यी स्वर्णिम शंदेसहरु समाज द्रोही, धर्म द्रोही र सद्भाव द्रोही कृष्चियानी मेशनरीहरुले मनन् गरून्। वास्तवमा नेपालीपन र नेपाली धार्मिक सद्भाव के रहेछ र यसलाई कसरी अनुसरण गर्नुपर्छ भन्ने कुरा तिम्रा डलरे दिमागमा घुसुन्।बाँकी भगवान बुद्धले तिमी कृष्चियन मिसनरीहरुको जिवनमा सतबुद्धि तथा दया र करुणाको वर्षा गरून्।
Kumar Tamang Sir.Tamang Magar Limbu Rai Thami Dhami Kami Damai Sarki haru Dherai Kristen Dharma Manchha.Gurung Samudaye le Kristen Dharma Thorale Matra Paribartan Gareka Chhan.
Balla sahi manxe leyexa nagarik online le natra ta sab jatiya kura liyera manxe bhadkaune manxe hunthiyo. Dhanyabad nagarik online . Dherai kura janne abasar paiyo.
जगमान गुरुङ्गतमुलाई नचिनेरनबुझेर आफ्नैहरुले बाहुन भनेर गालि गर्छन्। बास्तबमा, खाट्टी ' किराँतमुन्धुमबिद् र हिन्दूप्रपन्नचार्य ' रहेछन् र पो नेपालराष्ट्रियप्रज्ञाप्रतिष्ठानको कुलपति भएका रहेछ्न्। उनलाई डाहा गरेर हुन्छ ?
Dr जगमान ले हिन्दुअमगरन्ते सस्त्र पढेकोले उहा लाई तेही बिषयको कुरा गर्न मात्र आउछ मूलबासी हरुका वास्तविक इतिहास थाहा छैना जस्तो लाग्छ उहा को कुरो सुन्दा.
sai ho timilai ta tei indian gopal gurung ki k ho tesaiko mno sastra vaya pugi go ni aru ko kina chaiyo ra tei mno sastra padhdai ra isai sastra padhera basa vaygo ta
हजुरको भनाई सहि हो सलाम तर सबै जाति मिलेर श्रमदान गरेर देश बिकास गर्नुपर्छ अब!! आफ्नो ठाउ बिकास गर्न कुनै नेता चाहिन्न अब!! जनताको श्रमदान र राम्रो काम गर्ने महान् ब्याक्ति मात्र चाहिन्छ!! जस्तै धरानका मेयर हर्क सापाङ ज्यू को अभियान देशैभरि लागु गर्नुपर्छ !! जनता ले नै हो देश बिकास गर्ने एउटा राम्रो काम गर्ने महान् ब्याक्ति लाई अगाडी बढाएर र धनीमानी सबै ले सहयोग श्रमदान गरेर!!💐💐🙏🙏💪💪👍👍
कस्ले हामी नेपालीहरूलाई सिकाएको हो भात खानु!! ईन्डियामा गहुँ खान्छन्!! बिदेशमा आलु मासु सब्जी खान्छन् भात भनेको हप्ता मा एक पटक मात्र खान्छन!! किन भने स्वास्थ्य को लागि राम्रो लाभ हुदैन!! भनेर तर हामी नेपालीहरूलाई किन भात नभई नहुने!! हामी कति साह्रो मुर्ख रहेछुम!! भनेर आफैले सोच्ने बेला आएको छ!! हामी किन आफ्नो स्वास्थ्यको बारेमा जान्न जाहादैनौ र कस्ले हामी लाई अस्वास्वास्थ्य बनायो भन्ने बिभिन्न बैज्ञानिक बुद्धि जीबी ज्यू हरूले अनुसन्धान गर्नुपर्ने अबस्था आएको छ!! जय होस् नेपाली जनताहरूको!!
This man doesnt know shamanism origin its either came from native Americans shaymania or sakhas Siberians ethnic group. In limbu ethnic it tell they once married a foreigner girl maybe they could be of inuits or native Americans origin, and thus spreaded or they had shamanism ingrained for long time . And old ancient people spreaded shamanism around the world to contribute peace thats how and why the world gained peace until middle east,persians,irans(the real aryans) and Europeans started world wars again .
नेपाल मा सबै जात,धर्म,समुदाय मिलेर बस्न सबैभन्दा पहिले त्यो तिब्बतियन दलाल आन्काजि को छाला चिरेर नुनखोर्सानी लगाउनु पर्छ अनी सबै ठीक हुन्छ ! कुरो त्यती !
येले सम्बत र माघेसक्रान्ति मान्ने किरात कुलकै हुन सेतो पगरी र देउरालि पानी पधेरि पुज्ने किरातिनै हुन तर ओल्लो किरातका साथिहरु र पल्लोमा पनि राई मात्रै किराँत हुन भन्ने बुझाई छ यो बुझाउनु पर्यो सबैलाई
biralo kukur sanga sabash garera biralo janmindaina biralo nai hunu parxa testai gurung ko zeen bokera adhikari subedi khatiwada hudaina sun ra pittal herda ustai ho baje pani tehi ho
यिनि जगमान एकल नसलबादी बिचार भएको मान्छे हुन, यिनले अहिलको राष्ट्र लाई कुहिएको देखने पनि कसरी बुद्विजिवी ?? जति मिठो कुरा गरे पनि तथ्या हिनकुरा पनि गरदै छन् , यिनी नशलवादी विचार भएको मान्छे हो यिनका धेरै जसो अन्तरवाता सुन्दै आएको छु । यिनि कस्को पुछर समादै कुरा गरे बझनु भयो नि ? सबै एकै भन्नुको मतलब बुझियो नि !! विस्कुट जात्रा विश्व जात्रा 😅 ल है ल है अब यिनले सबै एक भन्न लागे गुरूङहरू पनि बाहुनको बंशज हो भन्न पनि भ्याउछन यि जगमान बुढाले 😅

जगमान गुरुङ ज्युले धेरै दन्ते कथा भन्दै त्यसलाई नै बर्णन मात्र गर्नु हुन्छ त्यो वास्तविक होइन । वास्तविक मान्न प्रमाण देखाउनु पर्छ । पशुपति पुराण लेखेको कहिले हो थाहा छ ?
@@arjungurung5606 जि, स्वस्थानी पुस्तक दन्त्य कथा होईन । त्यस्मा लेखिएको कथा मात्र नभई जे,जे लेखिएको र जुनजुन लेखिएको सबै शक्ति पिठ हरू आजसंम्म जहाँको यहिँ , जस्ताको त्यस्तै ५१ शक्ति पिठ हरू नेपालमा खोजि,खोजि हेर्न जानुस भेत्ताउने छन। र शिव जिको वासस्थान कैलाश पर्वत ( ॐ पर्वत ) भनिएको प्रमाण पनि हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस Search --- Biggest mysteries of Kailash Parvat. ( Mystery Hunt)
@@arjungurung5606 दाँते अाेखर खादाँ, अाेखरकाे खाल्टाेमा काेईला लाई पानिमा घाेलेर, मयूर काे प्वाँखले हजुरकाे जिजुवुबाकाे पनि वुबाँले, काठमा दन्त लिपिमा १५,००० वर्ष अघि उ वेलामा सयाैं वर्ष लगाएर लेखेकाे भन्ने कुरा स्कुलमा पढ्नु भएन ??
हामी चेली माइती कै पाईदा वार हो सबै जाति हरु तर..... बुझ्नु जरुरी छ लिम्बू ले तीन पुस्ता अगाडि ल्याइस भने चट्याङ बनेर चेली माइती मिलेर मारुम भन्ने उखान र मुन्धुम छ। ससुराली जात काे पाइँदैन अनि लिपी भाषा र सभ्यता केलाउन आफ्नै जाती ल्याउनु पर्यो तर आफ्नो थर काे होइन र साइनो लाग्ने 3पुस्ता बिहे गर्नु मनाही छ गर्यो भने डाँडा काटेर सुई गाउँमा आउँनु दिंदैन
Buda paka bidwan ko bichar sunnu ramro ho ,phed tuppo milayra vypni Santi hos samaj ma vnne sandesh dine prayas ho. Phaalsarup ,mitho prabachan ma public gol gol ghumi bascha,sasak varga,ekal nasla ekal jaati ko jabdaba jasto ko testoi,pahichan sagyata gayo bhardma,tetro Sal dekhi di ako balidaan,gari ako sangars pidit pahichan premi ko khun pasina gayo kholai khola😂😂great great storian .
बाहुनबादले जनजातिलाई कुन उदश्येले मन्त्री बनाई दिंछ भने हिन्दु राष्ट्र बाहुनबाद शासन सनातनको निम्ति तर जनजाति मन्त्री हूँदा बुद्धभूमि र बुद्धभूमिपुत्रको सर्वनाश हूने मात्र हो
यी स्वर्णिम शंदेसहरु समाज द्रोही, धर्म द्रोही र सद्भाव द्रोही कृष्चियानी मेशनरीहरुले मनन् गरून्। वास्तवमा नेपालीपन र नेपाली धार्मिक सद्भाव के रहेछ र यसलाई कसरी अनुसरण गर्नुपर्छ भन्ने कुरा तिम्रा डलरे दिमागमा घुसुन्।बाँकी भगवान बुद्धले तिमी कृष्चियन मिसनरीहरुको जिवनमा सतबुद्धि तथा दया र करुणाको वर्षा गरून्।
Kumar Tamang Sir.Tamang Magar Limbu Rai Thami Dhami Kami Damai Sarki haru Dherai Kristen Dharma Manchha.Gurung Samudaye le Kristen Dharma Thorale Matra Paribartan Gareka Chhan.
Wow Sir.Yoo honi Tamang ra Sherpa haru Dharma ta Buddhist ☸️ Lama I Loved Buddhist ☸️ Dharma🙏💐🕉Manepadme 🕉
Ramro Sabdale Boldinu bho Sir🙏.Buddhist Dharma Tiyagi Kristen Dharma Apnaune Jatilai Darro Jhapat ho Yoo.
यी गुरुङजी महान् विद्वान हुन् - सत्यबाची , नम्र र निर्भिक एक राष्ट्रबादी !
धर्म, समाज, संस्कृति , समाजशास्त्र, बेद, पुरान, रास्ट्रप्र्व्म ...सबथोकको सङ्गम विद्वान Dr गुरु जगमान गुरुङ नमन 🙏🙏🙏
डॉ. जगमान गुरुंग मुलबासी बिद्धोवनलाई सलाम मेडिया अर्जुन लिम्बूलाई बिसेष धन्यवाद❤❤❤
अमृत बिश्लेसक डाक्टर जगमन, जय होस
डा साब को हरेक अन्तरबार्ता नछुटाइ हेर्न मन लाग्छ ❤❤
डा.जग्मान नमन बाचुन १००० साल जय हो नेपाल आमा यस्ता सपूत जनमाय को मा
सामाजिक सदभाव अभिप्रेरित विश्लेषण । शुभकामना डाक्टर साव्🙏🙏
डा. जगमान गुरुङ को अध्यन र भनाइ सबैले सुनेर बुझ्नु पर्छ राम्रो छ
Balla sahi manxe leyexa nagarik online le natra ta sab jatiya kura liyera manxe bhadkaune manxe hunthiyo. Dhanyabad nagarik online . Dherai kura janne abasar paiyo.
वास्तविक कुरा तर क्षत्री हरूमा बाहुनको जस्तो हुदैन। हामी सबै को सम्मान हुने कुरा हजुरले प्रष्ट पारिदिनु भो । धन्यबाद।
Jugman Gurung ek desh bhakta....hardik namann 🙏
The most knowledgeable person in today's context in Nepal 🙏♥️♥️
नेपाली पन को नेपाली माया यसरी विकसित भएको छ बुझौ है।
मन पर्यो देवता
मन परेन सैतान
यो कस्तो बिश्लेषण हो?
महान संस्कृतिविद डाक्टरसाहेब प्रति उच्च सम्मानका साथ अभिवादन।
Namaskar Dr Jagman Gurung sir Ati uttam tarika le saskar ,saskriti bujhaunu bhayo dhannebad xa .
डॉक्टर साब को बिश्लेषण 100% सत्य हो
डा- साबले सहि कुरो भन्नू भयो🙏🙏🙏
Bikhandankari harule mannaparaune manxe Saccha Nepali le samman ra maya garna parne manxe Dr Jagman Gurung ❤ 🇳🇵 Huge Respect for this man.
राष्ट्रिय एकताको प्रतीक आदरणीय जगमान गुरुङ ।
अतीराम्राे विश्लेषण
सलाम छ 🙏🙏सर
I am very glad to you you are very jentle man tapai jasto manche pauna aba garo cha hajur lai namaskar.jaya desh naya nepal.
Hardik naman guru 🙏🙏🙏
जगमान गुरुङ्गतमुलाई नचिनेरनबुझेर आफ्नैहरुले बाहुन भनेर गालि गर्छन्।
बास्तबमा, खाट्टी ' किराँतमुन्धुमबिद् र हिन्दूप्रपन्नचार्य ' रहेछन् र पो नेपालराष्ट्रियप्रज्ञाप्रतिष्ठानको कुलपति भएका रहेछ्न्।
उनलाई डाहा गरेर हुन्छ ?
उपकुलपति
Ati sundar anlays
Mero pani 100 percent satya katha ho dr saheb ko.
जय होस गुरूबर।
बहुत सुन्दर
So nice study, Dr. Sab! Great thought!
हजुरको बक्तब्य एकदमै राम्रो हुन्छ हजुरको जय होस्
I sincerely adore you guru DR. Jagman Gurung
Kura Sahi vannu vayo❤
हो हो बाहुन क्षेत्री मा पनि हुन्थ्यो तर अहिले खास्सै हुन्न खास्सै भन्दापनि हुँदैन नै कसैले थाहा नपाएर माया प्रेम गरेर भागे मात्रै हो।😌
Dr जगमान ले हिन्दुअमगरन्ते सस्त्र पढेकोले उहा लाई तेही बिषयको कुरा गर्न मात्र आउछ मूलबासी हरुका वास्तविक इतिहास थाहा छैना जस्तो लाग्छ उहा को कुरो सुन्दा.
sai ho timilai ta tei indian gopal gurung ki k ho tesaiko mno sastra vaya pugi go ni aru ko kina chaiyo ra tei mno sastra padhdai ra isai sastra padhera basa vaygo ta
Tapai Kristen ko matrai Dhiyan Gayan Garnu Bha Chha ki ta Sir.Maf Garnu hola Sir.Maile Kunai Dharma ko Biroodh Gareko haina Chhaina.
Ke bhannu sab rajabaadi jantu huru hun...
होनी सर आफु कोहो बनेर थाहा छैन खाली आरु को बारे म बोल्नु हुदो रहिछ आरु को चकारी गरेर बुड़ो बाको रहिछ
महान व्यक्तित्व जगमान गुरुङ हार्दिक नमन
प्रणाम जगमान ज्यु
Dr J. Gurung jyu ko jai hos ra sada suva hos.
जगमान गुरुर्डको जस्तोज्ञन सबैनेपालीमा दिउन भगवनले सबैको रक्षा हओस
जगमान सरलाइ नमस्कार छ ।
Thank you Dr sir
I have respect for this man. Historian ❤
bidwan ko soch bicharai dherei ramro
हजुरको भनाई सहि हो सलाम तर सबै जाति मिलेर श्रमदान गरेर देश बिकास गर्नुपर्छ अब!! आफ्नो ठाउ बिकास गर्न कुनै नेता चाहिन्न अब!! जनताको श्रमदान र राम्रो काम गर्ने महान् ब्याक्ति मात्र चाहिन्छ!! जस्तै धरानका मेयर हर्क सापाङ ज्यू को अभियान देशैभरि लागु गर्नुपर्छ !! जनता ले नै हो देश बिकास गर्ने एउटा राम्रो काम गर्ने महान् ब्याक्ति लाई अगाडी बढाएर र धनीमानी सबै ले सहयोग श्रमदान गरेर!!💐💐🙏🙏💪💪👍👍
कस्ले हामी नेपालीहरूलाई सिकाएको हो भात खानु!! ईन्डियामा गहुँ खान्छन्!! बिदेशमा आलु मासु सब्जी खान्छन् भात भनेको हप्ता मा एक पटक मात्र खान्छन!! किन भने स्वास्थ्य को लागि राम्रो लाभ हुदैन!! भनेर तर हामी नेपालीहरूलाई किन भात नभई नहुने!! हामी कति साह्रो मुर्ख रहेछुम!! भनेर आफैले सोच्ने बेला आएको छ!! हामी किन आफ्नो स्वास्थ्यको बारेमा जान्न जाहादैनौ र कस्ले हामी लाई अस्वास्वास्थ्य बनायो भन्ने बिभिन्न बैज्ञानिक बुद्धि जीबी ज्यू हरूले अनुसन्धान गर्नुपर्ने अबस्था आएको छ!! जय होस् नेपाली जनताहरूको!!
Right vannu vayo sir
प्रा डा जगमान गुरुङ्गलाई हार्दिक हार्दिक नमन ।
Sahi satya kura sir ko
होइन यो ठकुरी र मगरले एउटै चलन पो गर्दो रैछन बल्ल पो था भो त❤
great man❤
Absolutely Dr ji
Dr. Jagman Gurung is on of the most eminent historical author
This man doesnt know shamanism origin its either came from native Americans shaymania or sakhas Siberians ethnic group. In limbu ethnic it tell they once married a foreigner girl maybe they could be of inuits or native Americans origin, and thus spreaded or they had shamanism ingrained for long time . And old ancient people spreaded shamanism around the world to contribute peace thats how and why the world gained peace until middle east,persians,irans(the real aryans) and Europeans started world wars again .
अासेवाराे पुर्ब उप कुल पती जगमान गुरुङ ज्यु मा
जगमान गुरु साउथ ईन्डिया मामाले भान्जी संग बिवाहा गर्ने चलनचल्तीमा छ तामिल नाडमा ।
I am very glad to
Your genius SIR I adore you.
धैरै राम्रो
Dhannebad
10000 % right Dr gurug namaskar
नेपाल मा सबै जात,धर्म,समुदाय मिलेर बस्न सबैभन्दा पहिले त्यो तिब्बतियन दलाल आन्काजि को छाला चिरेर नुनखोर्सानी लगाउनु पर्छ अनी सबै ठीक हुन्छ ! कुरो त्यती !
Sital panday ra chri niwas ucharya lai chai charpi ko khalda ma halnu paryo pahila ani sochumla sathi ho
Salute xa jagman sir laee
येले सम्बत र माघेसक्रान्ति मान्ने किरात कुलकै हुन सेतो पगरी र देउरालि पानी पधेरि पुज्ने किरातिनै हुन तर ओल्लो किरातका साथिहरु र पल्लोमा पनि राई मात्रै किराँत हुन भन्ने बुझाई छ यो बुझाउनु पर्यो सबैलाई
हाम्रो देस का माहान बिद्वान लाईनमन।
यस्तासम्बाद सुन्न पाई रखौ।
Great historian hero of our nation. Naman guru
Sai satte kura ho jagaman guru dev
डा जगमान ज्यु को अन्तरवार्ता सबै ज्ञान् बर्दक हुने हुनाले हरेक download गर्ने गरेको छु।
Sai ho
अब नेपालमा डाक्टर साब जस्तै तथ्यगत चिरफार गर्न सक्नी धुरन्धर सस्कृतिविद विद्वानको सन्देशमूलक सम्वादको खाचो छ विद्यमान समाजको लागि
Mahan guru jagama ji sastang dandabat...ma Raju kc
biralo kukur sanga sabash garera biralo janmindaina biralo nai hunu parxa testai gurung ko zeen bokera adhikari subedi khatiwada hudaina sun ra pittal herda ustai ho baje pani tehi ho
नेपाली सबैको कुलपति हो कि हिन्दुको मात्र हो? जहिले पनि हिन्दुको गीत गाउछन। नेपालमा बौद्धहरुको इतिहास पनि अनुसन्धान गर्ने कि?
I salute you ,sir.
❤❤❤डा. जगमान गुरुङ
कस्तो राम्रो कुरा गर्नुहुन्छ जहिले नि सुनम सुनम लाग्ने🙏🙏
Good sir
यिनि जगमान एकल नसलबादी बिचार भएको मान्छे हुन, यिनले अहिलको राष्ट्र लाई कुहिएको देखने पनि कसरी बुद्विजिवी ?? जति मिठो कुरा गरे पनि तथ्या हिनकुरा पनि गरदै छन् , यिनी नशलवादी विचार भएको मान्छे हो यिनका धेरै जसो अन्तरवाता सुन्दै आएको छु । यिनि कस्को पुछर समादै कुरा गरे बझनु भयो नि ? सबै एकै भन्नुको मतलब बुझियो नि !! विस्कुट जात्रा विश्व जात्रा 😅 ल है ल है अब यिनले सबै एक भन्न लागे गुरूङहरू पनि बाहुनको बंशज हो भन्न पनि भ्याउछन यि जगमान बुढाले 😅
Awesome 👍
सहि हो जय हो डाक्टर साब को
भन्न खोजेको के होला जगमान सर ले सबै जाति र धर्म हरुलाइ एउतै भाडाेमा पो रख्नु भयो त ।
नेपाल मा सबै जात,धर्म,समुदाय मिलेर बस्न सबैभन्दा पहिले त्यो तिब्बतियन दलाल आन्काजि को छाला चिरेर नुनखोर्सानी लगाउनु पर्छ अनी सबै ठीक हुन्छ ! कुरो त्यती !
परापुर्ब देखि नेपालिजन्हरुको मेलमिलाप रहन सहन संस्कार संस्कृति यथार्थ बक्तब्य हामिले बुझ्न जरुरी छ।
ठकुरी त 75% ठकुरी ले मामा कि छोरी बिहे गर्छ
सत्य वचन हामी सबै नेपालिले मनन गर्नु पर्छ।
परीचालीत डाक्टर सहेव
यस्ता महामानवका कुरा सबै जात जातिले सुनेर मनन गरे कति राम्रो हुँदो हो ?
🙏🙏🙏🙏🙏
Yo kura angkaji Lai sunauna paryo
जगमान गुरुङ ज्युले धेरै दन्ते कथा भन्दै त्यसलाई नै बर्णन मात्र गर्नु हुन्छ त्यो वास्तविक होइन । वास्तविक मान्न प्रमाण देखाउनु पर्छ । पशुपति पुराण लेखेको कहिले हो थाहा छ ?
Hajurle sai banu bo
पशुपतिनाथको पुराण। लेखेको १५,००० बर्ष पुरानो सत्य युगको स्वस्थानी पुराणमा ( पुस्तक) लेखेको पाईन्छ।
@@sharada5383कस्ले कुन भाषा कुन लिपीमा लेखेको थियो । के प्रमाण छ 15000 बर्ष पहिले भनेर दन्ते कथा भनेर हुन्छ ?
@@arjungurung5606 जि,
स्वस्थानी पुस्तक दन्त्य कथा होईन । त्यस्मा लेखिएको कथा मात्र नभई जे,जे लेखिएको र जुनजुन लेखिएको सबै शक्ति पिठ हरू आजसंम्म जहाँको यहिँ , जस्ताको त्यस्तै ५१ शक्ति पिठ हरू नेपालमा खोजि,खोजि हेर्न जानुस भेत्ताउने छन।
र
शिव जिको वासस्थान कैलाश पर्वत ( ॐ पर्वत ) भनिएको प्रमाण पनि हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस Search ---
Biggest mysteries of Kailash Parvat.
( Mystery Hunt)
@@arjungurung5606 दाँते अाेखर खादाँ, अाेखरकाे खाल्टाेमा काेईला लाई पानिमा घाेलेर, मयूर काे प्वाँखले हजुरकाे जिजुवुबाकाे पनि वुबाँले, काठमा दन्त लिपिमा १५,००० वर्ष अघि उ वेलामा सयाैं वर्ष लगाएर लेखेकाे भन्ने कुरा स्कुलमा पढ्नु भएन ??
good
प्रत्रकार अर्जुन लिम्बू ज्यु मा पनि अासेवाराे नाेगेन
🙏🏼
❤❤❤
bujhaune manxe kasta chahine rahexa ramrosanga boleko kura bujnus jay hos dr shaeb hajurko
हामी चेली माइती कै पाईदा वार हो सबै जाति हरु तर..... बुझ्नु जरुरी छ लिम्बू ले तीन पुस्ता अगाडि ल्याइस भने चट्याङ बनेर चेली माइती मिलेर मारुम भन्ने उखान र मुन्धुम छ। ससुराली जात काे पाइँदैन अनि लिपी भाषा र सभ्यता केलाउन आफ्नै जाती ल्याउनु पर्यो तर आफ्नो थर काे होइन र साइनो लाग्ने 3पुस्ता बिहे गर्नु मनाही छ गर्यो भने डाँडा काटेर सुई गाउँमा आउँनु दिंदैन
नेपाल रास्ट्र हुदैन
नेपाल देश हो ।
कति ठुलो ज्ञान
Dherai Ramro kuro garno vako ma Hajur lai dhanyabth chha ma America bata harera ko cha.
Buda paka bidwan ko bichar sunnu ramro ho ,phed tuppo milayra vypni Santi hos samaj ma vnne sandesh dine prayas ho. Phaalsarup ,mitho prabachan ma public gol gol ghumi bascha,sasak varga,ekal nasla ekal jaati ko jabdaba jasto ko testoi,pahichan sagyata gayo bhardma,tetro Sal dekhi di ako balidaan,gari ako sangars pidit pahichan premi ko khun pasina gayo kholai khola😂😂great great storian .
🙏 ❤
Dr, J. Gurung jyu sada jai hos
Jay is right🇳🇵
Monday 06-11-2023.
@भगत वैदिक.
magar/ thakurima nanako xori ta bibah garne tar fupukoxorilai nagarle ta bahini / vanji maner ejjat garne prathaxa
💯💯🙏
Yo Gurung Bahun ko hali ho
Esko interview naheri comment matra garna ako
बाहुनबादले जनजातिलाई कुन उदश्येले मन्त्री बनाई दिंछ भने हिन्दु राष्ट्र बाहुनबाद शासन सनातनको निम्ति तर जनजाति मन्त्री हूँदा बुद्धभूमि र बुद्धभूमिपुत्रको सर्वनाश हूने मात्र हो
हुनहार बैज्ञानिक बक्तीतो हुनुहुदोरहे छ