasadpandey9528
    @omprasadpandey9528 3 місяці тому +8

    यो देसमा कुनै आसा भबिस्य नदेखिराको बेला आसाको किरण छरिदिनु भो डक्टर साब ! अबको सरकार युवा सरकार 🙏

  • @binodrayamajhi608
    @binodrayamajhi608 3 місяці тому +2

    डा निकाेलेश याे देशले चिन्न नसकेको हिरा हाे धन्यवाद ❤❤❤❤❤❤

  • @sagarpaudel5321
    @sagarpaudel5321 3 місяці тому +7

    डा .साप का कुरा मा छुट्टै आनन्द आउँछ 🎉🎉

  • @aniladhakal4740
    @aniladhakal4740 3 місяці тому +4

    सबै कुरा सुने केही बोल्न सकिन अति उच्च सम्मान छ डा.निकोलस ज्यु ,जय मातृभुमी 🙏🙏

  • @sujanbhusal5599
    @sujanbhusal5599 3 місяці тому +6

    दादा हजुरको यो interview मैले पाँच पटक हेरिसके र सुनिसके अझै पनि हेरिरहु सुनिरहु लाग्छ । दा हामी सबै युवाहरु एक हुनुपर्छ ,यो देश हामीले बनाउनु पर्छ र यो संसार नेपालीले lead गर्नुपछ सकिन्छ र सम्भब छ।

  • @ramrajapyakurel5521
    @ramrajapyakurel5521 3 місяці тому +7

    जीव राम सर नमन् सही मान्छे र सहिविचार मन्थन गर्नु हुन्छ

  • @Prasad24s
    @Prasad24s 3 місяці тому +1

    Dr. Bhusal ज्यू लाई हाम्रो धेरै बधाई अनि शुभकामना छ।नेपालमा वहां जस्तो बिचार र उदेस्य भएको ब्यक्तीको धेरै खांचो छ। सबै मिलेर सहयोग गरौं, नया यूगको सिर्जना गरौं। 🙏🙏🙏

  • @aryankarki7900
    @aryankarki7900 3 місяці тому +4

    यंहालाई बौद्धधर्मको बज्रयानको अध्यन गर्न अनुरोध गर्दछु।

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 Місяць тому

    सलाम छ डाक्टर निकाेलसलाई ।

  • @basukarki
    @basukarki 3 місяці тому +4

    Dr. Nicolos को बौधिक चतेना र ज्ञान उच्च कोटीको लाग्यो। उहाले गर्दै आउनु भयको कार्य सुन्दा खुसी लाग्यो॥ भबिष्यका योजना सुन्दा चाही वहाका बिरामीहरूबाट अलि अलि रोग सरेको होकी जस्तो पनि लाग्यो॥ भबिष्यका योजनाहरू उहाले सोचेको जसरी नै पुरा हुन्, शुभकामना॥

  • @DeepakPandey-ym2vo
    @DeepakPandey-ym2vo 3 місяці тому +3

    भुषालजीको कुरा सुन्दा आजै नेताहरूलाई लखेटम झै भो।

  • @kamallataniraula3860
    @kamallataniraula3860 3 місяці тому +2

    भाइ हाम्रो देशको बहुमुल्य डाक्टरहुनुहुन्छ ।वहाँ मानिसको मात्रडाक्टर नभई देशको नै राेगपत्ता लगाऊने र उपचारविधी पनिबताऊने हाेनहार डाक्टर हुनुहुन्छ ❤️❤️

  • @hemjungraut660
    @hemjungraut660 3 місяці тому +2

    स्वर्ग थियोे हाम्रो देश नर्क बनाइदिए अहिका नेता भनाउदा ब्वासाहरुले डा साबको कुरा सुनेर म त यो देश फेरि स्वर्ग बन्छ जहाँ देबिदेबताको बसोबास हुन्छ वाउ क्या आन्नन्द सोच्दा सोच्दै कार्यक्रम नै सकियो जय देश जय श्री पशुपति नाथ जय श्री गोरखनाथ सबैको कल्याण गर्नुहोस् 🇳🇵💐🙏

  • @Humane_DragonYT
    @Humane_DragonYT 3 місяці тому +4

    सत्य कुराको ओकालत हो ।।बिदेसिले सस्कृत भासा सकेको

  • @bhagawankunwor7657
    @bhagawankunwor7657 3 місяці тому +6

    डा निकोलसको अन्तरवार्ता अतिनै सान्दर्भिक छ जय देस

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Місяць тому

    कार्यकारी प्रधानमन्त्री चाहिन्छ नेपालमा ।
    भ्रष्टाचार गर्ने सबैलाई सर्वस्वसहित फाँसी ?
    ठगीगर्ने सहकारी संचालकहरु र तिनीहरूle आफन्तको नाममा राखेको सम्पुर्ण सम्पत्ति लिलाम गर्नुपर्छ र ती ठगीगर्ने सबैलाई फाँसी पनि दिनुपर्छ ।

  • @datarampaudel9135
    @datarampaudel9135 3 місяці тому +2

    स्वर्ग भूमि नेपाल लाई विश्व सामु चिनाउन अवको युवासरकार

  • @krishnamagar1223
    @krishnamagar1223 3 місяці тому +1

    युबाहरु नय सोछ नय बिचार लिएर अघि बद्दनुस नेपाल देश र नेपाली जनताको उन्नती प्रगती लागि बधनुस धन्यवाद ।

  • @shilashahi2720
    @shilashahi2720 3 місяці тому +2

    बिस्वकै उत्किरिस्ट सम्बाद हजुरको दिमाग र बिद्द्या र सोचलाइ बर्मान्ड्कै सक्ति मिलोस हजुरमा आभार ब्याक्त गर्दै आगामि जिबन र कार्य्कालको लागि धेरै धेरै सुभकामना

  • @rohanxubranakar8409
    @rohanxubranakar8409 3 місяці тому +6

    Dr.Nischoal दाइ को सोच प्रती उच, सम्मान 🙏❤️

  • @harishchandrachilwal5115
    @harishchandrachilwal5115 3 місяці тому +1

    हजुरका याेजना प्रति उच्च सम्मान छ । हाम्राे निरन्तर साथ हुनेछ शुभकामना ।

  • @user-uk2lu5xo5s
    @user-uk2lu5xo5s 3 місяці тому +2

    अन्तर्वार्ता गज्ज्व लाग्यो पुरै प्रश्नकर्ता माथी डबलीमा भुसाल हाबी हुनु भो। अत्भुत !!

  • @sitagurung3518
    @sitagurung3518 Місяць тому +1

    Dr nicolash sir ur thought is great go ahead we r with u

  • @dipkishor7261
    @dipkishor7261 3 місяці тому +2

    अति उपयोगी भनाइ , सुन्दाइ क्या आनन्द लाग्यो ! तागेरा निवा भुमाङ ले यिन को रक्छ्या गरुन !!

  • @unomax_gaming_07
    @unomax_gaming_07 3 місяці тому +6

    भुसालजि हजुरको कुरासुनेर म पनि१६बरसे जस्तो लागो लौन त देश बनाउ

  • @rajeshmahato9988
    @rajeshmahato9988 3 місяці тому +15

    अति राम्रो काम गर्दै हुनुहुन्छ ।🎉❤

    • @GaneshBhandari-ek1nl
      @GaneshBhandari-ek1nl 3 місяці тому

      इनी महान हुन यस्ता व्यक्ति लाई प्रधान मन्त्री बनाएर देश विकास गरौं

  • @Sagarwowmomo-cs2lt
    @Sagarwowmomo-cs2lt 3 місяці тому +4

    कत्ती राम्रो कुरा अती सुन्दर बिचार ।🙏🙏

  • @unomax_gaming_07
    @unomax_gaming_07 3 місяці тому +2

    डा साहेब हजुरको इन्टर भ्यु१० चोटिपढे तपाइ लाइ भेटने इच्छा थियो मबुटवलमा बस्छु

  • @BigyanChap
    @BigyanChap 3 місяці тому +1

    डा. भुसाल त योगी पनि रहेछन्। बौद्धिक, इमान्दार, मिहेनती, म्यानेजेरियल स्किल्स भएको.... सब सद्गुण ले भरी भराउ। नेपाल आमा को यस्तो सन्तति पनि रहेछ। यस्तो पो मान्छे नेता हुनु पर्छ।

  • @shahkrishnasunuwar8389
    @shahkrishnasunuwar8389 2 місяці тому

    येा हेा देशकेा दूरदर्शी यूवा नेता,सम्पूर्ण नेपालीले साथ दिउँ।

  • @laxmikc5951
    @laxmikc5951 3 місяці тому +3

    Nepal ko mahan person, salute xa

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 3 місяці тому +2

    यस्ता बिचार आम मानिसले कसरी बुझ्न सक्छ। यसको केही अंश मात्र सजिलो सजिलो कुरा मात्र बुझेर आम मानिसले प्रयोग गर्ने हाे भने यो देश सर्ग बन्दछ।

  • @katakrai4344
    @katakrai4344 Місяць тому

    डा साहाब लाई सलाम छ याे देशलाई तपाई जस्ताे मान्छे काे एकदमै जरुरत भैसकेको छ

  • @miganga8344
    @miganga8344 3 місяці тому +4

    अद्भुत बुझाई रहेछ भुसालज्युको यस्ता ब्यक्तित्वको कुरा पो सुनाउनु पर्छ मिडियाले यो हो टि भि लाई मुरी मुरी धन्यवाद 🙏🙏🙏🙏

  • @mohansoti9860
    @mohansoti9860 3 місяці тому +1

    राम्रा कुरा गर्छन यी दाइ ले पनि keep it up....

  • @greatnepal7439
    @greatnepal7439 Місяць тому

    ❤wow नेपाल ma पहिलो पटक asto bigya wow सलाम ❤❤❤

  • @mohantraders9485
    @mohantraders9485 Місяць тому

    अध्यात्मिक चिन्तन अनि बैज्ञानिक शिक्षा लिएको मानिस पुर्ण हुन्छ।त्यो बिचार यिनिमा देखियो

  • @amarrana1386
    @amarrana1386 Місяць тому

    अचम्म र भरिपुर्ण ज्ञान् छ डाक्टर सर हजुरम धन्य छ नेपाल आमालाई यस्तो छोराहरू लाई नेपाल म जन्मदिनको म मेरो जीवन को सबैभन्दा अब्बल बहस डाक्टर सहाब को कुरा सुन्दा बडो आन्द लाग्यो अब केही परिवर्तन आउछ देशमा धन्यवाद सर 🙏 🙏🙏

  • @reshamgiri4884
    @reshamgiri4884 3 місяці тому +2

    यो सपना हो कि विपना हो प्रभु

    • @Bharat12331
      @Bharat12331 3 місяці тому +1

      मलाई नी सपना जस्तो लाग्यो।
      बट उहा एक महा बिध्वान चाहि हुनु हुन्छ है मित्र।। बिस्वास गरौ केही हद सम्म।। जुन दिन गरेर देखाउनु हुनेछ।। त्यो दिन देखी भगवान भनेर पुज्न सुरुवात गरौला।।

  • @daninath1368
    @daninath1368 3 місяці тому +1

    राम्रा राम्रा एक भएर देश राम्रो बनाऔं डा भुषाल! राम्रा काे बहुमत भएँ नराम्रा आफै सकिन्छन्।

  • @gyanpun172
    @gyanpun172 2 місяці тому +1

    Dr you are great keep going FM uk.

  • @gvandary7758
    @gvandary7758 3 місяці тому

    अलि पहिले मैले नि यस्तो कुरा कल्पना गर्थे।
    आज सुन्न पाए। डा. साब कोटि कोटि🙏🙏🙏🙏🙏

  • @Manishjung9514
    @Manishjung9514 3 місяці тому +1

    नेपाली माटोले खोजेको एक सक्षम युबा

  • @ShreeyaPandey-th1jo
    @ShreeyaPandey-th1jo Місяць тому

    देशबनाउन छभने ईन्डिया र पश्चिमा हरूको सल्लाह सुझाब बहिषकार गर्नु परछ हामिलाई उँभो गतिमा जान नदिने यिनै दुई शकेति बाधक भएकालछन यिनी शकेति लाई पछा,न सक्ने शक्ति हाम्रो दृशमा अगाडि आउनु पर्यो र अनि बल्ल हाम्रो देश नेपाल स्वर्ग बन्छ
    यहिहो तितो सत्त्य!!

  • @RomakanthaAdhikari
    @RomakanthaAdhikari 15 днів тому +1

    Jai Shree Krishna jai Nepal jai Hindu jai Nepal jai Hindu jai Shree Krishna jai Durga dai jai Hindu jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤

  • @user-er7rf3qi3o
    @user-er7rf3qi3o Місяць тому

    अहिले को यो मेरो उमेर सम्म मेरा मन्का कुरा सङ मेल खाने बिचार सुन्न पाये तर मेरो आट को बल कम्जोर पारे किन कि आअफ्न्ती जो सङ विस्वास गरे धोखा मात्र पाये यदि येहा हरु को साथमा लाग्न पाये मत्री भूमी को रिन तृन पाउथे होला

  • @narendrashahi8020
    @narendrashahi8020 2 місяці тому

    नेपाली सपूत जय हाेस् म पनि पनि तपाईंको साथमा हुनचाहन्छु

  • @narayansubedi8495
    @narayansubedi8495 Місяць тому

    नेपालका नेतहरुले यो हेर सुन सोचविचार गर

  • @user-go9bi7br2n
    @user-go9bi7br2n 3 місяці тому

    युवाहरू मीलेर
    देश कायापलट गराउ
    ❤❤जय युवा

  • @sabitashrestha7568
    @sabitashrestha7568 3 місяці тому +5

    For me, you are the most successful, rich, and blissful person in this universe. Everyone should learn from you

  • @changetrack2545
    @changetrack2545 Місяць тому

    "याे देशमा मा एउटा मानिस खोजि रहेछु।"Dr nicholas जी को कुरा सुन्दा त्यो मानिस आयो जस्तो छ । जय गोरख🙏🙏

  • @padam1230
    @padam1230 3 місяці тому +2

    जय होस् डा. साहेब ।

  • @rajthapa4498
    @rajthapa4498 3 місяці тому

    ल एक सेनामा म पनि आउछु तालिम प्राप्त छु साथ छ म युवाको पनि जय नेपाल जय गोरखनाथ ❤

  • @binodgiri7227
    @binodgiri7227 3 місяці тому +4

    i am so glad to have a man like you in my country nepal🙏 i am hoping for the best about my country for upcoming days. Go ahead brother❤ and thank you jibram sir for bringing such an intellectual and brave person it this respected show🙏❤

  • @govindsinghgurung9893
    @govindsinghgurung9893 3 місяці тому +6

    Nicholas bro i like your vision go on Nepal need you

  • @KrishnaPrasadDhakal-nt3yj
    @KrishnaPrasadDhakal-nt3yj Місяць тому

    Tapai mahan ho nicolas sir, I really support your vision

  • @narayankarki5360
    @narayankarki5360 3 місяці тому +3

    डाक्टर निकोलास लाई 🙏🙏

  • @santoshkhati4560
    @santoshkhati4560 Місяць тому

    कति राम्रो देशभक्त विचार 🎉!

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Місяць тому

    Jay hos Dr. Nikolas jyu , best team of future Nepal. Thanks so much Yo ho tv journalist. .

  • @amaradhikari1920
    @amaradhikari1920 3 місяці тому +2

    उहाले रविलाई साथ दियर सङ्गै देशबिकास गर्न सघाउनु पर्छ👍️👍️

  • @user-er7rf3qi3o
    @user-er7rf3qi3o Місяць тому

    सुन्दा सुन्दै आन्सु आये यो विचार देश मा अमल होस जय जय होस

  • @RomakanthaAdhikari
    @RomakanthaAdhikari 15 днів тому +1

    Jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤

  • @rameshkishor625
    @rameshkishor625 Місяць тому

    डाक्टर साबको कुरा त निकै मनपर्यो। आफ्नो योजना अनुसार काम अगाडि बढाउनुहोस्, सम्पन्न गर्नुहोस् शुभकामना छ❤ यस्ता ब्यक्तिको नाम चाहिँ कसरी पश्चिमा रहन गयाे, थाहा पाउन मनलागेको छ 🤔🤔

  • @bishnupd3312
    @bishnupd3312 3 місяці тому

    जिबराम दाइ नमनः
    हजुरले लिएकाे अन्तरवार्ता मेराे जिबनकालमै सबै भन्दा उत्क्रिश्ट लाग्याे ।
    सबै नेपालीमा चेतना भया ।
    ाथ सपाेर्ट गरौ ।

  • @galaxy4k866
    @galaxy4k866 3 місяці тому

    dr सापको सब कुरा ले मन छुयो यो कुरा 100% सहि छ❤️🇳🇵🙏❤️❤️

  • @ramsita8198
    @ramsita8198 3 місяці тому

    जय घण्टी जय रबि सर

  • @mahendrakhadka4092
    @mahendrakhadka4092 3 місяці тому +1

    जय श्री राम 🇳🇵🚩♥️♥️🕉️❤️ सबैको जय होस । Dr nicolos is a good visioned person .

  • @sirishmapariyar3329
    @sirishmapariyar3329 3 місяці тому +4

    Sahi kura i love dr nikolas

  • @KrishnaSharma-wc5hw
    @KrishnaSharma-wc5hw 3 місяці тому +1

    सत्य कुरा गर्नु भो dr साब

  • @aryankarki7900
    @aryankarki7900 3 місяці тому

    पूण्य पराजुलीजीसंग शिक्षा लिन अनुरोध गर्दछु।