पर्खाई || Parkhaai || Nawaraj Parajuli || Pushpan Pradhan || Bhawana Uprety
Вставка
- Опубліковано 13 сер 2023
- Audio Credits:
Music / Vocal : Pushpan Pradhan
Lyrics / Vocal : Nawaraj Parajuli
Music Arrangement / Mixing / Mastering : Johny Tamang
Video Credits:
Cast
Bhawana Uprety
Nawaraj Parajuli
DOP/Colorist
Saurav Lamichhane
Chief AD
Roshan Adhikari
1st AC
Sushil Khanal
2nd AC
Tanmay Chaudhary
Editor Roshan Poudel
Technical Assistant Prashant Poudel Aditya Shrestha
Thumbnail
Praeev Shrestha
Video Produced by
Prisms Education and Visa Services
LN Adhikari
This art is officially uploaded to this channel. Replication in any form is not permitted. - Розваги
आज उनी मबाट सात समुन्द्र पारीको देश जाँदैछिन्, उनि नजाँदै उन्लाई म पर्खिरहेको छु। एस्तो बेलामा यो कविताले झनै भावुक बनायो। साँच्चै रहेछ, पर्खनु भनेको सबैभन्दा लामो यात्रा गर्नु हो। ❤️🙏
नवराज पराजुली मलाई अत्यन्तै मन पर्ने 'कवि' हुनुहुन्छ। अझ मैले त वहाँलाई हेरेरै कविता लेख्न थालें। मार्गदर्शन नै हो उहाँ मेरो। हेब्बी बर्थडे, लोकसेवा आयोग, च्याउ, सगरमाथाको गहिराई, जस्ता थुप्रै कबिताको वाचन मैले अनगिन्ती पटक सुने, कहिल्यै थाकिन, लेख्ने उर्जा मिलिरह्यो।
मलाई व्यक्तिगत रुपमा नवराज पराजुलीले पुरानै शैलीका कविता लेखेर पुरानै शैलीमा बाचन गरिदिए हुन्थ्यो जस्तो लाग्छ। अहिले कविता भन्दा संगित धेरै भए झैं लाग्छ, एकपटक सुनेपछी पुग्छ, त्यो कविता लेख्ने पुरानो उर्जा खासै आउंदैन!
मलाई संगितमा ध्यान नदिएरै उहीँ पुराना पारामा कविता सुन्न मन छ फेरी।
मलाइ औधी मन पर्ने आदरणीय कवि नवराज शरलाइ हार्दिक सम्मान सहित नमस्ते💞🙏 यहाँका कुनै पनि कबिता हेर्न र सुन्न छुटाएको छैन ।।। big fan form Kailali
आहा नवराज दाजु❤❤ जति सुन्यो सुनौ सुनौ लाग्ने
यो तिम्रो मिठो पर्खाई रुपि अविरल यात्रा छ र त मेरो जिन्दगी छ ।
यै जुनी सातौ जुनी रैछ भने तिमी के गर्छौ hits so hard💔💔never thought of thiss
आठ अरब छन् संसारमा मान्छे...तिमी र मै भेटियौ किन??
हाम्रो भेटलाई भेटी बनाई...ईश्वरलाई चडाईदिन।❤
म भाग्यमानी भएँ डियर कवि...तिम्रो शबदमा धुन र आवाज बन्न पाएँ।
वा वा वा कति मिठास छ🙏🙏🙏🤔🤔🤔❤️❤️❤️
पर्खिनु भनेको सबैभन्दा लामो यात्रा गर्नु हो ।।
म यो यात्रामै हजुरको अर्को प्रस्तुतिलाई पर्खिरहनेछु दाजु😢😚💗
दाजु एउटा मात्र मन छ कति चाेटी जित्नु हुन्छ ॥ Big fan from kuwait 🇳🇵🇰🇼🇰🇼
हाम्रा भेट लाई
भेटी बनाई ईश्वर
लाई चढाइदिनु 🤗
आहा
parkhanu bhaneko sabai vanda lamo yatra garnu ho
ma yatramai timilai parkhi rahexu💗
"यहि जुनि नै सातौ जुनि रैछ भने के गर्छाैं ...?" loved this one🌼❤️
तिमी म सँग आऊ तर मेरो लागि नआऊ
तिमी म सम्म आऊ तर मैले गर्दा नआऊ
आएपछि तिमी मेरो सबैथोक हौ
तर आफू सबैथोक भएर आऊ
मलाई भेट्न आउने हतारमा तिमी आफूसँग नछुटि आऊ
तिमी मकहाँ यस्तरी आईपुग कि तिमीलाई लागोस् तिमी बाटोभरि सहि थियौ
अनि म पर्खाइभरि ♡
शब्द छैन केइ भन्न। एक्दिन तपाईंलाइ फेरि भेट्छु अनि मन को कुर सुनाम्ला।।।
लामो पर्खाइ पछि को यो मीठो पर्खाइ
को लागि नमन नवराज दाइ 🙏
सारै मन छुने शब्द,गित,संगित,भिडियो 🥺♥️♥️♥️♥️
dherai ramro hajur haru dubai jana ko aawaz ekdam match garyeko cha ❤❤
Sunda sundei khai kati bela aashu jharexa pattei paina...😊
why this is so underrated?? This is masterpiece and so so blisfull song!!💝💝💝💝
फेरि उन्कै याद आउने त होला नि यो सुनेसि🤔😥
पर्खिनु भनेको सबै भन्दा लामो यात्रा गर्नु हो
म यात्रामै तिमिलाई पर्खिरहेको छु।❤
कविता, संगीतबाट समाधि सम्म।❤❤❤❤
निकै सुमधुर स्वरका धनी पुस्पन प्रधान सँगको स्वर सँग मिश्रित नवराज पराजुलीको मधुर आवाज मुग्ध बनायो। शब्द त्यतिकै पेचिला छन्❤
मन छोयो है🎉
अति मन पर्ने मान्छे
वाह ! ☺
कति मिठाे अनि सुमधुर लय !! 😘
हिृदय स्पर्शी वाचन !!!❤🎶
कसैले मलाई सोधे
तिमी यसरी कसरी खुसी र मुस्कानको साथ जीवन बाँच्न सकेको ...?
म भनिदिन्छु
म नवराज पराजुलीको कविता सुन्छु...!! ❤
यो ❤ शब्दहरु तिम्रै लागि हो है ।❤️❤️
पर्खिनु भनेको सबैभन्दा लामो यात्रा गर्नु हो 👍❤️👏
पर्खिनु भनेको सबैभन्दा लामो यात्रा गर्नु हो।❤️😊ढुक्कले आउ ल म यहि छु।🙇♀️
एकदमै राम्रो ।नवराज सरले हामी लाई सधै अचम्मित पार्नु हुन्छ ।एउटा युग हो ।हाम्रो लागि।really appreciated 😊😊😊
सुन्दर सिर्जना
औधि मन पर्छ हजुरको कविता आदरणीय नवराज सर ❤❤
मन र मस्तिष्कलाई आनन्द दिने शब्दहरु अनि गित र सगित ❤❤❤
म डुबे हर शब्द शब्दमा ❤❤❤
Vocal pani kati mitho daju....
पर्खिनु भनेको सबैभन्दा लामो यात्रा हो
❣❣
मलाई औधी मन पर्ने कवि नबराज सर जति सुने पनि पुग्दैन उहाँ को कबिता यति मिटो लाग्छ
Wow. New experiment
Awesome dai
Sareii man xoyo 😢😢❤🙏
मलाइ मन पर्ने कबि
Nawraj g i m your great fannnnnnn
You change path of poem to travel toward our heart and soul.....पर्खी पर्खी मेरो दिलमा आयो❤❤❤❤❤❤❤❤❤❤❤
Dherai maya❤
मलाई धेरै मनपर्ने कवि नवराज सर अनि पुश्पन दादालाई धेरै बधाई अनि शुभकामना 💐💐💐💐💐
कति मिठो हिर्दय नै छुने ❤ ❤❤❤
"म तिमीलाई पर्खिरहेको छु
पर्खिनु भनेको सबैभन्दा लामो यात्रा गर्नु हो
म यात्रामै तिमीलाई पर्खिरहेको छु !" 🤍☘️
कति मिठो कविता.!❤️❤️🥺
कानलाई आनन्द आयो ❤❤❤❤❤
❤❤❤❤❤
❣️🙏
#Pushpan Pradhan❤❤❤❤❤voice plus Nawraj Parajuli🤞❤️poem
Waaah feri man khusi vayoo😊😊😊
आहा कती राम्रो म त एक चोटी सोर्ग पुगेको जस्तो भए। म त नवराज पराजुलीको ठुलो फ्यान अनि वाचन गर्ने तरिका कति राम्रो
❤❤
Sarai Ramro ❤️
Parkhinu vaneko Sabai Vanda lamo Yatra garnu ho❤️
Very nice sir ❤❤
❤❤❤❤❤❤
Mitho parkhai❤❤
तपाईँकाे कविता नै आेखती हाे दाजु 😍😍😍❤️
Parkhinu vaneko sabai vanda lamo yatra garnu ho.... mo yatramai timilai parkhiraheko xu!!😊❤{A}🙂
What a combo . . . Pushpan dai ani Nawaraj dai...
Feel aeidiyo
आउ तर मैले पर्खेको छु भनेर मात्र नआउ🖤
अतिनै आन्दित ❤❤❤
Beautiful❤❤
🙏🙏🙏❤️❤️❤️
Wow❤❤
🙏🙏🙏🙏🙏
Malai man parne kabi madde ek hjr ho Sarai man parxa hjr ko voice ra laya sabda sabai dada ❤❤❤❤❤
❤❤❤
❤❤❤❤
❤
Jaha timi ra ma sangai matrai pugna sakchhau
Tyahaa hami sangai pugaulaa
Timi aafna sabai thau pugera aau
Ma timilai parkhirakheko chhu🥺♥️
Goddddd😭 Kati ramro lekhyaa🥺
💙💙
Nawaraj parajuli ft.Pushpan Pradhan magical voice and magical lyrics your every word is so effective and touchy Love From India Darjeeling...
❤❤❤❤❤❤❤
Same situation ❤
...यहि जुनि नै सातौं जुनी रैछ भने के गर्छौं...............
❤️🤍🌼....What a combination ✨ ❤️
❤️Puspan da & Nabu da ❤️
❤️❤️ Sending love for both
beautiful souls ❤️❤️
पर्खाइको हरेक सुनाईमा म त्यहाँ पुगेकै हुन्छु जहाँ रहेर
पर्खाइलाई आँफु अघि सुन्न पाएकी थिए 🤗❤️........
" म तिमीलाई पर्खिरहेका छु
पर्खिनु भनेको सबैभन्दा लामो यात्रा गर्नु हो
म यात्रामै तिमीलाई पर्खिरहेको छु " .......................
Mero kathaa
Nice sir love you much ❤
Love you daju❤❤❤
फेरि पनि सर्वप्रथम😇❤️
नवराज सर, हजुरसँग फेसबुकमा साथी बन्ने ठूलो इक्षा छ, पूरा गरिदिनुभए अरु केही माग्ने छैन😩❤️ कृपया ..😩
~उही कविताप्रेमी
कविता पहिले जस्तै सरल भाषामै बाचन गरेको राम्रो यो अनेक कुराले त्यो बाचन ओझेल पर्यो है !!
You are amazing ❤
Thankyou verymuch 💜
नमन दाजै 🙏🏻🙏🏻❤❤
🎉🎉🎉🎉🎉❤
I'm your big fan from janakpur sir
I had one person in my mind and/or heart throughout this poem.❤
"Timi mero bannw aau,tarw aafno bandai bandai aau..."
"Sunatw..."Mw timlai parkhi raheko xu...",Goru"❤️🥰💗🫠
म यात्रामै तिमीलाई पर्खिरहेको छु । 🙇❤️🌸
वाउ ❤❤❤
तपाईँको सायद मैले नसुनेको कविता छैन होला ।तपाईँ कै कुनै कविता सुनेपछि हो मलाई कविता मन पर्न लागेको ।अब मलाई पनि कवि बन्न मन छ म पनि पर्खिरहेको छु समय ।
दामी ❤❤❤
क्या छन शब्द शब्द ले मन छुनि
As we get to touch each words that evokes our inner soul this poem here has so much of it to be heard, seen and understood in the stillness of time, we hold onto hope, hope to find suspended anticipation, waiting for presence to grace our world to heal a broken soul. A gentle breeze whispers promises of someone’s arrival, as if nature itself conspires to bring us together. With each passing days, my heart dances to the rhythm of possibility, longing for the moment when his embrace will set me free, intertwining our souls in a intricate tales of emotions. And in that scared union, as our spirit merge i will find the solace I’ve been yearning for, holding him close in a symphony of love that transcends the ordinary and delves deep into the realm of the extraordinary. For within this embrace, we shall find the culmination of a journey that transcends time itself- a story of two souls united by patience, poetry, and boundless power of hope.
Iove u daju❤
राम्रो राम्रो अति राम्रो ❤❤❤
Harek patak sunchhu hajurko srijana.... mann ekdam bhawuk hunxa. Kasari auxa hajurlai yi shabda haru chhanot garna....hajurlai vetera sodhnu mann xa ekdamai life ma ek patak🙏
Parkhai📈📈
thank you sir, tapai haamro laagi prerana ko srot hunuhunchha.❤
Amazing poem