SAMJHI KINA RUNTHE MA | Rachana Rimal & Hemanta Kanchha Rasaily, Govinda Baniya Ft. Asha Khadka
Вставка
- Опубліковано 30 лис 2024
- New Nepali Song Samjhi Kina Runthe Ma (सम्झि किन रुन्थेँ म) By Rachana Rimal & Hemanta Kanchha Rasaily, Ft. Asha Khadka Sukumaya & Binod Rai
#Nidauthinanasunityoboli
#RachanaRimal
#NewNepalisong2021
#HemantaKanchhaRasaily
🎶 Audio Credits:-
♪Song:- Samjhi Kina Runthe Ma सम्झि किन रुन्थेँ म
♪Vocal:-
Hemanta Kanchha Rasaily & Rachana Rimal
♪Lyrics:-
Govinda Baniya Myagdeli
♪Music:-
Hemanta Kanchha Rasaily
♪Arrange:-
Hemanta Kanchha Rasaily
♪Mixing | Mastering:-
Rajkumar Bagar
♪Studio:-
Triveni Digital
♪Musician
Gopal Dev ( FLUTE )
Sanjeev Baraily ( GUITAR )
Hemanta Kanchha Rasaily ( SANAGI / MADAL )
🎬️ Video Credits:-
🎬Director:-
Hemanta Kanchha Rasaily
🎬Cinematographer:-
Karan Chaisir
🎬Artists:-
Hemanta Kanchha Rasaily
Asha Khadka #SukuMaya
Binod Rai
🎬Editor /Color/GFX:-
Manoj Karki
🎬MUA:- Shyam Malla / Roshan Bhusal
🎬 PRODUCER :-
Govinda Baniya
SPECIAL THANKS
Rekha Thapa
Tilu Sharma
Durga Pangeni
Muna Thapa Magar
Sabeena Karki
शब्द !
सम्झि किन रुन्थेँ म
तिम्लाइ चट्टै बिर्सन सके त आज धेरै खुशी हुन्थेँ म !
१ : एउटा कुरा तिम्लाइ था छँदैछ/ छैनौ साथमा, माया त हदै छ !
२ : तिम्रै नाम खोपेर हातैमा / क्यारी बाँचु अरुको साथैमा !
३ : निदाउँथिन नसुनी त्यो बोली / सँगै जिउने सपना थ्यो भोली !
४ : सबै पीडा लुकाएँ, छुपाएँ / अतित भुल्न पाइन केही उपाय !
५ : जुनदिन तिमी पराइको हुनीछौ / मेरो मायाँ सम्झेर रुनिछ्यौ !
६ : सबै भन्छन्, इश्वर छ माथी / दया गर्न सकेन म माथी !
Lyrics !
Samjhi Kina Runthe Ma
Timlai chattai Birsana sake ta Aaja Dherai Khusi hunthe MA
1. Euta Kura Timlai Tha chhdaicha\ Chhainau Sathma, Maya Ta hadai chha !
2. Timrai Naam Khopera Hataima\ Kyari Bachu Aruko Sathaima !
3. Nidauthina Nasuni Tyo boli\Sangai jiune Sapana Thyo Bholi !
4. Sabai Pida Lukaye Chhupaye\Atit bhulna Paina Kei Upaye !
5. Jun din timi paraiiko hunichhau\Mero Maya Samjhera Runichhau !
6. Sabai Bhanchan Ishwar chha Mathi,\Daya Garna sakena Ma mathi !
Copying, recording or reproducing any part of this video (audio and visual) in any other channels, is strictly prohibited. Embedding to the websites is permitted.
आमा र श्रीमतिलाई सम्मान गर्नुस किनकि आमाले संसार देखाएकि छन अनि श्रीमतिले सप्पै छोडि आएकि छन्।
गित उत्कृष्ट बनेको छ अधिक सफलताको कामना छ सम्पुर्ण टिमलाई।
तिक तोक मा यो गित को धुन सुनेर youtub तिर आउने हाजिर हुम है
Mee🙋♀️🙋♀️
L😊
Me
Meee
Me❤❤
हेमन्त जि को गित मन पर्ने को को हुनुहुन्छ ❣️❣️
मनै छुने यो लय र सब्द धन्यवाद सबै जना लाई
❤
निकै मन पर्छ मह लाई🙏🙏
Ma xu
❤❤❤❤❤❤
हेमन्त भाइको हरेक सिर्जनाले मन छुन्छ,गायकी,अभिनय यो गित सुने भिडियो हेरे कुनै खोट देखिन,जस्लाई माया गरिन्छ सबैको भाग्यमा त्यो लेखेको हुदैन रैछ,बास्तबिक अनि समाजको यथार्थ गित बनेको छ सफलताको शुभकामना सम्पुर्ण युनितलाई🙏🙏
आहा! निकै मार्मिक गीत । सफलताको शुभकामना गोबिन्द बानिया, हेमन्त कान्छा सर लगाएत सम्पुर्ण टिमलाइ ।
धेरै धन्यवाद सर ! ❤️
यो गीत ले साच्चिकै मन छोयो हेमन्त कान्छा रसाइली लगायत सम्पूर्ण टिम लाइ सफलताको कामना
धेरै धन्यवाद है हजुरको यो प्रतिक्रियाले थप हौसला मिलेको छ !❤️
धन्यवाद!
महिले यो गीत आको देखि दिन मा एक चोटि सुन्छु तर मेरो जिन्दगी संग मेल खाएर होला कहिलै अघायन 😥😥😥😥❤️
आयुस कुँवर भाइको स्वर मा टिकटक मा सुनेर आए
लाखौंको खुशी दिएझै गरेर करोडौंको पिडा दिएर जाने मनको मान्छेलाई सम्झेर आज फेरि पनि रोए 😭😭 कति मिठो हरेक शब्दले मन भक्कानियो 💔💔
Me too 😭💔
एउटा यस्तो पुरुष देखाइ दिनुस् यो संसारमा मलाई जस्ले पहिलो चोटि नै एउटा केटीलाई देखेर भनोस- "wow! कति राम्री केटी, कास यो मेरो बैनी भएकी भए"....!
अरूलाई खोज्नु भन्दा पनि सुरुवात आफै बाट गर्नु !! कतै अरु पनि तपाईंलाई देखेर प्रेरित होस् 😍
रचना रिमाल लाई माया कोकोले गर्नु हुन्छ ।💓❤️👈️
❤
यति मिठो गीत जुन सुन्दा आँसु आयो😭😭😭😭हेर्दा मन भकानियो 😥😥😥
धेरै धन्यवाद!
चिसो मौसम आजको आईतबारे बसाई पत्रकार, सर्जक मेरो परम मित्र Govinda Baniya Myagdeli को "सम्झी किन रुन्थे म " का साथमा । शब्द,संगीतसहितको गीत उत्कृष्ट बनेको छ बधाई एवं सफलताको शुभकामना व्यक्त गर्दछु।
धेरै धन्यवाद जितेन्द्र सर । ❤️❤️❤️
जिन्दगीको हिसाब कहाँ बिग्रीयो बिग्रीयो
न खुशी जोड्न सकियो, न दुख घटाउन !
नमस्ते सम्पूर्ण नेपाली गीत सङ्गीतप प्रेमी दर्सक श्रोता हरुमा कम्जोरी धेरै हुन्छन तै पनि राम्रो नराम्रो जे जस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्दिनु होला है ||
Wow wow another hit folk music 🙏🏻🎶
प्रिय कान्छा जि, कसै को ज्यान जाने गीत नबनाइ दिनुहोला।मन छिया छिया भयो तर छाम्छु मन नै हराए झै हुन्छ पटक पटक
जति प्रशंसा गरुँ कम नै हुनेछ यो योगदान को।
तपाइ को च्यानल मा राख्नु भए हामी शुभचिन्तक हरु लाई सहज हुने थियो।
धेरै राम्रो छ छुट्टै खालको अानान्द लाक्छ सबै जानलाई याेगित सुनेसि
बुनु म हजुरको live बाट आएको योगितमैले 20 पटक भन्दा धेरै पटक हेरिसके बुनु सफलताको शुभकामना
दादा हजुरको यो गित भिडियो ले मन छिया छिया बनायो जब मलाई तेस्ले छोडेर गई म यो गित लाई ९;१० पटक हेर्ने_सुन्ने गर्छु लाखौंको खुशी दिएझै गरेर करोडौंको पिडा दिएर जाने मनको मान्छेलाई सम्झेर आज फेरि पनि रोए कति मिठो हरेक शब्द मन भक्कानियो मेरो जिन्दगीसंग मेल खाएर होला कहिलै नअघाउने भए
😢😓💔
😢💔
❤❤❤❤❤❤❤
L
आहा मुटु छोयो यो गित सुनेर बधाई छ सबै मा ❤❤
रचना को बयान गर्न कुनै शब्द छैन जुन गितमा नि फिट शुभकामना नानू
Tiktok ma sunar aauni jati yata hajir hum ta lu❤❤❤❤
वा क्या दामी गीत सफलताको शुभ कामना छ होल टिम लाइ
रचना रिमाल
शब्द शब्दमा प्राण भरेर आउ तिमी
सबैको प्यारी मन मन्दिरमा छाउ तिमी
राष्ट्रको गहना बन्न बाँकीनै छ
गीत संगीतमा सातैसुर भरेर गाउ तिमी
नमस्कार म आशा पुन कोहलपुर देखि यो गीत सुन्दै छु धेरै त भन्दिन तर दिन मा 20 चोटि चाहिँ हेरेको छु धेरै मार्मिक छ यो गीत अनि गीत मा बोलेको शब्द धेरै राम्रो छ सफलता को शुभकामना
Rachana Rimal’s l and Hemanta Kanchha Rasaily’s organic melodious ‘Kokilkantha’ are amazing!! You both are super and God gifted. Your enchanting voices echos Nepal’s mountains, hills, rivers, valleys and Terai - I love you both !
Tiktok मा यो गितको धुन सुने अनि मीठो लाग्यो र youtube तिर आयर खोजेर हेरेको सारै मन छोयो🙏🙏🙏❤️❤️❤️❤️❤️
निकै भावुक बनायो यो गित ले नि शब्द छु म
सम्पुर्ण टिम लाई धेरै धेरै भन्दा धेरै धन्यवाद अनि आउदै गरेको बिजया दसमि तथा सुभ दिपाबली को सुभकामना
Mn deekhi chokho maya lako lai yati sajilai kaha vulna sakinx r jastai vaeni maya vaneko maya hudo rahex aaphu sng bhaeni navaeni yaad le t sataune nae rahex jati nai bhulna khojeni❤️
कतै माया पछिको बाध्यता त कतै बाध्यता पछिको माया ।।। जे छ तेसैमा खुशि हुन पर्ने ।।।
टुईटरबाट आउने जति यता। 😋
मेरो मन मुटुमा रहन सफल अहिलेसम्मकै एक सुमधुर गीत, आगामी दिन मा पनि यस्तै मन छुने शब्द सहित को अर्को गीत पनि सुन्न पाम अग्रिम शुभकामना हेमन्त रसाइली तथा सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏❤🤟
धेरै मन छुने गित्❣️बधाई छ हेमन्त सर अनि रचना बैनी सम्पूर्ण टिमलाइ❣️❣️
Hi ma rachana rimal ko facebook live bata aako sarai marmik geetan xune song best wishes hole team😍😊
यो गित भिडियो हेरेर सुनेर नरुने कोहि छैन होला सायद बिगत मा बितेको कुरा हरु नै झसकाइ दियो सारै राम्रो गित सारा सन्सार को माझ निकाल्नु भयो सबै सर मेम हरुलाई सुभकामना साथै माया पनि 🙏🙏💖😍😍
नेपाली गित सँगितमा छुट्टै छलाङ मार्न सफल हेमन्त कान्छा रसाइलीको जुन गित अाए पनि नछुटाई हेर गर्छु अझ रचना बहिनी र दाजुको स्वर सुन्न पाउदा खुसिको सिमा नै रहेन
जिन्दगि मा सहनै नसक्ने पिडा माया ले पोल्दा छाति सारै मन छुने गित सफल्ताको धेरै धेरै सुभकामना
हेमन्त जि को सधैं फ्यान म त 🙏🙏 अनि गीत 👌👌👌👌👌
आहा
😃😃
Thank you hai ❤️
Ma chai Govinda Baniyale twitter ma share gareko dekhera .. Kasto raixa song bhanera herna/sunna aako🤓🤓🤓 song ramro raixa 😍
Hehe Thank you so Much hai ❤️❤️❤️
Thank you so much !
यो गित सुनेर आँसु नै झर्यो सच्चिकै मनै छुने मार्मिक गित छ😍😍
कसैलाई सम्झेर धेरै आँसु बग्यो😥😥😥 कल गर्छु भनेर मोबाईल खोले तर आंट आएन अनि सम्झे उनी त कसै सङ्ग खुसी छिन।
गज्जब को शब्द अनि संगीत गोबिन्द जि शुभकामना 👏👏👏
शब्द, संगीत अनि सुमधुर आवाजको बेजोड प्रस्तुति ❤️ गोविन्द अनि टिमलाई सफलताको शुभकामना
धेरै धन्यवाद डियर ❤️
Asha Khadkako acting chai sari ramro xa geet pani ramro xa badhai xa sabai timlai ❤❤😭😭😭🙏🙏🙏
रचना बुनुको tik tok live बाट आयको गित धेरै राम्रो बनेकोछ अनि रचना बुनुको शुमधुर स्वर मा मेरो मुटुमानै छोयो बुनु हजुर हरुको सम्पुर्ण टिमलाई सफलताको शुभकामना
आहा❤ य हजुर यस्तै यस्तै कथा र सिर्जना ले गर्दा त मेरो देश चिनाउने छ नेपाल हो भनेर हामि नेपाली भनेर❤❤❤
अति सुमधुरियताले भरिपुर्ण गित!राम्रो लाग्यो!
स्वर को धनी हाम्रो हेमन्त दाई❤❤❤❤
रचना बुनु हजुरको स्वरमा जादुछ I Love your voices सफलताको शुभकामना
कस्सम मेरै लागि गायको जस्तो लाग्यो यो गित 😭😭😭😭😭😭
पछिल्लो समयमा टिकटकमा निकै भाइरल गित सम्झी किन रून्थे म पहिले नै सार्वजनिक गरिएको रहिछ तर टिकटकले गर्दा अहिले युटुबतिर हेर्ने अवसर मिल्यो निकै राम्रो र मार्मिक रहेछ। ।।
Hub
वा हेमन्त जि कति सुनी रहु जस्तो लागि रहने गित आनन्द आयो मन दिल खुस भयो
दिनमा एक पटक यो गित नसुनीत खानापनि बिर्सन्छु म 😢
आहा मार्मिक शब्द अनि कर्णप्रिय स्वर अनि भिडियो साह्रै राम्रो लाग्यो !
Entire team laii best up luck
Dherai ramro geet banexa❤️🥰
आज भोलि किन हो के पुरानो गीत धेरै हिट भाका छन nice song
आहा!कति राम्रो गीत मलाई असाध्यै मन पर्यो ,अग्रिम शुभकामना हजुरहरू लाई 🙏🏼
Rachana bahini timro gayenle aankhabata aanshu aayo. Respect for your singing
धेरै राम्रो छ गीत सफलताको सुभकामना
Ferii yo mitho song 😢😢sun man lagyo sarai mitho awaj Hemant dai Rachana baini touching heart and emotional
Bunu ramro xa git ani timro voice Pani ani yestai gari Sagar dai ko git Pani saport garni gara hai giyani manxe❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Facebook live herepoxi aaune ata🤚👋
सारै मीठो र मर्मस्पर्शी छ गित, मन छुने सृजनाकार हेमन्त ज्यू प्रती आभार प्रकट गर्दछु
निकै मर्मस्पर्शी गित । बधाई छ दाजु ।
धन्यवाद मेरो भाइ
लैलैको लाईभ बाट गित मन पर्यो
रेडियो पत्रकार, अब्बल संचारकर्मी तथा सर्जक Govinda Baniya Myagdeli को शब्द शृजनामा, रचना रिमाल र हेमन्त कान्छा रसाइलीको स्वर ,कोशेली बजारमा ल्याउनुभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना …
धेरै धन्यवाद दिदी । ❤️❤️❤️
Ati dherai marmik geet chha video abhinaya pani dherai ramro chha hemanta kanchha rasaily lagayat sampurna tim lai suvakamana chha
टुइटर बाट को को हौं हाजिर गरौं त!🙏
हाँजिर्😂
🤣🤣😂🙈
@@royalkhalasi7611 मलाइ नि subscribe गर्देउ त खलुबेबी 🤣
@@MamaShree मलाइ नि Subscribe गर्देउ न मामा 😂
@@MamaShree हाजिर है 🤣🤣
अति राम्रो सृजना मित्र गोबिन्द जि लाई शुभकामना 🌹🌹🌹🌹🌹
धेरै धन्यवाद है ❤️
कसैलाई आफू भन्दा बढी माया गर्थे तर आज उ मेरो साथ छैन तर यो गितले उसको याद दिलाइदियो 😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔💔💔💔💔
Maile 100patak here hola tara aajhai herna man lagxa yo song❤️touch😭😭😭😭
यो शृजनालाइ हजुरहरुको माझमा प्रस्तुत गरेका छौँ। हजुरहरुकै गित हो, सफल बनाउने जिम्मा पनी हजुरहरुकै !
कृपया गित एकपटक पुरै हेरीदीनुहोला ।
भिडियोको तलपट्टी रहेको लाइक बटन थिच्नुहोस् !
कमेन्टमा जस्तो लाग्छ, त्यस्तै प्रतिक्रिया दिनुहोला ।
अनी अरुले पनी हेरुन् भन्नका निम्ति शेयर गरिदिनुहोला ।
यत्ती अनुरोध !
Nice song
वावावा कती मन रोईराको छ यो गीत सुन्दा त सारैईनैई मीठो safal ta ko subkamna
तीकतोक मा हेरेको थोरै आँखा रसाएको थ्यो युतुबमा आएर हेरेको झनै मन पोल्यो❤हाम्रो म्याग्दीको सान झनै उच्च हुँदै जाओस मेरो आदरणीय दाजु सफलताको अग्रीम सुभकामना 🙏❤️❤️❤️❤️
मीठो गीतका लागि धन्यवाद छ । अनेकौं सफलताको शुभकामना छ गोविन्द बानियाँजी, रचना रिमालजी लगायत सम्पुर्ण टिमलाई ।
धेरै धन्यवाद पुष्प सर ❤️
Kati mitho geet ho kya barai kasam yati mitho geet ta pailo choti Sundai xu jati sune pani dhita na morni ❤❤❤❤❤❤❤❤
Wow wow kasto man chuni sabada nice song hjr
Thank You so much ❤️
😭😭😭😭😭😭😭😭😭
break up भाको १ साल भयो तर कसम यो गित सुन्दा अँखा रसाउछ 😭😭
धुन चर्चित गीत झनै मार्मिक सिर्जना लय अनि स्वर सबै मिलेको
Aaha kati mitho ani sarai man xune geet best wishes hole team.😍😊🙏🙏
*Badhai xa Rachana. J garxa aaba Hamro Jhapaki bahini, Nepalki chelile garxa.*
Gajjab !sumadhur sabda aafaile bhogekokuraa haru jhal jhalti baljhine kyaa!! Keep it up govinda sarakaar!!
धेरै धन्यवाद सर ❤️
Saraii mito 😢😢 Ani sad story song 🎙️🙏🙏🙏 congratulations aal team❤
Ywaj Vanda nih Music man paryo so ❤
गित पुरै न हेरेपनी कमेन्ट् चै गरे है दाजै twiter को trending ले
हरेक मान्छेको जिबन म मेल खाने गित धेरै पल्ट हेरि सकेको छु धेरै धेरै सुभ कामना हजुर हरु लाई सधैं यस्तै गित हरुले अगि बढनु होला अल्द बेस्ट हजुर i m हाल साउदि अरब बाट हेर्दई
टुइटरबाट आउने जति एक हौँ 😂
एक हौँ 😂😂
मिठो अनि मार्मिक गीत आज सुने को ओरिजिनल गीत ❤❤लय शब्द मिठो छ बधाई छ 🎉🎉
Wow suppop beautiful performance 🙏🙏 so sweet voice hemanta bro ra rachana sis ko my best asha g always beautiful ❤️❤️. Great acting
Derai mitho song xa gayek gayeka lagayet sampurna tim lai badhai xa 🙏 ♥️
Geet nasakinjel samma lyrics ma matrai dhyan gayo so wonderful govinda jeeu and entire team 😍
Thank you so much hai ❤️
धेरै मन परेयो मलाई गित हजुर हरुको बैनिको अभिनए झन धेरै मन पर्छ
Nice song संपुण टीम लाई सफलता को शुभकामना 😍😍🎉🎈🌷💕
वाउ दामी 😍😍
धन्यवाद डियर ❤️
राम्रो छ
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
Ma ट्विटरबाट
मन छुने शब्दहरु अनि त्यस्तै मिठो स्वरलाई सुगन्ध थप्ने उत्कृष्ट भिडियो । आहा ।
गोविन्द बानियाँ म्याग्देलीलाइ चिन्ने जतिले यता हाजिर गरौं त 😂
हाँजिर्😂
@@royalkhalasi7611 रोल नम्बर १ 😂
💪💪
हाजिर दाइ 🤣❤️
@@royalkhalasi7611 म पनी है 😋🤣
Heart touching song 🎧 keep going all team 🥰🎉
Yo geet maile din ko 50 chote vanda badi sunxu 😍😍😍
मेरो मन छोयो लय र शब्दले
यो गीत लाई धेरै धेरै शुभकामना !!!
Best wishes all of you. Nice to see Asha je video .
beautiful song ! Best wishes govinda jee and team ❤️
Wow
Thank You so Much Dear Aliza ❤️