Love Story Song • Dui Din Hasayo • Hemanta Kanchha Rasaily New Lok Song ft Usha • Official MV 2020

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Presenting new Nepali lok Love Story Song Dui din hasayo ( Kina hola khai 2) by Hemanta Kanchha Rasaily penned & composed by Rajkumar Bagar featuring Hemanta Kanchha Rasaily, Usha Subedi & Shishir Bhandari only on Hemanta Kanchha Rasaily's official UA-cam channnel.
    #LoveStorySong
    #HemantaKanchahRasaily
    #UshaSubedi
    #NewNepaliSong
    #RajkumarBagar
    #shishirbhandari
    #DuidinHasayo
    #tiktokviralsong
    #KapiBhanchhanKoiBhanchhanKalamHo
    #newsong
    #TimiSangaNabhetdaiThiyoBesh
    #sansarchalnehobhanthemayale
    --------------------------------------------
    Contact :
    Hemanta Kanchha Rasaily
    9849008725
    ९८४९००८७२५
    🎶 Audio Credits:-

    ♪Song:-
    Dui Din Hasayo ( Kina Hola Khai 2) दुई दिन हँसायो
    ♪Vocal:-
    Hemanta Kanchha Rasaily
    ♪Lyrics / Music:-
    Rajkumar Bagar
    ♪Arrange:-
    Hemanta Kanchha Rasaily
    ♪Mixing | Mastering:-
    Rajkumar Bagar
    ♪Studio:-
    Triveni Digital
    ♪Musician
    Gopal Dev ( FLUTE )
    Sanjeev Baraily ( GUITAR )
    Rakesh Sony ( OCTAPAD )
    Hemanta Kanchha Rasaily ( SANAGI / MADAL )
    -------------------------------------------------
    🎬️ Video Credits:-

    🎬Director:-
    Hemanta Kanchha Rasaily
    🎬Cinematographer:-
    Anil Kumar Maharjan
    🎬Artists:-
    Hemanta Kanchha Rasaily
    Usha Subedi
    Shishir Bhandari
    🎬Editor:-
    Bikash Gyanwali
    🎬MUA:- Dipson Pariyar
    THANKS
    GOPAL POKHREL THULE
    SATISH ADHIKARI
    CHAKRA SAHUD
    ALL MIDEA
    -------------------------------------------------
    Social links:-
    UA-cam:- www.youtube.co....
    Facebook:- / hemanta-kanc. .
    © Hemanta Kanchha Rasaily, 2020
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

КОМЕНТАРІ • 912

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  4 роки тому +293

    हजुरहरुले असाध्यै रुचाइदिनु भयको किन होला खै भाग २ #दुई_दिन_हसायो गीत पस्केका छौ आदरणीय दाजु राज कुमार बगर ज्यु को शब्द सङ्गीत मेरो आवाज मा साथै उषा बैनी शिशिर भाइ र मेरो अभिनय रहेको छ लाइक कमेन्ट सेयर पक्कै गरिदिनु हुने छ भन्ने पुर्ण आसा लिएको छु है ।।

    • @milanbk9139
      @milanbk9139 4 роки тому +10

      दादा हजुर म तपाईंको बिग फ्यान हो मा पनि एउटा गीत रेकर्ड गर्ने तैयारीमा छु मेरो लागि एउटा गीत बनाउनु हाेला है मलाई तपाईंको सृजना अत्यन्तै मन पर्छ

    • @user-SuryaKhimding
      @user-SuryaKhimding 4 роки тому +6

      अति राम्रो लाग्यो सर मलाई त हार्दिक बधाई तथा शुभकामना हेमन्त सर ❤️❤️❤️👍👍👍🙏🙏🙏

    • @nabitathapa5646
      @nabitathapa5646 4 роки тому +4

      सफलताको शुभकामना दाइ

    • @gautamaayusha8567
      @gautamaayusha8567 4 роки тому +4

      मामा हजुरको सिर्जना ले धेरैको आखामा आशु बग्नेछन् दुइदिन हसायो

    • @nabinbhattaraiofficial115
      @nabinbhattaraiofficial115 4 роки тому +4

      दाई हजुरको सबै गित राम्रो लाग्छ दाई हजुरको फ्यान हो

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  4 роки тому +97

    किन होला खै लाई झै माया गरिदिनु हुनेछ भन्ने पुर्ण आशा लिएको छु पक्कै लाइक कमेन्ट छोडेर सेयर अनि सब्स्क्राइब गरिदिनु हुने छ सबै को जय होस ।।।🙏🙏🙏👉️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

    • @anilgotame7841
      @anilgotame7841 4 роки тому +3

      धेरै राम्रो छ मनै रुवायो
      हजुर लाई हरेक पलमा सफलताको शुभकामना

    • @sanbahadur535
      @sanbahadur535 4 роки тому +3

      यस्तै मन छुने गीत अझै गाउदै जानुहोला अहि म आसा राख्दछु all the best

    • @bipindhakal2131
      @bipindhakal2131 4 роки тому +3

      Lots of love dai❤️❤️

    • @jingurl2776
      @jingurl2776 4 роки тому +1

      Heartly touching mitju....😭😭😭😭😭😭😬😬

    • @rajugiri5230
      @rajugiri5230 4 роки тому +1

      💓💗💕💕💕💕

  • @DeepMusic50
    @DeepMusic50 4 роки тому +48

    हेमन्त दाईको फेनहरू हाजीर हुम
    👇👇👇

  • @npleo05
    @npleo05 4 роки тому +84

    गित नसुनी like गर्नी यता आउ त
    सफलता को शुभकामना दाजु 🔥♥️

    • @meengurung860
      @meengurung860 4 роки тому +1

      सुन्न पर्यो नि हौ तेसै लाईक को ले अर्थ?

    • @npleo05
      @npleo05 4 роки тому +1

      @@meengurung860 दाजु को गित सुन्नै पर्दैन हौ राम्रो हुन्छ :)

    • @prashantshinzo1875
      @prashantshinzo1875 4 роки тому +3

      @@npleo05 ma pani ho hai

    • @punamadhikari2050
      @punamadhikari2050 4 роки тому +2

      Nice song hajur 😍😍😍

    • @chandrikasubba2143
      @chandrikasubba2143 4 роки тому

      Gvu

  • @himalayanspiritadventuretr7384
    @himalayanspiritadventuretr7384 4 роки тому +5

    होइन जति छोटी सुने पनि सुनेर धितनै मरेन हो शोर सब्द अनि लय कति मिठो हो अब 60 अनि 70 छोटी सुनेपछि धित मर्छ होला की

  • @prabinthapa5653
    @prabinthapa5653 4 роки тому +8

    हेमन्त कान्छा को गीत सबै वियोगान्त छन,तर यो झन मन छुने गीत रैछ,शब्द लय राज कुमार बगर को रहेछ तेहि भयर होला झन मन छोयो,

  • @meengurung860
    @meengurung860 4 роки тому +31

    सारङ्गी मास्टर भन्न चाहन्छु म तपाईलाई हेमन्त जि मेरो प्रतिक्रिया है सुरुको गित किन होला खैलाई नराखेको भए हुने त्यो गित सुरुमै सुन्दा जुन दुई दिन हसायो भन्ने गित त हैन रैछ भनेर झुक्किए म सायद अरु नझुक्केला त्यो आफ्नो ठाउँमा छ समग्रमा भन्नू पर्दा म जस्तै लाखौ दर्सक स्रोता गित रिलिजको पर्खाइमा थियोउ सलल आफ्नै सुरमा बजिरह्यो गित एक्कासी गित सकीए पछि झसङ्ग भए म त धेरै के भनौं र अब बजार पिट्ने पालो तपाईको हो सुभकामना हेमन्त भाइ 🙏

  • @ParkashPoudel
    @ParkashPoudel 4 роки тому +3

    उत्कृष्ट सृजना को खानी हेमन्त कान्छा हार्दिक सम्मान सहित अझै प्रगतिको कामना ।

  • @sushanghimire6909
    @sushanghimire6909 4 роки тому +5

    नेपाली साँगितिक क्षेत्रकी एउटा अब्बल मोडल उषा सुवेदीको अभिनय र सुन्दरता प्रंशसायोग्य छ । बधाइ सहीत सफलताको सतत् शुभकामना मिस उषा ।

  • @janakimagar8682
    @janakimagar8682 4 роки тому +10

    हेमन्त कान्छा दाजु ले गाउनुहुने सबै गीत मन पर्छ अनि राजकुमार दाजु को शब्द नि उत्तिकै मार्मिक हुन्छ यो गीत पनि साह्रै राम्रो छ म पर्‍यो।

  • @raajkumaarbagar190
    @raajkumaarbagar190 4 роки тому +31

    सम्पूर्ण आफन्ती मनहरूमा नमन
    मेरो सिर्जनाहरुलाई हजुरहरूले दिनु भएको माया र आशिर्वादको लागि सधैं आभारी छु ।यो शिलशिला जारि रहिरहोस् ताकि नेपाली संगितको महासागरमा एकथोपा भए पनि पानी थप्न सकुॅ!! दुई दिन हॅसायो मा हेमन्त भाई र मेरो सहकार्यलाई मन खोलेर साथ दिनु हुन बिनम्र निवेदन गर्दछु ।
    धन्यवाद !! Love you all !!!

    • @kwtkkkk7556
      @kwtkkkk7556 4 роки тому +3

      मीठो छ शब्द राजकुमार दाजु

    • @beeswaspariyar1869
      @beeswaspariyar1869 4 роки тому +1

      खै केभनुम दाजु शब्द सगित भाेकल अभिनय यति राम्रो छ कमेन्ट् गर्न सब्द छैन 💕💕💕💕💕सफलताको शुभकामना

    • @RS2Entertainment
      @RS2Entertainment 4 роки тому +1

      हजुर संग सहकार्य गर्ने ठुलो सपना छ कहिले पुराहोला भगवान संग प्रार्थना गर्दछु चाडै पुरा होस

    • @raajkumaarbagar190
      @raajkumaarbagar190 4 роки тому

      Kwt Kkkk thank you so much!!

    • @raajkumaarbagar190
      @raajkumaarbagar190 4 роки тому

      RS2 Entertainment
      Thank you so much

  • @bipinbiswasrayamajhi2442
    @bipinbiswasrayamajhi2442 4 роки тому +13

    पुराना सर्जक राजकुमार बगर को शब्द सङ्गीत मा हेमन्त कान्छा को कर्णपिय माधुर्य आवाजमा रहेको यो गित राम्रो लाग्यो।सफलताको कामना🙏❤️

  • @SarangiSansar
    @SarangiSansar 4 роки тому +16

    अाहा अाज बिहानै राजकुमार बगर सरकाे शब्द संगितमा रहेकाे निकै मिठाे गित हजुरकाे अावाजमा सुन्न पाईयाे बधाई छ हेमन्त कान्छा रसाईलि हजुरलाई । याे गित सँग सम्बन्धित सम्पुर्ण लाई हार्दिक बधाई तथा शुभकामना । नयाँ तथा पुराना भाकामा लाईभ दाेहाेरि सुन्न र हेर्नका लागि सारङ्गी संसार लाई पनि सब्सक्राईब गरिदिनुहाेला धन्याबाद ।

  • @samikshyasapkota438
    @samikshyasapkota438 4 роки тому +7

    अतिनै मार्मिक मन छुने गीत र भिडियो
    Really heart touching song😭😭,,best voice and video 💘💘

  • @SanDeep-if8ce
    @SanDeep-if8ce 4 роки тому +6

    निकै मार्मिक रहेको यो गित अत्यन्तै उत्कृष्ट रहेको छ दाजु अब अाउने अागामि दिनहरुमा नि तपाईकै शुनिरहन पाउ भन्ने अाशा राख्दछु
    best of luck 😘😘

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 4 роки тому +7

    हेमन्त जि तपाईका हरेक गितहरु सुनेको छु । हरेक गितमा छुट्टै मिठास छ । जति सुनेपनि धित मर्दैन तपाईको सांगितिक यात्राले सगरमाथाको शिखर चुमोस यहि शुभकामना छ ।

  • @suneilxunam3720
    @suneilxunam3720 4 роки тому +14

    राजकुमार दाजु को सब्द संगीत अनि हेमन्त दाजु को स्वर,
    कुरै नगरौ मन मुटु नै छोयो

  • @anujnepal4620
    @anujnepal4620 4 роки тому +4

    गित सुनेर सारै आननन्द आयो गित होस त साचिकै यस्तो होस ग्रुपमा सेयर गरेको छु

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 роки тому +7

    हजुर का हरेक शिर्जना ले मन छोको छ मामा ।यो गीत पनि सबैको मन मुटु मा बस्न सफल होस ।पुर्ण सफलता को सुभकामना मामा 🙏🙏🙏🙏🙏💕💕

  • @mgrbhoj3543
    @mgrbhoj3543 4 роки тому +5

    मलाइ गित मनपरियो किन भने मेरो जीवन शीत मिल्दोजुल्दो छ हेमन्त दाजुलाइ गित को सफल ताको कामना गर्दाछु

  • @ढल्दैगरेकोसाँझ

    धेरै राम्रो छ दाजु
    बधाई छ सम्पुर्ण टिमलाई
    हजुरको [म्यादी खोलेलाई] कहिले आउँछ धेरै भयो प्रतीक्षा गरेको।

  • @pushpashrestha3730
    @pushpashrestha3730 4 роки тому +5

    एकदमै राम्रो छ यो गीतले सबैको मन छुन्छ ...... शब्द..act सबै राम्रो छ ......सबैले माया गरिदिनुन्छ .....यो गीत पनि trending मा आओस् 💕💕

  • @dipendraghalelama1379
    @dipendraghalelama1379 4 роки тому +6

    अति नै मार्मिक र सुमधुर यस गीतको सर्जक , गायक र मोडलहरु घन्यवाद को पात्र हुन ।

  • @kalpanamalla144
    @kalpanamalla144 4 роки тому +5

    याे भन्दा मार्मिक गित सायत अरु हुन सक्दैन हाेला मत डिउटि सकेर अाय पछि यहि गित मात्र सुन्छु धेरै धेरै धन्यवाद सर हामी प्रदेशमा बसेकाे मान्छेले मन बुझाउने गित हामी सम्म पुराईदिनु भयकाेमा 🙏मनिस साही सुर्खेत हाल दुबाई

  • @RS2Entertainment
    @RS2Entertainment 4 роки тому +2

    किन होला खै मलाई हिमन्त सर को स्वर र राजकुमार बगर सर को गित संगीत सारै मन पर्छ राजकुमार सर संग सहकार्य गर्ने ठुलो सपना छ

  • @lakesidetv4919
    @lakesidetv4919 4 роки тому +14

    aaha kati ramro geet ra video !

  • @kumirsunar7738
    @kumirsunar7738 4 роки тому +5

    मन छोयो गितले क्या दामी छ। सफलताको अग्रिम शुभकामना हेमन्त कान्छा रसाइली दाइ लगायत सम्पुर्ण टिमलाई ।

  • @dhanprasadrasaili5994
    @dhanprasadrasaili5994 4 роки тому +7

    किन होला खै 1सुरुको स्वोर यानिमाया को सोवर ले सारै मन छोयो यौता यानी माया को गितको प्रतीक्षा मा छु दादा

  • @bijayasunar770
    @bijayasunar770 4 роки тому +4

    Aaha rajkumar dai ko ta ma sano dekhi fan ho ahile samma srijana garda aafno maulikta bhulnu bhako chhaina ahile hemanta g ko paxillo samaya ka sabai geet sabai pan parchha

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 роки тому +8

    वा दामि गित सबै कलाकार लाई सुबकामाना

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 4 роки тому +4

    सिर्जना प्रति निकै सम्मान छ भिडियो त झन कति हो कति राम्रो बनेको आहा मैले त आफैलाई पाए कालपानीक रुपमा यसभिडियोको अभिनयमा wow ❤️

  • @dharmarayamajhi952
    @dharmarayamajhi952 4 роки тому +20

    हेमन्त हजुरको आवाज त बिना स्टुडियाे चौतारिमा बसेर सारङ्गी र तपाईंको आवाज भए काफी थियोे।मार्मिक छ गित सफलताको शुभकामना 🌹🤔👍️

  • @deep_sunam
    @deep_sunam 4 роки тому +12

    कति मिठो शव्द लेख्नु हुन्छ हेमन्त सर you are my idol best wishes ❣❣🥁🎷👑

  • @princerabiofficials3131
    @princerabiofficials3131 4 роки тому +7

    यती राम्रो यति मिठो पनि गीत हुन सक्छ र भन्या? मन रुवायो यक यक शब्द अनि आवाजले 😭 कालजयि बनोस धेरै शुभकामना

  • @prabeshyoutubechannel3834
    @prabeshyoutubechannel3834 4 роки тому +2

    तिमिसंग नभेट्दै थियो बेस भेटे तिम्लाई मुटुमा लायो ठेस कति यथार्थ आँसु रोकिएन धन्यवाद 🙏🙏🙏ए भगवान् फेरि पनि सुन्दैछु ??कापि भन्छन् कोहि भन्छन् कलम हो भन्देउ माया घाँऊ होकि मलम हो 🤗🤗मुटु नै भक्कानियो फेरि पनि धन्वाद🙏🙏फेरि पनि अन्तिम टुक्का ढाट्यो आफ्नो भाग्य र छाँया कताकता हराए गित सुनेर आफ्नो जीवन प्र ती लेखिएको अभास भयो 🤗धन्यवाद गितका लेखक अनि स्वरका आदरणीय दाजु हरुलाई 🙏🙏🙏यसैलेत सानैदेखि लोक गितमा नै रमाउने गर्छु 🤗🤗(लोक संगित पारखी)😍

  • @ramjakhimbahadur7621
    @ramjakhimbahadur7621 4 роки тому +6

    नब गाएक श्री हेमन्त कान्छा रसाईलीको लोक गीत"दुई दिन हसायौ"भन्ने गीतले म लगाएत सम्पुर्ण लोक पारखी को मन जित्न सफल हुनुभएकोमा हजुरलाई उत्तरोउत्तर शुभकामना साथै बधाई

  • @mustakinsheikh1957
    @mustakinsheikh1957 4 роки тому +4

    एक्दम राम्रो छ।🇳🇵🇳🇵केटीको स्वोर भयको भय दाम्मी हुन्थियो।।

  • @moneecadhungana2930
    @moneecadhungana2930 4 роки тому +5

    Runa maan lagyo ekdam ...😭😭😭❤❤❤ekdam ramro xa video n song really touched

  • @chaulagainsudeep7493
    @chaulagainsudeep7493 4 роки тому +3

    मान्छेको मन पो छुने हो त गितले!
    एसरी घोच्नै त पाइन्न नि!
    बिना बर्णन म संग!
    शुभकामना हेमन्त राजकुमार बगर ज्यू!

  • @ramkrishnaj.p1818
    @ramkrishnaj.p1818 4 роки тому +7

    सफलता को सुभकामना सारै मन छोयो मामा जी

  • @mitrasubedi2557
    @mitrasubedi2557 4 роки тому +2

    कति राम्रो गीत मलाइ तपाइको हरेक गित मनपर्छ। म नछुटाइ हेर्ने गर्छु । म्याग्दिको सान हाम्रो जिल्लामा धेरै कलाकार जन्माउन सकेन तर पनि थोरै कलाकार हुनुहुन्छ तर सारै राम्रो हुनुहुन्छ ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @arjunpariyar8384
    @arjunpariyar8384 4 роки тому +5

    Hemantaji ko jun geet sune pani dhit mardaina

  • @g.r.pandey9046
    @g.r.pandey9046 4 роки тому +2

    लु लु भाग २ पनि आएछ ओउधी राम्रो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍😍

  • @kirankanxa3617
    @kirankanxa3617 4 роки тому +5

    बदाई तथा सफल्ताको शुभकामना उशा💞❣️❣️❣️

  • @BhuwanSinghThapa
    @BhuwanSinghThapa 4 роки тому +2

    Kati mitho shabda kati mitho sor ani video sir ... shuvakamana .. namarne git

  • @सङ्गीतप्रेमी-ब2छ

    हार्दिक बधाई छ हाम्रो म्याग्दी लि गायक हेमन्त दाजु सफलता को सदै भलो रहोस ?

  • @sabhyatacreation6282
    @sabhyatacreation6282 4 роки тому +4

    आदरणीय गुरु राजकुमार ज्युको उत्कृष्ट शब्द/लय मा हेमन्त जि को आवाज ले त झनै मन जित्यो,तर गितको भाब अनुसार महिला कलाकारको मुहार त्यति मेल नखाएको होकि जस्तो लाग्यो!!!बधाई तथा सफलताको शुभकामना हेमन्त जि🙏🙏

  • @krishnasishir2664
    @krishnasishir2664 4 роки тому +5

    प्यारी बैनी उषाको अभिनय अहिलेसम्मकै दमदार लाग्यो ।। बधाई !! अझ प्रगतिको शुभकामना !! अरु त यो टिमलाई नै धन्यवाद अर्पण गर्दछु

  • @arghakhanchionlinechanal1521
    @arghakhanchionlinechanal1521 4 роки тому +5

    आज यो गीत बजारमा आयो आजै मेरो मन पर्ने मान्छे जिन्दगी रोजेको मान्छेले मलाई बिदा गरेको छ कति रुम यो जिन्दगीमा मेरो आज सारै मन रोएको छ झन् यो गीतले त के गर्यो गर्यो 😭😭😭😭😭

  • @shyamrayamajhi7176
    @shyamrayamajhi7176 4 роки тому +9

    Tiktok bata aaune haru yeta like garm tw 👍

  • @ushasubedi1156
    @ushasubedi1156 4 роки тому +57

    सबै जना मा मेरो नमस्कार दुई दिन हसायो गित हेमन्त कान्छा रसाईलि दाई ले गाउनु भएको र राजकुमार बगर दादा को शब्द रहेको गित दुई दिन हसायो मा हेमन्त कान्छा रसाईलि म आफै र शिशिर जि ले अभिनय गरेको छौ मेले गरेको अभिनयमा कति कमि कमजोरी रहेको छ काम गदै जानि क्रममा सिक्दै जानि क्रममा गल्ति अबस्य हुन्छ । हजुर हरुले मेरो कमि कमजोरी केयाईदिनु हुने छ र भोलिको दिनमा मैले राम्रो गर्न सकु त्यसैले सल्लाह सुझाव प्रतिकृया दिन नभुल्नु होला 😘😘😘😘😘😘😘😘

    • @hardikutsab4953
      @hardikutsab4953 4 роки тому +2

      Superb 👍👍

    • @jeevanpant1320
      @jeevanpant1320 4 роки тому +2

      Dherai ramro usha badhai xa

    • @jeevanpant1320
      @jeevanpant1320 4 роки тому +2

      Pragati ko kamana usha subedi best model

    • @sushanghimire6909
      @sushanghimire6909 4 роки тому +2

      नेपाली साँगितिक क्षेत्रकी एउटा अब्बल मोडल उषा सुवेदीको अभिनय र सुन्दरता प्रंशसायोग्य छ । बधाइ सहीत सफलताको सतत् शुभकामना मिस उषा ।

    • @ushasubedi1156
      @ushasubedi1156 4 роки тому +2

      Sushan Ghimire thanku so much hajur😘😘

  • @lilbk8621
    @lilbk8621 4 роки тому +2

    बिदेश बाट को को हुनुहुन्छ फलाम को खाटमा सुत्यर हेरने साथि हरु सारै मन छुने गित सफलता को सुभकामना छ दुई दिन हसायो टिम लाइ

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 4 роки тому +5

    अाहा कति राम्रो सुर्जना सबैमा पोख्त हुनुहुन्छ बधाई तथा सफलताको शुभकामना 🙏❤️

  • @amritmgr5151
    @amritmgr5151 4 роки тому +2

    सारै मिठो दाइ सुनौ सुनौ लागि रहने ।। अनि क्या मिठो म्युजिक धुन

  • @diyonepal882
    @diyonepal882 4 роки тому +4

    Balla ramro git gayexan hemantale

  • @rsbishwakarma3630
    @rsbishwakarma3630 4 роки тому +6

    उठ्ने बितिकै बिहान बिहान हजुर को गीत हेर्न सुन्न लागियो है सर

  • @neerwonsonyofficial6890
    @neerwonsonyofficial6890 4 роки тому +3

    अलिक ढिलो भयो हेर्नलाई नेट नभाको कारण ले ❤❤❤❤❤❤❤❤❤❤❤मन मुतु छियाछीया बनायो सारै मिठो गीत सफलताको अग्रिम शुभकामना दाजु अझै पनी❤❤❤❤❤

  • @amoonpariyar2984
    @amoonpariyar2984 4 роки тому +3

    धेरै मार्मिक शब्द सङ्क्लन अनि मन छिया छिया बनायो गला र कला को समान गर्दै फेरि पनि एस्तै सुन अनि देख्ना पाउ कामना छ एश सङित भिडियो मा आबद सबै टिम लाई 💔💔❤️❤️🙏🙏🙏🙏

  • @indrashimkhada5748
    @indrashimkhada5748 4 роки тому +4

    संसार चल्ने हो भन्थे मायाले ढाट्यो आफ्नै भाग्य र छायाले एक्दम राम्रो शब्द बधाइ छ हजुरलाइ

  • @puskarthap
    @puskarthap 4 роки тому +2

    आहा क्या मीठो आवज तेसै माथी झन सब्द सङीत मन नै छोयो मेरो 😍😍
    जति पटक सुने पनि मन नै मान्दैन 👍️👍️👌👌💖💕🧡❣️💚💛💙

  • @assmeeraaeee225
    @assmeeraaeee225 4 роки тому +3

    कति मिठास अनि मार्मिक शब्द हरु❣️❣️👌👌

  • @dipsanmsunar6710
    @dipsanmsunar6710 4 роки тому +1

    नमस्ते सर हजुरको गीत एकदम दामी छ अजे वोइस दामी छ संगीयात्रा सुभकामना हजुरलाई ❤️❤️❣️❣️❣️❣️❣️

  • @tukmanbishwokarma1606
    @tukmanbishwokarma1606 4 роки тому +4

    Yo geet le sabaii ko man choyko hola i love you

  • @sabitripariyar9432
    @sabitripariyar9432 4 роки тому +3

    आहा! सारै मन छोयो दाइ हजुरको सिर्जना अति नै मन छुन्छ उफ्फ सफलताको सुभकामना छ अझै प्रगतिको सुभकामना

  • @sanbahadur535
    @sanbahadur535 4 роки тому +3

    यस्तै कसैको जिन्दगी को मेल खानी गित मलाइ अति मन पर्छ thanks #hemantakanchharasaily
    daaju

  • @bhaktaraj5203
    @bhaktaraj5203 4 роки тому +2

    राम्रो छ best of luck brother
    💐💐💐💐💐💐💐💐💐
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @hamrokhabar5258
    @hamrokhabar5258 4 роки тому +6

    बयान गरि साध्य नै छैन♥️♥️♥️♥️♥️

  • @misterarjun5545
    @misterarjun5545 4 роки тому +2

    हेमन्त दाइ को सारङ्गी अनि सोर मन पराउने येता आउम त Like थोकुम होइ😍😘🤗

  • @twentysixmarch3830
    @twentysixmarch3830 4 роки тому +6

    सफलता को सूभकामना sir 🙏🏼 हजुर का सबै गीत मन मा बसेका हूनछन❤️

  • @jitbahadur1523
    @jitbahadur1523 4 роки тому +2

    राम्रो छ हजुर सारै मन छुये सफलताको शुभकामना छ सबै टिम लाई

  • @jeevanpant1320
    @jeevanpant1320 4 роки тому +3

    Nice acting usha Subedi best model wow Faberet model usha Subedi

  • @सोनुपौडेलसुनार

    Geet vanako aasto po hunu parcha wow sir sari ramro sang and voice pani sapalta ko subhakaamana sir best of luck sir

  • @anishdawadi6387
    @anishdawadi6387 4 роки тому +5

    कुनै कुनै गीत आफ्नैलाई गायझै हुन्छ सम्पुर्ण टिमलाई सुभ कामना❤️❤️

  • @laxmikhatri7728
    @laxmikhatri7728 4 роки тому +2

    Ekdam manpryo manxune mitho geet😥❣️saathai video pani🙏

  • @lomanpariyar
    @lomanpariyar 4 роки тому +5

    धेरै राम्रो गित दाइ सधै सुन्न पाइयोस् यो स्वोर दाइ बधाई छ।।।।।

  • @suryabhai590
    @suryabhai590 4 роки тому +3

    अत्यानतै मार्मिक लय शब्द मनै छाेयाे

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 4 роки тому +3

    उच्च सम्मान सहित बधाई शुभकामना ट्रेन्डिङ् १ मा रहन सफल रहोस् 😍

  • @suryapariyar7272
    @suryapariyar7272 4 роки тому +2

    सारै मन पर्यो दाजु सुभकामना गित ले सफल्ता पावस

  • @sabitrikarki9723
    @sabitrikarki9723 4 роки тому +3

    सारै मिठो! मर्म स्पर्शी गीत

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 4 роки тому +2

    आहा मेरो प्यारो राजा बधाई तथा शुभकामना छ अरे वाओ क्या स्वर सङीत अनि सृजना सबै सबैलाई उच्च- सफलताको कामना गर्दछु

  • @pratiksapkota78
    @pratiksapkota78 4 роки тому +4

    हजुरका हरेक गीतले मेरो मन छोएको छ। यो गीत पनि सबैको मन मुटुमा बस्न सफल होस् सफलताको शुभकामना हजुरलाई 🙏🙏❤️❤️❤️

  • @bipanaroka9838
    @bipanaroka9838 4 роки тому +4

    सारै मन छुने गित बधाई छ

  • @prakashkhanal7454
    @prakashkhanal7454 4 роки тому +7

    Hemanta dajai best of luck🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi 4 роки тому +2

    गीत नीकै उत्कृष्ट छ सबै लाई हार्दीक बधाई छ

  • @sksentertainment322
    @sksentertainment322 4 роки тому +4

    Wowow dami dami

  • @palthat7110
    @palthat7110 4 роки тому +2

    भएन,,, अाफ्नै tune मा रमाउन पर्नि,,, सारंगिमा कति दामि हुन्थ्यो हाेला,,,,

  • @dipendraghalelama1379
    @dipendraghalelama1379 4 роки тому +4

    मोडेल उषा सेवेदीको निखारिएको अभिनयलाई यस समुधुर गीतले न्याय दिएको छ ।

  • @chandanmusic8878
    @chandanmusic8878 4 роки тому +2

    निकै राम्रो आहा सफलता को शुभकामना सम्पुर्ण टिम लाइ

  • @kumarrana8234
    @kumarrana8234 4 роки тому +3

    राजकुमार बगर सर र हेमन्त कान्छा भाई लाई धेरै धन्यवाद सहित बधाई छ यति मिठो गित कृयसन गर्नु भयो । यो गित भाईरल हुदैछ । मैले मेरो गोरा साथिलाई पनि सुनाको अति मन परायो गितको शब्द त उस्लाई के थाहा सोर र म्यूज़िक असाध्य मनपरायो ।

  • @krishnabk6301
    @krishnabk6301 4 роки тому +2

    hamroooo daju ko geet pni sarai ramroo jhahile pni congratulations dear brother

  • @sanjitkkunwar6377
    @sanjitkkunwar6377 4 роки тому +3

    aasu nai bagayo geet le dhaerai ramro x all the best

  • @lifejourney2343
    @lifejourney2343 4 роки тому +3

    Katti ramro k laya ani sabda sor sabai raamro xa hemanta daju

  • @dahalkrish705
    @dahalkrish705 4 роки тому +3

    अत्यन्तै मिठो गित, अझै उषा सुबेदिको बेजोड अभिनय 👍👍 सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 🌹🌹👏👏

  • @ShankarBc
    @ShankarBc 4 роки тому +2

    Wou all the best all team....nice act by usha subedi n hemanta kaanchha....

  • @laxmitamang1874
    @laxmitamang1874 4 роки тому +3

    अति मार्मिक 🙏🙏दुई दिन हसायो💞💞तर बचुन्जेल आँसु खसायो जीवन मै मेल खायो😭आग्रीम शुभकामना हेमन्त जि

  • @bibekthakuri4558
    @bibekthakuri4558 4 роки тому +2

    निकै मार्मिक गित बधाई छ दाजु सबै जना मेरो तिर आउनु होला नि ल

  • @sarjiadhikari9287
    @sarjiadhikari9287 4 роки тому +3

    अतिनै मार्मिक गित मन छाेयाे राम्रो अभिनय उषा सुवेदी सफलताको शुभकामना उषा लगाएत सम्पूर्ण टिममा🙏

  • @kaluthapa1576
    @kaluthapa1576 4 роки тому +2

    पछिल्लो समयको अती नै मन पर्ने सर्जक हेमन्त कान्छा नेपाली सङ्गीत को एउटा पाटो बन्ने छ भबिश्यमा शुभकामना छ।

  • @dhanprasadrasaili5994
    @dhanprasadrasaili5994 4 роки тому +4

    Best off luck dada

  • @puranbk9759
    @puranbk9759 4 роки тому +3

    Dherai ramaro😍