त्रिपुरासुन्दरी धादिङमा जडियाले उधुम मच्चाए | Ghumti Ghumti Road |
Вставка
- Опубліковано 6 лют 2025
- Watch new Nepali Live Dohori Ghumti Ghumti Road Dhading Salyankot by Rabi Karki, Devraj Ale magar, Sagar BC, Shyam Burlakoti, Manoj Giri, Bibek Dhital, Himal Bishwakarma, Shila Ale, Tika Sanu, Renuka Bhattarai, Ritu Tamang, Laxmi Khadka, Sima Thapa Chhetri, Sabina Budha Magar, Balika Tamang & Sanchita Chepang only on Enepal Khabar Official's UA-cam Channel.
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#shilaale
#sagarbc
#rabikarki
#tikasanu
#balkumarshrestha
#manojgiri
#laxmikhadka
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Song :-
Ghumti Ghumti Road
♪Vocal :-
Bal Kumar Shrestha
Rabi Karki
Surya Khadka
Shyam Rana
Suman Pariyar
Chij Gurung
Nabaraj Kapri
Shyam Burlakoti
Maya Gurung
Asmita DC
Sita Pariyar
Rejina Pariyar
Renuka Bhattarai
Nisha Ranapal
♪Music:-
Kushal Belbase
♪Lyrics:-
Bal Kumar Shrestha
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Ghumti Ghumti Road
♪Male Vocal:-
Rabi Karki
Sagar BC
Devraj Ale Magar
Shyam Burlakoti
Manoj Giri
Bibek Dhital
Himal Bishwakarma
♪Female Vocal:-
Shila Ale
Tika Sanu
Renuka Bhattarai
Laxmi Khadka
Ritu Tamang
Sima Thapa
Balika Tamang
Sabina Budha Magar
Sanchita Chepang
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Madan Regmi
Deepak Majhi
♪Dholak:-
Khem Rana magar
♪Flute:-
Nabin Baniya
♪Sarangi:-
Megh Thapa magar
♪Auto pad:-
Badri Sewa
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
Bikash Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
Gopal Nepali
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
त्रिपुरा सुन्दरी माई मन्दिर धादिङ जिल्लामा मात्रै नभएर सिंगो नेपालमै फरक पृष्ठभुमि बोकेको ऐतिहासिक ,धार्मिक आस्थाको केन्द्र हो ! यसै मन्दिर को प्रचार प्रचारको लागी देबराज आले अनि विकास श्रेष्ठको संयोजनमा इ नेपाल रोधीघरको सम्पूर्ण कलाकारहरु सहित को टिम सम्मेलित एउटा फरक लाइभ दोहोरी "मालेखु कटेसी घुम्ती घुम्ती रोड आहा क्या राम्रो धादिङ सल्यानकोट" लिएर आएका छौ | हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोक दोहोरी !!
सहि हाम्रो धादिङ त्रिपूरा सुन्दरी माई मेला धेरै रमाइलो हुन्छ सबैलाई अर्को बर्षा आउनालाई स्वागत छ
आहा आफ्नो जन्म थलो जन्म जिल्लामा पनि लाइभ दोहोरि सुटिङ हुँदा निकै खुसी लाग्दो रहेछ 😊🤗 धेरै धेरै धन्यवाद आयोजक टिम लाई 😍 🙏
जय त्रीपुरासुन्दरी माइ 🙏
जय धादिङ 🙏
जय लोक संगीत 🙏
जय नेपाल 🙏
दामिछ घुमति घुमति रोट
नमस्कार म रबि कार्की (जड्याहा) 😂 नयाँ भाग लियर आयका छौ सुनेर हेरेर प्रतिक्रिया दिनुस ल❤❤❤💐🎼🎤🙏
❤❤❤❤❤
नमस्कार गायक / सर्जक सागर बि सि हाम्रो इनेपाल रोधिघरको टीम धादिङ जिल्ला कै प्रसिद्व ठाउँ त्रीपुरासुन्दरी मन्दिर सल्यानकोट मा धेरै कलाकारहरुले गाएको यो रिले दोहोरी लिएर आएका छौ आसा छ यहाहरुको माया पाउने छौ एकपटक घुम्नै पर्नी ठाउँ धार्मिक महत्व अनि नेपालको पुरानो ईतिहास बोकेको स्थलमा सबैलाइ आमन्त्रण पनि गर्दछौ
Sanchai Dai sima Baine sga kina vau khako jasto garnu vako budi dd sga jiskinu vaxa Bichara sima sga bolnu vaxaina hmla hajur haru sambanda reel Bata real vako dekhna Chanxam arko kura live dohori sima ra hajur ko Karan sabbai LA harxan so sima ra hajur jiskako Maya Gareko prastuti harna man parxa plz aru sga najiskinu 🙏 plz
sagar ❤Sima best couple in the world 🌎 🫰
होइन हजुर सागर र सिमाको माया त कति मन्मा छ सागरले सिमालाइ सिमाले सागर लाई बुझेका छन् भै हालोनी ❤❤
त्रिपूरा सुन्दरी माई ले सिमा सिस अनि सागर सर को बिहे सफल बनाईदिनु❤❤
जहा सागर त्याहा रमाईलो
आहा आफ्नो जन्म थलो जन्म जिल्लामा पनि लाइभ दोहोरि सुटिङ हुँदा निकै खुसी लाग्दो रहेछ 😊🤗 धेरै धेरै धन्यवाद आयोजक टिम लगायत सम्पुर्ण कलाकारहरुलाई धादिङ जिल्ला र त्रीपुरासुन्दरी भगवती माइ को यति धेरै प्रचार प्रसार गरिदिनु भएकोमा 😍 🙏
जय त्रीपुरासुन्दरी माइ 🙏
जय धादिङ 🙏
जय लोक संगीत 🙏
जय नेपाल ❤️🇳🇵🙏
🎉 i will ju
हाम्रो धादिङ राम्रो धादिङ ❤
यति राम्रो गीत गाउनुहुने सम्पूर्ण कलाकार टिमहरुलाई धन्यवाद 🙏💗
Dr
आहा❣️सागर दाईको गाउने शैली र शब्द चयन उत्कृष्ट छ❤
जोडी होस त सागर र सीमा को जस्तो ❤
सबैलाई नमस्कार म गायक श्याम बुर्लाकाेटी याे निकै रमाइलो दाेहाेरी सबैले माया गर्दिनुस ल😍🙏
Namaste shayam dai mero favourite singer dada
Derai ramro lagyo❤❤❤❤
जहाँ सागर त्यहाँ म❤❤
Sagar&sima really Nice couple yrr💌💌😘😘
कती राम्री गीत गाउनुहुन्छ धादिङ को भगवाती माइको आगनी एस्तै रमाइलो होस सम्पूर्ण कलाकार हरू मा बदाइ छ जय भोलेनाथ नमस्कार छ सम्पूर्ण टीम्हरुमा
धादिङ जिल्लामा बसेर दोहोरी गाइरहदा धादिङको सान धादिङको स्टार हरु धादिङे भाले र अस्मिता नहुनु चाइ सारै दु:खद कुरा हो..😢😢
Ma pani Asmita Ko Khojy ma Thiyo
धादिड्गको धार्मिक अनि पर्यटकिय क्षेत्र को चिनारि गर्ने यस कार्यक्रम का प्रस्तोता हरुल सबैलाई हार्दिक नमन्
ऐतिहासिक धार्मिक अस्तित्व बाेकेकाे, त्रिपुरासुन्दरी माई भगवती काे मन्दिरमा उपस्थित भई, गितकाे माध्यमबाट संसारभर माई भगवती लाई चिनारी गराई दिनु भएकाेमा, ई नेपाल राेधिघरका सम्पुर्ण कलाकारहरुलाई विशेष धन्यबाद। साथै धादिङका सम्पूर्ण कलाकारहरुमा धेरै धेरै सम्मान छ।😊😊❤
याे कार्यक्रममा असमिता छुते छन किनकि मेराे गाउँ सत्यवति ठुलो लुम्पेक पुगनु भाछ❤
आहा कति रमाइलो गर्नुभयो सबैलाई दर्शन नमस्कार म जन्मिएको जन्मथलोमा यति रमाइलो पहिलोचोटि देखेको छु तर म कुबेतदेखि हेर्दैछु जन्मेको ठाउमा छैन कुनै बेलाहजुरहरुसङ्ग हुनेछु आशा छ❤️🙏
निकै नै रमाइको छ आजको दोहोरी हार्दिक बधाई सम्पुणमा❤❤❤
म धादिङको हैन तर जहाँ भएपनि धादिङ नेपालको एउटा हिस्सा हो,धार्मिक,ऐतिहासिक,प्राकृतिक जे जति चिज छन यि तपाइ हाम्रो साझा सम्पत्ति हुन,यस लाई राष्ट्रिय,अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने दायित्व हामि सबैको हो।धादिङ छुट्टै महत्व बोकेको जिल्ला हो भनि चीनाउन यो चिसो मौसम को प्रभाह नगरी सहभागी हुने गायक गायिका सबैलाई सम्मान 🙏
विशेष गरी सागर र सिमा मेरो मनपर्ने जोडी हुन् त्यसैले तपाई दुबैलाई धेरै माया ❤❤ दोहोरी को चम्किलो तारा एउटा मात्र नाम सागर 🫶👌
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤
हाम्रो धादिङ राम्रो धादिङ ❤️राम्रो गित गाउनु भयो सबै जनालाइ धन्नेबाद्❤️❤️🙏🙏🙏सुभकामना सबै जना लाइ❤️❤️❤️👌👌❤️❤️
Aaha katti ramailo dohori geet Enepal rodhi ghar ka sabai must populer singer male and famel singer haru le atti mitho sumdhur swor ka sath geet prastut garnu bhayo sabai lok priya purush mahila kalakar ahru lai dherai dherai dyannyavada tatha namaskar xa
यति राम्रो गाउनुभयाे सबै कलाकार टिमलाई धेरै धेरै शुभकामना अबका दिनहरुमा पनि सबै माया र साथ पाउनुहाेला
हाम्रो धादिङ राम्रो धादिङ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छौ ई- नेपाल रोधिघर , ई-नेपाल खबरको सम्पुर्ण परिवारलाई साथै त्रिपुरा सुन्दरी गाउपालिका सल्यानकोट सबैमा सुख शान्ति होस, त्रिपूरा सुन्दरी भगवती माईले हामी सबै नेपालीलाई रक्षा गरुन ।🙏
Sagar Dai le hasaunu hunxa Sarai ramro xa hai
इ नेपाल रोदिघरका संचालक ज्यु लाई मिथो माया साथ सम्मान छ ! रबि कार्की भाइ पनि मिथो माया साथ गित सङ्गीत छेत्रमा फल्वस फुल्वास आशीर्वाद छ ! सारै रमाइलो हुन्छ ! अब हेर्न शुरु गर्यो हजुर ❤
सारै राम्रो लाग्यो धन्यवाद छ कलाकार हार्दिक बधाई छ❤❤❤❤❤
त्रपूराली धादिङ सल्यानकोट रोधी घरको लोग्दोरी अती राम्रो होइसीन्छ भगवान हर हर महादेव प्रभू जय सूर्यदेब भगवान नारायण हजुर हरू धन्यबाद नमस्कार सम्पूर्ण मा जय नेपाल नमस्कार छ
निकै नै राम्रो दोहोरी आज को ❤❤❤ हार्दिक बधाई सम्पुर्ण मा ❣️❣️
हाम्रो धादिङ राम्रो धादिङ❤
यति राम्राे गीत गाउनुहुने सम्पुर्ण कलाकार टिमहरूलाई मेरो तर्फबाट नमस्कार 🙏🙏🙏🙏🙏
धादिङ त्रिपूरा सुन्दरी माइ सल्यान कोट को यो प्रस्तुति अति रमाइलो गर्नु भएकोमा सम्पुर्णमा धन्यवाद !
प्रदेशी ठाउँ अनि आफ्नो जन्मभूमिको गीत
हाम्रो धादिङ्ग राम्रो धादिङ्ग❤❤
जय गीत❤
जय सङ्गीत❣️
दोहोरी ❤️❤️❤️
Dhadinge hiro Sagar bro....tesai ramailo 🎉🎉🎉🎉
आहा कति धेरै रमाइलो ❤️🙏👍️
Razwan Chhetry जि को all team लाई आफ्नै गाउँ ठाउको भिडियो देख्न पाउँदा अति नै गौरवन्दित छौ हामी। जय त्रिपूरा सुन्दरी माई कि जय साथै धन्यबाद सम्पुर्ण ई-नेपाल रोधी घर परिवारलाई 🙏❤️👍️
राम्रो धादिङ हाम्रो धादिङ
आफ्नै गाउँ ठाउको भिडियो देख्न पाउँदा अति नै गौरवन्दित छौ हामी। जय त्रिपूरा सुन्दरी माई कि जय।
सुटिङ हेरेर फर्केको थिए सारै राम्रो छ है
❤❤❤Nice lo aaj derai din paxi eti derai kalakarko geet eekai choti sunaa paiyo❤❤❤
Sagar dada vaysi jasto vayni na heri man le noi mandena❤big fan sagar dada
❤❤🎉धादिङ सल्यान कोट त्रिपुरासुन्दरी माइ भगवतीले सम्पूर्ण कलाकारमा रमाइलो दोहोरी प्रस्तुत इ-नेपाल रोधीघरलाई उत्कृष्ट भाका छनोटको लागी सफलताको अनगिन्ती शुभकामना छ ! 🎉❤❤
आहा कति रमाइलो सबै गाएक गाइका लाइ मेरो नमस्कार छ।🎉
खै त इब्सल बुनु र सुमन दाइ को पनि😮 नाम थिएन र कता बाटो मै अलपत पार्नु त भएन नि ।।
सारै रमाइलो गित सबै गाइकलाइ धन्यबाद
Hamro dhading ramro dhading ,,, Jaya tripura sundari mai … thank u enepal khabar family mero gau lai promote garidinu bhayeko maa
Wow kati ramailo relay dohori congratulations enepal teem👍❤
मेरो आफ्नो जन्म थलो मा पनि लाइभ दोहोरी हुदा क्या खुशि लागो ❤🙏🙏🙏 धेरै धेरै धनपयबाद आयोज टिम लाइ 🙏🙏
साच्चै क्या राम्रो हाम्रो सल्यानकोट ❤
❤❤️👍️🙏👍️👍️🙏🙏
all singer and the member of e Nepal rodhi ghar performed very well😍HAMRO DHADING RAMRO DHADING🤩
Dohari ko Raja 👑 sagar 👑 ho iam biggest fan Sagar bro 🥰🥰🥰🥰🥰😘😘😘😘❤️❤️❤️👑👑👑👑👑
I love my salyankot.❤ miss u all.साथै यिनेपाल रोदि घर
धेरै राम्रो छ दोहरी बधाई सम्पूर्ण टिम लाई ❤
हाम्रो धादिङ्ग राम्रो धादिङ्ग ❤ त्रिपुरा सुन्दरि माइ ले सबै को रक्षा गरुन ❤
❤jaya git jaya sangit ❤ congratulations jumbo team and Enepal rodhi pariwar ❤
त्रीपुरा सुन्दरी माताले हामी सबैको कल्याण गरून् ,धेरै राम्रो नमूना कार्यक्रम का लागि सबैकालाकार हरुलाई हार्दिक सम्मान छ
बधाई छ कंचनपुर जिल्ला बा म संगित प्रेमीको तर्फ बाट उच्च- सम्मान छ❤
❤❤❤❤❤
हाम्रो धादिङ्ग राम्रो धादिङ्ग लाई चिनाउनु हुने देवराज आले र विकास श्रेठा दाई लगायत सम्पूर्ण कलाकारलाई 29 तोप को सलामी छ
Sagar dai best best ❤
लोक दोहोरी का हस्तिहरु त्रिपुरासुन्दरी माइ जस्तो देबिको पबित्र आगनिमा बसेर रमाइलो भाकामा दोहोरी सुन्न पाउदा धेरै खुशी लाग्यो तर भगवती को पबित्र चोखो प्राङ्गणमा कुनै कुनै टुक्काहरु अलिकति अस्लिल गाएको सुनियो ,
कलाकार हरुले कस्तो ठाउँमा कुन प्रसङ्ग मा गित गाउने सोचबिचार गरेर गाउनु होला ,
जय इनेपाल रोधी घर !!!
इ नेपाल रोधीघर टिमलाइ सम्मान साथै सफलताको काममा छ ।
कार्यक्रम रमाइलो लाग्यो आयोजक टिम लगायत इ नेपाल रोधिघरको सबैलाई धन्यवाद तर मेरो आफ्नो ब्यात्तिगत सुझाव चाहिँ अझै माया प्रेम र जडियाको बारेमा भन्दा सिमित समयमा गाउनु पर्ने गित अलिकति त्याहाको स्थानिय र बुद्दिजिबीहरु सङ्ग बुझेर भगवतीको उतपत्ति को बारेमा अनि कहिले कहिले मेला लाग्छ पृथ्वीनारायण साह सङ्ग जोडिएको इतिहासकै कुरा बेसि माइथान जात्रामा आफ्न्तको भेटघाट गर्ने विशेष मेला जस्तो कुरालाइ अझै प्रचार वा गितमा यस्ता बिसयको प्रवेश गरेको भय अझै महत्त्वपूर्ण हुनेथियो किन कि गित भनेको जुन बिसयमा प्रवेश गरियो त्यतै तिर मोडिन्छ अन्यथा जे गर्नु भयो धेरै राम्रो गर्नु यो कार्यक्रमको लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद । सम्भब भय फेरि पनि अरु भागहरुको पनि छ्याङ्कन गर्नु होला।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई असाध्यै रमाइलो लागो ❤❤❤❤❤❤
Sagar ❤Sima best couple❤️❤️❤️
❤
Zn no🎉 21:40 21:40 21:40 21:40
21:44 21:45
Aaha Kati ramro dohori hajur haru ko safaltako suvakamana ❤️❤️❤️👌👌👌
Sagar dhai king❤❤❤❤
Hamro Dhading ramro dhading tesai mathi mero janma thalo salyankot ❤ tripurasundari vagwati mai le sabai ko Kalyan garun 🙏🙏🙏
अति रमाइलो दोहोरी को प्रतीक्षामा छु।👉️🙏🙏🙏
very good
dohori
जय त्रिपुरा सुन्दरी माई सुमन परियार अनि अस्मिता छुटेको हो बाल्कुमार दाई❤
गित गाउन मात्रा हैन पैसा कमाउन मात्रा है आफ्नो धर्म संस्कृति संस्कार जोगाउनु पनि हाम्रो कर्तव्य हो त्यसैले enepal rodhi घरले जे गरेको छ राम्रो गरेको छ जय होस हामी सबैको
त्रीपुरासुन्दरी माताले हामी सबैको कल्याण गरुन् ❤🎉🎉
भगवाति माइ ले सबैलाइ रक्क्षा गरुन❤❤❤
Ramro ani ramailo dohori ❤❤❤❤
Iam big fan Sagar bro is always king 👑👑👑👑👑👑
सर्ब प्रथ सम्पुर्ण मा न म नमस्कार सारै रमाइ लो माई देबिले सबै को रछ्या गरून् सबै लोक पार खि गायिका गायक ज्यु धन्यवाद टीका सिस लाई पनि देख्न पाईयो खुसी लाम्च
NIKAI RAMAILO LAGYO BADHAI XA SABAI TEEM LAI🌹🌹
सागर को गित चाहिँ हो के ilove you
Yekdam ramailo vayeko roixa khusi lagyo hamro dhading ramro dhading ❤❤❤❤❤
हाम्रो धादिङ्ग राम्रो धादिङ्ग त्रिपुरा सुन्दरि माइ ले सबै को रक्षा गरुन 🙏🙏🙏❤❤❤💞💞💞
Sagar dai ko big fan but suman dai ra asmita didi vayako vaya jn babaal unyaa rayaxa dhori❤❤❤
जय हाेस त्रिपुरे माईकाे मन्दिर मा सबै ले साेचेकाे पुग्ने छ ♥️♥️🌹💔
Wow derai ramailo dohori❤❤❤❤❤
नमस्कार 🙏 म कलाकार देवराज आले मगर , त्रिपुरा सुन्दरी माईको आँगनमा खिचेको हाम्रो हाम्रो यो पहिलो भाग हेरेर कस्तो लाग्यो कमेन्ट र सियर गरिदिनु होला ! तपाईं हामी सबैलाई त्रिपुरा सुन्दरी माईले रक्षा गरुन ❤️❤️❤️ जय त्रिपुरा सुन्दरी माई ❤🙏❤️
हाम्रो धादिङ राम्रो नमन सम्पुर्ण कलाकार मित्रहरुमा ।
❤ नमस्कार म बाल कुमार श्रेष्ठ
आजको बसाइ बिसेस छ नछुटाउनु होला है ।❤❤❤
हाम्रो धादिङ राम्रो धादिङ । नामै काफी छ
अति नै मिठो रमाइलो आहा❤❤❤
Aaha kya ramro hamro dhg salyankot ❤❤😮😮
मनोज मानेउ र पिर ,,,यो लक्ष्मी जन्मेको गाउतिर मिथो शब्द लक्ष्मी अनि सम्पुर्ण रोधिघर परिवार को
अस्मिता डल्लाकोटि भैदियको भय अझै रमाइलो हन्थो होला।
Wow ati ramro dhohari mazza aayo dohari sunna❤❤❤❤❤❤
Hamro dhading ramro dhading mero janmasthan ma karykaram huda khushi lagyo jay tripura sundari mai
सारै राम्रो दोहोरी धादिङ सल्याकोट🇳🇵♥️
आहा कति सुन्दर अनि धेरै रमाइलो जति हेरेपनि जति सुने पनि धित नमर्ने उत्कृष्ट प्रश्तुति
धेरै नै राम्रो लोकदोहोरि सम्पुर्णमा हार्दिक बधाई!हाम्रो धादिङ राम्रो धादिङ ❤
दर्शन सुन्दरि माई 🙏🙏हाम्रो धादिङ राम्रो धादिङ
जय त्रिपुरा सुन्दरी माई 🙏🙏❤️
ई नेपाल परिवार र सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै धन्याबाद
माइ भगवतिले सबैको कल्याण गरुन
सुमन परियार । नबराज काप्री । अस्मिता डल्लाकोटि छुटन नहुने कलाकार हरु छुट्टाउनुभयो दुख मन लाको छ😭
धेरै रमाइलो छ दोहोरी धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई ❤
सबैको प्रस्तुति राम्रो छ अजै अस्मिता डल्लाकाेटि र सुमन परियार पनि हुनुभाको भय सुनमा सुगन्ध छाउने थियो ।
उम के मैले पनि यहि सोचिरहेकि
❤❤
रेजिना परियार नवराज काप्री अस्मिता डल्लाकोटी सुमन परियार लाई मिस गरियो ।
Wowoooo so beautyfull kalakar teamlae salam6
Wowo thank you so much enepal dhori lai
thanks so much❤❤❤❤enepal hole unite.andd best wishes...full on enjoyeddd❤❤❤