Great post🇳🇵मनमा हात राखी भन्छु 🙏बालेनले २०/२० मिटरको कुरा उठाउनु नै सबै जनतालाई सचेत पार्नु रहेछ धन्यवाद बालेन अनि अर्को कुरा भ्रष्ट नालायकहरुको कति कमजोर जग रहेछ जबो एउटा बालेनसंग यस्तो हर्कत छि , कमजोर मानसिकता रहेछ पार्टीको झोले र भ्रष्ट दलाल नेता भनौदाको लाजमर्दो छि
नेपाल सरकारले नै यो जग्गा खाली गरनुपछ यहाँ सुकुम्बासी होइन हुकुम बाँसी किन राखेको यो तुरुन्तै हटाउनु पछ कहाँबाट आएको हुन यिनीहरू तुरुन्तै यो खोलाको जग्गा खाली होस् नेपाल सरकार छिटोभन्दा छिटो नराम्ररी काम नराम्ररी हो
बालेन सही भन्दैछन्।। राजधानीको मुहार अवस्य फेर्नुपर्छ विस्थापित भएर हैन स्थापित भएर।।। बोलेर हैन व्यवहारमा उतारेर(योजना बनाउने तर ३०औ बर्ष कार्यान्वयन नगर्ने???) देश र जनताको स्वाधीनता र सार्वभौमिकताको बिषयमा राजनीति नगरौ।। कमसेकम राम्रो लाइ राम्रो र हाम्रो लाइ हाम्रो भन्न सिकौ।।बालेनतिर होइन न्यायालय तिर धाऔ।।
भुमरि मान्छेको मन हो कतिबेला के आउछ दिमागमा अनि भनिदिन्छ यसरी हराउन मन छ, खोज्नेले नदेखोस्, देख्नेले नभेटोस् र भेट्नेले नचिनोस्। जति नै बाधा आएपनि चाहाना पुरागर्न नसके नआत्तिकन घटाउला एक अर्काको सहाराले बाचउला भन्नेहरुको मन कतिखेर भाचिन्छ स्वयम भाचिनेलाइपनि थाहा हुदैन। अन्तिम पटक भेटहुनेहरुले सम्झिएर भन्न र लगाउन बाकी केहि दोषहरु भए कात्रोमा बुझ्नेगरि लेखिदिनु। सके पुरा गरौला नसके खरानिको टिकालाइ सम्झेर आत्मसन्तुष्टिको अभिनय गर्नु। बिहे गरेर गएपछि अरूको घरलाई आफ्नो घर बनाउनु पर्छ। तर यो बिवाहमा कन्यादान हुदैन, जिवन दान हुन्छ। मानव रुपी अदृश्य शक्ति भित्र्याउने घर जन्तिजानेहरुलाइ थाहा नहुन सक्छ, तर निम्तो मान्ने गर्छन्। भोज तुरुन्तै नहुन सक्छ, चलन अनुसार १३ दिन सम्म मिलिहाल्छ। बलिको बोका भएर रगत पसिनाको खोला कति बगाउने? षडयन्त्रपुर्बक धर्म र शिक्षाको माध्यमबाट नजर बन्दगर्दै पराधिन हुनबाट जोगिनलाइ बाध्यताले पुर्याएको उत्तम बाटो । भन्न सकिदैन समय कस्तो आउँछ के हुन्छ कसैलाई थाहा हुँदैन । मात्र सकारात्मक सोच लिएर अगाडि बढनु पर्छ। अरुको बारेमा नकारात्मक सोचेर दिमागमा हलचल ल्याउनु सकारात्मक हैन भन्दा भन्दैपनि घ्याम्पाभित्र लुकेको देखि देखि हैन भन्न कसरि सकिन्छ? मानबहितका लागी बिज्ञको नाममा अवसर पाउनेहरुले के के गरे? अवसर आफूलिने तर दोष अरुलाई दिने चरित्रमा सुधार कहिले कसरि ल्याउने वा ल्याउनु पर्छ भनेर कसरि सम्झाउने? आफैलाई प्रश्न गर्न मनोवैज्ञानिक रुपमा पर्ने दबाब ओगटेको पदले नधान्न सक्छ। आफुले आफैलाइ इमान्दारिकासाथ प्रश्न गर्नु कुनै चानचुने कुरा होइन, सभ्य समाजमा।सबैभन्दा डर लाग्दो समस्या बिज्ञ भनाउदाहरु सतही बिश्लेषण गरेर अझ कतै पढेको कुराबाट प्रेरित भएर स्थानिय बस्तु स्थिति नबुझी फलानो मोडेल यो देश र उ देश को अनुसार यस्तो गर्ने र उस्तो गर्ने भनी योजना बनाउदैमा गडबडि गर्छन। कसैलाई कसैको वास्ता छैन भन्दा नमिठो होला तर सबै नबुझ्ने त नहोलान् वा सबै बुझ्ने पनि हुन्छन् भन्न सकिदैन। चरम डुबानमा परेको अनुभव लिएर डुङ्गानिर्माण गर्नतिर लाग्ने हो कि तैरन सिक्नेतिर? डुङ्गा बनाउने बेच्ने कम्पनि वा बिज्ञ डुङ्गाको महत्व झल्काउछ, तैरने कुरा पछिको हो भन्छ। तर पौडिन सिकाउने बिज्ञ पहिला तैरन जान्नुपर्छ भन्छ। तसर्थ अन्तमा निर्णय ब्यक्ति स्वयम आफैले लिनुपर्छ। बिज्ञहरु जैलेपनि आफ्नो बिज्ञताको ब्यापार गर्छन्, परिस्थितिको आङ्कलन गर्न चुक्छन। शेयर बजारका खेलाडिहरु पैसा जहाँ खसेको हो त्यहि बाटनै उठाउन सकिन्छ, अन्त गएर खोजेर भेटिदैन खसेकै ठांउमा भेटिन्छ भनेर बारम्बार शेयर बजारमा सक्रियहुन उत्प्रेरित गर्छन। अन्यत्र अरु ब्यवसाय वा काम गरेरपनि पैसा कमाउन सकिन्छ भन्नेकुरालाइ गौण बनाउछन। जिवनको लक्ष्यमा पुग्न तय गरेको यात्रा बिचमा रोकिने हो कि भन्ने डर बुहारीले पनि छोरी झैँ पढ्नु पर्छ भन्ने घर परिवार कमै मात्रामा भेटिने भएकोले सङ्का उब्जन्छ। बारम्बार दोहोर्याएर गरिने गल्तिलाई अपराध भनिन्छ। मानिसले आफु ठुलो हुन जतिसुकै झुठ बोलेपनि सत्य कहिले डगमगाउदैन। मानिसलाई सहने बानि परेपछि सहदा सहदा यति कठोर हुन्छ, सानोतिनो चोटले असरै नगर्ने जस्तो हुन्छ।
Do KP Oli knows disaster management? Do the government knows the meaning of preventative measures? If yes than these two will implement as soon as possible what the Supreme Court has declared.
कस्तो कस्तो पत्रकार हुन्छन् यार सब पार्टिको झले पत्रकार हुँदो रहिछ सरकार संग जाई लाग्नु हैन सरकार सँग कुरा गर्नु हामी पनि अहा बाट पहल गर्चुम भनेको छ झोले पत्रकार
Pradhan mantri jiu aba desh ko lagi kehi garr marnu bhanda agadi!!! Kidney ta dui ota nai kuiyisakyo Tero!!! Dherai time chaina!! Bichara Kati Jana dalidra balakh haru lai tuhuro banaune hola!!ma ta honestly yo budo suikeko news Kahile aucha bhanera kuri Rachu!!!
तिम्रो बा लाई सोध ? नियम निर्देसन बालेन ले गरे को हो कि तिम्रो बाले ?मूर्ख कुरा बुझ बुझदैनस भने चुप लागेर बस? एतिको राम्रो काम गर्न त तिम्रा बाउ लाई 100बर्स लाग्छ बुझेउ?के बुझथियोर झोले न हो?
बालेन ले सहि भनेका छन अरु सबै चाेर नै हुन
Great post🇳🇵मनमा हात राखी भन्छु 🙏बालेनले २०/२० मिटरको कुरा उठाउनु नै सबै जनतालाई सचेत पार्नु रहेछ धन्यवाद बालेन अनि अर्को कुरा भ्रष्ट नालायकहरुको कति कमजोर जग रहेछ जबो एउटा बालेनसंग यस्तो हर्कत छि , कमजोर मानसिकता रहेछ पार्टीको झोले र भ्रष्ट दलाल नेता भनौदाको लाजमर्दो छि
पन्ध्र सोर वर्ष मुद्दा चलेर अदालत बात निर्णय भएको हो तर यो झोले पत्रकार ले भने बलेन लाई मात्र दोष दिने नाटक गर्छन् चोर पत्रकार
जय बलेन
अदालतको अादेश नमान्ने सरकारलाई वा प्रधानमन्त्रीलाई जेल हाल्दा भैहाल्छ नि
🇳🇵देश भरिकै नमुना हुन बालेन , बालेन बालेन🙏🙏🙏
यदि प्रधानमन्त्री अाेलि मेयर बालेन विरुद्ध जाने हुन भने नेपाल मा एउटा ठुलाे जनसागार सडकमा जाने छ ! हेक्का रहाेस
जय बालेन सर 🙏🙏🙏
बालेन को नजरमा मात्रै होइन सरकार २ जिब्रे मात्र होइन ।।। देशमा सबैभन्दा बढी फट्याइँ गरि रखेको छ ।।
जय बालेन❤❤
अदालतको फैसला कार्यान्वयन गर्दा केको हावा निउज बनाको जये नेपाल जये बालेन
बालेन ज़िन्दाबाद
हैन अदालतले भनेको नमाने भए अदालत खारेज गरिदिय हुन्छ हैन भने अदालत आदेशलाई कार्यन्वायन गर्नुपर्छ ।
Balen is always greatly appreciated
We should support balen sir
उखानले अन्तीम्मा आफ्नो खुट्टामा आफैले नराम्रोसँग बन्चरो हान्यो है
Balen jindabad 🎉
बालेन जिन्दावाद ✊✊
जयेबालेनजिउ मेरोसमटाटस्हेर्नुस थाहाहुन्छ अदालत नैकेपिवलिकोर सेरबहादुरकोलागि काम्गरिराछ योखेल बालेन्लाइ असफल पारनकोलागिभाकोहो ईनैले नियोक्तिगरेका न्यायाँधिस्हुन्
जय बालेन
Ekdum ramro adesh cha...👍
पैला पास गर्ने ले नै मुआब्जा दिन पर्छ
नेपाल सरकारले नै यो जग्गा खाली गरनुपछ यहाँ सुकुम्बासी होइन हुकुम बाँसी किन राखेको यो तुरुन्तै हटाउनु पछ कहाँबाट आएको हुन यिनीहरू तुरुन्तै यो खोलाको जग्गा खाली होस् नेपाल सरकार छिटोभन्दा छिटो नराम्ररी काम नराम्ररी हो
यउटा राजा फालेर नयां राजाको रुपमा वालेनलाई चाहेका होईनन् नेपालि जनता , संविधान र कानुन वालेन र सरकार दुवैले मान्नु पर्छ जनता सार्वभौम हुन ।
Great balen sir 👏👏👏
बालेन सही भन्दैछन्।।
राजधानीको मुहार अवस्य फेर्नुपर्छ
विस्थापित भएर हैन स्थापित भएर।।।
बोलेर हैन व्यवहारमा उतारेर(योजना बनाउने तर ३०औ बर्ष कार्यान्वयन नगर्ने???)
देश र जनताको स्वाधीनता र सार्वभौमिकताको बिषयमा राजनीति नगरौ।। कमसेकम राम्रो लाइ राम्रो र हाम्रो लाइ हाम्रो भन्न सिकौ।।बालेनतिर होइन न्यायालय तिर धाऔ।।
भिडाओ भिडाओ तिमि मिडियाको काम नै अरुलाई भिडाउने अनि रमिता हेरेर बस्ने मात्रै हो ।
ओली बाबु बाउ लाई चलाउने काम बन्द गर नेपाली जनता ले तिम्रो बाउ लाई उसै चुन्या हैन।।
Sunita ko dimag phuskiyo ki kya ho KP ko jhole 😡😡
केपी लाई ८४ सम्म यस्तै पेल्दै गए भने बालेन् पक्का प्रधानमन्त्री बन्ने छ।
Balen saha jindabad
बालेन सही हो
जब सम्म ओलि ,सेरे प्रचण्ड जिउदो हुन्छ तब सम्म कुनैपनी हालदमा देश बन्न सक्दैन
Rip😂😂😂😂rip😂😂😂kpoli😂😂😂😂jaybalensar
Jay balen🇳🇵
ओली ज्यू काठमाडौं उपत्यका भित्र रहेको सुकुम्वासी र। हुकुम बासी लाई गिरी बनधु लैजाने होकी ८४ का लागि बहुमत प्राप्त हुन्छ।
Balen Dai 🙏
Good luck balen
Balen is king
Balan son of nepal ❤
माचिक्ने राडिकोछोराहरु एस्ता प्रधानमन्त्री हुन्छ हिन्नैनसक्ने
Balen is a hero
ऐमालेले नदिकिनारहरुमा धनाढ्य सुकम्बासी राख्ने रे।
Balen is balen king🎉
भुमरि
मान्छेको मन हो कतिबेला के आउछ दिमागमा अनि भनिदिन्छ यसरी हराउन मन छ, खोज्नेले नदेखोस्, देख्नेले नभेटोस् र भेट्नेले नचिनोस्। जति नै बाधा आएपनि चाहाना पुरागर्न नसके नआत्तिकन घटाउला एक अर्काको सहाराले बाचउला भन्नेहरुको मन कतिखेर भाचिन्छ स्वयम भाचिनेलाइपनि थाहा हुदैन। अन्तिम पटक भेटहुनेहरुले सम्झिएर भन्न र लगाउन बाकी केहि दोषहरु भए कात्रोमा बुझ्नेगरि लेखिदिनु। सके पुरा गरौला नसके खरानिको टिकालाइ सम्झेर आत्मसन्तुष्टिको अभिनय गर्नु। बिहे गरेर गएपछि अरूको घरलाई आफ्नो घर बनाउनु पर्छ। तर यो बिवाहमा कन्यादान हुदैन, जिवन दान हुन्छ। मानव रुपी अदृश्य शक्ति भित्र्याउने घर जन्तिजानेहरुलाइ थाहा नहुन सक्छ, तर निम्तो मान्ने गर्छन्। भोज तुरुन्तै नहुन सक्छ, चलन अनुसार १३ दिन सम्म मिलिहाल्छ। बलिको बोका भएर रगत पसिनाको खोला कति बगाउने? षडयन्त्रपुर्बक धर्म र शिक्षाको माध्यमबाट नजर बन्दगर्दै पराधिन हुनबाट जोगिनलाइ बाध्यताले पुर्याएको उत्तम बाटो ।
भन्न सकिदैन समय कस्तो आउँछ के हुन्छ कसैलाई थाहा हुँदैन । मात्र सकारात्मक सोच लिएर अगाडि बढनु पर्छ। अरुको बारेमा नकारात्मक सोचेर दिमागमा हलचल ल्याउनु सकारात्मक हैन भन्दा भन्दैपनि घ्याम्पाभित्र लुकेको देखि देखि हैन भन्न कसरि सकिन्छ? मानबहितका लागी बिज्ञको नाममा अवसर पाउनेहरुले के के गरे? अवसर आफूलिने तर दोष अरुलाई दिने चरित्रमा सुधार कहिले कसरि ल्याउने वा ल्याउनु पर्छ भनेर कसरि सम्झाउने? आफैलाई प्रश्न गर्न मनोवैज्ञानिक रुपमा पर्ने दबाब ओगटेको पदले नधान्न सक्छ। आफुले आफैलाइ इमान्दारिकासाथ प्रश्न गर्नु कुनै चानचुने कुरा होइन, सभ्य समाजमा।सबैभन्दा डर लाग्दो समस्या बिज्ञ भनाउदाहरु सतही बिश्लेषण गरेर अझ कतै पढेको कुराबाट प्रेरित भएर स्थानिय बस्तु स्थिति नबुझी फलानो मोडेल यो देश र उ देश को अनुसार यस्तो गर्ने र उस्तो गर्ने भनी योजना बनाउदैमा गडबडि गर्छन। कसैलाई कसैको वास्ता छैन भन्दा नमिठो होला तर सबै नबुझ्ने त नहोलान् वा सबै बुझ्ने पनि हुन्छन् भन्न सकिदैन।
चरम डुबानमा परेको अनुभव लिएर डुङ्गानिर्माण गर्नतिर लाग्ने हो कि तैरन सिक्नेतिर? डुङ्गा बनाउने बेच्ने कम्पनि वा बिज्ञ डुङ्गाको महत्व झल्काउछ, तैरने कुरा पछिको हो भन्छ। तर पौडिन सिकाउने बिज्ञ पहिला तैरन जान्नुपर्छ भन्छ। तसर्थ अन्तमा निर्णय ब्यक्ति स्वयम आफैले लिनुपर्छ। बिज्ञहरु जैलेपनि आफ्नो बिज्ञताको ब्यापार गर्छन्, परिस्थितिको आङ्कलन गर्न चुक्छन। शेयर बजारका खेलाडिहरु पैसा जहाँ खसेको हो त्यहि बाटनै उठाउन सकिन्छ, अन्त गएर खोजेर भेटिदैन खसेकै ठांउमा भेटिन्छ भनेर बारम्बार शेयर बजारमा सक्रियहुन उत्प्रेरित गर्छन। अन्यत्र अरु ब्यवसाय वा काम गरेरपनि पैसा कमाउन सकिन्छ भन्नेकुरालाइ गौण बनाउछन। जिवनको लक्ष्यमा पुग्न तय गरेको यात्रा बिचमा रोकिने हो कि भन्ने डर बुहारीले पनि छोरी झैँ पढ्नु पर्छ भन्ने घर परिवार कमै मात्रामा भेटिने भएकोले सङ्का उब्जन्छ। बारम्बार दोहोर्याएर गरिने गल्तिलाई अपराध भनिन्छ। मानिसले आफु ठुलो हुन जतिसुकै झुठ बोलेपनि सत्य कहिले डगमगाउदैन। मानिसलाई सहने बानि परेपछि सहदा सहदा यति कठोर हुन्छ, सानोतिनो चोटले असरै नगर्ने जस्तो हुन्छ।
आठ सय चानचुन नेताहरु को जिब्रो दुइटा मात्र 😂 😅
बालेन संग धेरै फटाई काम नगर है ठुला भनाउदा पार्टिका झोलेहरू आफै नियम बनाउने आफै निहु खोज्ने चोरहरू ।
नदी किनारमा बस्ने र जग्गा हडप्ने वा जोड्ने पाटि का कार्यकर्ता भएकाेले ओली कार्यकर्ता बचाउन लागेको हो
aadarniya netaa G haru ali bichar garam hai katai balan sanga ko ladai hajur haru ko patan ko suruwat na hos...
Good luck balen ❤
Balan saha is only person who doesn't turn because of money..😢😢😢
बालेन लाई मात्रै किन सुनिता डङगाेल किन छेडे काे किन ।
बगे बग्छन किन टाउको दुखाको बालेन ले ।
Balen
Do KP Oli knows disaster management? Do the government knows the meaning of preventative measures? If yes than these two will implement as soon as possible what the Supreme Court has declared.
If they knew, they would have been with Balen already.... not against him
definitely
आफै धामी आफै बोक्सी होला नी
Balen le niyem kanun anusar Kam garnu vayeko xa
🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🔔🇳🇵🙏🙏🙏
Great work balen
Jay Balen
अदालतमा भने भै गो यो नगर्नु अचम्म😮
निस्पक्ष पत्रकारिता गर्नुस नत्र फेरि पछि गार्हो हुन सक्क्ष
Jay balen 🙏
कस्तो कस्तो पत्रकार हुन्छन् यार सब पार्टिको झले पत्रकार हुँदो रहिछ सरकार संग जाई लाग्नु हैन सरकार सँग कुरा गर्नु हामी पनि अहा बाट पहल गर्चुम भनेको छ झोले पत्रकार
KP Oli lai Pani desh bata lakhatna parxa aba.. KP matra hoina prachanda ra sher bahadur lai Pani lakhetna parxa desh bata..
Nepal is a play ground of.....
India America China Eu ....
Sabi chor ho ......balen pani..😮
Yamale lai sidhyaynu parx ab
😄😄😄
Maybe nepal times will also be like amlae party journalism 😂😂
🇳🇵🇳🇵🏑✌️
Kp hidna pani sakdaina abo pani pension naline
Facebook le jstayeko hoyena, Oli le repost ko kam gareko ho.
Balen is balen
KAM GARNE MANXE LAI KAM GARNA DINU PARXA BALAN JHOLA XAP HOINA PARTY KO BILLA FALAU NATRA SABI JOLE FALINE XAN.
Pradhan mantri jiu aba desh ko lagi kehi garr marnu bhanda agadi!!! Kidney ta dui ota nai kuiyisakyo Tero!!! Dherai time chaina!! Bichara Kati Jana dalidra balakh haru lai tuhuro banaune hola!!ma ta honestly yo budo suikeko news Kahile aucha bhanera kuri Rachu!!!
Balen is right aru chor neta ho
Yamale balen hoina yamale ra janta vaka hun aamunesune balen yakla hoinan jantaa ko aawaj hun
Baulaha hoki samanti balen?
तिम्रो बा लाई सोध ? नियम निर्देसन बालेन ले गरे को हो कि तिम्रो बाले ?मूर्ख कुरा बुझ बुझदैनस भने चुप लागेर बस? एतिको राम्रो काम गर्न त तिम्रा बाउ लाई 100बर्स लाग्छ बुझेउ?के बुझथियोर झोले न हो?
choroli
उखाने को बुद्दि गु खाने।
यो मुजी बालेनको बचपना कहिले जाने हो
संसारमा कसैले नगरेको राम्रो काम गरि टोपलेका डांका
जहिलेको कचकच कचकच
😂
Aafno buwa oil saga sodh mula. Nark kahile jane
Binaskari manda buddhi.....😂😂😂
तेरो बा ले तेत्रो बर्ष लूटदा तेरो मुख मा चाइ के बुजो लागेको थियो
Journalism Murdabad
Balen ❤❤❤❤❤
yamale parti bahiskAr garau
जय बालेन
Jay balen ❤❤
Jay balen
जय बालेन