486 Dr. Jagman Gurung जगमान गुरुङलाई यहाँ सम्म पुर्याउन सहायक वहाँका गुरु, तन्त्र दीक्षा र साधनाहरु
Вставка
- Опубліковано 18 лис 2023
- #TheSecretsOfLife #drjagmangurung #swadharmaTV www.swadharmatv.com
Guest: Dr Jagman Gurung
Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Location : Pokhara, Nepal.
Camera : Auto
-----------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/ - Розваги
देशको सपुत श्री जगमान गुरुङ ज्यूको जय होस 🙏
स्वधर्म टिभीको पनि जय होस🙏
Watching ❤❤🙏🏻🙏🏻. Maile khoji khoji herne thori Anatabarta haru madhe Jagman Guru pani ek hunuhunchha.
श्री जगमान गुरुङ गुरुज्युको कण्ठमा सरस्वतीको बास हुनुपर्छ । हैनभाने यस्तो विलक्षण स्मरण शक्ति कसरी हुन्छ ?
हार्दिक नमन गुरुवर 🙏
जय हो स तपाई लाई धेरै धेरै कामना हा्मो देससमा पनि माहान माहान गुरूहरू रहेछन् यस्ता माहान हस्ति गुरूहरूको कसैले पनि उजारण गरेको थिएन तपाईं सारथि बनेर आउनु भएको छ हामीलाई सुन्ने मिलेको छ श्री पशुपति नाथले हामी सबैलाई रक्षा गरून्
सस्कृतबिद ज्ञानी सच्चा नेपाल आमाका सपूत ,देश भक्त मान्यबर श्री जगमान प्रती सादर नमन ❤
आहा......वाहा, जगमान गुरु प्रति त त्यसै आभार छदै छ सुवास सर, हजुर्लाइ पनि नमन छ 💐🙏
त्यो आवाज जुन आहत विना सतत श्रव्य छ, त्यो नाद हो, भन्ने सुनियको थियो ॥
Naad हैन अनाहद
''मन्त्राधिनं जगत्सर्व मन्त्राधिनं तु देवता ।
ते मन्त्रा व्राह्मणाधिनं तस्मात ब्राह्मण देवता ।।''
भन्ने शाश्त्रिय वचन छ तर अहिले स्वयं ब्राह्मणहरुनै अाचार-विचार र निष्ठाहिन हुंदै गए !!
नेपालऋषिज्युमा शहश्र नमन:
शुद्ध आत्मा,महान आत्मा,जय होस नेपाल ऋषि डा. जगमान गुरुङ को 🙏
सुवास अगम भाइ, हजुरले आध्यात्मिक ज्ञान लाई जन जनसम्म सहजताका साथ पुर्याउने काम गर्दै हुनुहुन्छ।
It's a great deed indeed.... May God bless you and my best wishes too...🙏
मेरो ब्यक्तिगत भावमा दीर्घ अभिलाषित प्रतिछित प्रसारणको संयोग,समय बलवानले बल्ल जुरेको र अति उत्तम समागम र बिमर्स लाग्यो, द्वय कर्तालाइ हार्दिक नमन:!!!
याचनासहित अग्यानीले यती धृष्टतागरी औंला थिचाइलाइ रोक्नसकिन ,सत्यलाइ छोपिए पनि उजागर प्रकट हुनेरछ,प्राग्य महोदयको ग्यान सागर चिने श्री खण्ड नचिने दाउरा,सुवासजी को खोजमुलक कर्म सु प्रारब्ध पनि।
बास्तिबबिक आनन्द , बास्तविक मानब जीवन को सफलता हाल ग्रहणले छोपेको जस्तो भए पनि अध्यात्मिक साधना , खोजमा मात्र पाइने लाग्यो।सकला जगत सुखिन: भवन्तु जागरणलाइ तपाइहरु द्वयको कर्मयोग लगनशिलता नरोकियोस!!
जय सत्य!!!!
Jagman gurung jasta maha bidwan lai sabai le samman garaun
Jay ho guru jagman gurung ji
शिव हरे शिव हरे ❤❤❤❤❤
Nepal Rishi Dr. Jagman Gurung jyuma Koti Koti Sastanga Dandwat Binti Takyauchu.
Naman xa guru 🙏
सत् सत् नमन रिसीवर , उहाँ का अनुभव र ग्यान हरुलाई जति सके मिडिया मा ल्याउन अनुरोध, भोलिको हाम्रो पुस्तौनि सस्कार तथा नेपाली को नजर पश्चिमा मोह बाट पूर्विय तिर फर्केर आउन बाध्य भय पछि हाम्रो पाठ्यक्रम नै बन्नेछ उहाँको बोलि।
हार्दिक नमन
Jay guru bar
डा जगमान गुरु ह्रदय देखि नमन गर्दछु हजुरमा सरस्वती काे वास छ
जय गुरु नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै
Saudi ma jaha hunuhunchha kushalta ko kamana
देशकाे सपूत श्रि जगमान गुरुङ ज्युकाे जय हाेश
सारै राम्रो कुरा गर्नु भयाे जगमा गुरुले
सन्कृत पदेर गुरुङ बिर्सियेछ। ध्न्य्दाद।
गुरूङ्ग ज्युको पाउमा नमन ।
जय होस्
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Sat गुरू🇳🇵🇳🇵 श्री श्री ठाकुर् अनुकुल चंद्र हुनुहुन्छ गुरु देव घर झारखंड मा हुनुहुन्छ हजर
जय हाे
प्रणाम जय होस्
Good work 🎉🎉🎉karma Dharma sewa
जग मान गुरुज्यू लाई भेट्नुपर्ने छ .कहाँ भेट्ने होला
🙏🙏🙏🙏🙏
AUM BRAHMA AUM CHANDI AUM AUM AUM
❤❤❤
🙏🙏🙏
🙏🙏
जबतक गुरु मिले न साचा तब तक गुरु करो दश पाँच ।
Rudanti(caparis mooni)
Sarwasadharn ley beej mantra wachan garnasakinchahola?
Nepal mai deviko pith haru cha jun prasidha nabhayepani saktisali cha jun hamile sidhiko prayog dwara pani devimako barnan garna sakdainau
असाधारण ज्ञानी मानवहरूले बाेल्दैनन् र, बाेल्न चाँहदैनन् । अज्ञानी मानवहरू अरूलाई बाेल्न दिँदैनन् । गुरूले ईशारामा धेरै भन्नू भयाे । बाेल्नु भएन । मअज्ञानी हुनाले बुझ्न सकिँन।
❤️❤️❤️🙏🙏🙏🙏🌹🌹
🙏🙏🙏🙏🙏👍
Naman dubai sat purus lai
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🪔🙏🧘♂️
Nepali hira
Tyo discovery ko dalai lama ho india ma leko interview thyo baa ley gumara vandiye
pagal
🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏