अाज सम्म हामी मगर हरुको बुध्दि नभएको कारण ले गर्दा सारै दुख पायका छौ कहिले चेतना अाउने हो मगर हरुको थाहा छैन। जै मगरात जै मुलबासि मंगोल सम्पूर्ण झोर्ले
मगर हरू तपन सहन सक्छौ, मर्न, मार्न पनि सक्छौ । इतिहास यस्तै छ । चेतन नआउने होइन, तर भरिए पछि पोख्न पनि जान्द छौं । तेसै ले त गोही को संज्ञा गर्छौ हामी । हामी बिरालो होइनौ, हामी गोही हौ । मगर भनेको गोही हो । मुख नजिक धेरै नाचे ... चपाउन पनि सक्छ, त्यो समय चेतन राहास आउंछ र सन्तुष्टी मा डाकर उगारछ। यस्तो हौं मगर हामी ।
नेपाल लाई एकीकृत गर्नलाई मगर जातिको ठूलो भुमिका रहेको थियो पृथिवी नारायण शाह त एउटा पात्र मात्र हुन, पुरानो गोर्खगण पल्टन जिवित उधरण हो र नेपाल लाई ईस्लाम देश बनाउंन बाट बचाउंने पनि मगर जाती नै हो किन भने १४ , र १५; सताब्दी मा चंगेज खान र टिपु सुल्तान संसार लाई इस्लाम बनाउंदै आउने समय मा जब नेपाल पस्ने बेला मा मगर जातिको घर घर मा सुँगुर पालेको देखे पछि उनिहरु नेपाल बाट केही नगरी फर्केको हो भन्ने कुनै लेख मा पाएको छ
नमस्ते झैरले हामी मगर राई गुरुङ्ग तामाङ्ग थारु ठकुरी मुलबासीहरु रात जाती थिए पछि पृथिबीनरान शाहाले आफ्नो गोत्र फेरि आफू शाहा ठकुरी बनाए र बाँकी रहेको प्रजालाई भाषाको आधारमा जात व्यवस्था गरी विभिन्न जाति बनाएको भन्ने बुढापाकाको भनाईछ यसमा हजुरको के प्रतिकृया छ
A crucial piece of history. Sadly more than 75 Percent was wasted on (Bhumika, a terrible practice in our country ) forewords and repeated information by the presenter, paid little care to the valued time of the listener. Hope this will go down as a tip,,,,, still it's your podcast mate !
इतिहांसमा नाम नखुलाईएको कुनै एक मगरको श्रीमती जंग बहादुरले लगेको र सो मगरलाई जंग बहादुरले नचिनेको र सोही मगर जंग बहादुर संग माहाराज जार काट्न पाउँ भनी बिन्ती चढाउँदा जंग बहादुरले जा काट भनी हुकुम भयो र सो मगरले पछाडी लुकाएर लगेको खुकूरी निकालेर जंगेलाईनै छप्काएको हो भन्ने पनि सुनिन्छ । यो कति सत्यहो प्रमाणित भए हामी मगरहरुको गौरव अझै बढ्ने थियो । अनी प्रथम शहिद लखन थापा मगरले आफु मर्नु भन्दा पहीला जंगे तँ पनि आजको १५ दिन भित्र मगरकै हात बाट मर्नेछस भनेको र १९३३ फाल्गुन २ गते लखन थापा मगरलाई झुन्द्याइयो र सोही फाल्गुन १६ गते यानैकी लखनलाई मारेको थिक १४ दिनमा जंगे मारिएको छ । अत लखनले बोलेको सत्य साबीत भयो ।
Jang bhhadur Ko कान्छा भाई धिर सम्शेर को आशीर्वाद पाएर मगरले जर काट्न पाउ भनी बिन्ती गरे पछि जंग वह दूर ले पाउछं भने पछि खुकुले हानि जङ्गे लाई मारे पछि धिर सम्शेरले मगर लाई मारेर दाजु को हत्यारा लाई मैले मारे भनेर पढेको छु।
Rana shashan huda china tibet India Britain sanga Nepal ko sambandh baneko ho, sadhai Nepal bhitra Nepal ko existing fact lai na angalera sadhai kasari hos afu afu mai fut garauna khojda aaja samma yo haal chha Tara nana kisim le naya tarka lyayera itihas change hudaina Junga Bahadur nabhako bhaye Surendra raja ko rakshya rahadaina thhyo Nepal feri tukrera chhatissey raja haruma bibhajan bhayera aru thulo des haru le astitwa samma rahana didaina thhyo teskaaran tarka bitarka garera itihaas ko sachhai lai jhuto banayera kei faida chhaina! Jo sakshyam thhyo usle raja lai kahile dabayena baru bibhinna yatana sahera kaile kuwa ma hamfalnu paryo kahile dharahara bata hamfalnu paryo seto bagh padeko chhaina? Itihaas sakshi chha j payo tei bolera yathhartha ma Khoi? Aaja yo haal chha!!! British Gurkha bhanera pani Rana shaashan ma Shuru bhako ho, aaja bikriti failauna ma kunai ek jaat ko heat chhaina sabai jaat ko heat chha bhaney koi sacho Nepali chha bhaney shaayad tyo pani kunai pani jaat ko hola ateet kotyayera jhutayera bartaman change hudaina! Bartaman ma yo haalat chha sabai sakshyam ra des gareeb! Judha samsher le ta 1947 ko bhuichalo jaada des ko bhandaaar kholideka thhiye bahira ka kasai sanga magdai hidnu parena hami sakshyam chhau bhanera ra aaja magney le magera bechera sakkaye ajja k ateet lai kottayera k gareko?
इतिहासका सत्यापन लाई हेर्ने हो भनेका जङग बहादुर राणाको सासनको बिरोध गर्दा मारिने पहिलो ब्यक्ती वीर ध्वज बस्नेत हुन । उनी संगै अरु पनि थुप्रै मारिएका थिए । सहिद को मान्यता दिनु नदिनु बेग्लै कुरा हो । यसरी मारिनेमा लखन थापा मगर ५१ औ नम्बरमा पर्छन । सहिद को कुरा गर्दा लखन थापा भन्दा अघिल्लो सहिद पस्चिमाका बाकाबिर को पनि नाम उल्लेख छ ।
Tmihrule vneko lekheko etihas herne ho vne tw nepalma xetri ra bahun mtra thiye ra desnai tmihruko jsto lekheka xau ra aru jatiko khasai baran gariyeko xoin tar yo sab politics ko karanle thiyo ra ho world war ma kati ota vc pako x ta ni xetri ra bahunle
@@RPTHAPAMAGAR भन्डार खाल पर्ब हुँदा जुन जङ बहादुर लाई शासन बाट हटाउन गरिएको थियो त्यसको दमन गर्दा मारिने पहिलो ब्यक्ती वीर ध्वज बस्नेत हुन । विश्वयुद्ध लड्ने र नेपाल को सहिद कसरी जोडीन पुग्यो तपाईं नै जान्नुहोस् । यो कुनै भावनामा बग्ने कुरा होइन जङ बहादुर को शासन को बिरोध गर्दा मारिने ब्यक्तिलाई सहिद घोषणा गर्ने हो भने को हो त त्यस्तो बिरोध गर्ने पहिलो ब्यक्ती भनेर उल्लेख गरेको हुम् । त्यसलाई झुट्टो हो भने यती कारणले झुट्टो हो भनेर तथ्य सहित्त खण्डन गर्नुहोस् म त्यसको स्वागत गर्दछु ।

अब सम्पूर्ण मगर मूलबासी तथा मंगोल हरु जाग्नु पर्यो. Jai Mangol 👍
जय मुलबासी जय मगराँत जय मगर ❤ ।मंगोल सुहाउँदैन।
@@aleram9802 😂😂
मगर मंगोल होईन यो शब्द भारतिय नागरिक गोपाल गुरुङ ले आफ्नो स्वार्थकोलागी बनाइयको शब्द हो मगरको होइन
धेरै राम्रो कन्टेन्ट
धन्यबाद जीवन आले जि लाई
Jhorle jhorle sampurna magar samudaya, mulbasi ak hau, sathai jeeban ale ji lai congratulations 🎉🎉🎉🎉🎉❤❤❤❤
लखन🎉थापा को बिषय मा राज्य बात अझपनि🎉शाहीद घोषणा भएको छैन
जानकारीको लागी धन्यवाद
मगर हरू तपन सहन सक्छौ, मर्न, मार्न पनि सक्छौ । इतिहास यस्तै छ । चेतन नआउने होइन, तर भरिए पछि पोख्न पनि जान्द छौं । तेसै ले त गोही को संज्ञा गर्छौ हामी । हामी बिरालो होइनौ, हामी गोही हौ । मगर भनेको गोही हो । मुख नजिक धेरै नाचे ... चपाउन पनि सक्छ, त्यो समय चेतन राहास आउंछ र सन्तुष्टी मा डाकर उगारछ। यस्तो हौं मगर हामी ।
Jeeban ale magar ji lai congratulations 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉🎉
बाहुन बाद नबुझ्नु नै मगर हरु को काल हो
उत्कृष्ट लेख जीवन आले मगर जीलऊ🙏❤️
धन्यवाद मगर म्युजियम ❤❤😊
🙏🙏🙏🙏
yes Very good And Very Best of Luck And Lakhan thapa magar mangol mulbasi bumiputra Mangolko Chhoralaai Salam chha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yo heme ramro sng harnu pam
magar ko kura suna pemm😢🎉❤
ऊं तत् सत्
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏😊😊
नेपाल लाई एकीकृत गर्नलाई मगर जातिको ठूलो भुमिका रहेको थियो पृथिवी नारायण शाह त एउटा पात्र मात्र हुन, पुरानो गोर्खगण पल्टन जिवित उधरण हो र नेपाल लाई ईस्लाम देश बनाउंन बाट बचाउंने पनि मगर जाती नै हो किन भने १४ , र १५; सताब्दी मा चंगेज खान र टिपु सुल्तान संसार लाई इस्लाम बनाउंदै आउने समय मा जब नेपाल पस्ने बेला मा मगर जातिको घर घर मा सुँगुर पालेको देखे पछि उनिहरु नेपाल बाट केही नगरी फर्केको हो भन्ने कुनै लेख मा पाएको छ
Magar gurung tamang le sungur nai hal ayera palne khana hudaina vanne xa
Kasle asto sanskar suru gare magar ra gurung ma
@@raisunil114मगर जातिको कुलपुजामा नै सुगुरको प्रयोग हुन्छ कस्ले भन्यो तिमिलाइ
चगेश खा मुस्लिम होइन नि मित्र
Lakhanthapamagarko.kahani.maile.kri.kura.suneko.6u.samparka.raknu.hola
नमस्ते झैरले हामी मगर राई गुरुङ्ग तामाङ्ग थारु ठकुरी मुलबासीहरु रात जाती थिए पछि पृथिबीनरान शाहाले आफ्नो गोत्र फेरि आफू शाहा ठकुरी बनाए र बाँकी रहेको प्रजालाई भाषाको आधारमा जात व्यवस्था गरी विभिन्न जाति बनाएको भन्ने बुढापाकाको भनाईछ यसमा हजुरको के प्रतिकृया छ
Thakuri t hamro ma pardaina ki jasto lagxa sir
Thanks
गोरे बहादुर खपाङीलाई कस्ले मार्यो,कसरी हत्या भयो अनुसन्धान गर्नुपर्छ कि।❤
Wow
Hami magar haru 1 hunuho bhane jepani garna sakinxa tara bahunko paxi hinne magar ko kami xaina dukkha lagxa
Jai Mangar
Pramod samshar ki purushotam shamsher confuse bho sir yakin garnus
जै मंगोल
A crucial piece of history. Sadly more than 75 Percent was wasted on (Bhumika, a terrible practice in our country ) forewords and repeated information by the presenter, paid little care to the valued time of the listener. Hope this will go down as a tip,,,,, still it's your podcast mate !
Magar jatima janmietapani sampurna jatiko swatantrako lagi, nirangkush Rana shashanko birudhdhama ladnuvaeka pahilo shahid , Ramlakhan Thapa Magar prati hami avari xau.
❤❤❤
इतिहांसमा नाम नखुलाईएको कुनै एक मगरको श्रीमती जंग बहादुरले लगेको र सो मगरलाई जंग बहादुरले नचिनेको र सोही मगर जंग बहादुर संग माहाराज जार काट्न पाउँ भनी बिन्ती चढाउँदा जंग बहादुरले जा काट भनी हुकुम भयो र सो मगरले पछाडी लुकाएर लगेको खुकूरी निकालेर जंगेलाईनै छप्काएको हो भन्ने पनि सुनिन्छ । यो कति सत्यहो प्रमाणित भए हामी मगरहरुको गौरव अझै बढ्ने थियो । अनी प्रथम शहिद लखन थापा मगरले आफु मर्नु भन्दा पहीला जंगे तँ पनि आजको १५ दिन भित्र मगरकै हात बाट मर्नेछस भनेको र १९३३ फाल्गुन २ गते लखन थापा मगरलाई झुन्द्याइयो र सोही फाल्गुन १६ गते यानैकी लखनलाई मारेको थिक १४ दिनमा जंगे मारिएको छ । अत लखनले बोलेको सत्य साबीत भयो ।
Jung Bahadur was also a Kuwar Magar.
hawo ko kura.
😊
ok
Jang bhhadur Ko कान्छा भाई धिर सम्शेर को आशीर्वाद पाएर मगरले जर काट्न पाउ भनी बिन्ती गरे पछि जंग वह दूर ले पाउछं भने पछि खुकुले हानि जङ्गे लाई मारे पछि धिर सम्शेरले मगर लाई मारेर दाजु को हत्यारा लाई मैले मारे भनेर पढेको छु।
C l C भन्दा अगाडि high school भनिन्थ्यो र त्यस बेलाको इतिहासमा नेपालको पहिलो सहिद लखन थापा लेखेको थियो।
मगर लिडे भनेर सम्मान गरेको कि अपमान कि पैसा कमाउन जे लेखेपनी हुन्छ?
Je vanda pani hunxa hawo.
हाम्रो मगरहरू बाहूनको धर्म संस्कारको पछि लाग्दा अचम्म लाग्छ बाहुन ले हाम्रो धर्म संस्कार अंगालेको हो या मगरले अंगालेको हो कुनै शही तथ्य भेटिएन
Magar harule khulera manngol bhanna sakeko chhain . Dherai agadi badnu chha .hindu baahun ko puchhar na bannu hola
Nepal ko raj nai tiki paribartan garnu sab bhanda dherai marne marne ta magar haru nai ho, ta ra Aaj uniharu nai paxadi pareko xa
Lide chai navane hune 😢
Magar sanga panga nagar kati podinxa sojhole bahadur Magar
Rana shashan huda china tibet India Britain sanga Nepal ko sambandh baneko ho, sadhai Nepal bhitra Nepal ko existing fact lai na angalera sadhai kasari hos afu afu mai fut garauna khojda aaja samma yo haal chha Tara nana kisim le naya tarka lyayera itihas change hudaina Junga Bahadur nabhako bhaye Surendra raja ko rakshya rahadaina thhyo Nepal feri tukrera chhatissey raja haruma bibhajan bhayera aru thulo des haru le astitwa samma rahana didaina thhyo teskaaran tarka bitarka garera itihaas ko sachhai lai jhuto banayera kei faida chhaina! Jo sakshyam thhyo usle raja lai kahile dabayena baru bibhinna yatana sahera kaile kuwa ma hamfalnu paryo kahile dharahara bata hamfalnu paryo seto bagh padeko chhaina? Itihaas sakshi chha j payo tei bolera yathhartha ma Khoi? Aaja yo haal chha!!! British Gurkha bhanera pani Rana shaashan ma Shuru bhako ho, aaja bikriti failauna ma kunai ek jaat ko heat chhaina sabai jaat ko heat chha bhaney koi sacho Nepali chha bhaney shaayad tyo pani kunai pani jaat ko hola ateet kotyayera jhutayera bartaman change hudaina! Bartaman ma yo haalat chha sabai sakshyam ra des gareeb! Judha samsher le ta 1947 ko bhuichalo jaada des ko bhandaaar kholideka thhiye bahira ka kasai sanga magdai hidnu parena hami sakshyam chhau bhanera ra aaja magney le magera bechera sakkaye ajja k ateet lai kottayera k gareko?
इतिहासका सत्यापन लाई हेर्ने हो भनेका जङग बहादुर राणाको सासनको बिरोध गर्दा मारिने पहिलो ब्यक्ती वीर ध्वज बस्नेत हुन । उनी संगै अरु पनि थुप्रै मारिएका थिए । सहिद को मान्यता दिनु नदिनु बेग्लै कुरा हो । यसरी मारिनेमा लखन थापा मगर ५१ औ नम्बरमा पर्छन । सहिद को कुरा गर्दा लखन थापा भन्दा अघिल्लो सहिद पस्चिमाका बाकाबिर को पनि नाम उल्लेख छ ।
सहिहो
Tmihrule vneko lekheko etihas herne ho vne tw nepalma xetri ra bahun mtra thiye ra desnai tmihruko jsto lekheka xau ra aru jatiko khasai baran gariyeko xoin tar yo sab politics ko karanle thiyo ra ho world war ma kati ota vc pako x ta ni xetri ra bahunle
@@RPTHAPAMAGAR भन्डार खाल पर्ब हुँदा जुन जङ बहादुर लाई शासन बाट हटाउन गरिएको थियो त्यसको दमन गर्दा मारिने पहिलो ब्यक्ती वीर ध्वज बस्नेत हुन । विश्वयुद्ध लड्ने र नेपाल को सहिद कसरी जोडीन पुग्यो तपाईं नै जान्नुहोस् । यो कुनै भावनामा बग्ने कुरा होइन जङ बहादुर को शासन को बिरोध गर्दा मारिने ब्यक्तिलाई सहिद घोषणा गर्ने हो भने को हो त त्यस्तो बिरोध गर्ने पहिलो ब्यक्ती भनेर उल्लेख गरेको हुम् । त्यसलाई झुट्टो हो भने यती कारणले झुट्टो हो भनेर तथ्य सहित्त खण्डन गर्नुहोस् म त्यसको स्वागत गर्दछु ।
गलत इतिहासको ब्याख्या ,,,हामीलाई केहि थाहा नभए जस्तो ,माम्पाखा मुला बासी, गुला बासी
Janga b afai le boleko kanunbirdako Karan bapat marnupreko Vanxata
hawa kura na Gara vai Janga Bahadur lai Marne Purba Ko Kirati Rai haru ho ..
Testa rana ahile vaye tini harule j garthe tyahi garera marnu parthyo india nai vage pani khohera
Dherai lanhalang vayo… sidha kura rakhnu ni
Jhorle
झुटा हो

❤❤❤❤❤