त्रिपुरा सुन्दरी माई मन्दिर धादिङ जिल्लामा मात्रै नभएर सिंगो नेपालमै फरक पृष्ठभुमि बोकेको ऐतिहासिक ,धार्मिक आस्थाको केन्द्र हो ! यसै मन्दिर को प्रचार प्रचारको लागी देबराज आले अनि विकास श्रेष्ठको संयोजनमा इ नेपाल रोधीघरको सम्पूर्ण कलाकारहरु सहित को टिम सम्मेलित एउटा फरक लाइभ दोहोरी नयाँ भाकामा "त्रिपुरासुन्दरीको घर माइती मावली" लिएर आएका छौ | हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोक दोहोरी !!
धन्यवाद enepal khabar र कलाकार बाध्यबाधक सम्पुर्ण टिम लाइ 🙏👏 मेरो ठाँउ को ओजेल मा परेको त्रिपुरा भगबति माइ मन्दिर लाइ नेपालि सम्पुर्ण हिन्दु धर्म मा आस्था राख्ने लाइ चिनादिनु भएको मा ❤ यो मन्दीर को दर्सन गरेर राजा पृथ्वीनारायण शाह ले नुवाकोट मा बिजय भएको सत्य घटना हो ❤ यहाँ दैबिक शक्ति छ । देबि माइ लाइ आघात हुने कुनै कार्य मन्दीर भित्र बाहेर गर्यो भने बाघ ले सम्पुर्ण त्रिपुरा बासि लाइ दुखि दिन्छ । यो घटना सत्य हो मैले खुद देखेको छु ❤ माइ लाइ बौसाएर पुजा आराधाना गर्य पछि सान्त हुन्छ ❤तेसैले यो मन्दीर को शक्ति यथार्थ हो ❤
दोहोरि गीतमापनि ज्ञानबर्धक र चेतनामुलक हुदा राम्रो हुन्थ्यो होला र एकले अर्कोलाइ सम्मान गर्दै गाएको भए झनै राम्रो हुन्थ्यो । स्वर लय भाका अति उत्तम भएपनि एकले अर्कोलाइ अपमानित र उत्ताउलो गीतले पारिवारिक हेराइ राम्रो नहुने रहेछ ।
आहा आफ्नो जन्म थलो जन्म जिल्लामा पनि लाइभ दोहोरि सुटिङ हुँदा निकै खुसी लाग्दो रहेछ 😊🤗 धेरै धेरै धन्यवाद आयोजक टिम लगायत सम्पुर्ण कलाकारहरुलाई धादिङ जिल्ला र त्रीपुरासुन्दरी भगवती माइ को यति धेरै प्रचार प्रसार गरिदिनु भएकोमा 😍 🙏 जय त्रीपुरासुन्दरी माइ 🙏 जय धादिङ 🙏 जय लोक संगीत 🙏 जय नेपाल ❤️🇳🇵🙏
❤❤नमस्कार । आज त्रिपुरासुन्दरि को नया भाका नया भाग अनि तपाइहरुले खोजेको कलाकार अघिल्लो भागमा सुमन भाले को नाम अधिक आको थियो सोहि अनुरुप आज उहाहरु सहित दर्जनभन्दा बढि कलाकार एकै चोटि। त्रीपुरासुन्दरि भगवती माइले तपाइ सबैको कल्याण गरुन।❤❤
आहा यो होनि त बल्ल असलि लोक गित दोहोरी रमाइलो सफल्ताको सुभकामना सबै सबै आदरणीय कलाकार दाइ दिजु हरु मा सधै सधै एस्तै एस्तै नया नया भाकामा दोहोरी सुन्न पाइयो इनेपाल टिम रेनुका सबै भन्दा मन पर्ने गाइका सुमधुर आवज कि धनी धेरै माया मिस यु❤❤😘😘😘
Sagar brother your stage presence is phenomenal,your voice is incredibly captivating,It has a mesmerizing tone that draws audience in, ❤couple of sima + sagar superb ❤
यो भाग त झनै राम्रो लाग्यो गितकाे लय शब्द अति राम्रो यो गितकाे लय बनाउनु हुने सर्जक र हाम्रो धादिङमा पाल्नुहुने अन्य कलाकार प्रति स्वागत साथै उच्च सम्मान छ अझै अस्मिता मुसी पनि भएको भए सुनमा सुगन्ध हुने थियो म ईनेपाल राेधीघरकाे नेमित दर्सक हुँ ईनेपाल राेधिघरकाे उत्तर उत्तर प्रगतिको कामना गर्न चाहान्छु धन्यवाद !
म पनि धादिङ नेत्रावती डबजोङ,१ मार्पाक निवासी हाल भारतीय सेनामा कार्यरत भारत बाट यो भिडियो हेर्दै छु। अतिनै राम्रो प्रस्तुति लाग्यो साथै खुसीको सिमा नै छैन किनभने ई नेपाल रोधिघरको सम्पुर्ण टिमले गर्नु भएको यो महान कामको प्रसंशा गर्दै आज देश भरिनै हाम्रो धादिङ सल्यानकोट बाट त्रिपूरा सुन्दरी माईको बर्णन प्रत्यक्ष प्रसारण देख्नु पाउदा खुसिको सिमा छैन।अझ यसैगरी लोक सस्कृतिको संरक्षण गर्दै देशभरिनै छरिएर रहेका सास्कृतिक सम्पदा मठ मन्दिरको ई नेपाल रोधिघरले सधैभरि चर्चा गर्न सकुन भनि उनै त्रिपूरा सुन्दरी माई सङ्ग प्रार्थना गर्दछु साथै हामी सबैलाई रक्षा गरुन।🙏🙏💓💓 धन्यवाद !
त्रीपूरा सुन्दरी माई मन्दिर को काखामा बसेर दोहोरी आहा एकदमै राम्रो लाग्यो सम्पूर्ण दोहोरी कलाकारहरूलाई सम्मान🙏🙏🙏सारा दुनिया को मनमनमा बस्न सफल हुनु होला सम्पूर्ण दोहोरी कलाकारहरु
धन्यवाद enepal khabar र कलाकार बाध्यबाधक सम्पुर्ण टिम लाइ 🙏👏 मेरो ठाँउ को ओजेल मा परेको त्रिपुरा भगबति माइ मन्दिर लाइ नेपालि सम्पुर्ण हिन्दु धर्म मा आस्था राख्ने लाइ चिनादिनु भएको मा ❤ यो मन्दीर को दर्सन गरेर राजा पृथ्वीनारायण शाह ले नुवाकोट मा बिजय भएको सत्य घटना हो ❤ यहाँ दैबिक शक्ति छ । देबि माइ लाइ आघात हुने कुनै कार्य मन्दीर भित्र बाहेर गर्यो भने बाघ ले सम्पुर्ण त्रिपुरा बासि लाइ दुखि दिन्छ । यो घटना सत्य हो मैले खुद देखेको छु ❤ माइ लाइ बौसाएर पुजा आराधाना गर्य पछि सान्त हुन्छ ❤तेसैले यो मन्दीर को शक्ति यथार्थ हो ❤
नमस्कार म गायक श्याम बुर्लाकाेटी धादिङको एैतिहाँसिक महत्व बाेकेकाे त्रिपुरासुन्दरी माई भगवती काे आँगनीमा भगवती माई केन्द्रीत नयाँ भाकामा याे रमाइलो रिले दाेहाेरी सबैले माया गर्दिनु ल😍🙏
Aahah feri katti ramailo ra ramro lok dohori geet dhading ko tripura sundari ko thaun ma pure nepal ra sansarr bhari nepal ra neoali ko sankrtiti dharma ra sabai ajti ko dohori geet prastut gari dekhai dini bhae ko e nepal rodhighr lai dherai dgerai dhannya vad ra namaskar .
सन्सार कै पबित्र मन्दिर को आगनी मा अहा क्या राम्रो शब्द हरुले सजिएको अति मीठो लय , धेरै कलाकार हरुको रमाइलो जमघट , सबैको मनोकामना त्रिपूरा सुन्दरी माताले पूरा गरून् भन्दै यो रिले दोहोरी करोड क्लब मा पुग्न सफल होस भनी भगवती सग प्रार्थना गर्दछु , जय त्रिपुरासुन्दरी माता , जय इ नेपाल रोधी घर !!!
धेरै कलाकारहरू एकै ठाउँ जम्मा भएर केही ठट्यौली र असाध्यै रमाइलाे तरिकाले गाउनु भएकाे याे लाेकदाेहाेरी सारै मीठाे र जिवन्त लाग्याे । यसमा संलग्न सबै आदरणीय कलाकारहरू तथा ई नेपाल राेधीघरप्रति हार्दिक आभार । जय त्रिपुरा सुन्दरी माता !
Suman daju King 👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑❤❤❤❤❤❤❤❤sar aaunu vyaxa herna hatar vayyobalkumar daju thank you vanda agadi ko vag herna man lagena aajao Suman sar aauda hatar vayo herna ❤❤❤❤❤❤❤❤❤🥰😘😘😘😘
सत्य युग मा श्री महादेव को पत्नी सतिदेबिले अग्निमा प्राण त्यागे पश्चात् महादेव पागल जस्तो भै सतिदेबिको मृत शरीर बोकि हिन्दा सतिदेबिको अङ्ग पतन हुने क्रम मा सल्यान्कोट मा कन्ढ्याउलो पतन भै मेग ,बादल ले तपस्या गरि त्रिपूरा सुन्दरी भगवतिको उत्पती भाको भन्ने ईतिहास र स्वस्थानी कथा मा भेटिन्छ
हर हर महादेव त्रिपुराकोट भोलेनाथ जी भगवान प्रभू महादेब जी हास्नू भयो होला हजुर हरू को गीत सूनेर जय माॅ भगवाती माइ काली माता रानी जी सबैइ को इच्छा पूरा गर्नू हून्छ बूबा आमा दाजुभाइ दीदी बहीनी को मनकमना छीटै पूरा गरी देउॅ हे दूर्गा माइ जय श्री राम जी जय शनीदेब महाराज जय हनुमान जी जय श्री हरि गूरू जी धन्यबाद हजुर नमस्कार गुरूदेब प्रभू जय नेपाल आमा धर्ती सम्पूर्ण हजुर हरू कोटी कोटी नमस्कार
त्रिपुरा सुन्दरी माई मन्दिर धादिङ जिल्लामा मात्रै नभएर सिंगो नेपालमै फरक पृष्ठभुमि बोकेको ऐतिहासिक ,धार्मिक आस्थाको केन्द्र हो ! यसै मन्दिर को प्रचार प्रचारको लागी देबराज आले अनि विकास श्रेष्ठको संयोजनमा इ नेपाल रोधीघरको सम्पूर्ण कलाकारहरु सहित को टिम सम्मेलित एउटा फरक लाइभ दोहोरी नयाँ भाकामा "त्रिपुरासुन्दरीको घर माइती मावली" लिएर आएका छौ | हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोक दोहोरी !!
ल सबैले माया गर्दिनु होला नयाँ भाग लियर आयका छौ❤❤❤🙏🎼🎼🎼❤️
धन्यवाद enepal khabar र कलाकार बाध्यबाधक सम्पुर्ण टिम लाइ 🙏👏 मेरो ठाँउ को ओजेल मा परेको त्रिपुरा भगबति माइ मन्दिर लाइ नेपालि सम्पुर्ण हिन्दु धर्म मा आस्था राख्ने लाइ चिनादिनु भएको मा ❤ यो मन्दीर को दर्सन गरेर राजा पृथ्वीनारायण शाह ले नुवाकोट मा बिजय भएको सत्य घटना हो ❤ यहाँ दैबिक शक्ति छ । देबि माइ लाइ आघात हुने कुनै कार्य मन्दीर भित्र बाहेर गर्यो भने बाघ ले सम्पुर्ण त्रिपुरा बासि लाइ दुखि दिन्छ । यो घटना सत्य हो मैले खुद देखेको छु ❤ माइ लाइ बौसाएर पुजा आराधाना गर्य पछि सान्त हुन्छ ❤तेसैले यो मन्दीर को शक्ति यथार्थ हो ❤
@
À
. Z😐
जडियाको कला 🎉🎉🎉🎉🎉
नमस्कार म नवराज काप्री ( भाले ) आजको गित सधै भन्दा फरक ठाउँ र फरक प्रस्तुती लिगेर आएका छौ like share गर्न नभुल्नु होला 🙏🙏जय इ नेपाल ❤❤
Nice❤
Malai yakdam ramailo lageyo yo thau nic video hajur haru ko video miss you suman dada ane sagar sapuna tim lai
हुन्छ धेरै राम्रो लाग्यो
दोहोरि गीतमापनि ज्ञानबर्धक र चेतनामुलक हुदा राम्रो हुन्थ्यो होला र एकले अर्कोलाइ सम्मान गर्दै गाएको भए झनै राम्रो हुन्थ्यो । स्वर लय भाका अति उत्तम भएपनि एकले अर्कोलाइ अपमानित र उत्ताउलो गीतले पारिवारिक हेराइ राम्रो नहुने रहेछ ।
😢ॐॐॐॐॐॐॐ
आहा आफ्नो जन्म थलो जन्म जिल्लामा पनि लाइभ दोहोरि सुटिङ हुँदा निकै खुसी लाग्दो रहेछ 😊🤗 धेरै धेरै धन्यवाद आयोजक टिम लगायत सम्पुर्ण कलाकारहरुलाई धादिङ जिल्ला र त्रीपुरासुन्दरी भगवती माइ को यति धेरै प्रचार प्रसार गरिदिनु भएकोमा 😍 🙏
जय त्रीपुरासुन्दरी माइ 🙏
जय धादिङ 🙏
जय लोक संगीत 🙏
जय नेपाल ❤️🇳🇵🙏
❤❤नमस्कार ।
आज त्रिपुरासुन्दरि को नया भाका नया भाग अनि तपाइहरुले खोजेको कलाकार अघिल्लो भागमा सुमन भाले को नाम अधिक आको थियो सोहि अनुरुप आज उहाहरु सहित दर्जनभन्दा बढि कलाकार एकै चोटि।
त्रीपुरासुन्दरि भगवती माइले तपाइ सबैको कल्याण गरुन।❤❤
आहा यो होनि त बल्ल असलि लोक गित दोहोरी रमाइलो सफल्ताको सुभकामना सबै सबै आदरणीय कलाकार दाइ दिजु हरु मा सधै सधै एस्तै एस्तै नया नया भाकामा दोहोरी सुन्न पाइयो इनेपाल टिम रेनुका सबै भन्दा मन पर्ने गाइका सुमधुर आवज कि धनी धेरै माया मिस यु❤❤😘😘😘
Sagar brother your stage presence is phenomenal,your voice is incredibly captivating,It has a mesmerizing tone that draws audience in, ❤couple of sima + sagar superb ❤
त्रीपुरा माईले को कृपाले यो दोहोरि 1M पुगोस । recordist :bhanja
सागर दाई को बिग फ्यान हो म सबैले सागर दाई लाई साथ सपोर्ट गर्नु होला 🙏🙏🙏🙏
यो भाग त झनै राम्रो लाग्यो गितकाे लय शब्द अति राम्रो यो गितकाे लय बनाउनु हुने सर्जक र हाम्रो धादिङमा पाल्नुहुने अन्य कलाकार प्रति स्वागत साथै उच्च सम्मान छ अझै अस्मिता मुसी पनि भएको भए सुनमा सुगन्ध हुने थियो म ईनेपाल राेधीघरकाे नेमित दर्सक हुँ ईनेपाल राेधिघरकाे उत्तर उत्तर प्रगतिको कामना गर्न चाहान्छु धन्यवाद !
❤jaya git jaya sangit ❤ jaya Lok Dohori ❤ congratulations jumbo team & ENepal Rodhi Pariwar ❤
मेरो जन्मथलो, हाम्रो सिरमा रहनुभएको त्रिपुरा सुन्दरी माइ भगवतीले हामि सबैको कल्याण गरुन्!🙏🙏🙏
म पनि धादिङ नेत्रावती डबजोङ,१ मार्पाक निवासी हाल भारतीय सेनामा कार्यरत भारत बाट यो भिडियो हेर्दै छु। अतिनै राम्रो प्रस्तुति लाग्यो साथै खुसीको सिमा नै छैन किनभने ई नेपाल रोधिघरको सम्पुर्ण टिमले गर्नु भएको यो महान कामको प्रसंशा गर्दै आज देश भरिनै हाम्रो धादिङ सल्यानकोट बाट त्रिपूरा सुन्दरी माईको बर्णन प्रत्यक्ष प्रसारण देख्नु पाउदा खुसिको सिमा छैन।अझ यसैगरी लोक सस्कृतिको संरक्षण गर्दै देशभरिनै छरिएर रहेका सास्कृतिक सम्पदा मठ मन्दिरको ई नेपाल रोधिघरले सधैभरि चर्चा गर्न सकुन भनि उनै त्रिपूरा सुन्दरी माई सङ्ग प्रार्थना गर्दछु साथै हामी सबैलाई रक्षा गरुन।🙏🙏💓💓
धन्यवाद !
त्रीपूरा सुन्दरी माई मन्दिर को काखामा बसेर दोहोरी आहा एकदमै राम्रो लाग्यो सम्पूर्ण दोहोरी कलाकारहरूलाई सम्मान🙏🙏🙏सारा दुनिया को मनमनमा बस्न सफल हुनु होला सम्पूर्ण दोहोरी कलाकारहरु
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
कतार काहा हाे सर हजुर❤❤❤❤
त्रिपुरासुन्दरी माइ लाई दुई हात जोदि दर्शन गरे ! & मैले पनि प्रदेश बात भुहारी को बर्दान मागे हे भगवती माइ पुराइ देउ मन को इच्छा आक्ङ्छ्या ❤
🙏🙏🙏🙏🙏🙏🙏🙏
कला, संस्कृति, साहित्य, इतिहासको संरक्षण संवर्धन र पुस्तान्तरण गर्ने तपाईंहरू जस्ता कलाकारहरुको जय जय होस्। शुभकामना 🎉🎉🎉❤❤❤🎉🎉🎉
त्रिपूरा सुन्दरी माइकी जय जय जय
भगवती माइकी कृपाले सबैको कल्याण होस्
यो होनी त कला संस्कृतिको प्रबर्धन धेरै धेरै धन्यबाद यो टिमलाई🙏🙏
Sagar bhai ko shor studio bahira ni ramro raica ...sab kalakar ❤
🙏
त्रिपुरा सुन्दरी माईले सबै को कल्याण गरुन्🙏
धन्यवाद enepal khabar र कलाकार बाध्यबाधक सम्पुर्ण टिम लाइ 🙏👏 मेरो ठाँउ को ओजेल मा परेको त्रिपुरा भगबति माइ मन्दिर लाइ नेपालि सम्पुर्ण हिन्दु धर्म मा आस्था राख्ने लाइ चिनादिनु भएको मा ❤ यो मन्दीर को दर्सन गरेर राजा पृथ्वीनारायण शाह ले नुवाकोट मा बिजय भएको सत्य घटना हो ❤ यहाँ दैबिक शक्ति छ । देबि माइ लाइ आघात हुने कुनै कार्य मन्दीर भित्र बाहेर गर्यो भने बाघ ले सम्पुर्ण त्रिपुरा बासि लाइ दुखि दिन्छ । यो घटना सत्य हो मैले खुद देखेको छु ❤ माइ लाइ बौसाएर पुजा आराधाना गर्य पछि सान्त हुन्छ ❤तेसैले यो मन्दीर को शक्ति यथार्थ हो ❤
लाईभ ढोहरी को राजा हो सागर बीसी दाई ❤
जति सुने पनि सुनम सुनम हुने दोहोरि सम्पूर्ण टिम्लाइ सफलताको शुभकामना❤❤❤
Aaha aafnai jilla ma yeti ramro prastuti jaye tripura sundari mai
यो भन्दा अगाडि को दोहोरि मा नबराज कप्री भाले लाई कत्तीको miss गर्नु भयो ❤
यति रमाइलो कहिले भको थियन । दुबई देखि हेर्दैछु । आनन्द आको छ सबै दुख बिर्सिय । गाउँ मै पुगे जस्तो भयो दुबई को बसाइ मा ❤❤❤❤❤❤
आहा सागरको आवाज😊😊❤❤
नमस्कार म गायक श्याम बुर्लाकाेटी धादिङको एैतिहाँसिक महत्व बाेकेकाे त्रिपुरासुन्दरी माई भगवती काे आँगनीमा भगवती माई केन्द्रीत नयाँ भाकामा याे रमाइलो रिले दाेहाेरी सबैले माया गर्दिनु ल😍🙏
Tala ko mandir ko sin dekhauna pako vaya ramro huntiyo
Dohori ki rani Tika Didi ko ra hjr ko dohori hearna man x hamilai❤❤
दोहोरीको राजा😘❤❤❤
❤❤
❤❤❤❤nice performance
त्रिपुरा सुन्दरी माईले सबैको रक्क्षा गरु्न र ई नेपाल रोधिघर दोहोरी लाई सबैले माया गरुन् र ई नेपाल रोधिघर उच्च ईस्तर पुगुन् ❤🙏
अस्तिको भाग मा भाले दाइ नहुदा खल्लो भयो रिस पनि उठेको थ्यो धाधिङ मा किन धाधिङे लाई छुटाको भनेर आज खुशि लाग्यो
Ajako episode chai sarai mon paryo. Aru pani astai astai episodes haru herna ani sunna pau. Thanks for entertaining us.
यस्तो साक्षात देवीको थानमा आएर जे पायो तेही गीत नगाए हुने नि , बिशेस गरेर भालेको राम्रो चुडका राम्रो लागेन , भगवती माताले हामी सबैको रक्षा गरून 🙏
दोहोरी जगतलाई माया गर्ने सबैजना यता हाजिर हौ🙏❣️
आधा परिष्ट कलाकार हरूको कला प्रस्तुतिले हामी दर्शकलाई रमाइलो भयो /
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤ असाध्यै रमाइलो ❤❤लागो ❤❤
Good suman g
Aaha super xa Dohori👌👌♥️♥️and balika tamang ra bibeka ko dance👌👌👌♥️♥️🇳🇵
Sagar dai ❤
को भन्दा को कम लाईभ दोहोरीका वादसाहरु ❤
पाल्पा रानिमहल भैरस्थान पनि गयको हेर्नी धोको छ ❤
धेरै धेरै राम्रो सबै टीम लाई शुभकामना 🎉🎉🎉
Aahah feri katti ramailo ra ramro lok dohori geet dhading ko tripura sundari ko thaun ma pure nepal ra sansarr bhari nepal ra neoali ko sankrtiti dharma ra sabai ajti ko dohori geet prastut gari dekhai dini bhae ko e nepal rodhighr lai dherai dgerai dhannya vad ra namaskar .
अति रमाइलो दोहोरी भिडियो को प्रतीक्षा गरेको छु।👉️🙏🙏
So nicee sima ji ❤❤❤❤❤
Aaha sarai ramro dohari❤❤❤❤
Namaste ma gaeka sanjita. Chepang aajko dohori Naya. Vaka dhangale xutae prastuti vayeko xa sampurnale Maya gardinuholaa Ra hereraw suner jasto lagxa testaii pratikriya dinu hola🙏🙏🙏🙏🙏
🙏🙏🙏
सन्सार कै पबित्र मन्दिर को आगनी मा अहा क्या राम्रो शब्द हरुले सजिएको अति मीठो लय ,
धेरै कलाकार हरुको रमाइलो जमघट ,
सबैको मनोकामना त्रिपूरा सुन्दरी माताले पूरा गरून् भन्दै यो रिले दोहोरी करोड क्लब मा पुग्न सफल होस भनी भगवती सग प्रार्थना गर्दछु ,
जय त्रिपुरासुन्दरी माता ,
जय इ नेपाल रोधी घर !!!
aha kati mitho geet kati ramailo vaghabati mai hami sabai ko kalyan garaun
🙏
धन्यवाद इनेपाल समुह लाई अर्को बर्षा मा गंगाजमुना मेला आउनु होला
Sagar ❤sima❤️❤️
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
सारै रमाइलो लायो तर अस्मिता बुनु को कमि भयो ❤❤❤❤❤❤
Ma ta suman sangai nepali lok dohori ko big fan ❤❤❤
Sem broo
❤❤❤❤
सुमन दाइ जिन्दावाद जय गोर्खा 🙏आयो गोर्खाली अब धादिङ सल्यानटारमा धुलो उडछ🤣🤣🤣
❤❤❤❤
Jati suni pani sunam sunam huni dhori sampuna timla ❤❤❤❤Suvakamana 🎉🎉❤❤ MA ta sirsak sari man paryo ❤❤❤dohori ni utti ki ramaelo ❤❤❤❤❤
Wow dami ma pani uae ma xu npl aya paxi enepal rodhi ghar ma hajur haru sanga vet ghat garne rahar x hajur
sima❤sagar❤
आहा ! रमाइलो दोहोरी ❤❤🎉
❤❤❤🎉Jay tirpura sundari mai ♥️ my birthplace 🎉
Sweet dohori congratulations all team ❤❤❤
मेरो जन्मभुमि त्रिपुरासुन्दरी माईले सबैलाई रक्षा गरुन🙏🙏🌺🌺🌺🌺
Aaha
Kati ramailo
Ramro hamro Dhading ❤️🙏👍️👍️👍️👍️👍️
रमाइलो दोहोरी
सबैलाई धेरै सम्झना ❤❤❤❤❤
ॐॐॐॐजय हो त्रिरपुराशुन्दरिमाईॐॐॐॐॐॐ सा❤ग❤र+सि❤मा💓जोडि सधै खुसि रहिरह्नु❤🔱🔱🔱🔱🔱✅
Aaha Kati ramailo dohori 🎉🎉❤❤
Sagar sima❤❤❤❤❤❤ best
धेरै कलाकारहरू एकै ठाउँ जम्मा भएर केही ठट्यौली र असाध्यै रमाइलाे तरिकाले गाउनु भएकाे याे लाेकदाेहाेरी सारै मीठाे र जिवन्त लाग्याे । यसमा संलग्न सबै आदरणीय कलाकारहरू तथा ई नेपाल राेधीघरप्रति हार्दिक आभार । जय त्रिपुरा सुन्दरी माता !
उत्ताउलो गीत छ , कलाकारले आफ्नो क्षमता र बौद्धिकता देखाएकाछन ।
दोस्रो पाठ नि चाइयो मेरो प्रिय कलकार
Waiting ❤
ई नेपाल लोक दोहोरी गितका संचालक श्री बाल कुमार लाई मुरिमुरी धन्यवाद ! साथै सम्पुर्ण गायक गायिका प्रती उच्च सम्मान गर्द्छु ! ❤❤
Suman daju King 👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑👑❤❤❤❤❤❤❤❤sar aaunu vyaxa herna hatar vayyobalkumar daju thank you vanda agadi ko vag herna man lagena aajao Suman sar aauda hatar vayo herna ❤❤❤❤❤❤❤❤❤🥰😘😘😘😘
❤❤❤
Nise dohori miss you all lok Dohori gayek gaeka❤❤❤❤
🎉
सागर❤❤❤❤दाजु❤❤❤❤सिमा दिदि❤❤❤
Asmita dd hunu vako vaya jhan ramro hunthiyo ❤❤❤❤
अति मीठो लोक गित धार्मिक आस्था बोकेको
रमाइलो लाग्यो सम्पुर्ण तिम्लाइ सम्मान
प्रखाइ मा छु।
सत्य युग मा श्री महादेव को पत्नी सतिदेबिले अग्निमा प्राण त्यागे पश्चात् महादेव पागल जस्तो भै सतिदेबिको मृत शरीर बोकि हिन्दा सतिदेबिको अङ्ग पतन हुने क्रम मा सल्यान्कोट मा कन्ढ्याउलो पतन भै मेग ,बादल ले तपस्या गरि त्रिपूरा सुन्दरी भगवतिको उत्पती भाको भन्ने ईतिहास र स्वस्थानी कथा मा भेटिन्छ
हर हर महादेव त्रिपुराकोट भोलेनाथ जी भगवान प्रभू महादेब जी हास्नू भयो होला हजुर हरू को गीत सूनेर जय माॅ भगवाती माइ काली माता रानी जी सबैइ को इच्छा पूरा गर्नू हून्छ बूबा आमा दाजुभाइ दीदी बहीनी को मनकमना छीटै पूरा गरी देउॅ हे दूर्गा माइ जय श्री राम जी जय शनीदेब महाराज जय हनुमान जी जय श्री हरि गूरू जी धन्यबाद हजुर नमस्कार गुरूदेब प्रभू जय नेपाल आमा धर्ती सम्पूर्ण हजुर हरू कोटी कोटी नमस्कार
sabai dai dd namste
Jay tripura sundari mai 🙏❤ my birth place ❤
टीका दिदी र ❤❤सुमन दाइ लाई नमस्कार ❤❤❤❤❤❤❤❤❤🎉❤❤
❤❤❤❤❤❤❤
हाम्रो त्रीपुरासुन्दरी
राम्रो त्रीपुरासुन्दरि❤
सार्है राम्रो लाग्यो गित
Sagar dada ani seema ko chadai ak garaidinu ❤❤❤
Aha merai name vako mandir rahex khusi lago aha geet pni ustai mitho awajma
आहा अति नै मिठो रमाइलो आहा❤❤❤
सिला दि 🙏🙏😂
गजब लाग्यो
Wow kati ramro mandir ❤❤❤very nice kalakar
जय त्रिपूरा सुन्दरी माइ जय होस 🌹🙏🌹
Jay tripura sundari mai lay sabayeko kalyan garun
Sagar dai ❤my best singer
काहाे सुन्दरि मनदिर
हरि जी ले धन्नै नमस्कारलाई धमस्कार र धन्यवादलाई नन्यबाद भनेका यार!
Derai ramro x dohari sampurna team lai badai x
very nice song and tripura sundari bhagwati ki maai jaya jaya hos ani all team lai namste ❤🙏❤️🙏❤️🇳🇵🇳🇵🇳🇵
राम्रो छ है साथिहरु।
अस्मिता को कमि भयर होला खासै रमाइलो लागेन
मलाई मन पर्ने कलाकारहरू🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏