स्वदेश तथा विदेश जहाँ रहेपनि नेपाली गीत संगीतलाई माया र साथ सहयोग गर्नुहुने आदाणीय आमा बुबा तथा दाजु भाई दिदि बहिनीहरुमा सैपाल रोधी घर युटुबको तर्फबाट हार्दिक नमस्कार छ। तपाईंहरुकै सुख दुःख मा साथ दिन र मनोरञ्जनका लागि हामीले विभिन्न खाले प्रस्तुतिहरु दिइरहेका छौ । हजुरहरुले हाम्रो अन्य प्रस्तुतिलाई जस्तै यो प्रस्तुतिलाई पनि माया गरिदिनुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राखेका छौ । धन्यवाद ।
यो गीत सुन्दा कता आफ्नै माया बिछोडिएको झल्को आयो कति मिठा शब्दहरु जोडिएका छन यो गीतमा दुबै जनाको स्वर ले मुटु छिया छिया पारिदियो मनै देखि सम्झिरहेको छु गायक गायिका ज्यु हरुलाइ❤❤❤❤❤
❤ हरेक समस्या संग जुध्नु नै जिन्दगी रहेछ 😢😢 सम्बन्ध जोगाउन एकतर्फी कोसिस ले नहुँदो रहेछ मनमा फाटो भएपनि देखाउनलाई नाता तोड्न सकिन्न रहेछ😢😢अति मार्मिक शब्द दुबै जन कलाकार ज्यू मा सम्मान छ🙏🙏❤❤❤❤

मलाइ लाग्छ यो लोकदोहोरीले धेरैलाइ एकान्तमा बसेर रुवनएको हुनुपर्छ।
❤ हरेक समस्या संग जुध्नु नै जिन्दगी रहेछ 😢😢 सम्बन्ध जोगाउन एकतर्फी कोसिस ले नहुँदो रहेछ मनमा फाटो भएपनि देखाउनलाई नाता तोड्न सकिन्न रहेछ😢😢अति मार्मिक शब्द दुबै जन कलाकार ज्यू मा सम्मान छ🙏🙏❤❤❤❤
खोलिको किनार आहा कति मीठो शब्दले सजियो यो गित सारै मीठो स्वर दुबैजना को 🎤❤❤Miss you Yuskal dai🙏❤️❤️😢
वाउ दुबै जनाको स्वरमा जादु छ सब्दको त कुरै नगरुम❤❤❤❤
याे थाहा थेन सिसा झैं फुटिन्छ ❤😢😢❤ शब्दको शक्ति 🎉🎉धेरै धेरै धन्यवाद मिठो - मर्मस्पर्शी दाेहाेरि सुन्न पाएं🎉🎉
कति राम्रो मनको बेदनामा आधारित सब्द आयो | तर अरुलाई एस्तो नहोस |
रेजिना बैनी को आवाज ले कस्सम मन भारी बनाउछ ❤❤😢प्यारी बैनी र भाइ को दोहोरी लाखौं को छ best of lock ❤🎉❤
युस्कल दामी शब्द हरु अनी स्वर ❤❤ अनी रेजिना काे त के कुरा गर्न ❤
Kati mitho geet xa dubai janalae safaltako suvakamana xa ❤
अतैन्तै मार्मीक दोहोरी गायक गाईका लगायत दोहोरी टिमलाई सफल्ताको कामना
आहा कति मिठाे गित उस्तै शब्द सारै मिठाे गितैबाट यसरी पिर पाेख्न पायनि अलि हल्का हुन्थ्यो कि कति भारिछ मलाई नि बिसाउने ठाउपनि पायन🙏🙏💔😭😘😘♥️♥️♥️😘
❤❤❤❤❤Aaha yastai dohori xuttai aannda sagai pida xa 😢😢
जति सुन्यो उति सुन्न मन लाग्ने शब्द अनि लय सम्मान छ दुबै जनालाई 🙏🙏🙏🙏🙏
रेजिना युस्कल दुबैको आवाज उतिकै मिठो र शब्द पनि उस्तै मार्मिक ❤❤❤
दुबै जनाको आवाज wowwwwww ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha Kati ramro dohori hajur haru ko wow ❤❤
Aaha kyaa ramro dohori manai xoyo dherai badhai tatua shubhakamana aabai teamlaai
Saraiii man pardooo sabdaaa rahexaaaaaaaa
Aaha yuskal bhai❤❤❤❤
नेपाली लोक भनेको यो हो सलाम छ
Kati mitho geet wow man xoyo maro t😭😭🥰🥰
येस्तो गित दुन्दा त मन चंगा भयो नी अझै धेरै ल्याउनु हजुर
Wowww❤❤❤❤❤
waawwww यो होनि त आवाज
सब्दको खानि दुवै गायक गाईकामा सम्मान छ |
अत्यन्तै मार्मिक गित
अति सुन्दर प्रस्तुति ।
Rejina bhni testo suwag nabanai gaye katti dammi hunthyo
Wow very very Nice song🙏🙏🙏🙏
Damai xa kasto
Very nice song 🎉🎉❤❤
मीठो सम्झना
आहा मेरो प्यारो दाई
सारै मिठो गित्👌👌🙏❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤
Supper
Woho hajur Dubai Jana haruko sabadale aaja mero bixodiyako Maya lai samje ra saro man rubayo nice ii like video
Nice 👍
कयि रोए म यो गित सुनेर
Super ❤
रेजिनाले अलि लय समाउन सकिनन् शब्द राम्ाे छ
भाईको अावाज कति मीठो हो👌👌
Yuskal ra regina lai pargali le sagarmatha ko sir chumaus yo video mero jiban sita mileko xa Saro man rubayo
❤❤❤❤🎉🎉
❤❤❤😊
Nice
Reina dd le laye(Lyrics)Samauna saknu vayena aafnai style ma gaunu vayo sabda chai ramrai ho.
हाे मलाई पनि त्यस्तै लागाे सुनिता बुढाथाेकिले गाईकिहुन रेजिनाले अलि लय समाउन सकिनन्
❤❤😢😢😢😢
❤❤❤❤❤
nice
Very nice...
❤😭😭😭😭😭😭😭
❤❤😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭❤❤❤❤😢nice songs manae ruyo haet merota ykantamabsera ruy hou
😮😮😮😮😮❤😊❤❤❤❤❤
❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢
Dorita yato po hunuparxa
दिदिको स्वाग चै हो के😥😥
❤️❤️❤️❤️❤️❤️❤️❤️🫠🫠🫠🫠🫠🫠
Yo Maya vanne kun janayor ko Nam ho 😂
🤦
❤❤❤
❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤