@@s.p412 Kaam baako maanchhe ho . .skill bhaako maanchhe ho. Kaam garna gayo. Hajur jasto chunab haare pani kursi painchha ki bhanera netaako pachhi laagne jhole parenan Sagar Ji. Party ko jhandai hallaudai hidnu parne ho ra? Desh bigrekai yei party ka jhanda hallaune harule ho. Hajurko boli sunda hajur yei category ma number one ma parnu hunchha jasto laagyo. Ki kaso jhole jyu.
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
सागर ढकाल भनेको एउटा जागरण हो क्रान्ति हो नयाँ पुष्टाका लागि एउटा हौसला भर्ने युवा हो आउदो दिनमा सागर ढकाल बालेन शाह र सुमना श्रेष्ठ जस्तो देशभक्ति क्षमतावान र इमानदार युवाले यो देशको नेतृत्व गर्नुपर्छ मात्र हाम्रो देश परिबर्तनको दिशामा जानेछ
कति साचाे बाेल्नु भयाे कति चित्त बुझ्याे सागर जि तपाईंको सङ्कल्पले सार्थकता पाओस आज सम्म भुल गरेका जनताले यी कुरा सुन बुझ आफुलाइ बदल र म फेरि पनि सागरकाे अभियानमा उच्भ सम्मान छ मिसनमा सफलता मिलाेस सागर जि तपाईं नेपाल आमाकाे छाेराे बन्न सक्नु हुनेछ शुभकामना
ठिक हो । कङ्ग्रेस र एमाले भनिने पार्टीहरु महापाखे र गरिखाने क्षमता नभयेका , लुटेर , ठगेर खाने हुतिहारा हुन । स्वाभिमानी र राष्ट्रिय चेत र नवपर्वर्तनशिलता भयेको दल र राजनीति चाहियो । म ढकालजीलाई सहयोग गर्छु ।
फरक बिचार सोच्न योग्य, चेतनाको स्रोत अब बालेन सागर ढकाल मिलेर पार्टी खोल्नैपर्छ र अझ शिक्षित युवाहरु एकीकृत भएर यो देशको काचुली फेर्नुपर्छ फेरिन्छ फेरिन्छ ।।
सही हो यो पुराना दलहरूलाई सबैलाई फ्याँकेर अब नयाँ पुस्ताहरु आउनुपर्छ। तपाईँलाई धेरै धेरै धन्यवाद। अब बाट यस्ता सागर ढकालहरू जस्ताहरू नयाँ भन्ने युवाहरू एक रूपर अगाडि बढ्नुपर्छ।
सागर जी को कुरा एकदमै दमदार र देशलाई माया गर्ने एक सच्चा नेपाली हुन्।जब सम्म हाम्रो देशमा पुराना पार्टी रहिरन्छ तब सम्म यो देश कहिल्यै पनि बन्दैन,जय नेपाल🇳🇵🇳🇵🇳🇵
अब युवा जति छ १८-४० उमेरको सबैले पुरनो पार्टी फाल्ने अभियान चलाउनु पर्छ । आफ्नो बुबा आमा दाजु दिदी बाजे बजे छोरा छोरी मित्र र आफ्नो वरपर को समाजमा अभियान्ता जसरी काम गर्नु पर्छ अनि नयाँ र सुसासित नेपालको अनुहार देखिने छ। जय नेपाल ।
सागरको कुरा एकदम सही छ तेसैले नेपाली जनताले #कांग्रेस #एमाले #माओबादी जस्ता पाटीलाइ पत्तासाफ गरेर #रास्वपा लाइ २तिहाइको भोट दिएर जिताउनुपर्छ र सागर पनी #रास्वपा संग जोडिनुहोला।यो देशको भुगोल बाट जन्मेको पाटी भनेको नै #रास्वपा हो।
तपाइँ पत्रकार जिबराम भण्डारी र गुल्मेली योद्धा भाबी पुस्ताका प्रतेक्ष्य निर्बाचित कार्यकारी रास्ट्रपति का दाबेदार युबानेता सागर ढकाल ज्यु को यो बह्स प्रती उच्च सम्मानका साथै स्यालुट
महान बिचारका धनि सागर जि । सधै साथ र सहयोग जिबन्त रहने छ। 🎉 सकारात्मक सोच भएका हामि सबै एक हौ। सागर जि को बिचार , सहमत हुने सबै हामि एक जुट हौ। नेपाल लाई माया गर्ने ।❤ । अब युबा को पालो २०८४🎉। ॐ नम: शिबाय 🙏🌾🕊️💐
सागर ढकाल बालेन शाह हर्क साम्पाङ गोपाल हमाल सुमना श्रेष्ठ सोबिता गौतम पुकार बम जस्ता युवा नेताहरु एकसाथ जोडिन जरुरी छ। यस्ता युवाहरु आए बुढा नेताहरुलाइ जनताहरुले पक्कै पाखा लगाउने छन।
सेर बहादुर देउबा लाई ।। टक्कर दिने बेक्ती सागर ढकाल जिनै हो।। वाह फ्युचरमा सगर सर एक दिन प्राईम मिनिस्टर हुनुन्छ।।। सारा नेपाली युबाको साथ छ।।। बधाई छ।।।सागर सर।।।❤❤❤❤
यो 21 सौं सत्ताव्धिमा के प्रतिक्रिया हो सागर ढकाल लगायतको माँग्श बाद को पहिलो बिकल्प नै प्रत्येक राष्ट समृद्ध भएको र समृद्ध देश को नागरिक सुखि भएको बनाउने उद्देश्यले नेपाल देश र नेपाली जनता लाई के घाटा छ जेपिटी
Kati ramro vission Sagar jiu lai sabai nepali harule sath support garnuko bikalpa xaina Kalo congress maobadi emale kaunai party nepali haina yiniharulai haraunai parxa aafno desh identity hunu parxa first
सागरजीको सफल अति राम्रो लाग्यो म नै छय यस्ता विश्लेषण बुढाखाँडा जनताले पनि सुन्ने बानी गर्नुपर्छ। एउटै पुराना पार्टीलाई जनै लगाया जस्तै लगाउने। पुराना पार्टी कहिले नफेर्ने यो तरिकाले विकास कहाँ हुन्छ र
Yeso ta ma dherai cmt gardaina tara hjr ko interview le ekdamai man dekhi chitta bujyo sagar sir dhanyabad ❤ 83 samm rsp Ko kam herera ramro gare xa vane hjr rsp ma aaunu vayo vane Nepal Ko valo hune xa hjr jasto sachha man vako Manxe le hami Nepali le chinna jaruri xa 🫡🫡🫡
सेरबहादुर देउवाको बिरुद्दमा उमेद्वार बन्नुभयकोमा सागरजिलाइ धन्न्यबाद ।
कहाँ मरेछ आजसम्म यो चुनाव हारेछि
विरुद्धमा उभिए पनि डडेल्धुराका भेडा हरुले बुझेनन्
@@s.p412 Kaam baako maanchhe ho . .skill bhaako maanchhe ho. Kaam garna gayo. Hajur jasto chunab haare pani kursi painchha ki bhanera netaako pachhi laagne jhole parenan Sagar Ji. Party ko jhandai hallaudai hidnu parne ho ra? Desh bigrekai yei party ka jhanda hallaune harule ho. Hajurko boli sunda hajur yei category ma number one ma parnu hunchha jasto laagyo. Ki kaso jhole jyu.
@@pasagamingstudio9962 हँसायो । जनताको मत लिने अनि पैसा कमाउन बिदेश जाने फटाहले २/४ दिन देशमा आएर स्ट्न्ट देखाउने काम बन्द गरे हुन्छ
@@s.p412bheda Kam garna gako thyo tero jasto jhole hoina ni ta😂😂😂 Kam garnu parxa mutton free ma khane haru😂😂
हजुर जस्तै युवाहरुको खाचो र नेतृत्व अब यो देशलाई चाहिएको छ ॥ अगाडि बढ्नुहोस् सागर सर ॥
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
देश बनाउने सपना देखेको एक कुसल युवा सागर ढकाल ज्युलाई हार्दिक नमन 🙏🙏🙏 देश बनाउने अभियानमा सबै युवा नेताहरु एकजुट भएर अगाडि बढनुहोला।।।।
सागर ढकाल भनेको एउटा जागरण हो क्रान्ति हो नयाँ पुष्टाका लागि एउटा हौसला भर्ने युवा हो आउदो दिनमा सागर ढकाल बालेन शाह र सुमना श्रेष्ठ जस्तो देशभक्ति क्षमतावान र इमानदार युवाले यो देशको नेतृत्व गर्नुपर्छ मात्र हाम्रो देश परिबर्तनको दिशामा जानेछ
absolutely support ❤️❤️❤️💪💪💪🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
कुनै पनि हालतमा पुराना पार्टी सकाउनै पर्छ
१००% सहि सागर को भनाइ लाई सलाम !!!!
सागरजिको माहान सोचलाई सलाम छ
कति साचाे बाेल्नु भयाे कति चित्त बुझ्याे सागर जि तपाईंको सङ्कल्पले सार्थकता पाओस आज सम्म भुल गरेका जनताले यी कुरा सुन बुझ आफुलाइ बदल र म फेरि पनि सागरकाे अभियानमा उच्भ सम्मान छ मिसनमा सफलता मिलाेस सागर जि तपाईं नेपाल आमाकाे छाेराे बन्न सक्नु हुनेछ शुभकामना
विद्वान युवा सागर ढकाल आशावादी व्यक्ति 👍️👍️
ठिक हो । कङ्ग्रेस र एमाले भनिने पार्टीहरु महापाखे र गरिखाने क्षमता नभयेका , लुटेर , ठगेर खाने हुतिहारा हुन । स्वाभिमानी र राष्ट्रिय चेत र नवपर्वर्तनशिलता भयेको दल र राजनीति चाहियो । म ढकालजीलाई सहयोग गर्छु ।
Agree with you 😊
maobadi poni kam xaina..
यिनी उठेभने आमजनता मिलेर जिताउनु पर्छ है!
अब सागर ढकाल जस्ता युवालाई देशकाे अ।बश्यकता छ ।
बालेन शीत मिलेर आउनु पर्छ ।।🎉🎉🎉🎉
😂😂
फरक बिचार सोच्न योग्य, चेतनाको स्रोत
अब बालेन सागर ढकाल मिलेर पार्टी खोल्नैपर्छ र अझ शिक्षित युवाहरु एकीकृत भएर यो देशको काचुली फेर्नुपर्छ फेरिन्छ फेरिन्छ ।।
यिवा ले हिरा र किरा चिन्न जरुरी छ नेपाल आमा को सच्चा सपूत हुन सागर ढकाल ❤
अब सागर ढकाल र बालेन जस्ता ब्यक्ती मिलेर नयाँ सोचका पार्टीहरुलाई आबद्ध गरि नयाँ फोरम गठन गरि अगाडि बढनु पर्छ ।
सागर ढकाल जस्तो बिबेकी मान्छे
तिमि हरु झोले हरु ले कसरी चिन्थियौ ?
युवा जागौ
उच्च विचारका धनि सागरजीकाे विचारलाई हामीले आत्मसात गराै।
उहाँले उदाहरण साथ हाम्रो स्थितिकाे बर्णन गरिदिनु भएकाे छ।अब राेज्ने पालाे हाम्राे।
उच्च विचार मेरो जिल्लाको युवा, सबै युवाहरु यस्तै सोच लिएर एकजुट बनी देशको मुहार फेर्न हातमा हात मिलाएर युवाहरु अगाडि बढ❤
सागर ढकाललाई सलाम छ ।यस्तो निडर छाेराे जन्माउने आमालाई सलाम छ ।
सही हो यो पुराना दलहरूलाई सबैलाई फ्याँकेर अब नयाँ पुस्ताहरु आउनुपर्छ। तपाईँलाई धेरै धेरै धन्यवाद। अब बाट यस्ता सागर ढकालहरू जस्ताहरू नयाँ भन्ने युवाहरू एक रूपर अगाडि बढ्नुपर्छ।
😊😊
युवा शक्ति नेपाल छ तपाईं लाई शुभकामना छ
१००% सहि कुरा गर्नुभयो सागर जि। काङ्ग्रेसको माहामन्त्री भनाउदा गगन थापाको पेसा तेहि राजनितिक मात्र हो लुटेर खाने मात्र हो तेसबाहेक हरु केही छैन।
यस्ता युवा देश को लागी आवश्यक छ
अब जनता जागौ देश बनाउ
याे देशकाे नेतृत्व गर्न सकने क्षमता छ सागर ढकाल सरसंग । संघर्ष गर्दै जानुस जनताले साथ दिनेछन ।
सागर जी को कुरा एकदमै दमदार र देशलाई माया गर्ने एक सच्चा नेपाली हुन्।जब सम्म हाम्रो देशमा पुराना पार्टी रहिरन्छ तब सम्म यो देश कहिल्यै पनि बन्दैन,जय नेपाल🇳🇵🇳🇵🇳🇵
२०८४ मा चुनाव जितेर जनताको मन जित्दै देस र जनतालाई जितको अग्रसरतामा नेतृत्व लिनुपर्ने हिम्मत आओस् सुभकामना !
अब युवा जति छ १८-४० उमेरको सबैले पुरनो पार्टी फाल्ने अभियान चलाउनु पर्छ । आफ्नो बुबा आमा दाजु दिदी बाजे बजे छोरा छोरी मित्र र आफ्नो वरपर को समाजमा अभियान्ता जसरी काम गर्नु पर्छ अनि नयाँ र सुसासित नेपालको अनुहार देखिने छ। जय नेपाल ।
सोच राम्रो यसलाइ जनमानसमा पुरयाउन सङगठन हुन नै जरुरि देखिन्छ सागर भाइ धन्यबाद।
सागरको कुरा एकदम सही छ तेसैले नेपाली जनताले #कांग्रेस #एमाले #माओबादी जस्ता पाटीलाइ पत्तासाफ गरेर #रास्वपा लाइ २तिहाइको भोट दिएर जिताउनुपर्छ र सागर पनी #रास्वपा संग जोडिनुहोला।यो देशको भुगोल बाट जन्मेको पाटी भनेको नै #रास्वपा हो।
रस्वपा मा होईन बलेन संग लागेर पार्टी खोल्न पर्छ रवि को झोले नबनाऊ है
Rabi lamixaneko Kam herna Baki xa Tara Aile herda Sacha Des bhakta Balen sir, ma Dekhinxa hai Aile samma lai
Napis R.S.P
देशलाइ चाहिने मान्छे, सागर ढकाल ।
अब यस्तै बौद्धिक युवा हरुको संगठनमा
आधारित नयाँ संगठित पार्टी हुनुपर्छ ।
तपाइँ पत्रकार जिबराम भण्डारी र गुल्मेली योद्धा भाबी पुस्ताका प्रतेक्ष्य निर्बाचित कार्यकारी रास्ट्रपति का दाबेदार युबानेता सागर ढकाल ज्यु को यो बह्स प्रती उच्च सम्मानका साथै स्यालुट
महान बिचारका धनि सागर जि । सधै साथ र सहयोग जिबन्त रहने छ। 🎉 सकारात्मक सोच भएका हामि सबै एक हौ। सागर जि को बिचार , सहमत हुने सबै हामि एक जुट हौ। नेपाल लाई माया गर्ने ।❤ । अब युबा को पालो २०८४🎉। ॐ नम: शिबाय 🙏🌾🕊️💐
नवयुबाहरु लाइ याे देश काे बिकास काे जिम्मा दिनु पर्छ अनि पुरानाबुढा नेता लाई बहिस्कार गर्नुपर्छ।
तपाईंको यो अन्तरबार्ता सुने पछी हरेक नेपाली ले बुज्नु पर्छ अब नेपाल मा सबिमानी पार्टी बन्नुपर्छ
सागर दाइ जस्तो इमान्दार र सक्षम युवा देशमा आबस्यक छ ।
Teri aama lai po aawasek xa hola....jhues khyaute boko laidena teri aama lai 1choti
सबै युवाले यस्तै विचार राख्नु पर्छ देश बनाउनु पर्छ!
सागर धकाल को बिचार लाई उच्च संमान हामी सबै नेपाली को
सागर जस्तो समझदार मानिसहरू राज निति मा आउनु पर्छ
सागर ढकाल बालेन शाह हर्क साम्पाङ गोपाल हमाल सुमना श्रेष्ठ सोबिता गौतम पुकार बम जस्ता युवा नेताहरु एकसाथ जोडिन जरुरी छ। यस्ता युवाहरु आए बुढा नेताहरुलाइ जनताहरुले पक्कै पाखा लगाउने छन।
शिक्षा ध्वस्तै पारेका छन ।
ढकाल भाई यो देश बनाउनु पर्छ हामि ६२/६५ बर्ष का नागरिक पनि थाकेका छैनौ । हामि माथि दलहरु बाट धोका भएको हो। अब तपाईहरु अगाडी बढ्नुहोस् हाम्रो साथ छ ।
आफ्नै देशका जनता ले चिन्न सकेनन तर बिदेशिले राम्रो सग चिनेको छ सगर जि लाई
सागर बाबु ले बाेलेका कुरा 500 % सहि छ यस्तै नेता देशलाई चाहिएको छ अरू बुढा नेताले देश छाेड
सागर ढकालको विचारलाई उच्च सम्मान छ ।
सलाम छ सागर ढकाल जिन्दाबाद
यकदम चित्त बुझाे सागर ढकाल जी आउने ८४ मा बालेन,हर्क ,गाेपी,रबी सबै देस बनाउ भन्ने जति यक भयर अघि बढ्नु पर्छ बुढा लाई पछार्नु पर्छ❤❤❤❤❤
यस्तो मान्छे ल्याउनु भो हजुरको पनि शोभा आएको छ।salute जिबराम जि।
salute sagar ji.
Jay des.
I am from chitwan sauraha.
सेर बहादुर देउबा लाई ।।
टक्कर दिने बेक्ती सागर ढकाल जिनै हो।।
वाह फ्युचरमा सगर सर एक दिन प्राईम मिनिस्टर हुनुन्छ।।। सारा नेपाली युबाको साथ छ।।। बधाई छ।।।सागर सर।।।❤❤❤❤
अबको चुनावमा सागर ढकाल लाइ जिताउनु पर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्नु हुन्छ आशा छ 🙏 🙏
Purano party ra yo aaile ko rastriya swatantra party ma k farak xa ra baru yo bhanda raprapa thik xa
एकदम सही भन्नुभयो हजुर कुरा 100% सहमत ❤❤
दल बाहिरका सक्षम शिक्षित नैतिक युवा लाई उम्मेदवार बनाइ जिताउन पर्छ
भविष्य को शुभकामना सागर जि लाई
सागर ढकाल तपाईं जस्तै युवाको खाचो छ हामी नेपाली एकजुट भएर साथ दिनुपर्छ अनिमात्र देस रहन्छ देस रहे हामिलाइ पुग्छ जय देस❤❤
जे होस , युवा जागेका छ्न , ८४मा यी पुराना दल र तिनका झोले हरु को पुन्यतिथी गर्लान ! आशाबादी बनौ ! आफू लाई परिबर्तन गरौ ! भित्र भित्रै आन्दोलित हौ ।।।
युवा जागेका छन् भन्दा पनि युवा जागेका छौ भन्दा उत्तम होला!!
@@naryanthapa460 ठिक भन्नू भो मित्र ! अब हामी देश भर का युवाहरु ले कमसेकम काङ्ग्रेस एमाले माओबादी लाई १ भोट पनि नपरोस ।।।
पार्टीका झोलेहरूलाई यस्तो कुरो पस्दैन हामीजस्तो स्वतन्त्रको लागि हाे ❤❤❤❤❤❤❤❤
सचेत युवा सगर ढकाल
सबैले साेसल मिडियामा मात्रै साथ समर्थन गरेर भएन अब साच्चिकै फिल्डमा पनि साथ समर्थकाे जरुरी छ नेपाल परिवर्तनको लागि जय नेपाल🇳🇵🇳🇵
सागर ढकाल जस्तो सोच भएका युवाहरु अब अगाडि आउनु पर्यो।
Very nice speech next election you will win election
असल लिडर हुने संकेत ।❤सागर सर
असल व्यक्तिहरूको समुह बनाउनुस् ।
सागर ढकाल नेपाल र नेपाली का लागि चाहिने ब्यक्ति हुन, उहाँ लाई २०८४ मा आ आफ्नो ठाउँबाट सहयोगको जरुरी छ।
एमाले, काङ्ग्रेस र माओवादी देश र जनताको लागि घातक छ भन्ने कुरा बुझे पनि भेडा जनता हरुको मति फिएइएन !
शुभकामना सागर जी
सहि बिश्लेषण गर्नु भयो धन्यवाद
क्या दामि कुरा सागर जिकाे❤❤❤❤
नेपालमा सागर जस्ता युवाको आवश्कता छ ।
84 मा फेरि पनि डडेल्धुरा बाट नै उमेदवारी लिनुपर्छ सागर सर तर रा स्व पा बाट त्यस्पछी कुनै हालत मा पनि हार हुदैन ❤❤❤सपोट चाइन्छ अवश्य पनि
❤❤❤so proud sir mission 84
सागर भाइ डटेर लाग्नु पर्छ।नेपालमा पर्जात्न्त्र अायकाे छैन।
यो 21 सौं सत्ताव्धिमा के प्रतिक्रिया हो सागर ढकाल लगायतको माँग्श बाद को पहिलो बिकल्प नै प्रत्येक राष्ट समृद्ध भएको र समृद्ध देश को नागरिक सुखि भएको बनाउने उद्देश्यले
नेपाल देश र नेपाली जनता लाई के घाटा छ जेपिटी
करोडौँ नेपाली का साहरा सागर जस्तै युवाहरू हुन् , लेबी उठाउँदै हेलिकप्टर चढ्ने ,पाच तारे मा भोजन गर्ने , जोरो आउँदा सिंगापुर जानेलाइ बिदाइ गर्नुपर्छ ।
धन्यबाद जिबरामजी।।🙏🙏🙏🙏🙏🌺🌹🥀💐👏👏😢😂😄😀🥰👍👍👍👍
मैले धेरैपटक सागरको इटबियुहेरे धेरैनिर रसकछमदेखेकर सुनेकोछु महेरिराखेकोछु अबएसतानेतालाइ छाननुर लेराउनुपछँ सागरदुखबाट हुकँको देखानआएकानेता सबै लाइ कयानसिलहुनपछँ
सागर धकाल यथार्थ बोल्नु हुन्छ र मन पर्छ
100%सहि कुरो गर्नु भयो
सागर जी best of luck
सागर धकाल्💓🙏
धिक्कार होस् डडेलधुरा का भेडा हरु हो
जय सागर जि ❤️🙏🙏🙏
Bheda vayo chunab ma aile sherey ko geda khadai hola
अब डडेलधुरामा भेडा चराउन जाने होइन 84 को चुनावमा रुपन्देही बाट मेयरमा जिताउने हो
जे होस सागर सर ०८४ को तयारी को लागि एक चोटि भएपनी डडेल्धुरा गएर चुनाव मा घुमेजस्तै सबै जन्ताको घर घर गएर सुझाव लिनुपर्छ है?
जित्ने हो भने बालेन संग मिल्नुस र देश बनाउनुस।
Kati ramro vission Sagar jiu lai sabai nepali harule sath support garnuko bikalpa xaina Kalo congress maobadi emale kaunai party nepali haina yiniharulai haraunai parxa aafno desh identity hunu parxa first
सिचाई र खानेपानिको क्षेेेत्रमा कामगर्न आउनु पर्यो सागर जी डडेल्धुरा मा
सबँपथ्मत म जिबनारायणहजुरलाइ सलाम
love you sagar ji❤❤❤🎉🎉🎉
good person sagar Dhakal
सागरजीको सफल अति राम्रो लाग्यो म नै छय यस्ता विश्लेषण बुढाखाँडा जनताले पनि सुन्ने बानी गर्नुपर्छ। एउटै पुराना पार्टीलाई जनै लगाया जस्तै लगाउने। पुराना पार्टी कहिले नफेर्ने यो तरिकाले विकास कहाँ हुन्छ र
यो मान्छे प्रधान मन्त्री बन्नु पर्छ !
सागर जी तपाईको यो महान् सोच सलाम गर्छु
#सागरढकाल जस्ता युवालाई देशकाे अ।बश्यकता छ।
Marna aateko kyaute vayexa alike gatilo vae teri swsni lai pani aawasek thiyo hola
Wow what a great thought salute 👏
अब 84 मा जसरी पनि चुनाव जित्नु पर्छ ,अब बालेन , गोपि , सागर एक भइ, अहिले देखी नै गृहकार्य गर्नु पर्छ,,
Great leader we with u sir
Yeso ta ma dherai cmt gardaina tara hjr ko interview le ekdamai man dekhi chitta bujyo sagar sir dhanyabad ❤
83 samm rsp Ko kam herera ramro gare xa vane hjr rsp ma aaunu vayo vane Nepal Ko valo hune xa hjr jasto sachha man vako Manxe le hami Nepali le chinna jaruri xa 🫡🫡🫡
Great
Great leader