योगी नरहरिनाथ ले राजा विरेन्द्र लाई भन्नु भयेको थियो कि राजाले आफ्नो छाता आफैं समाउनु पर्छ, अरूले ओडाएको छाता ओढनु हुँदैन भन्दा योगी जी लाई थुनी दिएका थिए ।
शाश्त्र पढेका द्विग्वज बिद्वानले पनि यसरि बुझाउन सक्दैनन ... माताजीको सरलता र निर्मलताले भनेका आफ्ना जिवनका अनुभव अनुभुति र पुरुषार्थ साच्चै उच्चकोटिको छ तेस्मा पनि सुभासजिको प्रश्न सोध्ने शैलिले सुनमा सुगन्ध थपेको छ, चाह्यो भने परमात्मासंग पुग्ने बाटो साच्चै अस्तित्वले जुराइदिने रछ ...जय गुरु गोरखनाख गुरु नरहरिनाथ,योगि माताजी सुभासजि सहित सम्पुर्ण टिमलाइ कोटि कोटि नमन 🙏🙏🙏🌹🌹🌹ॐ आदेश😊
सकारात्मक सोच आनन्दमय जीवन कर्मविर धारण नाथ परम्परा दैवी र अलौकिक शक्तिको भावनाको कदर गर्नु आनन्दमय कोषको विकासले प्रकृति मानव सभ्यताको निरन्त्ररता हो।
जय गोरखनाथ जय गोरखकाली। माता हजुरको ग्यान गुन पिएचडी गरेका बिद्वानले पनि यति तर्क बितर्क कसैले पनि यति प्रष्ट संग मिठा मिठा कुरा भन्न सक्तैनन् । हजुरको मुखबाट सत्यबाणी सुन्न पाउँदा ह्दय बिभोर भएर आँखाबाट अश्रु बग्यो । जयहोस हजुरको माता हजुरको आशिर्वाद प्राप्त भैरहोस्। शुभाष बाबु मलाइ यो च्यानल खुब मन पर्छ सबै एपिसोडमा कमेन्ट लेख्न भ्याउदिन तर सुन्छु । बाबु को जयहोस यस्तै ध्यानी ग्यानी तपस्वी हरुको जिवन कहानी सनिरहनपाउ जयश्री अम्वा। बाबु को जयहोस।
यस कार्यक्रम सन्चालक ज्यु 🙏 , कार्यक्रमको अन्तिम शब्द राम्रोसँग बुझिन मैले , ॐ आदेस ,, हो वा के हो ? कृपया त्यो शब्द के होला र त्यसलाई अर्थाई दिनुहोला 🙏
सकारात्मक सोचको विकास गराउने प्रयासमा सन्सार सारा जगतको हितमा प्रकृतिलाइ प्रकृतिको नियमित प्रकृयामा बाच्न दिलाउन सहकार्य गरौ।सत्य र शक्तिको आरधना गरौ।तपोबनको आनन्दमय जिवनलाइ शान्ती र इस्थाइत्व प्रदान गरौ।
🙏🇳🇵 Jai Gorak Devaki mata ko jai hos 🙏🇳🇵 Aaja Narharinath ko truthful chela vatiyo ! Yo aama ko gatha sabai nepali Shree Nathji haru lay manaan garnu pareyo ra afulai sudhar garnu pareyo! Jai Gorakh Kali 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🙏🙏mata namaskar hjr ko aashirbad dinu hosh 🙏🙏ma mero pariwar ko kulpitri lagi gare aba raja birendra pariwar ko lagi kehi garnne ixya xa tyo mero manko ixya pura hosh 🙏🙏🙏🙏
Thank uso much Devaki mata .Dherai ramro bichar ,gomata rakshya r rasta hita ko lagi chintan manna gardai satmargama lagirahane .Jay hos mata🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🤽♀️🤽♀️
JIVAN YEK ADHYATMIK UTSAV HO ADHYATMIK BANOU ADHARMI R BIDHARMI HOINA JAGAU BIR SACHCHA NEPALESE SAPUTHARU JAGAU BHAGNI HOINA JAGNI JAGNI HO JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS
जय श्री नरहरि नाथ गुुरु को प्रबचन को महत्तो नै काफी छ आमा हजुर माहान हुनुहुन्छ हजुर पनि माहान हुनुहुन्छ हजुर र सुवष सर सबै मा ❤️❤️🙏🙏💥💥❤️👌👌👍️
जय गुरु गोरखनाथ जय गोरखकाली जय मातृभूमि नेपाल जय योगि नरहरि नाथ जय गुरुआमा र धन्यवाद स्वधर्म टेिलिभिजन सुवास अगम गुरुदेव
योगी नरहरिनाथ ले राजा विरेन्द्र लाई भन्नु भयेको थियो कि राजाले आफ्नो छाता आफैं समाउनु पर्छ, अरूले ओडाएको छाता ओढनु हुँदैन भन्दा योगी जी लाई थुनी दिएका थिए ।
शाश्त्र पढेका द्विग्वज बिद्वानले पनि यसरि बुझाउन सक्दैनन ... माताजीको सरलता र निर्मलताले भनेका आफ्ना जिवनका अनुभव अनुभुति र पुरुषार्थ साच्चै उच्चकोटिको छ तेस्मा पनि सुभासजिको प्रश्न सोध्ने शैलिले सुनमा सुगन्ध थपेको छ, चाह्यो भने परमात्मासंग पुग्ने बाटो साच्चै अस्तित्वले जुराइदिने रछ ...जय गुरु गोरखनाख गुरु नरहरिनाथ,योगि माताजी सुभासजि सहित सम्पुर्ण टिमलाइ कोटि कोटि नमन 🙏🙏🙏🌹🌹🌹ॐ आदेश😊
सकारात्मक सोच आनन्दमय जीवन कर्मविर धारण नाथ परम्परा दैवी र अलौकिक शक्तिको भावनाको कदर गर्नु आनन्दमय कोषको विकासले प्रकृति मानव सभ्यताको निरन्त्ररता हो।
जय गोरखनाथ जय गोरखकाली। माता हजुरको ग्यान गुन पिएचडी गरेका बिद्वानले पनि यति तर्क बितर्क कसैले पनि यति प्रष्ट संग मिठा मिठा कुरा भन्न सक्तैनन् । हजुरको मुखबाट सत्यबाणी सुन्न पाउँदा ह्दय बिभोर भएर आँखाबाट अश्रु बग्यो । जयहोस हजुरको माता हजुरको आशिर्वाद प्राप्त भैरहोस्। शुभाष बाबु मलाइ यो च्यानल खुब मन पर्छ सबै एपिसोडमा कमेन्ट लेख्न भ्याउदिन तर सुन्छु । बाबु को जयहोस यस्तै ध्यानी ग्यानी तपस्वी हरुको जिवन कहानी सनिरहनपाउ जयश्री अम्वा। बाबु को जयहोस।
दिब्यज्योती बलेको माताजीको जयहोस ।
दिब्यज्योती बलेको माताजीको जयहोस ।
jaya matage
अहिलेसम्मकै उत्कृष्ट संवाद दिब्य दर्शन सच्चा साधिका!!जयहोस रास्ट्रप्रेमी माता र सुवास भाईको !!अरु अंक पनि हेर्नपाउ!!!!!
Dhannyawad Bishnu ji
सम्पत्ती बाडेर शिद्धिन्छ ज्ञान बाडेर कहिल्ल्यै शिद्धिदैन तेसैले सत्कर्मले मोक्षधामको यात्रा तय गरायौ।
यस कार्यक्रम सन्चालक ज्यु 🙏 , कार्यक्रमको अन्तिम शब्द राम्रोसँग बुझिन मैले , ॐ आदेस ,, हो वा के हो ? कृपया त्यो शब्द के होला र त्यसलाई अर्थाई दिनुहोला 🙏
सकारात्मक सोचको विकास गराउने प्रयासमा सन्सार सारा जगतको हितमा प्रकृतिलाइ प्रकृतिको नियमित प्रकृयामा बाच्न दिलाउन सहकार्य गरौ।सत्य र शक्तिको आरधना गरौ।तपोबनको आनन्दमय जिवनलाइ शान्ती र इस्थाइत्व प्रदान गरौ।
Very good
Hindu FiRangi Bahoon harule desh Yogi NarahariNath KO Vision Barbaad garyo hajur......
Ahile sammakai BIDHWAN mataharu ma EE MATA paye moile.
Jay hos mero priye mitra SUVAS GURUDEV ko jayklyan hos
🙏🇳🇵 Jai Gorak Devaki mata ko jai hos 🙏🇳🇵 Aaja Narharinath ko truthful chela vatiyo ! Yo aama ko gatha sabai nepali Shree Nathji haru lay manaan garnu pareyo ra afulai sudhar garnu pareyo! Jai Gorakh Kali 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌸🌸🌸🌸🌸🌸🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🪷🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌻🌻🌻🌻🌻🌻🌻🌻🌷🌷🌷🌷🌸🌷🌷🌷🌷🌷🌷💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🍁🍁🍁🍁🍁🍁
जय गुरु गोरखनाथ्🌺❤️☺️🙏
हजुरको भिडियो सबै राम्रो छ।
Ho, it's really true
Jay rashtra guru yogi narahari nath ji❤ hjr lai Nepal le pahichanna saken tesko prinam desle bhogdaixa feri pni Jay hoss guru ji guru Mata 🙏🙏
जय होस भगवान कति दिब्य प्रबचन ।
❤❤जय होस
मनैदेखी सतसत नमन अति सुमधुर सतसङ्ग सुबासजी र माताजी काे
Aama hajur mahaanhunuhunchha.Namana.
योगिनी आमाको मुहार तेजोमय देखिन्छ यो सब ध्यान र सद ज्ञान काे देन हो ।
Hajur ho swami ji
तपाईंले जीवनको रहस्यलाई बुझ्न बुझाउन जुन प्रयास गर्नु भएको छ प्रसंसनीय छ ।
Jaya Nepal...... Jaya Gorakh.....
Matajilai koti koti pranam
बहुतै सत्य कुरा हो सुवास भाई उहोको कुरा लाइ सदै अगाडि पुगनु पर्यो🙏🙏🙏🙏🌹🌹🌹🌹
Nice Satsang with Mata jee. Innocent Mata jee explain the deeper things in simple way. Om Aadesh ❤️❤️🙏🙏
महान तपस्वी , साधु । अब को समाजमा यस्ता साधक भेटाउनै सकिन्न ।
bagesori devghat jani batoma tya vitra mero hostel thyo mbbs padha dui barsa baseko thye tes thauma. yogi naraharinath ji ko ashram cha tya.
जय होस
Yestai manxe ko khoji hos
Mata hajurko mukharbin amulle. Satsang sunna paye hajurko jay hos🙏🙏🙏🙏🌼🌼💓💓👏
माहान आमा🙏🙏🙏🙏🙏
आगे आगे गोरख जागे !!!
Rajala kotehum lako khoi
Jay gurudev
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏जय बाबा गोरखनाथ ।🌺🌺🌺🌺
जय गुरु गाेरखनाथ काे जय जय जय सम्पूर्ण काे जय जय जय हाेस् ।
सबैको कल्याण होस् 🌺🌺🌺🌺🌺🙏🌺🙏🌺🙏🌺🌹🌹🌹🌹🌹🌿🌿🌿🌿
So pure and innocent . Naman
Sunyataa k ho ?
मिठो लाग्यो अहो अहो अहोभाव गुरुमा🌷🌷🌷🌷🌷
🙏🙏mata namaskar hjr ko aashirbad dinu hosh 🙏🙏ma mero pariwar ko kulpitri lagi gare aba raja birendra pariwar ko lagi kehi garnne ixya xa tyo mero manko ixya pura hosh 🙏🙏🙏🙏
जय गूरूदेव
🙏
जय बाबा गोरखनाथ जय गुरु नरहरि नाथ 🙏🙏🙏🙏🌹
Shree guru charan bandana guru dev
Thank uso much Devaki mata .Dherai ramro bichar ,gomata rakshya r rasta hita ko lagi chintan manna gardai satmargama lagirahane .Jay hos mata🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🤽♀️🤽♀️
ॐरास्ट्र गुरुदेव श्री नरहरि नाथ ज्यु को जय जय जय ।
जय नरहरिनाथ जय गोरखनाथ!!
Ahile ko samayama esto karyakaram liyaunu aafai ma gaurav cha
Jay hos
Maatako Kura ra dippedristi ekdamai sahi lagyo..!! Jay maata ji
जय होस् मंगल होस् ।
JIVAN YEK ADHYATMIK UTSAV HO ADHYATMIK BANOU ADHARMI R BIDHARMI HOINA
JAGAU BIR SACHCHA NEPALESE SAPUTHARU JAGAU BHAGNI HOINA JAGNI JAGNI HO
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS
प्रणाम गुरू माँ
सतत नमन !
Subhash sir ahobhab, anugrahit xu सादर नमन from abudhabi United Arab emirates
🙏🙏🙏🙏🙏❤️🌺🌺🌺
alakh adesh
Namaste guruji mat 🛐🛐🛐🛐🛐🛐🌹🌹🌹🌹🌹🛐
Om Namo Bhagawate Waashudewaaya
सुवास अागम प्रती प्रेम🙏🙏🙏🙏🙏
राधे राधे सुबास जी हजुर को काम अती रामौ छ
Jay gurudev♥️♥️🙏🇳🇵🙏
जय श्री गुरु गाेरखनाथ गुरु नरहरिनाथ काे जय जय जय।
Jay hos🙏🏽🙏🏽🙏🏽🌹🌹🌼🌼💐🙏🏽🙏🏽
जय गुरु गाेरखनाथ। जय गुरु नरहरी नाथ महाराज।
🙏🙏🙏🤪
om😍😍😍😍
Jaya hos
ॐ आदेश !
Jay hos 🙏🙏
Jay gurudav
प्रणाम🙏🙏🙏
Kept it up sir
जय श्री गुरु गोरखनाथ!
🙏🙏🙏💓💓💓
🙏🙏💞🌺🌺
🙏🙏🙏
🕉🔱🐄🙏
हजुरको प्रत्येक एपिसोड म हेर्ने गर्छु । हजुर ले गर्दा मैले धेरै गुरुको दर्शन पायको छु । हजुर लाई धेरै धेरै धन्यवाद छ ।